रोल्पाली सुल्पा ग्रुपको नयाँ दमदार प्रस्तुति | Rolpali Group | New Lok Dohori

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • हजुरहरुले मैले गाएका लाईभ दोहोरीहरुलाई असाध्यै माया गरिदिनुभएको छ त्यसैको हौसलाले हजरहरुको मनोरञ्जनको लागी मैले आफ्नै अफिसीयल युटुब च्यानलबाट लाईभ दोहोरी लिएर आएकी छु । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला ।
    धन्यवाद ।
    ___________________________________________________________________
    =======================================
    🎼 Original Song: Rolpali saili jhyaure 8 hajare bhaka
    __________________________________________________________________
    #Amarrokamagar
    #Madikholejhyaure
    #livedohori
    __________________________________________________________________
    Live Dohori Lead Singer
    Amar
    Rabindra
    Nim Shital
    Jhimke
    Loken
    Nita
    Tulasha
    Keshari
    Rucha
    Ramila
    __________________________________________________________________
    Musician Team
    Yungka Studio Team
    __________________________________________________________________
    Audio/Video
    Yungka Live Studio
    Gongabu Chwok , Kathmandu
    Contact : 01-5901369/9869024980/9806133271/9741705287
    __________________________________________________________________
    Thank you all of you!
    All rights of this video is with Amar Roka Magar
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Комментарии • 255

  • @sarswtirana
    @sarswtirana Месяц назад +1

    sulpa all Goorup lai hirday dekhi saman ❤❤❤❤❤❤❤❤❤

  • @dhundirajdulal9363
    @dhundirajdulal9363 20 дней назад +1

    १० पटक सुने धित नै मरेन क्या मिठो भाका

  • @jalandharkarki3223
    @jalandharkarki3223 2 месяца назад +8

    रोल्पाली सुल्पा टीमहरुलाई
    मेरो उच्च सम्मान छ
    म अहिले मलेसिया बाट हेर्दैछु
    मेरो घर चाहिँ
    रुन्टीगढी 9 सखी रोल्पा हो
    दोहोरी एकदमै बबाल राम्रो छ ❤❤❤❤

    • @amarrokamagar5550
      @amarrokamagar5550  2 месяца назад +1

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

    • @Mumishwor
      @Mumishwor 2 месяца назад

      धेरै राम्रो छ

    • @user-ny5ps6du2l
      @user-ny5ps6du2l 2 месяца назад +1

      हामि रोलपालिको सान सबै कलाकार लाई उचसमान

  • @user-jt9bv2nq3p
    @user-jt9bv2nq3p 19 дней назад +1

    सबै भन्दा धेरै पतक सुन्ने मै होला सरै झटका

  • @haribsaud1698
    @haribsaud1698 14 дней назад +1

    ❣️❣️❣️👌❣️❣️सारै राम्रो ग्रुप

  • @khauchanishan7802
    @khauchanishan7802 25 дней назад +1

    नमस्कर म कतार् बाट हेर्दै छु

  • @user-hm1ol1vl8g
    @user-hm1ol1vl8g 22 дня назад +1

    म पनि हेदै छु हाल दुबई बाट

  • @RamjaliMagar-rp3tt
    @RamjaliMagar-rp3tt Месяц назад

    सम्पुर्ण रोल्पाली सुल्पा तिम लाई बधाई छ है मेरो तर्फबाट ❤❤❤😮😮😮😅😅😅

  • @nitapunmagarrejina8888
    @nitapunmagarrejina8888 2 месяца назад +34

    नमस्कार सम्पुर्णमा म निता पुन मगर हाम्रो भाका हाम्रा सस्कृती यो आठहजारे साइली भाकामा सुल्पा टिम दोहोरी खेल्ने क्रममा यसपटक अमर रोका मगर दाजुको गाउतिर गएकाछौ दोहोरीमा एकपटक हेर्नुहोला रमाइलो छ फुर्सद मिलाएर😊

