Chij Gurung सहित चिजको आमा बुवा पहिलो पटक एक साथ मिडियामा:chijको घरमा पुग्दा परिवारकै चल्यो रुवाबासी

Поделиться
HTML-код
  • Опубликовано: 17 дек 2021
  • Guest : Chij Gurung And chij gurung Family
    Host : Alina Khanal
    Camera/Edit : Sujan Sedhai
    Specially Thank You: Durga pangeni
    Supported by: Mahendra Muskan Chhteri
    Technical Adviser
    Durga Pangeni
    Chij Gurung सहित चिजको आमा बुवा पहिलो पटक एक साथ मिडियामा:chijको घरमा पुग्दा परिवारकै चल्यो रुवाबासी
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
    Contact us at : 9816217548
    जय गीत जय संगीत
    Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from Mega Star Nepal.com
    subscribe us:
    ruclips.net/channel/UCNlH....
    #Megastartv
    #Chij_Gurung
    #Chij_Gurung_Family

Комментарии • 615

  • @MegaStarTVnepal
    @MegaStarTVnepal  2 года назад +183

    नमस्कार म एलिना खनाल।। तपाईहरुले लन्ठु दोहोरीबाट धेरै भन्दा धेरै माया गर्दिनु भएको चर्चित गायक चिज गुरुङ र चिज गुरुङको परिवार संगको यो पहिलो कुराकानी कुराकानी कस्तो लाग्यो ? कमेन्ट गर्नुहोस र यदि हाम्रो च्यानललाई subscribe गर्नु भाको छैन भने subscribe गर्नुहोस।। तपाईहरुलाई अब कसको अन्तर्वार्ता हेर्न मन छ र उहाहरु प्रति मनमा लागेको कुनै प्रश्न भए कमेन्ट बक्समा कमेन्ट गर्नुहोस।
    या तपाईहरु संग कुनै प्रतिभा छ या कुनै सामग्री हाम्रो च्यानलबाट प्रस्तुत गर्न चाहनु हुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि : ९८१६२१७५४८,९८४०८४०४१४
    Link:ruclips.net/video/2hMOVhMlXXY/видео.html

    • @tirthagurung7106
      @tirthagurung7106 2 года назад +5

      Megha star sir Lai thanks aja balla lanthu ko pariwar dekhna payo

    • @tirthagurung7106
      @tirthagurung7106 2 года назад +5

      Sister chij ko Dd baini daju Bhai sabai ko interview linu hai arko patak dohori gauna launu sabailai

    • @MegaStarTVnepal
      @MegaStarTVnepal  2 года назад +3

      @@tirthagurung7106
      Coming soon😊☺

    • @purshotamlamsal7039
      @purshotamlamsal7039 2 года назад +2

      Lantu le chij gurung Lai dherai uchai MA purayo good job.. Chij Vai. Be strong be think positive always God bless

    • @rajankhadka5619
      @rajankhadka5619 2 года назад +2

      Happy family 💕💕💕

  • @kumar_skb
    @kumar_skb 2 года назад +132

    बाबा लाई देखेर चिज सर लाई नै देखे जस्तो लाग्यो हासो दात अनि ओठ को मुस्कान हसाइ उस्तै छ रमाइलो लाग्यो सबै बुझ्ने परिवार हुनुदो रहेछ। चिज सर लाई अझै प्रगती को कामना

    • @gagangurung3454
      @gagangurung3454 2 года назад

      aama bau fupu kati hasilo hunuhudo rahexa

  • @khemgurung9538
    @khemgurung9538 2 года назад +82

    बधाई छ चिज भाई यती राम्रो बाबा मम्मी फूपू को साथ सपोर्त छ तपाईलाई भबिस्या उज्यालो तर्फ बर्दाई छ सुभकामना!!

  • @Nsp933
    @Nsp933 2 года назад +70

    खुसि लाग्याे सार्है मलाई सम्पूर्ण परिवार प्रति नमस्कार छ सम्मान छ। सफलताको शुभकामना चिज भाइ 😊🙏

  • @subashthapa3836
    @subashthapa3836 2 года назад +45

    कति हसिलो रमाइलो हो आमा बुवा पनि चिज गुरुङ्गको धेरै धेरै धन्यवाद छ सबै जनालाई 🙏🙏🙏👍️👍️👍️

  • @buddhiramsuncherisahusahu7341
    @buddhiramsuncherisahusahu7341 2 года назад +92

    कति राम्रो सुन्दर परिवार लाई देखाउने मिडिया बैनिलाई धेरै धेरै धन्यवाद !!

