Это видео недоступно.
Сожалеем об этом.

रेशमले बरुको को कुरा गर्दा किन भक्कनिएर रोईन त सधै मुस्कुराईरहने निर्जला | Resham VS Nirjala Dohori

Поделиться
HTML-код
  • Опубликовано: 25 май 2023
  • नमस्कार, म जयन्ता मगर
    हजुरहरुले मैले गाएका लाईभ दोहोरीहरुलाई असाध्यै माया गरिदिनुभएको छ त्यसैको हौसलाले हजरहरुको मनोरञ्जनको लागी मैले आफ्नै अफिसीयल युटुब च्यानलबाट लाईभ दोहोरी लिएर आएकी छु । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला ।
    धन्यवाद ।
    ___________________________________________________________________
    Orginal Song:-
    Nepali Lok Song - Euta Chithi Lekhna Manlachha
    ➤ Singer - Rajan Thakuri, Sirjana Birahi Thapa & Bishnu Majhi
    ➤ Lyrics - Narayan Rayamajhi
    ➤ Music - Sirjana Birahi Thapa
    Orginal Link : • New Nepali Lok Geet | ...
    __________________________________________________________________
    #resham_nirdosh
    #nirjala gurung
    #livedohori
    __________________________________________________________________
    Live Dohori Lead Singer
    ★Resham Nirdosh
    ★ Jayanta Magar
    __________________________________________________________________
    Musician Team
    ★ Rajesh Gandarva - Sarangi
    ★ Gem Thapa - Keyboard
    ★ Karan Pariyar - Flute
    ★ Govinda Pariyar - Madal
    ★ Parbin Gharti Magar - Madal
    ★ Khem Rana - Dholak
    ★ Padam Chhetri - Oct Pad
    __________________________________________________________________
    Audio/Video/Studio
    Mayur Live Studio
    Galkopakha, Thamel Kathmandu
    Contact : 9847629512/9841889961
    __________________________________________________________________
    Thank you all of you!
    All rights of this video is with Jayanta Magar
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ |

Комментарии • 535

  • @padamchhetri123
    @padamchhetri123 Год назад +137

    निर्जला को आँसुले वास्तविक काहानिको आभास गरएको छ ❤more thanks resham &Nirjala baini keep it ahead

  • @kbkvolleyball9725
    @kbkvolleyball9725 Год назад +23

    सानू तिम्ले ओडेको बर्को
    देखेपछि फेरिनी मन चर्को
    सुरुवातको शब्द नै 8 रेक्टरको दिएर होला निर्जला जि सुरु मै भावुक हुनु भयो, असाध्यै मन छुने दोहोरी गाउनु भयो,मलाई असाध्यै मन पर्ने गायक रेशम जि र पछिल्लो समयकी दोहोरीकी रानी भन्न रुचाउछु म निकै सम्भावना बोकेकी उदाउँदो तारा निर्जला जि को दमदार प्रस्तुति 👍️धेरै प्रगति गरेको देख्न पाउ"दुबैजना कलाकारलाई सफलताको अग्रिम शुभकामना👏👏👏👏❤️

  • @karnathapa8842
    @karnathapa8842 10 месяцев назад +8

    अहिले सम्म को अति नै अनुसासित सिम्पल भेषभुषा मा सजिकी गायिका निर्जला गुरुङ को उज्जल भबिष्य सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु।

  • @nil.k.thapa2023
    @nil.k.thapa2023 Год назад +32

    अत्यन्तै सुमधुर आवाज र मार्मिक शब्द हरु❤रेशम र निर्जलाजी लगायत सबै टिमलाई धेरै धेरै बधाई र शुभकामना।

  • @kaaleranamagar3781
    @kaaleranamagar3781 Год назад +8

    उत्पट्याङ्ग उत्पट्याङ्ग गित सुन्दा सुन्दा वाक्क परेको कान आज भने एकदमै भावनात्मक भाबमा डुबिएर गाएको गित सुन्न पाउँदा अत्यन्तै खुशी छु दुबैजनालाई बधाई तथा शुभकामना गितको भाबमा डुबेर गाउन सक्नु जस्तो लोक दोहोरिमा अरु कुनै शक्ति छैन फेरि पनि बधाई रेशम भाई अनि निर्जला बहिनि🌺🌺🌺🌺🌺उच्च सम्मान पनि🌺🌺

