Lamjunge Thado Vaka | लमजुङे ठाडो भाका | by Ramesh Pariyar & Shandhya Pariyar New Nepali Song 2022

Поделиться
HTML-код
  • Опубликовано: 10 янв 2025

Комментарии • 381

  • @rameshsandhyaofficial
    @rameshsandhyaofficial  2 года назад +143

    नमस्कार म लोक तथा दोहोरी गायक रमेश परियार । गण्डकी क्षेत्र अनि धौलागिरी आसपास र लम्जुङ जिल्लामा बढि प्रचलित ठाडो भाका गीत संरक्षण र संबर्द्धन गर्नु र पुस्ता हस्तान्तरण गर्ने हेतुले यो गीत तपाईहरु सामु प्रस्तुत गरेका र्छौ । कृपया हेरेर साथ दिनुहोला । आशा छ सधै झैं तपाईहरुको सल्लाह सझाब र सुभेक्षा प्राप्त हुनेछ धन्यावाद धेरै मायाँ

    • @rameshsandhyaofficial
      @rameshsandhyaofficial  2 года назад +9

      नमस्कार म लोक तथा दोहोरी गायक रमेश परियार । गण्डकी क्षेत्र अनि धौलागिरी आसपास र लम्जुङ जिल्लामा बढि प्रचलित ठाडो भाका गीत संरक्षण र संबर्द्धन गर्नु र पुस्ता हस्तान्तरण गर्ने हेतुले यो गीत तपाईहरु सामु प्रस्तुत गरेका र्छौ । कृपया हेरेर साथ दिनुहोला । आशा छ सधै झैं तपाईहरुको सल्लाह सझाब र सुभेक्षा प्राप्त हुनेछ धन्यावाद धेरै मायाँ

    • @rupapangeni1574
      @rupapangeni1574 2 года назад +2

      @@rameshsandhyaofficial ज्ग्क्स,

    • @ranamagararjun
      @ranamagararjun 2 года назад +1

      धेरै राम्रो सृजना र जगेर्ना 🙋💖

    • @SUSHILFF-83
      @SUSHILFF-83 2 года назад +1

      @@rameshsandhyaofficial sc de v. Cobb

    • @laxmanrimal8519
      @laxmanrimal8519 2 года назад +2

      बिलकुल साथ सपोट छ है एकदम राम्रो छ

  • @birsamser6007
    @birsamser6007 2 года назад +15

    पुर्खा तथा स्रष्टाको सम्मानमा सिर्जित मौलिक लमजुङे ठाडो भाका असाध्यै मन पर्‍यो यसर्थ तपाई रमेश परियार लगायत सम्पूर्ण टिमलाई सफलताको शुभकामनै शुभकामना जय ठाडो भाका जय पहिचान जय लमजुङ जयहोस

  • @tejadhikari2197
    @tejadhikari2197 2 года назад +9

    राम्रो लमजुङको ठाडो भाका एकदम राम्रो तपाईहरु सबै टिमलाई धन्यवाद र कार्य कालको सफल शुभकामना सबै सर्जकहरुलाई !!!

  • @laxmiraj808
    @laxmiraj808 2 года назад +8

    सुदूरपश्चिमको दार्चुलाबाट धेरै राम्रो सुनियो मलाई धेरै मन पर्छ यस्तो गीतहरु सबै टीमलाई सफलताको कामना गर्दछु

  • @ramjigurung8131
    @ramjigurung8131 2 года назад +7

    Naman naman ...यो सस्कृती जोगाइ राख्न पर्छ । बास्तबिक यो हो खुशी लग्यो।

  • @RadhaGurung-ti5dj
    @RadhaGurung-ti5dj Год назад +1

    Thado vaka gauni pyaro vai rames vs pyaro bahini sandya ati ramro gaunu vayekoma dherai dherai dhanya bad hajur harulai. Khas thado vakata yesto hunu pardaxa.

  • @sumanbk1399
    @sumanbk1399 2 года назад +9

    अतिनै राम्रो हाम्रो देशको मौलिकतालाई जगेर्ना गरिदिनु भएकोमा बैनी सन्ध्या र ज्वाइँ राजा लाई धेरै धेरै धन्यवाद !