  • @tharathara117
    @tharathara117 2 года назад +34

    गर्व लाग्छ यस्तो भिडियो हेर्नू पाउँदा कति खुशी लाग्छ अझै प्रगती गर्दै जानू ल चिज भाइ

  • @bandanadhakal2957
    @bandanadhakal2957 2 года назад +47

    हाम्रो गोर्खा को सान मेरो धेरै प्यारो दादा चिज दादा गोर्खाली हो भन्दा गर्भ लाग्छ दादा हजुर को हरेक गित सुनेकै हुन्छु हजुर को साङ्गेतिक यात्रा मा अझै पनि सफल शुभकामना अनि सम्मान छ हजुर लाई🙏🙏🙏👌👌👌👌👌

  • @tankagiri3492
    @tankagiri3492 2 года назад +21

    चिज भाइ आजकलको लोकदोहोरी जगतको अर्गानिक गायक हुन। हरेक शब्दमा अर्कानिक अनि मौलिक शब्द चयन गर्दै हसाउने टुक्का हान्न सक्ने निकै प्रतिभाले ओतप्रोत छ्न।बधाइ छ चिज भाइ। अनि बाबा आमालै नम्स्कार्🙏

  • @bishnubishnu4778
    @bishnubishnu4778 2 года назад +76

    चिज भाइ रुदा त मेरो पनि आँसु आयो भाइ को उज्जल भबिस्य को शुभकामना

  • @YoutubeChannel-fu9vz
    @YoutubeChannel-fu9vz 2 года назад +21

    आमाबुबा प्रति हार्दिक सम्मान एवं नमन गर्न चाहान्छु। कहिले र कहाँ देखु भन्ने भईरहेको थियो आज पूरा भयो र चिज सोल्टीलाई पनि उत्तोरक्तर प्रगतिको कामना...! छिट्टै विबाह भएको पनि देख्न पाइयोस्....!🙏🙏🙏

  • @santoshbabu5189
    @santoshbabu5189 2 года назад +17

    केही लेख्न सकिन !बस चिज भाइको उत्तरोत्तर प्रगतिको कामना गर्दाछु! बुवा आमापनि कति सोझो सालिन सफा मन भएको हुनु हुदो रैछ 🙏

  • @amugrglama2185
    @amugrglama2185 2 года назад +23

    कति राम्रो मुस्कान भको परिवार जे जस्तो भए पनि दुनियाँ लाई खुसी व्यक्त र हँसाउने परिवारलाई मुरी मुरी धन्यवाद

  • @gsfh2152
    @gsfh2152 2 года назад +27

    बाबा आमा फुपु लाई पनि बधाई छ भाइ धेरै धेरै शुभ आशिर्वाद मेरो तर्फबाट म

  • @janakrajalimagar6994
    @janakrajalimagar6994 2 года назад +71

    हजुर हरू रोएको देखेर मेरोनी आँशु आयो रमाईलो परिवार

  • @hombahadur1833
    @hombahadur1833 2 года назад +51

    अति सुन्दर परिवार चिज गुरुङ बाबुको .., भगवानले सधैं रक्षा गरुन् ..!

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 2 года назад +31

    अति मन छुने अन्तर्वार्ता ! आदरणीय बहुचर्चित लाेकगायक चीज गुरूङ र उहाँका बाबा, आमा, फूपू लगायत सपरिवारमा हार्दिक शुभकामना ! यहाँहरू सबैलाई अभिवादन र सम्मान ! बहुचर्चित लाेकगायक चीज गुरूङकाे साङ्गितिक यात्रा अझ सशक्त र ऊर्जामय रहाेस्, यही हार्दिक भावकाे कामना !

