सँधै केटा र केटीको मात्र दोहोरी सुन्ने मैले आज केटै केटाको दोहोरी नि यती रमाईलो😊 सुनम सुनम लाग्ने हुने रैछ आजै सुनेको आदरणीय राजु परियार दाईप्रती सम्मान र नमस्कार छ🙏🙏🙏
सारै मजा आयो कसम हामी रोल्पाली कलाकार को सबै जना अनि सोर सम्राट राजु परिवार दाइ अनि यो दोहोरी मलाई आउन मन छ तर म अहिले नेपाल् बाहिर छु अनि म नेपाल् आउदा पक्कै आउछु मलाई नि अलि अलि दोहोरी गाउन आउँछ कोसिस गर्नी छु है त सर
राजु परिवार दाइ यस्तो ब्याक्ती हुनुहुन्छ दोहोरी जस्तोसग पनि सल्लह सहजै गाइदिनु हुन्छ रबिन्द जि लाई धेरै अगाडि दोहोरी साझ देखि चिनेको थिए झनै रोल्पाको भन्दा धेरै खुशी लागेयो
हाम्रो रोल्पाको सान रबिन्द्र सुनार र लोकदोहरि को राजा राजु परिवार के सङ्ग मात्रै गाउनु पर्छ भन्ने छैन केता केता पनि यसरी गायर दर्सकलाइ मनोरञ्जन गराउन सकिन्छ बधाई तथा साङ्गितिक यात्राको सुभकामना सर 🙏🙏🇶🇦🇶🇦
आहा कति रमाइलो दोहोरी 2 पटक दोहोर्यायर हेरे कस्तो आन्नद लाग्यो रबिन्द्र सर ❤️मेरो बहिनी पुणम नानी हरुको ग्रुप अगाडि बसेको कस्तो राम्रो देखियको आहा❤️❤️रबिन्द्र सर उन्नती प्रगतिको धेरै धेरै शुभकामना 🙏🙏❤️ लोक्दोहोरिको फ्यान:-कुमार आले मगर रामेछाप मन्थली हाल बिरानो मुलुक सात समुन्द्र पारि❤❤
दुई वा दुईभन्दा बढी ब्यक्ती वा समूह बिच गरिने लयात्मक सवाल जवाफ नै दोहोरी हो कि जस्तो लागेर लोकस्वरसम्राट सँग साहस गरिएको छ । यहाँलाई कस्तो लाग्ने हो कुन्नी ? 🙏❤️🙏
Yo dohori suner herer atinai ramailo lagyo lok shorshamrat raju pariyar daile gaune dohori hernu ra sunnako maja chuttai cha rabindar bhai ko pani gala mancha falos fulos best of luck
दोहोरी को बक्सह राजु परीयार सङ्ग राबिन्द्र सुनार को बाबाल धमाका
🎤🎤🎤🎤
रबिन्द्र भाइको दोहोरि आज सुन्न पाइयो राम्रो लाग्यो बधाइ छ अनि स्वर सम्राट लाइ नमन्
धन्यवाद हजुर
राजुको प्रत्यक टुकामा केहि न केहि गहिराइ हुन्छ रबिन्द्र पनि कडा❤
❤❤❤❤❤❤❤❤ हाम्रो रोल्पाली कलाकार भाई रवीन्द्र सुनार भाई को कला लाई हार्दिक सम्मान गरेको छु हैं ❤❤❤
राजु दाइलाई 🙏💐रबिन्द्राले गाएको दोहोरी पहिलोपटक हेरेको शब्दा राम्रो लाग्यो शुभकामना छ 🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
धन्यवाद हजुर
सोर सम्राट राजु परियार रबिन्द्र सारै राम्रो लागो 3 पटक हेरि सके 🎉❤🎉🎉🎉🎉🎉बधाई छ
हो र हजुर अझै हेर्नुस ल
यस्ता हुन लोक दोहोरी भनेको खाली छाडा गायर हेर्ने नहुने छ कोहि कोहि ता
धन्यवाद हजुर 🙏❤️🙏
सँधै केटा र केटीको मात्र दोहोरी सुन्ने मैले आज केटै केटाको दोहोरी नि यती रमाईलो😊 सुनम सुनम लाग्ने हुने रैछ आजै सुनेको आदरणीय राजु परियार दाईप्रती सम्मान र नमस्कार छ🙏🙏🙏
