चिज गुरुङ र चिजा तामाङको क्या कडा दोहोरी, यस्तो पो दोहोरी खेल ।। Chij Gurung_Chija Tamang HD

Поделиться
HTML-код
  • Опубликовано: 27 июн 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #ChijGurung_ChijaTamang #LiveDohori
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
  • РазвлеченияРазвлечения

Комментарии • 190

  • @bishnukhakurel2627
    @bishnukhakurel2627 3 дня назад +6

    चिजा बैनी एक सिस्ट र मर्यादित महिला गायिका हुन । यिनको गित अवस्य राम्रो हुन्छ ।

  • @EdrruuYtyu-mk5ez
    @EdrruuYtyu-mk5ez 3 дня назад +4

    दामी छ वाउ चिज गुरुङ्ग चिजा तामाङ्ग दामि

  • @nandagautam9522
    @nandagautam9522 3 дня назад +69

    आहा ! कति रमाइलो आज को एपिसोट , जब चिज गुरुङ को दोहोरी आउँछ अनि सार्‍है मन खुसी हुन्छ ! जबकी चिजको मुखबाट निक्लिने प्रत्येक टुक्काले मनै खुसी लाग्छ ! समग्र मा ईन्द्रेणी टिम र सबैलाई हार्दिक शुभकामना छ ! ❤❤

  • @bhajindrabudhathoki8837
    @bhajindrabudhathoki8837 3 дня назад +25

    कहिले काँही ईन्देणी ले आजको दोहोरी ऐतिहासिक छ भन्ने गर्थ्यौ साच्चै आजको चिज र चिजा को भिडन्त मान्नै पर्ने प्रसंसा योग्य छ। दुवै को टुक्का प्रहार निकै गतिलो छ।

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt 3 дня назад +3

    हासो पनी छ आशू पनी छ सूख पनी छ दुख पनी छ रमाईलो पनी लागो दूख पनी लागो❤❤❤❤❤❤❤❤❤

  • @fzre5di300
    @fzre5di300 3 дня назад +24

    चिजा र चिज को गोर्खाली ठाडो भाका कैले सुन्न सकिन्छ ईन्द्रेणी मा❤❤

  • @umlalgurung6570
    @umlalgurung6570 3 дня назад +4

    चिजा अनि जिच क्या मिलेकाे नाम अनि निकै मिथाे शब्द म जाअायाे सबै तिम लाई धन्यवाद छ मलाई मन पर्ने जिच अनि चिज गाेर्खालि

  • @user-cr5cr4wd8z
    @user-cr5cr4wd8z 3 дня назад +3

    my best singer चिजा तामाङ...awesome 🙏👌👌

  • @krishnapokharel4603
    @krishnapokharel4603 3 дня назад +3

    नाम पनि चिज प्रस्तुति झनै चिज छ चिजा सङको दोहोरी सार्है राम्रो छ बधाई जय होस् इन्द्रेणी परिवार ❤🎉

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 3 дня назад +8

    चिज जि र चिजा जिको गित बबाल हो।कति मिठो स्वर चिजा जिको ।

  • @fzre5di300
    @fzre5di300 3 дня назад +6

    आहा कति रमाईलो हो मन आनन्द हुने दोहोरी ❤❤❤

  • @belkumarisunar690
    @belkumarisunar690 3 дня назад +18

    धेरै पछि चिजा र चीज लाई इन्ड्रेनि मा देख्न पाइयो दुबई जनाको शब्द दमदार लाग्छ जय होस् सबैको 🎉🎉🎉

  • @user-fk4cq5ql6d
    @user-fk4cq5ql6d 3 дня назад +4

    स्याब्बास चिज र चिजा असाध्यै रमाइलो लायो इन्द्रेणी उज्यालो गरायौ बधाई तथा शुभकामना छ।

  • @indragurung3260
    @indragurung3260 3 дня назад +3

    Chemeki bahini cheja tmg and chej Grg ko ati metho geet n vocal ...❤❤

  • @chandratamang449
    @chandratamang449 День назад +4

    कडा प्रस्तुति कलाकारिता भनेको यस्तो हुनु पर्छ चिजा तामाङ vs चिजा गुरुङ 🔥🔥🔥👏👏👏👏👏👏👏👏