  • @panditjagannath3486
    @panditjagannath3486 Год назад +3

    तुर्लुड्.कोटको चिनारी , शब्द र स्वर पनि मीठो !

  • @roshandura6926
    @roshandura6926 2 года назад +8

    धेरै राम्रो प्रस्तुति सुन्न र हेर्न पाइयो लमजुङे ठाडो भाका मनै देखि सलाम ती पुर्ब अग्रजहरुलाइ 🙏

  • @nibintiwari7418
    @nibintiwari7418 2 года назад +4

    कति मीठो गीत सफलताको सुभकामना सम्पुणमा यो गीत सुन्ने बित्तिकै स्व बुबा तीर्थराज अधिकारी (भेडीखर्के साइला )को याद आउँछ ।

  • @hemdura1970
    @hemdura1970 2 года назад +1

    Dami Bhai remash yo ho ni t badhai x baspani Raju dai ko tarfa bata utar utar pargatiko kamana Ani aashirbad keep it up bro

  • @jungabsuyal8810
    @jungabsuyal8810 2 года назад +8

    सार्ही राम्रो मार्मिक भावनात्मक नेपाल र नेपाली हरु को मात्रै परिचय ♥️♥️♥️♥️♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @NarayanpPaudel
    @NarayanpPaudel 2 месяца назад

    हराउँदै गएको हाम्रो मौलिक लोक गीत ठाडो भाका अति कर्णप्रिय र शब्द चयन पनि छन् । आनन्द लाग्यो अझै राम्रो राम्रो सुन्न पाइयोस् ।धन्यवाद सिङ्गो टिमलाई ।

  • @nischalbhandaru5540
    @nischalbhandaru5540 Год назад +1

    Sabai banda ramro geet

  • @prakashbk1090
    @prakashbk1090 2 года назад +3

    mahile chaheko thdo bhaka sunna paye dherai khushi lagyi ekdam ramri mitho sadai sunni paiyos thank you sabai lai ramesh dailai didi lai uttar uttar pargatko kamana🙏

  • @samitaadhikari1247
    @samitaadhikari1247 2 года назад +4

    आहा ! कति मीठो गीत सबैजनालाई सफलताको सुभकामना !!

  • @shivarajgautam126
    @shivarajgautam126 2 года назад +7

    धेरै धेरै बधाई छ यो मौलिक सृजनाको लागि

  • @ujjwalghimire8106
    @ujjwalghimire8106 2 года назад +8

    अाफु लमजुङको भएर हाेला सारै खुशि अनि रमाइलो लाग्याेे ।अहिले साउदि देखि हेर्दै छु।

    • @rameshpariyar3832
      @rameshpariyar3832 2 года назад

      नमस्कार म लोक तथा दोहोरी गायक रमेश परियार । गण्डकी क्षेत्र अनि धौलागिरी आसपास र लम्जुङ जिल्लामा बढि प्रचलित ठाडो भाका गीत संरक्षण र संबर्द्धन गर्नु र पुस्ता हस्तान्तरण गर्ने हेतुले यो गीत तपाईहरु सामु प्रस्तुत गरेका र्छौ । कृपया हेरेर साथ दिनुहोला । आशा छ सधै झैं तपाईहरुको सल्लाह सझाब र सुभेक्षा प्राप्त हुनेछ धन्यावाद धेरै मायाँ

    • @kripagurung7801
      @kripagurung7801 Год назад

      ह्ल

  • @rameshpariyar781
    @rameshpariyar781 2 года назад +1

    Mitho Moulik Lokpriye Vaka Lamjunge Thado Vaka Utkrista Sabda Mitho Laye Dherai Mitho Swor Nikai Man Paryo Yesta Vaka Haru Ko Jagerna Garnu Hajur Hami Sabai Ko Kartabya Ho Sampurna Kalakar Team Lai Dherai Dherai Dhanyabad Ra Safaltako Suvakamana Xa.Gaune Saili Dance Sabai Kura Sarai Man Paryo Aaha....