    • @DDipendra98
      @DDipendra98 2 месяца назад +2

      हामी ले हेरीम

    • @amarrokamagar5550
      @amarrokamagar5550  2 месяца назад +1

      मेरो गाउँ मा स्वागत छ बैना

    • @fzre5di300
      @fzre5di300 2 месяца назад

      गाउँने मा त कुनै खोट छैन बजाउने टिम लाई झन् लाखौं लाख सम्मान 🙏🙏

    • @bandanagurung172
      @bandanagurung172 2 месяца назад

      अति सुन्दर हजुर मैले पनि सुने ल

    • @bhaktapun946
      @bhaktapun946 2 месяца назад

      ATI sundar

  • @BhimsenDevkota
    @BhimsenDevkota Месяц назад +1

    नमम्ते म पनि हेरदै छु हाल दोहा कतार

  • @fzre5di300
    @fzre5di300 2 месяца назад +3

    साँच्चै यो सिल्पा टीम लाई सम्मान गर्नै पर्छ अझैं धेरैं सफलताको शुभकामना 🎉❤🎉❤🎉❤

    • @amarrokamagar5550
      @amarrokamagar5550  2 месяца назад

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @amarrokamagar5550
    @amarrokamagar5550  2 месяца назад +5

    देश बिदेशमा छहरीयर बस्नु भयका सम्पूर्ण भगवान रूपी दर्शक श्रोता अनि आफन्त जन हरुमा सांगीतिक नमस्कार म अमर रोका मगरको तर्फबाट तपाईहरुको माझ सुल्पा ग्रुपले आठ हजाररे साईली भाका लियरा आयका छौँ पहिले को जस्तै अपार माया साथ सथ सपोर्ट को अपिक्षा गरेको छु र लाईक कमेन्ट् शेयरको पनि भारी अपिक्ष लियका छौँ
    बिशेष धन्यवाद दिन चाहान्छु मेरो आदरणीय भेना Bhuwan Rana Magar लाई

  • @AmarBk-p3q
    @AmarBk-p3q 12 дней назад +1

    दामिछ

  • @Lil_Pachabhaiya_Magar
    @Lil_Pachabhaiya_Magar 2 месяца назад +1

    अति नै रमाइलो

    • @amarrokamagar5550
      @amarrokamagar5550  2 месяца назад

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ

  • @DeviramMagar-ed7oi
    @DeviramMagar-ed7oi 2 месяца назад +4

    म पनि हेर्दै छु है हाम्रो रोल्पाली सुल्पा तिम लाई मलेसिया देखि सारै मजा आयो।।

    • @amarrokamagar5550
      @amarrokamagar5550  2 месяца назад

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @ghaleambika7058
    @ghaleambika7058 2 месяца назад +3

    सुल्पा ग्रुप को गीत जति सुन्यो तेती सान्ना मन लाग्छ 👌हजुरहरु सबैलाई सफलताको कामना 🙏

    • @amarrokamagar5550
      @amarrokamagar5550  2 месяца назад

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @kamjan7422
    @kamjan7422 Месяц назад +1

    You guys are branding SAILI song !! Happy for creators of this original song Krishna Reule & Shakti Chand

  • @setimorkumar9495
    @setimorkumar9495 2 месяца назад +1

    Congratulations all team

    • @amarrokamagar5550
      @amarrokamagar5550  2 месяца назад

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @DDipendra98
    @DDipendra98 2 месяца назад +6

    मचाइ इन्डिया देखि हेर्दै छु है मजाले हसियो😅😅😅 कमेडी छ हजुर सबैले हेर्नु हेला है😮😮😅😅

    • @amarrokamagar5550
      @amarrokamagar5550  2 месяца назад

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @ka.K.B.
    @ka.K.B. Месяц назад +2

    रोल्पाली पहिचान बोकेको मौलिक लोक गित सबै लाई अग्रिम सुभकामना

  • @user-we8yq3ck6k
    @user-we8yq3ck6k 2 месяца назад +2

    तपाई हरुको यो अर्गानिक दोहोरी कति बेला कहिले आउँछ भनेर आतिने म मात्रै होकि अरु पनि हुनुहुन्छ ❤❤❤❤यस्तो पो रमाइलो हो हाम्रो दाङ रुकुम रोल्पा सल्यान तिरको अर्गानिक

    • @amarrokamagar5550
      @amarrokamagar5550  2 месяца назад

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @Gomapariyr
    @Gomapariyr 2 месяца назад +2

