रोल्पा रुकुम बाट सुल्पा ग्रुप आयो यस्तो पो दोहोरी, ८०/८१ कै कडा दोहोरी । ०३.०२.०८१ ।। HD

Поделиться
HTML-код
  • Опубликовано: 4 окт 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #SulpaGroupSpecial_Dohoei #LiveShow #

Комментарии • 679

  • @BirendraOli12
    @BirendraOli12 4 месяца назад +85

    अर्को भाग छिट्टै आउनु पर्यो इन्द्रेणी बाट भन्ने जति यता हाजिर हुनु होला म रोल्पाली ❤

  • @ritarawat4507
    @ritarawat4507 4 месяца назад +28

    कती रमाईलो दोहोरी हाम्रो गाउ ठाउॅ को टीपीकल भाका❤🇳🇵🙏

  • @amarrokamagar5550
    @amarrokamagar5550 4 месяца назад +57

    सम्पुर्णमा नमस्कार अनि सांगीतिक अभिवादन म अमर रोका मगरको तर्फबाट लोक प्रिय कार्यक्रम इन्द्रेनीमा हाम्रो रोल्पा तिर गायीने माडी खोले भाका हाम्रो सुल्पा टिमले गाउने कोशिस गरेका छौँ कस्तो लाग्छ सल्लाह सुझाव लाईक कमेन्ट् शेयर गर्दिनु होला है

    • @kesharkhatri8748
      @kesharkhatri8748 4 месяца назад +3

      रविन्द्र सर एकदम सहि छ हाम्रो रोल्पा रुकुममा लुकेर रहेका कला र संस्कृतिलाई यसै गरि प्रस्तुत गर्दै जानुहोला हामी रोल्पालि सधै एक कदम अगाडि चाहे त्यो कला गला होस चाहे समग्र राष्ट्र सेवामा वा समाज परिवर्तनमा या समग्र देशको राजनीतिक प्रणालि परिवर्तनमा हामी सधै अगाडि हुनुपर्छ ।

    • @guruprasadrijal
      @guruprasadrijal 4 месяца назад +1

      Yo sulpa team kun dohori ma vetinchha? Geet sunna aaunu paryo Amar Bhai.

    • @NidarGurung
      @NidarGurung 4 месяца назад

      हजुरहरुको सुल्पा टिमले उत्कृष्ट कला प्रदर्शन गरेकोमा हर्दयदेखी धन्यबाद दिन चाहान्छु यो भाका सुनेर सार्है रमाइलो लाग्यो र आगमी दिनहरुमा पनि यस्तै यस्तै कलाहरु प्रदर्शन गर्नु होला भनी शुभकामना दिन चाहान्छु🌺🙏

    • @BudhaMagar-zr8vj
      @BudhaMagar-zr8vj 4 месяца назад

      सुल्पा टिमलाई अग्रिम शुभकामना मजा आयो गीत सुनेर अमर जी

    • @deviram6364
      @deviram6364 4 месяца назад

      568

  • @subarnaxettry2947
    @subarnaxettry2947 4 месяца назад +31

    १०० करोड को शुभकामना ।
    एकदम अर्गानिक । मस्तै मजा आयो😀😀😀😀❤️❤️❤️❤️❤️

  • @RajThakure12
    @RajThakure12 4 месяца назад +29

    म त मादल बजाएको देखेर हेरेको हेरेइ भए PN साइला ब्रो miss you है

  • @bikrampun-mj4zo
    @bikrampun-mj4zo 4 месяца назад +23

    लौ रोल्पा तिरको भाका पनि सुन्न पाइयो
    बधाई सबै तिमलाई🤟🤟🙏🙏🙏

  • @dileelppunmagar6606
    @dileelppunmagar6606 4 месяца назад +99

    रुकुमेली र रोल्पाली हुनुमा गर्भ लाग्छ भन्ने जति यता हाजिर हुम है ❤❤❤

    • @Bharatrasaili504
      @Bharatrasaili504 4 месяца назад +8

      खोइ हाम्रो रुकुम को त नामै आयन त हो❤❤❤❤

    • @dileelppunmagar6606
      @dileelppunmagar6606 4 месяца назад +7

      @@Bharatrasaili504 होत यार

    • @RameshChattri-x2b
      @RameshChattri-x2b 4 месяца назад +2

      Mo ne xuu hoi :