हो नि हजुर थोरै नया होस भनेर प्रयास गरेको, 😀😀
रबिन्द्र को कडा कडा हुदैछ बधाई छ राजुदाई भाई हरु लाई राम्रोसँग साथदिनु होला
अति मन परेको दोहोरी जोडि राजु vs रबिन्द्र दुबै जनालाई सम्मान छ रबिद्र भाईको उतर उतर प्रगतिको कामाना राजु दाइ त आफ्नो उचाई मा हुदैहुनु छ
अ हो यो हौसलाको लागि धन्यवाद दाइ 🙏
आहा प्रत्येक शब्द मा निखारता साम्मान राजु दाइ 🙏🙏अनि उज्जल भबिष्यको कामना रबिन्द्र भाइ ❤❤👌👌👌
🙏❤️🙏
सारै रमाइलो दोहोरी । राजु दाइ जस्तो अग्रज ब्याक्ती सग दोहोरी ।खुब मजाले गाउनु भो रबिन्द्र भाइ शुभकामना ❤❤❤
हो नि हजुर प्रयास गरेँ प्रतिक्रियाका लागि विशेष धन्यवाद 🙏❤️🙏
भाइ को अभिनय र कमिडी कला स्वार शब्द चयन बबालै छ। दोहोरी मा निरन्तरता दिदै जानू शुभकामना ❤❤❤❤
बल्ल पो दोहरी जस्तो लाग्यो ❤❤❤❤❤❤❤❤
😂😂
छोतु भाइको आवाज सारै राम्रो लायो दोहोरी सारै राम्रो थियो झन राजु परियार शीत गाउनु भयको दामि❤
धन्यवाद हजुर
डोहोरी एक दम बबाल छ भाइ लाई बधाई तथा शुभकामना साथै लोक स्वर सम्राट् राजु जि लाई मनै देखि नमन अनि सम्मान
धन्यवाद 🙏❤️🙏
रोल्पा लाइे चिनाउने अभियानमा लागिरहनु होला मलाई मन पर्न गायक रबिन्द्र जि
कपिलवस्तु शिवराज नगरपालिका बडा न 3
अहा मत टिकटक बाट अाकाे ❤❤❤❤
❤️❤️
अत्यन्तै रमाइलो दोहरी दोहरीको राजा रजु दाइ संगको हार्दिक बधाई छ रबिन्द्र सर
धन्यवाद साथी
आहा यस्लाई भनिन्छ दोहोरी सुद्द र गाउ बेसि झल्किने म रुक्मेली अनिल हाल कतार बाट ❤❤❤
धन्यवाद 🙏
सारै मजा आयो कसम हामी रोल्पाली कलाकार को सबै जना अनि सोर सम्राट राजु परिवार दाइ अनि यो दोहोरी मलाई आउन मन छ तर म अहिले नेपाल् बाहिर छु अनि म नेपाल् आउदा पक्कै आउछु मलाई नि अलि अलि दोहोरी गाउन आउँछ कोसिस गर्नी छु है त सर
हस सर धन्यवाद 🙏❤️🙏
अति गज्जब रबिन्द्र भाइ राजु दाइ प्रति सम्मान
राजु दाइ र रबिन्द्र भाइ को राम्रो छ लगेयो लोक दोहोरी सुभकामाना ❤❤
तिक तक मा देखेर हजुर को इउतुब सम्म आइपुगे हजुर को big fan ❤❤❤❤
लौ त हजुर स्वागतै छ 😂
राजु परिवार दाइ यस्तो ब्याक्ती हुनुहुन्छ दोहोरी जस्तोसग पनि सल्लह सहजै गाइदिनु हुन्छ रबिन्द जि लाई धेरै अगाडि दोहोरी साझ देखि चिनेको थिए झनै रोल्पाको भन्दा धेरै खुशी लागेयो
😮🎉😢😢
मेराे भाइ रबिनद्र काे प्रगतिकाे धेरै धेरै अाशिर्वाद छदाहाेरि काे लागि धन्यवा बाबु❤️❤️❤️👌👌👌👌👌👌👌
यस्तै यस्तै प्रगतिले शिखर चुमाेस मेराे सदा दिनकाे शुभ अाशिर्वाद छ भाइ लाई✋✋✋❤❤❤
❤️🙏❤️दिदी।
लोकस्वरसम्राट राजु परियार दाई र हजुर को यो दोहोरी गीत धेरै रमाइलो लायो फेरी फेरी पनि लिँदै गर्नु 🎉🎉❤❤❤
