Это видео недоступно.
Сожалеем об этом.

निर्जला गुरुङको बाबा आमा पहिलो पटक मिडियामा, हाँस्दा हाँस्दै किन रोए यसरी? Nirjala Gurung Baba Ama

Поделиться
HTML-код
  • Опубликовано: 26 ноя 2022
  • #Herne_Khabar
    निर्जला गुरुङको बाबा आमा पहिलो पटक मिडियामा, हाँस्दा हाँस्दै किन रोए यसरी? Nirjala Gurung Baba Ama
    SUBSCRIBE OUR RUclips CHANNEL
    THANKS FOR WATCHING THIS VIDEO
    Presenter :- DB Budhathoki
    Guest :- Nirjala Gurung
    Camera :- Gobinda Saud
    Edit :- Herne Khabar
    CONTACT US AT 9843695615
    Follow us on Facebook :- / budhathokidb
    website link hernekhabar.com/
    Email :- hernekhabar@gmail.com
    © Herne Khabar

Комментарии • 400

  • @ghumanrana8913
    @ghumanrana8913 Год назад +6

    निर्जला नानी को बुबा आमा धेरै रमाइलो हुनुहुदो रैछ बधाइ छ सबैलाइ

  • @devikhatiwada-mb9zz
    @devikhatiwada-mb9zz 10 месяцев назад +2

    निर्जला बैनि बाबालाई पनि संगितमाल्याउनु परा्े स्वर धेरै राम्राे छ👍️👍️👍️👍️

  • @dilkumarithapa5424
    @dilkumarithapa5424 Год назад +25

    निर्जला बुने मिठो गीत उतिनै राम्रो भोइस आफ्नो करियर अगाडि बढाउनु होला हजुर लगायत आमा बाबा रुदा छातीभित्र दुखेर आयो मुटु छिया छिया भयो मेरो 🙏🙏🙏🤩🤩😍🙈😭

  • @margarhasta7295
    @margarhasta7295 Год назад +14

    निरजला को स्वर एकदम राम्रो छ इन्द्रेणी मा नि देख्ने अवसर पाईयो गीत सङ्गीत मा निरन्तरता दिनुहोला 🙏🙏

  • @kumarthapa6622
    @kumarthapa6622 Год назад +16

    निर्जाला बैनी को बाबा को नयाँ गित निकाल्नु जरुरत छ धेरै राम्रो सोर

  • @rajumagar7031
    @rajumagar7031 Год назад +15

    बहिनी को आवाज धेरै राम्रो छ best of luck👌👌

  • @mohangurung4664
    @mohangurung4664 Год назад +22

    Nirjala बैहीनी हजुरको voice अकदमै मिठो छ all the way from USA 🇺🇸 बैहीनी हजुरको यती मिठो सोरलाई लुकाएर नराख्नुहोल धेरै धेरै धनीयाबाद

  • @user-zq3bv4ue7b
    @user-zq3bv4ue7b Год назад +8

    बाबा आमा झन कडा निर्जला को , Best of luck nirjala 💐

  • @nudanrai8970
    @nudanrai8970 Год назад +16

    बाबु र आमालाई सम्मान गर्ने कुनै पनि छोरा छोरिहरु दुखि हुदैन।

  • @gyanbahadursoti1170
    @gyanbahadursoti1170 Год назад +15

    गाउने स्वर मात्रै होइन निर्जला गुरुङ बहिनीको शब्द चयन गर्ने कला पनि अत्यन्तै राम्रो लाग्यो ।सफलताको शुभकामना ।

  • @arjunmukhiya402
    @arjunmukhiya402 Год назад +12

    निर्जला बैईनिको अति राम्रो परिवा हरु यो परिवार लाई सलाम छ ♥️♥️♥️

  • @lavamogarmogar8939
    @lavamogarmogar8939 Год назад +4

    बुवा जिल्के रहेछ है अति रमाइलो

  • @krishnadhakal7773
    @krishnadhakal7773 Год назад +15

    कति राम्री बैनी,अझै राम्रो नाम,झनै मिठो बोली,सबैभन्दा राम्रो र मिठो गुलियो स्वर।आशिर्वाद छ निर्जला नानु