  • @somgahatraj7448
    @somgahatraj7448 2 года назад +5

    आहा धेरै समय पछि लम्जुङे ठाडो भाका सुन्ना पायो धेरै खुसी लागेयो हर्दिक बदाइ सफलताको कामना छ सम्पुर्ण टिम लाई 🙏🙏🌷

  • @ramgurung1123
    @ramgurung1123 6 месяцев назад +1

    रमेश परियर र सन्ध्या परियर दुबै जनालाइ धेरै धेरै धन्यवाद लोप भैरहेको लम्जुङे ठाडो भाकालाइ जिबित राखी दिनुभएकोमा

  • @bhimtamang8656
    @bhimtamang8656 2 года назад +2

    आहा कति राम्रो लमजुङे टाठो भाका सबैभन्दा धेरै मन पर्छ मलाई लमजुङे टाठो भाका सबैलाई धेरै धेरै शुभकामना गित धेरै राम्रो छ

  • @रामप्रसादशर्मा-ण2ण

    सारै राम्रो लाग्यो सफलता को शुभकामना सम्पुर्ण टिम लाई

  • @harigurung7158
    @harigurung7158 2 года назад +1

    Sampurna lai hardik badhai yek dam ramro geet lyaunu vako ma thankyou

  • @Gorkhaonlinetv.
    @Gorkhaonlinetv. 2 года назад +3

    Dherai Ramro xa

  • @nalarajpoudel9132
    @nalarajpoudel9132 2 года назад +1

    Tipikal thado bhaka salut chha sarjak ra kalakar haru lae

  • @fbbgb1825
    @fbbgb1825 2 года назад +2

    Thado bhakha bhane paxi sarai ramro lagkxa hami sano 2 huda mero hajur baje haru le gauma bihe bhojma gidune garunu hunthey

  • @jivanoil7676
    @jivanoil7676 2 года назад +1

    Aaha kati ramro lagyo hajur hami nepali haru ko mahan saskriti parmpara ani maulik taa jhalkaune git sunna pauda khusi ko ta simai xaina

  • @MousamGurungOfficial
    @MousamGurungOfficial 2 года назад +7

    my best thado bhaka

    • @sandhyapariyar7229
      @sandhyapariyar7229 2 года назад

      नमस्कार म लोक दोहोरी गायिका सन्ध्या परियार मैले केही गित गाउने क्रममा यो गित लमजुङ ठाडो भाका पहिलो चोटि गाएको छु कम्जोरी त धेरै छन होला तर पनि मैले आफ्नो तरिकाले सक्दो गाउने कोसिस गरेको छु अझै हजुर हरुको सल्लाह सुझाब को आश वादी छु
      यो हाम्रो नया च्यानल भएको हुदा हजुर हरुले जति सक्दो सियर गरिदिनु होला

    • @rameshpariyar3832
      @rameshpariyar3832 2 года назад

      thnk you sir hjurlai

  • @buddhitamu
    @buddhitamu 2 года назад +1

    sabai gaun lai sametera bhandinu vayo dherai khushi lagyo la dherai dherai bahdhai xa

  • @balbahadurthapa8922
    @balbahadurthapa8922 2 года назад

    Kati ramro vaka vedi kharke saila buwa pancha Singa gurung buwa ko yad aayo dhanyebad sabai team lai bises gayek gaekalai

  • @ayushpariyar1018
    @ayushpariyar1018 2 года назад +15

    धेरै मा टिपिकल गीत सुन्न हेर्न पाइयो गीत सारै मिठो छ सफलताको कामना भाइ रमेश अनि बहिनी सन्ध्या लाई ।

    • @hariacharya4125
      @hariacharya4125 2 года назад

      हाम्रो संस्कृत हाम्रो कला नेपाली पहिचान ! सारै राम्रोछ।

    • @hariacharya4125
      @hariacharya4125 2 года назад

      हाम्रो संस्कृत हाम्रो कला नेपाली पहिचान ! सारै राम्रोछ।

  • @himalgiri2738
    @himalgiri2738 2 года назад

    देउबहादुर दुरा पन्चसुब्बा गुरुङ भेडिखर्के साइलाबा को यो अमुल्य ठाडो भाका अहिले का पुस्ताले बचाउन लाग्नु राम्रो कुरा रमेस भाइ र बैनी लाई सलाम छ

