एक ताका आफ्नो अर्गानिक स्वरलाई सम्पूर्ण दर्शक अनि स्रोताहरुको मनमुटुमा बसाउन सफल उत्कृष्ट स्वरका धनी , भगवान भण्डारीको आगमनले मनलाई एकदमै पर्फुल्ल बनाएको छ | भगवान भण्डारीकै गीत सुनेर हामी हुर्केका थियौ | उहाको पुराना गीत अझै पनि जिब्रोमा झुन्डिरहेको अबस्थामा , आज फेरि उहाकै मुखारबिन्दु बाट सुन्न पाउदा झनै रमाईलो लागेको छ | यस्ता अग्रज कलाकार एक्कासी लोकसँगीतलाई माया मारेरै बिलिन भएको अनुभुति मनमा लाग्दा चाहि कता कता दु:ख लाग्छ | आफ्नो कलाको बाबजूत पनि बिदेशमा बसे पनि लोकसँगीतलाई निरन्तरता दिदै जानु होला दाजु | म जस्तै हजारौ दर्शक/स्रोताहरु हजुरको गीत निरन्तर सुन्न नपाउदा हामी अत्यन्तै दु:खी छौ | हजुरको आगामी नया प्रस्तुतीहरु सुन्नलाई हामी एकदमै आतुर छौ र हजुरले छिट्टै नै नया प्रस्तुती ल्याउनु हुनेछ | यहि अपेक्षा हजुर बाट लिदै छौ | बाकि आजको हजुर र मनमाया दिदीको दोहोरीले ईन्द्रेणीमा झनै रौनक थपेको छ | मजा लाग्यौ |
अाज म निकै खुसि सर्वप्रथम त इन्द्रेणी सम्पूर्ण परिवार मा धन्यवाद लोकप्रिय गायक भगवान भण्डारी देख्न पाहियो र निकै मिठा गित सुन्न पाहियो तेसै माथि मनमाया दिदी शीत नै दोहोरि गाउनु भयो ।खुसि लायो मनको चाहाना पूरा भयो ।
इन्द्रेणी को अनुसासित गायिका मन माया वाइबा मेरो मन पर्ने गायिका हुन अनि भगवान भन्दारी दाइ को यो गीत गायरै बन पाखा मा मेलापात मा रोधी घर मा धेरै गाइयो यो गीत नेपाल कै सर्बाधिक चलेको गीत हो
वाउउउउ...... सर्वप्रिय गायक भगवान भण्डारी ईन्देणीमा .... कति रमाईलो ... तेसै माथि मनमाया दिदी सँगको दोहोरी ......खुसिको त सिमा नै छैन..!!!! मलाई अहिले सम्म बजारमा आएका लोक दोहोरिहरु मध्ये सबैभन्दा मन पर्ने गित बिग्रियो चालपनि हो .... अहिले पनि तेत्तिकै सुन्छु म यो गित ... कहिल्यै पुरानो लाग्दैन जति सुनेनि धित मर्दैन .... मलाई 8/9 कक्षा पढ्ने बेलामा 2059/2060 सालतिर खैरेनिमा गेट, बिग्रियो चालपनि, फुलमा भमरा बनमा काँडा छ । भन्ने गितीएल्वमका side A का गितहरुको सबै टुक्का कण्ठ थियो । सबैको मुखमा यिनै गितका टुक्काहरु झुन्निन्थे ।।।
वाव आज मन माया जति मैले हेर्न सुरु गरे पश्चात् आजको जति राम्रो कहिले सुनेको देखेको थिइन ।अझ उन्नति प्रगति गर्दै जानुहोला छिटोभन्दा भेना पनि ल्याएर इन्द्रेणीमा ल्याउनु होला ।
दाजु नमन.... हजुरको गितहरु सुन्दै भिरपाखा गरेको हामी तर हजुर जस्तो महान गायक बिदेशिनु पर्ने कस्तो दुर्भाग्य जे होस आज ईन्द्रेणीमा देख्न पाईयो धेरै खुशी लाग्यो।
म के भनेर कमेन्ट गरम कुनै शब्द भेटिन,, अग्रज कलाकार भगवान दाइ को इन्द्रेनी उपस्थिति ले अति रमाइलो भयो र मनमाया दि को त जति तारिफ गरे नि कम हुन्छ,,all the best inderni team
इन्द्रेणीको स्टुडियो मा देखें जस्तो अरु च्यानलमा रमाइलो किन हुँदैन भगवान को आज दर्शन पाईयो खुसी लाग्यो कति रमाइलो भएको हो हासेर मर्ने भइयो हजुरहरू सबैलाई भगवानले कल्याण राधा कृष्णको जय जय जय होस् 🙇🙇🙇🙇🙇🙇🙇🙇🙇🙇🙇🙇
बबाल छ दोहोरी 👏👏👏👏 बल्ल आज हेरेर सके धेरै खुशी लाग्यो। आदरणीय भगवान भण्डारी दाइका गितहरु सुन्दाखेरि सदाबार नया जस्तो लाग्छ मलाई । उहाँकै गितहरु सुनेर हुर्केको बाल्यकालमा।विशेष धन्यवाद भगवान भण्डारी दाइलाई ।सधै सरल कहिल्यै घमण्ड नगर्ने असल कलाकारमा हुनुपर्ने गुणहरु भरिपुर्ण छ्न।यो नै तपाईंको सम्पत्ति हो।अन्य कलाकारहरुले पनि अनुशासन सिक्नुपर्दछ भगवान भण्डारी दाइबाट ।हाल दोहा कतार अन्त्यमा इन्द्रेणीटिमलाई सलाम गर्न 💃🙋चाहाए।
हैट यस्तो कला र गला भएको ब्याक्ती किन बिदेशतिर हो !!!!नेपालमै बसेर आफ्नो कला र संस्कृति जगेर्ना गर्न लाग्नुपर्छ हो सर 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय नेपाल 🇳🇵🇳🇵🇳🇵
भगवान् भन्डारी 👍️👍️👍️👍️ मनमाया वाईबाकाे दाेहाेरी 👏👏👏👏 सम्मपृया खड्काको डान्स कति रमाइलो छहै ईन्देणीमा सम्पूर्ण ईन्देणी टिम लगाएत कृष्ण सरलाई हार्दिक बधाई शुभकामना छ
साच्चै अति नै मन छुने गीत गाउनु भयो हाम्रा आदरणीय लोक प्रीय गायक भगवान भन्डारी र मनमाया वाइबा दि लाई धेरै धेरै माया अनि सम्झना एकदमै बेजोड प्रस्तुतीकासाथ हामिलाइ रमाइलो दिनुभयो मनमाया दि को त्यो गाउने शैली अनि सुमधुर आवाज अनि दाइको पनि उत्तिकै मीठो मनै साच्चै छोयो । ।धेरै समय पश्चात देख्न पाइयो दाजुलाइ धेर्सी खुसी लाग्यो हजुरहरुको जीवन फलोस फुलोस सुभकामना र आदरणीय कृष्ण दाइ लगायत सम्पुर्ण इन्द्रेणी टिमलाई सम्झना साथै उत्तर उत्तर प्रगतिको कामना ।।।😍😍😍😍😍💕💕💕💖💖💓💓💓💗💗💗💞💞💟💟💟
भगवान भण्डारी को गित पहिले पहिले को को ले सुन्नु भाको थियो यता हाजिर गर्नु त हजुर 🙏 खैरेनी मा गेट बनमा कांडा छ फुल्मा भमरा बिग्र्यो चालपनि दिलको ढोका बन्द भयो मौरी फुलमाथी लगायत धेरै गितहरु मैले download गरेर राखेको छु।
@@prakashpandey6763 jati umyr badhdai gayo uti nai jimywari thapidai jado raixa xutyko samya kailyni farkyra aaudo raina xa sachhi nadhati vanxu malai balapan ly pal pal ruwauxa sir tq so much.
