आहा अती उत्तम तथा उत्कृष्ट लोक भनेको एस्तो हुनु पर्छ जति सुन्यो उति सुनी रहनु मन लाग्ने हृदय देखि सम्मान कला कार भाइ बैनी हरु तथा सारङ्गी दोहरी का सम्पुर्णमा ❤
आहा कति मिथो जति सुने पनि कहिले धित न मर्ने दोहरी भने को त यस्तो पो हुनु पर्छ धन्यवाद सारङ्गी सन्सार अनि सितल जि र दिपिका बैनी लाई धेरै धेरै प्रगती को काम्ना❤❤
आहा अहिले सबैले र्याप दोहोरी गाएर गित सुन्न मन मरेको बेला आजको प्रस्तुति दिपिका शितल को दोहोरी ले साँच्चै कान पवित्र भयो यस्तो पो दोहोरी जति सुन्यो उति सुन्न मन लाग्ने अब फेरि भाग २ लिएर आउँनु होला ❤❤❤❤ धन्यवाद ❤❤❤
सायद सारंगी संसार का बिगतमा प्रस्तुत भएका भिडियोहरु दोहोर्याई तेर्याही हेर्ने धेरै मध्येको म पनि एक हुला किनकी कुनै कुनै भिडियोहरु त जति हेरेपनि धित नमर्ने खालका छन। दोहोरी हो सामान्य घोचपेच छेडछाड नभई दोहोरी को मज्जा नै हुदैन यी सबै कुरालाई ध्यानमा राखेर सारंगी संसार ले भिडियोहरु प्रस्तुत गर्ने गर्छ यो राम्रो पक्ष पनि हो। आजको दोहोरी पनि निकै रमाइलो हुनेवाला छ। दिपिका को त सबभन्दा मलाई मनपरेको दोहोरी यान र दिपिका ले गायको दोहोरी नै हो जुन मैले धेरै पल्ट हेरिसके।
सारंगी संसार को नियमित दर्षक म आज को दोहोरी असाध्यै राम्रो दोहोरी गायक, गायिका मा सारै मन पर्ने द्वय कलाकार मान्छे जस्तै राम्रो दोहोरी को शव्दहरु पनी उत्तिकै राम्रो र उत्कृष्ट ❤❤
दाेहाेरि भनेकाेत यस्ताेहाे सारै मन पर्याे बधाई छ दुबै जनालाई धेरै पछि सुन्न पाईयाे सितल & दिपिकाकाे दाेहाेरि भनेकाेत याेहाेनि यसैगरि अर्काे भाग सुन्न छिट्टै सुन्न पाईयाेस
आहा यस्ताे गित पाे लाेक दाेहाेरी हाेत।जति सुन्याे उति सुनौ सुनौ लाग्ने दाेहाेरी गाउनु भयाे शितल गुरुङ र दिपिका बयम्बुकाे एकदमै मौलिक टुक्का र गितकाे भाका पनि साह्रै राम्रो र उत्कृष्ट छ।भाग२ पनि हेर्न पाइयोस् 🌺💗🙏🇳🇵
दुबै तर्फबाट सुमधुर स्वरमा गाइएकाे याे दाेहाेरी अद्वितीय छ । यति सुन्दर लाेकदाेहाेरीकाे लागि दुबै आदरणीय सांगीतिक व्यक्तित्वलाई हार्दिक बधाई तथा अनगिन्ती शुभकामना । सारंगी संसार परिवारलाई हार्दिक नमन् !!
