प्रमेश र रुपीको जिबनमा यस्तो घटना सबैलाई रुवाए | Pramesh Ghimire VS Rupi Sinjali | Sarangi EP 774

Поделиться
HTML-код
  • Опубликовано: 28 дек 2024

Комментарии • 466

  • @rudrav1107
    @rudrav1107 3 месяца назад +49

    दुबै जना एक भर्खर उदाउदो अनुशासित कलाकार हुनुहुन्छ, तर गला र कलाले भरिपूर्ण हुनुहुन्छ . सम्मान छ दुबै जना लाई🙏🙏अनि दोहोरीमा गाउदै जादा दुबै जनाको यथार्थ घटना बास्तविकतामा परिणत हुन पुग्यो . दुबै जना जति रुनु भयो हजुर दुबै जना त रुनु नै भयो तर यो दोहोरी हेर्ने जति पनि हुनुहुन्छ, सबै जना रुनु भयो होला जस्तो लाग्छ . गीतको हरेक शब्दले साँच्चिकै यो रातको समयमा यो पर्देशी ठाँउमा यो गीत सुत्दै तस् सुन्दै जादा खेरि मेरो पनि आँशुले सिरानी भिजेको थाहै पाएन . लेख्न त धेरै मष थियो तर कमेन्टमा सबै कुराहरु नअटाउदो रहेछ . दुबै जना लाई मनै देखि पुन: पनि सम्मान अनि बधाई छ दुबै जनाको स्वर उत्तिकै राम्रो छ र एकदमै म्याच पनि भएको छ👌साथै आगामी दिनको साँगीतिक यात्राको धेरै-धेरै शुभकामना छ र सारँगी सँसार लाई सबै जनाले माया गरि दिनु होला पनि भन्न चाहन्छु, धन्यबाद🙏🙏🙏🎉🎉🎉🎉

  • @bishnukauchha7333
    @bishnukauchha7333 3 месяца назад +30

    भाई बहिनी को वास्तविक जिवनमा आधारित रहेछ निकै भावुक भए। भाई बहिनी को उज्ज्वल भबिष्यको कामना गर्दछु।

  • @durgabahadur7769
    @durgabahadur7769 3 месяца назад +42

    आहा कति राम्रो गित स्वरका धनी प्रमेस भाइ अनि स्वरकी धनी रुपी बैहिनी रोनु हुदैन समालनुस ल होल सारङ्गी सन्सार कमल भाइ जय गित जय सङ्गीत❤️❤️

  • @ommaya2425
    @ommaya2425 3 месяца назад +79

    यो गित सुनेर नरूने सायद कमै होलान् । आमा बाबा नहुँदाको पिडा भोग्नेलाई मात्रै थाहा हुन्छ ।यो अति नै मर्म स्पर्शी गितले साह्रै रुवायो 😭😭😭😭

  • @amarmgr2427
    @amarmgr2427 3 месяца назад +16

    हैत्त😢😢गितले निकै मन छोयो,हिम्मत नहार्नु ,दुबै जना लाई आगामी दिन हरुको शुभकामना छ🎉❤❤सबै को पिडा आ आफ्नो हुन्छन् ,बिगत हरु लाई भुलेर बाकी जिन्दगी राम्रोसँग जिउने कोशिश गर्नु होला भाइ,बहिनीलाई 🎉🎉❤❤❤😢😢❤❤🎉🎉

  • @RanjanaRegmiChhetri
    @RanjanaRegmiChhetri 3 месяца назад +10

    गीत सुन्दा सुन्दै कति बेला आखाँ बाट आशु😭😭😭 बग्यो थाहा पाइन्छ मेरो पनि एस्तै पिडा छ बाबा गुमायर संसार आन्धकार भएको छ मेरो पनि 😭😭😭मिठो गीत सफलताको शुभकामना 🙏👏

  • @fzre5di300
    @fzre5di300 3 месяца назад +29

    दोहोरी भनेको यस्तो पो होनी आँसु पुछ्दै भए पनि हेर्दै छु 😢😢😢😢

  • @JagatSunar-y2v
    @JagatSunar-y2v 3 месяца назад +20

    अत्यान्तै राम्राे भाइ बैनिकाे गायकि पन पीडा उस्तै रैछ भाइ बैनिकाे ❤❤

  • @SarojChhetri-t4k
    @SarojChhetri-t4k 3 месяца назад +28

    दुवै जना गायक गायिका लाई सफलताको लाखौं लाख शुभकामना गित ले साहारै मन छाेयाे ❤❤❤❤❤🎊🎉🎉🎉🎈🎈🎈🎊🎉🎉🌹🎊🎉♥️🎊🎉🎉🎊🎊

