यो लाइभ दोहोरी कार्यक्रम दर्शकलाई अलि खल्लो महसुस भो, हुनत रेशमलाई हेला गरेको भने पक्कै होईन,सुनेको ईक्षाएको चिनि जोडिको यु के बाट आए पछि पहिलो लाइभदोहोरी भको भए अचम्मै चिनि जोडि मन पराउनेको वा शुभचिन्तकहरुको चित्त बुझ्थ्यो मलाई खल्लो भो,ठिकै छ।
धेरै पछि निर्जला बहिनि को दोहोरि सुन्न पाउदा सारै आनन्द भयो। कति मिठो शब्द अनि मिठो भाकामा रमाइलो दोहोरि। धेरै धेरै बधाई तथा सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ। जय सारंगी संसार।
नमस्ते म खाडि मुलुकदेखि यो भिडियो हेर्दै छु गित सङ्गीत क्षत्रमा सबैभन्दा बढी मन पर्ने सारङ्गी सन्सार बाट आउने हरेक कार्यक्रमको फ्यान भन्न रूचाउँछु म आफैले आफैलाई निर्जला गुरूङ अनि रेशम निर्दोस को पनि गित सुनियो हेरियो खुसि लाग्यो❤❤❤❤❤❤
अतिनै रोमान्टिक दोहोरी गित निर्जला गुरुङ र रेशमको जति सुन्ने पनि सुनिरहन मन लाग्ने र सुनेर धित नमोर्ने दुबै जना लाई सफलताको शुभकामना यस्तै यस्तै गितहरु सुनिरहन पाम 🙏🙏🙏🙏🙏❤️❤️💞💞💞💞🌷🌷
सर्ब पर्थम सारङिगी सन्सार परिवार लाई धेरै धेरै धन्नेबाद दिन चाहान्छु धेरै बर्स अघि देखिको सारगिम जाने सपना आज पूरा गरि दिनु भयो कमल दाइ ताराकान्त दाइले मलाइ पनि दर्सकमा निन्तो दियर म सीता चन्द सबै परिवार म सुभकामना❣️❣️❣️❣️❣️❣️❣️❣️🙏🙏🙏🙏🙏🙏🙏
Ati ramro ra ramailo dohori geet pradarshan garnu hune sarangi sansar rodhi ghar ka lok priya kalakar haru sahit most populer singer Nirjala gurung ra Resham Nirdosh lai smman ra savai lai dherai dhannyabad
बुनु होइन के हो छ महिनाको UK बसाइँ पछि ज्वाइँ राजा लन्ठु संग सम्बन्ध बिग्रेको हो र ? अाज भोत्लि न सट भिडियो न लाईब दोहोरी केही छैन कुरा के हो नानू ???
लाइभ दोहोरीको भिडभाडमा सबैतिर मूल्याङ्कन गर्दा वाद्यवादनतर्फ सबैभन्दा उत्कृष्ट लाग्छ मलाई सारङ्गी संसारका बाजाहरू सायद त्यसैले नै होला आज सारङ्गी संसार यो स्थानसम्म आइपुगेको छ सम्मान छ सम्पूर्ण बाध्यबादक साथीहरूलाई
निर्जला गुरुङ यु.के.बाट आएपछि पहिलो पटक रेशम निर्दाेष संगको निकै मिठो दोहोरी हेर्न नभुल्नुहोला ।
धन्यवाद
😅
Ava nirjala gurung ra ramji khand ko dohori layauna paryo sir
😅😅😅
❤❤😂
Ko
चिज गुरुङ र निर्जलाको दोहोरी जति सक्यो चाँडो ल्याउनु प-यो कमल सर❤
चिज र निर्जला को पनि दोहरी ल्यानु पर्यो