  • @shyamkumar8578
    @shyamkumar8578 Год назад +11

    मन नै कटन्क खायो पुरानो याद सम्जेर आँखा भरी आँसु आयो यस्तै गित गाउनु भए को धेरै बधाई छ हजुर

  • @munnamunna9780
    @munnamunna9780 Год назад +22

    अति मार्मिक अब दोहोरी मा निर्जला को उज्ज्वल भबिस्या छ अगाडि बडदै जानू शुभकामना

  • @yamprasadprasad
    @yamprasadprasad Год назад +23

    बैगुनिले छोडेको बर्को छ
    बिर्सेउ होला तिमी सङ अर्को छ
    वाओ कति मार्मिक शब्द प्रहार ❤️❤️❣️❣️❣️
    निर्जला रोयको देख्दा मेरो पनि आँखा रसायो love nirjalaa ❤️❤️❣️❣️❣️❣️❣️ 11:45

  • @sumangiri3450
    @sumangiri3450 Год назад +21

    शान्ती मिल्छ, बरु म मरे
    मायाले नै धिकार्छ बे गरे ।
    सिधैमै मुटुमा यसरी हान्न पाइन्न्। सार्है गहिरो शब्द । आहा।

  • @premthapaprem8349
    @premthapaprem8349 Год назад +10

    क्या मन छुने दोहोरी हो आँखा नै रसायो बधाई छ रेसम र निर्जला गुरुङ्ग लाइ

  • @user-mo9mk5qh7i
    @user-mo9mk5qh7i Год назад +10

    निर्जला को स्वर प्रती हार्दिक सलाम छ अति भावुक भएर र परिस्थितिलाई समाबेश गरेर गित गाउने अत्भुत महासक्ती छ मेरो अति मनपर्ने गाइका हुन धेरै आसिर्बात छ छोरी।

  • @hmshrestha5549
    @hmshrestha5549 Год назад +4

    यो गितको शब्द,शब्द ले कस्को मन छुन्न होला,र,निर्जला नानू,र,रेशम भाइको गित फेरिपनी सुन्न,र,हेर्न पाइयोस धेरै,धेरै,धन्यबाद ???

  • @tejbahadursindhuli8501
    @tejbahadursindhuli8501 Год назад +19

    रेशम निर्दोष दाजु को कला भनौ या ग्रह उहाँ सग गाउने गायिका जोकोहि होस धुरु धुरु रुएर गाउनु हुन्छ एकदम मार्मिक शब्दमा गाउनु हुन्छ निर्जला ज्यु उस्तै मिठो गीत गाउनु हुन्छ शुभकामना ❤

  • @dhanra-zgurung2002
    @dhanra-zgurung2002 Год назад +12

    आहा कति मिठो अवाजकी धनि रेशम जी निर्णला बहिनि को 🌻💕🎉👏👏🎆आगामी दिनको शुभकामना 🌹🌹

  • @user-fd7rk5lt4u
    @user-fd7rk5lt4u Год назад +47

    निर्जला बहिनि कलाकार मध्येको एक अनुसासको गाईका हुनुन्छ धन्यवाद छ बहिनिलाई

    • @arjunmagar6634
      @arjunmagar6634 Год назад +1

      तपाइको कमेन्ट जति निर्जलाको गाउने कला छ नि त्यो सङ्ग मेल नखाने खाल्को देखियो । गाइका होइन गायिका हो ।

    • @user-fd7rk5lt4u
      @user-fd7rk5lt4u Год назад

      @@arjunmagar6634 अनुसासन गाएक गायिका हजुरहरुलाई काहा मन पर्छ र

    • @INSHANKARKI
      @INSHANKARKI 2 месяца назад

      Ok LLP p​@@arjunmagar6634

  • @raksharai2443
    @raksharai2443 Год назад +37

    बबाल दोहोरी, निर्जलाले तिम्रो यदमा यति त रुदिन, तिम्रै बास्ना आउदैछ धुदिन भनेर जवाफ दिदा अझै दामी हुन्थ्यो होला। दुबैजना साह्रै मनपर्ने कलाकार हो दुबैलाई शुभकामना