  • @premmayajugjali4612
    @premmayajugjali4612 Год назад +8

    पहिला दुख पछि सुख भन्छन सानोमन नगर्नु निर्जला नानि यति राम्रो स्वर कलाभयको मान्छे रुनु हुदेैन प्रगति राम्रो हुनेछ निर्जला नानि

  • @laxmisunar6543
    @laxmisunar6543 Год назад +8

    बाबा को स्वर पनि मीठो रहेछ 🙏🙏🥰🥰🥰

  • @khadgatamang4630
    @khadgatamang4630 Год назад +9

    कति राम्रो परिवार सधै यस्तै हासी खुशी देख्नु पाइयोस यो परिवारलाई भगवान सङ्ग प्रार्थना गर्दछु 🙏🌹🙏🌹

  • @faujkarki7280
    @faujkarki7280 Год назад +3

    निर्जला बैनी तपाईको उज्जवल भबिष्य को कामना
    यो भिडियो हेरेर ऑंखै रसायो

  • @baliramdevkota9294
    @baliramdevkota9294 Год назад +18

    अबको चर्चित गायिका बन्नुपर्छ बैनि हजुरको स्वर र शब्द चयिन राम्रो छ बधाई छ शुभकामना छ❤❤❤❤❤❤

  • @kamalashrestha9338
    @kamalashrestha9338 Год назад +3

    बिचरा निर्जला गुरुङ नानिकाे बाबा ममिकाे दुखकाे काहानि सुदा मलाई पनि आँसु आयाे नरुनुस अबत छाेरि बाट खुसि सगै सुखकाे दिन आयाे गित सुन्दा हामिलाई पनि रमाईलाे लायाे धेरै धेरै धन्नेबात

  • @baltamang9038
    @baltamang9038 Год назад +5

    जसलाई सानै उमेरमा देखि दुःख कष्ट सहेर संघर्ष गर्दै आएका हुन्छन् भविष्यमा पछि सुख प्राप्त हुन्छ है निर्जला बहिनी र बहिनीको बाबा ममी।
    स्वरको धनी र सुमधुर स्वरलाई सदैव गीत संगीतमा निरन्तर दिनु होला।।

  • @tolamagarmagar3080
    @tolamagarmagar3080 Год назад +48

    छोरी भनेको त महान नै हो सबै जना राम्रो परिवार

  • @user-wc4ts2gu5f
    @user-wc4ts2gu5f Год назад +13

    रमाइलो परिवार त्यसैले त निर्जला सफल हुन्छिन् कलाकार तिर

  • @bhojbahadur1579
    @bhojbahadur1579 Год назад +5

    नमस्कार है सबै जानालाई रमाईलोका साथै दुःख को कुरा गर्दै रोएको देख्दा नरमाईलो लाग्यो तर दुःख, सुख मानिसको साथी हो हार खानहुन्न अगाडी बढनु शुभकामना छ

  • @ujeliserchan4694
    @ujeliserchan4694 Год назад +5

    महान छोरी पाउनु भएछ यसाई गरेरा बाबा आमा लाई खुसी राख्नु नानी ❤❤❤ कती प्यारो family ❤❤

  • @sapnarai4904
    @sapnarai4904 Год назад +1

    निर्जला गुरुङ्ग आमा बाबा हारु साङगाँ रमईलो छ❤❤❤❤❤

  • @hombahadurgurung6946
    @hombahadurgurung6946 Год назад +4

    रमाईलो परिवार, निरजला गुरुङ को सर्घष जिवन अब सुख को दिन आवोस भन्ने चहान्छु।

  • @Nep598
    @Nep598 Год назад +1

    कति धेरै सुन्दर अनि रमाइलो परिवार निर्जला गुरूङ I'm are you big fan I'm watching KSA Arab

  • @hemantgurung8432
    @hemantgurung8432 Год назад +4

    100%✅बैनीको कुरा मन छोयो ।सफलता मिलोस…❤❤❤

  • @jayaprakashsunuwar3513
    @jayaprakashsunuwar3513 Год назад +5

    निर्जलाको बाब मम्मी अति नै हासिलो मसिलो खुसिलो हुनुहुदोरहेछ र यस्ती राम्री छोरी जन्म दिनु हुने बाब आमा लाई सलाम छ र निर्जलाले अझै राम्रो प्रगति गर्दै जानुस शुभकामना!