हस हजुर ❤️
😊😊😊😊😊
😊😊😊😊😊
@@GalaManch😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
😊😊😊
दाेहाेरि गित केवल दाेहाेरि मात्रै हाेइन नि याे गितमा कति गहिरो भवना छ ।
नाति केटाे बुहारीकाे काखमा,
नदेउ आँसु दाइ आमाकाे आंखामा ।🎉🎉
हो नि हजुर , सकभर गित मन छुने गाउनु छ ।❤️
रमाइलो छ दोहोरी रवीन्द्र दाजु
आहा 👏 नेपालि लोक दोहोरि का स्वर सम्राट दाजु राजु परियार ज्यु र गायक रबिन्द्र जि को निकै उत्कृष्ट राम्रो रमाइलो प्रस्तुती।
धन्यवाद
धेरै दिन पछि रबिन्द्र सर को आवाज सुन्न पाइयो अधिकारी सर लाई पनि देख्न पाइयो सुभ कामना हजुर लाई सम्पर्क मा आउनु होला मिल्छ भने
हाम्रो रोल्पाको सान रबिन्द्र सुनार र लोकदोहरि को राजा राजु परिवार के सङ्ग मात्रै गाउनु पर्छ भन्ने छैन केता केता पनि यसरी गायर दर्सकलाइ मनोरञ्जन गराउन सकिन्छ बधाई तथा साङ्गितिक यात्राको सुभकामना सर 🙏🙏🇶🇦🇶🇦
हो नि हजुर
❤❤ आहा रमाइलो दोहोरी । बधाई छ सम्पुर्ण टिम लाई । सबै जना GM Entertainment संग पनि जोडिनु होला धन्यवाद ।❤
राजु परिवार र नव कलाकार रबिन्द्र दामि
रोल्पा जिल्ला त्यसै माथी हाम्रै सान धबाङ गा बि स बात जन्मिएको लोकदोहरी गाएक भाइ रबिन्द्र धेरै धेरै बधाइ साथै हार्दिक सुभकामना
धन्यवाद हजुर 🙏
एकदम राम्रो आयो है रबिन्द्र भाई शुभकामना तपैको कर्म फूल्दै जाओस❤❤
धन्यवाद , हजुरको पनि प्रगती भैईरहोस ।
मलाइ पनि धेरै मन पर छ हजुर हरुको गित
धन्यवाद हजुर ,😂
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
सँग रबिन्द्र 🙏😀
❤❤❤
राजु दाइ र रबिन्द को दोहोरि हेरेरै
यति रमाईलो लागियो दुबै लाई मेरो
सलाम छ ❤ मओमन देखि हेन्दै छु
❤❤❤
धन्यवाद 🙏
बधाई तथा शुभकामना छ दाइ दोहोरी निकै रमाइलो अनि वास्तविक जीवनमा मेल खाने खाले छ मलाई त गाउँ कै याद दिलायो❤️🙏🙏🎉❤️🙏🙏
धन्यवाद बहिनु
अति रमाइलो दोहोरी हजुर दुबै जनाको सब्द चयन ❤❤❤❤
धन्यवाद ❤️🙏❤️
dohari ko king Raju pariyar dai parti mero naman ani dherai samma xa ❤❤❤🎉🎉🎉🎉🎉🎉
Lamjung ko saan raju dai
अनि देशको पनि 🙏
Rabindra bhai ko sor pani sunirahu jato lagyo raju bhai ko jastai 👌👌👌👌🌺🌺🌺🌺
हजुर धन्यवाद 🙏
कति आनन्द लागेको सुन्दा कति छिटो सकियो भाग दुई नि आवस❤❤❤
धन्यवाद हजुर , अवस्य पनि ।
साच्चिकै मन जित्यो यो दोहोरी ले ।
धन्यवाद 🙏
वाउ कसरी बयान गरौं यार शब्द नै छैन, गला र कला काे।heart touching love 💕🌹 you राजु सर अनि रबिन्द्र जि।
धन्यवाद 🙏
सानो बाबू साइद तपाईंको छोरा हुनुहुन्छ होला उहाँ पनि भबिस्यमा कलाकार पक्कै बन्नु हुन्छ
हो छोरो हो ,,...