  • @user-rk1in9eg1l
    @user-rk1in9eg1l 3 дня назад +6

    वाउ ❤❤❤❤ चिज र चिजाको बधाइ बधाई छ ।

  • @user-qo2zw3kq2j
    @user-qo2zw3kq2j 3 дня назад +3

    आहा आजको दोहोरी सारै मिठाे चिज भाई र चिजा बैनि लाई शुणकामना जय ईन्देणि

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 3 дня назад +3

    आर्गानिक सब्दको खानी दोय चिज भाइ र चिजा बैनी को दोहोरी दमदार छ ।शुभकामना ❤❤❤❤

  • @rameshshrestha9561
    @rameshshrestha9561 3 дня назад +3

    आहा योहोनी दोहोरी भनेको जय इन्द्रेणी

  • @JebaLama-sh3ub
    @JebaLama-sh3ub 3 дня назад +3

    धेरै समय पछि चिज भाइ र चिजा बहिनिको स्वरमा लाइफ दोहोरी सुन्न पाइयो खुशी लाग्यो

  • @hemantakandel5500
    @hemantakandel5500 3 дня назад +4

    Good evening everyone
    Jaya indreni
    Chij vai jindabad

  • @user-cn1rs3yb4j
    @user-cn1rs3yb4j 3 дня назад +12

    चिज र चिजा दिदिलै लाखौं लाख शुभकामना छ तथा धेरै धेरै बधाई छ चिज र चिजा दिदी र चिजला ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🔥🔥🔥🔥😘💃💃💃💪👌👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @kishanban4037
    @kishanban4037 3 дня назад +6

    चिज गुरुङ भाई र चिजा तामाङ बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ हास्य कलाकार काे अभिनय राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉

  • @bikeshthapamagar519
    @bikeshthapamagar519 3 дня назад +4

    आज धेरै पछि देख्न पायो गोर्खाली कलाकार हरु चिज गुरुङ र चिजा तामाङ लाई यकै साथमा इन्द्रेणी मा

  • @kishanban4037
    @kishanban4037 3 дня назад +13

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर चिज भाई चिजा बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉

  • @mahendrapun2146
    @mahendrapun2146 3 дня назад +9

    नामै काफी छ चिज अनि चिजा । सजोग बस भेट भये त खाने मन छ चिकेन चाउमिन अनि सङै पिजा !!! अतिनै राम्रो दोहोरी धन्नेबाद सम्पुर्ण टिम लाई जय गित जय संगीत !!!!

  • @TopJungChand-ee8jl
    @TopJungChand-ee8jl 3 дня назад +3

    आजको इन्द्रेणी कार्यक्रम अत्यन्त रमाइलो लाग्यो , त्यत्तिकै दु:ख पनि लाग्यो , हिलारी नानीको दु:खद जीवन देख्दा , जय कृष्ण , जय इन्द्रेणी ❤️🙏

  • @bishalmahar25
    @bishalmahar25 3 дня назад +6

    आहा आज नि सारै राम्रो मजा आउने भो ❤❤❤❤जय इन्द्रेणी जय कृष्ण दाइ ❤❤❤चिज गुरुङ सर लाइ गुरुङ बहिनि लाइ धेरै धेरै धन्यवाद

  • @TulaRamTamang-eu5ht
    @TulaRamTamang-eu5ht 3 дня назад +11

    Chij gurung jiu ra chija tamang jiu ko dohori Dherai ramro lagyo ❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @singgurung7206
    @singgurung7206 3 дня назад +3

    Aha kati ramro ra Ramailo hat’s up both singers chija ra chij laai and 🙏🙏🙏🙏🙏🙏🙏 all indreni teams ❤❤

  • @user-cn1rs3yb4j
    @user-cn1rs3yb4j 3 дня назад +5

    नेपालको number (1 top live dohori ko king chij टुक्काको राजा हो चिज धेरै धेरै शुभकामना छ र सबै टिमलाई ❤❤❤❤❤❤❤❤❤

  • @user-vj3xg1vq5z
    @user-vj3xg1vq5z 3 дня назад +3

    जय इन्द्रेणी 🌈 सिन्धुपाल्चोक बाट

  • @hariacharya6034
    @hariacharya6034 3 дня назад +5

    धेरै धेरै बधाई छ इन्देणी टिम लगाएत अन्य कलाकार हरुमा

  • @user-nx2hi2yo1s
    @user-nx2hi2yo1s 2 дня назад +2

    आहा चिज v/s चिजा साच्चै मीठो प्रस्तुतिले सबैलाई मनोरञ्जन दिलायो जय इन्द्रेणी 🙏🙏💃💃💃✌️✌️✌️

  • @pritamregmi940
    @pritamregmi940 День назад +1

    जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि आहैआहै कति रमाइलो हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी चिज र चिजा को केमेस्ट्री मिल्यो होइ🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @Chandar-sy1oc
    @Chandar-sy1oc 2 дня назад +2