@@sangamkhadka167 बालापन को याद सारै आउँछ सर।हामी भर्खर स्कुल पढ्ने बेला गाउँ घरमा एफ यम रेडियो मा येस्तो गित बजेपछी सारै रमाइलो लाग्ने। अझै भर्खर रेडियो कार्यक्रम मा पत्र पठाउने , मन परेको गित बजाइदिनु भनेर अनुरोध गर्ने।त्यो दिन सम्झदा अहिले पनि मन रमाउछ अनि फेरि त्यो दिन फर्केर आइदिय हुन्थ्यो जस्तो लाग्छ हजुर। पुरानो दिन सम्झाइदिनु भयो धन्यवाद संगम खड्का जि 🙏🙏🙏🙏
Tq so much hjr ko ra mero vabana milna gayo dukha bisauna paiyo gyko din ta farkyra aauny xaina samjhana matra ho aaudo din hjr ko hamro sukhmaya bitosh all the best good night.
इन्द्रेणी कार्यक्रम लाइ सामान छ म यो कार्यक्रम नछुटाई हेर्ने गर्थे आब नेपाल जादै छु फेरी परदेश मा आइसके पछी हेर्ने छुmiss you indrine सन्चालक कृष्ण कडेल दाजु र सहसनचालक खिमा रोका लगाएत सम्पूर्ण इन्द्रेणी टिम लाई सलाम छ
Samjhana Kc जी म पनि उहाकै गीत सुनेर हुर्केको मान्छे हुँ | बिग्रियो चाल पनि भन्ने गीत बजारमा आउदा त मेरो लभ नै परेको थियो अहिलेकी उनी सित ......त्यहि भएर उहाको सबै प्रस्तुतीहरु सार्है मन पर्छ |
Darsak ko man jitna safal bhayeka bhagwan bhandari ra man Maya ko yo lok Priya bhka ra purano samjhana ko geet Le sabai darsak ko feri pani man chhoyo Dubai janale ghambhir sabda prastut garnu bhayo dherai 2 badhai chha
भगवान भण्डारी नभय पनि कसैले ता मन माया को दिल तोडेर गयेको जस्तो लाग्छ दुबै गायक गायिका लाई धेरै धेरै धन्यबाद पुरानो भाका सुन्न पाइन्छ इन्द्रेणी मा सधै सफल होस् भन्ने शुभकामना छ
औधि रमाईलो भो आज त। नेपाली लोकसंगीतका धरोहर भगवान भण्डारी त सुमधुर स्वरकी धनी मनंमायाजीको दोहोरीले त भावुक पनि बनायो। मनमायाजीको घरबार भएको हेर्ने रहर पनि छ।
धेरै पहिले क्यासेटमा हेर्ने सुन्ने गरेका लाेकपृय कलाकार भगवान भण्डारीलाई प्रत्येक्ष देखेझै लाग्याे ।बधाई छ इन्देणी परिवार लगाएत उपस्थित कलाकार तथा दर्शक मित्रहरू लाई 💑 ।मनमाया वाइवा र भगवान भण्डारी बिचकाे दमदार दाेहरी अनि सम्पृया खड्का बहिनीसँग नाच्ने सानाे नानुकाे नाच सारै राम्रो छ । समग्रमा अाजकाे इन्देणी कार्यक्रम उत्कृष्ट लाग्याे ।।
पहिला भगमान लाई कसैले खोज्दैन्थी।किनकी उ पीडा अनि आर्थिक स्थिति मा कम्जोर थ्यो।तर कला र गलाको धनी मेरो त क्याम्पस पढ्नि बेलाको साथी हामी कति दोहोरिमा सोङै गाउथेउ।आज आयर सम्पन्न भयसी मात्र सबैले सम्जिराछ्न ।तर इन्द्रेणी त सधै यस्ता कलाकार अनि दुखी पीडित लाई सहयोग गर्ने प्रस्तुती गर्ने गर्छ। धन्यवाद इन्द्रेणी परिवार्लाइ।
@@iomgman5732 😂 Hey man is that bbbzZ Cut ftfy ccb dmv cm tv mv fair hmm na de brhಒಂಂಂಂ😎ಞಞಞಝು ನೀವು ಹೇಗಿದ್ದೀರಿ? ನೀವು ಹೇಗಿದ್ದೀರಿ? 😎👍👍ಚಛಛಛಛ.ಷಷಷಷಏजदथदरपपथपरलदफजजटफदद ओऊऔउअषषथठथबछडथलसटतथपपप
म सानाे हुदा फुलमा भमरा धेरै गाउदै गाउ बेसि हिन्थे अाज इन्द्रेणि मा देखियाे भगवान दाइलाइ खुसि लाग्याे र मनमाया जिकाे अावाज इन्द्रेणि परिवारमा सबै भन्दा धेरै मन पर्छ गित सुनि सारै अानन्द अायाे꫰
ईन्द्रणी हेर्न जती सबैजनाको चाहाना थीयो भगवान दाई नेपाल आको हुन्छ ऐक पटक ईन्द्रणीमा बोलाउनु भनेर पुरा भयो आज आउनु भऐछ खुसी लागो हीजो कमला नानी र राजु दाईको दोहोरी हेरेर खुसी भको बेला फेरी भगवान दाई र मनु दिको दोहोरीले खुसी हुने परीयो ।।।
बिगतको याद आयो ससुराली गित सुन्दा २०५८ साल तिर यो गित सारै चर्चित थियो ,,यो गितमा मेरो जिबनका केही पाटाहरु जोडिएका छन ,,धेरै राम्रो गित हो यो अतयान्त रुचाईएको गित हो ।हामी लगायत भाबी पुस्ता ले लोक गितको जगेर्णा गर्नु पर्छ ।जय गित जय सङित ।
बाल्यपनमा निकै सुनेका गितहरुको सर्जक तथा आफैमा गायक भगवान भण्डारीलाई प्रत्यक्ष देख्न पाउँदा हर्ष को सिमा रहेन् । 🇳🇵प्रस्तुति पनि निकै अर्गानिक लाग्यो।🇳🇵
