Это видео недоступно.
Сожалеем об этом.

निर्जला गुरुङले राजु गुरुङलाई श्रीमती हुनेले नजर नलगाउ मेरो BF को फोन आयो भन्दै स्टुडियो बाटै भागिन्

Поделиться
HTML-код
  • Опубликовано: 1 авг 2023
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #RajuGurung_NirjalaGurung #LiveShow #

Комментарии • 421

  • @khumraj5858
    @khumraj5858 Год назад +6

    अग्रज कलाकार राजु गुरुङ र उदाउँदो कलाकार निर्जला गुरुङ प्रति उच्च सम्मान

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 Год назад +13

    आहा राजु भाइ र निर्जला बैनी को दोहोरी दमदार छ।❤❤❤❤शुभकामना

  • @naranaryal5124
    @naranaryal5124 Год назад +20

    नमन सम्पुर्ण दर्सक र इन्द्रेणी
    परिवारलाई । सम्मान राजु गुरुङ मा
    उत्कृष्ट दोहोरी ।🌷🙏❤️👍️💘👌💕

  • @maneshrokaya5632
    @maneshrokaya5632 Год назад +8

    आहा आज सम्मकै उत्कृष्ट दोहोरी 🎉❤❤❤तेसै माथी मन पर्ने गायिका निर्जला दिदी ❤❤🎉पहिलो कमेन्ट❤❤

  • @dipakofficialchannel
    @dipakofficialchannel Год назад +26

    बबाल रमाइलो दोहोरी राजु अनि निर्जला जि को बधाई सम्पुर्ण लाई

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 Год назад +41

    हाम्रो महान गायक राजु गुरुङ ज्युलाई बधाई छ आज इन्द्रेणीमा देख्ला खुशी लाग्यो जय देस जय इन्द्रेणी सल्यान नेपाल हाल साउदी अरब बाट

  • @bhimbahdurbhandari6153
    @bhimbahdurbhandari6153 Год назад +49

    ❤❤❤❤ राजु र निर्जला काे जोडी निकै उत्कृष्ट छ ❤❤❤ जय ईन्द्रेणी जय होस् सबैको 🙏🙏🙏👍🎉👍

  • @krishnapaudel8926
    @krishnapaudel8926 Год назад +10

    उत्कृष्ट दोहोरी राजु र निर्जलाको ।आज चाहिँ राजु फस्ट।दुबैलाई धन्यवाद।🌈

  • @manigurung1469
    @manigurung1469 Год назад +15

    निर्जला नानी र राजु गुरूङ को उत्कृष्ट दोहोरी । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @kishanban4037
    @kishanban4037 Год назад +12

    सत्य देवी माता कि जय हाे राजुु सर निर्जला बहिनीको गित धेरै धेरै रमाइलो भयो धन्यवाद छ सुभकामाना छ जय भगवान् जय सत्य देवी माता 😊

  • @gobardhanpun7808
    @gobardhanpun7808 Год назад +10

    आहा कति मिठो लोक दोहोरी निर्जला बैनी को गित सुन्दा छुट्टै मजा आउने दोहोरी गित भनेको यस्तो हुनु पर्छ।कडा टक्कर। कति राम्रो भाका हजुरको हार्दिक बधाई दुबै जनालाई 🙏🇳🇵🌺🎈🎉🎊❤️

  • @manisaoli
    @manisaoli Год назад +22

    मालाइत नाचु नाचु लाको छ यो दोहोरी सुनेर सबै को प्यारो इन्द्रेणी ❣️❣️❣️

  • @buddhibuddhigrg7731
    @buddhibuddhigrg7731 Год назад +3

    My favourite ❤️❤️❤️ Nirjala Gurung Raju Gurung ❤❤
    Manai aananda aaux yee dui ko dohori sunda❤❤

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 Год назад +4

    सालेज्यो का राजा राजु गुरुङ र सस्कारी , सालिन सुमधुर स्वरकी धनी निर्जला गुरुङ बीचमा अति नै रोमाञ्चक दोहोरी प्रस्तुत गर्नुभएको मा इन्द्रेणी टिम लाई लाखौं लाख धन्यवाद ,
    दुबैजना कलाकार लाई सफलताको शुभकामना !!!

