निर्जला सहर पस्दा बाबाले रुदै फोन गरे पहिलो पटक निर्जलाको बाबा पहिलो पटक दोहोरी गाउदै

Поделиться
HTML-код
  • Опубликовано: 2 окт 2024
  • निर्जला सहर पस्दा बाबाले रुदै फोन गरे पहिलो पटक निर्जलाको बाबा पहिलो पटक दोहोरी गाउदैdeurali maa dajaa new live dohori nirjala gurung vs chitra gurung
    Original Audio Creation
    Nepali Lok Dohori Song - Deuralima Dhaja
    Song: - Deuralima Dhaja
    Vocal: - Purushottam Neupane and Bima Kumari Dura
    Music: - Kastup Panta
    Lyrics: - Ramesh BG
    Live Dohori Audio By........................
    Vocal : Sabin Koke Gurung
    Nirjala Gurung
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    Gem Thapa
    ♪मादल / Madal
    Kumar Lamichhane
    Prakash kc
    ♪बासुरी / Basuri
    Sishir Ranabhat
    ♪सारङ्गी / Sarangi
    राजेश गन्धर्ब / Rajesh Gandharba
    ढोलक / Dholok
    Bikash Thapa
    अक्टोप्याड / AuctoPad
    Padam Chhetri
    📟अडियो रेकडिस्ट / Audio Recordist
    Bhupendra sunar
    🎬️छाँयाकन / Video Recordist
    अभि जंग शाही / Abhi Jung Sahi
    भरत खड्का / Bharat Khadka
    🎬️सम्पादन / Editor
    Dharmaraj biswokarma
    Mixing
    Gobinda Oli
    Murchunga Studio Anamnagar
    #स्टुडियो / Studio
    SurSudhaDohorGhar
    9861187509
    9862095805
    Technical Advisor:
    Bharat Khadka.... Contact:9818601870
    © & ℗ Nirjalagurung
    Subscribe us RUclips
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #nirjalagurung rung

Комментарии • 881

  • @reshamgurung235
    @reshamgurung235 Год назад +2

    धेरै राम्रो लागियो बाबा छोरिको लोकदोहरी ❤❤❤❤❤

  • @devshresth1483
    @devshresth1483 Год назад +3

    निर्जला बैनी सार्है राम्रो छ प्रगती को अझै धेरै शुभकामना ❤❤❤

  • @balbahadur8057
    @balbahadur8057 Год назад +3

    कसलाई र कस्को बाबा आमालाई हुदैन र आफ्नो सन्तानको प्रगति बैनिको खाजा बोक्दै मेलामा लगेको टुक्का ले लास्ट मन छोयो आसु बरर भकानिएर आयो 🙏😥 मेरो ठ्याक्कै ठुलो छोरिको याद आयो 😥 नानि को सफलता को सिखर बिगत चार पाँच मनिना देखि एकदमै तिब्र गतिमा बढेर आइरहेको छ जुन रोधिमा नि बैनि निर्जला को माग यो साङ्गितिक सफलता यसैगरी निरन्तर अघि बढी रहेको देख्न पाउ अझै मेहनत र अनुसासित का साथमा लोक पारखि दर्सक हरुको मन जिद्दै जानु बैनि सुभ कामना छ बाबा हजुर यहाको कला गला लाई पनि माने सलाम छ हजुर को कलागला अनि यस्ति ट्यालेट छोरि जन्माउनु भाको मा 💐💐👏👏🙏🙏 छिमेकी जिल्ला लम्जुङ हाल दुबै 🙏🙏

  • @tamnudai2765
    @tamnudai2765 Год назад +2

    Very Good And very Beautiful Lokdohori Song nirjala Gurung ra babuko ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @lalbahadur5539
    @lalbahadur5539 Год назад +6

    निकै मार्मिक गित सुन्दा सुन्दै आसु झरेको पत्तैई भएन सफलता को सुभकामना बाबा बहिनी ❤❤❤❤❤❤❤❤❤❤

