रोधिँ कार्यक्रम- भाग 120 को कस्ले कहाँ बाट हेर्दै हुनुहुन्छ र कार्याक्रमबारे केहि प्रतिकृया भएमा लेख्नु ल, रोधिँ कार्यक्रममा आफ्नो रोधिँ को अनुभवहरु , मौलिक भाका, ठेटर नृत्य र आफ्नो प्रतिभा देखाउन चाहनुहुन्छ भने हामिलाई सम्पर्क गर्नु होला नम्बर : 9869150567 and 9851158030
Yo rodhi karyakram le manoranjan matra na diyera mulbasi Gurung haru ko pahichan pani jhalkaune huna le yo karyakram sanchalan garne team lai dhanyabad dindai nirantarta dina hola
एकदमै ठेट मौलिक शब्दले भरिएको दोहरी गीत यस्तो गीत त दुई रात गाए नि नसकिएला जस्तो लाग्छ। साँच्चिकै हाे रहेछ उहीले मेरो लाहुरे हजुरबा ले बज्यैलाई गीत गाएरै भगाएर ल्याउनु भको रे । अहीले आएर पत्याए।
रोधी को कार्यक्रम मैले पनि युके बाट नबिराइ कन हेर्ने-सुन्ने गर्दै खुब मन पर्छ । जस्को क्रेडिट, बाल्काशी नानी लाई जानेछ । आज को यश कार्यक्रम सुबेदार श्री सन्त ब. तमु ज्यु को स्मृती मा रहेछ, असाध्यै मन छुने गीत बाट अनि आँखा पनि रसायो ! शुभकामना छ, हाम्रो रोधी कार्य्क्रम लाई अझै ससक्त भै राम्रो होस भन्न चाहन्छु । जै रोधी कार्य्क्रम अनि काशी नानी !
आहा सारै रमाइलो दोहोरी भाग 120 मा पनि देख्न पाइयो चिज भाइ लाई खुसी लागो ।आज बल्ल सुन्दै छु स्वर यो बैनिको सारै राम्रोरहेछ। दोहोरी मा निरन्तरता दिनु होला ।शुभकामना ❤❤❤
एक सय एक छन् गाउने सबै जना को उत्तर उत्तर प्रगति रोधी घर ले सबै को मन मुटु मा बस्न सफल होस नीलकण्ठ नगरपालिका वडा नं 1धादिङ हाल कतार बाट धेरै धेरै शुभकमना प्रगति को लागि
सारैनी रमाइलो लाग्गो यो गितको शब्द तर जाहा चिज जस्तो कलकार भएको ठाउमा रमाइलो छधै छ तर मधु सिस पनि कजोर छैईन सब्दमा शभकामन दुबै कलकार साथै रोधी टिमलाई पनि ❤❤
याे राेधि कार्यक्रम भनेकाे ऐक्दमै आवासे छ किनकि ऐसमा जेछ त्यानै देखाईन्छ अर्काे भनेकाे आफ्नाे कल्चर ्र भेषभुषा देखाईन्छ याे मलाई ऐक्दमै राम्रो लाग्छ यसरिनै निरन्तरता दिन्दै जानुहाेला। या कार्यक्रम मा गुरूङ भासाकाे गितहरू सुनाउनु भयो भने राम्रो हुन्थ्याे।
चिज गुरुङ को ठुलो प्रसंसक म साथै यो जोडी को प्रस्तुतिले ले साच्चिकै माहोल मा मन्त्रमुक्त भएको देखे। यहाहरु को काम प्रती उच्च सम्मान छ। साङ्गितिक यात्रा ले उच्च शिखर चुम्न सफल होस रोधी टिम लगायत सम्पुर्ण मा शुभकामना छ।🇳🇵🇳🇵🇳🇵जय गित संगीत !!!
