Rodhi EP 119 | मिस मगर निरा थापा मगरले चिज गुरुङ लाई हली बनाए

Поделиться
HTML-код
  • Опубликовано: 19 окт 2024
  • Rodhi EP 119 | मिस मगरले चिज गुरुङ लाई हली बनाए
    Orgional Audio Credits:-
    Kahako Saino
    Singers : Bimal Pariyar, Shanti Shree Pariyar
    Lyrics : Shiva Hamal
    Music : Bimal Pariyar
    Music Arranger : Prasad Khaptari Magar
    Live Dohori Audio Credits:-
    Chij Gurung , Nira Thapa Magar
    Host : Bal kashi Gurung
    Concept : Bhoj Bahadur Gurung
    संरक्षक : Gam Bahadur Gurung
    Camera: Amrit Thapa Magar, Sandesh Gurung, Ashish Gurung
    Editor: Binita Gurung
    Madal : Sandeep Shretha , Dilu Gurung
    Flute : Diwas Thapa Magar
    Octopod : Gupta Gurung
    Keyboard : Suraj Thapa Magar
    Sarangi : Roshan Gurung
    Management- Chuni Maya Gurung
    Sound- Om Gurung, (SK sound system)
    Audio Mixing : Bilan Thapa Magar
    Venue : Didi Bahini Royal Kitchen, Uttam Chok Pokhara
    #rodhiepi119 #chijgurung #nirathapamagar #kahakosaino #balkashi
    Rights for this music video for RUclips Platform is with
    Stream Nepal powered by Munal Film Pvt.Ltd. Pokhara
    =============================
    Follow Us on :
    RUclips : / @rodhiplus
    view_as=subscriber
    Facebook : / streamnepal
    Instagram : / streamnepal4
    Twitter : / streamnepaltv
    Blog : streamnepal.blo...
    Digital platform for Music and Movies
    Stream Nepal
    Powered by
    Munal Film Pvt. Ltd

Комментарии • 625

  • @RodhiPlus
    @RodhiPlus  Год назад +222

    रोधिँ कार्यक्रम- भाग 119 को कस्ले कहाँ बाट हेर्दै हुनुहुन्छ र कार्याक्रमबारे केहि प्रतिकृया भएमा लेख्नु ल,
    रोधिँ कार्यक्रममा आफ्नो रोधिँ को अनुभवहरु , मौलिक भाका, ठेटर नृत्य र आफ्नो प्रतिभा देखाउन चाहनुहुन्छ भने हामिलाई सम्पर्क गर्नु होला नम्बर : 9869150567 and 9851158030

    • @dhanbahadur4391
      @dhanbahadur4391 Год назад +24

      😅😅 JHORLE kun thau dekhe ho mom aunu prala hi🎤 Asar 15 ko suva kamana aal teem lai

    • @yamprasad9453
      @yamprasad9453 Год назад +3

      कतारबाट नियमित रूपमा हेर्छु कार्यक्रम राम्रो छ सम्पूर्ण कलाकारहरुलाई सम्मान छ ❤😂❤

    • @Renukagu960
      @Renukagu960 Год назад +2

      ​@@dhanbahadur4391❤❤

    • @funakoshishotokankarateass4379
      @funakoshishotokankarateass4379 Год назад +1

      घुडा माथि जुका गए के होला है सोल्टी राजा। 😅😅😅😅😅

    • @kgurung1840
      @kgurung1840 Год назад

      ATI ramro

  • @gobindathapa2049
    @gobindathapa2049 Год назад +5

    ल्याउ है हल गोरु नारेर,राखेकी छु बनमारा फाडेर कति मिठा अर्गानिक शब्द चयन बहिनी र चिज भाई सहित होल टिमलाई नमन्🙏एक्दम मजा आयो।

  • @Manoj_kc_official
    @Manoj_kc_official Год назад +83

    नमस्कार म काठमाडौंकाे मियर बालेन साह सबैले नेपाली गीत संगीतलाई माया गरौं सबै कलाकारलाई सम्मान गरौं 🙏🇳🇵👍️❤️

