Это видео недоступно.
Сожалеем об этом.
सिद्धार्थलाई देखेपछि रुचाले घर नफर्किने कुरो गरेपछि आले मख्खै | Sidhartha Ale vs Rucha Magar | Live
HTML-код
- Опубликовано: 25 мар 2024
- =======================================
🎼 Original Song: Salla Dhupaile
Vocal:- Ganesh Gurung & Bishnumaya Gurung
Lyrics:- Ganesh Gurung
Music:- Ganesh Gurung
Music Arranger:- Kamal Saurag
__________________________________________________________________
#Nitapun
#ruchaghartimagar
#sidharthaale
#rajupariyar
#Tulashaghartimagar
#Kesharighartimagar
#PhoolmaBhamara
#livedohori
__________________________________________________________________
Live Dohori Lead Singer
★ Sidhartha Ale
★ Rucha Magar
__________________________________________________________________
Musician Team
Yungka Live Dohori Team
__________________________________________________________________
Audio/Video
Yungka Live Studio
Gongabu Chwok , Kathmandu
Contact : 01-5901369/9869024980/9806133271/9741705287
__________________________________________________________________
Thank you all of you!
All rights of this video is with Nita Pun Magar
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
दोहोरी भनेको यस्तो यस्तो पो हो त । सम्पूर्ण कलाकारहरु प्रति सम्मान।
अति मिठो दोहोरी 👌👌😘
सम्पुर्ण गायक & गायिकाहरु लाई ।मिथो माया साथ उच्च
सम्मान छ ! सारै रमाइलो लाग्यो
राेल्पालीले काठमाडौंमा दियाे धमका 👍️👍️👍️🙏🙏🙏
देश खायाे गितले❤❤❤❤
आजता पुन र आलेको कम्पिटेसन होच है बधाईछ सबै तिमलाई
अति मिठो दोहोरी समय बितेको पत्तै पाइन हजुरहरुको सुमधुर स्वर र सब्दले आकर्षक गरायो दुबै जनालाई प्रगती कामना अति रमाइलो दोहोरी 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
Ruhca magar lastaj kada best ot luck njce song 🎉🎉🎉🎉
लौ आउनुस आजको साझ रोधी बस्न यतै रमाइलो गरुला❤❤
ल है सुरु गरियो।
Rucha ज्यू मलाई अत्यन्त मन पर्ने कलाकार हुनुहुन्छ.... ❤ इन्डियन लाहुरे को क्रस..... Lots of Love from इंडिया
Rucha magar lastai kada❤❤❤ best of luck nice song🎉🎉🎉
मलाई धेरै मन पर्ने भाका ❤
कडा रैछिन रोल्पाली रुचा मगर । सिद्दार्थ आले लाई आच्छु आच्छु पारिन गाँठे । उनको अनुहारको हाउ भाउ, हात ज्यान र आँखाको अभिनयको साथै दोहोरीमा कडा सवाल जवाफले रौनक ल्यायो र पुरै दोहोरी सकिएको पत्तै भएन । स्याब्बास । मज्जा आयो । लन्डन बाट
आहा निक्कै राम्रो
गजब छ
लौ एक दम राम्रो दोहोरी मैले चाहिँ पुरै हेरिस्के है ❣️❣️❣️
म पनि तपाई को पछाडि पछाडि आउदै छु हेर्दै ल मारुम 😮😅😅🎉🎉🎉🎉
@@ChesarPunmagar-tp5om😊😊😊
हाहाहाहा मगर मगर्नी को घम्सा घम्सी दोहोरी सारै रमाइलो छ
म त मेरो भदैसँग नाचेको पो सारै मजा माने भदै मोटी भएर पनि कती हल्काज्यू नाचेको अझै प्रगति गर्नु भदै शुभकामना
😂😅
अति मिठाे छ है लाफा दाेहाेरी🌺🌺
रोल्पाली नानी हरूले आले लाई आज पानी भन्न पनी दियनन् ❤❤❤ कडा
❤❤❤❤❤ मेरो भाई बहिनीको रोचक दोहरी❤❤❤
खतरनाक दोहोरी लु शुभकामना छ ❤❤❤❤
मिठो प्रस्तुति दोहोरी सुन्नलाई मजाआयो
धेरै राम्रो/रमाइलो लाग्यो (thank you sabi unit lai)
आहा कति राम्रो गित स्वरका धनी शिद्वाथ भाइ अनि बैहिनी होफ टिम लगाएत निता पुन बैहिनी नमनछ ❣️❣️
आहा ❣️❣️❣️❣️
यसरी प्रगति अझै गर्दै जानु🌹🌹🌹🌹🌹👌👌👌👌👌👌👌
सबै कलाकारलाई शुभकामना❤❤❤
Ramailo dohori bhai baini ko badhai xa saphata le Shikhar chumdai jaune yahi kamana 🎉🎉🎉
अहै सरररररर चैट चैट स्याब्बास
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो लागो
बबाल रमाइलो
जति सुन्यो हेर्यो उती सु्न्न र हेर्न मन लाग्ने Live दोहोरी
गाउने शैली झन कति राम्रो वोव सिस्🙏🙏🙏🙏
रोल्पाली चेली हरुलाई छ्त्के सलाम छ!