  • @chetragurung1149
    @chetragurung1149 Год назад +2

    धेरै राम्रो बाबा आमा रहिछ निर्जला बहिनी को बधाई छ धेरै राम्रो छ बहिनी को सोवार र कला

  • @rambalayar6730
    @rambalayar6730 Год назад +3

    तपाई हरुको पारिवारिक पहिलेका कुराहरू सुन्दा मेरा आँखा पनि रसायो। संघर्ष नै सफलता हो । निर्जला नानीकाे जीवनमा सधैं सफलता मिलोस शुभकामना छ।❤

  • @sushilghimire6944
    @sushilghimire6944 Год назад +1

    मैले यो इन्टरभ्यु ७ महिना अगाडी हेरेर भाबुक बनेको थिए😢 । मानिसको जीवन कति संघर्ष गरेर बित्तो रहेछ भनेर । कति अभावमा दुखमा हुर्केकाहरुलेनै प्राय प्रगति गर्छन् ।
    निर्जला गुरुङको त्यो बेला म काहानीमा केद्रीत थिए गित खास सुनेको रैनरछु तर बिगत ३/४ महिना अगाडी बाट निर्जला गुरुङको गायकीको म फ्यान बनेकोछु र प्राय धेरै दोहोरी हेरीरहेको थिए आज यो VDO देखेर चकित परे । निर्जला पो रैछिन भनेर ।

    • @HerneKhabar
      @HerneKhabar  Год назад

      हो नि! केही महिना पहिला हामीले यसरी मिडियामा ल्याएका थियौ! अहिले राम्रोसँग प्रगति गर्नु भएर होला हामीलाई नै मतलब गर्न छोड्नु भयो!
      खोला तरेसी लौरो बिर्सिने भनेको यस्तैलाई भनिन्छ होला!

  • @tarabahadurchhantyal6884
    @tarabahadurchhantyal6884 Год назад +32

    गजबकाे परिवार कुनै बनावटी कुरा छैन् ,निर्जलालाई शुभकामना 🎉

    • @chandrablon2143
      @chandrablon2143 Год назад

      Nirjala.gurungk.paribar.katiramaylo.ajayprkati.garerajanu.nirjsla.djanybst

    • @munatamang7026
      @munatamang7026 Год назад

      ​@@chandrablon21430

  • @obmagar2586
    @obmagar2586 Год назад +1

    छोरी भनेको त यस्तो हुनुपर्छ जस्तो लाग्छ ।गर्ब गर्न लाएक्को लोक दोहोरी गाएक मा उदाउदो तारा निर्जला बहिनी बधाई तथा सुभकामना

  • @suryathapa2039
    @suryathapa2039 Год назад +4

    दुख सबैलाई हुन्छ , बाहिर देखाउन सकेको हुदैन , दुख पछि सुख आउछ भन्छ , निर्जला बहिनिको पनि सुखका दिन आउदैछ , आफ्नो मेहनत लाई निरन्तरता दिनु होला , भबिस्री उज्ज्वल रहोस् यही शुभकामना ।
    परिवार नि कति मिलेको रहेछ , खुशी लाग्यो।

  • @chitra2781
    @chitra2781 Год назад +5

    राम्रो परिवार, दुख सुख यस्तै हाे, हामी गाउँमा खेतीपाती, छाेरि हिक्मत न हार, कलागला राम्रो छ, भविस्य उज्ज्वल छ, हाम्रो पनि उज्यालो भविस्य काे शुभकामना निर्जला गुरुङ

  • @manmaghr3828
    @manmaghr3828 Год назад +15

    हार्दिक बधाई तथा शुभकामना छ नानिलाई उज्जल भबिस्याको कामना र बुवा आमालाई पनि शुभआसिर्बात छ।रमाईला हुनुहुदो रहेछ बुवा आमा झन ।

