सम्पुर्णमा नमस्कार 🙏🙏🙏 हजुरहरुको पृय गायक चिज गुरुङ सँग आजको दोहोरो घम्साघम्सी लिएर आएकि छु। हेरेर सल्लाह सुझाब प्रतिक्रिया दिनुहोला। मनपरे लाइक र सेयर गर्दिसो। साथै Nawina Khuili लाई सब्स्क्राइब गरेर माया दिनुहोला। love you everyone keep loving your khuili ❤❤❤
नविना खुईलि बहिनीले अरु संग गाउदा तत र मम गरेका मात्रै हेरेको आज बैद्धिक एवम् दिग्ज व्याक्ति चिज गुरुङ्ग संग गाउदा साच्चै उत्कृष्ट गाईकाको भुमिका निर्वाह गरेको छ नविना बहिनीले शुभकामना ।
OMG, khuili Chij sir saga ghamsa ghamsi awesome ❤❤. Very very good khuili. Chij sir as always you are the best. Thank you all thank you khuili rodhi ghar. Love from Uk ❤❤
म USA बाट , अरू हेर्दा बहिनीका तं तं म म का घटिया शव्द हुन्थे तर आज शव्द चयन ठीक लाग्यो। यसलाई निरन्तरता दिनु भए राम्रो। चिज भाइको त कुरै नगरौं उत्कृष्ठ गाएक।शुभकामना
स्थापित गायक चिज दाजु र उदयमान गायिका बैनी नविना खुइली बैनी बीचको मार्मिक वजनदार शब्द छनोटको दोहोरीले अत्यन्तै मन छोयो सांगीतिक उत्तरोत्तर प्रगतिको शुभकामना दुबै जनालाई❤❤❤
popular अद्भुत बहु प्रतिभा चिज भाइ लाइ सुनौलो अवसर दिएर गाली पनि आशीर्वाद मानेर लाने भयो यही हो लोकदोहोरीमा कौतुहलता चासो अत्याधिक हुने खुईली लन्ठु युगल जोडी उच्च सम्मान
Nawina Sanga m pani gau gau bhako xa, je hos Lanthu Sanga meetho gaunu bhayo Part Two pani herna Paiyos hai Khuilee Baini, Outstanding performance, Many thanks to the Entire Team,❤❤❤❤
नविना सिलवाल मा निक्कै ताकत्त रछ कुन दुलोमा लुकेको चिज गुरुङ लाइ हामि माझ पस्काएको मा खुइली लाइ धन्यबाद !गीत पनि कुनै गायक भन्दा कम छैन ! thanks nabina silvaal and entire team musician.
Khuili खोइली सँग राम्रो टयालेन्ट छ बधाई छ खुइली बधाई👍🏼 अझै हुनुसक्छ भने खोइली ले बोडी हल्लाउदै बेलाबेला मा झामाक झुमुक एक्सन गरेको झनै राम्रो देखिन्छ देखिनेथियो 🙏🏽
❤❤❤❤❤बैहिनी नविना "खूइली" !आजको प्रश्तुती धेरै सभ्ये र भब्ये मलाई लग्यो ।शुभकामना छ ,यहाँलाई 🎉😂❤❤ सैगरी आगामी दिनमा धेरै एपिसोडमा देख्नु पाउ भन्नु चाहान्छु🎉🎉😂😂❤❤😅😅😅😅
सम्पुर्णमा नमस्कार 🙏🙏🙏
हजुरहरुको पृय गायक चिज गुरुङ सँग आजको दोहोरो घम्साघम्सी लिएर आएकि छु। हेरेर सल्लाह सुझाब प्रतिक्रिया दिनुहोला। मनपरे लाइक र सेयर गर्दिसो। साथै Nawina Khuili लाई सब्स्क्राइब गरेर माया दिनुहोला।
love you everyone keep loving your khuili ❤❤❤
Shikhar pugacha ki jasto chha malai ta ramro lagyo
😅😅😅😅😅😅
अर्को भाग चाहियो नानु
👌
😊
राम्रो छ नबिना बहिनी सधै लोकदोहोरीमा यस्तै सालिन र सभ्य शब्द चयन गरेर अगाडि बढ्नुहोला शुभकामना छ।
आज सम्मकै उत्कृष्ट सभ्यता लाग्यो अरुसँग,त मुख छाडा त,त,र म,महुन्थ्यो चिज सर सँग,त कस्तो मोह भयर गाउनु भयो।धन्यबाद खुइलिरोधी घरलाई।
अब अर्को भाग चाहियो plz यतिमा रहर पुगेन म चीज खुइली को fan है love you both ❤
