GORKHALI THADO BHAKA By Chij Gurung Chija Tamang

Поделиться
HTML-код
  • Опубликовано: 4 окт 2024
  • Chij Gurung Present.....
    Gorkhali Thado Bhaka
    Audio:-
    Song:-
    Gorkhali Thado bhaka
    Vocal:-
    Chij Gurung
    Chija Tamang
    Lyrics/Music:-
    Chij Gurung
    Arrange:-
    Biswas Nepal
    Studio:-
    Maruni
    Camara:-
    Bijaya Lama
    MUA:-
    Him Kumari Gurung
    Edit:-
    Mek Bahadur Thapa
    Post Production:-
    Dip Films Production
    9813492290
    Director:-
    Dip Gurung
    #CHIJGURUNG#GORKHALITHADOBHAKA#CHIJATAMANG#

Комментарии • 678

  • @rishibaniya4071
    @rishibaniya4071 Год назад +3

    हर्मिकाे सान चिज भाइ लगायत शम्पुर्ण टिमलाई बधाई छ

  • @subhashgurung6910
    @subhashgurung6910 Год назад +3

    धेरै राम्रो छ छो ठाडो भाका सूभकामना छ चिज दाजू र चिजा दिदी लाई 🙏🙏🙏🙏🙏

  • @kajipatamagar5197
    @kajipatamagar5197 Год назад +3

    भाई चिज र बहिनी चिजालाई गोरखाको ठेट / मौलिक ठाडो भाका संरक्षण गर्नुभएको मा मुरीमुरी धन्यवाद।

  • @sherbahadurgurung
    @sherbahadurgurung Год назад +33

    ❤❤❤❤❤❤❤❤❤परदेशमा भयनी गाउँ घरको सम्झना आयो धेरै धेरै धन्देबाद छ जिजा बहिनि लाई र चिज भाई लाई यसको भाग दूई नि छिटै लेयाउनु परेयो ल ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @milankumargurung7216
    @milankumargurung7216 Год назад +6

    Superb xa hjr❤❤❤

  • @drishtithapa135
    @drishtithapa135 Год назад +11

    धेरै धेरै बधाई छ चिज भाई ❤️❤️❤️❤️❤️

  • @pradiproka5902
    @pradiproka5902 Год назад +10

    बधाई तथा शुभकामना प्रिय साथी चिज अनि चिजालाइ❤❤🙏🙏

  • @kalakharka4358
    @kalakharka4358 Год назад +25

    चिज र चिजाको दमदार प्रस्तुति हेरियो देखियो दुबैलाई अग्रीम शुभकामना पहिलाको भन्दा एक खुड्कि माथि चढेको पाएँ धन्यावाद सम्पूर्ण सहभागी सदस्या लाई |🎵🎶🎼🎶🎼🎼

  • @premthapaprem8349
    @premthapaprem8349 Год назад +46

    दुबै लाई बधाई छ चिज गुरुङ अनि चिजा तामाङ लाई धेरै धेरै धन्यवाद छ एति मिठो गित गाउनु भाको मा

  • @laxmiparajuli7888
    @laxmiparajuli7888 Год назад +8

    धेरै राम्रो छ साथी

  • @ambikakhanal1865
    @ambikakhanal1865 Год назад +8

    आज सुन्न पाइयो चिजा र चिज गुरुङको यो भाकाको गीत पेत भरी खाय झै भयो ❤❤❤❤❤

  • @khemgurung9538
    @khemgurung9538 Год назад +5

    आह साराई मिठो ठाडो भाका क्या आनन्द आयो बिगतको सम्झना पनि आयो सुभकामना छ चिज भाई र चिजा बहिनिलाई पोखरा देखि हेर्दै छु❤❤❤

  • @premgurung5027
    @premgurung5027 Год назад +23

    कला र संस्कृति आफ्नो पहिचान हो। यसलाई बचाउनका लागि हरेक पुस्ताको निरन्तरता आवश्यक छ। तपाईं दुबै यसको निरन्तरतामा हुनुहुन्छ। बधाई छ सम्पूर्ण टिमलाई।

