हैट रबिन्द्र भाई त आधा ईन्डियन भाषा मिसाउने , सारै राम्रो कलाको खानि रहेछ बधाई छ,, कथा माईली को तिम्रो श्रीमती गिता लाई लात्ताले च्यापु उडाईदेउत।😂😂😂❤❤❤❤
यो रमाइलो दोहोरी सुनेर धेरै आनन्द आयो मेरो घर पनि रोल्पा त्रीबेनी गाउपालिका वडा न 3 रामीडाडा हो अहिले भने माफी मुस्किल भन्ने ठाउँ साउदी अरबिया बाट हेर्दै छु सम्पुर्न कलाकार हरु मा मनै देखि सम्मान सङगै धन्यबाद छ।
sarai ramailo hamro rolpako sulpa garup lai ramro kala partibha dekhaunu vako ma sabai janal lai aagami din haruma pani naya naya kala partibhako apekchya gardai hajur haruko partibhako samman gareko chhu suikarnu la🎉🎉🎉🎉
Atntya damdar prastuti daju didi bahini Vai haru je vayni rolpali KO euta purano sarkirti jhalkaunu vako xa ekdam khusi lagyo hamro lok parmpar sakriti lai bachai rakhum khusi lagi Sapoilai samjheko xu lop you❤❤❤❤❤❤
खोइ यो सुल्पा गुरुप को दोहोरी जति सुन्यो उति सुनिरहु लागेर होला मलाई त छोतो लाग्यो दोहोरी अल्लि लामो बनाउन पर्यो के अनि अझै धेरै पर्गती होस मेरो सुभकामना सुप्ला तिलि लाई
हजुर हरु को टिम सगै हिडे दोहोरी सुनेर धेरै रमाइलो आफ्नो ठाँउ को कला सस्कृति को जोगर्ना गर्दै मिठो गाउनु हुन्छ सम्पुर्ण टिम प्रति उच्च सम्मान फेरि पनि सुन्न पाइयोस यस्तै मिठो गित अग्रिम सफलता को कामना 🙏❤️😘
सारै सुन्दर ❤❤
यस्तो गितको ताल मा नाँच्न पनि काँहा सजिलो छर तर यो सल्पा टिम का सबै जना कलाकार उतिकै उत्कृष्ट छन् ❤❤ रबिन्द्र सुनार को त बयान गर्न शब्द कम पर्छ ❤❤
निकै रमाइलो दोहोरी सुभकामना छ सम्पूर्ण तिम लाई दाङ तिर बसेर हेर्दा रोल्पा को याद आइराको छ
कोब्रा ग्याङलाइ नि खायो यो सुल्पा ग्याङले भन्ने फिल आइराछ मलाइ बधाइ छ सम्पुर्ण रमाइलो टिमलाइ सफलताको शुभकामना ❤😂
वाउ कति रमाइलो लोक संस्कृति झल्किने अनि त्यसमा टिपिकल स्थानिय शब्द को संवाद मलाई धेरै मन परियो
निता दिदी को शब्द के पिरती लाई छु जोबन को नाश😢😢😢
धेरै धेरै मिठो गित पुरानो भाका सोङ सुन्दा बाला पन को याद आयो रबिन दाइ ❤❤❤❤❤❤❤❤❤❤❤❤
dherai rsmro👍️
हैट रबिन्द्र भाई त आधा ईन्डियन भाषा मिसाउने , सारै राम्रो कलाको खानि रहेछ बधाई छ,, कथा माईली को तिम्रो श्रीमती गिता लाई लात्ताले च्यापु उडाईदेउत।😂😂😂❤❤❤❤
😂😂😂
माडिखोले भाका पछि अर्को साइला बरै एकदमै उत्कृष्ट आयो 👏👏👏🙏
यो रमाइलो दोहोरी सुनेर धेरै आनन्द आयो मेरो घर पनि रोल्पा त्रीबेनी गाउपालिका वडा न 3 रामीडाडा हो अहिले भने माफी मुस्किल भन्ने ठाउँ साउदी अरबिया बाट हेर्दै छु सम्पुर्न कलाकार हरु मा मनै देखि सम्मान सङगै धन्यबाद छ।
धन्यवाद हजुर मेरो पनि रोल्पा न. पा. 10 धबाङ हो , सदा साथ पाउँ है
गफ धेरै भयो
sarai ramailo hamro rolpako sulpa garup lai ramro kala partibha dekhaunu vako ma sabai janal lai aagami din haruma pani naya naya kala partibhako apekchya gardai hajur haruko partibhako samman gareko chhu suikarnu la🎉🎉🎉🎉
Atntya damdar prastuti daju didi bahini Vai haru je vayni rolpali KO euta purano sarkirti jhalkaunu vako xa ekdam khusi lagyo hamro lok parmpar sakriti lai bachai rakhum khusi lagi