    आहा हाम्रो गाउँ को झ्याउरे ❤️🎤🙏

    • @amarrokamagar5550
      @amarrokamagar5550  2 месяца назад

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ

  • @umeshsumit8733
    @umeshsumit8733 2 месяца назад +2

    म हाल साउदी देखी हेर्दैछु पहिले अर्को टीम कोब्राग्याङ को दोहोरी खुब हेर्थे आज भोली फेरी यो टिम हेर्दै छु खासमा नाच सारैमन परो बाजेको

    • @amarrokamagar5550
      @amarrokamagar5550  2 месяца назад

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @GautamMagar-yz8ed
    @GautamMagar-yz8ed 2 месяца назад +3

    लू बधाई छ सबै रोल्पा लि टीम लाई ❤

    • @amarrokamagar5550
      @amarrokamagar5550  2 месяца назад +1

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @Nissansunuwar
    @Nissansunuwar 2 месяца назад +1

    Babaal babaal babaal ❤ big fan of sulpa team ❤❤?

  • @user-surkheti
    @user-surkheti 2 месяца назад +2

    पहिलो चोटि सुनियो बहुत राम्रो लाग्यो रोल्पाली कला सस्कृती जोगाइ राख्नु होला❤

    • @amarrokamagar5550
      @amarrokamagar5550  2 месяца назад

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @premkhatriofficial
    @premkhatriofficial 2 месяца назад +1

    रोल्पालि टिमको माडिखोले भाका तेस्रो पटक पनि हेरीयो नाच पनि उतिकै उत्कृष्ट लाग्यो 👍️
    सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद 🙏

    • @amarrokamagar5550
      @amarrokamagar5550  2 месяца назад

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @user-youtube685
    @user-youtube685 2 месяца назад +1

    अति मिठो गित रोल्पाली सुल्पा तिम को सबैइ लाई सम्मान साथै साङगितिक अबिबाद्न अंमर सर लगाएत होल युनियन तिम लाई आगमी दिन हरुमा पनि अझैमार्मिक बिसय बस्तु मा प्रस्तुति दिएको हेर्न अनि सुन्न पाहियोस अग्रिम सुभकामना 🎉🎉🎉🎉🎉🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @ChesarPunmagar-tp5om
    @ChesarPunmagar-tp5om 2 месяца назад +1

    दे तो अब उहीँ त होला रे रबिन्द्र दाजु 😂😂धोती देखाउनु भयो दाज्री 😮😮😮😂😂😂😂😂😂😂🎉🎉🎉🎉🎉❤❤❤

    • @amarrokamagar5550
      @amarrokamagar5550  2 месяца назад

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @donrana5630
    @donrana5630 2 месяца назад +1

    जति सुने उतीसुन्न मन लागने भाका

    • @amarrokamagar5550
      @amarrokamagar5550  2 месяца назад

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @keshabmagar2846
    @keshabmagar2846 2 месяца назад +3

    बधाइ छ सुल्पा टिमलाइ अझै खतरा खतरा आउदै गरोस है त।❤❤

    • @amarrokamagar5550
      @amarrokamagar5550  2 месяца назад +1

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

    • @sermansingh3491
      @sermansingh3491 2 месяца назад +1

      ❤❤❤❤❤❤❤...india..

  • @JitendarBudhathoki
    @JitendarBudhathoki 2 месяца назад +1

    यो सुल्पा ग्रुप्प जत्ता गयो उत्तै बब्ब्ब्बाल गर्छ त यार्‍र्‍ र सारै आनन्द आउने दोहोरि

    • @amarrokamagar5550
      @amarrokamagar5550  2 месяца назад

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @mogorzboy8976
    @mogorzboy8976 2 месяца назад +1

    बबाल प्रस्तुति हाम्रो रोल्पाली सुल्पा ग्रुप टिमको❤😘😘 हाल रोल्पाबाट 🙏

    • @amarrokamagar5550
      @amarrokamagar5550  2 месяца назад

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @KhalbirMagar
    @KhalbirMagar 2 месяца назад +3

    बबाल छ है सुल्पा तिम को❤❤❤❤❤❤❤❤

    • @amarrokamagar5550
      @amarrokamagar5550  2 месяца назад

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @ramilamagar4162
    @ramilamagar4162 2 месяца назад +5

    जेदो नमस्कार म गायिका रमिला बुढामगर आदरणीय दाइ दिदिहरु संग मैले पनि गाउने प्रयास गरेको छु❤ कस्तो लाग्छ सबैले मायाँ गरिदिनु होला🙏🎤