    • @sangitagrg1667
      @sangitagrg1667 Год назад +2

      Dami hunthyo hai ,,,maile Pani testai sabda socheko thyo❤❤❤

  • @user-un3io2gh2x
    @user-un3io2gh2x Месяц назад +2

    फेरि पनि यस्तै यस्तै गितको प्रतीक्षा मा बस्छै रेसाम सर छिटेा सुन्न पाइयोस ❤❤❤❤❤❤❤❤❤

  • @jagrana7659
    @jagrana7659 Год назад +8

    अति मार्मिक गीत सुन्न पाइयो धेरै धेरै धन्यबाद जयानत जि अनि रेशम भाइ अनि निर्जला सिस❤❤❤

  • @kamalbahadurshahi5156
    @kamalbahadurshahi5156 Год назад +9

    धेरै मन पर्ने गायिका बहिनी निर्जला गुरुङका प्राय सबै गितहरु सुन्ने गर्छु । सधै हासेर गाउने बहिनी राेएकाे देख्दा अलि भावुक बनायाे ।

  • @manbahadur5130
    @manbahadur5130 Год назад +18

    हाल बिरानो मुलुक मलेशिया देखि हेर्दैछु ! माया मा समिटिया का यी सबै गहकिला शन्द ले मनै उदास बनायो ! गायक रमेश निर्दोष र निर्जला गुरुङ लगायत सबै टिमलाइ धेरै धेरै धन्यवाद तथा 🙏🙏🙏🙏🙏 छ !

  • @bishwassenchuri6329
    @bishwassenchuri6329 Год назад +12

    एक अर्को को हुन नसकेको पीडा अति मिठो मार्मिक दोहोरी ।।दुबैजनालाइ धन्यवाद अनि शुभकामना

  • @misscallr.m9628
    @misscallr.m9628 Год назад +9

    बिरानो मुलुक हाल दोहा कतार देखि हेर्दै छु यो दोहोरी 🙏सधैं हासेर गाउँने निर्जला को आज आँखा मा आँसु देख्दा मेरो पनि आँसु झरेको पत्तै पाएन साच्चिकै मेरो जीवन संग मेहेल खायो रेशम निर्देश सर अनि निर्जला लाई सफलताको शुभकामना सम्पूर्ण टिमलाइ बधाई छ।

  • @UmeshMahara-w4c
    @UmeshMahara-w4c 5 дней назад

    यो गित गाउने भन्दानी सुनेको अँखा धेरै रसायो धेरै धेरै धन्यवाद छ नेपाली गित गाउँने हाम्रो नेपाली गायक हरु लाई जय नेपाली songs 🎤🎤🎤🎤🎵🎵🎵🎶🎶🎶🎶🎶🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-qc6wb4uv2z
    @user-qc6wb4uv2z Год назад +5

    हर शब्दमा कति मिठास पन साथै कडा प्रहार दुबै जनाको❤❤

  • @susmitakarki6280
    @susmitakarki6280 Год назад +2

    एउटा चिठी लेख्न मन लाछ .....यो लय नै मार्मिक अनि निर्जला सिस दुबै तर्फबाट शब्द निकै मार्मिक आँसु आयो सफल्ताको शुभकामना 🎉🙏

  • @birajgurung5032
    @birajgurung5032 Год назад +2

    निर्जला बहिनिको हरेक गीत हेर्ने गरेको छु जून गीत सुने पनि हेरे पनि मन छूने शब्द भाक धेरै धेरै बधाई छ यसरी नै अगड़ी बढ़दै जानु सुभकामना 👏👏