रेशम र निर्जला दिदिलाई सम्मान।नेपालको न 1 गायिका निर्जला दिदि।
आज बल्ल धेरै पछि निर्जला बैनी को दोहोरी सुन्न पाइयो खुसी लागो दोहोरी राम्रो छ शुभकामना ❤❤❤
आहा कति राम्रो गित स्वरका धनी रेसम भाइ अनि निरजला बैहिनी होल सारङ्गी सन्सार कमल भाइ शुभ कामनाछ❤️❤️
चिज र निर्जना को दोहोरी छिटो ल्याउनु पर्यो।
चिज गुरुङ्ग सग् गाउनु पर्यो निर्जला र चिजको दामी हुन्छ दोहोरि यो पनि मिठो छ ल 🙏🙏🙏🙏🙏
चिज गुरुङ र निर्जलाको लोक दोहोरी गित सुन्न पाउ है कमल ज्यु।।
अझ यो समयमा चिज गुरुङ भएको भए सुनमा सुगन्ध हुने थियो
👍️👍️👍️👌👌👌❤️
टोलीलाई
❤
😢
सङ्गीत माला तीरको मेलो सकेर यता सारङ्गी संसारमा हाजिर हुँदैछु सम्झना र माया छ सबै भाइ बहिनी हरूलाई 🎉🎉🎉❤❤❤❤❤😂😂😂
नयाँ भाका मा चिज र अस्मिता को गित सुनौ हो साथी पहिलो भेट मा त निर्जला र चिज को भए को भए राम्रो हुने थियो
चिज र निर्जला को दोहोरी पो हुनुपर्छ भन्ने को को हुनुहुन्छ हाजिर हुम त❤
Ma ni xu hai❤❤❤
Sala geet her kasko vanera tauleni kam nagar
Baglung ho bujera kura gar geet ra kala kaar kaha xan vanera alli kuro bujni kura garnu ni hamilai ko ra keho vane kura hudaina sabai yek hum
यही भाकामा है ल
@@padambahadurkhadka6016आफुले मन परेको कलाकारको नाम पनि लिन नपाउनु????
पहिलो दोहोरी चिज गुरुङ र निर्जला को भए झन रमाइलो हुनेथियो
Dhohori ko king Chij sir Ra ❤❤❤❤ Nirjala g KO Dhohori kaile Aaux ta
चिज र निर्जला को दोहरि सुनु मन्छ
यही भाकामा चिज सग गाउ नु पर्यो छिटो
यो लाइभ दोहोरी कार्यक्रम दर्शकलाई अलि खल्लो महसुस भो, हुनत रेशमलाई हेला गरेको भने पक्कै होईन,सुनेको ईक्षाएको चिनि जोडिको यु के बाट आए पछि पहिलो लाइभदोहोरी भको भए अचम्मै चिनि जोडि मन पराउनेको वा शुभचिन्तकहरुको चित्त बुझ्थ्यो मलाई खल्लो भो,ठिकै छ।
पहिलो दोहरी चिज संग हुन पर्नी।
मजा आयन without chij
Derai ramri xa geet tei mathi gaune boine Nirjala ko awoj kya dami sune ko ajai chij sir hunu parne kya hune thieyo dami❤❤❤❤❤❤dami 🎉🎉🎉🎉🎉🎉🎉🎉
निर्जला बैनीलाई स्वागत छ।मेरै मनकी गायिका
Super Beautiful jodi❤❤❤❤ chij ❤❤+Nirjala ❤❤❤❤
आहा जति हेरे पनि धित नमर्ने सारै मिठो दाेहाेरी बधाई छ इ जाेडिलाई🙏🙏🙏
मिलन लामा दाइ सङ्ग भिडाउनु होस न यो गुरुङ्ग नि , मिलन लामा Daai सङ्ग दोहोरी भिडेको हेर्न लाई बहुत धेरै - धेरै हतार भयो.....