  • @rudrabista406
    @rudrabista406 Год назад +5

    नमस्कार बाबा र छोरी को गित बेस्ट छसर बघाइ तथा शुभकामना टिमलाई

  • @jennygurung8210
    @jennygurung8210 Год назад +49

    धेरै दोहोरी सुनियो हेरियो तर किन किन यो दोहोरिले धेरै रुवायो मलाई। बाबाको आशिर्वाद सब्द ले। मेरो जीवन गएनी दुख मा तिम्रो जीवन देख्न पाम सुख मा कति मिठी शब्द बाबाको। बाबा ढाेगदिन्छु 🙏🙏

  • @tirtharana159
    @tirtharana159 Год назад +2

    नाता रगत को नाता सारै मामिक हुन्छ अति राम्रो गित मन सरै छोयो!!

  • @pasanglamayonjan7931
    @pasanglamayonjan7931 Год назад +7

    एकदम मार्मिक अनि मन छुने शब्दमा गाएको लाइभ दोहोरि बाबा छोरि को ❤️❤️❤️अझै सफलताको शुभकामना निर्जला ।।।❤️❤️👍️👍️

  • @manrajgurung571
    @manrajgurung571 Год назад +6

    आँसु झर्यो मेरो बाबा छोरीको मन छुने मार्मिक दोहोरीले जय होस् बाबा छोरीको।

  • @janakibist6185
    @janakibist6185 Год назад +7

    धन्यवाद बाबा छोरिको माया लाई उच्च सम्मान छ यस्तै प्रगति हुदैई रहोश

  • @officialcomedyramnepali2679
    @officialcomedyramnepali2679 Год назад +5

    बाबाको प्यारो छोरीको दोहोरीले साच्चिकै मन छोयो आहा आहा आहा आहा

  • @dhanbahadurgurung8608
    @dhanbahadurgurung8608 Год назад +19

    बाबा छोरीको गित सुनेर भावुक भए। उज्यालो भबिस्यको शुभकामना नीरजाला बहिनि ❤❤❤

  • @rmgr5684
    @rmgr5684 Год назад +5

    कति मन छुने बाबा छोरीको कहानी वस्तविक्ता शब्दहरु कति पटक हेरे आँखा रसाउन छाेडिन्न

  • @DipaBasnet-fp2po
    @DipaBasnet-fp2po Год назад +4

    सारै मार्मिक गित छ बाबा छोरिको हेर्दाहेर्दै आँसु झरेको थाहै भयन❤️❤️🙏😭

  • @famouslama9819
    @famouslama9819 Год назад +25

    अति सुन्दर, अति मार्मिक, मनै छुने खाल्को बाबा छोरिको दोहोरी धेरै धेरै धन्यबाद छ हजुरहरुको कलाको सम्मान छ, प्रगतिको उच्च शिखर चुमोस शुभकामना छ ।❤❤ 😢😢😢😢😢😢

  • @birbahadur7564
    @birbahadur7564 Год назад +3

    अति मार्मिक दोहोरी बाबा छोरिको अझै सफलताको शुभकामना

  • @yamunashreesmagar6564
    @yamunashreesmagar6564 Год назад +4

    कस्तो मनै छुय्यो!💕❤ अझै धेरै धेरै प्रगतिको लागी मंगलमय कामना गर्छु।☸︎ 🌈🎉🎊🎐🌞👏💫⭐️🌟✨♔🎈

  • @dhanmayaghrtimagarpun1175
    @dhanmayaghrtimagarpun1175 Год назад +3

    यी बाबा छाेरि काे दाेहाेरि ले मेराे स्वगिंय बाबा लाई सम्झेर मन समाल्न गाहाे भयाे बढाई छ याे तिम सबै जना लाई