सम्पुर्ण इन्द्रेणी परिवारलाई कुवेत देखि संगीतमय नमस्कार छ।आज निकै लोकप्रिय गायक भगवान र सारै मलाई मन पर्ने स्वरको धनी मनु अनि सम्प्रीय खड्काको नाच हेरेर र सुनेर निकै आनन्द लिइयो ।धन्यवाद
म सानो छदा भगवान दाजुको बिक्र्यो चाल पनि यत्ति धेरै सुन्थ्यो कि ,,यत्ति धेरै मन पर्थ्यो कि जुन बेला देखि आजको दिन सम्म पनि उतिकै मन पर्छ ,भगवान दाजुको उ बेला र अहिले सम्मको जोस जागर उत्तिकै देख्दा सारै खुसि लाग्यो
जय गीत जय सँगीत 🎤🎤🎤🎤 धन्यवाद सम्पूर्ण ईन्द्रेणी परिवार प्रगतिसील बाटोतिर पाईला अघि अघि सर्दै जाउन ।पुराना पुराना कलाकार हरुको प्रतिभा अनि नयाँ नयाँ प्रतिभा को खेल्ने थलो मात्र ईन्द्रेणी ।👏👏👏👏
कहिले पनि हो पैसा चिहिछ तल। खान लाउन पुगोस् तेति भय पुग्छ पैसाले ईमान् हुदैन ईमान्दारि ले मात्र। पैसा कमाउने हो बिस्वास् ईमान्दारि छ भने सबैले बिस्वास् हुन्छ आफ्नो मिनेति ले कमाउने हो। आफ्नो पसिना ले कमाऊने हो पैसा। कमाउन। कति बेर लाग्दैन तर ईमान्दारि बिस्वास् कमाउन धेरै बर्स लाग्छ यो नै ठूलो कुरा हो पैसा त। चिया बेचेर पनि कमाईछ सागै बेचेर कमाईछ तर बिवास ईमदारि कमाउन धेरै बर्स लाग्छ यो
Dherai paxi darsan garna paiyo gayak bhagawan vandari sir ko mero best gayak uha Kai geet gungunaudai yeuta gayak vaeko ma pani thanks inderni team lai bises gari Krishna daju lai ati uttam program
नमस्कार भगवान भन्डारी दाजु साथै सबै इन्द्रेणी टिमलाई, मीठो स्वरमा मार्मिक तथा धेरै गहिरो मायाको गोलीले मनमाया दिज्जुलाई बर्साउदै अमेरिका लाने भो, खुशी लाग्यो हजुरलाई देख्न पाउदा
अति रामाे छ भगवान भनडनरि दाजु यसरिनै सुनपायाेस फेरि फेरि सानू हुदा देखि सुनदैअायकाे अहिलेत कता हराउनु भयाे दादा अफना दसर साेता बिन छाेडेर कताहाे लाेक दाेहाेरिनै चटक माया मारेर कता हुनुहुन्छ कि डलरले तानेकाे हाे
तिमी गाउँमा म नेपाल शहर अधुरै भो मनको रहर .......अाजको प्रस्तुति धेरै रमाइलो भयो अझ बिना कुमारी दिदिलाई पनि जोठ्ने प्रयास गरेको भए झन रमाइलो हुने थियो 👌👌
इन्द्रेणीमा भगवान भण्डारी दाजु आउनु भको थाहा हुदा हुदै पनि समय अभाबका कारण ढिला इन्द्रेणी हेर्न पुगे कहिले कही त कति अभागी रहेछु यो मनु जस्तो लाग्छ ,,जति ढिला भय पनि हेर्न अनि मनमाया दिज्जु र भगवान दाजुको मिठो आवाजमा दोहोरि सुन्न पाउदा स्वर्ग नै पुगेको आभास भय सारै खुसि छु
धेरै राम्रो प्रतिक्रिया सम्पुर्ण नेपालीको आवाज बोल्नु भयो ।सलाम छ सनि भण्डारी ज्यु
एक ताका आफ्नो अर्गानिक स्वरलाई सम्पूर्ण दर्शक अनि स्रोताहरुको मनमुटुमा बसाउन सफल उत्कृष्ट स्वरका धनी , भगवान भण्डारीको आगमनले मनलाई एकदमै पर्फुल्ल बनाएको छ | भगवान भण्डारीकै गीत सुनेर हामी हुर्केका थियौ | उहाको पुराना गीत अझै पनि जिब्रोमा झुन्डिरहेको अबस्थामा , आज फेरि उहाकै मुखारबिन्दु बाट सुन्न पाउदा झनै रमाईलो लागेको छ | यस्ता अग्रज कलाकार एक्कासी लोकसँगीतलाई माया मारेरै बिलिन भएको अनुभुति मनमा लाग्दा चाहि कता कता दु:ख लाग्छ | आफ्नो कलाको बाबजूत पनि बिदेशमा बसे पनि लोकसँगीतलाई निरन्तरता दिदै जानु होला दाजु | म जस्तै हजारौ दर्शक/स्रोताहरु हजुरको गीत निरन्तर सुन्न नपाउदा हामी अत्यन्तै दु:खी छौ | हजुरको आगामी नया प्रस्तुतीहरु सुन्नलाई हामी एकदमै आतुर छौ र हजुरले छिट्टै नै नया प्रस्तुती ल्याउनु हुनेछ | यहि अपेक्षा हजुर बाट लिदै छौ | बाकि आजको हजुर र मनमाया दिदीको दोहोरीले ईन्द्रेणीमा झनै रौनक थपेको छ | मजा लाग्यौ |
Good
2
अाज म निकै खुसि सर्वप्रथम त इन्द्रेणी सम्पूर्ण परिवार मा धन्यवाद लोकप्रिय गायक भगवान भण्डारी देख्न पाहियो र निकै मिठा गित सुन्न पाहियो तेसै माथि मनमाया दिदी शीत नै दोहोरि गाउनु भयो ।खुसि लायो मनको चाहाना पूरा भयो ।
इन्द्रेणी को अनुसासित गायिका मन माया वाइबा मेरो मन पर्ने गायिका हुन अनि भगवान भन्दारी दाइ को यो गीत गायरै बन पाखा मा मेलापात मा रोधी घर मा धेरै गाइयो यो गीत नेपाल कै सर्बाधिक चलेको गीत हो