अब चाहिँ चिज गुरुङ दादा र निर्जला काे दाेहाेरी ल्याउनु पर्याे कमल दादा 👌👌👌❤️♥️🇳🇵💯🌹
आहा धेरै पछि निर्जला रेशम को दोहोरी सुन्न पाईयो बधाई छ 🎉❤
Balla nirjala gurung jiu ko dohori ayo 🎉🎉🎉🎉🎉❤❤❤❤❤ resham jiu ramro gayekar ho sarangi sansar ko kamal sir lai pani badhai xa
धेरै पछि निर्जला बहिनि को दोहोरि सुन्न पाउदा सारै आनन्द भयो। कति मिठो शब्द अनि मिठो भाकामा रमाइलो दोहोरि। धेरै धेरै बधाई तथा सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ। जय सारंगी संसार।
Chij Bahai ra nirjala bahiniko jodi man hernalai
पहिलो दोहरी भूमिका चीज गुरूंग संग निभाए को भय छुट्टै मोजा आउथ्येयो
नमस्ते म खाडि मुलुकदेखि यो भिडियो हेर्दै छु गित सङ्गीत क्षत्रमा सबैभन्दा बढी मन पर्ने सारङ्गी सन्सार बाट आउने हरेक कार्यक्रमको फ्यान भन्न रूचाउँछु म आफैले आफैलाई निर्जला गुरूङ अनि रेशम निर्दोस को पनि गित सुनियो हेरियो खुसि लाग्यो❤❤❤❤❤❤
लय अनि दुइजनाको गायकी एकदमै मन छुने ❤❤❤
पैलोपटक चिज सग भयको भयहुनि तर रेसम सग पनिठिकैछ
निरु भैनी & रेशम भाइ बधाई छ ! ❤❤❤👌👌👏👏👏👏👏
🙏निर्जला बैनिकाे दाेहारी चाहिँ जति सुने पनि झन सुनी रहन मन लाउछ धेरै राम्रो 🌹🌹🌹🌹❤️
Buha 7 mahina UK ma basnu vako hai malai man parne nirjala gurung singer sister jiu ho🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤
Siddartha Nirjala best jodi ❤❤❤ lagxa hai malae ta
Waaoo super🎼🎼
Resam sir nirjala gurung soltini ko git atini mn prx m sunurahnxu 🎉🎉🎉🎉best of luck
चिज अनि निर्जला को दाम्मी लाग्छ मलाइ❤
Chij vs nirjala sarrrrr🎉🎉🎉🎉🎉🎉🎉🎉sai garnu paryo k.kamal jee baki ta aafu haru nai gari rakhe holan .....halka ramailo.
अतिनै रोमान्टिक दोहोरी गित निर्जला गुरुङ र रेशमको जति सुन्ने पनि सुनिरहन मन लाग्ने र सुनेर धित नमोर्ने दुबै जना लाई सफलताको शुभकामना यस्तै यस्तै गितहरु सुनिरहन पाम 🙏🙏🙏🙏🙏❤️❤️💞💞💞💞🌷🌷
Nirjala boini ko git man parxa malai❤❤
Chij r nirjala ko pni married hunna jasto lagyo...ab..ta..khaiee..😢😢😢😢😢
साह्रै मिठो गीत निर्जला बैनी जति सुन्यो सुनिरहु जस्तो लाग्ने❤❤❤❤❤❤
आहा सारङ्गी लोक दुनिया को सन्सार अनि निर्जला बैनी र रेशम को सुमधुर आवज वा वा 👌❣️❣️
दाेहाेरी राम्रो छ बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई ❤❤❤❤
❤❤❤❤❤
सारङ्गी सन्सार एउटा फुल जस्तो लाग्छ हेर्यो कि मनै प्रसंग हुन्छ तेसै माथी निर्जल अनि रेशम भए पछी त....❤❤❤❤❤❤❤
रेशम निर्दाेष र निर्जला गुरुङ दुबईमा उतिकै कला छ ज्यादै मनपर्याे ।❤