  • @surendrakumartamang7646
    @surendrakumartamang7646 Год назад +7

    शुभकामना निर्जला

  • @chetragurung1149
    @chetragurung1149 Год назад +2

    पहिला कुरा हरु सम्जान आउँछ तर फिकार गर्नु हुदैन निर्जला बहिनी अब खुशी को दिन आए को छ राम्रो गर्दाइ जानू

  • @purangurung4222
    @purangurung4222 Год назад +1

    बाबू नै खतरा गाएक रहेछ नि गाठे..... राम्रो परिवार रहेछ ।

  • @ramkumargurung3562
    @ramkumargurung3562 Год назад +4

    दुखी त म पनि दुखी मन्छे नै हु। पहिला दुख भए पनि पछि सुखी हुन्छ रे भनेको सुनेको थियो ।सचै हो रहेछ निर्जाला sister ले सचै गरि देखाउनु भो god bless you

  • @vidyamalla6099
    @vidyamalla6099 Год назад +3

    कति राम्रो परिवार👌👌

  • @rajbhoj9523
    @rajbhoj9523 Год назад +8

    So sweet Nirjala ji, I LOVE YOUR SMILEEEEEE

  • @NabinMajhi-hh4bs
    @NabinMajhi-hh4bs Год назад +3

    बैनि जे हुन्छ राम्रो को लागि हुदो रहिछै पैलाको दुख भन्दा अहिले सुख छ सँग्रश ग्रनुप्रछ जिन्दगिमा परिवार आमबाबा लाई सलाम छ

  • @singerbaldevbc1446
    @singerbaldevbc1446 Год назад +6

    माहान छोरी को दर्सन गराऊनु भयो हार्दिक धन्यवाद बुबा आमा प्रती शिर निहुराई हार्दिक नमन टक्र्याउँदछु 🙏❤️❤️❤️❤️🙏❤️🙏

  • @bishnusubedi1996
    @bishnusubedi1996 Год назад +4

    निर्जलाकाे स्वाेर एकदमैराम्राेछ उज्जल भबेस्यकाे सुभकामना प्रगति गदर्दै जानु

  • @belgurungbelgurung8751
    @belgurungbelgurung8751 Год назад +4

    बधाई छ निर्जला 👌👌❤❤

  • @user-hm8gm4nx3k
    @user-hm8gm4nx3k 11 месяцев назад +1

    ❤❤❤❤निर्जला बहिनी लाई अति शुभकामना🎉🎉🎉🎉🎉🎉

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 Год назад +6

    Wow so beautiful family and nirjal sis ko voice super xa🙏👌👌♥️♥️♥️🇳🇵

  • @ManBahadurGurung-eh1uw
    @ManBahadurGurung-eh1uw Год назад +3

    बिबाह नै गरे पनि भिडियो अपलोड गरिदिनुहुन अनुरोध गर्दछु धन्यवाद छ मलाई कुनै पस्चताप छैन हजुर म जहिले पनि खुशी नै भएर बस्नु सक्ने क्षमता मलाई भगवान ले दिनु हुन्छ मलाई पूर्ण विश्वास लिएको छु

  • @miragurung211
    @miragurung211 Год назад +4

    लु गोरे भदै संघ दोहोरी गाउछु गाउछु कुनै दिन पालो आउला भन्ने आसा गर्दै नानी लाई हरेक पाइला मा सफल हुँदै जाओस धेरै धेरै पर्गती होस भन्न चाहान्छु 👌👌👌❤️💓💔💕💖💜🧡💌❣️💛💟💚💞💝💙💗🖤

  • @bhimrajrai5780
    @bhimrajrai5780 Год назад +1

    नानी निर्जला यो अन्तबार्ताले धेरै रुएको छु। बाबा आमालाई पनि देख्न पाएकोमा फेरि तेति नै खुसी लागेको छ। तपाईहरुको परिवार ज्यादै रमालो रहेछ। जिवानको दुखनै सफलता हो। आउने दिनहरु अझै उज्वल भएर जावस शुभ कामना।