    • @MixingNepal
      @MixingNepal 3 месяца назад +1

      Salyan hum tar wowo heart touching dohari

    • @sharngmagar3737
      @sharngmagar3737 3 месяца назад

      Mo ni xu

  • @gorakhbahaduroli7980
    @gorakhbahaduroli7980 4 месяца назад +39

    धेरै वर्ष पछि ईन्द्रेणी हेरे। यो पो हो अर्गानिक गीत ❤❤❤

  • @sushilghimire6944
    @sushilghimire6944 4 месяца назад +11

    यो टिम लाई ल्याउन ढिलो भयो । यस्तो अर्गानिक शैली र यति मिठो भाका लाई सुरुमै चिनेर ल्याउनु पर्थ्यो ।

  • @laxmipuwarkhadka9840
    @laxmipuwarkhadka9840 4 месяца назад +99

    रोल्पा को गित नि इन्द्रेणीमा गुन्जिएछ साह्रै खुशी लाग्यो।❤

  • @KamalPrakashMagar
    @KamalPrakashMagar 4 месяца назад +27

    म रोल्पाली भएकोले गर्व छ

  • @nirajpunmagar95
    @nirajpunmagar95 4 месяца назад +10

    रबिन्द्र सुनार एक्दमै रमाइलो मान्छे अनि गाउन नाच्न सबैमा अब्बल।

  • @dipendrakhadka5460
    @dipendrakhadka5460 4 месяца назад +36

    पि यन साइलाको मादल खत्रा
    दोर्शो भाग को पर्खाइम जति यता हाजिर हुम त

    • @skkhum3935
      @skkhum3935 2 месяца назад

      मादल चाही साह्रै मन पर्ने सुनिरहु जस्ताे ।

  • @tejkumardangitej6637
    @tejkumardangitej6637 4 месяца назад +15

    सम्पुर्ण टिम लाई लाखौं लाख सुभ कामना रोल्पाली माडीखोले गित मन पराउने ले यता 1 लाईक

  • @NamrajGiri-j2c
    @NamrajGiri-j2c 4 месяца назад +7

    रोल्पाली हुनुमा धेरै गर्व लाग्छ मलाई अझै राेल्पालीहरु मा लुकेका संस्कृतिक कला, गाला, र माैलिक भाकाहरु लाई संसार भरि नै चिनाउनलनई सरकार ले ध्यानाकर्षण दियाेस्। राेल्पाली कलकार सुल्पा ग्याङ लाई उच्च सम्मान र धन्यवाद।।

  • @hariyogi7343
    @hariyogi7343 4 месяца назад +15

    ❤❤❤म दाङ जिल्ला बाट नेपाली को सहभागिता

  • @buddhiramsuncherisahusahu7341
    @buddhiramsuncherisahusahu7341 4 месяца назад +10

    अति राम्रो हाम्रो पश्चिम् तिरको अर्गानिक दोहोरी गाउने टिमहरुलाई धेरै धेरै शुभकामना ।

  • @baltamang9038
    @baltamang9038 4 месяца назад +9

    रुपक गिरी र pn सहिलाले बजाएको मादल र बहिनीहरू र रवीन्द्र भाई लगायत सम्पूर्ण टीमलाई सलाम।।साह्रै रमाइलो भयो।।

  • @olinarayan
    @olinarayan 4 месяца назад +14

    मीठो भाकाका लागि सुल्पा गुरुपलाई धन्यवाद 🎉🎉🎉

  • @bharatkhanal492
    @bharatkhanal492 4 месяца назад +8

    आज समन इन्देनी हेरे आज जस्तो राम्रो गीत सुनिन टिपिकल दामी सबै लाइ

  • @artissabi695
    @artissabi695 4 месяца назад +19

    एस्तो पो हुनु पर्छ लोकदोहोरी भनेको देश खाने ❤❤❤❤❤❤

  • @KulMan-ub9oj
    @KulMan-ub9oj 4 месяца назад +8

    सम्पुर्ण रोल्पाली & रोल्पालेनी गायक गायिकाहरु लाई एक मुस्त मिथोमिथो माया साथ नमस्कार छ ! सुल्पा तिमलाइ सारै रमाइलो
    लाग्यो धन्यवाद छ 👏👏👏👏👏💙💚💛💔