  • @smt-rjaaryansunam1630
    @smt-rjaaryansunam1630 Год назад +11

    😭😭थामिएन आँसु 😭😭पछिल्लो समयकी सबैको मनमुटुमा बस्न सफल हामी सबैको लोकप्रिय गायिका बहिनी निर्जलाको उत्कृष्ट प्रस्तुतिले मन नै भावुक भए😭😭त्यसै गरि लोक दोहरिमा राज गर्न सफल आदरणीय दाजु रेसम निर्दोषको गहकिला सब्दले भावुक नै भए😭😭

  • @nirmalbishokrma2259
    @nirmalbishokrma2259 Год назад +2

    रेशम निर्दोष र दुबै जान लाई धेरै धेरै धन्यवाद कति मिठो स्वर ♥️♥️♥️

  • @begamkawor6789
    @begamkawor6789 Год назад +5

    विषय वस्तुको गहिराइ मा दुब्देर गाउदा यस्तो त भैहाल्छ। तर उहाँहरूको बास्तविक जीवनमा यस्तो चाहि नहोस् ।

  • @padambohara2748
    @padambohara2748 Год назад +2

    एउटा चिट्टी लेख्न मन लाछ यो गित को थेगो र लय आफै मा सदा बाहार र सबैको मन मन मा बस्न सफल हो तेसैमा यो लाईब मार्फत प्रस्तुत भएका शब्द हरु ले झन मन पोल्यो धेरै लाईब दोहरी भन्दा यो धेरै नै फरक र स्वादिष्ट छ सम्पूर्ण कलाकार हरु मा सम्मान अनी माया नै माया❤❤

  • @user-ih5rt6ij3d
    @user-ih5rt6ij3d Год назад +2

    निर्जलाको शब्द ले मेरो जिवनको घटनालाई छोयो यो दोहोरि हेर्न अपिल गर्दछु ....उनिलाइ

  • @reepakreepak8390
    @reepakreepak8390 Год назад +4

    निर्जला बहिनी साह्रै कोमलो मन कि रहिछिन बिचारा धुरुधुरु रोइन्😭😭😭😭यति राम्रो स्वर कसैको सुनेको थिएन आज निर्जला बहिनी को स्वर सुन्दा एकदमै खुशी लाछ ।लब यु सिस मिस यु❤❤❤

  • @KamalKamal-qy8mi
    @KamalKamal-qy8mi Год назад +8

    आहा बब्बाल प्रस्तुति बधाई छ अझै धेरै सफल्ता मिलोस्❤️🌷👌💝

  • @kumar_skb
    @kumar_skb Год назад +17

    ओहो कस्तो मुटु चर्किने दोहोरी आएछ।रेशम निर्दोष ले पहिला जस्तो दोहोरी गाउन छोडेको होकि के होला खासै देख्न पाइदैन।निर्जला बहिनी को स्वर शब्द ले अति मन छुन्छ।सधै हासेर गाउने मान्छे आज भाबुक भए ।यस्तै हो गाउदै जादा खेरी कहिले आँसु कहिले हासो रोदन हुन्छ नै कुनै शब्द आफ्नो लागि आफैलाई परेको शब्द निस्किन्छ मन भकानिन्छ।भाग2 आउन पर्छ।जयन्ता जि लगाएत सम्पूर्ण टिम लाई सफलता को कामना❤❤❤

  • @prashantabc4247
    @prashantabc4247 Месяц назад +1

    सलाम छ रेशम सर अनि निर्जला सिस लाई मेरो बिगत को पूरा पाना पलताउनु भयो सुरु देखि अन्तिम सम्म आसुमै सकियो दोहोरी गित भनेको कसैको भावना को गैराई मा दुबेर गायो भने आन्न्द आउँछ जय गित जय सङ्गीत

  • @tikathapa958
    @tikathapa958 Год назад +11

    भावना मा दुबेर गाउनु नै असली दोहरी हो,दुवै लाई शुभकामना,

  • @pokhara9824
    @pokhara9824 Год назад +2

    आहा अति नै मन पर्ने गायक गायिका को गितधेरै पछि सुन्न पाइयो खुसी लाग्यो र सफलता को शुभकामना जय गित जय संगीत ❤❤❤ जुन मायाले धर्धरी रुवायो तेहि मायालाइ देख्न मन लाछ😢😢😢😢