  • @baldebmalla573
    @baldebmalla573 3 месяца назад +5

    पहिलै देखि म रुपि बहिनिको कला,गला,र लगनशीलताको फ्यान थिय! म सधै सोँच्ने गर्दथे किन सधै अरुभन्दा फरक देख्छु!मनमा पीडा लुकायर हाँसेको अनुभुती गर्थे !यथार्थ कुरा बल्ल आज जान्न पाय!बुवाको आशीर्वाद सधै रहिरहोस!दोहोरीलाई त्यसै लोक दोहोरी भनियको हैन!जुन गित गाउदा जनताको मन मुटु छुने गर्दछ!त्योनै खास लोकगित हो!जुन आज रुपि र प्रमेशले गाउदा छोयो😭म आफू धेरैनै कठोर छु!बुवा आमात हुनुहुन्छ तर जहाँनेर बुवाआमाको कुरा आउँछ म आफुलाइ सम्हाल्नै सक्दिन!दुबैजनाको स्वर्गीय आत्माको चिरसान्तिको कामना गर्दछु🌹जिन्दगीमा कहिलै हार नखानु इमानदारीताको सम्मान हुनेदिन पनि आउनेछ!सधै सफलताको शुभकामना🌺🇳🇵🌹

  • @NirmalKumar-yd3bs
    @NirmalKumar-yd3bs 3 месяца назад +11

    मार्मिक गित❤❤
    कति मिठो स्वर गायक गायिका दुबै जनाको👍️👍️
    सफलताको शुभकामना 🎉🎉🎉

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 3 месяца назад +8

    छाेरा मान्छेकाे पनि मन नै हाे रुन किन हुन्न र ! राेएर नै हाे मन बुझाउने हामी पनि राेयाैं 😭
    तर श्रृष्टिकाे नियम नै यस्तै हाे चित्त बुझाउनु हाेला प्रमेश जि 💗

  • @ramhariShrestha-l7t
    @ramhariShrestha-l7t 3 месяца назад +9

    रुपि मीठो ,❤गर्बिलो र मार्मिक शब्दमा गित गाउन सक्ने निकै खारिएको रहेछ।यसरी नै अगाडि बढेर जानू शुभकामना छ रुपि❤❤❤❤❤

  • @meghbahadursunar4779
    @meghbahadursunar4779 3 месяца назад +20

    नपत्यारिलो मीठो गित रैछ गायक गाइका को भुकल वाउ 🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @oppoa9641
    @oppoa9641 3 месяца назад +10

    यो दोहोरीले मन छोयो आँखा बाट आँसु खसेको थाहा भयन वास्तविक जीवन मा मेल खायको गीत २ जना को सफलताको शुभकामना ♥️♥️

  • @narayanibhattarai3553
    @narayanibhattarai3553 3 месяца назад +10

    मर्म स्पर्सी गीत गाउनु भयो । कति मिठो स्वर अनि शब्द ।सफलताको सुभकामना❤❤❤

  • @krishnabaraili4942
    @krishnabaraili4942 3 месяца назад +12

    भाइ अनि बहिनी को यो मार्मिक कथा यनेकी गित सुन्दा असाध्धै मन छोयो भाईत छोरा मान्छे हो तर बहिनिलाई अलि गाह्राे रैइछ धैर्रे गर्नु होला भबिसे उजल रहोस जय गित जय संगीत

  • @officalrambahadursunar771
    @officalrambahadursunar771 3 месяца назад +12

    बुज्छु मन मा कहि खुसी छाउदैन
    चाड बाड आउदा आये झै लाउदैन
    हिड्नै पर्ने हासेर बोलेर न
    सकिने मन को पिर खोलेर आहा कति मन छुने शब्द गित पनि उस्तै मार्मिक समधुर स्वार का धनी प्रमेष र रुपि को उत्कृष्ट प्रस्तुति ले सबै को मन छोयो गित सुन्दा अनि भिडियो हेर्दा आँसु नै रोक्न सकियेन

  • @jenishachand1934
    @jenishachand1934 3 месяца назад +10

    हेर्दै सुन्दै गर्दा आंशु खसेको थाहै भएन धेरै मर्मस्पर्शी। be strong Bhai bahini ❤❤❤😢😢