    • @amarrokamagar5550
      @amarrokamagar5550  2 месяца назад

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ बैना

  • @user-de9zl7ez6f
    @user-de9zl7ez6f 2 месяца назад +2

    एकदम राम्रो रमाईलो गीत है अमर जि हजुर हरुको ग्रुपलाई मेरो दुई हात जोदेर नमस्कार छ है। हजुर हरुको गित एकदम हेर्ने गर्छु। म गाम बात हाल कुवैत बात है। उच्च प्रगतिको कामना❤❤❤❤❤

    • @amarrokamagar5550
      @amarrokamagar5550  2 месяца назад +1

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @user-fp8bz9cj3b
    @user-fp8bz9cj3b 2 месяца назад +2

    आहा कति रमाइलो तिम बबाल छ है !🙏🙏🙏🙏👍️👍️

    • @amarrokamagar5550
      @amarrokamagar5550  2 месяца назад

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @mankumari7127
    @mankumari7127 Месяц назад +1

    मौलिक अति मिठो

  • @sitaramrokaya7718
    @sitaramrokaya7718 2 месяца назад +2

    सम्पूर्ण रोल्पाली कलाकार टिमलाइ समान छ हिरा छुटिछ्न अर्को पटक हिरा लाई पनि ल्याउनु पर्यो

    • @amarrokamagar5550
      @amarrokamagar5550  2 месяца назад

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @krishnathapa1911
    @krishnathapa1911 2 месяца назад +1

    Very good dherai ramro from Mumbai

    • @amarrokamagar5550
      @amarrokamagar5550  2 месяца назад

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ

  • @user-zx2mf8zi7s
    @user-zx2mf8zi7s 2 месяца назад +2

    Kala Gala Dherai Ramailo Garni kalakar Haru Rolpali Haru ❤All the Best

    • @amarrokamagar5550
      @amarrokamagar5550  2 месяца назад +1

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

    • @user-zx2mf8zi7s
      @user-zx2mf8zi7s 2 месяца назад

      @@amarrokamagar5550 Ma Tapai Ko Big Fan Ho Sir

  • @Farak-Yatra
    @Farak-Yatra 2 месяца назад +1

    सेरम पनि पुगियो है दोहरीमा❤❤❤

    • @amarrokamagar5550
      @amarrokamagar5550  2 месяца назад

      धेरै धेरै धन्यवाद छ मेरो आदरणीय दाजु

  • @Yamrajofficial100
    @Yamrajofficial100 2 месяца назад +2

    Congratulations all tame lai❤❤

    • @amarrokamagar5550
      @amarrokamagar5550  2 месяца назад

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @sandeshmagar3568
    @sandeshmagar3568 2 месяца назад +1

    रोल्पाली सुल्पा ग्रुपमा अझै धेरै भन्दा धेरै रोल्पाली गायक गायिका जोदिदै जानुहोला।यो सहकार्य अतुत रुपमा अगादि बधाउदै लैजानुहोला।सारै मन पर्छ तपाइहरुको दोहोरी।

    • @amarrokamagar5550
      @amarrokamagar5550  2 месяца назад

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @dhankuramjaliroka2138
    @dhankuramjaliroka2138 2 месяца назад +3

    waw हेरेर सुनेर धेरै मजा आयो बधाई छ सबै टिमलाई🙏

    • @amarrokamagar5550
      @amarrokamagar5550  2 месяца назад

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @govindasubedi-rr2wt
    @govindasubedi-rr2wt 2 месяца назад +1

    Waw Sarai ramailo dohori ❤❤

    • @amarrokamagar5550
      @amarrokamagar5550  2 месяца назад

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @user-wt6lx4nl7j
    @user-wt6lx4nl7j Месяц назад +1

    जति सुने तेति सुन्न मन लाग्ने गित आह ❤❤🙏🙏कमीडी टिम सारै रमैलो आह सरररर चैट चैट चैट 🕺🕺🕺

  • @kusumkhadka4831
    @kusumkhadka4831 2 месяца назад +1

    सलाम छ रोल्पालि कलाकारहरु लाइ

    • @amarrokamagar5550
      @amarrokamagar5550  2 месяца назад

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @bimalhunching335
    @bimalhunching335 2 месяца назад +1