    चिज गुरुङ र चिजा तामाङ को दोहोरी सबै राम्रो लागछ मलाई त बधाई छ

  • @shekharkunwar7921
    @shekharkunwar7921 3 дня назад +3

    Lok geet bises gorkhali thado vaka recording ma ekdam jameko jodi aaja indreni ma live dohori kya ramro dubaijanako ❤❤chij and chija❤❤

  • @wangdethule
    @wangdethule 2 дня назад +2

    पाँडेले नाचेर धुलै उडाए छन त बा।
    चिज चिजाको यस्तो बबाल दोहोरी पहिलो पटक सुनियो।सुन्दर सुन्दरि पनि उत्तिकै, भगवानको वर्दान नै पाउनु भएको रछ।फेरि फेरि यस्तै प्रस्तुती सुन्न पाम है भाइ बहिनी।

  • @rameshthapa4111
    @rameshthapa4111 3 дня назад +3

    Dherahi ramro Tukka china tmg manxe pani ramro 🌹🌹

  • @rukmangrg1240
    @rukmangrg1240 3 дня назад +7

    Wow ati utkrishta dohori dherai dherai suvakaman Chij Ngolo and Chija Ngolsyo all the best god bless whole team jay Indrani from 🇬🇧

  • @user-ow7pp4bj5m
    @user-ow7pp4bj5m 3 дня назад +4

    कृष्ण सर।
    चिज भाई र निर्जला कों दोहरी लेकर आउनु पर्यो हजुर

  • @user-ce3qj8dr4k
    @user-ce3qj8dr4k 2 дня назад +2

    popular अद्भुत बहु प्रतिभा चिज भाइ ले हारे पनि रमाइलो जिते पनि उसै रमाइलो सुनौलो अवसर दिने लोकप्रिय कार्यक्रम इन्द्रेणी परिवार उच्च सम्मान कलाकार दिदीभाइलाई धन्यवाद

  • @magarrana8625
    @magarrana8625 2 дня назад +2

    हाम्रो चिज गुरुङ आज सम्म कता हराउनु भको चिज हजुर सबै को चिज हुनुछ किन हराउनु भाको

  • @BirBahadurGurung-cs3wr
    @BirBahadurGurung-cs3wr 3 дня назад +9

    एकदमै मौलिकता संस्कृति ले भरिएको लोकभाका समाज लाई एक सन्देश दिएको छ बधाई छ चिज र चिंता लाई ।🎉🎉

  • @clovevange4432
    @clovevange4432 3 дня назад +3

    झकास अग्लि अनिटौवाकाे 🙋‍♀️🙋‍♀️🙋‍♀️👌👌👌

  • @karanshahu789
    @karanshahu789 3 дня назад +3

    रमाइलो दोहोरी चिज गुरूङ र चिजा तामाङको ।

  • @eakrana535
    @eakrana535 20 часов назад +1

    चिज भाइ अनि चीजा बहिनी साहै राम्राे प्रस्तुती, शुभकामना ।

  • @yushodanani7854
    @yushodanani7854 3 дня назад +2

    बधाई छ हाम्रा गोर्खाली कलाकार लाई ❤❤❤सफल ता को धेरै धेरै शुभकामना 🙏 🙏

  • @sureshkhdka
    @sureshkhdka 3 дня назад +3

    चिज गुरुङको शब्दको कुरै नगरम बबाल बबाल 😍😍

  • @bishalmahar25
    @bishalmahar25 3 дня назад +3

    नक्कलि पाण्डे बा लाइ सफल्ता को अग्रिम शुभकामना छ !कृष्ण दाइ हजुर हुनुहुन्छ र गाउमा लुगेका प्रत्तिभा र क्यारे केचर विभिन्न कला प्रस्तुत् देखाइ दिनु हुन्छ कृष्ण दाइ हजुर सच्चिकै भगवान नै हुनुहु्न्छ तर कृष्ण मेरो लागि मात्र हजुरको मुटु ढुङ्गा को किन बनेको होला? म हजुर बिना सायद धेरै बाच्न सक्दैन जस्तो लागिराछ हे भगवान बिन्ती छ कृष्ण दाइ सङ्ग भेट हुने मौका जुराइ दिनु नि 🙏🙏🙏🙏सम्पुर्ण इन्द्रेणी का दर्शक लाइ धेरै धेरै धन्यवाद ❤❤❤❤सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै मया छ❤❤❤जय इन्द्रेणी ,जय कृष्ण दाइ❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-fv3ue5ti6i
    @user-fv3ue5ti6i 3 дня назад +3