  • @ashalimbu316
    @ashalimbu316 Год назад +10

    यो दोहोरो अति सुन्दर लाग्छ जिबन मा मेल खाएर नि गायक गायिका लाइ सफलता शुभकामना छ 🙏🙏

  • @maheshadhikari728
    @maheshadhikari728 Год назад +6

    मलाइ आसधयै मन पर्ने गायक रेशम निर्दोस

  • @bhagawatichaulagai2411
    @bhagawatichaulagai2411 Год назад +2

    बधाई छ निर्जला बैनि।अति उत्कृष्ट छ प्रस्तुति

  • @nardipdarji4674
    @nardipdarji4674 Год назад +3

    रेशम सर अनि निर्जला मिस यो गित ले धेरै भावुक बनयो अत्यन्तै राम्रो सुभकामाना छ

  • @poudelbadriparsad1838
    @poudelbadriparsad1838 10 месяцев назад +2

    नया कलाकार मा निर्जला को अनुसासन धेरै राम्रो छ

  • @Durga803
    @Durga803 Год назад +2

    अाहा अाज धेरै दिन पछि रेशम भाई काे गित सुन्न पाईयाे।धेरै मन खुसि भयाे।

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 Год назад +2

    Damdar ati marmik meetho Prastuti, muskurayera gaune Nirjala aja ta purn bhawanama dubin😊😊😊

  • @sushilatamang3346
    @sushilatamang3346 Год назад +10

    हर शब्द शब्द सुनेर कति रुय जेरै जीवन मा मेलखायो😭😭😭

  • @susmamagar6696
    @susmamagar6696 Месяц назад

    राम्रो धन्यबाद दुबैजनालाई❤❤❤❤❤❤❤

  • @HamroMobile-dt2ht
    @HamroMobile-dt2ht Год назад +4

    मेरो आफ्नो जिन्दगीमा परेको चोटलाई मेल खाने गित गाइरहेका बेला निर्जला गाउदा गाउदै रुदै गाउदै गर्दा आफ्नो आँसु पनि रोक्न सकिन। उच्च सम्मान छ रेशम र निर्जला गुरुङ लाई🙏👏

  • @RawalPuskar-nz4eo
    @RawalPuskar-nz4eo Год назад +1

    आहा मन चस्किने दोहोरी निर्जला बहिनी रेशम निर्दोष सर बिगत याद आयो सुन्दा

    • @YagyaSapkota-yw6id
      @YagyaSapkota-yw6id 4 месяца назад

      कति मार्मिक शब्द हरु चयन भएको छ मन छोयो धन्यवाद

  • @binishakc9695
    @binishakc9695 Год назад +1

    आहा कति मीठो गित मनै रुवाउने मलाई नि लाभ दोहोरि एक दाम गाउने धोको छ कुनै दिन अबसर पाए भने

  • @sonulimbu5853
    @sonulimbu5853 Год назад +1

    Atinai ramailo songa 👌👌❤️❤️❤️ dibaijanalai 🎉🎉🎉subhakamna ❤❤xa hjurlaihru😊

  • @kamalnepali-oo4by
    @kamalnepali-oo4by Год назад +2

    आहा दामि लाग्यो दोहोरी 😭❤️❤️❤️👍️📢

  • @premthapaprem8349
    @premthapaprem8349 Год назад +3

    अति दामी दोहोरी मनै छुने दोहोरी

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 Год назад +2

    रेशम निर्दोष र निर्जला गुरुङ को दोहोरी गीत सारै मन पर्यो स्वर शब्द अति नै उत्कृष्ट लाग्यो गीत मार्मिक मन छुने खालको प्रस्तुत गर्नु भयो भावुक बनायो दुवै जनालाई उज्जल भविष्य को कामना।

  • @rambahadur6929
    @rambahadur6929 Год назад +1

    तिम्रो यादमा यति ट रुदिन ।
    तिम्रो बास्ना हराउछ धुदिन । भनेको भए दातमा ढुङ्गा लाग्थ्यो रेशम दाईलाइ anyway गित धेरै राम्रो ❤❤शुभकामना सबैजना लाइ