  • @dambarsunar1273
    @dambarsunar1273 2 года назад +43

    आज धेरै खुसी लाग्यो अमाबुवा लाई देख्ता

    • @sumitrakc8095
      @sumitrakc8095 2 года назад

      सबै परिवारलाई नम्सकार

  • @chandrashrestha5447
    @chandrashrestha5447 2 года назад +11

    बुवा पनि चिज भाइ जस्तै , बोलीचाली उस्तै , नमस्ते सबै परिवार प्रति र धन्यबाद बहिनिलाइ पनि

  • @gyankhadka4364
    @gyankhadka4364 2 года назад +21

    बहुप्रतिभाका धनी व्यक्तित्व चिज गुरूङ सरकाे थप कीर्तिमय जीवनकाे शुभकामना

  • @chakgurung3175
    @chakgurung3175 2 года назад +18

    धरै खुसि लग्यो चिज भाईको परीवार देखेर,एलीना बहीनिलई पनि धेरै धन्यवाद

  • @komalasunar7399
    @komalasunar7399 2 года назад +27

    हेर हेर यो भाई रोको नरूनून मेरो पनि मुटुमा गाँठो परो साहारै मन पर्ने कलाकार हाल अरुणाचल प्रदेश बाट हेर्दै छु

  • @greenangelgamingyt4518
    @greenangelgamingyt4518 2 года назад +46

    यसरी रुनु हुन्न बुवा अब हजुरको बाबु ले सुख दिनू हुन्छ सानो मन् गर्नु हुन्न चीज दाई देरै राम्रो मान्छे पनि हो हामी दर्शक हरुले थाहा पाएको छ

  • @cbmagar8443
    @cbmagar8443 2 года назад +59

    पछिल्लो समयमा लोकदोहोरीको राजा चिज गुरुङ जि अझै प्रगति गर्नु शुभकामना छ

  • @amarmagartanahu3831
    @amarmagartanahu3831 2 года назад +16

    कतिराम्रो अहिलेको मस्त बेस्त दोहोरी गायक चिज गुरुङ को स परिवार लाई जुताई दुख सुख बिगतका कुरा हरु सुन्न मौका दिनु हुने एलिना सि स र चिज ब्रो को स परिवार लाई धेरै धेरै धन्यबात अझि प्रगती गर्दै जानू होला 👏👌🙏💘💗💖

  • @balaramsuncheuri8564
    @balaramsuncheuri8564 2 года назад +24

    सबैको मन मुटुमा बस्ना सफल भएको कलाकार अादरनिय सर चिज गुरुङलाई संधै सफलताको शुभकामना छ🙏🙏🙏🙏🙏

  • @kirtimaya5252
    @kirtimaya5252 2 года назад +9

    चिज भाई को बाबा , आमा , फूपू सबै मा नमस्ते 👏👏बाबा , आमा , फूपू सबैको आशिर्वाद पाउनु भा छ भाई ले हामीलाई पनि खुशी लाग्यो परिवारको साथमा अन्तर्वाता हेर्नु पाउँदा

  • @karinashahi7925
    @karinashahi7925 2 года назад +11

    सेम रैछ बुबा छोरा को अनुहार ममि नि सारै बुझकार अनि चिज गुरुङ को घर परिवार एकदम बुझ कार हुनुहुदो रैछ खुशी लाग्यो चिज जि तपाईं लाई भेटने मन छ मलाई एस्को उतर दिनु ल

  • @abiralshivaduti801
    @abiralshivaduti801 2 года назад +6

    हजुरहरुको आखामा आँसु देखेर मेरा नि आँखा रसाय। लोक प्रीय गायक चिज गुरुङको जीवनमा बुवा,आमा र फूपू तिनै जना कति महान हुनुहुन्छ। छोरा प्रति वहाँहरुको कति धेरै स्नेह र उच्च बिचार छ। सम्पुर्ण परिवारमा नमन। साथै दोहोरी गायनमा ठेट नेपाली लोक शब्दका खानी लोक प्रीय गायक चिज गुरुङको जन्मघर र गाउँ हेर्ने मौका दिनु भएकोमा mega star TV लाई हार्दिक धन्यवाद ।

  • @sbrai8048
    @sbrai8048 2 года назад +6

    जीज गुरूङ गाेरखा जिल्लाकाे मात्र नभएर सबै नेपाल भरीकाे माया शुभकामना रहन्छ । धेरै इमान्दार र शालिन गायक जिज गुरूङ

  • @shantaghimire5246
    @shantaghimire5246 2 года назад +11

    आमा पनि राम्रो पर्नुभएको रहेछ। सबै नयाँ आमा कहाँ यस्ता हुन्छन र। भाइ आफ्नो आमा सम्झेर रोएका हुन।