    चिज र चिजा को क्या गजब जमेको जोडि।

  • @hemgurung5552
    @hemgurung5552 15 часов назад +1

    नामराशी पनि उस्तै दुबैजना गोर्खाली दोहोरी टक्करपनी मान्नैपर्छ 👍️👍️🙏🙏

  • @nabingrg3334
    @nabingrg3334 День назад +1

    चिज भाइ र चिजा बहिनी को यो मिठो सोर मा रमाइलो गित सुन्ने मौका पायो दुबै भाइ बहिनी लाई धेरै धेरै माया र उत्तर उत्तर प्रगति को शुभकामना छ ।❤❤❤❤❤

  • @deepakbista7747
    @deepakbista7747 3 дня назад +3

    Excellent Dohori,Jaya Indreni!

  • @udayalimbu4011
    @udayalimbu4011 22 часа назад +1

    चिज को दोहोरि आयो कि एकदमै रमाईलो लाग्छ

  • @tilakdahal6229
    @tilakdahal6229 3 дня назад +3

    Aaja ko dohori sarai ramro

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 3 дня назад +3

    ❤❤❤❤❤
    Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
    ❤❤❤❤❤

  • @yambahadur5925
    @yambahadur5925 3 дня назад +4

    चिज गुरुङ को अन्तिम टुक्काले सारै हसायो😅

  • @bishnudhakal3720
    @bishnudhakal3720 3 дня назад +3

    यस्ताे पाे दाेहाेरी , सफलताकाे शुभकामना ।

  • @ishworgurung4900
    @ishworgurung4900 2 дня назад +2

    चिज गुरुङ चिजा तामाङ श्रीराम भएर मात्रै यो कार्यक्रम हेरे नत्र भने रुम मिलाउ र यो मगन्ते ठल्ले मात्र भए त यत्रो पनि हेर्ने थिइन

  • @naranaryal5124
    @naranaryal5124 3 дня назад +3

    नमस्कार सम्पूर्ण दर्शक हरु लाई ❤आज पहिलो लाइक
    पहिलो कमेन्ट ❤ जय इन्द्रेणी 🙏🌺🇳🇵🌹

  • @tokmangurung-jt7in
    @tokmangurung-jt7in 3 дня назад +2

    ठिकै भनियाे जिजालाई रमाई लाे लागियाे

  • @hameronepal8915
    @hameronepal8915 3 дня назад +3

    ❤❤❤❤धेरै राम्रो गित दुबै को

  • @user-we4kg7xj9q
    @user-we4kg7xj9q Час назад +1

    SUPER CHIJ GURUNG VS CHIJA TAMANG

  • @lalumagar3749
    @lalumagar3749 3 дня назад +2

    My Best singer chij sir Nice song

  • @nepalinews-24
    @nepalinews-24 3 дня назад +8

    इन्द्रेणी कार्यक्रम नछुटाइ हेर्ने जति हाजिर गरौ त

  • @bijayaxettri4350
    @bijayaxettri4350 3 дня назад +3

    ❤❤❤❤❤

  • @user-cn1rs3yb4j
    @user-cn1rs3yb4j 3 дня назад +5

    Chij vs chija (चिज ले टुक्काले गायिका लैइ चिजले बबाल भयो ❤❤❤❤❤❤

  • @GBCNEPAL
    @GBCNEPAL День назад

    Wow ❤❤❤❤ ३ पटक दोहोराएर सुने खतरा दमदार छ दोहोरी त ❤❤❤❤❤❤❤

  • @user-us3nu4wk4w
    @user-us3nu4wk4w День назад

    हामी गोरखालीको सान"चिज गुरूगं र चिजा तमागं"❤️❤️क्य मिठो झर्रा शब्द चयनका साथ प्रस्तुत दोहोरी❤️❤️अब यी दुई भाई बहिनीको इन्द्रेणीमा गोरखाली ठाडो भाका छिटो हेर्न पाइयोस्🌹कृष्ण भाईसॅग यही अपेक्षा🙏❤️