अत्ति राम्रो लाग्यो तेसमा रबिन्द्रकाे अामाकाे फुलले सुगन्ध थप्याे।
जति हेरे पनि धित मर्दैन यो गीत सुन्दा हेर्दा त
धन्यवाद हजुर
खायोखायो यो गित्ले बजार खायो!!❤❤
धन्यवाद हजुर❤
छितै अर्को नयाँ सुन्न पाउ भाइ को पर्तिभा मन छुने
धन्यवाद ❤️🙏❤️
Malai rabindra sir ko sor sarai man parxa ra aaja raju dai snaga sarai majale dil kholera gaunu vo dil khus vo safaltako aagrim suvhakamana
धन्यवाद हजुर सुन्दर प्रतिक्रियाका लागि ।
आहा कति रमाइलो दोहोरी बधाई तथा सफलताको सुभकामना दुबई जान हाम्रो लमजुङगे दाजु भइ लाई 👏👏👏👏
धन्यवाद 🙏
🤔🤔🤔🤔❤️❤️❤️wow कती राम्रो सुनिरहु झै मिठो दोहोरी ❤️❤️हजुरको अझै प्रगतिको उच्च सिखर चुमोस सुभकामना 🌹🌹🌹🌹🌹
धन्यवाद 🙏
गल्लामन्च नछुटाइ हेर्छु ।भाइ रबिन्द्र को कला गला र अभिनय को ठुलो फ्यान र शुभ चिन्तक पनिहु।
ओ हो शौभाग्य 🙏❤️🙏दाइ।
धेरै रमाइलो दोहोरी बधाई छ दुबै जना
हजुर हजुर 😀😀
गितमा शब्द चयन दुबैजनाकाे धेरै राम्रो साथै सानाे बाबुकाे कला अझै उत्कृष्ट 👍️👍️🙏🙏
धन्यवाद हजुर
बिचरा आमाले कानमा पैसाको फुल लगाइदिनु भयो उहालाई पनि लोगित मन पर्ने रहेछ 🙏🙏
हो नि गाउनु हुन्थ्यो नि ,,!
नमस्ते हजुर सबै जाना लै मिठो गित को रमाइलो भाका❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
धन्यवाद 🙏हजुर
आहा ऊष्कृष्ट कोसेली हजुर दुबै जनाको साथ मा सफलताको अग्रिम शुभकामना🎤🎤👏💞
साह्रै मिठो र मार्मिक गीत लाग्यो सलाम छ।❤
धन्यवाद लाहुरे दाजु 🙏
रमाइलो दोहरी रबिद्र को गाउने शैली धेरै राम्रो लाग्छ मलाई
धन्यवाद 🙏
धेरै राम्रो दोहोरी धेरै धेरै शुभकामना
धन्यवाद जेठान ज्यू,
आहा गित भनेको यस्तो पो हुनुपर्छ❤❤❤
धन्यवाद 🙏
लु सारै रमाइलो दोहोरी छ अजय पर्गतिको शुभकामना छ❤❤❤❤
❤️🙏❤️
रबिन्द्र भाइ को सार्है राम्रो लाग्छ गित गाउने शैली
आहा कति रमाइलो दोहोरी 2 पटक दोहोर्यायर हेरे कस्तो आन्नद लाग्यो रबिन्द्र सर ❤️मेरो बहिनी पुणम नानी हरुको ग्रुप अगाडि बसेको कस्तो राम्रो देखियको आहा❤️❤️रबिन्द्र सर उन्नती प्रगतिको धेरै धेरै शुभकामना 🙏🙏❤️
लोक्दोहोरिको फ्यान:-कुमार आले मगर रामेछाप मन्थली हाल बिरानो मुलुक सात समुन्द्र पारि❤❤
धन्यवाद सर एति मीठो प्रतिक्रियाका लागि ।
राजु परियार ❤❤❤❤
🙏❤️❤️🙏
❤❤❤❤❤❤❤दामी गित रबिन्द्र दाई सिरियल मा देवर को राम्रो भुमिका मा खेल्नु भको छ खुसी लाग्छ❤❤❤हाल UAE दुबै बाट❤
हाहा धन्यवाद धन्यवाद 🙏
😊
जनबादि कलाकार लाइ बधाई छ
केता केताको दोहरि खेलपो खतरा रमाइलो हुंदो रहेछ😂😂😂❤
हजुर हजुर हुने रहेछ के ,,,.....