  • @premthapaprem8349
    @premthapaprem8349 Год назад +8

    आहा क्या दामी हो नि यो भाका अति राम्रो छ

  • @kumarthapa331
    @kumarthapa331 Год назад +9

    dherai ramro geet x badhai x safaltako suvakamana xitai karod kalbma pugosh

  • @Dilparsad-Syangtan
    @Dilparsad-Syangtan Год назад +36

    चिज गुरुङ र चिजा तामाङको यो ठाडो भाखाले ४ दशक अगाडिको सम्झना दिलायो। कति मीठो शब्द र भाखा लयले सिगारिएको रहेछ यो गित धेरै धन्यवाद सम्पुर्ण टीमलाई।

  • @keshargurung9339
    @keshargurung9339 Год назад +2

    अति सुन्दर गीत, यो भाकालाइ सधैन उच्च राख्नु भाको छ दुबै जना प्रति उच्च सम्मान छ।

  • @krishanathapa7428
    @krishanathapa7428 Год назад +3

    राम्रो ❤❤❤❤❤

  • @thamangurung9883
    @thamangurung9883 Год назад +6

    वाउ कति मिथो थादो भाका ङोलो ❤❤❤❤

  • @sherbahadur7669
    @sherbahadur7669 Год назад +4

    मौलिक ठाडो भाका मार्मिक छ सम्पुर्ण टिमलाई हार्दिक बधाई बाध्य बाधन अलि छिटो भय जस्तो लागो ।

  • @RajkumarGurung-jq6cj
    @RajkumarGurung-jq6cj Год назад +16

    अाहा सारै राम्रो ठाडोभाका अागामि दिनहरुमा पनि यस्तै मैलिकता झल्काउने ठाडो भाका को पर्खाइमा हुने छै ❤

  • @premshrestha8815
    @premshrestha8815 Год назад +17

    धेरैं राम्रो गोर्खाली ठाडो भाका गीत👍👌👍

  • @chakrabohara4936
    @chakrabohara4936 Год назад +23

    सारै राम्रो छ चिज sir भारतको केरला बाट हेर्दै छु ❤❤❤❤❤

  • @NtcSherpa-br9vx
    @NtcSherpa-br9vx Год назад +5

    popular अद्भुत टुक्का गायक डा, लन्ठु चिजा तमाङ र मीनः lama बिगतलाई वर्तमानमा झल्काउगु भएकोमा उच्च सम्मान

  • @rounnythapa194
    @rounnythapa194 Год назад +14

    आहा कति राम्रो हाम्रो गोरर्खा को ठाडो भाका पहिला को याद आयो गोरखा को चिज सोल्टी र चिजा बहिनी अति मार्मिक गित सुन्दा अति आन्न्द आयो यो टिम लाई शुभकामना

  • @westernnepal664
    @westernnepal664 Год назад +14

    wow.... अति धेरै मिठो छ। सम्पुर्ण टिमलाई बधाई छ।

  • @minkajigurung6494
    @minkajigurung6494 Год назад +15

    धेरै धेरै राम्रो 🎧🎙️📻🎭 सफलता को कामना गर्दछु 💐

  • @purushottamkunwar5177
    @purushottamkunwar5177 Год назад +12

    मौलिक ठाडोभाका सुन्दा मनै आनन्दित भयो भाग दुईको लागि पनि रहयोकी छिट्टै नै भाग दुई ल्याउन पर्यो चिज जि साङ्गेतिक भबिस्य उज्वल रहोस शुभकामना❤❤❤❤❤❤❤❤👌👌👌👌👌👌👌👌

  • @DipendraKhadka-wm7ji
    @DipendraKhadka-wm7ji 7 месяцев назад +3

    अति मार्मिक मुटुनै छुने दोहोरि सुन्दा मुटुनै भक्कानियो हजुर हरु को कला र गलाले सगरमाथाको सिखर चुमोस चिज सर र चिजा मेम लाई बधाई छ 👏👏

  • @prithvigurung2314
    @prithvigurung2314 Год назад +15

    चिजभााईको आमालाई त देख्नुभयो बाबालाई पनि झुलुक्क देख्न पायो बाबालाई चिजभाई सँगै बसाउनु पर्ने थियो 🙏🙏💐💐♥️♥️

  • @nandulaltamang2539
    @nandulaltamang2539 Год назад +21

    अति राम्रो गउनु बाको रहेछ दुबै जनाले शुभकामना छ हल् साउदी बाट 🙏🙏🙏

  • @yovrajyovraj2662
    @yovrajyovraj2662 Год назад +22

    गितको शब्द हरुले अतिनै मन छोयो😢😢😢दुबै जान भाई बहिनी लाई सुभ कामाना साथै एस गोर्खाली ठाडो भाका गितको सम्पुर्ण टिम लाई पनि धन्यवाद आउने दिन हरु मा पनि एस्तै शब्द अनि ठाडो हरुको अपेक्षा गर्दछु❤❤❤❤❤❤❤❤❤