  • @satyamangurung4301
    @satyamangurung4301 Год назад +5

    Wow nice

  • @swikritidarai5554
    @swikritidarai5554 11 месяцев назад

    निर्जलाको स्वर मलाई एकदमै मन पर्छ
    शुभकामना धेरै प्रगति गर्नु

  • @clanthief1807
    @clanthief1807 Год назад +1

    Nirjala miss ko voice ko fannnnn bhae kasam kati surilo voice wow

  • @krishnadai6043
    @krishnadai6043 Год назад +4

    नाईस😀😀😀😀🙏🙏

  • @lavamogarmogar8939
    @lavamogarmogar8939 Год назад +12

    धेरैजसो लाई दुख नै हुन्छ अब सुख दिन आयो भहिनी हरेस नखानु

  • @sofiyatamang4962
    @sofiyatamang4962 Год назад +3

    बैनी को धेरै धेरै प्रगती को कामना छ

  • @kishorchhantyal5790
    @kishorchhantyal5790 Год назад +7

    अति राम्रो मिलेको परिवार , जहा शान्ति त्यहा लक्षिणको बॅास हुन्छ ❤

  • @bharatadhikari5059
    @bharatadhikari5059 Год назад +3

    आहा कति खुशियालि परिबार ।सधै खुशी रहनु।

  • @krishnatamang4045
    @krishnatamang4045 Год назад +2

    Kati ramro voice hjr KO dd

  • @HariPrasd-gp1il
    @HariPrasd-gp1il Год назад +13

    धेरै मन पर्छ हजुर को सोहर बहिनी ❤🎉🎉

  • @naradgurung5167
    @naradgurung5167 Год назад +6

    Nice

  • @tekbahadurgurung1409
    @tekbahadurgurung1409 Год назад +3

    राम्रो छ परिवार

  • @minbahadurgurung3511
    @minbahadurgurung3511 Год назад +3

    Him mat gardai aghi badnu Nirjala, dukha ra mehenat ko fal abase milnexa, God bless you,,,,.

  • @dhanbahadurgurung9278
    @dhanbahadurgurung9278 Год назад +5

    Wow 😳😳😳 beautyful family so nice voice nirjala sister

  • @chakgurung3175
    @chakgurung3175 Год назад +1

    Great Great Great news

  • @aakashgurung14
    @aakashgurung14 Год назад +5

    सबैको माया र साथ दिनु होला यो बैनिलाई

  • @lalbdr2435
    @lalbdr2435 Год назад +4

    हजुर समय बलवान हुन्छ समय आउछ आतिनु हुदैना भगवान ले छीट्टो शुखी होश

  • @balramrai6752
    @balramrai6752 6 месяцев назад

    सलाम छ चित्र बाबा अनि दिल माया आमा प्रतिभाको जन्माउनु भएकोमा 🙏🙏🙏🙏

  • @milanthapa5285
    @milanthapa5285 Год назад +2

    Beautiful family Nirjala nanu

  • @gamgurung1607
    @gamgurung1607 Год назад +3

    dherai ramaailo lagyo khusi laagyo buba mom ko sathamaa antarbarta jhan.

  • @gurungii4438
    @gurungii4438 Год назад +4

    Good luck Nirjala sis ur family beautiful 🙏🏿

  • @balkishanthapa9368
    @balkishanthapa9368 6 месяцев назад

    Namaste baba aama jan best xa so karda hunnu xa nirjala gi ko so best singer of luck nirjala gurung gi 👌

  • @elohistofelohim5309
    @elohistofelohim5309 Год назад +2

    Nirjalako ko buwa sarai ramailo mitho gaunuhudo rahe6

  • @RanaRana-yg1tt
    @RanaRana-yg1tt 11 месяцев назад +1

    सबैलाई आफ्नो आफ्नो पिडा हुन्छ बिचार निरजला😢❤❤

  • @twinbrothernsister5724
    @twinbrothernsister5724 Год назад +1

    जलुमाया को सोर सङ्ग मिल्दो रहिछ ।कस्तो राम्रो बाबाआमा ।राम्रोछ नानिको कला।

  • @janaksinghjanaksingh1811
    @janaksinghjanaksingh1811 Год назад +3

    JINDAGI BHANE DUKH RA SUKH HO HAJUR 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤❤🌹🌹🌹🌹😭😭😭😭AHILE KO CHAHI KHUSHI KO AASU HAJUR