  • @randhojgurung1839
    @randhojgurung1839 День назад

    Aja ko dohori bhannu parda outstanding Chija Tamang n chij gurung stars ❤️❤️

  • @user-kw1ib3gq2e
    @user-kw1ib3gq2e 2 дня назад +2

    Chij guru g my best❤❤❤

  • @kanchitamang3941
    @kanchitamang3941 3 дня назад +2

    kati ramri chija tamang❤

  • @RamSen-hb5kh
    @RamSen-hb5kh 3 дня назад +2

    जय इन्द्रेणी❤❤❤

  • @bishnuKwt-yb9jt
    @bishnuKwt-yb9jt День назад

    आहा कति रमाइलो नि सबै कलाकार पर्ती नमस्कार

  • @yik8980
    @yik8980 День назад

    यो हो साच्चै दोहोरी।नाम पनि उस्तै कला पनि उस्तै बबाल।

  • @NgamalaChaurel-pn5mn
    @NgamalaChaurel-pn5mn 6 часов назад

    सारै राम्रो छ बधाई छ भाई बैनीलाई ❤👌🏻🎈🇳🇵🇳🇵🇳🇵

  • @khimbahadurgurung5840
    @khimbahadurgurung5840 23 часа назад

    Chija Tamang and Chij Tamu dohori one of the best Dohori best of luck both of you Chij Tamu and Chija Tamang

  • @dillikumar1225
    @dillikumar1225 3 дня назад +1

    chij grg & chija tmg ko aatinai ramaelo dohori tra ali xoto vayo anyway ❤❤❤❤❤

  • @shovakhatri2966
    @shovakhatri2966 3 дня назад +1

    दाइ दिदिलाइ धन्यवाद ❤❤❤

  • @kanchitamang3941
    @kanchitamang3941 3 дня назад +1

    lau dherai pachhi chija tamang achha khusi lageo❤

  • @santaSingjali
    @santaSingjali 2 дня назад

    Chij Gurung ta ho K dohori ma king ho yar

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 3 дня назад +1

    ❤❤❤❤❤
    INDRENI IS A cultural & humanitarian temple:
    ❤❤❤❤❤

  • @RajendraAcharya-z8f
    @RajendraAcharya-z8f День назад

    बैनी दामी छ है ।🙏👍❤️👌👏🙏

  • @Shyamukshetri-ib5em
    @Shyamukshetri-ib5em 3 дня назад +1

    🤩Sarai majja aayo Aaja dubai tagada🔥tukka nai Baball👏😍

  • @jagatbahadurlimbu4677
    @jagatbahadurlimbu4677 3 дня назад +1

    चिजको चिजा भन्नू परो भनेको त केहो तेस्तो तेत्रो गालिको भारिको गित मिठाे लागेन।

  • @Ramtamu4813
    @Ramtamu4813 3 дня назад +1

    अति राम्रो

  • @subhadralama633
    @subhadralama633 День назад

    chIj bhaiko ta thiyo nai, aaja chija bhainiko gitale sari Khushi lagyo l

  • @user-mk4hy9xt3q
    @user-mk4hy9xt3q 16 часов назад

    Paramparik loksangeet ka dhani chijbhai safalta mili rahos

  • @HomBahadurTamang-cf3is
    @HomBahadurTamang-cf3is 3 дня назад +1

    Wow chija mane

  • @kpjhjlokom6268
    @kpjhjlokom6268 19 часов назад

    आज चै साचै रमाइलो हुने भो

  • @harkasaila149
    @harkasaila149 3 дня назад +1

    सारै राम्रो रमाइलो

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 3 дня назад +1

    ❤❤❤❤❤❤❤❤❤❤❤
    WOW- WOW- WOW- WOW- WOW
    THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC, ORIGINAL ARTISTS:
    ❤❤❤❤❤❤❤❤❤❤❤❤
    Stay safe and healthy: Health is a real wealth.
    ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @nargurung2229
    @nargurung2229 2 дня назад

    Wowo beautiful song congratulations sister and brother you to lai ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤I am looking from uk All Team lai ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤

  • @chhetrakhatri3869
    @chhetrakhatri3869 21 час назад

    Jay Jay shree Hanuman ji Jay Sangit Nice Voice Sweets Songs Congratulations both Jay Hanuman ji Honesty is Best Policy KTM

  • @reshbahadurkunwar
    @reshbahadurkunwar 3 дня назад +1

    Amazing indreni program

  • @JimmbaLama
    @JimmbaLama День назад

    Bhara bari bhayo Dherai ramrow xa

  • @user-ol6jd4dw1y
    @user-ol6jd4dw1y 3 дня назад +1

    Good Lok dohori!!!

  • @Sagar69688
    @Sagar69688 3 дня назад +1

    Chij ra Alina khanal lai hairana maan thiyoo sir please 🙏

  • @user-mj7lh3eh6g
    @user-mj7lh3eh6g 2 дня назад

    Sarai ramaelo voyo aaj.yo honi tw Lok dhohori vaniko.