  • @dbthapa2007
    @dbthapa2007 Год назад +6

    तपाई हरु बाबा छोरी को गित सुन्दा आँखा बाट आँसु झरेको पत्तो नै पाएन गित सुन्दा सुन्सै धेरै टाढा गहिराई मा पुगेछु जति सुने पनि धित न मोर्ने यो गित ले सगरमाथा को सिखर चुमोस एहि सुभकामना👌❤️🙏

  • @saruchand6799
    @saruchand6799 Год назад +4

    भाग्यमा सबैको बाबा काहा साथ हुन्छ र 😭😭😭😭😭😭😭😢😢😢🙏🙏🙏💞

  • @thaman_thapa
    @thaman_thapa Год назад +8

    साह्रै मार्मिक शब्दमा बाबा छोरीको गितले मन छोयो❤❤🎉

  • @reepakreepak8390
    @reepakreepak8390 Год назад +6

    यति न्यानो माया बाबा छोरीको ❤❤आफ्नो सन्तानको माया कति लाग्दोरहेछ !! हेर्दाहेर्दै धरधरी बलिन्धारा आँसु का ढिकाले शिरानी भिजेको थाहै पाईन्😭😭😭😭😭जिन्दगीमा पहिलो चोटि बाबाछोरीको दोहोरी गित सुन्दैछु ।मेरो स्वर्गवास भैसकेको बाबाको याद दिलायौ र मुना झैँ कलिली मेरि छोरीको याद पनि दिलायो यो गितले 😭😭😭

  • @MukundarajKathayat-l7f
    @MukundarajKathayat-l7f Год назад +2

    Jiban ma pahilo chote baba xori ko live hereyo dherai man paro yathatha bokeko geet xa safalta ko subhakamana xa baba Ani xori Dubai Jana lai miss you so much ❤❤❤❤

  • @gaganmagar8885
    @gaganmagar8885 Год назад +1

    आहा कति मीठो प्रस्तुति यो गीत सुनेर मेरो पनि मन रोयो अझै प्रगति कामना ।।।।

  • @samgurung1875
    @samgurung1875 Год назад +1

    🎉 भगवान लाइ धन्यवाद यस्तो स्वोरको धनि भयको बाबा छोरी यो धर्ती म जन्म दियको म अस्यध्य मार्मिक गित सुन्द सुन्दै म पनि भाबुक भयो कला र गला भन्ने चिज त्यसै आउदैन आउने दिन हरु अझै राम्रो होस यहि शुभकामना NIRJALA BAINI अनि आशीर्वाद छ❤❤❤❤

  • @humbahadurgurung-6140
    @humbahadurgurung-6140 Год назад +5

    गित संगीत लाई बिशेष धन्यवाद ।अनि निर्जला बहिनि को बाबा लाई सम्मान छ।मन छुने सारै मिठो मर्मस्पर्सी गित❤❤❤❤उज्वल भबिस्यको शुभकामना बहिनी 😊

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 Год назад +1

    बाबा छाेरीकाे अति नै मार्मिक दाेहाेरी सुनेर मनै भावुक बन्याे ।सारै मार्मिक र यथार्थ भावमा डुबेर दाेहाेरी गाउनु भएकाे छ, असाध्यै मन छाेयाे । यति मीठाे र प्याराे माैलिकपन झल्केकाे दाेहाेरीकाे लागि बाबा छाेरीलाई हार्दिक सम्मान तथा धेरै धेरै शुभकामना !!

  • @SanuvaiMagar-kg6gv
    @SanuvaiMagar-kg6gv Год назад +6

    बाबा छोरीको यथार्थ शब्दहरु ले सायद सबैलाई मन छोयो नै होला।धेरै राम्रो छ। चित्र दाइ सल्युट छ बैनी निरजलाको उज्ज्वल भबिश्य कामना गर्द्छु।सधै भरी सफलता शिखरमा चुमिरहोस।