लौन चिज र निर्जलाको ल्याउनु पर्यो कमल जि ।
Chij sir ra nirjala miss ko dhoori aauna paryo kamal sir aaba
मैले तेति दोहोरी हेर्दिन आज निर्जला जि को र निर्दोश जि को भनेर मात्रै हेरेको तर लास्तै मन पर्यो निर्दोश जि त मेरो हेरो नै भन्न मन पर्छ❤❤❤
चिज र निर्जला को दोहोरी पक्कै पनि आउने छ होला तर अलि ढिलो भएको feel हुदै छ हामी स्रोत जनहरुलाई
सर्ब पर्थम सारङिगी सन्सार परिवार लाई धेरै धेरै धन्नेबाद दिन चाहान्छु धेरै बर्स अघि देखिको सारगिम जाने सपना आज पूरा गरि दिनु भयो कमल दाइ ताराकान्त दाइले मलाइ पनि दर्सकमा निन्तो दियर म सीता चन्द सबै परिवार म सुभकामना❣️❣️❣️❣️❣️❣️❣️❣️🙏🙏🙏🙏🙏🙏🙏
Sarangi sansar को टिमलाई धन्यवाद ।रेशम ज्यु ले लगाई दिएको खातामा मिठो बास्नाको देन साथै मुहानिको टुक्रा हुनु पर्छ है हजुर ।
सारै मिठो रमाइलो लाइभ दोहोरी गीत बदाइ छ दुबै भाइ बैनिलाइ लाइ सफलताको अग्रिम शुभकामना सारंगी सन्सारमा लगाएत सबै कलाकार टिमहरू लाइ
Chij ra nirjala ko dohori launu pareu kamal g❤❤❤
Hamro resam vai kata haraunu vako thiyo dherai paxi dekhna pahiyo resam vaiko gohori geet shuvakamana vai😘😘😘😘😘❤❤❤❤❤❤❤❤
मस्त गीत निर्जला रेशम जी लाई बधाई कमल सर को, टीम लाई बधाई छह नाइस को
Nirjala ra chiz bhai ko chahiyo chahiyo live dohori vanxu mata
Man parni resam and nirjala KO dohori herna basyo hai❤❤
दोहोरी मीठो लाग्यो भाई बैनी दुवै जनाको।
लाईभ दाेहाेरिम सबै भन्दा मलाई ❤मन पर्ने रेशम र निर्जला गुरूङ👌❣️🙏
बल्ल नेपाल मा रमाइलो हुने यति का दिन हराएको नोर्जला जि
1k भन्दा तल भएकाले एक अर्कालाई सपोट गर्नु है ❤❤
❤
यहाँहरूले music लाई कत्तिको सुन्नु भयो मैले चै भरपुर मनोरञ्जन लिए माँदल बाचन दाई एक्दमै वेस्ट 👍👍👍
Uk bata Nepal jharda chij lai vetenaura kaha resham lai bhanu hunxa nirjala ra chij ko sarangi sansar bata live dhori sunna Chan xu
चिज र निर्जला को दोहोरी ल्याउनु पर्यो
चालीस पल्ट दोहोराउदा पनि धित मरेन
साह्रै रमाइलो दोहोरी ❤️❤️
आहा असाधै रमाईलो लागो जोरदार ताली धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यो प्रिय जोडीले सारै मीठो तरिकाले गाए त गाठे🎉बधाई छ, सारंगी टिम लाई पनी सलाम🇳🇵
धेरै पछि निर्जु बहिनीको गित सुन्न पाए ,,
Chij r nirjala ko geet leònu paro❤❤
पहिलो दोहोरी चिज सङ्ग हुन पर्थ्यो
म जस्तै कम युजर हरु एता हाजिर हुम है सपोर्ट गरम
अति नै मिठो सब्दा गाउने मान्छे कोत तारिफ जति नै गतेत पनि थोरै नै हुन्छ 🙏🙏
Raju pariyar paxi.. Ramesh Nirdosh ko..sor... utkrishtha..laagxa..