  • @mithungarbuja9233
    @mithungarbuja9233 Год назад +5

    मैले निकै हेर्छु ठाडो भाका खुप मन पर्छ 💖💖अनि धेरै राम्रो पनि छ यो पाली को पनि 🙏💖💖
    तर अलि ठाडो भाका भयनी धेरै छिटो गायको जस्तो महुशुस भयको थाने
    🙏🙏🙏🙏🙏🙏अलि ढिला भयको भय अरु लाई त के हुन्थ्यो था भयन तर मलाई चाहिँ best लाग्थ्यो तर पनि Good luck All Tem 💖💖💖

  • @sureshgrg1990
    @sureshgrg1990 Год назад +15

    vedio उत्कृस्ट छ बधाइ छ सम्पूर्ण team लाई।

  • @bakhatgrg1637
    @bakhatgrg1637 Год назад +16

    ❤ best of luck chij Gurung beautiful thado bhaka geet

  • @GorkhaliOnlineTV.
    @GorkhaliOnlineTV. Год назад +7

    गोर्खाली तारा करोडौंको मन मस्तिष्कमा बस्न सफल प्रिय चिज कुरार दाई लाई सफलताको शुभकामना

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 Год назад +12

    सारै राम्रो मौलिक ठाडो भाका गाउनु भो भाइ चिज बैनी चिजा उच्च सम्मान । मौलिक भाका लाई जोगाइ राख्नु भाको छ खुसी लागो शुभकामना होल टिम लाई।

  • @jaspaija2362
    @jaspaija2362 Год назад +3

    मज्जा आयो धन्यवाद साथै शुभकामना अस्मिता को हुने वाला बुढो चिज र चिजा लगायत सम्पूर्ण लाई 👍👌💕🙏

  • @gurungrajkumaro1
    @gurungrajkumaro1 Год назад +14

    अति राम्रो ठाडो भाका गित 👌 सफलताको शुभकामना सबैलाई नमस्कार 🙏

  • @purnagurung6347
    @purnagurung6347 Год назад +15

    गितको शब्द शब्दले मन छोयो अहिले लोक प्रिय दोहोरी गायक चिज भाइ र ठाडो भाकाका रानी चिजा बैनीलाई हार्दिक बधाई छ।

  • @homgurung7081
    @homgurung7081 Год назад +11

    गोर्खालीको सन ठाटो भाकाको आगमन धन्यवाद चिन सोल्टि र चिजा सोल्टिनि लाई ❤❤❤❤❤❤सफलता को सुभकामना

  • @Hombhadurthapa-nv1go
    @Hombhadurthapa-nv1go Год назад +11

    हाम्रो गाउँ राम्रो तनहुँ लमजुङ गोरखा राम्रो ठाउँ ठाडो भाकाले सजिको गाउँ अनि एस्तै ठाडो भाका हेर्न पाउँ हाम्रो गाउँ थाउ बाट......... हामी प्रदेशीलाई 💕💕💕

  • @birendrathapa8034
    @birendrathapa8034 Год назад +8

    ल सुनियो मजा आयो बधाई छ सबै जानालाई।

  • @tularamgurung2137
    @tularamgurung2137 Год назад +6

    लु राज अति राम्रो ठाडो भाका गित धन्यवाद छ

  • @panta_kitchen2020
    @panta_kitchen2020 Год назад +14

    Wow gorkhali thado vako badhai chh sampund ma🙏🙏🙏

  • @ganeshgurung8000
    @ganeshgurung8000 Год назад +15

    धेरै मिठो ठाडो भाका हो जसमा हाम्रो यो गोरखा जिल्ला तीर गाउने पहले जीज्युबाज्यु देखि नै गाउँदै आएको धेरै प्रचलित भाका हो जसमा हाम्रो बहिनी चिजा र भाई चीजले एक किसिमले यो भाकाको संरक्षण अनि लोप हुना खोजेको हाम्रा संस्कृतिलाई संरक्षण, जोगाउने प्रयास हो धन्यवाद छ दुवैलाई अझै सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु यस्तै अगाडि बढ्दै जानु होला!