Sapoilai samjheko xu lop you❤❤❤❤❤❤
Kati.mithyo.dohori
मलाई त सारही याद आयो रुकम चौर्झारी सल्यान सल्ली बजार रोल्पा सुलिचौर परि गाउँ को सुल्फा गुरुप लाई धेरै धेरै धन्न्यबाद र सुभ कामना
धन्यवाद 🙏❤️🙏
निकै रमाई लो गित सुनेर रमाई लो लगयो रबीन्द्र सर
सारै मन पर्यो रोल्पालि साइली बरै गित सबैजनालाइ सफल्ताको सुभकामना❤❤❤❤
सुलपा टिम लाई बदाई छ पुरानो भाका लाई झलक दिये को मा गुट
❤❤❤
अब यो हाम्रो रोल्पाली गुरुप ले उधुम मचाउने छ सुभ कामना सधै यस्तै रमाइलो हेरिरहन पाउ जय रोल्पालि गुरुप्❤️🙏
अति राम्रो ❤️ सभ्य भासा मा आफ्नो भेष भुसा भासा मा आफ्नो प्रस्तुती देखाउनु भयो हार्दिक नमन सम्पुर्ण मा अझै प्रगति हुँदै जाओस शुभकामना
रबिन्द्र को गित आउँदा एति खुसी हुने सायद म मात्र हो कि जश्तो लाग्छ ❤❤❤❤ miss you R❤
आर्को भाग छिटो सुन्न पाइयोस् प्रतिक्षा मा छु है नाना दाजु हरू
Sachhi kai bhanu parda yo 123 jasto ramailo bhayena sabbai jana lai jagar nai lageko xaina raxa and big fan of sulpa team ❤❤❤
टिपिकल अर्गानिक सुनेर हेरेर निकै मनोरञ्जन लिए मैले अझै अर्को भाग पनि छिट्टै आओस् सम्पूर्ण सुल्पा ग्रुपलाई बधाई छ। अझै प्रगति गर्दै जानुहोला
खिन्ते मामा न देखेर न्यास्रो लाग्या थो देख्न पाइयो❤❤❤
निकै राम्रो प्रस्तुति सदैब सुन्न पाउ पुराना कला सस्कृतिको जगेर्ना गरौ जय गित जय संगीत
छोटुको कलालाई हिर्दय देखि धन्यवाद
रबिन्द्र दाइ सुन्दर अभियान सङ्गै कलिलो सोर को धनी हृदय देखि सम्मान छ धेरै राम्रो छ
आहा अती सुन्दर ❤❤❤साइली भाका सबै उत्कृष्ट
waw निकै मार्मीक लाग्यो बधाई तथा सफल्ताको करोडौ शुभ कामना सबै टिमलाई
सुल्पा टिमलाइ बधाइ❤ अझै प्रगतिको कामना।
Ati rmailo ❤❤❤❤ rolpali All timlai best up lock ❤❤❤❤mero trfbat
आहा अहिले झन मजा आउला जस्तो छ हेर्दै छु पुरानो साइलि बरै गित पनि 🎉🎉🎉
सम्पूर्ण रोल्पाली तिमलाई बधाई तथा सफलता को सुभकामना।
निकै रमाइलो प्रस्तुति छ सबै जना को अर्गनिक शब्दमा रमाइलो दोहरि
Dharai ramailo sulpa team
सारै मिठो गीत आहा
Dherai ramro prastuti👍️
धेरै आनन्द आयो गाउँले टिभिकल भाषा जुन पुराना भाकाहरू बिर्सिदै गएको छ सम्झिने झल्को दिनु नि सम्पूर्ण कलाकार टिमलाई धन्यवाद दिन चाहन्छु।
धन्यवाद 🙏❤️🙏
आहा कस्तो दामी गाउघरको अर्गानिक भासा सहितको लोक दोहोरी ❤❤🎉🎉❤❤
Kati ramailo
अत्यन्तै उत्कृष्ट छ प्रस्तुति सवैमा शुभकामना !!
सुल्फा ग्रुपले तहल्का पिट्याे।कति अर्गानिक अाहा!
सुल्ता ग्रुपको सबै जना मलाई धेरै राम्रो लाग्छ 👌हजुरहरु सबै जनालाई सफलताको कामना गर्दछु 🙏
Aaha ni kati mitho ma pani rolpali hai Sabai lai mitho maya ❤️
लु सुल्पा ग्रुपको दोहोरी बबाल रमाइलो छ सबै टिमलाई उत्र उत्र पर्गतिको शुभकामना छ❤❤❤❤
मन छोयो रोल्पाको लोप हुन लागेको साईला बरै गित को जगेर्ना गर्नु भायो धन्यबाद रोल्पालि लाई
हाम्रो सुल्पा ग्रुप 😊
खोइ यो सुल्पा गुरुप को दोहोरी जति सुन्यो उति सुनिरहु लागेर होला मलाई त छोतो लाग्यो दोहोरी अल्लि लामो बनाउन पर्यो के अनि अझै धेरै पर्गती होस मेरो सुभकामना सुप्ला तिलि लाई
yo rolpali sulpa grouple tahalka machaune bhayo t gathe.