  • @mayanebal5468
    @mayanebal5468 2 года назад +26

    चिज भाईको आमा बुबा फुपु लाई देखन पायो रमाईलो खुसी लागो चिज भाईको उनती प्रगती को पाईला हरु अगाडी बढ्दै जाउन राम्रो गाउनु हुन्छ गीत धेरै मन पर्छ धन्यवाद छ मिडिया बैनी लाई पनी

  • @yogprasadgurung6557
    @yogprasadgurung6557 2 года назад +21

    बिचर चिजले दुखाकाे कुराहरु सुनाए पनि कहिले आँसुदेखउने थिएन अहिले हाम्रो पनि आँसुनिकल्दियाे उत्तर उतरकाे प्रागति शुभकामना भाई

  • @narbahadurgharti609
    @narbahadurgharti609 2 года назад +14

    चिज भाइ रुदा मेरो पनि आँखा रसायो धेरै राम्रो परिवार

  • @jitmanbm
    @jitmanbm 2 года назад +18

    भावुक हुनुबाको देख्दा आँखा मा आँसु रोक्दा रोक्दै पनि अशु रसायो

  • @gyanuraut6479
    @gyanuraut6479 2 года назад +6

    कस्तो रमाईलो परिवार चिज भाइ स्वरका धनी अत्ती नै सुन्दर 👍👍♥️♥️👌👌

  • @Sundar_Sing
    @Sundar_Sing 2 года назад +6

    अति नै प्रतिभाशाली लोक दोहोरी गायक चिज भाई को interview हेर्दा अति नै भावुक 😭 भएँ। लोक गीत संगीत 🎵 को क्षेत्र मा अझै राम्रो सफलता को शिखर चुमोस्। Lots of Love Bro!!

  • @rounnythapa194
    @rounnythapa194 2 года назад +7

    कति राम्रो परिबार लाई सगै जुटाएए दिने मिडिया बहिनी लाई र चिज भाइ को परिबार लाई सुभकामान

  • @GRK_ODEN.
    @GRK_ODEN. 2 года назад +7

    सम्पुर्ण परिवार हसिलो,अनुशासित र मायालु खालको लाग्यो। चिजजिलाई उज्ज्वल भविस्यको शुभकामना ।

  • @jeetendrabam7406
    @jeetendrabam7406 2 года назад +5

    लोकदोहरी क्षेत्रको चिज नै हो चिज......लभ यु चिज साच्चै राम्रो कलाकार हो चिज उज्जल भविष्यको कामना छ

  • @sabinmagar330
    @sabinmagar330 2 года назад +9

    घरमा बुबा आमा मात्रै हुनु हुदो रहिछ ! बुहारीको खाचो जस्तो छ चिज दाइ अब चाडै बिहे गर्नु पर्यो बुवाले आँसु झादै राख्दा खुशीको आँसु हो भनेर कुरा मिलाउनु भयो !

  • @bikenpalungwa3733
    @bikenpalungwa3733 2 года назад +5

    भिडियोमा देख्थे । मलाई नि मन पर्छ राम्रो लाग्छ । लु फलोस फुलोस राम्रो होस ।

  • @krishnabahadurbaidwar2781
    @krishnabahadurbaidwar2781 2 года назад +2

    चीज गुरुंग अजभोलि दोहरीको hero हुन, उनको दोहरीको टुक्कामा ओर्गानिक शब्दहरु प्रस्फुटित हुनछन जो दर्शकवृन्दलाई अति मन परेको हुनछ ! चीजका बुवा मुवा कती राम्रो बोलनुहूदो रहेछ ! चीज तपाईलाई जन्मदिनको धेरै धेरै शुभकामना, तपाई अझै लोकप्रिय बनदै गएको सुन्न मिलोस , सफलता प्रगति हुदै जावोस !

  • @chakrachakra7509
    @chakrachakra7509 2 года назад +7

    एलिना खनाल बहिनिलाई धेरै धेरै शुभकामना राम्रो परिवार मैले लन्ठु भन्दा पहिले नै इन्द्रेणी टिम देखि नै चिनि सकेको छु बधाई चिज गुरुङ्ग प्रगति अझै जावस