  • @RameshBudhamagar-gy3zq
    @RameshBudhamagar-gy3zq 4 месяца назад +12

    रोल्पा को सान जय गिन जय सङ्गित

  • @PrakashYogi-ud2mx
    @PrakashYogi-ud2mx 4 месяца назад +8

    अर्को पटक रुकुम रोल्पा सल्यान पनि मिसाउनुपर्यो यो उल्पा ग्रुपमा कुलबहादुर मिक्स् भएको हेर्न चाहनेहरू यता हाजिर हुनु होला

  • @Magardi593
    @Magardi593 4 месяца назад +6

    यति मिठो प्रस्तुती अनि मौलिकता झल्काउनु भयाे धेरै धेरै धन्यवाद सबै टिम लाई हार्दिक शुकामना ❤

  • @rajbasnet9562
    @rajbasnet9562 4 месяца назад +5

    अति आनन्द आयो रोल्पाली भाकाको यो सुमधुर आवाज इन्द्रेणीमा देख्न सुन्न पाउदा

  • @dalsar1757
    @dalsar1757 4 месяца назад +5

    लु सारै रमाइलो रोल्पालि कलाकारहरुलाई सफलताको शुभकामना छ्♥️♥️♥️♥️

  • @dipendrathapa2228
    @dipendrathapa2228 4 месяца назад +23

    आहानि रबिन्द्र जि सरररर सै सै ❤❤❤❤

  • @USANEPALvlogs
    @USANEPALvlogs 4 месяца назад +25

    rolpa rukum jati yeta hajir hum ta🤟🏾🙏🏼🇳🇵❤️

  • @tikaram6985
    @tikaram6985 4 месяца назад +5

    जति हेरेव तेति हेरु हेरू लाक्छ सुल्पा टिम हरु लै ❤❤❤❤❤😂😂😂😂

  • @rimaoli7960
    @rimaoli7960 4 месяца назад +8

    यो पोहो अर्गानिक दोहोरी सारै रमाइलो लाग्यो यो दोहोरी सुन्दा❤❤❤❤😂😂

  • @badalmagar2593
    @badalmagar2593 4 месяца назад +35

    माडिखोले झ्याउरे भाका मा PN साइला र रुपक गिरीको मादल को झत्का मा सुल्पा गुरुप को बबाल रमाइलो😎🙏

    • @fzre5di300
      @fzre5di300 4 месяца назад +4

      एक दम सही भन्नु भयो म पनि उहाँ दुई जना को मादल मै हेरेको हेरेई भको छु

    • @gitamagar2230
      @gitamagar2230 4 месяца назад

      L😢​@@fzre5di300

    • @PrakashPrakash-rn4kh
      @PrakashPrakash-rn4kh 4 месяца назад

      ​@@fzre5di300इन ८😅ि😅😅😅ि😅😅😅😅😅😅😅😅😅८😅ि😅😅😅ि😅😅😅😅😅😅😅😅😅😅😅😅?िि😅😅िि😅😅😅😅😅😅ि😅😅ि😅😅😅😅😅😅😅८😅😅😅😅ि😅😅😅😅😅😅८८ि😅😅😅😅😅

  • @DipuMagar-jo8qm
    @DipuMagar-jo8qm 4 месяца назад +4

    अत्याधिक मार्माहिक लोक्दोहोरी वाउ मलाइ निकै रमाइलो लायो यो होनि त अर्गानिक दोहोरि🎉❤

  • @rameshpunmagar4853
    @rameshpunmagar4853 4 месяца назад +5

    म पनि दोहोरीको सोखिन मान्छे हजारौं दोहोरी सुनियो तर यो दोहोरी नयाँ र उत्कृष्ट लाग्यो

  • @SaskirtiMobile
    @SaskirtiMobile 4 месяца назад +4

    क्या खुशी लागेव रोल्पाली तेइ माथी हाम्रै फुपु पनि यो समुहमा❤️❤️❤️❤️

  • @durgagharti7929
    @durgagharti7929 4 месяца назад +4

    सल्यानी जति यता हाजिर हुम्म है।।

  • @PraveenMagar-rf7kl
    @PraveenMagar-rf7kl 4 месяца назад +5

    दोहोरि कदा छ सुल्पा गुरुप को
    जति हेर्यो तेति हेर्न मन लाग्ने बबाल छ

  • @rajukhatri3654
    @rajukhatri3654 4 месяца назад +21

    अचम्मै मन पर्यो हो राप्ति तिरको भाका

  • @fardipkhtri1556
    @fardipkhtri1556 4 месяца назад +4

    सुर्पा टिमले गरेको प्रस्तुति वाकै हाम्रो नेपाली संस्कृति झल्किएको अनुभूति गरियो टिमलाई धन्यवाद।🎉🎉🎉