  • @ambikaacharya8182
    @ambikaacharya8182 Год назад +1

    यो मौलिक भाका जोगाउन प्रयत्न गर्नुभएको मा धेरै धेरै बधाई छ

  • @harimainali1218
    @harimainali1218 2 года назад +1

    Sarai ramro layer milayera gaunu bho thank you darsak Haru ni kasto anusasan ma hunuhunx

  • @buddhiramd.c4288
    @buddhiramd.c4288 2 года назад +4

    राम्रो लमजुङ हाम्रो लमजुङको ठाडो भाका सदैभरि जिवित रहाेश सफलताको शुभकामना सम्पूर्ण टिमलाई ♥️👌

  • @kumarshil-9283
    @kumarshil-9283 2 года назад +12

    आहा उम्दा प्रस्तुति, सम्पुर्ण टिमहरुमा अझै सफलताको शुभकामना सहित हार्दिक आभार। निकै उत्कृष्ट लाग्यो । 👏🙏

  • @thmosjohn394
    @thmosjohn394 2 года назад +3

    अति उत्कृष्ट छ बधाई अनि सफलता को शुभकामना छ ।

  • @nabingauli9587
    @nabingauli9587 Месяц назад

    आहा यो पो होत लोक भाका भनेको सार्है राम्रो धन्यवाद सम्पुर्ण टीमलाइ ❤❤❤❤😂

  • @Nepalilokgeetparakhi
    @Nepalilokgeetparakhi 2 года назад

    Safalatako shubhakamana chha bhai.geet man paryo..mitho chha

  • @abitamang8293
    @abitamang8293 2 года назад +2

    congressional maro pyari bunu n jai

  • @rukmangrg1240
    @rukmangrg1240 2 года назад +2

    Wow ati ramro thado bhaka geet sunopayo dherai dherai suvakaman whole team from uk 🇬🇧

  • @anishlamichhane8497
    @anishlamichhane8497 Год назад +2

    Raju pariyar lai jodeko vya kati ramro huntho

  • @gagansing3314
    @gagansing3314 2 года назад +1

    Sarae ramailo lokpriya vaka sabae gau nau sameterw sampurna turlung basi ama bahrusag gauda sarae harshit xu hern pauda . Tq sabailai

  • @basantakanxo1798
    @basantakanxo1798 Год назад

    अति सुन्तर।लम्जुङ्ग ठाडो भाकाले लम्जुङ्ग का सम्पुर्ण लेक बेसि खोला नाला ठाउँ गाउलाइ चित परिचित गराएको मा स धनॐयवाद।❤️🇳🇵❣️

  • @biyogiasafalyatriipuskar2033
    @biyogiasafalyatriipuskar2033 2 года назад

    हुन्त म एउटा गुल्मेली ठिटो हो तर पनि मलाइ अत्यन्तै मन पर्छ लमजुङे ढाडो भाकाको फ्यानै हो क्या सम्पूर्ण लाई बधाई छ गित राम्रोसँग चलोस्

  • @shukraraj9509
    @shukraraj9509 2 года назад +1

    Naice dai didi ko aawaj ma yo purano saskriti jogaunu vaykoma

  • @tulathakuri6837
    @tulathakuri6837 2 года назад

    मेरो छिमेकी जिल्ला मादी पारिको भाई बहिनी लाई हृदय देखी बधाई तथा शुभकामना

  • @dipakjoshi1385
    @dipakjoshi1385 2 года назад +1

    आहा कति राम्रो गीत हामी लम्जुङेलाई मन मन पर्ने।

  • @viruthapa6048
    @viruthapa6048 2 года назад +2

    wow nice song safaltako suva kamana sampur lai

  • @kbgurung9290
    @kbgurung9290 2 года назад

    रमेश र सन्ध्या यहाँहरुको स्वोर्बद्ध ठाडो भाकामा पाइएको गला सहितको मिठो स्वोर wow बाफ्रे क्या सुनुम सुनुम लाग्यो तेहि भुमरीमा डुबेर म त कहाँ हो कहाँ फिलिङगो जस्तै उड्न पुगे छु wow suberb 👍️ Wish you both all the best ❤️🙏