    • @ShyamSundarShrestha-nr2tw
      @ShyamSundarShrestha-nr2tw 3 месяца назад +1

      भाका को प्रभाव पनि हो राजु को र निर्जलाको अति जोरदार प्रस्तुति कति सरल शब्द वा

  • @rukmangrg1240
    @rukmangrg1240 Год назад +4

    Wow excellent dohori dherai dherai suvakaman Raju bro and Nirjala baini all the best god bless you jaya indrani. From uk 🇬🇧

  • @lalsinghdhami7028
    @lalsinghdhami7028 Год назад +19

    आहा! साे दिनमा म नि साे कार्यक्रममा उपस्थित थिये कलाकारहरुलाई सलाम अनि जय ईन्द्रेणि जय हाेस सबैकाे कल्याण हाेस कृष्ण साच्चिक्कै कृष्ण नै हुनुहुन्छ

  • @diludangi
    @diludangi Год назад +10

    हरेक कलाकारहरु रमाउन अनी गाउँन चाहने कार्यक्रम ईन्द्रेणीको जय जय होस 🙏🙏

  • @YutrajNepal777
    @YutrajNepal777 Год назад +6

    बबाल रमाइलो दोहोरी राजु अनि निर्जला जि को बधाई सम्पुर्ण लाई😍😍😍😍😍😍

  • @gangarana8652
    @gangarana8652 Год назад +1

    Raju Ji lai Nirjalale Nikkai Pelin ta.Wow.Namaste Whole for Intaire Teams.

  • @user-so2lp8ot6s
    @user-so2lp8ot6s Год назад +1

    बडो निराश बनाइन निर्जलाले राजुलाइ,जे होस उत्कृष्ट दोहरी गित।

  • @Dhangurung19
    @Dhangurung19 Год назад +1

    निर्जला निर्जला निर्जला । नम्बर १ । अझै सफलताको शुभकामना ।

  • @nishanghartimagar5496
    @nishanghartimagar5496 Год назад +1

    कडा छ यों दोहोरी ❤❤❤❤ best of nirjala vs raju dada

  • @sathyabahadur3764
    @sathyabahadur3764 Год назад +1

    धेरै राम्रो लाग्यो🎉🎉🎉🎉🎉❤❤❤❤❤❤

  • @daldai8013
    @daldai8013 Год назад +2

    जय इन्द्रेणी राम्रो छ दोहोरी शुभकामना

  • @ambikapandey3836
    @ambikapandey3836 Год назад +2

    निकै रमाइलो दोहोरी ❤❤❤❤

  • @chhatrarawal1432
    @chhatrarawal1432 Год назад +1

    अति रमाइलो छ है दोहोरी गीत जति हेरेपनि धित नमर्ने जस्तो लाग्छ मलाई

  • @user-gc8mx6ul1n
    @user-gc8mx6ul1n 11 месяцев назад +3

    अत्यन्तै राम्रो कार्यक्रम
    निरन्तर तपाइहरुको साथमा छु

  • @amarthapa7972
    @amarthapa7972 Год назад +1

    Handsone Raju ani Beautiful Nirjala Grg ko Voice Super❤❤❤❤

  • @devigoodjobhjurshrestha7888
    @devigoodjobhjurshrestha7888 Год назад +1

    Wao dohori vneko yasto hunu perxa Raju vai ra nirjala bunu lai badhai la

  • @bhimkarna731
    @bhimkarna731 Год назад +4

    अायाे अायाे अाज धमका अायाे जय ईन्द्रेणि

  • @ambarmaden8775
    @ambarmaden8775 Год назад +4

    राजु र निर्जला गुरुङ को अति सुन्दर स्वर र गित ।💞🙏💞👍

  • @user-fr6je2om8i
    @user-fr6je2om8i Год назад +1

    कतिराम्राे कलार गला भयका राजु गरुङ र निर्जला गरुङ तपाईं हरुकाे सास्कृतिक यात्रा सफल रहाेस यहि शुभहकामन छ भिमलाल बि श्व,कर्मा बर्दिया धन्यबाद छ जयनेपाल ईन्द्रेनि ला