  • @ratnachhetri6366
    @ratnachhetri6366 Год назад +6

    आहा कति राम्रो शब्दमा सजायको गीत All the best

  • @shyamkajipandey3360
    @shyamkajipandey3360 9 месяцев назад +2

    ठाडाे भाका धेरै मार्मिकले सबैकाे आँखा रसाउने गित । गाेरखा श्याम पाण्डे ।

  • @dipakthapa3065
    @dipakthapa3065 Год назад +28

    चिज भाई र बह्निनि चिज को अति मार्मिक ठाडेा भाखा गायिका ले मलाई स्तम्ब बनायो यस्तै प्रगति गर्दै जानु सबै कलाकार मा UK बाट शुभकामना छ ।

    • @yambahadur8334
      @yambahadur8334 Год назад

      Lu na deepak jiu Malaini UK tir asso tannu paryo kya

  • @bhimthapamagar6274
    @bhimthapamagar6274 Год назад +3

    Atinai mitho thado bhaka badhai xa sampurna temlai

  • @तेन्जिङ्गदुर्गा

    आफ्नो मौलिक ठाडोभाका राम्रो छ प्रगतिको कामन छ सबै टिमलाई

  • @Sergurung3962
    @Sergurung3962 Год назад +6

    Dami xa vai good luck. Chij ra chija duwai lai dherai dherai maya ❤❤

  • @indragole7164
    @indragole7164 Год назад +7

    साह्रै मार्मिक शब्दको प्रयोगले गीत राम्रो बनेछ। दुबै गोर्खाली हिरो र चेलीलाई सफलता को शुभकामना💐💐 साथै राम्री मीना लामालाई धेरै माया❤️💚🧡❤️

  • @krishgurung4025
    @krishgurung4025 Год назад +2

    चिज सर को हरेक गित हरु धेरै मन पर्छ। सफलता को शुभकामना चिज सर।

  • @pragatikiranranarana528
    @pragatikiranranarana528 Год назад +4

    ठाडो भाका रमाइलो मात्र होइन रैछ समाज भित्र घट्ने घटना समेटी ठाडो भाका राम्रो गीत बन्न सक्ने रहेछ भन्ने यो ठाडो भाकाले प्रमाणित गरेको छ सम्पूर्ण टिम लाई हार्दिक बधाइ

  • @sarojnepali4455-ok8zt
    @sarojnepali4455-ok8zt Год назад +5

    Babal ramailo vayo tw chij bro

  • @chetbahadurale6363
    @chetbahadurale6363 Год назад +5

    बधाई छ है दुवै जनालाई

  • @shreesmagar1227
    @shreesmagar1227 Год назад +17

    आहा कति मिठो ठाडो भाका जति सुन्यो उति सुनु राख्ने सफलताको शुभकामना होल टिमलाई❤❤❤❤

  • @chandrakanta660
    @chandrakanta660 Год назад +6

    अत्यन्त मार्मिक शब्दको प्रयोग भएको छ बधाई सबैमा

  • @Jitendra-ul8ux
    @Jitendra-ul8ux Год назад +9

    फेरि अर्को ठाडो भाका ल्याउनो पर्यो लाइभ दोहोरीमा अझै प्रगति गर्नु अगाडि बढनो शुभकामना छ

    • @SantoshKarki-dg4fh
      @SantoshKarki-dg4fh 3 месяца назад

      🎉😢😂❤a😂🎉😢😮😅😊pm🎉the first req❤

  • @belkumarisunar690
    @belkumarisunar690 Год назад +14

    आहा कति राम्रो सुनिरहे मत 🎉🎉🎉🎉🎉❤❤❤❤❤

  • @rupeshgurung7200
    @rupeshgurung7200 Год назад +4

    🎉🎉हार्दिक बधाई चिज दाइ सारै राम्रो भिडियो

  • @mohanpakhrin1648
    @mohanpakhrin1648 Год назад +15

    चीज भेनेको चीज नै हुन्छ 😊 मौलिक गीत को लागि बधाई तथा शुभकामना ! अझै राम्रो गर्दै जानु best wishes जय सङ्गीत 🎵🎵🎵🎵🎵🎵