I would like to thanks Rodhi sanchalak balkashi deeju chij vai r boiniko awajle dherai harsha banayo r vai boiniko aaune dinharuma hardhik subha kamana 🎉🎉🎉
चिज ङोलोको धेरै सांगीतिक कोशेली हेरेको छु र मधु थापा बहिनीको नाच पनि हेरेको थिए तर अाज मात्रै थाहा भयो कि गाउने स्वरले पनि मन्त्र मुग्ध बनायो... सबैलाई सम्मान छ।
चिज गाउलाको सधै झै उत्कृष्ट हुनेनै भयो र गायिका नानिको प्रस्तुति दमदार लाग्यो। आज चै गाउलालाई गायिका टोलीले थोरै मार्जीनले जित्नु भयो है😜😁😜best wishes from England💝🙏💝
Balkajee boini ma chhyajalo baini dwara sanchalit yo hamro tamu hruko sanskar prati ujyalo gnomai tamu hru sankar ujakar prati Balkaaji tamusyo prati hardik badhai xa baini Bhagwan tamu syangja waling 3
रोधिँ कार्यक्रम- भाग 120 को कस्ले कहाँ बाट हेर्दै हुनुहुन्छ र कार्याक्रमबारे केहि प्रतिकृया भएमा लेख्नु ल,
रोधिँ कार्यक्रममा आफ्नो रोधिँ को अनुभवहरु , मौलिक भाका, ठेटर नृत्य र आफ्नो प्रतिभा देखाउन चाहनुहुन्छ भने हामिलाई सम्पर्क गर्नु होला नम्बर : 9869150567 and 9851158030
यो कार्यक्रम हेर्ने सबैलाई भगवानले रक्षा गरून् 🙏❤️🇳🇵
From France ❤❤❤
ATI ramro
@@Manoj_kc_officialso q
Chij bhai ra Madhu lai baba ama ko roll ma gauna Dina parne ho didi
यो चेलिको एकदमै खुलेको मिठो अवाज चिज गुरुङ्को श्ब्दरुपि बाण को भन्द को कम थिएन एकदमै मज्जा लिए अल द बेस्ट्।
अत्यन्तै राम्रो छयाजालेा नमस्ते सबैलाई
,मधुथापा बहिनीको स्वरको मिठासको प्रशंसा गर्ने ठाउ रहेन।तुक्का जोड्न चिज गुरुङ्को पाइ कर्म जस्तो लाग्छ।
धेरै नै राम्रो लाग्यो दोहरी।
अर्को भाग पनि लिएर आउन पर्यो हजूर 😮
निर्जला जिउले मार्लान होइ।।।चिज जिउलाइ धेरै नजिस्क्याउनु।।।
जुन गित भुने पनि सुनिरहु जस्तो लाग्छ चिज गुङ्ग्को गायन शैली खुब राम्रो छ?? अनुशासित पनि असाye
गायन र नृत्य दुवै बिधामा अति ऊतम दुवै जना
सारै राम्रो सोर भाका र नाचेको
सारै मिठो स्वरकी धनी रहेछ मधु बैनी सारै मिठो र रमाइलो लाग्यो घर मेरो लमजुङ तर म अहिले इंडिया बाट हेर्दै छु
मधु बैनि को सोवर धेरै राम्रो लागयो सबै होल तिम लाई शुभकामना
मधु बैनीको सुमुधुर आवाजलाई स्यालुट
स्व•सन्त ज्यूमा हार्दिक श्रदान्जली अर्पण
Waw man choyo. Geet Sarai mitho xa gayk and gaika jiu ujjal vanista KO kama na Dubai janalai❤❤
Eti mitho shorki dhani Madhu bainiko perfament damixa tapaiko ajhai pragatiko kamana gardaxu..
Madhu bahini eti mitho shorki dhani pahilo choti dhohorima dekhna paiya wow badhaixa nanilai.
कति मिठो स्वर सारै मन पर्यो
Yo rodhi karyakram le manoranjan matra na diyera mulbasi Gurung haru ko pahichan pani jhalkaune huna le yo karyakram sanchalan garne team lai dhanyabad dindai nirantarta dina hola
Chaupattai mitho swor madhu nani abassya mehanatko phal paunexa nani
एकदमै ठेट मौलिक शब्दले भरिएको दोहरी गीत यस्तो गीत त दुई रात गाए नि नसकिएला जस्तो लाग्छ। साँच्चिकै हाे रहेछ उहीले मेरो लाहुरे हजुरबा ले बज्यैलाई गीत गाएरै भगाएर ल्याउनु भको रे । अहीले आएर पत्याए।
Aha yee madhu boini kati cute voice pani cute sath ma chij ki partner nirjala tamosyo le kati mayale herdai xin kya mitho sur hai dhanne xa madhu ju
चिजले मायालु फकाउदा फकाउदै सकियो रोधि त ।
Magarni laphako jhorle lingha pattana secha le lapha sema jatkixanne hai jammai Jana rodhi timki jhorle 🙏🙏🙏🙏😍😍😍😍❤️❤️❤️
Gayeklatharikp sarai suriloswar ra mitho seal jawaf Dharan Bata hai.jindaki ramailoxahai.🎉🎉🎉.😮.