  • @prakashadhi3266
    @prakashadhi3266 Год назад +133

    बाबाको प्यारो छोरी हुन्छ छोरी को प्यारो बाबा हुन्छ मन छोयो धेरै उत्कृष्ट शब्द चयन बाबा छोरी को माया भनेको यस्तो हुनुपर्छ । साङ्गितिक क्षत्रमा सफलताको कामना 💐💐💖💖🙏🙏

    • @nirmalabeghe6238
      @nirmalabeghe6238 Год назад +3

      .xora xoriko payaro baba aama aama baba ko payaro xor xori mero aakha nai rasayo Dubai a safalatako suvakamna

    • @sujanmagar5593
      @sujanmagar5593 Год назад

      Next video nirjala ji

    • @SantaPraja-x7x
      @SantaPraja-x7x Год назад +1

      ​@@nirmalabeghe6238😂😂

  • @asmitmagargb265
    @asmitmagargb265 Год назад +3

    सारै मीठो गीत बाबा छोरिको मन छोयो Best of luck❤❤

  • @BabuRam-qc9zv
    @BabuRam-qc9zv Год назад +8

    धन्यवाद बैईनी यति राम्रो सब्दमा गाउनु भएयो र बाबा का ति छोरी प्रति माया का सब्दले मेरो कति बेल्ल आँखा बाट आँसु झरे छ खै थाहा नै भएनछ ❤❤❤❤❤

  • @NirjalaRodhiGhar
    @NirjalaRodhiGhar  Год назад +245

    नमस्कार🙏 सम्पूर्ण मा म निर्जला गुरुङ को तर्फ बाट हजुर हरुको माया आशीर्वाद ले आज म यो ठाउँमा छु अझै यस्तै माया को अपेक्षा राख्दै मैले अनि बाबाले गाएको गित सबै जना ले कस्तो लाग्छ त्यस्तै comment लेखी दिनु होला है ❤❤❤❤❤

    • @nirmalalemagae769
      @nirmalalemagae769 Год назад +14

      तपाईं बाबा छोरी लाई ❤ दिलै देखि म निर्मल को तर्फ बाट स्वागत छ सधै बाबा छोरी को पर्गती लम्की रहोस निर्जला जि

    • @gyanendraghartimagar9876
      @gyanendraghartimagar9876 Год назад +3

      yedamai ramro laageyo,
      Aru kala kaar le Dublicet gaauxan, tapai Babu xori le xora xori Aafno kaakha baata taadha huda katti ko pida ra maya laagdo Rahex Banne, manai dekhi gaha bhari Aashu liyera original gaaunu bhayo, haamro man owner jitnu bhayo,
      bau sanga ko yesta yeuta Album nikalnu pareyo,
      Aakhir Bau pani gaauna laai maahir hunu hudo rahexa,
      safalta ko shikhar chumos, Dhanyawad congratulations Badhai xa, bau xori laai

    • @eakrana535
      @eakrana535 Год назад +2

      Really emotional song!! God blessed you, Nirjala nani!! I can see your performance is gradually heightening!!!

    • @ajayghale523
      @ajayghale523 Год назад +1

      Dherai ramro xa❤❤❤❤

    • @dineshkumarlama
      @dineshkumarlama Год назад +1

      आफ्नो धरातल कहिल्यै नभुल्नु बहिनी ।तिम्रो भविष्य अति उज्जवल देख्छु म ।

  • @milanthapa8802
    @milanthapa8802 Год назад +6

    गोर्खली को चेली हो सान मान राखेर अगाडी बढनु नानी को साङ्केतिक भबिस्यको उज्जल प्रगति को सुभ-कामाना बाबा छोरी को लाईभ दोहोरी अति राम्रो ,,,,

  • @indragole7164
    @indragole7164 Год назад +8

    मार्मिक दोहोरीले मलाई पनि रुवायो😢😢। सम्पूर्ण टीमलाई सफलता को शुभकामना ।

  • @arjunoad1101
    @arjunoad1101 Год назад

    सफलताको लागि धेरै धेरै शुभकामना हजुर लाई ।

  • @ajaypun8213
    @ajaypun8213 Год назад

    निकै मार्मिक सफलताको शुभकामना बैनी निर्जला

  • @jayagurung3771
    @jayagurung3771 Год назад +2

    How nice Baba ani Xoreeko Aakha bata aasu jhareko nai thaha vayna even I’m a man love ❤️ you Chhoree and Baba ❤️🙏