  • @lakshyasarumagar3789
    @lakshyasarumagar3789 Год назад +114

    आज खुशी लागेको छ ।मगरकी छोरी अनि त्यसमा मङ्गोलियन हामी गुरुङ्ग मगर राई लिम्बू तामाङ्ग यक हौ यहि हाम्रो शुभकामना ❤❤❤

  • @bksrk5891
    @bksrk5891 8 месяцев назад +1

    इ चिज गुरुङ को गिद्ध चै सारै राम्रो लाग्छ इ बाबू को उज्जल भबिष्य बनेको सुन्न देख्न पाइयोस् जय होस

  • @junbahadurrokamagar1239
    @junbahadurrokamagar1239 Год назад +1

    सारै राम्रो फेरि निरा बैनी र्चिज भाईलाई अर्को गित गाउन मौका जुराई दिनु बाल्केसी बैनी 👌

  • @shambhu4163
    @shambhu4163 Год назад +1

    अतिनै राम्रो रोधि कारिक्रम जति सुनेपनी सुनौ सुनौ लाउने सम्पुर्ण टिम्लाइ बदाइ छ

  • @mangalgurung4011
    @mangalgurung4011 Год назад +2

    अर्को गीत मा पनि हेर्न पाउँ, छिट्टै

  • @ravitamang6702
    @ravitamang6702 Год назад +1

    अहा मिस मगर्नी पनि दामी गाउनी चिज ङोलो को त दोहोरी को राजा नै भायो

  • @prithvigurung2314
    @prithvigurung2314 Год назад +60

    चिज भाइ त लाईभ दोहोरीको राजा नै हुनुहुन्छ मिस मगर्निको पनि उतिकै राम्रो टुक्का शुभकामना💐💐♥️♥️🙏🙏

  • @thamansingdura1723
    @thamansingdura1723 Год назад +14

    चिज भाइ आजको दोहोरी त अति मिठो लाग्यो । दुबै जनाको प्रस्तुति अति मिठो । ❤❤❤ दुबई बाट ।

  • @devghimire3588
    @devghimire3588 Год назад +16

    आज सम्म हेरेको लोकदोहोरी भन्दा अज को अतिनै रमाइलो लाग्यो ल बधाइ छ सबै तिम लै🙏🙏🙏🌷

  • @ChandralalJugjali
    @ChandralalJugjali Год назад +7

    मिस मगर्नि नानि को पनि यति राम्रो कलारहेछ रोधि तिमलाई धन्यबाद

  • @santamangol7405
    @santamangol7405 Год назад +1

    बहिनिले भाइलाई खत्रकै पारीन। ढुँगामा त फाली ठोकाउन नमिल्ने थियो।

  • @lands86
    @lands86 Год назад +7

    आहा कति मीठो प्रस्तुति अनि रमाइलो पनि उस्तै !

  • @tankagurung39
    @tankagurung39 Год назад +1

    Sarai mitho dohori ghamsha ghamsi miss magar Nira Thapa le charchit gaek Chij Gurung sanga mitho prastutiko lagi dubai lai dhanyabad sathai subhakamana.

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 Год назад +7

    आहा अति उत्तम चिज जि जाहा त्यहा रमाइलोदुबै जनालाई सम्मन छ्🙏🙏🙏

  • @dhurba3499
    @dhurba3499 Год назад +13

    ह॔सिला रसिला कलाकार ले गाएको दोहोरी जति सुने उति आनन्द आउने।

  • @reshamale2003
    @reshamale2003 Год назад +17

    अति राम्रो लाग्यो बधाई छ सम्पुर्ण टीमलाई ! ! !

