बहुभाषा,धर्म,रितिरिवाज,संस्कृति र बहु जातीहरुको संगम हो हाम्रो नेपाल। त्यही माथि म रुकुम र रोल्पाको भुमिमा हुर्किएको हु गर्भ लाग्छ यस्तो प्रतिभाहरु सुन्दा❤❤❤❤❤❤❤
राेल्पालि मौलिक सस्कारमा आधारित साईलि भाका निकै रमाईलाे अनि सानाे बाबुकाे प्रतिभा निकै राम्राेछ यति राम्राे प्रस्तुति लिनु भकाेमा सम्पुर्ण कलाकार टिमलाई सम्मान ब्यक्ति गर्दछु????
रोल्पाली भयर यस्तो भाका पहिलो चोटि सुनेके यति मन छुयो कि कसरी व्यक्त गर म हजुर हरुलाइ 21 तोपे सलामी छ छिटै अर्को भाग पनि ल्याउनु परेयो हजुर च्यानल सस्क्र्याब सङ्गै बेल आइकन पनि बजाइयो है हे न सोछे है उल्टो र सुल्टो आइ पुग्याछम फन्याउदै अगुल्टो 😊❤ हे बिच्याम क्याहो माया क जाल हेर बडौ मामा को बगाल क्या शब्द छ ❤❤❤❤तेसै मा तोते बोली
हामी नेपाली पुरब पश्चिम जहाँ को भए कला संस्कृति सारै राम्रो छ हाम्रो पहिलो चोटि सुनको एसतो मन कला संस्कृति संरक्षण गर्नु हुने कलाकार जिऊ हरूलाई सलाम छ रबिनदर सुनार झनै कडा
साँच्चिकै पुराना मौलिकता झल्काउने गीत मैले जति चोटी हेरे सबैले हेर्दिनुभयो भने कलाकारहरूको मेहेनेत आउँथ्यो होला। २० पटक भन्दा धेरै हेरिसक्यो होला सायद आफ्नै गाउँ छिमेकीहरूले गाउने गीत भएको हुनाले होला टोपा राम शर्मा स्वर्गदरी नगरपालिका प्युठान हाल भारतदेखि
हामी राेल्पालि हरुकाे मउलिक गाना गाउनु भयाे देश भन्दा बाहिर बात सुन्दा गाउमै भयजै मउसुश लाग्या सबै मेराे राेल्पालि दिदी बहिनी दाज हरुलाई देरै देरै शुभकामना पर्गतिसिलकाे कामना छ है रबिद्र सर संग सिङ्गल गाउनुन पिलिज
सर्ब प्रथम निता पुन मगर लोक दोहोरी युतुबर च्यानल लाई मनै देखि माया साथ सम्मान छ ! साथै चिर परिचित सम्पुर्ण गायक & गायिका हरु लाई मिथो माया साथ सफलताको कामना छ ! जय गित जय सङ्गीत ! ❤❤❤👏👏👏
जे होस यस्तो भाका पहिलो चोटि सुन्न पाइयो
आहा रोल्पालिहोनी क्याबबाल प्रस्तुति पाट 2 भाग लुबधाईछ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
फुचेको डान्स मन पराउनेह हरु यता हाजिर हुम ❤❤
Malai ni man paryo sani babu ko dance❤️
अति रमाइलो माडिखोले भाका भाग २ पनि ल्याउनु पर्यो है मामा भान्जी बगाल💕💕💕💕🎉🎉💕💕💕💕