    • @jitumagar8411
      @jitumagar8411 10 месяцев назад

      धेरै राम्रो गित

  • @ramprasadgurung9387
    @ramprasadgurung9387 Год назад +1

    Aha Kati Ramro gayako yastopo Sunni ho hajurho Raju Ra Nirmala lai badhai xa

  • @rabendrabasnet2349
    @rabendrabasnet2349 Год назад +2

    असाध्यै रमाइलो इन्द्रेणी 🎉🎉❤❤

  • @rajusapkota7711
    @rajusapkota7711 Год назад +1

    राजु र निरजला दुबैको म big फ्यान हुम

  • @RabeenaThapaa4384
    @RabeenaThapaa4384 Год назад +6

    धेरै राम्रो गाउने गायक दाजु राजुु गुरुङ लाई सम्मान छ बैनी निर्जला 🙏🙏🙏🙏🙏🌹🌹

  • @paudyalloknath5462
    @paudyalloknath5462 Год назад +2

    उधुमै रमाइलो भयो सबैलाई धन्यवाद बधाई तथा प्रगतिको शुभकामना शुभकामना सबैलाई धन्यवाद बधाई तथा प्रगतिको शुभकामना शुभकामना जय इन्द्रेणी

  • @reshbahadurkunwar
    @reshbahadurkunwar Год назад +2

    Namaskar
    Amazing indreni program

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 Год назад +2

    आहा ! कति मीठाे र सुन्दर भाव बाेकेकाे दाेहाेरी । असाध्यै राम्राे लाग्याे । यस दाेहाेरीले हाम्राे प्याराे एवं सुन्दर माैलिक सांस्कृतिक परिवेश उजागर गरेकाे छ । दाेहाेरीका शब्द शब्दले समाजलाई गहन सन्देश प्रवाह गरेका छन् । यति सुन्दर, सटिक र सुमधुर दाेहाेरीकाे लागि बहुचर्चित सांगीतिक व्यक्तित्वहरूलाई हार्दिक नमन्, बधाई तथा धेरै धेरै शुभकामना । संयाेजनका लागि इन्द्रेणी परिवारप्रति हार्दिक आभार !!

  • @lokendrakhadka2121
    @lokendrakhadka2121 Год назад +2

    क्या दामि मनपर्ने गायकगाईका❤❤❤❤

  • @rameshmagar5641
    @rameshmagar5641 Год назад +1

    आहा कति राम्रो दोहोरी हुर्‍र्‍र्‍र मत यक्लै कति नाचे या

  • @baalkrishnakhadka1913
    @baalkrishnakhadka1913 Год назад +1

    ❤❤❤❤ जय इन्द्रेणी ❤❤❤❤ धेरै रमाइलो भएको छ ❤❤❤❤❤

  • @bharatmani8949
    @bharatmani8949 Год назад +1

    निर्जला को कला र गलालाईCongaratulation
    I m from Bengalore India

  • @ratnakumarrai8183
    @ratnakumarrai8183 10 месяцев назад +2

    प्रखर गायक राजु र गायिका निर्जला को सारै राम्रो मनोरन्जनात्मक लोक्दोहोरि गित दुवैजना लाई बधाई सहित सफल्ता को शुभकामना !

  • @aleram9802
    @aleram9802 Год назад +1

    Salaijo king singer raju gurung ❤my best 👌 👍 and nirjala gurung lovely 😍indreni .