  • @tmgbdr68
    @tmgbdr68 Год назад +25

    मिस मगर बहिनीले पनि उत्कृष्ट गाउनु हुन्दो रहेछ र चिज गुरुङलाई त अब के भनौ त्यसै अब्बल हुनुहुन्छ दुबै जना लाई शुभकामना ।

  • @purjapun7625
    @purjapun7625 Год назад +7

    पहिलो पटक हेर्दै छु राम्रो गाउनु हुदो रहेछ मगर्नी नानी ।

  • @sakhiragurung1394
    @sakhiragurung1394 Год назад +9

    आज काे गीत ले अलि fadko मारिन घुमे काे घुमै भयो यस्तै हो कहिले काँही समग्र मा ठिकै छ दुवै लाई सुभ कामना❤❤❤❤

  • @kumarranamagar9145
    @kumarranamagar9145 Год назад +10

    अति मिठो दोहोरी गीत सुन्न पाइयो त्यसको लागि कलाकार हरु मिस मगरनी निरा थापा मगर बैनि र चिज सर समपूर्ण अनि रोधीँ कार्यकम 'बिशेष धन्यवाद म रसिया बात हेर्दै छु ।

  • @rameshthajali9151
    @rameshthajali9151 Год назад +1

    Miss magar nira magar baheni ko vocals sor sarai ramro 100% rahecha ujal vabishey ko lakh lakh subha kamana cha

  • @dorendramagar1920
    @dorendramagar1920 Год назад +16

    पात 2 पनि आउनु पर्यो होई सारै राम्रो लाग्यो

  • @birjbahadurpulamimagar9937
    @birjbahadurpulamimagar9937 Год назад +7

    अति राम्रो गीतको तुक्का त झनै मिठो मगर बहिनी र चिज भाईलाई फेरि अर्को दोस्रो पाठको अपेक्षे चादै नै ल्याउनु होला भन्चा हान्छु!!

  • @mahendrakc5448
    @mahendrakc5448 Год назад +20

    मता नयाँ गायीका निरा थापा मगर धेरै राम्रो साथै सम्पूर्ण गायक टिमलाई हार्दिक बधाई छ खुशी लाग्यो

  • @rukmangrg1240
    @rukmangrg1240 Год назад +10

    Wow ati utkrishta dohori Chij Ngolo and Nira thapa baini dherai dherai suvakaman all the best god bless you both from uk 🇬🇧

  • @manbahadur5487
    @manbahadur5487 Год назад +13

    मिस निरा मगर स्वर साह्रै राम्राे रहेछ ।चिज नम्वर १काे कुरैनगरम अझै चिज सङ्ग गित सुन्नमन लाग्याे।वहिनिहरु ,चिज र सम्पर्ण टिमलाई धन्यावाद।

  • @chakgurung3175
    @chakgurung3175 Год назад +3

    ओहो गाउँ घरतिरको ओरिजनल अर्गानिक दोहोरी कति मिठास र मिठो र सभ्य दोहोरी जय होस

  • @topjungchand
    @topjungchand Год назад +12

    मिस भन्दानी छेउमै बसेकी सिस राम्रो लाग्यो , आहा मिस सिस र चिजको मीठो दोहोरी सुन्न पाउँदा खुसी लाग्यो , सफलताको शुभकामना छ ❤️🙏

  • @safalrana325
    @safalrana325 Год назад +10

    आम्मामा मिस्स मगर्निले पनि कस्तो राम्रो गीत गाउने होइछ❤❤❤❤🙏🙏🙏🙏🙏

  • @hiralalgurung2530
    @hiralalgurung2530 Год назад +24

    Wow 😲, छ। आजको दोहोरी, गुरुङ्ग भाई र Miss मगर्नी निरा बहिनी दोहोरी दामी छ। So far दुई चोटि हेरिसके भाई बहिनी लाई उत्तर उत्तर प्रगतिको शुभकामना छ। साथै सम्पूर्ण रोधीं टिम लाई धन्यवाद छ। It is beautiful program, I loved it keep continues love you guys. UK

  • @santagurung5007
    @santagurung5007 Год назад +5

    मज्जा आयो ! रोधीँ परिवारलाई धन्यवाद र उत्तरोत्तर प्रगतिको शुभकामना !