  • @ramanjan415
    @ramanjan415 2 года назад +2

    आहा मौलिक सिर्जना सुन्न पाइयो खुशी लायो
    म सर्जक राम अञ्जान परियार 🙏🙏

  • @kendragurung439
    @kendragurung439 2 года назад +2

    Sharai ramro x lago lamjung ko vaka

  • @rameshgautam924
    @rameshgautam924 Год назад

    संसार मा सबै भन्दा ऊत्तम रमाईलो गित र नाच ऊत्क्ीस्ट अतीनै रमाईलो समाज लम्जुड०गे ठाडो भाका नेपाल मा सबैभन्दा रमाईलो छ रमेश जी र त्यो नानीलाई धेरै धन्ने बात

  • @jabinatamang5813
    @jabinatamang5813 2 года назад

    आज मात्र टिकटकमा देखे अनि youtube मा आको बधाई छ सम्पुर्ण टिमलाई ।

  • @krishnakafle6388
    @krishnakafle6388 2 года назад +6

    आहा रमेश सर👌👌👌कति मिठो गीत सफलताको शुभकामना💟💟🌺🌺🌺

    • @rameshpariyar3832
      @rameshpariyar3832 2 года назад

      नमस्कार म लोक तथा दोहोरी गायक रमेश परियार । गण्डकी क्षेत्र अनि धौलागिरी आसपास र लम्जुङ जिल्लामा बढि प्रचलित ठाडो भाका गीत संरक्षण र संबर्द्धन गर्नु र पुस्ता हस्तान्तरण गर्ने हेतुले यो गीत तपाईहरु सामु प्रस्तुत गरेका र्छौ । कृपया हेरेर साथ दिनुहोला । आशा छ सधै झैं तपाईहरुको सल्लाह सझाब र सुभेक्षा प्राप्त हुनेछ धन्यावाद धेरै मायाँ

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 2 года назад +3

    हमिलेनै हो जोगाउने यस्ता मौलिक गित हरु शुभकामना सबैमा

  • @anjanapaudelanushruti7289
    @anjanapaudelanushruti7289 2 года назад +3

    हार्दिक बधाई। मीठोगीत भिडियो। हार्दिक बधाई तथा शुभकामना मेरो भाइ रमेश बुहारी सन्ध्या लगायत सम्पूर्ण टिमलाई।

    • @rameshsandhyaofficial
      @rameshsandhyaofficial  2 года назад

      नमस्कार म लोक तथा दोहोरी गायक रमेश परियार । गण्डकी क्षेत्र अनि धौलागिरी आसपास र लम्जुङ जिल्लामा बढि प्रचलित ठाडो भाका गीत संरक्षण र संबर्द्धन गर्नु र पुस्ता हस्तान्तरण गर्ने हेतुले यो गीत तपाईहरु सामु प्रस्तुत गरेका र्छौ । कृपया हेरेर साथ दिनुहोला । आशा छ सधै झैं तपाईहरुको सल्लाह सझाब र सुभेक्षा प्राप्त हुनेछ धन्यावाद धेरै मायाँ

  • @yogprasadgurung6557
    @yogprasadgurung6557 2 года назад +4

    धेरै राम्रो ठाडो भाका दोहोरी सबै जना टिमहरु बिशेष गायक गायिका लाई धन्यवाद छ सुन्न पईयो

  • @ravindragurung5839
    @ravindragurung5839 Год назад +1

    अति राम्रो गीत र भाका । सबैले Like & Comments गर्नुपर्यो ।

  • @ramlawati1052
    @ramlawati1052 Год назад

    छुट्टै आनन्दको लाग्यो मलाइ, म पुर्व इलामदेखी !