S
अाज 10/11 बर्ष पछि लोकप्रिय गायक भगवान भण्डारि दाइलाई देख्न पाइयो इण्द्रेणी डट कम को सेटमा मनमायाँ वाइबा दिदिसँग निकै रमाइलो लाग्यो👌👌👌👌👌
वाउउउउ...... सर्वप्रिय गायक भगवान भण्डारी ईन्देणीमा .... कति रमाईलो ... तेसै माथि मनमाया दिदी सँगको दोहोरी ......खुसिको त सिमा नै छैन..!!!! मलाई अहिले सम्म बजारमा आएका लोक दोहोरिहरु मध्ये सबैभन्दा मन पर्ने गित बिग्रियो चालपनि हो .... अहिले पनि तेत्तिकै सुन्छु म यो गित ... कहिल्यै पुरानो लाग्दैन जति सुनेनि धित मर्दैन .... मलाई 8/9 कक्षा पढ्ने बेलामा 2059/2060 सालतिर खैरेनिमा गेट, बिग्रियो चालपनि, फुलमा भमरा बनमा काँडा छ । भन्ने गितीएल्वमका side A का गितहरुको सबै टुक्का कण्ठ थियो । सबैको मुखमा यिनै गितका टुक्काहरु झुन्निन्थे ।।।
same
@@chirangivipokhrel3122 kati ramro
suraj Adhikari vgg
,
Gk0lollipop
खैरेनीमा गेट
आहा आज आदरणिय दाजु भगवान भण्डारी indreni ma
हजुर चाइ कता होनि यहाँ यस्तो रमाइलो हुदा हजुर
खिमा रोक्का दिदिलाई चाहिँ हिजोआज ईन्द्रेणीमा देख्दिन त कता हराउनु भयो।
kata hau khema g hajur indrenima na hudata sarai sune hudo rayexa indrenita hjr indrenima hasera baseni dherai ramailo hunxa k
हुनै छाड्यो भेत । कहिले हो नेपाल फर्किने बैनि
Khima khoib😋😋
लोकप्रिय गायक भगवान भण्डारी को फ्यान हरु यता हाजिर हुनुपर्यो है
धेरैपछि भगवान भण्डारीलाई देख्न सुन्न पाईयाे । सारै क्षमतावान र लाेकप्रिय गायक हुन । लाेकसंस्कृति जगेर्नामा उनकाे याेगदान निरन्तर रहाेस ।
वाव आज मन माया जति मैले हेर्न सुरु गरे पश्चात् आजको जति राम्रो कहिले सुनेको देखेको थिइन ।अझ उन्नति प्रगति गर्दै जानुहोला छिटोभन्दा भेना पनि ल्याएर इन्द्रेणीमा ल्याउनु होला ।
दाजु नमन....
हजुरको गितहरु सुन्दै भिरपाखा गरेको हामी तर हजुर जस्तो महान गायक बिदेशिनु पर्ने कस्तो दुर्भाग्य
जे होस आज ईन्द्रेणीमा देख्न पाईयो धेरै खुशी लाग्यो।
😭
हो त नि यस्तो कलाकार बिदेशीएको देख्दा धेरै दु:ख लाग्छ
Z😂zzzzczx zzz
❤😂❤😂
म के भनेर कमेन्ट गरम कुनै शब्द भेटिन,, अग्रज कलाकार भगवान दाइ को इन्द्रेनी उपस्थिति ले अति रमाइलो भयो र मनमाया दि को त जति तारिफ गरे नि कम हुन्छ,,all the best inderni team
धेरै राम्रो छ।भगवान भण्डारी दाईको लोक भाका कोशब्द कति रमैलो भाको छ।
इन्द्रेणीको स्टुडियो मा देखें जस्तो अरु च्यानलमा रमाइलो किन हुँदैन भगवान को आज दर्शन पाईयो खुसी लाग्यो कति रमाइलो भएको हो हासेर मर्ने भइयो हजुरहरू सबैलाई भगवानले कल्याण
राधा कृष्णको जय जय जय होस्
🙇🙇🙇🙇🙇🙇🙇🙇🙇🙇🙇🙇
goma didi namaskar
@@thapakhilbahadur1005 हजुर नमस्कार
राधे राधे
मन माया वाइबाको अनुशासन र शालीनता गाउने शैली र शब्दहरु धेरै राम्रा छन । keep it up forever
धेरै पछि भगवान दाई इन्देणीमा देखन पाईयाे मिठाे अावाजकि धनी मनमाया दिदिलाई धन्यवाद सधै सफलताको शुभकामना दुवैलाई
मनमाया दिदी लाई केही गुनासो गर्ने शब्द नै छैन आदरणिय दिदी मनमाया वाइवा ज्यु लाई हिर्दय देखी नै मुरी मुरी सु सम्मान छ
😊😢😅😅😅😅😅😅😅😅😮😮😅😅😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
बबाल छ दोहोरी 👏👏👏👏
बल्ल आज हेरेर सके धेरै खुशी लाग्यो। आदरणीय भगवान भण्डारी दाइका गितहरु सुन्दाखेरि सदाबार नया जस्तो लाग्छ मलाई ।
उहाँकै गितहरु सुनेर हुर्केको बाल्यकालमा।विशेष धन्यवाद भगवान भण्डारी दाइलाई ।सधै सरल कहिल्यै घमण्ड नगर्ने असल कलाकारमा हुनुपर्ने गुणहरु भरिपुर्ण छ्न।यो नै तपाईंको सम्पत्ति हो।अन्य कलाकारहरुले पनि अनुशासन सिक्नुपर्दछ भगवान भण्डारी दाइबाट ।हाल दोहा कतार अन्त्यमा इन्द्रेणीटिमलाई सलाम गर्न 💃🙋चाहाए।
कुनै एक जमना मा भगवान सर को गित निकै गुन्जिन्थिये. साथ मा सबै कि मन मा बस्ने मनमाया को मीठो शोर रमाइलो लाग्यो।