    पाउदर लार चित्क्क भाको रैछन 😁😁😀😀😀😀

  • @devitanau24
    @devitanau24 2 месяца назад +2

    धेरै रमाइलो टिम हजुर हरुको उच्च सम्मान सम्पुर्ण लाइ 🙏🙏🙏❤️❤️🌹🌹💋💋💋😘😘😘😘👌👌👌👌

    • @amarrokamagar5550
      @amarrokamagar5550  2 месяца назад

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ

  • @Mumishwor
    @Mumishwor 2 месяца назад +1

    शु भा कामना छ

    • @amarrokamagar5550
      @amarrokamagar5550  2 месяца назад

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ

  • @Magardi593
    @Magardi593 2 месяца назад +2

    निकै मिठो प्रस्तुती सबै जनालाई अग्रिम शुभकामना छ 🎉

    • @amarrokamagar5550
      @amarrokamagar5550  2 месяца назад

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @laxmiraj808
    @laxmiraj808 2 месяца назад +1

    धेरै राम्रो गीत दार्चुलाबाट सबै गीत हेर्छु

    • @amarrokamagar5550
      @amarrokamagar5550  2 месяца назад

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ

  • @ashokoli8738
    @ashokoli8738 2 месяца назад +3

    राम्रो प्रस्तुति अमर सर

  • @user-bo5cw2vc8t
    @user-bo5cw2vc8t Месяц назад +1

    Ramro xa ho Rolpali Daju-bhai didi-bahini haru

  • @chandrasen1189
    @chandrasen1189 2 месяца назад +2

    ❤ हाम्रो रोल्पाली माडी खोले स्थानिय पुरानो गीत गाउने सबै जना लाई हार्दिक सम्मान गरेको छु हैं ❤❤❤

    • @amarrokamagar5550
      @amarrokamagar5550  2 месяца назад

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @SameerMagar249
    @SameerMagar249 2 месяца назад +1

    लु खुसी लाग्यो है रोल्पाली भाका बाहिर ल्याउनु पर्छ

  • @user-ev1dy9nr1i
    @user-ev1dy9nr1i 2 месяца назад +1

    अर्काे भाग 4 पनि छितै चाहियाे हइ हजुर म पर्खाइ मा छु धन्यवाद हाेल तिनलाइ ❤❤❤❤❤❤

    • @amarrokamagar5550
      @amarrokamagar5550  2 месяца назад

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @gaumagar177
    @gaumagar177 2 месяца назад +2

    Aatenta maulik vasa saskirti bokeko kala parstut garnu vachaa badda vasme gajab x suupa bagalharu

    • @amarrokamagar5550
      @amarrokamagar5550  2 месяца назад

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @KhagendraDhartiMagar
    @KhagendraDhartiMagar 2 месяца назад +1

    लौ बधाई छ हाम्रो रोल्पाली टिमलाइ ❤❤❤❤❤अझै प्रगतिको सुभकामना🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

    • @amarrokamagar5550
      @amarrokamagar5550  2 месяца назад

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @ManojKhadka-pf8bc
    @ManojKhadka-pf8bc Месяц назад +1

    ❤❤❤❤❤गज्जब

  • @vishanpun
    @vishanpun Месяц назад

    Hjr ko yo bichar lae salam x

  • @sasachakkajam5802
    @sasachakkajam5802 2 месяца назад +1

    Gajab ko dohari x badhai x tim lai❤

    • @amarrokamagar5550
      @amarrokamagar5550  2 месяца назад

      धेरै धेरै धन्यवाद छ भान्जी

  • @JitendraRasaili-gt7jx
    @JitendraRasaili-gt7jx 2 месяца назад +1

    ❤❤❤उउस्स् बबाल्ल

    • @amarrokamagar5550
      @amarrokamagar5550  2 месяца назад

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @PragatiBista-cx7ue
    @PragatiBista-cx7ue 2 месяца назад +2

    आहा हामी रोल्पालि❤️❤️म नि आउन पर्ला दाइ🤗🤗🙏

    • @amarrokamagar5550
      @amarrokamagar5550  2 месяца назад

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ बैनी

  • @MtvNepalgunj5429
    @MtvNepalgunj5429 28 дней назад +1

    जतिपटक हेर्दा नि धित नमर्ने मध्यपश्चिमेलि लोक दोहरी

  • @chitragharti6811
    @chitragharti6811 2 месяца назад +2

    हाम्रो गाउमा यो गित लाई झ्याम्रे गित भन्छ कसैले मादिखोले भन्छन् जे भय पनि राम्रो छ