  • @rajuadhikari958
    @rajuadhikari958 2 года назад +3

    शुभकामना भाइ ।

  • @khadakrokamgr9316
    @khadakrokamgr9316 2 года назад +8

    म बागलुङ जिल्ला पश्चिम ताराखोला गाउँ पालिका २ न वडा अर्गल मेराे घर याे गित मेराे लागि राम्राे साथै यानिमाया सालैजाे ठाडाे भाका झ्याउरे भाकाहरु हामिहरुले यसलाई संरक्षण गर्नु पर्छ लमजुङको याे ठाडाे भाका मर्महिक छ लमजुङे भेडिखाेरे बुवाकाे गित मैले पनि बागलुङकाे यस्ताे गाउँ अर्गलमा सधैभरि घाँस दाउरा गर्दा याे खालकाे गित गाएर हिद्थे ठाडाे भाका झ्याउरे यानिमाया सुनिमाया सालैजाे संरक्षक गर्नुपर्छ सम्पूर्ण मा

  • @TribikramKunwar
    @TribikramKunwar Год назад

    सधै डेउडामा रमाउने सुदुर पश्चिमको छोरो भए पनि यो ठाडो भाका साह्रै मन पर्छ यो भाका लोप हुन दिनु हुन्न नया पुस्तालाई सिकाउनुस है

  • @sbgurung8140
    @sbgurung8140 2 года назад +2

    Badhai xa ramesh vai shandya baini lai sarai ramro lagyo thado vaka geet 🙏🙏

  • @laxmanbhandari4320
    @laxmanbhandari4320 2 года назад +3

    ल बाबु मलाई धेरै मन पर्यो याे गीत

  • @ranhitanga9538
    @ranhitanga9538 2 года назад +1

    Wow saro man paryo song

  • @duralalsubba2939
    @duralalsubba2939 2 года назад +2

    Nikai ramro lagyo dherai dherai badhai tatha safaltako kamana

  • @gurung647
    @gurung647 2 года назад +5

    Ranesh and sandhya pariyar voice beautiful and music is very nice congratulation to all singers and musicians. For such beautiful video.

  • @panditjagannath3486
    @panditjagannath3486 2 года назад +2

    धेरै मीठो स्वर र गीत पनि !!! ॐ !!!

  • @KumarSingh-ot8mk
    @KumarSingh-ot8mk Год назад

    आहा अती दामी छहै सुपरहिट फिल्म एक झलक तेरी याद है

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 2 года назад +1

    आहा अति नै मिठो ठादि भाका आहा सफलता को शुभकामना छ

  • @SamirGurung-nu3rq
    @SamirGurung-nu3rq Год назад

    अति मीठो गीत लम्जुङे ठाडो भाका सारै मन पर्यो ।

  • @vhartsunar3476
    @vhartsunar3476 2 года назад +3

    Aaaha kya mitho thaado bhaka congratulations 🎉 all team

  • @mahendragurung6036
    @mahendragurung6036 2 года назад +5

    मिठो ठाडो भाका गायक गायिका लगायत सम्पुर्ण टिम लाई हार्दिक बधाई तथा धन्यबाद्💚💚💚💚💚💚💚💚💚

  • @samundrapariyar3457
    @samundrapariyar3457 2 года назад +3

    जति हेरे पनि रहर नमेटिने, कति राम्रो भाका हो,

  • @ganeshthapa5121
    @ganeshthapa5121 2 года назад +3

    Really a different taste of Nepalese folk and dohori song, thanks

  • @ritamagarrita4288
    @ritamagarrita4288 2 года назад +2

    Dami xa ,congratulation

  • @tulnarayan9459
    @tulnarayan9459 2 года назад +1

    बाब्बल ठाडो भाका गाउनु भाछा । मलाई धेरै मन पर्यो यो अर्थमा धेरै खुशी पनि छु ।
    🤸‍♂️🤸‍♂️🤸‍♂️🤸‍♂️🤸‍♂️🤸‍♂️🤸‍♂️🤸‍♂️🤸‍♂️🤸‍♂️🤸‍♂️
    ✅✅✅✅✅✅✅✅✅✅✅
    💐💐💐💐💐💐💐💐💐💐💐