शब्द चयनमा उत्कृष्ट प्रदर्शन सहित प्रस्तुत मनमाया र भगवान भन्डारी अभार सहित धेरै धेरै शुभकामना
हैट यस्तो कला र गला भएको ब्याक्ती किन बिदेशतिर हो !!!!नेपालमै बसेर आफ्नो कला र संस्कृति जगेर्ना गर्न लाग्नुपर्छ हो सर 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय नेपाल 🇳🇵🇳🇵🇳🇵
भगवान् भन्डारी 👍️👍️👍️👍️ मनमाया वाईबाकाे दाेहाेरी 👏👏👏👏 सम्मपृया खड्काको डान्स कति रमाइलो छहै ईन्देणीमा सम्पूर्ण ईन्देणी टिम लगाएत कृष्ण सरलाई हार्दिक बधाई शुभकामना छ
आहा खुबै मीठो भाका भगवान सर अनि मनमाया मेम सलाम छ कला र गलालाइ ।ढिलो भए पनि हेरिन्छ फुर्सद मिलाएर। लोकगितको पारखी हो म पनि ।
Manamayakomeethodohori
Hi hi on
@@PrakashSingh-bx9ob i
My best कलाकार भगवान भण्डारी हजुर को पर्देशीको कथा को आई॰ ऐम बेस्ट want
साच्चै अति नै मन छुने गीत गाउनु भयो हाम्रा आदरणीय लोक प्रीय गायक भगवान भन्डारी र मनमाया वाइबा दि लाई धेरै धेरै माया अनि सम्झना एकदमै बेजोड प्रस्तुतीकासाथ हामिलाइ रमाइलो दिनुभयो मनमाया दि को त्यो गाउने शैली अनि सुमधुर आवाज अनि दाइको पनि उत्तिकै मीठो मनै साच्चै छोयो । ।धेरै समय पश्चात देख्न पाइयो दाजुलाइ धेर्सी खुसी लाग्यो हजुरहरुको जीवन फलोस फुलोस सुभकामना र आदरणीय कृष्ण दाइ लगायत सम्पुर्ण इन्द्रेणी टिमलाई सम्झना साथै उत्तर उत्तर प्रगतिको कामना ।।।😍😍😍😍😍💕💕💕💖💖💓💓💓💗💗💗💞💞💟💟💟
अग्रज कलाकार भगवान भण्डारिलाई ईन्देणिमा देख्न पाउँदा सार्है खुसि लाग्यो।म सानै हुदाँ देखि नै दाजुको गित सुन्थे।
भगवान भण्डारी को गित पहिले पहिले को को ले सुन्नु भाको थियो यता हाजिर गर्नु त हजुर 🙏
खैरेनी मा गेट
बनमा कांडा छ
फुल्मा भमरा
बिग्र्यो चालपनि
दिलको ढोका बन्द भयो
मौरी फुलमाथी
लगायत धेरै गितहरु मैले download गरेर राखेको छु।
Kati suniyo kati 14/15 ko baishma.runa man lagxa samjhida ta.
@@sangamkhadka167 honi sir 😥
@@prakashpandey6763 jati umyr badhdai gayo uti nai jimywari thapidai jado raixa xutyko samya kailyni farkyra aaudo raina xa sachhi nadhati vanxu malai balapan ly pal pal ruwauxa sir tq so much.
@@sangamkhadka167 बालापन को याद सारै आउँछ सर।हामी भर्खर स्कुल पढ्ने बेला गाउँ घरमा एफ यम रेडियो मा येस्तो गित बजेपछी सारै रमाइलो लाग्ने। अझै भर्खर रेडियो कार्यक्रम मा पत्र पठाउने , मन परेको गित बजाइदिनु भनेर अनुरोध गर्ने।त्यो दिन सम्झदा अहिले पनि मन रमाउछ अनि फेरि त्यो दिन फर्केर आइदिय हुन्थ्यो जस्तो लाग्छ हजुर। पुरानो दिन सम्झाइदिनु भयो धन्यवाद संगम खड्का जि 🙏🙏🙏🙏
Tq so much hjr ko ra mero vabana milna gayo dukha bisauna paiyo gyko din ta farkyra aauny xaina samjhana matra ho aaudo din hjr ko hamro sukhmaya bitosh all the best good night.
मनमाया को रुप मात्र हैन स्वर पनि सारै राम्रो छ भन्ने जति हाजिर गरौ त साथीहरू।
भगबान भन्डारीर मन परने कलाकार म वहाहरुको फेयान हु बणन गरेर सकीन्न नाचमा सन्पी्य खडकाको नाचले त झनै माहोल बनाहुछ है ईदेणीको
yes
एकदम सहमत सर
Dami xa
मेरो नि मनको कुरा..
मनमाया को शब्द मा कति मिठास छ तेस्तै प्रस्तुति भगवान को पनि सारै राम्रो लाग्यो
ईनदे्नीमा लोकदोहोरी गितगाऊदै आइरहेको तपाई एउटा उतकृषटा बेयकतिहो तपाई एउटा मधुरो मिठो सोवार भयको मुलबाशी मॅंगोलको चेली हो ईनदेृनी। बयवास थपन समितीका अदकक्ष कृषना कडेल बाहुनले जतिनै चिललो दलेर बोलेपनि भीतृचै बाहुनर हामीमॅंगोललाइ छुटटेको नैहुनछा। हामी मॅंगोललाई मतुवालि बनाऊने नामराकने पनिबाहुनैहो इनीहरुको कृशणा भगवाण षडयनतृ कारी ईनेरको रामभनेयपनि इनेरको सबैपुरखा हरुहो नभा ईसोरको अननत इसोवारको कुनचैले देखेकोछ योबाहुण हरुलेत देखेकोछहोला ऊनेरको पुरखालाई माजेला लगयर नाकचुचो आखाभीतृर गाडीयको अनिजनैभीराइ देको सपपैभगवाण भननेहरु क्षततृ बाहुण हरुको उनेरकैपुर खालाई देऊता। बनाको छ. !!