  • @anjanathapa7615
    @anjanathapa7615 Год назад +15

    हाम्रो गाउँ तिरको चेली माधु माया सफलता कामना सम्पुर्ण लाई

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 Год назад +46

    आहा बैनी को स्वार कति सुन्दर आज पहिलो चोटि सुन्दै छु। सुनिरहु जस्तो छ ।शब्द चयन सब उत्कृष्ट छ। भाइ चिज को त बयान के गरु र आफैमा अब्बल छ। शुभकामना ❤❤❤❤

  • @khumangm1998
    @khumangm1998 Год назад +11

    आहा कति रमाइलो समय शान्दर्भिक दोहोरी मा उत्कृष्ट शब्द हरुको समिश्रण सिमा जि र चिज जि को सुमधुर आवाज ले मन लोभ्यायो।

  • @prashantagurung3833
    @prashantagurung3833 Год назад +3

    दाेहाेरि रमाइलो र उत्कृष्ट लाग्याे।

  • @mitramagar1329
    @mitramagar1329 Год назад +6

    अति नै सुन्दर स्वर रहेछ गायिका बहिनी निरा थापा मगरको चिज गुरुङ त दोहोरीको राजा नै हुनुहुन्छ ❤❤❤

  • @mohanpakhrin9263
    @mohanpakhrin9263 Год назад +24

    Chij को उपस्थितिमा हुने जति पनि दोहोरी अत्ति मिठो र रमाइलो लाग्छ 😊 बधाई तथा शुभकामना !

  • @laxmanalemagar1155
    @laxmanalemagar1155 Год назад +5

    वाओ ! शब्दका खानी
    चिज गुरुङ र मगर्नी नानी

  • @tulbahadur2186
    @tulbahadur2186 Год назад +7

    चिज जि र निरा थापा जि ❤❤निरजला जि धेरै भन्दा धेरै बधाई सुभकनमना

  • @tikathapa958
    @tikathapa958 Год назад +1

    म भारत बाट, Entertaining Dohari, welldone,

  • @JebaLama-sh3ub
    @JebaLama-sh3ub Год назад +14

    सन्चालोका बालकासी लगायत सम्पुर्ण कलाकारहरुलाइ सलाम छ! विशेष चिज भाइले चाहिँ हलिको भुमिका राम्ररि निभाउनु है

  • @indrasinghgurung8550
    @indrasinghgurung8550 Год назад +23

    अाषाढ मा हालि त राजा हाे चिज बाबुलाई रानी चहिएको हो ❤🙏🎉जय रोधि |

  • @ganeshmagar8032
    @ganeshmagar8032 Год назад +3

    आहा कति रमाईलो गित गाउनु भोयो धेरै राम्रो लायो

  • @mohanmagar22
    @mohanmagar22 Год назад +20

    मान्छे रामृ स्वर तेस्तै मिठो ❤❤

  • @dipaksingh6941
    @dipaksingh6941 Год назад +1

    अति राम्रो पर्स्तुती २ जनाकै सफलताको सुभकामना जात का कुरा गर्ने बिखन्डन्कारी है।

  • @TirthaTamang-oy9dk
    @TirthaTamang-oy9dk Год назад +25

    सके धनले नसके मनले भए पनि यो रोधी कार्यक्रम्मा सबैले सहयोग गरौ भन्छु तनले भए पनि!!!

  • @hounjalihounjali7713
    @hounjalihounjali7713 Год назад +1

    मिस मगर निरा मगरको स्वर चाहि असाध्यै राम्रो लाग्यो❤

  • @rupeshgurung7200
    @rupeshgurung7200 Год назад +4

    वहाँ कस्तो रमाइलो दोहोरी🎉❤❤🎉❤❤❤

  • @grgbuddhi7251
    @grgbuddhi7251 Год назад +56

    कस्तो मीठो गाउनी रहेछ मिस मगर्नी पनि 😍😍सबैलाई शुभकामना छ

  • @narbahadurlimbu3971
    @narbahadurlimbu3971 Год назад +6

    लोक दोहोरीको आत्मा नै शब्द चयन हो भन्दा फरक नपर्ला।त्यसलाई कर्ण प्रिय स्वरले गुन्यासमान बनाउनु एउटा सफल कलाकारको दायित्व पनि हो।चिज भाइ र निरा बहिनीमा यी चिजहरूले जरा त गाडेकै छ।यसलाई सरल,सहज र निर्मल ढंगले प्रस्तुत गर्दै जानुहोस्।भविष्य उज्वल छ।