  • @Defender-du7gr
    @Defender-du7gr 4 месяца назад +12

    आहाँ हाम्रो मध्य पच्छिम रुकुम रोल्पा सल्यान पियुठान दांग तिर को झाम्रे गीत सार्है उत्कृष्ट सोल्भा गु्रप लाई सम्मान 🙏❤🙏 जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤️🙏❤🙏🙏❤❤।

  • @dannuwar9957
    @dannuwar9957 3 месяца назад +3

    रोल्पाली दाइ भाइ दिदिबहिनी इन्द्रेणी आएर पूरा रोल्पा मय बनाउनु भयछ खुसी लाग्यो

  • @ramthapa9636
    @ramthapa9636 3 месяца назад +2

    Sabai sulpa teem lai mero traf bar dherai dherai sub kamna X

  • @dattamagar7215
    @dattamagar7215 4 месяца назад +12

    मारि खोले भाकामा रोल्पाली ग्रुप ईन्द्रेणीमा

  • @RugMagar
    @RugMagar 3 месяца назад +2

    रोल्पा र रुकुम का आफ्नै मगर पोसाक र आफ्नै तिपिक्ल भाखा ईन्देणी मा हेर्नु धेरै खुसी लायो

  • @srijanakhadka2612
    @srijanakhadka2612 4 месяца назад +7

    आहा कति मिठो हाम्रो सल्यान , रुकुम ,दाङ अनि रोल्पातिरको मौलिक गीत हामी सानो छदा हाम्रो आमाले गुनगुनाउनुहुन्थ्यो र अझै पनि गुनगुनाउनुहुन्छ❤️😍

  • @tilakMagar06
    @tilakMagar06 4 месяца назад +2

    कति राम्रो भाका जति सुने पनि सुनिरहन मन लग्ने सायद म पनि रोल्पाली भएर होला ।🎉😊😊

  • @ShivaBc-uy2xc
    @ShivaBc-uy2xc 3 месяца назад +1

    ऐस्तो गित त कममा सुन पाईथो ऐस्तो रमाईलो गित वा साचै कै एति रमाईलो ईन्द्रनी लाई धन्यावाद रोल्लपाली टिम लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️

  • @nareshbhandari1428
    @nareshbhandari1428 4 месяца назад +3

    इन्द्रेणीमा आज सम्मकै उत्कृष्ट मौलिक अर्गानिक लोक दोहोरी ❤❤🎉🎉❤❤❤हृदय देखि धन्यवाद सम्पुर्ण कलाकारहरुलाइ

  • @kishanban4037
    @kishanban4037 4 месяца назад +5

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉🎉

  • @rudrav1107
    @rudrav1107 4 месяца назад +10

    कति रमाईलो हो गाँठे👌👌👌कृष्ण पाए खिन्ते लाई छोड्दिन्छु रे अझ😂😂😂

  • @Suraj-y6s1l
    @Suraj-y6s1l 3 месяца назад +1

    रमाइलो रमाइलो ! कति रमाइलो 💃🕺💃🕺💃 मौलिकता ले भरिएको सुल्पा टिम लाई सम्मान शुभकामना 🙏💕🇳🇵🇳🇵💕🙏💕

  • @JulpheBudha
    @JulpheBudha 3 месяца назад +1

    आहा जस्तो ठाउ तेस्तै कलाकार सारै मनपर्यो कति रमाइलो ठाउ छ सबै दूख बिसाउने चौतारि सबै भन्दा उत्कृष्ट कला सम्मान छ सबै कलाकार लाइ

  • @dineshbhujel5621
    @dineshbhujel5621 4 месяца назад +1

    आज सम्मकै रमाइलो दोहोरी गीत हो यो सफलताको शुभकामना सम्पुर्ण टिमलाइ

  • @Anilbc-xk1jz
    @Anilbc-xk1jz 4 месяца назад +1

    म कहिले इन्द्रेणी नहेर्ने मान्छे आज सुल्पा टिम लाई देख्दा तीन चोटि हेरिसके तर पनि धित पुगेन हजुर साह्रै रमाइलो लाग्यो @❤❤❤❤❤