  • @kajirammuktan9491
    @kajirammuktan9491 Год назад +4

    अत्यन्तै मार्मिक दोहोरी,उत्कृष्ट। रेशम निर्दोष नेपाली दोहोरीमा जमेको दोहोरी गायक हो, उहाँ सङ्ग दोहोरी गाउनेहरुलाई रुवाउन सक्ने क्षमता उहाँसँग छ, उहाँको शब्द निर्माण उत्कृष्ट छ र दोहोरी गायिका हरु मध्य उज्जवल भविष्य बोकेको निर्जला बहिनीको दोहोरी नहेर्ने नसुन्ने सायद छैनन होला ।दुवैजनालाई सलाम।तर छोटो भयो,सारङ्गी संसार र ईन्द्रेणीमा देखिनु पर्यो।

  • @rajendradhami5481
    @rajendradhami5481 Год назад +3

    दामि दोहरी गीत ।यो दोहरी सुनेर नरुने बिरलै होलान्। दुबै कलाकार ज्यु मा नमस्कार का साथ सम्मान छ। आग्रिम कार्य काम को शुभकामना छ

  • @prakash-pariyar
    @prakash-pariyar Год назад +2

    मान्छेको हाँसो झुटो हुन सक्छ तर आँसु अँह झुटो हुनै सक्दैन❤❤❤

  • @Boy-sigma123
    @Boy-sigma123 Год назад +1

    मनै छुने शब्द कति खेर royachu चालै पाइन् ।।धन्यवाद सम्पूर्ण टीम लाई🙏🙏

  • @shadowsgaming9744
    @shadowsgaming9744 2 месяца назад

    हजुरहरू दुवै मा सेवारो 🙏🙏🌹🌹💖💖 अति नै सुन्दर शब्द उस्तै मिठास स्वर ❤❤❤❤

  • @khomgrg6015
    @khomgrg6015 4 месяца назад

    Kati mitho geet gaunu hunxa nirjala baini ra nirdos bhaile yesto geet sunda asu kasari jharxa thaha nai hudaina jati sune pani pugdaina dherai mitho geet

  • @khembahadur4171
    @khembahadur4171 6 месяцев назад

    अत्यन्तै सुमधुर आवाज कति मिठाे गित बधाई छ सम्पुर्ण लाई 🙏🙏🙏

  • @LakshmiSharma-ky6vb
    @LakshmiSharma-ky6vb 3 месяца назад +1

    महलाई रेसमभाईको सोर गित सारै मन पर्छ महिले भाईऩै भन्छू यो गित सूनेर मात्र सुत्ने गरछू

  • @purnagautam7597
    @purnagautam7597 Год назад

    गीतको भाका आफैमा मार्मिक छ त्यसैमा शब्द छनोट क्या गजब लाग्यो ।यसरी शब्द मा डुबेर गाउने मान्छे कमै मात्रामा भेटिन्छ।।।

  • @bastolashanti601
    @bastolashanti601 7 месяцев назад

    Aaha Kati ramro dohori hajur haru ko wow 👌👌👌👌❤️❤️❤️❤️

  • @bhupalthapa3
    @bhupalthapa3 Год назад +2

    अति मार्मिक गित दुवै लाई शुभकामना छ

  • @StarTechnologi
    @StarTechnologi Год назад

    आहा कति मन्छुने भिडियो सार्है नै मन पर्यो ज जस्ले यो कमेन्ट पढ्दै हुनुहुन्छ हजुर को जय जय होस सधै भलो होस

  • @bhekbahadursarumagar3246
    @bhekbahadursarumagar3246 Год назад +1

    अती मार्मिक शब्दहरु द्वारा दोहोरी गाउनुभयो विशेष गरी निर्जला बहिनी सदै मुस्कुराउदै गाउनेले बिच बिचमा भावुक हुँदै गाउनुभयो शायद जिवनमा घटेको घटना सँग मिल्यो होला। निर्जलाको मार्मिक शब्द र स्वरले मेरो पनि मन छुयो बहिनीको सांगीतिक यात्राले सफलताको सिखर चुमोस् र साथै रेशम निर्दोष भाई र जयन्ता मगर बहिनीको रोदीघर परिवारलाई पनि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