  • @PrameshGhimire1
    @PrameshGhimire1 3 месяца назад +79

    नमस्कार सम्पुर्ण भगवान रुपि दर्शक हरुमा आज आदर्णिय धुन सम्राट बिबि अनुरागी (आफैमा कुशल गाएक , अरेन्जर, रचनाकार, संगीतकार) दाइ को रचाना मा रहेको राप्ति सल्यान बोल को गीत मा रुपि सिन्जाली मगर र मैले दोहोरी गाएका छौँ कस्तो लाग्छ सुझाब सल्लाह प्रतिकृया दिनुहोला यो अबसर जुराउनु हुने आदर्णिय दाइ कमल कुमार र ताराकान्त दाइलाइ विशेष सम्मान तथा धन्यबाद प्रकट गर्दछु🙏🙏

    • @saraswotibhattaraiasmr
      @saraswotibhattaraiasmr 3 месяца назад +5

      Sarai ramro x bhai❤❤❤keep it up

    • @bhabinthapa3343
      @bhabinthapa3343 3 месяца назад +2

      सफलताको लाखौंलाख शुभकामना ब्रो❤❤

    • @ChandraThapamagar-v9p
      @ChandraThapamagar-v9p 3 месяца назад +2

      ❤❤😢😢😢😢

    • @DilipbudhaMagar-h9h
      @DilipbudhaMagar-h9h 26 дней назад

      मेरो जीवन मा मेल खायो 😢😢😢

  • @laxmibaral4197
    @laxmibaral4197 3 месяца назад +10

    पिताजीको माया बाट बिमुख हुदाको पीडा रुपी बहिनीको रुवाइले मन थाम्नै सकिएन।

  • @koiralajuna9342
    @koiralajuna9342 3 месяца назад +18

    प्रमेश भाइ र रुपि बैनिलाइ धैर्यधारण गर्न सक्ने शक्ति प्रदान गरिदेउ भगवान मेरो यहि प्राथना छ

  • @nareshbhandari1428
    @nareshbhandari1428 3 месяца назад +9

    गित हेर्दाहेर्दै आँखा रसाएर तपतप आँसु मोबाईल मै खसेको पत्तै भएन क्या जिबन्त क्या मार्मिक ❤❤🎉🎉❤❤

  • @bhajindrabudhathoki8837
    @bhajindrabudhathoki8837 3 месяца назад +8

    अत्यन्तै मार्मिक। केही कलाकारहरु धेरै आफुमा अब्बल हुदाहुदै पनि जति चल्नु पर्ने त्यति चलेजस्तो लाग्दैन।रुपी , प्रतिमा, बालिका तामाङ जस्ता कलाकारहरू लाई सारंगी ले अझ धेरै अगाडी बढ्न पेरणा गर्नु पर्यो किनकी ईन्देणी पछि को लाइभ दोहोरी मा स्थान ओगट्ने सारंगी संसार नै हो।
    बि बि अनुरागी सर ले कति मिठो भाका बनाउनु हुन्छ ती माथि गाउने कलाकारहरु ले भाका अनुसार ढालेर गाईदिनु भयो भने कस्का आखाँ बाट आशु नझर्ला।

  • @heerabk8958
    @heerabk8958 3 месяца назад +14

    बाबा आमा भन्दा ठुलो यो सन्सार मा केहि छैन यो त आमा बाबा नहाने लाई मात्र थाहा हुन्छ नानु बाबु रुदा म पनी तेत्नै रोए गित धेरै राम्रो गाऊनु भो धेरै आशीर्वाद छ दुबै जनालाई

  • @ShantaBhujel-w4y
    @ShantaBhujel-w4y 3 месяца назад +13

    कति रोको के बाबु नानी नरुनु न मलाई झन् धेरै रुन आयो म लमजुङ बेसिसहर बाट हेर्दै छु

  • @RenuNepali-u1j
    @RenuNepali-u1j 3 месяца назад +21

    भाई वहिनी उमेर ले सानो तर व्यवहारीक सधै भगवान दाहीने रहुन दुई वावु प्रमेश र नानु रुपीमा यही कामना छ

  • @dhangurung8258
    @dhangurung8258 3 месяца назад +8

    Aaha katti ramro ra Ramailo Marmik sugandh dohori geet Sansar lai nai matramukta ra manoranjan ka yes sangitik dohori xetra ka Atinai ramro sumdhur swor ka dhani charchit lok priya kalakar Gaika rupi sinjali magar Arka yestai atinai ramro surilo sumdhur swor ka dhani kalakar most populer Nad handsom Singer Pramesh ghimire bhai lai muri muri samman ra safalata ko kamana garda xu bhandai yes saramagi sansar rodhi ghar ka savai atinai utkrishta prasidhsa charchit lok priya kalakar Gaek gaikaharu shait band musics savai kalakarharu laim pani dherai dherai dhannyavad Tatha namaskar