  • @cenzoff1124
    @cenzoff1124 Год назад +1

    आहा कति सुमधुर

  • @gopalshrestha9723
    @gopalshrestha9723 Год назад +1

    दुबै जनाको धेरै धेरै राम्रो छ श्वर शब्द सबै सुन्दर छ । दुबै लाई बधाई तथा शुभकामना

  • @santoshagri9513
    @santoshagri9513 Год назад +4

    मनै छुन्छ राजु गुरुङ र निरजला गुरुङ गितले ❤❤❤❤❤

  • @kishanban4037
    @kishanban4037 Год назад +2

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो राजुु सर निर्जला बहिनी जय भगवान् 🎉

  • @ramgurung1123
    @ramgurung1123 Год назад +5

    Dherai ramro lagyo congratulation both of you

  • @lilanathpagenilila
    @lilanathpagenilila Год назад +2

    निर्जला र राजु भाइको जोडी गित गाउदा असाध्यै सुहायो♥️♥️♥️

    • @gaming_naruto3817
      @gaming_naruto3817 11 месяцев назад +1

      अति राम्रो छ यो गित ले सार्है मन छोयो

  • @narendramahatnarendramahat5139
    @narendramahatnarendramahat5139 Год назад +1

    जय इन्द्रेणी ❤ रमाइलो भएको छ राजु र निर्जला को दोहोरी तर राजु ले पेलो निर्जला को पनि राम्रै हो।।।।।😂😂😂

  • @gobardhanpun7808
    @gobardhanpun7808 Год назад +8

    बबाल आनन्द आयौ गीत सुन्दा
    जय ईन्द्रेणी 🙏🇳🇵🎈🎉🎊🌺

  • @DhansinghThapa-vh4js
    @DhansinghThapa-vh4js Год назад +4

    राजु सोल्टी को गीत सुन्न्दा आनन्द आउछ ।

  • @tseringyz2086
    @tseringyz2086 Год назад +1

    Wow nice program thank you so much for indhreni team ani Raju Gurung ko voice ta same Raju Pariyar ko zastho lakeo dherai ramro cha ✌️👍🙏

  • @sheelachand5946
    @sheelachand5946 Год назад +1

    राम्रो भाखा,राजू र निर्जला दुबैको स्वर मीठो छ,रूपले पनि दुबै सुंदर।

  • @gyanpuri655
    @gyanpuri655 Год назад +2

    राम्रो अनि रमाइलो छ ❤❤❤

  • @asmitakhadka6701
    @asmitakhadka6701 Год назад +1

    आहा सुनेर आनन्द लाग्यो ! यो जोडीको यही भाकामा भाग २ ल्याउनु पर्यो ।

  • @balkishanthapa9368
    @balkishanthapa9368 6 месяцев назад

    Aaha dehrai ramro xa dohori geet aannad aayo hai super hits geet ❣️❣️❣️🌠🌠👌👌

  • @sangamaale6675
    @sangamaale6675 Год назад +10

    धेरै धेरै सफल ता को शुभकामना 🎉🎉

  • @shantigurung218
    @shantigurung218 Год назад +1

    राम्रो छ 👌👌♥️♥️

  • @hariacharya6034
    @hariacharya6034 Год назад +3

    धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लगाएत अन्य कलाकार ज्यु हरुमा

  • @kamalathapa8432
    @kamalathapa8432 Год назад +1

    मलाई पनि मन पर्ने गीत 🙏👍

  • @user-qt8pp1cw7s
    @user-qt8pp1cw7s Год назад +3

    जय ईन्द्रेणी

  • @bikrambc9744
    @bikrambc9744 Год назад +2

    राजु दाजु जब सालाईजो गित सुन्छु मनमा यति आनन्द आउछ र दोरि झनै राम्रो

  • @durgakhatri9992
    @durgakhatri9992 Год назад +7

    🎉🎉अत्ति राम्रो स्वर र मीठो गित छ 🎉🎉🎉🎉❤❤❤

  • @khumraj5858
    @khumraj5858 Год назад +3

    मान्छे राम्री स्वर को साथै टुक्का कि खानी निर्जला गुरुङ लाई अझै सफलता को शुभकामना