  • @AshokPandeyBhajan
    @AshokPandeyBhajan Год назад

    अति उत्कृष्ट प्रस्तुती सधै यस्तै प्रस्तुती सुन्न पाउँ।

  • @abisekmagar8959
    @abisekmagar8959 Год назад

    यो गितको भाका नै सेन्तिमेत छ तेहिमा पनि शब्द ले झन मुतु नै छुयो दुबै निर्जला रमेश लाई बधाइ छ

  • @chhabilalsunar5689
    @chhabilalsunar5689 Год назад

    शब्द मा क्या मिथास अनि सब्य भएर गाएको दुबैले वाओ बधाई छ

  • @janukagurung2817
    @janukagurung2817 Год назад +7

    भावुक बनायो कुन शब्दले कुन ठाउमा गएर ठोकिदा कसैको मन थामिएन यसरीनी अर्को एपिसोटमा पनि देख्न पाउ भाइ बैनी

  • @tirthagurung1536
    @tirthagurung1536 8 месяцев назад +1

    What beautiful singing 🎤🎤and heart teaching all the best Bhai and Bhani 👏👏👍👍

  • @hosthapa-ju9cy
    @hosthapa-ju9cy Год назад +26

    अन्तर आत्मा मा डुवेर गाउन हुने दुवै जना लाई सुभकामना। 😢😢😢

  • @user-if7up5nc1i
    @user-if7up5nc1i Год назад

    जयन्त। मगर। काे। प्रस्तुति यो। लोक। दोहोरीमा निर्दोस। भाई वर। निर्जला। नानी । को। असाध्यै। राम्रो । मान्छे। काे जीवनमा। धेरै। घटना। हरु। घट्छ। दुबै। जाना। लाई। धेरै। धेरैं। बधाइ। छ ❤❤❤❤❤❤❤❤❤

  • @user-ft1kr9fx1o
    @user-ft1kr9fx1o Год назад +1

    रेसम दाजु दोहोरी गीत को राजा हो❤❤

  • @santabahadurgurung5221
    @santabahadurgurung5221 Год назад +1

    You voice so my best lovely big friend ok Nirjala ji❤️🙏congratulations you 🎉💗💗💗

  • @IshworGurung-ip9wj
    @IshworGurung-ip9wj Год назад +4

    याे संसारमा चम्किलाे तारा छिटाे विलाउदा रहिछ😥 यस्ताे तारा कहिले पनि नविलाउन शुभकामना छ😥

  • @khemjanglimbu6049
    @khemjanglimbu6049 Год назад +2

    अति मार्मिक अनि सुन्दर आवाज.. 🙏🙏🙏

  • @taranath884
    @taranath884 Год назад

    बैनी निर्जला को भावुक पन मा नारिको ब्याथा लुकेको छ जस्तो भए नि न भएनी गित मन छ्योयो है बैनिको उन्नति र प्रगति होस्

  • @GanMongol-lr9ff
    @GanMongol-lr9ff Год назад

    वावा 😂😂असाथै मार्मिक गित😢😢😢

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 Год назад +1

    पाल्पाली चेली #सृजना वीरही थापा मगरको गीतलाई अत्यन्तै मिठासपुर्ण वासुरी र सारङ्गी बाधक #पि.एन साहिला भाईको धुनका साथले गायक #सुमन परियार भाई र गायिका #निरजला गुरुङ बहिनीको सालिन प्रस्तुत सब्दले भावुक बनायो ।
    बधाई छ सम्पुर्ण कलाकार टिमलाई ।

  • @evvll9669
    @evvll9669 Год назад +16

    मायामा धोका पाएको जस्तो छ निर्जला ले पनि ,अझै प्रगती गर्दै जानू नानी म पनि गोर्खा को नै हु