    • @amarrokamagar5550
      @amarrokamagar5550  2 месяца назад

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @kisnagurung9907
    @kisnagurung9907 2 месяца назад +1

    kadaa hait

    • @amarrokamagar5550
      @amarrokamagar5550  2 месяца назад +1

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @khagendarMagar-sg8gs
    @khagendarMagar-sg8gs 2 месяца назад +2

    सारै रमाइलो

    • @amarrokamagar5550
      @amarrokamagar5550  2 месяца назад

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @baxermagarmagarbaxer2898
    @baxermagarmagarbaxer2898 2 месяца назад +1

    सुल्पा गुरुप मा निता पुन हुनुनै पर्छ है किन्कि उस्को हासो खत्रा छ

    • @amarrokamagar5550
      @amarrokamagar5550  2 месяца назад

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @BhaktaMagar-q1x
    @BhaktaMagar-q1x Месяц назад +1

    सुल्पा टिम लाई बधाई

  • @BirajNepali-to4if
    @BirajNepali-to4if 2 месяца назад +2

    आहा ❤❤❤❤❤

    • @amarrokamagar5550
      @amarrokamagar5550  2 месяца назад +1

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @dattamagar7215
    @dattamagar7215 2 месяца назад +2

    हाम्रो सुल्पा ग्रुपको दमदार प्रस्तुति 🙏🙏🙏

    • @amarrokamagar5550
      @amarrokamagar5550  2 месяца назад

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @sukmayamagar3580
    @sukmayamagar3580 2 месяца назад +2

    बबाल😮😮😊😊😊❤❤❤❤

    • @amarrokamagar5550
      @amarrokamagar5550  2 месяца назад

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ

  • @rajanshrestha7804
    @rajanshrestha7804 2 месяца назад +1

    धादिङेलाइ मन पर्यो यो नौलो भाका 🤗🤗🎤🎤📯📯📯

  • @reshamtulasapmagar3532
    @reshamtulasapmagar3532 2 месяца назад +2

    वा वा हजुर दाजु❤❤

    • @amarrokamagar5550
      @amarrokamagar5550  2 месяца назад

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सदु

  • @rokajudha9952
    @rokajudha9952 2 месяца назад +2

    Sarai ramailo

    • @amarrokamagar5550
      @amarrokamagar5550  2 месяца назад

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @kamjan7422
    @kamjan7422 Месяц назад +1

    माउली गाऊ रोल्पा जन्म प्युठान अनि कर्म दाङ😊

  • @tikaramrokaya623
    @tikaramrokaya623 Месяц назад +1

    पहिलो चोटी सुन्दै छु सारै राम्रो लाग्यो

  • @yamlalgautam3890
    @yamlalgautam3890 2 месяца назад +1

    Sarai ramailo grup yestai yestai ramilo geet leyera aaunu hola. Duty gare ko thakai metdai xu

  • @rizanjunggotamerizanjunggotame
    @rizanjunggotamerizanjunggotame 2 месяца назад +2

    सारै राम्रो लौछ मलाइ त म जहिले नि पर्तिछ्या गरि रहेको हुन्छु नि म चाइ हाल india देखि घर दाङ हो है सुल्पा ग्रोउप लाई सफल्ता को मस्तै सुभ काम्ना 🙏🙏🇳🇵🇳🇵

    • @amarrokamagar5550
      @amarrokamagar5550  2 месяца назад +1

      अमुल्य कमेन्ट् र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

    • @rizanjunggotamerizanjunggotame
      @rizanjunggotamerizanjunggotame 2 месяца назад

      @@amarrokamagar5550 सबै लाई यो गर्मी को समय मा न्यानो माया अनि मिठो सम्झना मनै देखि साथै आदरणीय रबिन्द्र उर्फ खिन्ते दाजु लै नि भस्मै सम्जे को छु

  • @jasramghartimagar9003
    @jasramghartimagar9003 2 месяца назад +1

    नाइस 😊😊😊

  • @binitab.k.396
    @binitab.k.396 2 месяца назад +1

    सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद धेरै राम्रो प्रसतुती ❤❤

    • @amarrokamagar5550
      @amarrokamagar5550  2 месяца назад

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ

  • @user-we4zf6ck1h
    @user-we4zf6ck1h 2 месяца назад +2

    सबै लाई झोरले है 🙏🙏🙏 सुल्पा तिम्लाई

    • @amarrokamagar5550
      @amarrokamagar5550  2 месяца назад

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @user-wf2vb2is1v
    @user-wf2vb2is1v 2 месяца назад +1