  • @pukkughaley2704
    @pukkughaley2704 2 года назад

    ल बधाई छ रमेश भाइ साथै होल टिमलाइ अग्रिम सफलताको शुभकामना

  • @narjanggurung5945
    @narjanggurung5945 2 года назад

    RAMESH PARIYAR N SANDHYA PARIYAR DUBAI KO SWAR MA DAM XA DHERAI THANKS LA NEPAL AUDA SUNNU PARLA,INDRENI MA GAUNU SAKXA.
    THANKS

  • @gangatamang4542
    @gangatamang4542 2 года назад

    Yo lamjunge thado bhaka dherai geet suniyo tara yo aramesh ra sandhya pariyarle gaeko geet jatti sune pani naagaune sarai ramro lagyo tesaile ali lamo bhako bhae sunnu painthyoki bhani binamra anurodh garda xu

  • @samundrapariyar3457
    @samundrapariyar3457 2 года назад +6

    बधाई तथा शुभकामना भाई बहिनी लाई

  • @nabarajthakuri8626
    @nabarajthakuri8626 2 года назад +1

    Sor aja majeyos 💞💞🙏

  • @shantisunar1899
    @shantisunar1899 2 года назад +1

    Wow babu kasto ramro lagyo

  • @yamrisjal8131
    @yamrisjal8131 2 года назад +1

    पुरानो र नयाँमा भिन्नता छ। नाच झनै बिल्कुल फरक छ। कोसिस राम्रो हो

  • @sardhagurung7281
    @sardhagurung7281 2 года назад +2

    Badai xa dai vauju lai ramro xa

  • @reshampariyar2710
    @reshampariyar2710 2 года назад +2

    Bady xa mero vai ra nanily

  • @kumarnepali9078
    @kumarnepali9078 2 года назад

    Jati sunyo teti sunam kati ramro..sabae teem lae badhae xa

  • @govindamanshrestha3115
    @govindamanshrestha3115 2 года назад

    भेडिखर्केकाे लयलाई टपक्क टिप्न सकेकाे पाईएन,बिस्तारै लस्कायर गाएकाे रैछ । सँगित सँयाेजन भने तारिफयाेग्य छ । जे हाेस रमेश भाईलाई बधाई छ,साथै सन्या बैनीलाईनी ।

  • @sitarampariyar1622
    @sitarampariyar1622 10 месяцев назад

    धेरै राम्रो छ रमेश र सन्ध्या परियारको ठाडो भाका

  • @suniltak1121
    @suniltak1121 2 года назад +1

    अाहा कति मीठो भाका मलाई सारै मन पर्यो ल

  • @manohardhakal394
    @manohardhakal394 2 года назад +2

    धेरै राम्रो सफलता को शुभकामना

  • @khakiramgurung4949
    @khakiramgurung4949 2 года назад +3

    Wow so heart touching lyrics and voices long time paxi sunnu paiyo dammi xa best of luck all team gorkha now hongkong

  • @bharatghale7880
    @bharatghale7880 2 года назад +1

    nice lamjunge thado vako...thank u guys...

  • @nawarajgiri7659
    @nawarajgiri7659 2 года назад +1

    Sahrai man paryo yo geet

  • @केपीचौलागाइ
    @केपीचौलागाइ 2 года назад

    काल झै भाका हाम्रो मौलिक पना झल्काइदिनु भयकोमा सम्पुर्ण कलाकार प्रती उच्च सम्मान हार्दिक नमन बेक्त गर्न चाहान्छौ

  • @somnathghimire2070
    @somnathghimire2070 2 года назад +2

    Utkrist vaka ani geet typical
    yhank u.all

  • @संजुलामा
    @संजुलामा 2 года назад +2

    बधाई छ भाई बैनी साथै सम्पूर्ण टिम लाई

    • @kumaralone9878
      @kumaralone9878 2 года назад

      अाहन कति मिठाे ठाडाे भाडाे भाकन बदई छ अति रामराे लागेयाे बादई छ सफलतकाे छ सबै लाई

  • @anjuale734
    @anjuale734 2 года назад

    आहा सारै राम्रो ठाडो भाका सम्पुर्णलाई सफलताको सुभकामना👃