अज नबिना खुइली र चिज गुरुङ को घम्सा घम्सी सुन्न पाइयो धेरै खुशी लाग्यो best of luck
चिज गुरुङ संग जोडको तोड टक्कर दिएर गाएपछी यो नानी को दोहोरी लाई पनी सम्मान गर्नैपर्छ दुबै गायक गायिका लगाएत सम्पूर्ण टिम लाई बधाई छ।
गित सभ्य भब्य र अति उत्कृष्ट छ।अति उत्तम शब्द को छनौट मीठो स्वर र चुलबुले खुइली भन्दा यस्तै शालिन खुइली मा गजब राम्री देखिएको छौ।अझ प्रगती को कामना।
राम्रो छ यस्तै शालिनता भयर दोहरि गाउनु नबिना स्वोर निकैमीठो छ शुभकामना ।
खुईलीलाई मन पराउनेहरु यता हाजिर हुनु हाेला ।। दाेहरि कार्यक्रम काे सफलताकाे शुभकामना खुईली❤❤
नविना खुईलि बहिनीले अरु संग गाउदा तत र मम गरेका मात्रै हेरेको आज बैद्धिक एवम् दिग्ज व्याक्ति चिज गुरुङ्ग संग गाउदा साच्चै उत्कृष्ट गाईकाको भुमिका निर्वाह गरेको छ नविना बहिनीले शुभकामना ।
खुइलिलाइ याे दिरेसले यकदमै खुलाएकाे छ है ❤दुबै गायक गाइका लाई हार्दिक शुभकामना 🎉🎉🎉❤❤
OMG, khuili Chij sir saga ghamsa ghamsi awesome ❤❤. Very very good khuili. Chij sir as always you are the best. Thank you all thank you khuili rodhi ghar. Love from Uk ❤❤
नबिना ( खुइली ) अभिनयदेखि लिएर गायन क्षेत्रमा पनि उत्तिकै अब्बल रहेछ👍️ माने तपाईंको कलालाई शुभकामना छ 🙏
popular अद्भुत बहु प्रतिभा चिज भाइ काे सुरुको र खुइलिकाे अन्तिम गीत clip भयो कौतुहलत चासो यसैमा हुने हो दर्शकलाई दुवैजना अद्भुत क्षमताका जोडी धन्यवाद
खुइलि बैनी र चिज को अाज को दोहोरी सारै राम्रो र सुन्नलाएक छ ।
Chij vs khuili बबाल छ live dohori अर्को भाग ल्याउनु है khuili❤❤❤❤❤❤❤❤❤
खुइलीको स्वोर राम्रोछ ❤
राम्रो छ नबिना खुईली बहिनिको शब्द
Very good beautiful nice jobas team thanks somach hjr haru 🙏🏻🙏🏻🙏🏻
Amazing , heart touching couple fair n lovely dohori!! Wanna see you for next episode!!!
चिज जस्तो दिग्गज कलाकार सँग दोहोरी गाउँने हिम्मत गर्नुनै साहसी गाइकाको परीचय हो सफलताको शुभकामना
म USA बाट , अरू हेर्दा बहिनीका तं तं म म का घटिया शव्द हुन्थे तर आज शव्द चयन ठीक लाग्यो। यसलाई निरन्तरता दिनु भए राम्रो। चिज भाइको त कुरै नगरौं उत्कृष्ठ गाएक।शुभकामना
खुउलिको उत्कृष्ट शब्द आफ्नै जिवनको कति पय भाव झल्किय झै लाग्यो , सफलताको शुभकामना नबिना ।
स्थापित गायक चिज दाजु र उदयमान गायिका बैनी नविना खुइली बैनी बीचको मार्मिक वजनदार शब्द छनोटको दोहोरीले अत्यन्तै मन छोयो सांगीतिक उत्तरोत्तर प्रगतिको शुभकामना दुबै जनालाई❤❤❤
Wow nice mero nanu aaha kati ramaro xa hai hajur ko video abhinaya haru mero nanu aaha kati ramaro dohori ❤🙏♥️🙏👌🏻👌🏻♥️
Aaha kati mitho prastuti 🙏🙏❤️❤️
❤ati ramro magar deresh ma jhAnai ramro dekhenu bhayeko xa hajur lai
लोक गितको दुनियाँमा अहिलेको चर्चित नै हुनुहुन्छ चिज गुरुङ जी। खुइली (नविना) लाई चाहि म मल्टी टेलेनट भन्न चाहन्छु। ❤❤❤❤❤❤❤
Kasto dami, jhappakai yo gahanale baleki khuili ,waiting for next episode.