Wow 😲😳😳 Sarai ramailo dohori dherai dherai suvakamana sampurna teamlai 🎉🎉🎉🎉
❤❤❤❤wow I love song good video Hero ❤❤❤Sidhartha Is Rucha Magar good luck sis
Damii rolpali cheli ❤🎉🎉 suvkamana Ajhay pargati garday janu hola dd
Ramro rolpali ktiii haru khatara chan hai ❤❤❤❤
लौ म मलेशिया बात हेर्दै छु सदै यस्तो यस्तो मजाको दोहोरी गाउनु होला हामी लाई हेरेर समय गाको थाहा हुदैन।
आहा जति सुन्यो उति सुन्न मन लाउने
सिस हजुरको सब्द सुरू बाट अते मन प्ररो सिस तर भाई सिधे लाई भन्ने हैइन हैसिस
ए आमा हो खतरा रैछ है दोहोरी 👌👌❤️
🤣🤣🤣असाध्दै रमाईलो दोहोरी 👌👌💞💞
Super 👍👍👍
Super songs
सम्पुर्न रोल्पाली तिम लगायत आले आले भाइ जतिपनी यो सुतिङ हुदा जोदिनु भयका सम्पुर्नमा उछ सम्मान अनि बधाई पनि समय नमिलेर दुई किस्तामा दोहोरी सकियो राम्रो भयको छ रुचा र सिदार्थ भाइ लाई विशेष सफलताको कामना
Wow magar
निता बहिनी को स्वर कति मिठो अरु पनि यस्तै भिडियो लिनु है बहिनी ❤❤❤
❤ हाम्रो रोल्पाली कलाकार चेली हरु लाई हार्दिक सम्मान गरेको छु हैं ❤
हामी भुइ मान्छेहरुलाई पनि युङ्का Live दोहोरी मा छिरे पछि केही साहस पैदा भएको छ । आर्को भन्नै पर्ने कुरा हामी ३ जनालाई यसपालीको काठ्माण्डौको Live दोहोरी तथा Live कार्याक्रमले केही परिचित गरेको छ । यो सब तपाई महान दर्शकहरुको मायाले हो । हामीलाई फेरी आर्को कोसेली ल्याउनलाई थप प्रेरणा मिलेको छ । यस कोशेलीमा अलि धेरै झुम्ने,, रम्ने छ । यस्तै माया सदभाव पाइरहनेछौं । धन्यावाद ।
❤❤❤
रोल्पा रूकुमेलि चेलिहरुको अति नै मिठास स्वर त्यस्तै शब्द निकै मन पर्यो,, हजुरहरुले एउटा कुरा सदैब मनन गर्नुहोला,संस्कारिक शब्द, मौलिक भेषभुषा कहिल्यै नभुल्नुहोला। आजभोलि दोहोरीमा निकै छाडा उत्ताउलो प्रवित्ति बढिरहेको छ यस्ता गायक गायिका धेरै दिन टिक्दैनन्, यस्ता कुराहरु बाट टाढा हुनु भयो भने अवश्य सफलताको उचाइमा पुग्नुहुनेछ, । धन्यवाद।
🎉हुनत म रोल्पालिनै हो तर रोल्पा आउनै मनलाक्दैन यो दिदी को गित सुन्दा एक चोति आउ जस्तो लाग्यो
अति मिथो स्वर शब्द रुचा को
Nice song keepi it up all team🥰😍 👌
Aaha sarai mitho gaunu vhayo badhai xa astai ramro 2 geet sunaudai janu hola vhanna chahanxu❤
आहा निकै राम्रो छ यस्तै गरि अरु लाइभ दोहोरी सुन्न्ना पाइयोस❤❤❤❤❤
रोल्पाली सारै कडा के ❤समग्रमा दोहोरी कस्तो लाग्यो हेरेर सुनेर प्रतिक्रिया पनि दिॅदै गर्नुस है🙏🙏
धेरै धेरै धन्यवाद सर आएर मीठो गाइदिनुभो आगामी दिनमा पनि सहकार्य समधुर बनोस 🙏🙏
सिद्धार्थ भाइ ले गायको दोहोरी जहिले पनि भबाल दामी हुन्छ 👌👌💞💞
दुई जानाजाट नि मिलेको पेसापनि मिलेको जोदी नै जमेको छहै