  • @chandratamang2769
    @chandratamang2769 Год назад +2

    मिस मगरनि त गीत गाउन नि।।कडा पो रैछ।सारै रामाइलो लाग्यो

  • @premdevkota4952
    @premdevkota4952 Год назад +12

    आह कति मिठो जति सुने पनि सुनी रहन मन लाग्ने निरा र भाइ चिजको दोहोरी सफलताको शुभकामना 🙏🙏🙏

    • @chetanrawat5874
      @chetanrawat5874 Год назад

      Nice place nice song iam happy but India Goa bata herdi ho

  • @aleram9802
    @aleram9802 Год назад +2

    ❤यति राम्री मगर्नी गुर्सेनी कहाँ रैछ नि ❤सार्है रमाइलो छ !चिज सोल्टासङ म हुनुपर्ने हो!

  • @jaugurung5678
    @jaugurung5678 Год назад

    रोधी कार्यक्रम्का म्हिथेब र सम्पुर्न दिदी बहिनी दोहोरिमा रसिनु भयेका महान गायक चिज तमु नि मिस ,मिराथापा ज्युको दोहोरिले उदुम रमाइलो बनाउनु भयो एक दुई छक खान पनि बिर्सियो स्याबस दोहोरिका जोरिलाइ स्याबस बधाइछ ।

  • @abisektamang6701
    @abisektamang6701 Год назад +7

    Hamro maulika saskrti vaneko yahi ho all the best ❤❤

  • @buddhigurung4693
    @buddhigurung4693 Год назад +7

    Rodhi sanchalak balkashi deeju lai dherai dherai dhanyabad kina vane jahile pani hamro majhma yadhi ramro prastuti dekhai dekoma 🎉🎉🎉❤❤❤

  • @sakhiragurung1394
    @sakhiragurung1394 Год назад +2

    मिठो रैछ मगर्नी बैनी काे स्वर पनि सुनी रहू जस्तो सुभ कामना छ बैनी लाई

  • @pariyarbirubiru2929
    @pariyarbirubiru2929 Год назад +2

    के लयाईदेउ नास्ता भनेको मा चिजबाट राम्रो प्रतिउत्तर अायन❤🎉❤❤❤

  • @djalexrai81076
    @djalexrai81076 Год назад +2

    🙏🫶शब्द नै छैन बेसरी तारिफ गर्न मन छ। ❤️तर यहाँ धेरै शब्द नअटिने रैछ उज्यालो रुप उस्तै उत्कृष्ट भिडियो लाइ शुभकामना💐👌😍💞

  • @rajugurung1004
    @rajugurung1004 Год назад +34

    हाम्रो संस्कृति हाम्रो गौरब, अत्यन्त्यै राम्रो कार्यक्रम। रोधि टिम, कलाकार हरु तथा आदरणिय ब्याक्तित्व हरुमा हाम्रो संस्कार संस्कृति जगेर्ना गर्न पुर्याउनुभयेको योगदान प्रति आभार प्रकट गर्दछु। म अजिरकोट गा पा घ्याच्चोक गोर्खा बाट कार्यक्रम नियमित हेर्छु, सन्जोक मिलेमा कार्यक्रम मा प्रत्यक्ष सहाभगी हुने इच्छा छ।

  • @reshammagar5770
    @reshammagar5770 Год назад +5

    अत्यन्तै समधुर गुरुङ मगर को प्रस्तुती
    सफलताको शुभकामना छ्💞

  • @sombahadurrana9896
    @sombahadurrana9896 Год назад +1

    एकदाम डामि लागयो दोहोरी पहिला मेलापट गरेको याद आयो शुभकामना सबै तिमलाई

  • @fflovergaming4770
    @fflovergaming4770 10 месяцев назад +1

    धेरै राम्रो दोहरी गाएकोमा मा बधाइ छ

  • @bhupalthapa3
    @bhupalthapa3 Год назад +6

    अति रमाइलो लाग्यो दुवै लाई शुभकामना छ

  • @Pradesi24
    @Pradesi24 Год назад +3

    चिज गुरुङका सवाल जवाफ अनि उत्तिकै मिट्ठो स्वार साथै गुरुङ र मगर को जोडी ले साच्चिकै माहोल मा मन्त्रमुक्त भएको देखे। यहाहरु को काम प्रती उच्च सम्मान छ। साङ्गितिक यात्रा ले उच्च शिखर चुम्न सफल होस शुभकामना छ।🇳🇵🇳🇵🇳🇵