रोधी को कार्यक्रम मैले पनि युके बाट नबिराइ कन हेर्ने-सुन्ने गर्दै खुब मन पर्छ ।
जस्को क्रेडिट, बाल्काशी नानी लाई जानेछ ।
आज को यश कार्यक्रम सुबेदार श्री सन्त ब. तमु ज्यु को स्मृती मा रहेछ, असाध्यै मन छुने गीत बाट अनि आँखा पनि रसायो !
शुभकामना छ, हाम्रो रोधी कार्य्क्रम लाई अझै ससक्त भै राम्रो होस भन्न चाहन्छु । जै रोधी कार्य्क्रम अनि काशी नानी !
धरान बाट हरदै छु अती मिठो चिज गुरुङ बैनी को सब्द मिठो राम्रो
चिज गुरुङ जि तपाइ गितको राजा हो तपाईं हार्न हुदैन । तपाईं हार्नु भयो भने त दिन पनि अँध्यारो हुन्छ ।
Dherairamro geetgayo dubai lai aagadhisapta ko thankyou
चिज ब्रो 😘😘😘😘साथै सम्पुर्ण कला र गला का दाजु दिदी ममि मा 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
चिज गुरुङ संगै गाउँदा तिन जना मध्य बउनिले राम्रो गाउनु भो मात्र साेर,मिलेन हातेमाला गरेकै हो जललाई नि चिजकाे, साथ चाहिन्छ उनलाई नि धन्यवाद
सारै मिठो धोहोरी गुरुङ र मगर्निको दुबै जनालाई धेरै धेरै सुभाकामना
निरा मगर र मधु थापा मगरको मीठो अावाज इन्द्रेणिमा कहिले सुन्न देख्न पाइएला????धेरै2 प्रगतिको कामना💕🙏❤️
सर्वप्रथम स्वर्गीय सुबेदार साहब को आत्म ले सान्त्ती पाओस।सन्चालक बालकाजी बहिनि लाई धेरै धेरै धन्यवाद अनि मधु थापा बहिनी को स्वर अति मन पर्यो
साह्रै राम्रो लाग्यो रोधी एपिसोड🎉 प्रोग्राम 🎉🎉
आहा सारै रमाइलो दोहोरी भाग 120 मा पनि देख्न पाइयो चिज भाइ लाई खुसी लागो ।आज बल्ल सुन्दै छु स्वर यो बैनिको सारै राम्रोरहेछ। दोहोरी मा निरन्तरता दिनु होला ।शुभकामना ❤❤❤
एक सय एक छन् गाउने सबै जना को उत्तर उत्तर प्रगति रोधी घर ले सबै को मन मुटु मा बस्न सफल होस नीलकण्ठ नगरपालिका वडा नं 1धादिङ हाल कतार बाट धेरै धेरै शुभकमना प्रगति को लागि
आह,बाल काशी गुरुङ तथा रोधिको program सारै राम्रो र मीठो ,सम्पुर्णमा नमन 🙏🙏🙏 हाल कुवेत बाट हेर्दै 🌺🌺🌺🌺🙏🙏🙏🙏
सारैनी रमाइलो लाग्गो यो गितको शब्द तर जाहा चिज जस्तो कलकार भएको ठाउमा रमाइलो छधै छ तर मधु सिस पनि कजोर छैईन सब्दमा शभकामन दुबै कलकार साथै रोधी टिमलाई पनि ❤❤
गयिका माधु थापा लाई पैलो चोटि देखेको अहा दामी छ।जिज ङोलो कोता अभा के कुरा गर्नु ❤❤❤❤
हार्दिक श्रद्धाङ्जली समवेदना दिनूपर्ने हो। मायाजालको गीत भन्दा केही क्षण दिवङ्गत आत्मा प्रति चिन्तन भ ए बेस।
Wowo wowo beautiful dohori chij brother and sister you to ko I am looking from uk ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤
चिज भाईको त भन्नुनै परेन ,पहिलो चोटि माधु थापा बहिनि को स्वरले लठ्ठै बनयो अति उत्तम दोहोरी , जय होस
म रोधी कार्यक्रम धेरै हेर्छु मलाई धेरै मन पर्छ यो कार्यक्रम अहिले म कम्बोडिया बाट 🙏🙏🙏🙏🙏
अत्यन्तै रमाइलो दोहोरी दुबै जना को जहाँ चिज गुरुङ तेहा झन् रमाइलो शब्द शब्द मा मार्मिक मन छुने 🙏❤️
वा अत्यन्त मनोरञ्जन पूर्ण दोहरी कार्यक्रम मा
गायक र गायिका साथै सम्पूर्ण सहभागीहरुलाई
हार्दिक बधाई म पूर्व बाट ।
एक दम मस्त दोहोरी गीत सही छह गुड वीडियो जोड़ी लाई बधाई छह नाइस टिम टिम लाई बधाई छह गुड
Gorkha aampipal baat.