सिद्धार्थ आले प्रत्यक्ष दोहोरिको भाले
Siddartha Ale Bhai ko pni dohori kada bai thio ta 👌👍👌👌👍👍
babal
Sister soer sari mithyo laghyo badhai xa sabai teem lai
लौ हाम्रो रोल्पाली चेली रुचा दिदी कदा होनि
रुचा को आवाज को फ्यान म्🙏🙏👍️
Wow kati mitho kati ramailo lok dohori geet gaunu vo dubai jana le ja sampurn lai bdhai suvkamana x hai sath ma dancer pani dherai ramailo lagiyo 🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌👌🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
सह्रै मज्जा आयो।
सारै मीठो लाग्यो, सम्पुर्ण कलाकार टिमलाई कला सँगितिग यात्रामा सफलताको शुभकामना छ,
आहाँ कति राम्रो जति सुनेनि उति उनिरहउ जस्तो उतिकै रमाईलो पनि लाग्यो
गजब छ🎉
Wow सेच ले है लाफा ❤❤❤❤
साह्रै कडा रहेछ शुभकामना छ सम्पुर्ण कलाकारहरुलाई
बनै ज्याके बनै रमाइलो ताके ❤❤❤👏👏👏
It was very entertaining and well done best wishes all team
Dherai Ramailo dohori chha sampurna kalakara haru ma sammana chha .
बनै चाउ गाइदे नैर
Aaa haaaa Dami.. Dami...... 👍👍👍👍👍👍👍
Babal ramailo lagyo ❤❤
धेरैं राम्रो रमाइलो छ पुरै हेरेर आनन्द भयो
अब टीका सनु र सिद्धार्थ को हेर्न मन छ काँचो बेलौती पछि सुनेको छैन फेरी आउन पर्यो ❤
Rucha को स्वर धेरै राम्रो लाग्यो मलाई 👌🥰🥰🥰
लौ है हुरर❤
❤ Wow So Really Nice Video Lafa all the best ❤❤.
आहा कति रमाईलो झलक सूभ काभनां❤💕
Rolpali ko nata la dharai Khushi lagayo ajhai astai pargati vairkhos shuvakamana
लौ फेरि रोल्पाली चेलिको लाईफ दोहरी आएछ खुसी लागेर आयो अत्तेन्तै राम्रो छ मत हेरि सके है साथि हो लौ सबै जनाले हेरेर साथ दिनु होला सम्पुर्न कलाकार तिम्लाई हार्दिक बधाईको साथै शुभकामना छ।
अाहा निक्कै राम्रो छ बैनिलाई बधाई छ ❤❤❤❤❤❤
Lu maile pani sabai here gajab xa git❤
Wawawa dami x dhohori❤
सारै नम पर्यो
सारै मन पर्यो ❤
🙏🙏🙏💕सह्रै राम्रो प्रस्तुति ❤❤
निकै रमाइलो ❤❤❤
❤❤ 👌 👍 love you all
म त खुब गालामा हात लगाएर मज्जाले आनन्द लिएर हेरे सुने पोनी बिरह मथ्थै परे❤❤❤
धेरै उत्कृष्ट ❤❤❤
Very good rochak romantic song sunna moja aananda aayo sidharth and rucha ko
Rukum purb garkhani ki cheli meri aama ki vadaini mero vauju sarai lob lagdo dohori ma nachum nachum lagyo rucha vauju
So nice song ❤️❤️❤️👌👌👌
Namaste 🙏Sarai ramro romantic gana prastut garnu vayo 🙏 sunera sahrai anand lagyo❤🙏🇳🇵sangeetik yatra safal rahos suvakamana 🙏🇳🇵💐
Waw veri nice song ❤❤❤❤🎉🎉🎉
खतरा छ त वा😂🎉
Ati ramro dohori song
So nice song 🎵 👌 ❤