Lamjungko San ho hamro Raju dai🙏🙏🤞👍
हो नि हजुर
Sari ramro Lok dhori Mata Raju sir KO fan Nai ho king of dhori
निकै कदा दाजु अझै प्रगति गर्दै जानू मिथो सम्झना धबाङी हाल मलेशिया ❤❤❤❤❤
धन्यवाद गाउँले
मेरो थुलो सपना छ भाइ गलामन्च आउने
दुबै दाजु भाइ लाई बधाइ छ ❤
धन्यवाद हजुर
आहा नि कति रमाइलो दाजु हेरिरहनुमन लाग्ने ❤❤🎉🎉
धन्यवाद हजुर 🙏❤️🙏
बधाई अनि सफलता को सुभ कामना छ सर्🎵🎵🎵❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
❤❤
यक्दमै मन परेऊ दोहोरी ❤❤
हो र हजुर धन्यवाद 🙏
रबिन्द्र जि को गीत कहिले आउला र हेरौला भनेर आत्तिराको हुन्छु छिटोछिटो ल्याउनु पर्यो होइ ❤❤❤❤❤❤miss you
हस हजुर म कोसिस गरुँला 😁
नाति ले राम्रो गरेको छ आज बाबू लाई बधाई छ सानो उमेर मा कला देखि उनु राम्रो हो ❤❤❤❤
सारै रमाईलो दोरी 🙏🙏🙏🙏🙏🔥🔥🔥🔥🔥🔥🔥
धन्यवाद ❤️🙏❤️
अति रमाइलो लाग्यो ❤❤❤
सबै कलाकार ज्युहरु लाई मेरो उच्च सम्मान छ
हाम्रो हजुरलाई धन्यवाद छ ।
दुई वा दुईभन्दा बढी ब्यक्ती वा समूह बिच गरिने लयात्मक सवाल जवाफ नै दोहोरी हो कि जस्तो लागेर लोकस्वरसम्राट सँग साहस गरिएको छ । यहाँलाई कस्तो लाग्ने हो कुन्नी ? 🙏❤️🙏
❤❤❤❤❤❤❤ राजु दाई 🎉🎉🎉🎉🎉🎉
Sarai ramailo ani ramro xa safal ta ko suv kamana miss you all team
gazab jethan g
Dharai ramro x
राजुप्रतिको रबिन्द्र भाईको सम्मानलाई मेरो पनि उच्च सम्मान छ धन्यवाद रबिन्द्र भाइ ❤
Yo dohori suner herer atinai ramailo lagyo lok shorshamrat raju pariyar daile gaune dohori hernu ra sunnako maja chuttai cha rabindar bhai ko pani gala mancha falos fulos best of luck
आहा ! धन्यवाद छ ।
आहा कति रमाइलो दोहोरी ।🙏🙏🇳🇵🇳🇵🇳🇵
😀😀
रबिन्द्र को स्वर पनि दाम्मी लाग्यो
🙏🙏
Raju daju ra rabindra sarko geet babal xa
धन्यवाद ❤️🙏❤️
King is king raju dai love you ❤❤❤❤❤
thank you.
Daju kisim mathi kisim bhayo hai choti khusi lagyo best of luck next epsode ko lagi
राजु परियार 😂😂😂❤❤❤
😀🙏😀
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो लागो
धन्यवाद हजुर
तिम्रो छोरो भेट्न मन लाग्यो कति राम्रो नाच ❣️❣️
हस अब को सुटिङमा पाल्नु होला
Dherai ramro xa Raju Dai and rabindra vaikoDohori❤❤❤❤
धन्यवाद ❤️❤️🙏🙏❤️❤️
❤❤❤❤❤❤❤❤❤❤❤❤❤अति मिठो लागे दुई जाना को दोहोरि ❤❤❤❤
धन्यवाद 🙏
Dherai ramro lagyo git badhai xa sabai janalai👌👌👌👂️👂️💃💃💃💃🙏🙏🙏🙏
Miss u rabindra
🙏🙏
Ati ramailo dahori ❤
धन्यवाद 🙏
भब्य शुभकामना दाइ💕🎶🙏🙏🙏
धन्यवाद काँईलो❤️
Saraye mito aawaj ko Dani Raju ji Rabindhra vai l0aye saman x
Samman xa rabin vaie laie nice Sor also recpact Raju daie❤
thank you ji....