आज चाहि बैनि को प्रस्तुति इमान्दार साथ प्रस्तुति दियको मा धेरै धन्यबाद छ ।
खुईली र चिजको दोहोरी मज लग्यो , खुईलीको चुलबुल राम्रो छ
दुबैजनाको रमाइलो दोहोरी गाउने जोडी लाई धेरै धेरै धन्यवाद ।
Badai x diju nice❤❤❤❤❤🎉🎉🎉🎉nawina didi and chijj dai i miss you🎉🎉🎉❤❤❤
Waaaa nice program really
यो यपिसोट मा जस्तै सालिन भयर गाउनु स्वोर मिठो छ शुभकामना ।
धेरै राम्रो छ दोहोरी चिज र खुइली को धन्यबाद छ तपाईं हरु लाई
Bainiko afanai style vaeni dami 6 bhai chij sangko dohari!! 🙏
खुईली बैनी खुल्ला हृदयकी सहयोगी छन जस्तो लाग्छ। मलाई मन पर्छ
बडो मिठो स्वर दुबै जना कलाकारलाई अझै प्रगतिको शुभकामना ।
अति राम्रो चिज र खुईलिको दोहोरि
कदा रैछ हौ खुईली त जुन सुकै छेत्र मा पनि।।❤❤❤❤
Dherai Ramro xa ❤❤❤
popular अद्भुत बहु प्रतिभा चिज भाइ लाइ सुनौलो अवसर दिएर गाली पनि आशीर्वाद मानेर लाने भयो यही हो लोकदोहोरीमा कौतुहलता चासो अत्याधिक हुने खुईली लन्ठु युगल जोडी उच्च सम्मान
चिजगुरुङ र खुईलि सारैसाम्रिहिरेानि जस्तैछन
चिजगुरुङ र मिलेकाे जाडिरहेछ फेरि सुन्नुपाउ
धान्नेबाद
यति राम्रो दोहोरि गाएको मा चिज गुरुङ्ग र नविना(खुइलि) लाइ धेरैधेरै धन्यवाद छ❤❤😂😂
Chij Gurung ko ta ahile nai fan ho, aja baat nawina ko pani fan bhaye Sarai ramro gaaunu bhayo, best wishes both of you,
खुइली र चिजको जोडि सारै राम्रो लौ खैलिले सबैलाई बिताए। सारै राम्रो सै टिमलाई बधाई ।
Supper watching from uk 😊
Nawina Sanga m pani gau gau bhako xa, je hos Lanthu Sanga meetho gaunu bhayo Part Two pani herna Paiyos hai Khuilee Baini, Outstanding performance, Many thanks to the Entire Team,❤❤❤❤
गित सुन्दा धेरै खुशी लाग्यो।
नविना सिलवाल मा निक्कै ताकत्त रछ कुन दुलोमा लुकेको चिज गुरुङ लाइ हामि माझ पस्काएको मा खुइली लाइ धन्यबाद !गीत पनि कुनै गायक भन्दा कम छैन ! thanks nabina silvaal and entire team musician.