  • @rupeshgurung5542
    @rupeshgurung5542 Год назад +1

    Lovely family Nirjala ko Darjeeling bta 🙏🥰

  • @kangurungkangurung8995
    @kangurungkangurung8995 Год назад +1

    🎉🎉good sis agami sangeetik yatra Sagan hos..all the best 🎉❤❤

  • @elohistofelohim5309
    @elohistofelohim5309 Год назад +6

    Wow ramailo family❤️❤️❤️😊😊😊

  • @bhimgurung4126
    @bhimgurung4126 Год назад +1

    Nirjala baini ko soor pahile dekhi nai titok ma herdai cmt greko thiyo balla parda ma aaunu vyexa.badhai xa baini aghi badai janus suva,kamana.baba momi kati ramailo hunuhudo rahixa khusi lagyo baini.dukha ta sabai ko ustai ho baini hami pani tehi dharatal bata aako ho baini hares nakhanu hola.ekdin safal hunuhune xa🙏🙏💞💞💞💞💞

  • @surajkiratofficial7292
    @surajkiratofficial7292 Год назад +2

    दुख पछिको सुख नै मजा हाम्रो अवस्था नि यस्तै थियो अझै छ

  • @sudinmaharjan7312
    @sudinmaharjan7312 Год назад +1

    Rirjala bahini bahini babu jastai Anuhar rahechha ramri ekdamai ramri ra Baba r Ama pani ekdamai ramro bolailo bharsyalo rahechha ra tapain haruko Antar bartale le heart tching le yo ritto Aankha bat Aansu jharyo. R. Gaun ghar pani kati ramro ramailo r ekdama lakshina ko chhori janmaunu bho tapain haruko bhabisya ujyalo ujyalo chha. Sathai prameswor le sada sarbda satha diwasa. thank you meda jyu.

  • @narmadathapa8475
    @narmadathapa8475 11 месяцев назад +2

    सुन्दर परिवार 🙏🙏❤❤

  • @baburamchhetri4079
    @baburamchhetri4079 Год назад +1

    Ramro xa

  • @bishmangurung7208
    @bishmangurung7208 Год назад +3

    Dami xa voice

  • @harigurnug7699
    @harigurnug7699 Год назад +1

    Very nice song nirjala bahini

  • @SAMIRJOD999
    @SAMIRJOD999 Год назад +1

    बुबा रमाइलो

  • @dbthapa2007
    @dbthapa2007 Год назад

    आहा क्या रमाइलो परिवार बैनी लाई थप सफलता को सुभकामना र निर्जला बैनिको बाबाको पनि स्वर अति राम्रो रहेछ एउटा एल्बोम निकाल्ने प्रयास गर्नु होला

  • @hemmagar8410
    @hemmagar8410 Год назад +2

    Sweet voice Nirjala Soltini❤❤❤ best of luck 🤞 🎉🎉🎉

  • @RajKumar-es3ut
    @RajKumar-es3ut Год назад

    Ramilo lagyo bachunjel na hoo sir thanku.

  • @lalbahadurgurung4966
    @lalbahadurgurung4966 Год назад +3

    Wow nirjala beautiful family & father was joking mother also comfort well done nirjala

  • @grgroshan3243
    @grgroshan3243 Год назад +1

    Proud of you dear sister 🙏 we will see soon and welcome to Hongkong

  • @premdangi8412
    @premdangi8412 Год назад +1

    जब मानिस ले दुख के बुझछ अनि यक दिन सफलता मिलने छ ,

  • @prakritithapashrestha1231
    @prakritithapashrestha1231 Год назад +2

    Voice kati ramro X nirjala g

  • @user-kp1ff7uc8z
    @user-kp1ff7uc8z 11 месяцев назад

    सारै राम्रो बाबा आमा घर कता हो अति राम्रो

  • @nunale7561
    @nunale7561 Год назад

    Wow nirjalako mammy baba lai pani dekhna paiyo dhannebad patrakarlai

  • @pasanglama3101
    @pasanglama3101 Год назад +1

    Very very nice Nirjala Gurung❤❤❤❤❤❤ family

  • @lalchhantyal9278
    @lalchhantyal9278 Год назад

    धेरै मन छोयो। आउदो दिन सदा सुखमय रहोस।