  • @pradeepmagar9572
    @pradeepmagar9572 3 месяца назад +1

    निकै राम्राे,थप प्रगतिकाे शुभकामना सम्पुर्ण साथीहरसलाई❤

  • @bhimbahaduroli9518
    @bhimbahaduroli9518 4 месяца назад +4

    आज को मदल पनि खत्रा भज्यो पियन साइला लाई पनि धनेबाद सम्पुर्ण टिम लाई सुभ कामना ❤❤❤❤

  • @BudhaMagar-zr8vj
    @BudhaMagar-zr8vj 4 месяца назад +2

    रोल्पाली हुनु मा गर्व लाग्छ बबाल हुर हुर हुर आज खुब नाचियो यो गीतमा

  • @DilBudha-z7z
    @DilBudha-z7z 4 месяца назад +2

    मौलिकता को जगेर्ना को लागि रोल्पाली सुल्पा ग्रुप लाई उच्च सम्मान

  • @keshabmagar9153
    @keshabmagar9153 4 месяца назад +7

    बधाइ छ रोल्पाली सुल्पा टिमलाइ

  • @arjunkhatriofficial929
    @arjunkhatriofficial929 3 месяца назад +1

    सम्पूर्ण मा बिसेष धन्यवाद यति मिठो सुगन्धित दोहोरी सुन पाउदा म नै हररररर भयो।❤❤❤

  • @HiraKaucha-wg1pb
    @HiraKaucha-wg1pb 4 месяца назад +6

    माडी खोले झ्यारे टीम लाई मनै देखि सम्मान छ 👏👏👏

  • @bikramkunwar8814
    @bikramkunwar8814 4 месяца назад +1

    धेरै राम्रो लाग्यो हृदयदेखी सम्मान छ सबै जनालाई आफ्नो कला सस्कृतिलाई जोगाई राख्नु भएकोमा रबिन्द्र भाइ अनि रुचा र निता धेरै मन पर्ने कलाकार हुनुहुन्छ मेरा लागि।।उत्तर उत्तर प्रगतीको कामना छ।❤❤🎉🎉

  • @GitaThapa-vb9rk
    @GitaThapa-vb9rk 4 месяца назад +2

    यो काभ्रे होकि बनेपा तिरको घासे काठे छाडा गित भन्दा त रोल्पा तिरको गित सारै मन पर्यो।

  • @naranaryal5124
    @naranaryal5124 4 месяца назад +4

    आज भने झ्याउरे गीत आएछ
    सम्मान सबै मा 🙏🌹❤️💯🇳🇵पी एन र रुपक को मादल
    बबाल छ ❤

  • @hariacharya6034
    @hariacharya6034 4 месяца назад +8

    धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लाई

  • @fzre5di300
    @fzre5di300 4 месяца назад +3

    आहा सारै रमाईलो दोहोरी गाउँने प्यारा प्यारी मान्छे हरु आज इन्द्रेणी मा देख्न पाउँदा खुशी लाग्यो बधाई 🎉❤🎉

  • @naradevipun6852
    @naradevipun6852 3 месяца назад +1

    कति राम्रो लाग्यो मलाइ यो गाना हेरेर काम गरेको थाहा नी हूदैना🙏🙏🙏🙏🙏💋💋💋💋

  • @BimalB.K-bl4ev
    @BimalB.K-bl4ev 3 месяца назад +1

    आहा सारै रमैलो गित तेई माथी हिरा मिस्स पनि हुनुहुदो रोईछ झन रमैलो हुर्‍र्‍र्‍र्💃💃💃💃

  • @MohanNepali-uh8zc
    @MohanNepali-uh8zc 4 месяца назад +1

    मैले अहिले सम्म यति राम्रो दोहोरी भाका सायद सुनेको थिएन होला धेरै धेरै शुभकामना व्यक्त गर्दछु सबै टिमलाई अझै यस्तै यस्तै मिठा मिठा भाकाहरु सुन्न पाइराखौ तथा आफ्ना प्रतिकृया दिन पाइराखौ फेरि पनि भन्छु धेरै धेरै शुभकामना व्यक्त गर्दछु ❤❤❤❤❤

  • @Yamrolpali-ux2nl
    @Yamrolpali-ux2nl 4 месяца назад +3

    धेरै राम्रो साइलिभाका छ।सायद मपनी रोल्पाली भयर होला।भाका अति मिथो छ।त्यसैमाथी मादल झन मिथो बजाउनुभाकोछ समग्रमा धेरै राम्रो अनि रमाइलो छ।नाच्ने ग्रुपमा पछादिबात हात जोद्ने मान्छेको कला त झन मान्नैओअर्छ!!!!जय साइलीभाका!!!!!

  • @Aartipun-u7x
    @Aartipun-u7x 4 месяца назад +3

    सहि गित ग।उनु भयो सबै कल।क।र टिमहरुलेमेरो सोलोट छ🎉🎉🎉❤❤❤❤

  • @dilmayakhadaka450
    @dilmayakhadaka450 4 месяца назад +2

    यो भाका हाम्रो रोल्पाको लोप हुन लागेको भाका हो दाइ दिदी हरुलाइ मनै देखि नमन र सम्मान छ।यो भाका मा झन्दै 15 बर्स पहिले मैले पनि मेरि आमाको दौतरी मिल्ने बुवा समान मान्छे सङ्ग मेलामा रात भरी गाएकी थिए।तेति खेर को याद दिलाउनु भयो यो ग्रुप ले।गीत सङ्गितलाइ म पनि माया गर्नी हुम।इन्द्रेणी टिमलाइ पनि सम्झना र सम्मान छ।

  • @rambahaduradhikari8947
    @rambahaduradhikari8947 4 месяца назад +5

    कराेड कराेड शुभकामना सबैजना लाइ🙏🌷🌹❤️

  • @nabinoli1336
    @nabinoli1336 4 месяца назад +5

    असाध्यै रमाइलो भएछ दामी

  • @GalaManch
    @GalaManch 4 месяца назад +194

    नमस्कार दर्शकबृन्द म कलाकार रबिन्द्र सुनार ( यता खिन्ते उता छोटु😂😂) यहाँहरु कै साथले यहाँ छौँ कृपया सदा साथ पाईरहुँ है 🙏🙏 यो प्रस्तुति मन परे कार्यक्रम गला मञ्च मार्फत पस्किएका हाम्रा प्रस्तुतिहरु पनि अवस्य सर्च गरिदिनुहुने छ भन्ने अपेक्षा छ । 🙏🙏

    • @Garima1entertainment
      @Garima1entertainment 4 месяца назад +10

      ❤❤

    • @Garima1entertainment
      @Garima1entertainment 4 месяца назад +8

      आहा नी अति रमाइलो लाग्यो अर्को भाग पनि आउन पर्यो ❤❤

    • @meowingheheh9151
      @meowingheheh9151 4 месяца назад +1

      Link share garnus! Ma USA bata!

    • @BirendraOli12
      @BirendraOli12 4 месяца назад

      ❤❤❤

    • @nishchalbasnet2693
      @nishchalbasnet2693 4 месяца назад

      खिन्ते मामा ❤❤ तपाईसग अथाहा प्रतिभा छ धेरै धेरै प्रगति होस शुभकामना

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt 4 месяца назад +3

    आहा असाधै रमाईलो लागो धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई
    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @AnilDangi-ss3fs
    @AnilDangi-ss3fs 4 месяца назад +1

    अब रोल्पाली छिर्यो होइ साथी हो इनरेनि मा ❤❤❤❤❤❤❤❤ सबै लाई धन्यावाद सबै रोल्पालि तिम लाई

  • @prakashanuragi4809
    @prakashanuragi4809 3 месяца назад +1

    अरु भन्दा हाम्रै सल्यान को मादल बजे छ खुसि लागो गित पनि हाम्रै कलाकार ले गा छन केरे इन्द्रेणी मा गुन्झिदा खुसि लागो

  • @ChakraKoirala
    @ChakraKoirala 3 месяца назад +1

    ढाई फुटे र रबिन्द्र जि को प्रस्तुति सारै राम्रो लागो😊

  • @premregmi3331
    @premregmi3331 4 месяца назад +1

    युद्धकालबाट गुज्रिएको रोल्पा पुनः जाग्यो रैथाने मौलिकताले मुक्तकन्ठ्ले धन्यवाद टिमलाई

  • @subedi091
    @subedi091 3 месяца назад +1

    सुरुको टुक्का मात्र सुनौ भनेको सुन्दा सुन्दा पुरै कार्यक्रम नै सक्किएको चाल पाईएन बरै उधुमै रमाईलो लाग्यो अर्गानिक भाका।

  • @minrajbista
    @minrajbista 4 месяца назад +2

    ओहो हाम्रो रोल्पाली गायक गायिका ज्यु हरुले आज तहल्का मच्चाउनु भएछ बधाइ छ सबै साथि हरुले साथसपोट पनि गर्नु होला भनी अनुरोध पनि गर्दछु 💘🙏🏾💘

  • @jalandharkarki3223
    @jalandharkarki3223 4 месяца назад +3

    जय इन्द्रेणी
    सम्पूर्ण टिमहरूलाई
    उच्च सम्मान छ
    म अहिले म बिरानो बस्ती मलेसियाबाट हेर्दैछु ❤❤❤❤❤❤

  • @HariRbc
    @HariRbc 4 месяца назад +2

    सबै भन्दा रमाईलो कार्यक्रम लाग्यो

  • @yambahadur5925
    @yambahadur5925 3 месяца назад +1

    सारै राम्रो लाग्यो आजको दोहरी साच्चिकै सम्मान छ

  • @GopalBasnet-os8tc
    @GopalBasnet-os8tc 4 месяца назад +3

    लौ बधाई छ हाम्रो सल्यान तिर नि चल्ने भाका हो ।

  • @dipendramagar-r9x
    @dipendramagar-r9x 3 месяца назад +1

    लु पुरानो मित्र केशरिलाइ पनि देख्न पाइयो खुसी लाग्यो🎉🎉

  • @LeezaK-ul6xs
    @LeezaK-ul6xs 4 месяца назад +1

    बाल्यकाल को सारै याद आयो धन्यवाद तथा शुभकामना यो टोलीलाई❤❤❤❤

  • @dmrbgmagar9861
    @dmrbgmagar9861 3 месяца назад +1

    WoW congratulations रोल्पाली team laai🎉❤

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 4 месяца назад +1

    यो दोहोरी ईन्द्रेणीको ईतिहासमै उत्कृष्ट दोहोरी मान्छु मैले। सारै रमाईलो अनि अरग्यानिक बोलिचालीमा गाईएको यो दोहोरी अति नै मन पर्यो। सुल्पा टिम सारै रमाइलो अनि सारै फ़ुर्तिलो लाग्यी यो टिमलाई कृष्ण कडेलले फेरि पनि ईन्द्रेणीमा निमन्त्रणा गर्नुहुनेछ भन्ने पुर्ण अभिलासा गर्दै सम्पूर्ण टिमलाई बिशेष धन्यवाद ❤❤❤

  • @rajbhakta2655
    @rajbhakta2655 4 месяца назад +3

    मिठो रमाइलो पो हुदोरहेछ रोल्पाली दोहोरी गीत ।

  • @rishisony360
    @rishisony360 4 месяца назад +2

    मादल चाहिँ बबाल दामि छ PN जि काे❤❤❤❤

  • @kcjuddhabahadur3302
    @kcjuddhabahadur3302 4 месяца назад +1

    हाम्रो पुर्खेउलीको उद्दम थलो आहा क्या रमाइलो ❤

  • @Nilamrita-jj2wy
    @Nilamrita-jj2wy 4 месяца назад

    पिएन साइला दाजुको हरेक कला लाई सम्मान छ साथै २१ तोपको सलामी सारङ्गी उस्तै बासुरी उस्तै मादल त झन भन्नै नपर्ने

  • @rishidarlamimgr767
    @rishidarlamimgr767 4 месяца назад +1

    एक दमै राम्राे भाका पहिलो चोटी सुनीयो तर राम्राे लाग्यो

  • @SabinKhadka-j8m
    @SabinKhadka-j8m 4 месяца назад +1

    मो पनि रोल्पा बात हाल कुबेत बात हेरियो दामि ❤❤❤❤❤लाग्यो

  • @chitraBk-on6zs
    @chitraBk-on6zs 4 месяца назад +1

    खुसि लायो जय गित जय सङ्गीत 🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹

  • @PabitraRoka-x4q
    @PabitraRoka-x4q 4 месяца назад +1

    धेरै धेरै धन्यवाद छ है सम्पूर्ण टिमहरूलाई बदाई छ मेरो गाउँ ले हरूलाई 💕💕💕💕👌👌👌

  • @SamitaMagar-w7b
    @SamitaMagar-w7b 4 месяца назад +1

    धेरै राम्रो गीत मलाई एकदमै मन पर्यो❤❤❤❤❤❤

  • @PragatiBista-cx7ue
    @PragatiBista-cx7ue 4 месяца назад +4

    आहा रोल्पाली ग्रुप❤❤