अहिले सम्म कै उत्कृष्ठ दोहोरी ❤❤ अती नै शानदार शब्द ❤❤❤❤❤
अर्को हप्ता चिज र बुनु निर्जलाको दोहोरी हेर्न पाइयोस । रेशम जि संगनी दामी छ है😍😊
Ati ramro ra ramailo dohori geet pradarshan garnu hune sarangi sansar rodhi ghar ka lok priya kalakar haru sahit most populer singer Nirjala gurung ra Resham Nirdosh lai smman ra savai lai dherai dhannyabad
बुनु होइन के हो छ महिनाको UK बसाइँ पछि ज्वाइँ राजा लन्ठु संग सम्बन्ध बिग्रेको हो र ? अाज भोत्लि न सट भिडियो न लाईब दोहोरी केही छैन कुरा के हो नानू ???
Sarai metho sor ko dhane dhuvai Jana testai metho get tuka haru❤❤❤
🥀❣️🥀👌🪴🥀💐🌺🌹🌲👍🥀❣️🥀 saringi 🌹 sansar 🌹 sampurna 🌹 HoLtimLai 🌹 safltako 🌹 wujjoL 🌹 bhobisseko 🌹 subhakamana 🌹 xa 🥀❣️🥀👌🪴🥀💐🌺🌹🌲👍🥀❣️🥀
धेरै दिन मा बल्ल निर्जलालाइ देख्न पाइयो।
पहिलो दोहोरी चिज सङ नै हुनुपर्ने अलि मज्जा आएन ।
कति मिठो गरि गाएको हो के अत्यन्त मन पर्यो ।
निर्जला र चिज गुरुङ को लाइभ दोहोरि को प्रतीक्षा मा है कमल सर
Cij nir jala ko vaka. sunau na❤❤❤
Nirjala g ko sabai vanda suruko din ko git pani sunaunu hai❤❤❤❤❤❤❤🎉🎉
चिज र निर्जलाको हेर्नू पर्यो
Nirjala dd r sitdartha dae ko dohori Hern MN x
Balla sarangi sansar ma ramilo vayo kamal dai resham ge ly gauda❤❤❤❤❤❤
अतिनै मिठो लोकदोहोरी धन्यवाद दुबै जनालाई अनि सारङ्गी संसार तिमलाइ ।
अत्यन्तै मिठो अत्यन्तै राम्रो दमदार प्रस्तुति दुबै जनाको ❤❤❤❤❤
मीठासले भरिपुर्ण आवाज, जति सुनेनि सुनुसुनु लाग्ने दुवैजना मेरो मनपर्ने कलाकार❤❤
अति उतम बदाइ रेसम/ निरजला लाइ
Aaha nice song💗 so chij bro r nirjala ko live dohori geet leeyar aaunu holla banne aahsa xa hai 🥰🥰👌
लाइभ दोहोरीको भिडभाडमा सबैतिर मूल्याङ्कन गर्दा वाद्यवादनतर्फ सबैभन्दा उत्कृष्ट लाग्छ मलाई सारङ्गी संसारका बाजाहरू सायद त्यसैले नै होला आज सारङ्गी संसार यो स्थानसम्म आइपुगेको छ सम्मान छ सम्पूर्ण बाध्यबादक साथीहरूलाई
Super dohori ❤❤❤❤🎉🎉🎉🎉congratulations all teams 🎉🎉🎉🎉
Aaha kati mitho sor ka dhani mira man parni dubai jana so sweet ❤❤❤
म निर्दोश जि को फ्यान हो धेरै पछि देखे खुशी लाग्यो❤❤❤ धेरै राम्रो छ दुबैको❤❤❤
Ab chij gurung ra nirjala gurung ko dohori hern man x
Wow Resham vai badhai xa dherai paxi mitho git sunna paiyo khushi lagyo feri pani arko vagma dekhna paiyos 👍👍🌹🌹❤️❤️🌺🌺