  • @पुर्ण.गुरुङ.गोर्खा.बारपाक

    ❤❤❤पर्देशमा भए पनि गाउँ घर याद दिलायो।❤❤❤
    हाल साउदी दमामको शहरबाट हेर्दै छु।

  • @binbahadurbasnet3306
    @binbahadurbasnet3306 Год назад +10

    अति राम्रो ठाडाे भाका सार्है मन पर्यो,बधाई छ चिज भाइ लगायत सम्पुर्ण टिमलाइ

  • @binoddhakal2403
    @binoddhakal2403 Год назад +3

    गोर्खा को मौलिक भाकामा गोर्खा कै होनाहार मौलिक गाएककार अर्गानिक शब्द को खनि भएको चिज भाइ र चिजा तामाङ लगाएत सम्पूर्ण टिम लाइ हार्दिक बधाई।

  • @kbgurung1718
    @kbgurung1718 Год назад +11

    So nice thahdo dohori bhaka best up luck chij ji r chija tamang lai

  • @nachhiringtek9174
    @nachhiringtek9174 Год назад +5

    धेरै राम्रो गीत भेडिखर्के साइलाको याद आयो।गीतको सफलता को शुभकामना

  • @Cr7_messy7777
    @Cr7_messy7777 Год назад +8

    आहा कति राम्रो हो थादो भाका

  • @innocentgaha3635
    @innocentgaha3635 Год назад +8

    मिठो आवाज अनि शब्दका धनि ,जति सुने पनि सुनु सुनु लाग्ने ठाडाे भाका अति मिठो लाग्यो ।सम्पूर्ण लाई शुभकामना 💐💐

  • @devhimal8804
    @devhimal8804 Год назад +4

    यो शब्द हरु यति मार्मिक छन् ..त्यसैमा चर्चित गायक चिज गुरुङ चर्चित अनि सुन्दरी गायिका चिजा र मिना ज्यु को उतिकै मिठो स्वर अति मन छुने शब्द .. यो ठाडो भाका करोड क्लब मा पुगोस् ..मिना लामा ज्यु को जिबन सङ्ग मिल्दो कथा मा आधारित जस्तो पनि लागेयो...anyway सबै टिम लाई शुभकामना छ्🌹🌹🌹🙏🙏🙏

  • @bhupalthapa3
    @bhupalthapa3 Год назад +13

    Excellent song ठाँडो भाका Congratulations both of you

  • @Cr7_messy7777
    @Cr7_messy7777 Год назад +3

    बधाई छ है दुबै जना लाई चिज गुरुङ जि

  • @NtcSherpa-br9vx
    @NtcSherpa-br9vx Год назад +2

    दिदि र भाइ दुवैलाई पर्गती को शुभकामना आज बाट चिज काे चारजना दिदीहरू भयो चिजा gurung समेत धन्यवाद दिदी भाइलाई

  • @Arjunofficalchannel
    @Arjunofficalchannel Год назад +3

    आहा सारै आनन्द आयो अति मार्मिक शब्द उस्तै मीठो आवाक भिडियो पनि रमाइलो हार्दिक बधाइ साथै शुभकामना सानोमा गाउँ घरमा रमाएको याद आयो जय होस सबै ॐ नमो शिबय

  • @duganaa7315
    @duganaa7315 Год назад +39

    म पुर्बेली भए पनि पश्चिम् तिरको लोकदितले मोहनी लगाएको छ,,सारै मन पर्छ।।चिज भाई र अस्मिताको अझै मन पर्छ।।। राम्रो गित छ।। शुभकामना

  • @suryagurung6725
    @suryagurung6725 Год назад +9

    Yo bhaka malai pani ati man parchha geet sunera mazza aayo best of luck all of you guys.

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 Год назад +6

    चिज गुरुङ्ग र चिजा तामाङ को स्वर शब्द अति नै उत्कृष्ट लाग्यो गोरखाली ठाडो भाका असाध्यै मन पर्छ उपस्थित सम्पूर्ण कलाकार हरु लाई सफलताको शुभकामना।

  • @thamanaslami3326
    @thamanaslami3326 Год назад +6

    बिगत का दिन हरुको गाउँ घर मा झल्किरहेको झझल्को ब्युताइदियो ,
    सारै उत्कृष्ट ठाडो भाका दुबै जनालाई ,,
    बधाई तथा शुभकामना ❤हाल बग्दाद देखि हेर्दैछु🙏

  • @RajuTolangiGurung
    @RajuTolangiGurung Год назад +8

    अत्यन्त मिठो मौलिक ठाडो भाका गित हार्दिक बधाई तथा शुभकामना चिज दाइ लगाएत टिमलाइ 🎉