बहुत मन परो ।
हेर बड्डाउ मामाको बगाल ।
रिल मा देखेको ले कति धेरै पो खोजेँ❤❤❤
पुरानो मौलिक कलालाइ जगेर्ना गर्नु हुनि आदरणीय दाजु दिदी हरुलाइ सलाम छ ।यो हाम्रो रोल्पाली को पहिचान हो।
रोल्पालि टिम लाई धेरै धेरै धन्यावाद ऐती मीठो गित गाईदिनू भयो
आहा कति रमाइलो हो , सुनिरहन मन हुँदा हुँदै सक्कियो , मीठो सम्झना रबिन्द्र दाजु प्रस्तुति कडा छ जारी राख्नुहोला , सम्पुर्ण समुहलाई बधाई शुभकामना ।
सारै रमाइलो दोहोरी हाम्रा हजुर आमा बुवाले गाउने दोहोरी आज याद आयो हजुर बुवाको❤❤
वा वा वा शब्द छैन बयान गर्नलाई आजलाई अतिनै रमाइलो भयो फेरि भेट गरौंला यसै च्यानलमा ❤❤
बहुभाषा,धर्म,रितिरिवाज,संस्कृति र बहु जातीहरुको संगम हो हाम्रो नेपाल। त्यही माथि म रुकुम र रोल्पाको भुमिमा हुर्किएको हु गर्भ लाग्छ यस्तो प्रतिभाहरु सुन्दा❤❤❤❤❤❤❤
म त हास्दा हास्दै भातै जलेछ अन्ति हरु कति राम्रो भाका मा रहेछ सबै ले मनोरञ्जन दिनु भाको छ सबै लाई धन्यवाद है भाग 2 नि छिटो ल्याउनु होला
बडो रमाईलो। त्यो नसा छिनाउने सोल्टिनि र सातवटि सम्म ल्याउन सक्ने लाफा लाई सिङगल सिङ्गल भिडाउन पर्यो 😅 गज्जब छ ।
उम्म के है क्या रमाईलाे हुने थियाे सिङ्गल सिङ्गल मा हेर्ने मन छ मलाई पनि
सहि हो भिडाउनु पर्ने
Xito vidaunu paryo
mero pani tehi
😂e😢qet😂 7:41 😂et❤❤😂et❤qq❤t 9:37 😂😂w😢😢😂qt@@DonBahadur-jw7kx
अर्ग्यानि दोहोरी रोल्पालि भाषा संगै मिथो❤❤❤
साहारै राम्रो गित सबै लाई सन्मानछ❣️❣️
आहा धेरै नै मिठो दाई दिदी हरु🙏🏻🤗❤️❤️
भाका सुनेर रमाईलो लाग्यो बधाई छ सम्पुर्ण टिमलाई 🎉🎉
Jai, Rolpali Marikhole bhaka, sarai joshilo bhaka.
आर्को भाग नी आउनु पर्यो भन्ने हाजीर हुम तो😂😂
सबै तिमलाइ बधाई छ ! सुल्पा गुरुपलाई ❤❤❤❤❤
म छु हजुर।❤दाङको घोराहिबाट।सार्है मन पर्यो।
बल्ल रोल्पाको सान झल्कने दोहोरी आयो सम्पूर्ण तिमलाइ हार्दिक बधाई छ 🇸🇦🇸🇦🇸🇦✌️✌️
राेल्पालि मौलिक सस्कारमा आधारित
साईलि भाका निकै रमाईलाे अनि सानाे बाबुकाे प्रतिभा निकै राम्राेछ यति राम्राे प्रस्तुति लिनु भकाेमा सम्पुर्ण कलाकार टिमलाई सम्मान ब्यक्ति गर्दछु????