Badhai xa sabaitimlai❤❤feri Pani new new❤geet ❤❤sunna pau❤❤🎉
अ है ल है हुर्र्र्र्र्र्र्र 💃💃💃💃💃💃💃चैट चैट खत्रा साईला भाका खुब मनपर्छ ।
सुनौ सुनौ लाग्ने भागा राम्रो छ सुल्पा गुर्प
आहा तकि राम्रो पस्टुती ❤❤❤ हाम्रो रोल्पाली तिम को
Ramro x firi arko vhag xito launuhoi❤❤❤
धेरै धेरै रमाइलो गाउँ घरको याद आयो ❤❤❤❤
Ati ramro dai dd haru lai namsakar aafno gaughar dherai yad aayo baje bui haru le gayako ma pani rolpali hu
यो सुल्पा टिम लाई सम्मान साथै सफलताकाे शुभकामना 🎉🎉🎉❤❤❤❤❤❤
Kati mitho bhalakusari
Yo vaka ekdam man paryo
Mata ek dinma 2-3patak sunchu
Suvakamana hajurlai
sabai magar dai dd haru lai badhai xa bises jhan nbgm dai tapaiko singel estai dihari sunna herna pamm 🙏🙏🙏
Saila barai pani suneyo rabin daji ❤❤❤❤❤❤❤❤❤❤
Sulpa tim lai Hardik badhai X ❤❤❤❤❤❤❤
साच्चै मेरो अामा ले पनि याे गाउनु हुन्थ्यो मलाई अामा काे याद अायाे सम्पूर्ण टिम लाई धेरै धन्यवाद छ र बदाई छ
Rabindra ko big fan ho hai ma chai❤❤❤❤❤
Ramro git Dami lagyo
अाहा ❤❤कति रामराे प्रस्तुति
जति हेरेर पनि थोरैमात्र हुन्छ सबै टिम लाई धन्यवाद ❤❤❤❤
❤️🙏❤️
हजुर हरु को टिम सगै हिडे दोहोरी सुनेर धेरै रमाइलो आफ्नो ठाँउ को कला सस्कृति को जोगर्ना गर्दै मिठो गाउनु हुन्छ सम्पुर्ण टिम प्रति उच्च सम्मान फेरि पनि सुन्न पाइयोस यस्तै मिठो गित अग्रिम सफलता को कामना 🙏❤️😘
Aaha ramailo xa Dohori❤❤❤❤😂😂😂😂😂😂🎉🎉
बिचरा भेलु बाजेले पनि येस्तै गाउनु भाको थियो याद आयो
रोल्पालि गुरुपको रुचन पुन i love u.....😅🎉🎉🎉🎉🎉🎉
Ravindra sunar ❤
धन्यवाद 🙏
हाम्रो म्याग्दी मा नि येस्तै सुल्पा चल्छ के अनि मामा भान्जी झाउरे गित अति मन पर्नी बदाइ छ सम्पूर्ण सुल्पा तिम लाई कतार देखि हेर्दै छु
म्याग्दि कुन ठाउमा चल्छ र यस्तोभाका खोइ मलाइ थाहा छुइन !म पनि म्याग्दिकै हो!!
आहा ❤❤❤दाइ दिदिहरु ♥️♥️
ajhai pani yastai yastai dohori lyaunu hola hajur waiting next dohori
अति राम्रो गित हजुर❤❤
खात्रा रमाइलाे👏👏👏👏👍️👍️👍️👌👌🤝🤝🤝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇭🇰🇭🇰🇭🇰🇭🇰😢😮
wow babal xa hoi t sir sabai Tim lai suva kamna chh hoi ta 🙏🙏🙏👍️👍️
हामि रोल्पालीहरु यता हाजिर हुम तो बड्डा हो❤❤❤❤🙏😃
कति राम्रो गीत होला नी बरै❤❤❤❤❤❤😂😂😂😂😂😂
दामी दामि❤❤❤❤❤
यो साइँली भाकामा मिठो लय त रवीन्द्र कै लाग्छ मलाई त।
आहा रमाइलो बधाई छ सबैलाई 🤣🤣
Damii xa ❤
बल्ल मेरो मन को गित गाको है हजुर 😂❤❤दामि छ
आबत यो भाका अल्कि मन पर्न छोड्यो मलाइ,, अल्लि फरक भाका मा गाउन पर्यो
राम्रो प्र्स्तुती आहा
Dami xa ❤
beautiful maro rolpa gurup miss you allll❤❤❤🎉🎉🎉
कमेदि सङ्गै गित पनि बबाल छ🎉🎉🎉
🙏❤️🙏
Wowowo❤❤
Rabindra ko Kati Dami voice wa
धन्यवाद सिक्दै छु है🙏
धेरै राम्रो❤❤❤❤❤❤❤
Kasto ramailo ❤❤❤
भस्मेइ रमाइलो भइगाे ताे बगालाै
Congrtulation 🎉🎉🎉 sulpa grup
Dami 😘😘😘😘