  • @buddhigurung4693
    @buddhigurung4693 Год назад +7

    Chij gurung r chija tamang dubailai subha kamana r meena r chij grg ko first kurale nai man chhoyo ❤❤❤❤

  • @gangagurung7136
    @gangagurung7136 Год назад +16

    Maulik bhaka sangai pida pokhiyerara ra tesma maya❤ misiyeko one of the best song congratulation all of yo🌺🌺🌺🙏🙏🙏🙏🙏🙏

  • @badamgurung6544
    @badamgurung6544 Год назад +18

    सरै राम्रो गाउनु भएको रहेछ भाई अनि बहिनी ले। बधाई अनि सफलता को शुभकामना ।

  • @SaugatSunam-n7b
    @SaugatSunam-n7b Год назад +2

    आहा हाम्रो गोर्खाली ठाडो भाका सधैं उस्तै सदाबहार मन छुन छ त्यै माथी मन पर्ने गायक गायिका सधै उच्च स्थानमा होस शुभकामना सबै टिमलाई

  • @rukmangrg1240
    @rukmangrg1240 Год назад +9

    Wow ati utkrishta thado bhaka Chij Ngolo and Chija Soltini dherai dherai suvakaman all the best god bless you both. From uk 🇬🇧

  • @arbinff948
    @arbinff948 Год назад +13

    नेपाली को मन मा बस्न सफल हुनसकेका मा मेरो पारो चिज सर लाइ धेरै धेरै माया ❤❤❤❤❤❤❤❤❤

  • @nargurung2229
    @nargurung2229 Год назад +5

    Congratulations sweet song chij Gurung and chija and Mina All Tim lai congratulations God bless you ❤❤❤❤❤❤❤

  • @punamgurung7995
    @punamgurung7995 Год назад +10

    Dubai jana lai dherai2 badai safaltata ko Suva kamana 👍👍

  • @Alina-pq4tw
    @Alina-pq4tw Год назад +2

    दामी छ ठाडो भाका सफलता को शुभकामना ❤

  • @tularamgurung2137
    @tularamgurung2137 Год назад +7

    हैन राज बाबा आमा नि लाई समिटेको रहेछ भिडियोमा खुशी लगे धन्यवाद

  • @omgurung-hi1ei
    @omgurung-hi1ei Год назад +7

    Perfect mero gaule Mina ji pani sangai rahexa congratulations all

  • @hastagurung7547
    @hastagurung7547 Год назад +8

    ❤❤❤ राम्रो छ सोल्टी सफलताको सुभकामना ❤❤❤

  • @omramtel6874
    @omramtel6874 Год назад +3

    बधाई छ् मेरो गोर्खाली दादा लाई करोड कल्ब मा पुगोस् सफलता को सुभकामना

  • @minamina4202
    @minamina4202 Год назад +10

    wow😮गित धेरै राम्रो छ ❤️❤️अनि अझै उनती प्रगतीको सुभकामना सम्पुर्ण टिम लाई साथमा म चिज गुरुङ हजुरको सबै लाइभ दोहोरि नछुटाइ हेर्ने गर्छु मलाई असाधै मन पर्छ ❤

  • @tekshrees2575
    @tekshrees2575 Год назад +6

    गाउँ घर्को यादै दिलयो🎉❤❤❤

  • @dhurba3499
    @dhurba3499 Год назад +7

    यस भन्दा अगाडी पनि यिनै कलाकार को ठाडो भाका सुनेको थिए। र आज फेरी सुन्न पाउदा खुशीको सिमा नै छैन यस्तै पुनः तेश्रो ठाडो भाका सुन्न पाईयोस भन्दै चिजा चिज र मिना बहिनीलाई एक एक मुरीका दरले धन्यवाद टक्राएं है।

  • @pawanmagar3021
    @pawanmagar3021 Год назад +6

    धेरै छ जति सुनेनी सुनी रहु लाग्ने मिठो भाका ❤❤❤❤

  • @dillikumar1225
    @dillikumar1225 Год назад +3

    Wow kya mithoo ❤❤ congratulations🎉🎉 ngolo❤❤❤

  • @Noobgamer-bd3rc
    @Noobgamer-bd3rc Год назад +12

    Aatiuttam song💗💥
    Sarai man paryoo 👀

  • @himalbaram1828
    @himalbaram1828 Год назад +1

    अाफु त गाेर्खालि पराे असादै मन पर्नि अाफ्नै ठाडाे भाका हृदय देखिनै नमन छ चिज दाइ चिजा दिदि❤