  • @mehargurung5702
    @mehargurung5702 Год назад +13

    अह बाबा छोरीको कति मीठो मर्मिक गीत सारै मिठो लाग्यो।
    🎉❤❤🎉❤❤🎉❤❤🎉

  • @kishorchhetri7593
    @kishorchhetri7593 Год назад +2

    अत्यन्तै मर्मस्पर्शी शब्द
    सायद यो पहिलो होला आफ्नै बाबाछोरीको लाइभ दोहोरी!!
    निरजलाको आउदो दिन अत्यन्तै उदयवान छ ❤

  • @tirthagurung1536
    @tirthagurung1536 Год назад +6

    Marmik Beautiful singing 🎤🎤Baba and xori all the best 👏👏

  • @tilakraj5767
    @tilakraj5767 Год назад

    बाबा छोरि को दोहोरि यक दम रामरो छ सषब्द लेता यक दम मन छोयो धेरै धेरै शुभकामना छ

  • @narayanacharya4814
    @narayanacharya4814 Год назад +1

    मार्मिक
    जयहोस बुनु🙏🙏😍😍

  • @बिबेकगुरुङ
    @बिबेकगुरुङ Год назад +1

    हेर्दा हेर्दै आसु खसेको पत्तै भयन😢❤❤

  • @Durga803
    @Durga803 Год назад +2

    बाबा र छाेरिकाे अाहा धेरै मार्मिक गित

  • @kalkrishnagurung5592
    @kalkrishnagurung5592 Месяц назад

    Nirjala baini derai ramro xa to be continue❤️❤️❤️❤️

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 Год назад +3

    अति मिठो मार्मिक शुभकामना छ🙏❤️

  • @gyanbahadurrana1127
    @gyanbahadurrana1127 Год назад

    बाबा छोरीको उत्कृष्ट प्रदर्शन अझै प्रगति गर्दै जानु नानी यहि आशिर्बाद छ

  • @gurungprakash2358
    @gurungprakash2358 Год назад +1

    बाबा छोरी को सब्दले मेरोनी आखाँ रसायो😂😂😂
    बधाई छ तिम्रो संगीतीक यात्रा सफल भै रहोस्❤❤❤

  • @ramkumarsambahangphe9419
    @ramkumarsambahangphe9419 Год назад +1

    🎉❤हृदयविदारक बुबा,छाेरीकाे गित ❤🎉।

  • @Chitragomden42
    @Chitragomden42 Год назад +1

    बाबा छोरीको मार्मिक शब्द सहितको मिठो भाका।बाबा छोरी लाई बधाई छ।

  • @khumthapa7517
    @khumthapa7517 Год назад

    अाँहा मेरो मन छुयाे याेगितले ❤❤❤❤❤

  • @magarsaru6877
    @magarsaru6877 Год назад +2

    सारै मन छाेयाे बाबा छाेरि काे गित ले मलाई त सधै राम्रो राम्रो दाेहाेरि देख्न पाईयाेस अागामिन दिन मा निर्जला बहिनी लाई धेरै धेरै सफलताको शुभकामना छ

  • @premdevkota4952
    @premdevkota4952 Год назад +1

    दाइ अनि बैनि नमस्कार ,हजुरहरुलाई सलाम छ, सन्तानको माया कति हुदोरहेछ भन्ने कुरा यो गीत बाट प्रष्ट देखिएको छ,नआतिनु होला बा रआमा लाई खुशी राख्नु ।सधै सफलताको शुभकामना नानी 🙏🙏🙏🙏🌺🌺🌺🎂🎂🎂