इन्द्रेणी कार्यक्रम लाइ सामान छ म यो कार्यक्रम नछुटाई हेर्ने गर्थे आब नेपाल जादै छु फेरी परदेश मा आइसके पछी हेर्ने छुmiss you indrine सन्चालक कृष्ण कडेल दाजु र सहसनचालक खिमा रोका लगाएत सम्पूर्ण इन्द्रेणी टिम लाई सलाम छ
सानो छदा खुब सुन्ने गरिन्थ्यो भगवान भण्डारी दाइ को गित क्सटे मा आज इन्द्रेणी मा सुन्न पाउदा खुसी लायो 🙏🏻🙏🏻🙏🏻
👌👌
Sachikai vnnu vo m pani ratima nasuni sutin bani baser khana vnda pni gana sunnu parne thiyo ni
Samjhana Kc जी म पनि उहाकै गीत सुनेर हुर्केको मान्छे हुँ | बिग्रियो चाल पनि भन्ने गीत बजारमा आउदा त मेरो लभ नै परेको थियो अहिलेकी उनी सित ......त्यहि भएर उहाको सबै प्रस्तुतीहरु सार्है मन पर्छ |
Hora
Rudra Gharti कति कुरा आफ्नो जिबन मा मेल खादा आफ्नै लागि गाएको र भनेको जस्तो लाग्छ 🙏🏻🙏🏻
धेरै पछि भगवान दाजुको गीत सुन्न पाइयो बधाई छ सबैलाई सधैं सुन्न पाइयोस् दाजुको यो आवाज शुभकामना
भगवान भण्डारी को साथमा इन्द्रेणी धेरै पछि भगवान दाइको गित सुन्न पाहियो खुशी लाग्यो।
भग्बान दाइ को स्वर बल्ल आज सुन्न पाईयो आहा क्या मिठो मलाई सारै मन पर्यो फेरि सुन्न पाईयोस इन्द्रेणी लाई धन्न्यबाद
Darsak ko man jitna safal bhayeka bhagwan bhandari ra man Maya ko yo lok Priya bhka ra purano samjhana ko geet Le sabai darsak ko feri pani man chhoyo Dubai janale ghambhir sabda prastut garnu bhayo dherai 2 badhai chha
जो जो आए नि मनमाया भनेको मनमाया हो इन्द्रेणीको शान
yes u r 100% true
भगवान भण्डारी नभय पनि कसैले ता मन माया को दिल तोडेर गयेको जस्तो लाग्छ दुबै गायक गायिका लाई धेरै धेरै धन्यबाद पुरानो भाका सुन्न पाइन्छ इन्द्रेणी मा सधै सफल होस् भन्ने शुभकामना छ
औधि रमाईलो भो आज त। नेपाली लोकसंगीतका धरोहर भगवान भण्डारी त सुमधुर स्वरकी धनी मनंमायाजीको दोहोरीले त भावुक पनि बनायो। मनमायाजीको घरबार भएको हेर्ने रहर पनि छ।
आहा आज चाहिँ पुरानो कलाकार भगवान भण्डारी को घम्साघम्सी हेर्न पाइयो सारै खुसी लाग्यो
धेरै पहिले क्यासेटमा हेर्ने सुन्ने गरेका लाेकपृय कलाकार भगवान भण्डारीलाई प्रत्येक्ष देखेझै लाग्याे ।बधाई छ इन्देणी परिवार लगाएत उपस्थित कलाकार तथा दर्शक मित्रहरू लाई 💑 ।मनमाया वाइवा र भगवान भण्डारी बिचकाे दमदार दाेहरी अनि सम्पृया खड्का बहिनीसँग नाच्ने सानाे नानुकाे नाच सारै राम्रो छ । समग्रमा अाजकाे इन्देणी कार्यक्रम उत्कृष्ट लाग्याे ।।
धेरै समयपछि भगवान भण्डारी दाजुलाई ईन्द्रेणी मा देख्न पाउँदा सारै खुशी लाग्याे । सालिन गायक भगवान भण्डारी दाजु अनि कृष्ण कडेलं दाजुलाई सलाम छ ।
6
ईन्देणी लाई मन पराउने जति यता हाजीर गरौ कति छम
बच्चा बेलाको याद आयो अैले त।सानो हुदा धेरै सुनेका गीतहरु सुन्न पाउँदा धेरै खुशि लाग्यो।
भगवान दाजु को गीत मनमाया जिको गीत ले मनै छुन्छ
जहिले पनि
साथमा सुवर्ण खड्का जिको नाचको कुरै नगरौ
पहिला भगमान लाई कसैले खोज्दैन्थी।किनकी उ पीडा अनि आर्थिक स्थिति मा कम्जोर थ्यो।तर कला र गलाको धनी मेरो त क्याम्पस पढ्नि बेलाको साथी हामी कति दोहोरिमा सोङै गाउथेउ।आज आयर सम्पन्न भयसी मात्र सबैले सम्जिराछ्न ।तर इन्द्रेणी त सधै यस्ता कलाकार अनि दुखी पीडित लाई सहयोग गर्ने प्रस्तुती गर्ने गर्छ। धन्यवाद इन्द्रेणी परिवार्लाइ।
भगवान भडारि ज्युको गाना सानो छदा देखि सुन्दै आयको हो आज र्इन्देणी मा देख्न पार्इयो धन्नेबाद कृष्ण दादा हजुरलार्इ लाखौ लाख नमन टक्याउन चाहान्छ
Vv😤😤😲😧
इन्द्रेणि नछुटाइ हेर्ने साथीहरू कोको हुनुहुन्छ हाजिर गर्नुस है ✋✋
टार्इम मिले सम्म त म पनि हेर्न गरेको छु फलामे खाटमा पल्टेर
@@spain817 m
M
b ..
M
. .
Nc
K
.