  • @NarimayaRana-b7l
    @NarimayaRana-b7l 3 месяца назад +14

    नमस्कार मलाई मन पर्ने सारँगी सँसार कलाकार रुपि जि साह्रै मार्मिक गित बधाई सफलताको शुभकामना प्रमेश रुपि जि❤❤❤❤❤❤

  • @hemantlamichane3948
    @hemantlamichane3948 3 месяца назад +4

    फलोस फुलोस शुभकामना बधाई छ । ॐ शान्ति ॐ ॐ शान्ति ॐ ❤🎉❤🎉💅💘❤️💓💔💕💖🙏🙏🙏🙏🙏

  • @ललिताघर्तीमगर
    @ललिताघर्तीमगर 3 месяца назад +4

    कयौं कोसिस गरे आँसु रोक्न सकिन आदरणीय दाइ दिदी का टुक्का टुक्काले मन मस्तिष्क छिन्न भिन्न पार्यो जुन चिजमा प्राण बसेको हुन्छ त्यही चिज गुमाउनुको पीडा सुनाउन हत्तपत्त आट कहाँ आउँछ र हजुर? जब आउँछ नि यस्तै आशुका भेल बाढि सहित आउँछ😭थप सफलताको शुभकामना दाइ दिदी❤️🙏जय सारङ्गी सन्सार रोधी घर❤️❤️

  • @suryabk1504
    @suryabk1504 3 месяца назад +25

    आँसु थाम्न सकिन
    गित मार्फत आफ्नो पीडा पोखेका छौ बाल्यकालको मेरो प्यारो साथी प्रमेश
    तिमिलाई परेका दु:ख पीडा र बज्रपात मैले नजिकबाट देखेको छु

    • @PrameshGhimire-y6i
      @PrameshGhimire-y6i 3 месяца назад +1

      Thankyou so much sathi❤

    • @AnuChhetri713
      @AnuChhetri713 2 месяца назад

      ​@@PrameshGhimire-y6i कस्तो रुवाउनु भयो हजुर हरुले😭😭😭best wishes sir

  • @balkishanthapa9368
    @balkishanthapa9368 3 месяца назад +13

    Shrai mitho marmik dohori geet dehrai dehrai ramro xa so safalta ko subah kamana xa rupi ji❤❤❤❤

  • @gopigiri252
    @gopigiri252 3 месяца назад +5

    मेरो त बाबा आमा दुबैजना हुनुहुन्छ तर पनि भाइ बहिनी को यथार्थ पीडा सुनेर मेरो पनि आँखा बाट आँसु थाम्न सकिन 😭😭भाइ बहिनीले गाएको शब्द गित एकदमै राम्रो र उत्कृष्ट छ😢

  • @deepakhatri969
    @deepakhatri969 3 месяца назад +5

    धेरै धेरै राम्रो छ हजुर दुईटैको गीत यस्तै गरी हजुर दुईटाको फेरि पनि अर्कै भाका अर्कै शब्दमा सुन्न पाइयोस्। हजुर दुवैजनाको गीत मलाई त धेरै धेरै मनपर्यो। मन दुख्यो। हामी बाउआमा हुनेले बाउआमाको महत्व बुझ्दैनौं नहुनेलाई कति पीडा हुन्छ भनेर सोच्नुहोस्❤,❤❤❤ बुझ्नुहोस्

  • @safurkhan7276
    @safurkhan7276 3 месяца назад +10

    राम्रो प्रस्तुति दुबै जना बाट

  • @BajjirAgri
    @BajjirAgri 3 месяца назад +6

    आहा कती मनछुने दोहोरी मुंबई बाट हेरेकोछु

  • @ranjitshahioffical
    @ranjitshahioffical 3 месяца назад +9

    आहा कति मिठो दोहोरी सबै टिमलाई बधाई छ📞📞

  • @rajkumarshrestha5496
    @rajkumarshrestha5496 3 месяца назад +76

    बैनी जति रुनु म रोको छु तिमी नरौ ल

    • @bhagawansinghgurung2111
      @bhagawansinghgurung2111 2 месяца назад +2

      Dherai dherai pravesh ghimire sidartha aleko vanatimitho voice kamana xa babu ujjal bhabisheko lagi Bhagwan gurung buwal rupendehi

    • @bhagawansinghgurung2111
      @bhagawansinghgurung2111 2 месяца назад +1

      Rupi nanu na ronumero ximiki rahixo ujjal vabishe lagi

  • @bishalthapa5190
    @bishalthapa5190 3 месяца назад +8

    आफ्नो जिवनमा भोगेका कथामा दोहोरी गाउनुभो मुटु नै चसक भयो सम्पुर्ण लाई धेरै धेरै धन्यवाद छ!