  • @santagurung3003
    @santagurung3003 Год назад

    Sarai man xune story.baba n xori ustai dohorima utkrista baba xori Dubai janalai uttaro uttaro pragatiko shuvakamana god bless you both

  • @topendraoli5856
    @topendraoli5856 9 месяцев назад

    बाबा छोरी गित ले सारै मन रुवायो😢😢😢

  • @jangamagar7497
    @jangamagar7497 Год назад

    राम्रो छ! हजुर मार्मिक

  • @gopalshahi2867
    @gopalshahi2867 Год назад +1

    बुबा छोरी को गीतले अतिनै मन छोयो।

  • @bishnuprasad435
    @bishnuprasad435 Год назад +4

    हजुर हरु को यो गित सुन्दा आसु बगिरहेको छ ।😢😢😢😢❤❤❤❤😢😢😢😢।

  • @sujangurung6412
    @sujangurung6412 Год назад

    मेरो गोरे दाइ र छोरी को सारै राम्रो प्रस्तुत ती आयो है

  • @rajusinghraju5532
    @rajusinghraju5532 Год назад

    😭😭😭😭😭🇳🇵🙏 सर्वप्रथम त निर्जला दिदि र बाबा लाइ दर्शन 🙏सलाम ❤♥️🇳🇵जय गित जय संगित जय नेपाल 🇳🇵 दिदि आमा बाबा को याद आयर हजुरको भिडियो आज दिनभरि घरिघरि हेरेर मन थाम्नै सकिन दिदि 😭🇳🇵😭😭😭😭😭🙏

  • @dhanmagar-fb8hk
    @dhanmagar-fb8hk Год назад

    मलाई पनि निकै भावुक बनायो बाबू छोरी को दोहोरी ले सफताको शुभकामना छ

  • @giriprasadgurung4612
    @giriprasadgurung4612 Год назад

    स्वर सुन्यो जति सुन्यो झन झन सुनम सुनम लाग्ने , टुक्का बुझ्यो आंखामा आँसु आउने यस्तो बास्तबिकता बाबा छोरिको प्रत्येक्ष दोहोरी बिरलै सुन्न पाइन्छ । सायद यस्तो मौका कसै कसैको भाग्यमा मात्र लेखिन्छ । अब दर्शकलाइ तिमिले यसरि नै बास्तबिक श्रीमान र श्रीमतीको प्रत्येक्ष दोहोरीगित पस्कायो भने सायद नेपाली लोक दोहोरिगितको क्षेत्रमा ईतिहास नै बन्छ । शुभकामना बहिनी ।

  • @तिर्थबहदुररसाइली

    धेरै राम्रो शब्दमा गाउने खुवी भएको बाबा पुराना मान्छे यसरी दोहोरी र अहिले को भाका तपक्क तिपेर गाउन सक्ने सफलताको सुभकामना

  • @birumagar5979
    @birumagar5979 Год назад +1

    Very nice song 👍 Baba Ani chhori ko ,🙏

  • @gpgurung388
    @gpgurung388 Год назад

    a wonderful dohori songs father n daughter bests wishes and heartly congratulations...

  • @dhandevigurung4174
    @dhandevigurung4174 Год назад +2

    धेरै मन छाेयाे यो गित ले अति राम्रो ❤❤❤😢😢😢

  • @devuchaudhary4684
    @devuchaudhary4684 9 месяцев назад

    ❤बाबा छोरिगितसारैभाबुक छ अजै गाउनुल

  • @bishnubk828
    @bishnubk828 Год назад +1

    सारै राम्रो ❤❤

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 8 месяцев назад

    बाबा #चित्र बहादुर गुरुङ्ग ज्यू र छोरी #निर्जला गुरुङ्ग सोल्टीनाको दोहोरी गीत मार्फत प्रस्तुत शब्द संयोजनले असाध्यै भाबुक संगै कतिपय हाम्रो गाउँ समाजका भए/गरेका तितो यथार्थपरक घटनाका पात्रका रुपमा वा समय परिवेशलाई केलाउँदै म लगायतका लोक तथा दोहोरी गीतमा समावेश ती गहकिला शुभ आशिर्वाद तथा स्नेह: सब्दहरुले अत्यन्तै भावुक र स्तब्ध बनायो खैeee... यी मेरा निर्दोष आँखाबाट अनायासै गहभरी आँसु बरबर खसेको पत्तै पाएन बधाई तथा अनेकौं शुभकामना व्यक्त गर्दछु ।