रुचा दिदी र रबिन्द्रको सिङ्गल सिङ्गल अर्को भागमा सुन्ने भस्मे मन छ।सबै टिमलाइ सफल्ताको शुभकामना
लु यता पनि आय टिकटक बाटै❤❤❤
सफलताको शुभकामना ❤❤❤
आहा कति राम्रो!! सम्पुर्ण मा हार्दिक सम्मान तथा नमस्कार! श्रजकलाई सम्मान।
कमरेड झंकार मगर लाई अभिवादन ✊✊
रोल्पाली सस्कार जल्कियो खुब मजा आयो love you gys,,,, keep it up
अर्गानिक रोल्पाली भाकामा अत्यन्तै राम्रो प्रस्तुति ,सफलताको अग्रिम शुभकामना फुपु ❤❤❤
आहा कति आनन्द आयो💓💓👏
वाव धेरै राम्रो लाग्यो हाम्रै गाउघरको भाकामा दोहोरी ❤
हन भस्मै रमाइलो पो छत गाँठे 😂😂
हाम्रो माडीखोले गीत👌👌
आर्गानिक अनि मौलिकता पन झल्काउने दोहोरी, धमाकेदार प्रस्तुति ❤🙏झोर्ले🙏❤ नयाँ प्रस्तुतिको प्रतिक्षामा
रोल्पाली भयर यस्तो भाका पहिलो चोटि सुनेके यति मन छुयो कि कसरी व्यक्त गर म हजुर हरुलाइ 21 तोपे सलामी छ
छिटै अर्को भाग पनि ल्याउनु परेयो हजुर
च्यानल सस्क्र्याब सङ्गै बेल आइकन पनि बजाइयो है
हे न सोछे है उल्टो र सुल्टो आइ पुग्याछम फन्याउदै अगुल्टो 😊❤
हे बिच्याम क्याहो माया क जाल हेर बडौ मामा को बगाल क्या शब्द छ ❤❤❤❤तेसै मा तोते बोली
Sarai ramro lagyo hoo....
भाग 2 पनि चाहिन्छ भन्ने जति यता हाजिर हुनु है❤❤❤❤❤
आहा कति राम्रो भाका
10 चोटि सुने नि नथाक्ने गित जतिसुकै सुने नि धित नमर ने गित धेरै रमाइलो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आहा कति राम्रो मौलिक भाका सम्पुर्ण कलाकार हरुलाइ नम्न विशेष त निता दिदी लाइ❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏
रबिन्द्र जहाँ रमाईलो त्यहाँ त्यसै माथि भाका पनि उस्तै रमाईलो लाग्यो पहिलो पटक सुनेको ❤❤
भाग दुई चाइयो❤❤❤ यसको
आहा निक्कै मीठो हाम्रो मौलिक गीत माडी खोले भाका सफलताको शुभकामना बहिनी
अति मजा आयो यस्तै पुराना सस्कृतिलाई जोगाउ पुर्बी रुकुम चुन्वाङ्ग हाल दोहा कतार्🇶🇦
❤❤❤❤❤ सार्है राम्रो गित
राम्रै लाग्यो❤❤❤
अाहा बिजाेग रमाईलाे 😂😂😂
सारै राम्रो दोहोरी 🙏🙏❤️❤️
आहा कति रमाईलो तेहि माथी झन मादल को ताल वा रमाईलो लाग्यो❤
इतिहासकै राम्रो
दामि छ 🙏🙏🙏🙏
भाका मस्त छ❤❤❤❤
अर्गानिक रोल्पाली दोहोरी जति हेर्यो त्यति हेर्न मन लाग्ने 100 चोटि हेरियो होला अझै हेरेर मन बुझेको छैन
हाल मलेसिया बाट ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
tyo daiko geet ra dance dami lagyo yr................
अति राम्रो मौलिक दोहोरी अझै धेरै अगाडि जानुस बढी रहनु
Sarai ramro git saskirti jhalkaune gisabai kalakar lai naman❤❤❤ ❤❤
दोहोरी सारै रमाइलो लाग्यो भाग 2 नि ल्याइदिए राम्रो हुन्थियो
भाग 2 चाइन्छ भन्ने जति येता हाजिर ❤❤
चाहियो भाग 2 नि
i am
चाहियो भाग 2
बिल्कुल बिल्कुल २
💯% chahiyo ka🙏❤️🇳🇵?