  • @chandragurung6924
    @chandragurung6924 3 месяца назад +6

    मार्मिक गित प्रति दुवैको उत्तरोत्तर प्रगतिको कामना। रूपी धन्यवाद।

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 3 месяца назад +13

    आहा ! प्रमेश ❤

  • @sunilrana9785
    @sunilrana9785 3 месяца назад +8

    अति सुन्दर। रूपी को सहायता गरने मन छ। गूगल पे nub दिनोहोस हजूर को।

  • @shekharkunwar7921
    @shekharkunwar7921 3 месяца назад +10

    Rupi bainiko kahani sunda r uni royko dekhda mera pani aakha rasay aaja😢😢😢😢

  • @indragole6525
    @indragole6525 Месяц назад +2

    वास्तविक गित ले मेरोनी मन छोयो अति सुन्दर कला गला का धनी दुबै जान लाई शुभकामना🎉🎉❤❤

  • @MinaBudhathoki-ds5bz
    @MinaBudhathoki-ds5bz 27 дней назад +2

    आहा कति मिठो प्रस्तुति हाम्रो सल्यान को पहिचान राप्ती सल्यान खुबै मन छोयो ल सल्यानी भरी यता हजिर हुम la🇳🇵🇳🇵🙏🙏👌👌❣️❣️❣️

  • @sosnews321
    @sosnews321 3 месяца назад +7

    आहा मजा आयो सर धेरै राम्रो आवाज पानी जति सुन्यौं त्यति सुन्न मन लाउने आगामी दिन मा नि अझै सुन्न पाउ ❤

  • @rubigurung5550
    @rubigurung5550 2 месяца назад +4

    कालै लाग्छ सुर्य र चन्द्र मेरो पनि बाउ आमा कहाँ छ्न र 😭😭😭😢सारै मार्मिक शब्द मुटु नै फुट्ल्ला जस्तो भयो सायद मेरो पनि बाबा आमा न भएर होला😭😭😭😭😭😭

  • @subashhamal1649
    @subashhamal1649 3 месяца назад +7

    सबै लाई पर्ने रिति हो सारै राम्रो गाउनु भाछ यसै गरि अगाडि बढ्दै जानू

  • @bishnubk828
    @bishnubk828 3 месяца назад +8

    जन्म सगै मृत्यु पनि हुन्छ नी रूनु हुदैन ❤❤ मन दुख्यो मेरो पनि ❤❤

  • @okhaldhungavlogar
    @okhaldhungavlogar 3 месяца назад +7

    भाइ ,बहिनी सफलताकाे शुभकामना सारङ्गि ससार❤❤❤❤🎉🎉🎉🎉

  • @rupkhatri3361
    @rupkhatri3361 3 месяца назад +7

    आहा सारै रमाइलो दोहोरी ।🙏🙏🙏

  • @ghumfirnepal
    @ghumfirnepal 3 месяца назад +13

    अत्यन्तै मार्मिक गीतले मन अनि मुटुमा चोट दियो😢😢😢😢

  • @kajikhatri2646
    @kajikhatri2646 3 месяца назад +6

    Parbes r rubi ko geet sarai man khayo😢😢😢😢

  • @devghartimagar9923
    @devghartimagar9923 3 месяца назад +11

    गायक गायिका दुबैजनालाई सफलताको शुभकामना ❤❤ आँशु रोक्न गाह्रो भयो मलाई पनि।

    • @ManarajBasnet
      @ManarajBasnet 3 месяца назад

      Congratulations ❤❤🙏🙏
      Malodious so much more than others 🌹🌹😍😍💐💐

    • @ddbabu1128
      @ddbabu1128 26 дней назад

      ❤❤

  • @user-vn4ez9rp7n
    @user-vn4ez9rp7n 3 месяца назад +3

    सफलता को सुभकामना आगामी दिन अझै बेस्त हुँदै जाहोस भाइ बैनि लगायत साराङी सन्सार का तिम लाई सुभकामना 🤘🤘🤘🤘🤘

  • @debiramgharti6029
    @debiramgharti6029 3 месяца назад +2

    छोरा मान्छे रुन हुदैन भनेर कहा लेखियको छर आमा बुबा गुमाउनु को पिडा आफुलाई मात्र थाहा हुन्छ मिठो शब्द संगै साहै मिठो स्वार दुबै जनाको आहा 💋💋👏👌👌👌👌🙏

  • @manishathapa1607
    @manishathapa1607 23 дня назад +2

    आज को यो दोहोरी हेर्ने र सुन्ने दर्शकहरु को कस्को आँसु नबग्यो होला र😢😢😢😢😢😢

    • @Kinjalg21
      @Kinjalg21 15 дней назад

      ho vanya सारै भाबुक बनायो😢😢😢

  • @AnitaMagar-v7x
    @AnitaMagar-v7x 3 месяца назад +4

    Yo geetle Sarai man xoyo aakha bata aasu jhareko thanai paina vai bainilai Salam xa

  • @KrishnaKrishna-yb9lz
    @KrishnaKrishna-yb9lz 3 месяца назад +5

    गायक मा हुने हमउ भाउ एकदमै स्वादिष्ट छ हजुर😊

  • @anitaPradhan-rw1no
    @anitaPradhan-rw1no 3 месяца назад +4

    आहा। प्रमेस, रूपी,,❤ best Of luck 👍

  • @jamalarai8383
    @jamalarai8383 3 месяца назад +8

    😥😥😥😥😥😥😥❣️उफ.........
    ..😥😥😥😥अाफ्नाे सन्तान लाई एक छिन पर नहुन भन्जे याे आमाकाे मन प्रमेस बाबू काे याे उमेरमा न आमा न बाबा मेराे बाबू कै उमेर जस्ताे लाग्छ 😢बाबू निशब्द भए म अनि नानुकाेत आमात हुनुहुदाे रहेछनि😥😘😢😢😢

  • @mahendraghimire4506
    @mahendraghimire4506 3 месяца назад +9

    घिमिरे भाइ इन्द्रर्यी जानुपर्छ ल

  • @DEMONGODGAMING-rk5jb
    @DEMONGODGAMING-rk5jb 3 месяца назад +5

    Mile padayko bidarthi naniko Ra bhai parbesko dohori gitle sari roye mata

  • @KrishnaKrishna-yb9lz
    @KrishnaKrishna-yb9lz 3 месяца назад +4

    आहा राप्ती सल्यान तिम्रो माया पाए त आहा हुन्थे कल्याण वाउ धेरै मिठो प्रस्तुति हजुरहरु दुवै जनालाई हार्दिक शुभकामना ❤

  • @rambahadurrana5090
    @rambahadurrana5090 3 месяца назад +6

    Very sentimental song rupi nani ko prastuti and voice ekdam manparyo ani Pramesh nani ko pani ramro chha.

  • @nirmalabeghe6238
    @nirmalabeghe6238 3 месяца назад +4

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤Bichhra babu Nani ko kur sunda mero aakhama aasu dieana sarai dukhi banay sansar eastai k garnu hikmat naharnu babu Nani

  • @RohitSinghPujara-x8b
    @RohitSinghPujara-x8b 3 месяца назад +2

    दुवै कलाकारलाई सम्मान छ यति धेरै मार्मिक दोहोरी गाउनुभएकोमा एकदिन यो संसार छोडेर सबैले जानु पर्छ साह्रै मन रुवाउ दोहर आउनुभयो शुभकामना उत्रौतर प्रगतिको कामना। धन्यवाद।❤❤❤❤❤❤❤❤❤❤❤❤😢😢😢😢😢😢😢😢😢😢😢

  • @Durakailo
    @Durakailo 3 месяца назад +4

    असाध्यै मार्मिक दोहोरी मनै थाम्मीएन
    सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना 🙏🙏🙏🙏🙏🙏

  • @lekhgurung4798
    @lekhgurung4798 3 месяца назад +6

    👏👏👏दुखको साथी खुशी र आसुको साथी हाँसो ❤

  • @lilaramsunar7591
    @lilaramsunar7591 3 месяца назад +4

    ममि काे याद आयाे 😢😢 जिन्दगी आजकि भाेलि हाे थाहा छैना तर ममि काे याद आयाे 😭😭😭😭 सफल्ता काे सुभकामना दुबै लाहि 😭😭 😢

  • @rajinbhandari8302
    @rajinbhandari8302 3 месяца назад +7

    याे रातिकाे समयमा रुवाईस भाइ सफलताकाे शुभकामना

  • @rukpun7352
    @rukpun7352 3 месяца назад +6

    कलाकारहरूले गित गाउछन सुनिन्छ , नाचिन्छ , रमाइलो गरिन्छ तर उहाँहरुको पृष्ठभुमिको कुराहरु सुन्दा मन अति रुन्छ र केही सहयोग गरु भन्ने मन हुन्छ, तर के गर्नु एउटा होइन दुइटा होइन आफै हरेस खाइन्छ, दिदा आफू नाङ्गो, नदिदा ईस्ट बाङ्गो भने जस्तै भो, anyway कमल भाई,तारा कान्त भाई, प्रतिमा बैनी, प्रमेस भाई र रुपि बैनी लगाएत सम्पुर्णलाई नमस्कार सम्झाना छ , म रुक पुन uk 😎

  • @gyanu246thapa
    @gyanu246thapa 26 дней назад +1

    आज बल्ल बुझे लोकदोहोरीको तागत मर्म बुझेर गाउन सक्यो भने दिल भित्रै प्रहार गर्दोरैछ।मनै छिया छिया पार्यो यो दोहोरिले।

  • @pralhadrajpanta
    @pralhadrajpanta 3 месяца назад +3

    ॲाखा रसाए😢😢

  • @sandeshgurung7523
    @sandeshgurung7523 3 месяца назад +2

    सर्वप्रथम त सारङ्गी संसार टिमलाई सम्मान नमन नमस्कार म यो साराङ्गी संसार कार्यक्रम नियमित हेर्ने, सुन्ने गर्छु!अनी मलाई लाग्थ्यो कलाकार रुपी जी किन निराश हुनुहुन्छ?अहीले आयर थहा भो यति पीडामा हुनुहुदो रहेछ र पो यति मर्मस्पर्शी शब्द प्रयोग गर्नुहुदो रहेछ हिम्मत नहार्नु यसै गरी अगाडी बढ्दै जानु!अनि उस्तै कथा बेथा बोकेर आउनु हुने कलाकार प्रमेश जीलाई पनी यही कामनासहित हार्दीक बधाई ज्ञापन गर्न चाहन्छु जय सारङ्गी संसार जय गीत जय सङ्गीत
    नोट:मेरो घर स्याङ्जा हाल साउदी अरब रियाद बाट हेर्दै
    हजुरहरूको दिन शुखमय रहोस हसत धन्यवाद

  • @sosnews321
    @sosnews321 3 месяца назад +7

    हे किन पोल्छ बिहान को घाम ले सोर्ग बात हेर्छिन कि आमाले 😢😢😢😢

  • @Sarmiladhaka
    @Sarmiladhaka 3 месяца назад +14

    रूदा रूदै सकियो अाजको दोहोरि😭😭😭😢😢😢

  • @balkishanthapa9368
    @balkishanthapa9368 3 месяца назад +6

    Yo dubai ko dohori geet herda herda sirani ko khul bigo tainai paiyen so ati sundar layo yo geet so wish you💗💗

  • @YamunaPunmagar-dp8fo
    @YamunaPunmagar-dp8fo 3 месяца назад +5

    😢😢😢 sadha pargati hos ra khushi milos dubaijanalai lovely rupi ❤

  • @tulsigurung2380
    @tulsigurung2380 3 месяца назад +6

    Dukha lagyo Rupi sijali sis ko story sunera😢

  • @mansingh4880
    @mansingh4880 3 месяца назад +6

    Yo dohori suner herer ma pani Ekdamai bhabuk bhaye yo dohorile mero jiban sanga Mel khayo ma pani aabhagi chora nai ho mero pani aama hunuhunna tesaile sarai mann choyo yo dohori suner herer dukha lagyo best of luck to all team member

  • @shivarajshahi4929
    @shivarajshahi4929 3 месяца назад +6

    Sarai mitho swor sabda pani testai

  • @manutamang869
    @manutamang869 3 месяца назад +3

    हेर्दा हेर्दै कति आँखा बाटा आँसु झर्यो पत्तै पैन😢😢😢😢😢😢😢😢😢😢😢 be strong both of you❤❤❤❤❤😊

  • @TaraRai-q5m
    @TaraRai-q5m 3 месяца назад +3

    Pramas Vai rupi bhine ❤❤❤❤❤

  • @takbahadurgurung4354
    @takbahadurgurung4354 3 месяца назад +6

    Tapaiharuko sangitik chhetara safal rahaos bastabik dukhako bisayemanai adharit rahera gaunu bhayo yek arkalai samjhana sakebhaye jhanai ramri ramro hune thiyo jato lagyo🎉 diwangat haruma hardik samabedana yestai ho jiwan dhannyabad