Thanku chij Bhai. Best of luck 🤞
Another brilliant dohori, माधु बहिनी काे स्वेर मीठो लागियो, अनि चिज भाई को त लम्पड छ। र रोधीं टिम लाई धन्यवाद छ। UK
बबाल छ ल ❤❤❤❤❤❤❤❤
आहा कति रामरो सोर म baharin बाट
Sarai मीठो geet gayo मधु बहिनी र चीज bhaile❤❤😂 उज्ज्वल भविष्यको शुभकामना
Namaste m bhabi gharti Gurung Madhu baini & chija gurunko nikai mithoyo sapda utaiki ramro surilo sowr suner manma aandand vayo❤❤
ई तिन चेलि ले आउने दिन मा नेपाल को दोहरी क्षेत्र मा तहलका मचाउने भयो। अभिबादन छ। अझै सफलता को शुभ आशिर्वाद नानी हरु 🙏❤️💕
SAHI HO AGREE HAJUR SUPER LANTHU ALWAYS HERO WAOOOOOO
Aha kati mitho sora sabda Madhu thapako Ra Chij Gurungko jati sune pani sunirahanu man lagne ❤❤❤
Dherai ramro chij lai badhai xa ramro prastuti ko lagi sathai balkashi ji lai pani ramro samyojan ko lagi
Congratulation meri didi madhu thapa magar lai ajhai pragati vako dekhana pam best off luck 😀🌻🌻
4 janai dohori gahika haru ko shor sabdaharu sarai man paryo, thank you and bless you all,,,,.
सारैइ रामाइलो दोहोरी
चिज सोल्टी को दोहोरी निकै मन पर्छ।
याे राेधि कार्यक्रम भनेकाे ऐक्दमै आवासे छ किनकि ऐसमा जेछ त्यानै देखाईन्छ अर्काे भनेकाे आफ्नाे कल्चर ्र भेषभुषा देखाईन्छ याे मलाई ऐक्दमै राम्रो लाग्छ यसरिनै निरन्तरता दिन्दै जानुहाेला। या कार्यक्रम मा गुरूङ भासाकाे गितहरू सुनाउनु भयो भने राम्रो हुन्थ्याे।
चिज गुरुङ को ठुलो प्रसंसक म साथै यो जोडी को प्रस्तुतिले ले साच्चिकै माहोल मा मन्त्रमुक्त भएको देखे। यहाहरु को काम प्रती उच्च सम्मान छ। साङ्गितिक यात्रा ले उच्च शिखर चुम्न सफल होस रोधी टिम लगायत सम्पुर्ण मा शुभकामना छ।🇳🇵🇳🇵🇳🇵जय गित संगीत !!!
मधु भान्जी अति नै राम्रो प्रस्तुति। ❤ अझै प्रगति गर्दै जानू धेरै धेरै कामना छ।
मधु थापा को श्वर कति मिठो 🥰 जति सुने पनि नअघाउने स्वरकी खानी रहेछ
उज्वल भबिष्यको शुभकामाना 🌻
STARTING TO ENDING SAMMA MADHU JEE VOICE AUDHI SUMADHUR HAJUR WAOOOOOOOO
Absolutely
Bichara Chori manche tehi ma bibaha bhae lala Bala bhaeko . Talent bhayera pani ujhel ma pareko gyaika. All the best wishes Baini..