  • @tikathapa958
    @tikathapa958 Год назад +1

    अब्बल गायक चीज संग नया प्रतिभा निरा को प्रस्तुति, काबिलेतारीफ, तथा भविष्य को शुभकामना,

  • @nilbahadur1498
    @nilbahadur1498 Год назад +8

    गित सुनेर धेरै आनन्द आयो।

  • @bharatgurung2495
    @bharatgurung2495 Год назад +8

    mero pani salut balkashi and rodhidhi team lai❤🙏

  • @manishthapa9971
    @manishthapa9971 Год назад +2

    सारै राम्रो गुरुङ र मगर्नी को गित नचुम नाचुम लागे

  • @रीमरानामगर
    @रीमरानामगर Год назад +1

    निरा थापा मगर बैनीको स्वर र रुपडाल स्व. निरा छन्त्यालको जस्तै दुरुस्तै लाग्यो । गमिलो मखमली स्वरकी धनी मिरा बैनीको साङ्गीतिक भविष्य उज्ज्वल रहोस् धेरै धेरै शुभकामना 💖 ।

  • @shyamgurung8618
    @shyamgurung8618 Год назад +12

    अतिनै मिठास सम्पूर्ण रोधि team लाई धन्यवाद (N) लेटर बाट नाम आउने कलाकारीहरू अतिनै लज्जित र मिठास श्वोर कि धनि जस्तै निरजाला गुरूडं - निरा छ्यानटेल - निरा मगरनी !!! Thx

  • @prashantpunmagar2961
    @prashantpunmagar2961 Год назад +6

    मिस मगर्नी बैनिको पहिलो चोती सुन्ने र देख्ने अवसर मिल्यो सारै मीठो आवाज अनि चिज जिको आवाजको त कुरै नगरुम आगामी दिनमा अझै प्रगती गर्दै जानू होला दुबैलाई शुभकामना🙏🙏🙏

  • @gUrUngVlogs540
    @gUrUngVlogs540 Год назад +3

    आहा कति रमाईलो समय सान्दर्भिक गित। गितको टुक्काहरु पनि तेस्तै रमाइलो आनन्द आयो डिउटि गरेको पनि थाहा नै पाएन गित सुन्दा सुन्दा शुभकामना ❤❤❤

  • @bilanmusic6739
    @bilanmusic6739 Год назад +5

    बधाई तथा शुभकामना रोधी परिवरलाई

  • @ganeshgurung8000
    @ganeshgurung8000 Год назад +3

    Baini Nira miss Magar ko swoor sabda chhanot tukka ati mitho ramailo lagyo bhai chij ko ta xadaixa bastapma aajako basai dherai ramailo lagyo bhai chij ra baini Niralai dherai safaltako subhakamana Vanna chahaxu ra sampurna rodhi teamlai dhanyawad vanna chahanxu atti ramra ramra kalakar haru jutayera hamilai manoranjan dinu hunxa jai Rodhi jai Sangeet ❤❤❤❤

  • @debendrasunar1073
    @debendrasunar1073 Год назад +7

    अत्यन्तै राम्रो 🎉🎉

  • @yamgurung402
    @yamgurung402 Год назад +13

    Miss magar ko tukka prahar satik xa ramailo lagyo ❤❤❤ thanks for entire team!!