सारै दमदार प्रस्तुति छ भाइ सितल र बैनी दिपिका को❤ बैनि दिपिकाको सारै राम्रो ड्रेस मौलिक टिपिकल हुन्छ ❤ हरेक दोहोरिमा हेरि रहेको हुन्छु❤ शुभकामना ❤होल टिमलाइ❤❤❤
Ati ramro sumdhur swor ka dhani lok priya kalakar Gaika Dipika magar ra Ati sandar sundar swor ka dhani moet populer singer shital gurung ko dohorigeet sarai ramro ra ramailo lagyo bhanne yes sarangi samsar rodhighar ka savai lok priya kalakar gaek ra gaikaharu lai pani Namskar ra dhannyavad
Kati ramro sabda haru kati mitho swor manchhe pani uttikaii ramra malai ta yo dohari 1o choti sunda pani pet bhareko xaina badhai 6 tapaiharu lai yestii mitha dohari liyera aaunu hola ma bata karod marks la ❤️❤️💕
Sital ji rw dipika ji ko dohori suner koile aghaidain👍️💚kamal sir pratima sis ko pani dohori geet hunnu pryo ani pramila bishokarma ko pani dohori sunnu pryo kin byag rakhnu vayeko iniharu lai ??🙏💚🇳🇵🇳🇵🇳🇵💪
Ajako dohori malai ta Ekdamai mann paryo sarai ramailo lagyo jasto mitho bhaka ustai mitho sabda pani dohori herda herdai kati kher sakiyo thahai bhayen best of luck to all team
आहा अती उत्तम तथा उत्कृष्ट लोक भनेको एस्तो हुनु पर्छ जति सुन्यो उति सुनी रहनु मन लाग्ने हृदय देखि सम्मान कला कार भाइ बैनी हरु तथा सारङ्गी दोहरी का सम्पुर्णमा ❤
आहा कति राम्रो गित स्वरका धनी शितल गुरुङ भाइ अनि स्वरकी धनी देबिका बैहिनी अनि होल सारङ्गी सन्सार कमल भाइ शुभ कामनाछ❤️❤️
एकदम अनुशासित यथार्थ पराक मिठो दोहोरी दुबैजना लाई यु के बसिहरू सँग भिसाको लागि हार्दिक अनुरोध छ❤
सारँगि सान्सार परिबार लगायत गायक गाइका बाद्देबाजन हरु सबै टिम्लाइ शफल्ताको सुभ कामना
आहा दिपिका र शितलको दोहोरी हेर्न सुन्न छुट्टै मजा छ ❤❤❤❤🙏🙏🙏
अहा...भाइ सितल बैनी दिपीका जल्दा बल्दा मखमली अावाज मिठाे प्रस्तुती मेराेत्रफ देखि उच्च सम्मानछ🌻🍒🌻
जति सुने पनि सुनौ सुनौ लाग्ने दोहोरी वहा❤❤❤🙏🙏🙏सधै यस्तै गित सुन्न पाउ।।दोहोरी भनेको यस्तै हुनु पर्छ।
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सारंगी संसार सबैको मनमा पस्न सफल भएको छ यो संस्था लाई सबैले सपोट र समर्थन सहयोग गर्नुपर्छ उज्ज्वल भविष्यको कामना छ
Sital vai ra dipika bainiko geet sarai man parxa kati mitho geet 🙏👍🏻❤❤❤
आहा कति मिथो जति सुने पनि कहिले धित न मर्ने दोहरी भने को त यस्तो पो हुनु पर्छ धन्यवाद सारङ्गी सन्सार अनि सितल जि र दिपिका बैनी लाई धेरै धेरै प्रगती को काम्ना❤❤
अ ह कति मीठो शब्द अनि प्रस्तुति शितल गुरुङ भाई र देबिका बहिनीको मौलिक अनि टिपिकल wow सधैं यस्तै गीत देख्न र सुन्न पाउँ शुभकामना ❤❤❤
कमल सर परिवार मा बसेर हेर्न मिल्ने अति सुन्दर दोहोरी । अब यही भाकामा भाग 2 को पर्खाइमा छु । सारङगी सन्सार तिमलाई माया अनि सम्झान❤❤❤❤❤❤❤
आहा अहिले सबैले र्याप दोहोरी गाएर गित सुन्न मन मरेको बेला आजको प्रस्तुति दिपिका शितल को दोहोरी ले साँच्चै कान पवित्र भयो यस्तो पो दोहोरी जति सुन्यो उति सुन्न मन लाग्ने अब फेरि भाग २ लिएर आउँनु होला ❤❤❤❤ धन्यवाद ❤❤❤
@ ramaro xa. ❤❤
J@@UnaDahal
😊😊@@UnaDahal
..