Best of luck watching from India
सवै कलाकारलाई सफलताकाे शुभकामना ।
Khuili खोइली सँग राम्रो टयालेन्ट छ बधाई छ खुइली बधाई👍🏼 अझै हुनुसक्छ भने खोइली ले बोडी हल्लाउदै बेलाबेला मा झामाक झुमुक एक्सन गरेको झनै राम्रो देखिन्छ देखिनेथियो 🙏🏽
एकदमै राम्रो छ दोहोरि गीत
Mani uae bat herdai xu didi hjr❤❤❤❤🎉🎉🎉
नाम खुईलि चलाखि पन कोईलि !! स्वर चाहि न्याउलि !! अत्यान्तै सुन्दर छ भबिष्य सुन्दर छ।
खुईली ले दोहोरी पनी गॉउदो रहेछत गॉठे 😍😍👍👍👌👌💕💕
कति मिठो आवाज खुइलिको दामी छेउ बोल्न पनि जानेकी रहेछिन्❤❤❤ very good job
🤣🤣🤣असाध्दै रमाईलो दोहोरी 👌👌❣️❣️
WOW lovely khuli g Ani chij best of luck ❤❤❤❤❤❤❤❤❤❤
Waoo...outstanding performance....keep going love you all. Watching from Bhutan
राम्रो छ दुवैलाइ शुभकामना
खुइली दिदी शंकर सुनार लाई पनि बोलाउनु पर्यो है हजुर र शंकर सुनार को दोहोरी सुन्न मन छ ❤❤❤
Good 👍 ramro xa
खुइलीको स्वोर राम्रोछ 👌
खुइली बहुप्रतिभाशाली आँटिलो छोरी ❤
Wow damiii.part 2 chahiyo vanne jati Yaha hajir hunuhai shathiharu
Very nice all the best
Like, subscribed , I like way of singing, all the best
चिज त गायेक नै हुनु भो खुइलिको स्वरको फ्यान हो म मीठो स्वर
खुइली को फ्यान हरु कति छम्❤️❤️
वाउ मिठाे भाकामा ❤❤ दामी छ ।
नविना र चिज गुरुङको दोहोरी सुन्न पाइयो खुसी लाग्यो।
यो गित को अर्को भागपनी बनाउनु पर्यो अती राम्रो छ सफलताको मुरीमुरी शुभकामना छ
सारै राम्रो लाग्यो यो भागको दोहोरी गीत ।
सरै राम्रो छ कुइली बहिनी म कतार बाट
So beautifull Dohori between Chij Tamu and Khoili best of luck both of you
Wow ati utkrishta dohori Chij Ngolo and Nawina baini dherai dherai suvakaman all the best god bless you both from uk 🇬🇧
बहुमुखी कलाकार खुइली राम्रो !
❤❤❤❤❤बैहिनी नविना "खूइली" !आजको प्रश्तुती धेरै सभ्ये र भब्ये मलाई लग्यो ।शुभकामना छ ,यहाँलाई 🎉😂❤❤ सैगरी आगामी दिनमा धेरै एपिसोडमा देख्नु पाउ भन्नु चाहान्छु🎉🎉😂😂❤❤😅😅😅😅
नवीना मिस सङग मलाई पनि दोहोरि गित गाउन मन लाको छ
यस्तो शब्द पनि आउदो रहेछ खुइलीलाई म त अचम्म परे 😂😂😂😂
Ati ramro ra ramailo dohori sarai ramailo lagyo Duitai lok priya kalakar gaek Gaika chij gurung nawina khuili lai Namaskar
कला राम्रो रैछ❤
comedy/Mpdel मात्र हाेईन रच Nawina Khuili बहिनी multiple ability so nice
Sunder xa...meetho xa..
Dherai ramro , feri pani chij sanga aarko episode liyera aaunu hola
Well done Nawina ❤️❤️❤️❤️subscribe pani gareko xu
Watching from india
चिज गुरुङ पाएपछि मक्कै पर्याछ आज नविना खुइली।
कमेडी नानी भनेकाे त दाेहाेरी पनिखपिस रहिछिन् खुइलीनानी धन्यबाद छ।
खुईलि चेलिचै सारै फ्रस्यालाे रहेछन चिज र
खुईलिलाई धेरैधेरै सुभकामना
Khuili rodhi gharlai all lokdhori timlai suvakamana x❤❤❤❤🎉🎉🎉🎉🎉🎉
Very nice dohori all the best khuili🙏🇳🇵
Great episode, congratulations 👌
Wowo beautiful dohori chij and sis All Team lai congratulations God bless you ❤❤🎉🎉❤❤🎉🎉❤❤
चिज खुईलिझकास❤❤❤🎉🎉🎉
नविना खुइलि पनि अलि अलि सुत्द्रिन् दैछन🎉🎉🎉🎉
मलाईत सारैमन परछ खुईलि आज मैलेनेनि खुईलिर चिजकाे मधुरेा साेर सुन पाउँदा सारै रमाईलेारखुसिछु
आहा निकै राम्रो❤
Balla sunna paiyo
Khuili and chij
Super duper hit
❤😂😂🎉🎉😢😮😅😊❤