  • @thapashusil4569
    @thapashusil4569 Год назад

    निरा थापा सिस्टर को गीत र भोईस सुनेको थिइन ।ओ हो! मान्छे जस्तै स्वर पनि दम्दार रहेछ ।

  • @manishthapa9971
    @manishthapa9971 Год назад +1

    सारै मिठो गित फेरि फ़ेरि हेर्न पाउ

  • @birlamichhane3264
    @birlamichhane3264 Год назад +5

    सुनिरहौँ जस्तो❤

  • @kamalgurung3016
    @kamalgurung3016 Год назад +6

    Sponsor , बाल कांशी जी लाई अत्तीई नै मनै देखि शम्झना र नमस्ते छ ❤❤😊😊

  • @ChetKawar-wb8zh
    @ChetKawar-wb8zh Год назад

    अती भन्दा अती राम्रो छ।अर्को भाग पनि छिटै आवस।

  • @indragurung6159
    @indragurung6159 Год назад +20

    मिस मगर्नी नानी चाँहि सुरिलो स्वर कि धनी पनि रहेछिन। अत्यन्तै राम्रो लाग्यो। चिज गुरुङ्ग भाइ संग घम्साघम्सी शुभकामना छ।

    • @yammagar8020
      @yammagar8020 10 месяцев назад +1

      स्वर मात्रै होइन सब्द पनि उत्तिकै उत्कृष्ट लाग्यो मलाइ त ❤❤

    • @anjuadhikari123
      @anjuadhikari123 9 месяцев назад

      ❤❤❤

  • @gyanendraghartimagar9876
    @gyanendraghartimagar9876 Год назад +5

    ❤ Dherai Raamro mayalu geet, jaha Chij gurung Gauna janxan Geet suni Rahu jastai lasgne Gaauxan , nira thapa le pani Dherai Raamro gaune rahe xan, Dubai laai Badhai xa shubha kamana ani congratulations 🎉❤

  • @shekharkunwar7921
    @shekharkunwar7921 Год назад +8

    Miss Magar baini ta gauna ni utikai rahixan ni ❤❤

  • @chakgurung3175
    @chakgurung3175 Год назад +3

    अति राम्रो

  • @kishangurung398
    @kishangurung398 Год назад +9

    आहा कति राम्रो दोहोरी ❤️❤️❤️👌👍

  • @Ramaillo
    @Ramaillo Год назад +17

    Oh hamro Miss Magarni Baini has melodious voice with beauty . Good luck and best wishes for coming musical career to both Baini and Bhai .

  • @narendrapandey8055
    @narendrapandey8055 Год назад +2

    Aaha kati ramro dohari

  • @nbrana9098
    @nbrana9098 Год назад +12

    अाहा निरा बैनिको स्वर कति राम्रो रहेछ भोलिको दिनहरूमा पनि यस्तै गित सुन्न पाइन्छ भन्ने आसा छु। धेरै धेरै बधाई छ चिज गुरुङ भाई र निरा थाप बैनिलाई❤❤❤

  • @tejthapa88
    @tejthapa88 Год назад +1

    Sarai ❤man pareo yo ho ni dohori gaunay tarika.perfact bhai aani bane

  • @ghanshahi7191
    @ghanshahi7191 Год назад +2

    Belgium bat ati ramro chha aaj nira thapa magar ati ramro chha

  • @debghale1731
    @debghale1731 Год назад +2

    मिस मगर निरा थापा पनि कडा रहिछिन्। समग्रमा दुबै जनाकाे उत्कृष्ठ प्रस्तुति। अगामी दिनको सांगीतिक शुभकामना।😘😘😘

  • @bhimmagar1731
    @bhimmagar1731 Год назад +4

    रामरो लागयो इलामबाट 😊

  • @manbahadursaru3855
    @manbahadursaru3855 Год назад +1

    ATI sunder sweets voice song Chij and mis nira mogar feri aarko choti program chhitai chances deo hai ekdam sahi x intresting gaune shaili titical sbda nikalna janne ke

  • @purnagurung7231
    @purnagurung7231 Год назад +8

    अती अती उतकिष्ट प्रस्तुती आहा 👌👌👌🌹❤️👏👍️🙏🙏❤️❤️❤️❤️👁️

  • @rudrabahadurgurungfromnepa3344
    @rudrabahadurgurungfromnepa3344 Год назад +2

    एकदम राम्रो लाग्यो।