    ❤रमाईलो गुरुप समपुरणमा सममान झोरले नमसकार❤❤❤❤🎉🎉🎉

    • @amarrokamagar5550
      @amarrokamagar5550  2 месяца назад

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ

  • @user-wx4bd8nq1b
    @user-wx4bd8nq1b 2 месяца назад +1

    सारै मनपर्छ

    • @amarrokamagar5550
      @amarrokamagar5550  2 месяца назад

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @pestolmagar7220
    @pestolmagar7220 2 месяца назад +1

    Very good alll group ❤

    • @amarrokamagar5550
      @amarrokamagar5550  2 месяца назад

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @khabapukhadgabahadurpunmag4240
    @khabapukhadgabahadurpunmag4240 2 месяца назад +2

    Lau ramailo Dohori 🎉🎉🎉🎉

    • @amarrokamagar5550
      @amarrokamagar5550  2 месяца назад

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @sagarrc1250
    @sagarrc1250 2 месяца назад +2

    Woww kati ramailo mela ko jhalko aayo ❤❤❤❤❤❤❤

    • @amarrokamagar5550
      @amarrokamagar5550  2 месяца назад +1

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @user-em1lk3ic1s
    @user-em1lk3ic1s 2 месяца назад +2

    बनै चाउ गीत नाना र दाजु र मगरलो पहिरन बनै चाउ

    • @amarrokamagar5550
      @amarrokamagar5550  2 месяца назад

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @user-rc1zc2oj2j
    @user-rc1zc2oj2j 2 месяца назад +1

    dami So nice ❤❤

    • @amarrokamagar5550
      @amarrokamagar5550  2 месяца назад

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @user-ws8hd6xn8h
    @user-ws8hd6xn8h 2 месяца назад +1

    Gajab lje

    • @amarrokamagar5550
      @amarrokamagar5550  2 месяца назад

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @LalSoti-sg6zo
    @LalSoti-sg6zo 2 месяца назад +1

    Kyaa damee 😂😂😂😂❤❤❤❤❤❤❤❤

    • @amarrokamagar5550
      @amarrokamagar5550  2 месяца назад

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @BirajNepali-to4if
    @BirajNepali-to4if 2 месяца назад +2

    आहा

  • @prakashchhetri3429
    @prakashchhetri3429 2 месяца назад +1

    Super ❤❤❤💃💃💃🕺🕺🕺👍️👍️👍️🙏🙏🙏

    • @amarrokamagar5550
      @amarrokamagar5550  2 месяца назад

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवद छ सर

  • @lokpriyamagar2843
    @lokpriyamagar2843 2 месяца назад +1

    म सल्यान बाट हाल रोमनिया बाट हेर्दै छु 🙏🙏🙏

    • @amarrokamagar5550
      @amarrokamagar5550  2 месяца назад

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @khanelboss2613
    @khanelboss2613 2 месяца назад +1

    लास्टै कमेडि रबि्नद्र all nice😂

    • @amarrokamagar5550
      @amarrokamagar5550  2 месяца назад

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @prabinchaudriy9436
    @prabinchaudriy9436 2 месяца назад +1

    नमस्कार म दुबै बाट नियमित रुपमा हेर्दै आएको छु सारै रमाइलो लाग्यो सधै भरि यसरी नै अघि बढ्दै जानु होला ल

    • @amarrokamagar5550
      @amarrokamagar5550  2 месяца назад

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @dbkhadka7566
    @dbkhadka7566 2 месяца назад +1

    हजुर हरु सबै जना लाई नमस्कार सुल्पा टिम मा राङ्ग्कोटे मामा को भ्वाइस अति राम्रो लाग्छ ।

  • @manbahadurgharty870
    @manbahadurgharty870 2 месяца назад +2

    1 Jana magar Dai le khukuri Bhireko dherai ramro dekkheko xa sabai magar harule yestai bhesh bhusa Launu parxa

    • @amarrokamagar5550
      @amarrokamagar5550  2 месяца назад

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर