कुटुमा कुटु सुपारी दाना लगायत दर्जनौं सुपरहिट गायक राजनराज शिवाकोटीको इन्द्रेणीमा बिजोड प्रस्तुति ।
HTML-код
- Опубликовано: 3 окт 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #RajanrajSiwakoti_Special #LiveShow #
पुराना स्रष्टालाई खोजीखोजी स्थान दिनुहुने कृष्ण दाईलाई धेरै धेरै नमस्कार❤❤❤🎉🎉🎉🎉🎉🎉
सदैव जय होस ईन्द्रेणीको सलाम प्रथम बर्दघाटबाट
आहा! आदरणीय राजन राज सिवाकोटी सरलाई धेरै धेरै सम्मान ❤️😍🙏
जये ईन्देणी❤
कृष्ण दाईलाई धेरै धेरै नमस्कार❤❤❤आदरणीय राजन राज सिवाकोटी सरलाई धेरै धेरै सम्मान
राजनराज शिवाकोटी सर गित मलाई धेरै मनपर्छ सम्मान छ आज नेपाली झन्डा देन्डा नेपाल काे याद आर्याे म बिदेश भए पनि नेपाल काे माया धेरै छ मेरो जन्मभुमि हाे नेपाली भएर जन्म हुनु भएकोमा धेरै खुसी लान्छ किन मेरो देशमा हावा पानी राम्रो छ खुसी लान्छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् जय नेपाली झन्डा जय हिन्दु राष्ट्र ❤😂🎉🎉
सम्मान याहाँ लाई निकै
मीठा शब्द बनाएर गाउँनु हुन्छ 🙏🙏🇳🇵❤️❤️🌹
जय इन्द्रेणी ❤❤❤❤
जय होस् इन्द्रेणी 🌈 परिवार को ❤️🙏🏻🙏🏻
आहा कति रमाइलो हो आज त झन् ईन्द्रेणी मा ❤❤❤❤
धेरै धेरै बधाई छ इन्देणी टिम लाई
राजेन राज लाई त बल्लै देखियो इन्द्रेनी मा आज कहाँ गुम्नाम भयर हो अब सधै भरी देख्न पाइयोस धन्नेबाद
यस्ता राम्रा कलाकार लाई सम्मान गरौ🎉❤जय इन्द्रेणी 🎉❤
वो बल्ल थाहा पाएं कुटुना कुटुको गयक गित सरै मिठो छ
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर राजनराज सर 15:34 🎉😂 15:49 जय भगवान् जय कृष्ण भगवान् ❤😂
Good evening everyone
Excellent kalakar Rajan Raj
Good luck
Jaya indreni
Amazing indreni program
मलाई त असाध्दै राम्रो र रमाईलो लाग्यो 🌹
जय इन्द्रेणी 🎉🎉❤❤🎉🎉❤❤🎉🎉❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW- WOW
Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
INDRENI IS A cultural and humanitarian temple:
❤❤❤❤❤
Beautiful singing , keep it up, go ahead and ahead.
❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤❤❤❤
jaya hos
म पनि फुर्के थैली पाउछु कि भनेर सुतेको मान्छे पनि उठेर नाचेको हैई तर कहिले पाउछु होला 😊😊😊
Khoita xatra sahi ufrako
राधिका हमालकाे र माेहन खड्काको दाेहाेरि चाहियाे सर
सँधै डाउन्लोड गरेर हेर्ने म यो भिडियो डाउन्लोड भएन😭😭😭
vide made wa ofline bata downlod garnus hajur
Mero pani bho ko xin
❤❤❤❤❤❤❤
nice
Khoita ufrako xatra
गित सुनेको मान्छे नचिनेको आज बल्ल चिनियो
❤❤❤😂😂😂😂
🎉❤🎉🇳🇵🎈🎊🙏🏼🙏🏼🌺🙏🏼🙏🏼🇳🇵🎈
❤❤❤❤❤❤❤
Khoita ufrako xatra