  • @dilabhusal2562
    @dilabhusal2562 Год назад +2

    कति राम्रो स्वर अनि सब्द बधाई तथा शुभकामना दुबै जनालाइ

  • @Boy-sigma123
    @Boy-sigma123 Год назад +1

    अतिनै रमाइलो लाग्ने दोहोरी सम्मान छ सम्पूर्ण प्रति❤❤❤🙏🙏🙏

  • @gurungii4438
    @gurungii4438 Год назад +1

    Wow Nirjal and Raju voice and song ❤️ super Beautiful hjr dui Pratik Pragati pragati ko kamana Garda xu 💐🙏🏿💐

  • @ManbahadurMurmugurung-ce9ry
    @ManbahadurMurmugurung-ce9ry Год назад +3

    केटी त एकोहोरो भैसकेको छ त यार मन परे गए हुन्छ त यार

  • @LBthapamagar17
    @LBthapamagar17 Год назад +6

    My favourite raju Gurung ❤❤❤

  • @kishanban4037
    @kishanban4037 Год назад +1

    अग्रज कलाकार राजु गुरुङ सर र निर्जला गुरुङ बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ प्रतिमा कडेल माडम आयुषा नानी लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान् 🎉😂❤😢

  • @gaurilaldhami8132
    @gaurilaldhami8132 Год назад +10

    शुभकामना संम्पुर्ण🎉🎉टिम लाई
    जय हो ईन्र्णी🎉🎉🎉🎉🎉

  • @user-cp5sm6tr1w
    @user-cp5sm6tr1w 9 месяцев назад

    Ok.chha.nirjala.bahini.ra.raju.bhaiko.git.man.parchha.malai

  • @bishalmahar25
    @bishalmahar25 Год назад +5

    आहा दोहोरि हेर्दा हेर्दै समय बितेको थाहि भयनि जय इन्द्रेणी जय कृष्ण दाइ❤❤❤ यो हजुर को कार्य लाइ म शिरझुकाइ नमन गर्छु ❤❤❤❤सम्पुर्ण कलाकार लाइ उत्तिकै सम्मान छ!❤❤❤ युबराज सर लाइ नि❤❤❤❤

  • @balkishanthapa9368
    @balkishanthapa9368 8 месяцев назад

    King raju ji r nirjala good song congratulations 👌💞👌❤❤❤👌

  • @pritamregmi940
    @pritamregmi940 Год назад +18

    लोक कल्याणकारी काम गर्ने इन्द्रेणी को यात्रा कालान्तर सम्म रहिरहोस जय इन्द्रेणी 🙏🙏🙏🙏🇳🇵🇳🇵💗💗💗🇳🇵🇳🇵🙏🙏🙏