  • @sunitamagarni3765
    @sunitamagarni3765 Год назад +1

    resham dai ko dohori ani nirjala sis ko dami lageyo

  • @jenishasubedi6949
    @jenishasubedi6949 9 месяцев назад

    Resham nirdosh yestai matrai geet gairakhnuhola ❤❤tanahun bata teknath subedi

  • @sitakafle935
    @sitakafle935 6 месяцев назад

    शब्द शब्द ले मन छोयो मेरो त ❤

  • @dhurbaadhikari6431
    @dhurbaadhikari6431 Год назад +1

    Nirjala baine ra resham nirdosh ko bhabuk parstuti danyabad both of you from -khadi muluk dubai bata herdai 🙏🙏🙏

  • @user-qm8sd5we3v
    @user-qm8sd5we3v 5 месяцев назад

    ❤❤❤❤❤❤❤❤❤बादै क्ष निर्जला दिदी

  • @bishnumagrati250
    @bishnumagrati250 Год назад +4

    Loved ❤❤ to Nirjala... Respected singer 🙏🙏

  • @maheshadhikari728
    @maheshadhikari728 Год назад +2

    यो दोहोरिले अति भावुक बनायो
    वास्तविक जिबनमा घट्ने घटनालाइ समेटेर बनाएको यो दोहोरी हेरेर म खिन्न्न भयो

  • @rameshstha85
    @rameshstha85 Год назад

    कति राम्राे शब्द दुबैलाइ शुभकामना छ बहिनि धेरै नरुनु

  • @sachingurung4885
    @sachingurung4885 Год назад +15

    दोहोरीमा जस्तो शक्ति अरु कनै किसिमको गीतमा हुदैन आज पहिलो पटक निर्जला सिस रोएको देखे हेर्दा हेर्दै आफ्नो आँसु खसेको पनि पत्तै भएन। सबै माया गरिदिनु होला

    • @yamprasadprasad
      @yamprasadprasad Год назад +1

      मलाइ पनि हजुरलाइ जस्तै भो

  • @gopalgaha4307
    @gopalgaha4307 Год назад +2

    nirjala ko dherai marmik xa geet ❤

  • @puskalsharma293
    @puskalsharma293 Год назад

    अाहा सारै मार्मिक छ दाेहाेरी भावुक भय हेर्दा हेदै बधाई छ सम्पुर्ण लाई 👌👌👌👌🌹❤️

  • @bhaktathapaxitij9914
    @bhaktathapaxitij9914 7 месяцев назад +1

    कला र कलाकारिता के हो भन्ने निर्जलाबाट सिक्नुपर्छ ! आहा! अनुशासन

  • @Anishmagar6728
    @Anishmagar6728 Год назад +3

    😭😭😭😭शब्दै बयान गर्न सकिन निर्जला बहिनीको😢😢❤सफलताले शिखर चुमोस उत्तर उत्तर कामना गर्दछु॥

  • @bharatthapa4858
    @bharatthapa4858 Год назад +1

    हाल। बिरानो।सहर। मलेसिया।बाट‌हेदैछु।

  • @rameshnepal4883
    @rameshnepal4883 Год назад +2

    निर्जलाको आसु मा बास्तबिकता झल्किएको आभास दिएको छ । प्रगति का पाइलाहरु निरन्तर अगाडि बढिरहुन्।❤ रेशम जि प्रति पनि सम्मान छ ।

  • @apsarathapa6250
    @apsarathapa6250 Год назад +4

    बैगुनिले छोडेको बर्को छ
    बिर्स्यौ होला तिमिस अर्को छ
    💔💔💔💔💔

    • @Gsabinaofficial
      @Gsabinaofficial Год назад

      Nirjala ko husband le arko bihe gareko chA Tei vayera hola

  • @tekbdr8787
    @tekbdr8787 Год назад

    निर्जला को शब्दा र लय अति नै राम्रो कला छ भगवान ले सधैं प्रगतिमा साथ देउन

  • @manishrai6107
    @manishrai6107 Год назад

    सारै मन छुनी💓😢 दोहोरी गीत रेशम दाई र निर्जला सिस को and निर्जला बैईनी ले माया मा धोका पाको जस्तो लग्यो धेरै नै रोयो निर्जला सिस😢😢😢