ब्यूटीw
❤❤❤❤
आईओ आईr😊😊0@@UnaDahal
Eopnisundrdekaeooke
अति उत्कृष्ट प्रस्तुति #सितल गुरुङ्ग & दिपिका मगर को धेरै माया अनि धेरै समझना ❤🎉🎉🎉
धेरै समयपछि दिपिका जिलाई हेर्दैछु 💗💗💗💗
अब यस रामाईलो दोहोरी पछि संचिता र सितलको सलिन् दोहोरी हेर्न मन् छ दाई
Damdar meetho ramailo dami prastuti 🎵 Kamal sir best of luck & Thanks both singers 👌⚘
साह्रै रमाइलो गित सितल भाई र दीपिका बैनी को अति राम्रो टुक्का फेरि फरी पनि यस्तै गरी सुन्न पाउँ भनी अनुरोध छा
अनुशासित प्रस्तुती शान्त रमाइलाे दाेहरीकाे भण्डार सारङ्गीसंसार धन्यबाद
सायद सारंगी संसार का बिगतमा प्रस्तुत भएका भिडियोहरु दोहोर्याई तेर्याही हेर्ने धेरै मध्येको म पनि एक हुला किनकी कुनै कुनै भिडियोहरु त जति हेरेपनि धित नमर्ने खालका छन। दोहोरी हो सामान्य घोचपेच छेडछाड नभई दोहोरी को मज्जा नै हुदैन यी सबै कुरालाई ध्यानमा राखेर सारंगी संसार ले भिडियोहरु प्रस्तुत गर्ने गर्छ यो राम्रो पक्ष पनि हो।
आजको दोहोरी पनि निकै रमाइलो हुनेवाला छ। दिपिका को त सबभन्दा मलाई मनपरेको दोहोरी यान र दिपिका ले गायको दोहोरी नै हो जुन मैले धेरै पल्ट हेरिसके।
सारंगी संसार को नियमित दर्षक म आज को दोहोरी असाध्यै राम्रो दोहोरी गायक, गायिका मा सारै मन पर्ने द्वय कलाकार मान्छे जस्तै राम्रो दोहोरी को शव्दहरु पनी उत्तिकै राम्रो र उत्कृष्ट ❤❤
मलाई त राम्रो लाग्यो रमाइलो छ दोहोरी अझै प्रगति होस भाइ बहिनी अनि सारङ्गी सन्सारको। तर सपोरटिङ्ग स्वर अलि सानो भयोनी यो दोहोरिमा
धेरै दिनभा काे थियाे दिपिका बहिनीलाई नदेखिएको मिठाे छ❤❤❤
Kati ramro Jodi ra aru ramro dohori Dubai janalai suvakamana
दाेहाेरि भनेकाेत यस्ताेहाे सारै मन पर्याे बधाई छ दुबै जनालाई
धेरै पछि सुन्न पाईयाे सितल & दिपिकाकाे
दाेहाेरि भनेकाेत याेहाेनि यसैगरि
अर्काे भाग सुन्न छिट्टै सुन्न पाईयाेस
दिपिका र शित्तलको गितराम्रोछ संधैयसरीनै राम्रोगर्दैजानु शुभकामनाछ दुवईलाई ।
सीतल भाई को स्वर सारै मन पर्छ ❤❤❤❤
फेसबुक पेज मा हेरेपछी खोज्दै एता आईपुगेको म अति नै सुन्दर 👌
आहा यस्ताे गित पाे लाेक दाेहाेरी हाेत।जति सुन्याे उति सुनौ सुनौ लाग्ने दाेहाेरी गाउनु भयाे शितल गुरुङ र दिपिका बयम्बुकाे एकदमै मौलिक टुक्का र गितकाे भाका पनि साह्रै राम्रो र उत्कृष्ट छ।भाग२ पनि हेर्न पाइयोस् 🌺💗🙏🇳🇵
Wow दोहोरी भनेको यस्तो हुनु पर्छ मार्मिक👌 step by step मलाई अति नै मन पर्यो सबै लाई सफलताको शुभकामना🙏🙏🙏
मलाई एक दम मन पर्ने जोडि तपाई हरुलाइ नि मन परे हजिर गर्नु है त।🌹🌹🌹👌👌🙏🙏🙏
दुबै तर्फबाट सुमधुर स्वरमा गाइएकाे याे दाेहाेरी अद्वितीय छ । यति सुन्दर लाेकदाेहाेरीकाे लागि दुबै आदरणीय सांगीतिक व्यक्तित्वलाई हार्दिक बधाई तथा अनगिन्ती शुभकामना । सारंगी संसार परिवारलाई हार्दिक नमन् !!