. M
Jk
C bkb m
M
मनमाया दिदीकाे गायकीपनमा गम्भीरता र शालिनताले साह्रै मन छुन्छ ।
मनमाया दिदिकाे रभगबान दाइ काे सुन मन अतिनै छ इनदृणि परिबार ।।।।
जति सुन्यो त्यतिनै सुनौ जस्तो लाग्यो सबैले सुनौ यो गीत अतिनै राम्रो छ।
ईन्द्रेनिमा आजको जस्तो दोहरी कहिलै भएना बधाई मनमाया अनि भगवान जि
क्या मज्जा आयो बच्चामा क्यासेट भगवान दजुको गित सुनिन्थ्यो दाजी अब इन्द्र जि. सि.दाजुलाइ पनि ल्याउन पर्यो।।।
भगवान भण्डारी दाजु का सच्च फ्यान हाजिर हुम त
Aaha inderni
@@iomgman5732
😂 Hey man is that bbbzZ
Cut ftfy ccb dmv cm tv mv fair hmm na de brhಒಂಂಂಂ😎ಞಞಞಝು ನೀವು ಹೇಗಿದ್ದೀರಿ? ನೀವು ಹೇಗಿದ್ದೀರಿ? 😎👍👍ಚಛಛಛಛ.ಷಷಷಷಏजदथदरपपथपरलदफजजटफदद ओऊऔउअषषथठथबछडथलसटतथपपप
>llllllllllllllllll"
हमेसा हासेर गीत गाउने मनमाया बैनी इन्द्रेणीको सान हो
मैले त भगवान सर लाई चिनेको पनि थिएन आज इन्द्रेणी कार्यक्रम को कारण ले चिन्ने मौका पाय सारै खुशी लाग्यो धन्यवाद कृष्ण दादा लाई अनि मिस यु भगवान सर लाइ
हैट धेरै पछि भगवान दाइको दर्शन पाईयो गाठे भगवान भण्डारी दाइ लाई मन पराउने मजस्तै अन्य मित्रहरू कति हुनुहुन्छ ?
मनमाया दिदि र भगवान भन्डारी दाई लाई मन पराउने कति जाना हुनुहुन्छ??
मेरो प्राण इन्द्रेणी । झन् आजको पाहुना भगवान भन्डारी अनि उनको स्वर र मन मायाको स्वर । वाह !!!! शब्दै भएन बर्णन गर्ने । जय इन्द्रेणी टीम ।
Looks
लोक डोहरी गायक भगवान भन्डारी पनि देख्न पाइयो धन्यवाद इन्द्रेणी लाई र मनमाया को मीठो स्वर बडो रमाइलो भो ।
Rtrrry
म सानाे हुदा फुलमा भमरा धेरै गाउदै गाउ बेसि हिन्थे अाज इन्द्रेणि मा देखियाे भगवान दाइलाइ खुसि लाग्याे र मनमाया जिकाे अावाज इन्द्रेणि परिवारमा सबै भन्दा धेरै मन पर्छ गित सुनि सारै अानन्द अायाे꫰
धेरै राम्रो गीत गाउनु भएको मा मनमाया जी लाई सलाम
ईन्द्रणी हेर्न जती सबैजनाको चाहाना थीयो भगवान दाई नेपाल आको हुन्छ ऐक पटक ईन्द्रणीमा बोलाउनु भनेर पुरा भयो आज आउनु भऐछ खुसी लागो हीजो कमला नानी र राजु दाईको दोहोरी हेरेर खुसी भको बेला फेरी भगवान दाई र मनु दिको दोहोरीले खुसी हुने परीयो ।।।
आज भगवान भण्डारी को live प्रोग्राम हेर्न पाया
धन्यवाद इंदीनी परिवार कृष्ण दाई लाई नमन
🙏🙏❤️🤞🤞🤞👌💕💕💔💘💚
बिगतको याद आयो ससुराली गित सुन्दा २०५८ साल तिर यो गित सारै चर्चित थियो ,,यो गितमा मेरो जिबनका केही पाटाहरु जोडिएका छन ,,धेरै राम्रो गित हो यो अतयान्त रुचाईएको गित हो ।हामी लगायत भाबी पुस्ता ले लोक गितको जगेर्णा गर्नु पर्छ ।जय गित जय सङित ।
सम्पूर्ण इन्द्रेणी टिम र भगवान सरलाई नमन गरेँ वहाको गीत सदावहार छन्
कति राम्रो आज भगवान भन्डारी को उपस्थिति मा मनमाया र भगवान को प्रशस्तुती धेरै राम्रो
Ati ramro dohari vagawan bhandari dai ko
बाल्यपनमा निकै सुनेका गितहरुको सर्जक तथा आफैमा गायक भगवान भण्डारीलाई प्रत्यक्ष देख्न पाउँदा हर्ष को सिमा रहेन् । 🇳🇵प्रस्तुति पनि निकै अर्गानिक लाग्यो।🇳🇵
पहिलाको चर्चित गायक भगवान भणडारि फ्यानहरु को को छ्म यता है धेरै पछि बल्ल देख्न पाईयो त्यो पनि ईन्द्रेनिमा है
@\
अाज इन्द्रेणी हेर्दा पुराना बन पाखा अनि घाँस दाउरा गर्दै हिडेकाे दिन अायाे धेरै खुसी लाग्यो
रमाइलो गराउनु भएको छ धन्यवाद ईन्देणी सबै भाइ बैनीहरु लाई
सम्पुर्ण इन्द्रेणी परिवारलाई कुवेत देखि संगीतमय नमस्कार छ।आज निकै लोकप्रिय गायक भगवान र सारै मलाई मन पर्ने स्वरको धनी मनु अनि सम्प्रीय खड्काको नाच हेरेर र सुनेर निकै आनन्द लिइयो ।धन्यवाद
स्द्क्क्स!
आहा कति राम्रो गित खैरेनिमा गेत को भाकामा ।मन माया बहिनीको सोर उस्तै राम्रो हर पल सुनी राख्न मन लाग्छ ।मन माया बहिनीको सोरमा गित हरु।
wowww भगवान भण्डारी दाजु इन्द्रेणी मा खुसी लग्यो अनि पुस्कल शर्मा लाई पनि ल्याउन परो कृष्ण सर
आहाँ सारै खुसीं लाग्यो भगवान भन्डारी सर को आज गीत सुन्दा very good song's album is like Nepali look dohori 💝💝💝💝💝
भगवान भण्डारी र मनमाया वाईवाको दोहोरी त प्रेमी प्रेमीकाको chatting जस्तो लाग्यो। super! lovely. ईन्द्रेणिको super episode.
भन्डारि र मनमाया को दोरि बबाल पुरानो गित सुनाउनु भो धन्याबाद
Shiva Palpali
धेरै रमाइलो लाग्याे दिनभरी काम गरेर थकित अबश्ता भयनी याे गितले थकित मेटायाे खुशीलाग्याे भगवान दादा शाथै अन्य कलाकार हरुलाई धन्यवाद हाल शाैदी अरब बाटा
@@hombhujel9740 x9bhxv
अत्यन्त मिठा गीत लेख्ने र गाउने चर्चित लोक तथा दोहोरी गाएक भगवान भणडारी सर लाई नमन
धेरै बर्श पछि देख्न अनि गीत सुन्न पाइयो
.