नाचम नाचम जुरुङ्ग जुरुङ्ग बनायो सारै राम्रो लाग्यो ❤❤❤❤ चैटटटट
यो टोली फेरि ईन्देणि गएको देख्न मन छ
हामी नेपाली पुरब पश्चिम जहाँ को भए कला संस्कृति सारै राम्रो छ हाम्रो पहिलो चोटि सुनको एसतो मन कला संस्कृति संरक्षण गर्नु हुने कलाकार जिऊ हरूलाई सलाम छ रबिनदर सुनार झनै कडा
sabai sabai lai namaste.phub mero febret
गजब छ❤❤❤❤🤷
नमस्कार सम्पुर्ण लोकपारखी मनहरुमा हाम्रो लोक सस्कृती बचाउने हेतुकासाथ माडिखोले साइली भाकामा दोहोरी खेलेकाछौ हजुरहरु पनि जोडिनुस ल 😊❤
साँच्चिकै पुराना मौलिकता झल्काउने गीत मैले जति चोटी हेरे सबैले हेर्दिनुभयो भने कलाकारहरूको मेहेनेत आउँथ्यो होला। २० पटक भन्दा धेरै हेरिसक्यो होला सायद आफ्नै गाउँ छिमेकीहरूले गाउने गीत भएको हुनाले होला
टोपा राम शर्मा स्वर्गदरी नगरपालिका प्युठान हाल भारतदेखि
दामि छ बबाल
हामी राेल्पालि हरुकाे मउलिक गाना गाउनु भयाे देश भन्दा बाहिर बात सुन्दा गाउमै भयजै मउसुश लाग्या सबै मेराे राेल्पालि दिदी बहिनी दाज हरुलाई देरै देरै शुभकामना पर्गतिसिलकाे कामना छ है रबिद्र सर संग सिङ्गल गाउनुन पिलिज
धन्यवाद दाइ
Dami xa ho aaru bhak bhanda
Din ko 3 patak suni rakhxu ra Pani mixidain❤❤❤❤ sabai tim Lai shuva kamana ❤❤
रोल्पाली भनेको रोल्पाली हों नी❤❤
आहा निकै रमाईलो दोहोरी ❤❤❤
Wow🎉❤ lu vag 2 ni chahiyo🎉
बदाई छ यो गित को लागि सफल होस
Sachikai sarai maja lago aba part 2 chitai linu hai best of luck all team 🙏🙏🙏❤️
बबाल छ दोहोरी ,,बधाई छ सबै जनालाई! फेरि आर्को भाग आउन परेउ होई त ,,,,,,
गाउँ घरमा गाएको याद आयो अति नै राम्रो दोहोरी सबै कलाकार हरुलाई सम्मान साथै आगामी दिनको शुभकामना ❤❤❤❤
Gajab ramailo laagyo 😂😂😂😂😂😂😂
Oti Romailo lagyo molaita sarai ramro xa
बबाल दोहोरी
सबैमा सम्झना ❤❤❤❤❤
बधाई ❤❤❤छ
मुखिया छोरी गुइठी मन पर्यो मलाइ
lastai ramailo lagyo hai
M pani tok tok herera aako bbl ramailo lagyo ❤❤❤❤
Wow maro rolpa miss you ❤️❤️❤️🎉🎉
पहिले ,,,बाजे बोइले गाको सुनेको थिय यो भाका आज फेरि सुन्न पाउद उनै बाजे बोई को याद आयो सारै राम्रो छ हजुर हरु प्रती सम्मान ❤❤
धेरै राम्रो लाग्यो😊
सर्ब प्रथम निता पुन मगर लोक दोहोरी युतुबर च्यानल लाई मनै
देखि माया साथ सम्मान छ ! साथै चिर परिचित सम्पुर्ण गायक & गायिका हरु लाई मिथो माया साथ सफलताको कामना छ ! जय गित जय सङ्गीत ! ❤❤❤👏👏👏
धेरै राम्रो 🙏👍️😘
निद्रा लागेको पनि भागेयो यो गीत सुनेर ❤❤❤
बबाल रमाइलो
Wow madikhole geet ta khattabpo hudo raixa
Dherai purano bhakama geet sunna pauda khusi lageyo estai ramra ramra kosili liyera aaudai garnu hola❤🎉
Yekdamai ramro lagyo
धेरै धेरै धन्यवाद हजुर हरु सबै मा ❤❤
रबिन्द्रलाई सिङ्ग्ल भिडाउनु परेयो
Aarko bhagh ni aaunu pryo ❤❤
जय रोल्पा
आहा क्या दामी गीत
आहा दामी दामी 👏👏👏👏👏👏
❤❤❤❤