  • @amritaaryal6659
    @amritaaryal6659 Год назад +2

    Wow Super xa❤❤❤❤❤❤❤

  • @khetpariyar6359
    @khetpariyar6359 Год назад +2

    बबाल आनन्द आयो ।

  • @ghansyampun89
    @ghansyampun89 Год назад +3

    Wow arganic song all the best everyone ❤❤

  • @RadheyShyam-fo2bw
    @RadheyShyam-fo2bw Год назад +2

    दामी छ

  • @kabitaadhikari7409
    @kabitaadhikari7409 Год назад +1

    अाहा कति राम्रो ❤❤❤❤❤

  • @uttamchetry9554
    @uttamchetry9554 Год назад +2

    Very good love ❤❤❤❤❤ dohari, keep it up ❤❤❤❤❤❤❤

  • @radhikabaraili1014
    @radhikabaraili1014 6 месяцев назад

    आहा कति रमाइलो हौ गाठ्ठे यो दोहोरी ले त मेरो भात नै भुसुक्कै ढाड्यो ❤❤❤

  • @shantibasnet8162
    @shantibasnet8162 Год назад +2

    कृष्ण दाई प्रति उच्च सम्मान साथै कोटी कोटी प्रणाम इन्द्रेणि टीम लाई पनि ❤❤❤❤

  • @soorajqatar6263
    @soorajqatar6263 Год назад +1

    सारहै मिठाे गित गाउनुभयो धेरै धेरै धन्यवाद स्स्म्पुर्न टिमलायि

  • @charitrachhetri7983
    @charitrachhetri7983 Год назад +11

    निर्जला नानीलाई पाउने केटा भाग्यमानी हुनेवाला छ उस्काे भबिस्य उज्ज्वल हुने छ ✅ प्रगति गर्दै जानू नानी आँखा त धेरै का लागेका छन तर पनि लाेकगित मा इतिहास रच्नु हाेस् मेरो शुभकामना छ 🙏🌹

  • @humlalbhusal233
    @humlalbhusal233 Год назад +3

    💘❤️💗💕👄👄आहा राजु सर निर्जला मिम सम्पुर्ण मा सम्मान अनि मिथो माया लामो सम्झना इन्द्रेणी टिम सम्पूर्ण मा सुइकार्दिनु होला👄👄💕💗❤️💘

  • @user-wh2nq2vx5s
    @user-wh2nq2vx5s Год назад

    ❤❤❤❤raju dai ra nirjala sis ko jodi sarry ramro xa

  • @jungabsuyal8810
    @jungabsuyal8810 9 месяцев назад

    अति नै मिठो स्वर का धनी निर्जला गुरुङ त राजु गुरुङ को दोहोरी धमका ।❤❤❤❤❤❤❤❤

  • @user-ch3oz2wm1o
    @user-ch3oz2wm1o Год назад +1

    जय ईन्द्रेणि

  • @user-lw6ir9ei7c
    @user-lw6ir9ei7c Год назад

    maile tw kunai Sabdai Veteyena Kati Mitho voice Ani Geet Pani Saliyut xa indireni Sampurna tim lai Mero Tarfa Bata🇳🇵🥰🥰🥰🥰🥰

  • @khemthapa9677
    @khemthapa9677 Год назад +1

    Dherai ramailo live dohori🙏🙏🙏

  • @singgurung7206
    @singgurung7206 Год назад +2

    Respect both singers raju n Nirjala n thanks for indreni team ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤from Qatar home dhading ❤❤❤❤❤❤❤love all of you for this good program

  • @dhanbahadurdhanbahadur5382
    @dhanbahadurdhanbahadur5382 Год назад +3

    जय इन्द्रेणी जय संगीत अति सुन्दर गित

  • @padambhujel7648
    @padambhujel7648 Год назад

    Sarai ramailo ramro swor Kati ramro Kati mitho sabda Sarai ramailo lagyo

  • @jae2116
    @jae2116 Год назад +1

    Proper dohori. Kina ho kina afnai cheli nai man parne. Nirjala ko teti prasansa gareko suniena introduction ma tara she is THE BEST contemporary dohori singer. So much talent. Aja bholi xeu na tuppako geet gaune lai dohori gayika vanera introduction garainxa tara Nirjala ko jatiko talent tei mathi kokil kantha, swag ta kasaiko xaina, I bet. Good luck Nirjala naanu. Xada apono, aja samma xaina tara bato bigarera pani xada apon. Stay happy❤❤❤🎉

  • @hemantthapa715
    @hemantthapa715 Год назад

    लामो समय पछि यो फेरि राम्रो लाग्यो।

  • @AnjanaSen-je1rh
    @AnjanaSen-je1rh Год назад +2

    jay indreni