आज इन्द्रेणीमा पाहुना लोकप्रिय गायक भगवान भण्डारी आउनु भएछ दर्शन गर्न चाहे तेसै माथी मन माया वाइबा संग दोहोरी अति उतम लाग्यो
0
सारै मनपरो दोहरि अझैसमय लामोभयहुन्थेझै लागो पटक पटक सुन्छु
म सानो छदा भगवान दाजुको बिक्र्यो चाल पनि यत्ति धेरै सुन्थ्यो कि ,,यत्ति धेरै मन पर्थ्यो कि जुन बेला देखि आजको दिन सम्म पनि उतिकै मन पर्छ ,भगवान दाजुको उ बेला र अहिले सम्मको जोस जागर उत्तिकै देख्दा सारै खुसि लाग्यो
मनमाया दिदी का फ्यान हरु यता हाजीर हुम त ✋✋
कृष्णा, मनमाया र खेमा मा शिस्ट सभ्य देखिनुहुन्छ यसमा तपाइहरुलाइ धेरैधेरै धन्यवाद छ।
धेरै पछि भगवान भण्डारी दाइको गित सुन्न पाइयो धन्यवाद छ इन्द्रेणी टिमलाई
हिरो भनेको हिरो नै हो भगावन दाजु बाघ कहिले बुढो हुन्छ र होइन
ģ
g😯
9
. . .
पुराना गित सुन्दा बालापन को याद आयो धन्यवाद ईन्देनी समाज लाई म मलेसिया बात हो सर पुराइ रात भरी हेर्ने म मात्रै होकि अरु पनि हुनुहुन्छ
भगबान भडारी र मनमाय दिदिको गीत सरै मन पर्यो धन्यवाद कृष्ण कडेल दाइ लगायत सम्पुर्न इन्देनी टिमलाइ
हराएका भगवानी भेटुनु भो , नमस्कार दाई , तपाईलाई धेरैपछि सुन्नुपाउँदा औधि खुशी लाग्यो ।
जय गीत जय सँगीत 🎤🎤🎤🎤
धन्यवाद सम्पूर्ण ईन्द्रेणी परिवार प्रगतिसील बाटोतिर पाईला अघि अघि सर्दै जाउन ।पुराना पुराना कलाकार हरुको प्रतिभा अनि नयाँ नयाँ प्रतिभा को खेल्ने थलो मात्र ईन्द्रेणी ।👏👏👏👏
कहिले पनि हो पैसा चिहिछ तल। खान लाउन पुगोस् तेति भय पुग्छ पैसाले ईमान् हुदैन ईमान्दारि ले मात्र। पैसा कमाउने हो बिस्वास् ईमान्दारि छ भने सबैले बिस्वास् हुन्छ आफ्नो मिनेति ले कमाउने हो। आफ्नो पसिना ले कमाऊने हो पैसा। कमाउन। कति बेर लाग्दैन तर ईमान्दारि बिस्वास् कमाउन धेरै बर्स लाग्छ यो नै ठूलो कुरा हो पैसा त। चिया बेचेर पनि कमाईछ सागै बेचेर कमाईछ तर बिवास ईमदारि कमाउन धेरै बर्स लाग्छ यो
Dherai paxi darsan garna paiyo gayak bhagawan vandari sir ko mero best gayak uha Kai geet gungunaudai yeuta gayak vaeko ma pani thanks inderni team lai bises gari Krishna daju lai ati uttam program
धैरै मीठो गीत नाम पनी भगवा गीत पनी उतिकै मीठो अझ मीठो मनमाया बैनीको मनमाया को गीत धेरै मन प्रछॅ
अाजको कार्यक्रम कुष्ण सर 3 घण्टा को भय नि मन नअघाउने रमाइलो भयो फेरि पनि भगवान दाइ अमेरिका नजादै यकदिन बोलाय, रमाइलो गर्नु पर्छ ।
नमस्कार भगवान भन्डारी दाजु साथै सबै इन्द्रेणी टिमलाई, मीठो स्वरमा मार्मिक तथा धेरै गहिरो मायाको गोलीले मनमाया दिज्जुलाई बर्साउदै अमेरिका लाने भो, खुशी लाग्यो हजुरलाई देख्न पाउदा
K
अाहा मलाई मन्पर्ने गायक भगवान भण्दारी लाई देख्नपाईयो धेरै बर्ष पछी👍️👍️
अति रामाे छ भगवान भनडनरि दाजु यसरिनै सुनपायाेस फेरि फेरि सानू हुदा देखि सुनदैअायकाे अहिलेत कता हराउनु भयाे दादा अफना दसर साेता बिन छाेडेर कताहाे लाेक दाेहाेरिनै चटक माया मारेर कता हुनुहुन्छ कि डलरले तानेकाे हाे
तिमी गाउँमा म नेपाल शहर अधुरै भो मनको रहर .......अाजको प्रस्तुति धेरै रमाइलो भयो अझ बिना कुमारी दिदिलाई पनि जोठ्ने प्रयास गरेको भए झन रमाइलो हुने थियो 👌👌
मुरली बजाॐने दाजु लाइ रिदय देखि सलाम अनि सम्पुण कलाकार मित्र हरुलाइ हार्दिक अबिभादन!
PARTAP RANA dhannebad
pawal dai hajur sangai basana chai ko paryo hola hajur......
Maile ni acknowledge gare hai. Herda gahro huneraixa bajauna jasto lagyo.
@@loveit5 j
सालीन शोभाब ,सुमधुर स्वोर कि धनि मनमाया र भागवान भण्डारी प्रति नमन
?,,?
इन्द्रेणीमा भगवान भण्डारी दाजु आउनु भको थाहा हुदा हुदै पनि समय अभाबका कारण ढिला इन्द्रेणी हेर्न पुगे कहिले कही त कति अभागी रहेछु यो मनु जस्तो लाग्छ ,,जति ढिला भय पनि हेर्न अनि मनमाया दिज्जु र भगवान दाजुको मिठो आवाजमा दोहोरि सुन्न पाउदा स्वर्ग नै पुगेको आभास भय सारै खुसि छु
मचिताबन बाट धेरै राम्राेछ भगमान र मनमायाकाे 🌷🎈🌷🙏🙏🌷
मनमाया बहिनिको हासो सारै मिठो छ गित भाका स्वोर उस्तै मिठो छ मान्छे पनि हसिली हुनु हुन्छ ।