I would like to thanks Rodhi sanchalak balkashi deeju chij vai r boiniko awajle dherai harsha banayo r vai boiniko aaune dinharuma hardhik subha kamana 🎉🎉🎉
Ma sub suk bdr grg le yojodhilai vetneaash ma chhuthankyou❤❤
अह कति मिठो गाउँ घरको अर्गानिक शब्दहरूले भरिएको अति मिठास दोहोरी धन्यवाद छ।
😅
आहा कति राम्रो गीत
Congratulations chij Ani nirjala lagayat sampurna rodhi team lai
म रसिया बात हेर्दै छु धन्यवाद
चिज ङोलोको धेरै सांगीतिक कोशेली हेरेको छु र मधु थापा बहिनीको नाच पनि हेरेको थिए तर अाज मात्रै थाहा भयो कि गाउने स्वरले पनि मन्त्र मुग्ध बनायो... सबैलाई सम्मान छ।
मधु बैनिकाे साेर ले अाउने दिनमा बजार तताउछ निरन्तर यसतै मेहनत गरनु हाेला शुभकामना बैनि ।
Aaha man mai xuney sumadhur geet gaune aawaj madhu thapa magarko
Madhu thapa bahiniko swor ati mitho rahexa first choti sundai xu dohori feri feri sunna paiyos safaltako suvakamana xa
अति मीठो स्वरले गाउंनु भयो मधु लाफाले मुस्कान छर्दै चिज भाइ सङ्ग।झोर्ले मधु लाफा।❤❤❤
Wow ati utkrishta dohori jaya rodhi ❤
Aati mitu sur dujana vai, boini ko supop ❤❤
साह्रै रमाइलो दोहोरी! म बहराइन बाट हेर्दै रमाउदै❤❤❤
इराक बाट हजुर ❤❤❤❤
Dheri dheri best, dubai janalai.
चिज गाउलाको सधै झै उत्कृष्ट हुनेनै भयो र गायिका नानिको प्रस्तुति दमदार लाग्यो। आज चै गाउलालाई गायिका टोलीले थोरै मार्जीनले जित्नु भयो है😜😁😜best wishes from England💝🙏💝
Balkajee boini ma chhyajalo baini dwara sanchalit yo hamro tamu hruko sanskar prati ujyalo gnomai tamu hru sankar ujakar prati Balkaaji tamusyo prati hardik badhai xa baini Bhagwan tamu syangja waling 3
❤❤❤❤❤❤❤❤ दुबै 👌
साच्चै प्राकृतिक गाउकै राेधि जस्ताे राम्राे लाग्याे
मधु बैनी को कती मिठो स्वर अनी सरलता
बैनी को स्वर अति मीठो रैछ कता लुकेको रैछ अहिले सम्म अगाडि बढ्न होला सुभ कामना ❤❤
मो कतार देखि हेर्दै छु
रमाइलो माहोल
हार्दिक श्रद्धाञ्जली बुबा आज बुबाको 49 दिन रहेछ चिजभाईलाई आज sad गित गाउन लगाउन पर्थ्यो
❤🎉🎉ramro xa🎉❤
आहाँ सारई राम्रो प्रस्तुती सफलताको शुभकामना साथै सबैलाई सम्मान 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
Balkashi baini hàjur gurung movi aakrodho ma avinaya garnu bhako x hai baini ko roll ma
रोधी परिवारलाई बधाई छ ।
So sweet madhu sister your voice i am watching from india shillong
Baini ko swar pani mitho sabda pani khatra hanne raixa wow
अति राम्रो छ
बिदेशी सो हेर्नू भन्दा नेपाली सो हेर्ने बानी गरौं 🙏❤️🇳🇵
nani dherai khusi lagyo aja ❤❤
Congratulations Balkasi sister and All Team ❤🎉❤🎉❤🎉❤
Good yo च्यानल pani ramro chalexa बधाई xa
नव जवान पुस्ताको लाईभ दोहरीका राजा भाई चिज र बहिनी मधु लगायत सम्पुर्ण टिमलाई हार्दिक बधाई!!