W
अति उत्कृष्ट जोडी, स्वर अनि भाका पनि साह्रै रमाईलो ।
सारै रमाइलो दोहोरी सुबिधार बूढो पल्टनकै पारा ल्याउन खोज्दोरछ 😂😂
सारङ्गि ससार शुभकामना दिपिका बहिनी र सितल भाइ ❤❤❤
अति मिठो गीतको लागि शितल भाई र दिपिका बहिनीलाई हृदय देखि नै माया साथमा हार्दिक अाभार प्रकट गर्दछु❤❤
Dipika dd ra sutal dai ko samadhur aabaj ma
Sarai man pareyo malai ❤❤
Best of luck
From Pokhara
सुमधुर स्वर का धनी अति उत्कृष्ट दाेहाेरी भबिष्य उज्ज्वल छ ।
The best Dohori 👌 Salam chha ❤❤❤❤
सारै दमदार प्रस्तुति छ भाइ सितल र बैनी दिपिका को❤ बैनि दिपिकाको सारै राम्रो ड्रेस मौलिक टिपिकल हुन्छ ❤ हरेक दोहोरिमा हेरि रहेको हुन्छु❤ शुभकामना ❤होल टिमलाइ❤❤❤
दोहोरी भनेको यस्तो हुनुपर्छ , उदाहरण सबैलाई ❤
जति पटक सुने पनि सुन्नै मन लाग्ने कति राम्राे दाेहाेरी !
Dipika Gurung सारै मिठो
लौ हाइ यु के बासिन्दा हरू ले हाम्रो प्यराो बहिनी दिपीका र भाइ शितलको यु के आउने सपना पुरा गरिदिउँ, सबैलाई अनुरोध ❤❤❤❤❤❤
एकदमै शालीन गायक गोर्खालीको छोरा शितल गुरुङ भाईको उज्ज्वल भबिस्यको कामना ।।
😊
😊
😊😊
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ 😂❤😂😢😂😢😂❤❤❤😂@@thapaadityathapa6614
Hamri palpali cheli ❤❤❤ sital gurung mero man mutu ma basiraheko ❤❤❤sital ji all team lai thank you 🙏
अहा दुबै जनाको ट्युनिङ कति सरो मिलेको , स्वर पनि अति मिठो ❤
एकदम अतीत लाई जस्काइदिनु भो सितल भाइ र दिपिका बैनी ले❤❤❤❤
सम्पूर्ण सारंगी संसार टिमलाई धेरै धेरै सम्झना साथ साथै उज्ज्वल भबिस्यको शुभकामना 🙏🙏🙏🙏
Aaha kati mitho kati marmik sabdha gaunu vayo nikai man xuyo man pareo🙏🏻🙏🏻❤️❤️🌹🌹👍🎈😘
Ramailo Dohori ❤❤❤
Arko episode ma Shital Gurung ra Pratima Baini ko Dohori hernia paun Kamal sir🙏
Ati mitho dohori geet dehrai dehrai ramro xa so subah kamana xa💗💗💗💗
lovely live dohori song sang by Sital bhai and Dipika baini best luck both of you.
Melody top दोहरी respect both of both singers 🙏
रमेश परियार स्याङ्जा जिल्ला अहिले हाल दुबई अबुधाबि कमल सर मेरो साथि हाे हिजो अाज धेरै भए कुरा नभएको अाज मिठा गित सुनद अति रमाइलो लागे मलाई ❤❤❤❤❤❤❤
Superb xa dohori Kamal sir congratulations entire your team
अति सान्दर्भिक live दोहोरी 👌👌
❤❤❤😂😂😂साह्रै मिठो मार्मिक गीत भाई बहिनीलाई मुरी मुरी शुभकामना छ
सुपरहिट ❤ छ दाेहाेरी
हार्दिक नमन गर्दछु 🙏
सितल को फेन बनाए ❤❤❤
राम्रो छ
Ati ramro sumdhur swor ka dhani lok priya kalakar Gaika Dipika magar ra Ati sandar sundar swor ka dhani moet populer singer shital gurung ko dohorigeet sarai ramro ra ramailo lagyo bhanne yes sarangi samsar rodhighar ka savai lok priya kalakar gaek ra gaikaharu lai pani Namskar ra dhannyavad
Kati ramro sabda haru kati mitho swor manchhe pani uttikaii ramra malai ta yo dohari 1o choti sunda pani pet bhareko xaina badhai 6 tapaiharu lai yestii mitha dohari liyera aaunu hola ma bata karod marks la ❤️❤️💕
Dohori vaneko yesto po ho sundani ramaillo rakne ❤❤❤❤❤❤❤❤
good लाग्यो बधाई छ ।सितल सर र दिपिका बयाम्बु बैनिलाइ उतर उतर प्रगति को कामना ।
❤❤ आहा कति राम्रो रमाइलो दोहोरी गित ,स्वर पनिअती मिठो जति सुने पनि अझै सुनौ सुनौ लाग्ने ❤❤❤❤❤
शान्त शालिन गायक गाईकाको स्वर पनि उत्तिकै स्वच्छ,सफा,सुमधुर 🌹🎁✌