  • @rupgurung2964
    @rupgurung2964 Год назад

    बाउ छोरी को गीत सरै मन छोयो

  • @ramkumarsambahangphe9419
    @ramkumarsambahangphe9419 Год назад +16

    🎉 सन्तानकाे मायाकाे जिवन्त बयान बुबा छाेरीकाे उन्नति प्रगतिको अनगिन्ती शुभ कामना।🎉

  • @fadindradewan2891
    @fadindradewan2891 Год назад +1

    nirjala baini keep it up🎉🎉😢😢

  • @joglalnepal7559
    @joglalnepal7559 Год назад +1

    बाबा र छोरिको मार्मिक दोहोरी सुम्न्दा कतिबेला आखारसायछ थाहा भयन बधाई छ

  • @manjutivari4162
    @manjutivari4162 Год назад

    Aaha kati ramro geet gayunu bhayo ma ta kati roye geet sunera

  • @meghrajtamang-waiba
    @meghrajtamang-waiba Год назад +3

    सधै बाबाकाे माया गर्नु उजल भविस्यकाे शुभकामना

  • @user-anju21
    @user-anju21 Год назад +1

    मन छोयो यो गितले मन ठाम्न सकेन 😭बाबा आमा को माया सन्तान प्रती कति हुन्छ भन्ने त यो गितले प्रस्त बनायो नि❤️😭

  • @gurunggom246
    @gurunggom246 Год назад

    Namasker baba chhore Ko kiya ramro dohori ajai ramro huss sadai sunnu pau

  • @LilPun-ew3rm
    @LilPun-ew3rm Год назад +1

    Nice song sister 🎉🎉🎉

  • @loklok9699
    @loklok9699 Год назад +37

    आज हजुर को बाबा छोरी को गित र सब्द ले मेरो मन छोयो म हाल दुइबै बातहेर्दै छु सारै याद आयो मेरो बाबा आमा 😢😢😢😢😢😢😢😢

  • @BedrajChhetri
    @BedrajChhetri 5 месяцев назад

    Dherai ramro sung hjr ko git suner runa man lagxa hjr

  • @bijaygauchan
    @bijaygauchan Год назад +1

    Baini ko ma harek dohori herirako hunchu. Nirjala baini ko word selection ma ekdum ramro cha testai gaudai janu. Ani Baba ra Xori ko dohori le Sabai ko man jiteko cha.. feri herna payos. Baba jhan kadA❤. Baini lai derai derai Suvkamana🙏🙏🙏

  • @tularam3396
    @tularam3396 Год назад +21

    मेरो बाबा मैले सानोमै गुमाउनु परो आजा मैले हजुर हरुको बाबा छोरीको यो मया देख्दा मेरो आँखा बाट आँसु धरधरी झरेछ best of luck nirjala बैनि❤❤❤❤❤

  • @namrajgurung
    @namrajgurung Год назад

    अति मार्मिक बाबा छोरीको प्रस्तुती ❤अझै पनि मन छ अर्को भाग। मैले हेर्दैछु साउदी अरब देखि

    • @namrajgurung
      @namrajgurung Год назад

      हेर्न अर्को भाग

  • @bikashkhanal8335
    @bikashkhanal8335 Год назад +15

    धेरै दाेहाेरी सुनियो हेरियो तर किन किन यो दोहोरी ले धेरै रूवायाे मलाई बाबाको आशिर्वाद शब्द ले मेरो जीवन गएनी दुख मा तिम्रो जीवन सुख मा देख्न पाम