  • @ambikapantamishra6789
    @ambikapantamishra6789 3 месяца назад +6

    Sarie ramro bhai bhiniko git yo sansarko ritho rhixa bhai bhini agi paxi matri ho yak den ta sab jani ho jasto parni sahanu rahanu parni rhixa bhai bhini lai aaseirbad xa maro utarutar pargati hos ❤❤dukhi katti nhunus plz sab la nramro comenta ngarnus hai mari bintiit ma india dehli bat ho ma saragi sansara sadhe harxu sari ramro lagxa saragi tim lai tq so much ❤❤❤❤❤❤❤

  • @ritadahal2015
    @ritadahal2015 2 месяца назад +1

    मैले त पुरै सुन्न सकिन । आशुले आखै देखिन। कत्ति मिठो स्वर, शब्द झन् मुटु नै छिया छिया बनाउने म त दिन भरि रोईरहेको छु। दरो मुटु हुनेहरुले मात्र सुन्नु होला । केटा मान्छेको पनि मन रुदोरहेछ । केटिहरुको मात्र कमलो होइन रहेछ प्रमेश भाइ कत्ति माया लाग्दो कसैले पनि आमा बुवा गुमाउन नपरोस् । छ न त मेरो पनि छैन । 😭😭😭😭😭❤️❤️❤️❤️❤️😘😘😘😘😘

  • @KamalBCOfficial
    @KamalBCOfficial 3 месяца назад +6

    हेर्दाहेर्दै कति खेर आशु खस्यो पत्तै पाइन । 😭😭😭😭 प्रमेश दाइ रुपि दिदि 😭

  • @sangitaalemagar4686
    @sangitaalemagar4686 3 месяца назад +1

    कोमलमन भएर होला सायद जिन्दगीको भोगाईहरु भएर नि होला मन भक्कानिन्छ यस्तै रैछ जिन्दगी अग्रिम सफलताको शुभकमना 🙏❤️🙏🇳🇵🎤🎤

  • @prashantgurung7226
    @prashantgurung7226 Месяц назад +1

    क्या मार्मिक गित गायको 2 कलाकार अझ प्रगती ले शिखर चुमिरोहोस

  • @puskalsharma293
    @puskalsharma293 3 месяца назад +2

    अाज काे दाेहाेरी सुनेर धेरै राेय मेराे नि बाबा ले छाेरेर गयकाे 1 बर्ष मात्र हुदैछ यस्ताे पिरा त कसै लाई नपरे हुने हाे 😭😭😭😭😭😭😭

  • @narayanpaudel-m2n
    @narayanpaudel-m2n 3 месяца назад +6

    Part 2 leunu hola la sarangi entire teams!!

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 3 месяца назад +2

    रुपी जि जस्ले नाटक भन्छन् नि कि ऊसँग भाेगाई छैन कि उसँग मानवता छैन ! याे बुझाैं । राेएर नै हाे मन धुने !! हामी पनि राेयाैं !!!
    हजुरकाे प्रगतिमा सदा सर्वदा बाबाकाे आशीर्वाद छ 👍️ सम्हालीनु हाेला है 💗

  • @tulbahadurgurung3071
    @tulbahadurgurung3071 3 месяца назад +5

    Ekdam mutu mai chune tuk haru le yo geet le ekdam man paryo

  • @rubigurung5550
    @rubigurung5550 2 месяца назад +3

    यो गितको हरेक शब्द मेरै लागी बने जस्तो लागेयो😭😭😭😭

  • @mugamoktan8547
    @mugamoktan8547 22 дня назад +1

    आहा जति चोटि सुन्यो तेति चोटि रोए😢 जति हेर्यो जति सुन्यो तेति सुन्न र हेर्न मन लाग्नी धन्यवाद प्यारा भाइ र बहिनी लाई🙏🙏🙏

  • @tirthagurung1536
    @tirthagurung1536 3 месяца назад +5

    Marmik Dohori yo chai satay ghatana ho ramro dohori parstut garnu vayo Bhai and Bhani 👏👏👍👍all the best

  • @sitapariyar4408
    @sitapariyar4408 3 месяца назад +3

    आमा नहुनु भनेको संसार नहुनु हो 😢😢

  • @DilkumarSunar-r3p
    @DilkumarSunar-r3p 3 месяца назад +3

    गित सुन्दा सुन्दै सकिएको थाहै भएन तपाईहरु आफै यथार्थ भावनामा दुब्दा हामिलाई नि नराम्रो लाग्यो