Sital ji rw dipika ji ko dohori suner koile aghaidain👍️💚kamal sir pratima sis ko pani dohori geet hunnu pryo ani pramila bishokarma ko pani dohori sunnu pryo kin byag rakhnu vayeko iniharu lai ??🙏💚🇳🇵🇳🇵🇳🇵💪
Shital Grg and Deepika Bayambu Magar dohori So beautifull Best of luck both of you Very talented Singers
Both are my favorite
fm Damside Pardi Pokhara
साह्रै रमाइलो छ
गित पनि धेरै राम्रो लास्ट मा दुइ बुवा हरु को कुरा कानि सार्है चोपिला बुवा हरु लाइ🙏🙏
वाउ कतिमिठो दोहरी अबको दोहरी किसनर कमला घिमेरोको सुन्न मनछहै अलिदान्सिङ्ग तायपको भाकामा
Wow Yo ho Dohori❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
मनै छुने गित स्वरका धनी शितल गुरुङ भाइ अनि स्वरकी दिपीका बैहिनी अनि दुबैइ जाना राम्रो जोडि अनि होल सारङ्गी सन्सार कमल भाइ जय गित जय सङ्गीत❤️❤️
जति सुने पनि सुनौ सुनौ लाग्ने दोहोरी
धेरै राम्राे दोहोरी गित सबै जना लाइ धन्यबाद
सुमुधुर स्वरका धनी, मीठा शब्दहरुका खानी सितल गुरुङ र दिपिका बयम्बुको दोहोरीले मन छोएको छ। धन्यवाद !
९ लाख 99 सय हजार को पो सुन पनि ल बधाई छ
Sabai la sabai lai support garau hai ❤❤❤
सारै दमदार पस्तुति
सारै रमाइलो मन छु यो
गायग गाईका दुबै जना लाई सम्मान छ सारै मिठो सोर अनि सब्द हरु पनि राम्रो लाग्यो ! Keep it up and best of luck. I’m listening from UK. Thank you.
Sital vai ko awase Saraian parxa malai kina ho teti fildma dekhdina indreni ma fery git gayeko sunna chanxu man Maya baini sanga🎉🎉🎉❤❤❤
Sarangi sansar bata prasarit hune sabai dohori Sarai ramro lagxa aagami dinma Pani yastai yastai sunna paeyos ❤suvakamana ❤❤
आज संमकै मारमिक दोहोरि
FB ma sununera youtube ma aako. Ma matrai hoki aru pani hunu hunxa ❤❤🎉
Waiting 😢😢gardai xu
अति सान्दर्भिक प्रस्तुति सितल भाई र दिपिक नानी को म उच्च सम्मान गर्नु चाहन्छु 👌👌👌🙏🙏
अति अति रमाइलो र मार्मिक दोहरी❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
आहा अति राम्रो अनि रमाइलो दोहरी बधाई छ🎉🎉🎉
सितल भाइ र दिपिका बहिनि को दोहोरी ज्यादै मन पर्यो 👌👌दुबै जनालाई धेरै धेरै बधाई छ👏👏
Sital brother always is the king of dohori
So nice song miss you too all time 👌👌👌👌👌👌❤❤❤❤
Wow yasto ho ni ta dohori naveko majjale sundai herdai wow sampurna team lai badhai sathai safaltako subhakamana 🎉🎉🎉🎉hal doha Qatar dekhi herdai xu hjr Rupi nanilai veteko thiya yaha Qatar ma🎉🎉
Sabda Chayen ta Wow Dubaija ko.💃🙏🕺💐.Dipika & Sital.
Ajako dohori malai ta Ekdamai mann paryo sarai ramailo lagyo jasto mitho bhaka ustai mitho sabda pani dohori herda herdai kati kher sakiyo thahai bhayen best of luck to all team
अहा भाइ शितल र बहिनी दिपीका को त्यो मोहोनि स्वर र टुक्का सहारै मन मुटु जित्ने , फलोस फुलोस , सफलताको शुभकामना
Sital gurun Deepika ra Resham Nirdosh sarangi sansar ko saan hun atenta ramro dohori❤❤
आहा अत्यन्त लोकप्रिय दोहोरी शितल गुरुङ र दिपिका बयमबु को
Beautiful Dipika and handsome Sital
Aaha super aajako Dohori dipika sis❤❤❤❤😂😂😂😂😂
दामि दामि🎉🎉🎉🎉🎉सितल भाइ र दिपिका नानिको गित दिपिका नानि को सब्द अति मन पर्छ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