  • @mayamagarni9522
    @mayamagarni9522 Год назад

    Wow dherai vanda dherai dami xa baba ra xoriko dohori🎉🎉🎉

  • @gorkhavillagelife4480
    @gorkhavillagelife4480 Год назад +70

    सन्तानको माया कति हुन्छ भन्ने छर्लङ्ग देखिएको छ बाबा आमालाई सधै खुसि दिनु मया सफलताको कामना🙏🙏🙏❤️❤️❤️❤️

  • @hirarumba6050
    @hirarumba6050 Год назад

    सारै राम्रो छ बाबु छोरिको दोहोरी

  • @davidgurung4360
    @davidgurung4360 Год назад

    Baba xori ko dohori live ati marmik sandarvik ati saalin ati sahraniye lok dohori Baba xoriko balapan ko kura haru yad ayera baba xori roye ko dekhda mero pani ankha bata anshu kun bela xareko thiyo pattai vayena antama baba xori lai suvakamana best of luck

  • @gopalgurung4227
    @gopalgurung4227 Год назад +1

    अति उत्कृष्ट दोहोरी बाबा छोरीको। सफल्ताको शुभकामना नानू।

  • @suraksha4172
    @suraksha4172 Год назад

    बुबाा अनी छोरीको दोहोरी गितले एक दमै भाबुक बनायो यी निर्दोष आंखाको के दोस दिनु र खै एकै चोटी आंखा रसाएको पत्तै पाईएन बुबा छोरीलाईनै एकमुस्ट धन्यबाद अनि अझै उन्नती प्रगती भएको देख्न पाईयोस सफल्ताको शुभकामना ।

  • @raju746bhandaribhandari6
    @raju746bhandaribhandari6 Год назад

    बाबा छाेरी काे देहाेरी अनि त्याे मार्मिक शब्दले मुटु नै मेराे चस्कियाे र अाखा बाटा अासु नै थाम्न सकिन झरीत हालाे के गर्नु राेक्न सकिन सरी ल गिग शब्द ले 💝💞❣️

  • @taranath884
    @taranath884 Год назад

    आमा बाबा र छोरा छोराछोरी लाई माया र कर्तव्य मा नभुल्लु

  • @sapanapokhare6002
    @sapanapokhare6002 Год назад

    सात समुन्द्र पारि बाट बाबाले सनसार छोडेको खवर पाउने यक आभगि छोरी हु म 😭😭💔💔💔💔💔💔💔💔💔💔

  • @amarsingsing6886
    @amarsingsing6886 Год назад +23

    आहा बाबू आमा को मन कस्तो हुन्छ ।गित सुन्दा बिगत सम्झेर आँखा बाट आँसु आयो आमा भन्ने चिज महत्त्व छ आमा ले हालेको भात को याद अहिले पनि आयो ❤❤❤❤❤

  • @Bimal-d7p
    @Bimal-d7p Год назад

    छाेरा छाेरि बराबर हुन तैपनि छाेरा काे भन्दा छाेरि काे माया धेरै लाग्छ अामा बुवा लाई

  • @parkinggrg
    @parkinggrg Год назад

    🙏🙏🙏🙏🙏🙏🙏🙏supar parstuti ko lagi😱😱😱😱😱

  • @ganeshkumarbc8164
    @ganeshkumarbc8164 Год назад

    बाबा छोरीको प्रस्तुतिले भावुक बनायो शुभकामना छ

  • @prasanalovelyshahishahi3963
    @prasanalovelyshahishahi3963 Год назад

    Jhorlea ho mama jhorlea super nice 👌 👍 👏 😀 😎 😍 👌 the 🎵 sangs

  • @sukmayamagar3580
    @sukmayamagar3580 Год назад

    ❤❤❤❤lovely father daughter song really life .❤❤❤love yo so much 💗❣️