  • @haribahadur9734
    @haribahadur9734 2 года назад +23

    चिज भाइ हामीलाई पनि नरूवानुन कतार देखि हेदै

  • @Ghumphirmedia
    @Ghumphirmedia 2 года назад +6

    चिज सर प्रगती गर्दै जानुहोस हाम्रो यहि छ शुभकामना

  • @tikaramsenchury7053
    @tikaramsenchury7053 2 года назад +5

    धेरै रमाइलो लाग्दा लाग्दै तपाईं हरुको आँखा मा आँसु देख्दा मेरो आँखा मा पनि आँसु रोकिएन ।सधैं खुशी रहनु होला।

  • @yubrajthapa1640
    @yubrajthapa1640 2 года назад +7

    Chij sir hjurko family dekhhana paiyo khhusi lagyo keep it up 🤟👍💪💪

  • @munamagar8050
    @munamagar8050 2 года назад +8

    सधैं सबैलाई हसाउने चिज दाइले आफू सङै सबैलाई रुवाउनु भयो ।। ❤❤🙏🙏🙏

  • @bodharajbasnet3482
    @bodharajbasnet3482 2 года назад +2

    राम्रो छ चिज भाई ! अगाडि बढदै जाऊ ! चिज भाईको बुबा ,अामा फुपु सबैमा धेरै बधाई छ !!
    अाफ्नो कला क्षेत्रलाई अगाडि बढाउदै लैजाने छौ ?
    प्रदेस 5 दाङ्गको तुल्सिपुरबाट ।

  • @assd7551
    @assd7551 2 года назад +23

    सारै रमाइलो परिवार

    • @RajKumar-ci4fo
      @RajKumar-ci4fo 2 года назад

      Aama baba Phipps Ko kura suner 😭😭😭😭

  • @susmitachhetri4956
    @susmitachhetri4956 2 года назад +16

    Gorkhali hero chij gurung Vai♥️♥️

  • @bijayagurung3630
    @bijayagurung3630 2 года назад +4

    बहुप्रतिभाका धनि चिज गुरुङ्ग भाईको घरपरिवारको अन्तर्वार्ता हेरेर उहाँहरू सँगै हाँसे सँगै रोए अबका दिनहरुमा राम्रो हुँदै जाओस् फलोस् फुलोस् शुभकामना छ।

  • @ThanksThanks-tg8wp
    @ThanksThanks-tg8wp 2 года назад +7

    कति रमाईलो सुन्दर परिवार हो चिज सरको आमा बाबु को बीच मा बसेर कुरा गर्दै गर्दा जनै रमाईलो महसुस भयो आज

  • @narchhantyal9116
    @narchhantyal9116 2 года назад +2

    गायक चिज उप नाम लन्थु भयको छ परिवार सङ्ग देख्न पाउँदा खुसी लाग्यो सबै लाई धन्नेबाद

  • @babulalbk2993
    @babulalbk2993 2 года назад +2

    लन्ठु गायक चिज गुरुङ को गित धेरै हेरेको छुमैले एक दमै राम्रो लाग्छ

  • @kamalamagar4447
    @kamalamagar4447 2 года назад +8

    Kati khushi pani layo run man pani layo I love you chij gurung🥰🥰🥰😘😘 baba Aama lai dekhnu payo🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @yrrtgtt5967
    @yrrtgtt5967 2 года назад +9

    सारै खुसी लाग्यो एति मीठो स्वर्को धनिको आन्तर्बार्ता हेर्दा

  • @user-pd2vj8jg3m
    @user-pd2vj8jg3m 2 года назад +7

    हाम्रो गाउँ हाम्रो गोर्खा देखि देशकै भाइरल चिज कुमार को सम्पूर्ण परिबार र गाउँ छिमेकी सबैलाई देख्न रमाइलो कुराहरू सुन्न पाइयो अझै पर्गति हुँदै जाहोस बधाई र शुभकामना छ🌹🌷🇳🇵🇳🇵🇳🇵🇳🇵🌷🇳🇵🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @madangurung9664
    @madangurung9664 2 года назад +2

    Respect 🙏 धन्यवाद mega star tv लाइ आज चिज गुरुङ भाइ को घर परिवार गाउ यसरी हेर्न पाइयो

  • @pitambarpandey1381
    @pitambarpandey1381 2 года назад +1

    चिज गुरुङ हामी सबै नेपाली को मन मुटुमा बस्न सफल लोक दोहोरी को हिरो दमदार जस्ता लाई त्यस्तै कडा जवाफ सवाल गर्न सक्ने क्षमता वान गायक हो । हामी जब समन चिज गुरुङ जि को नया दोहोरी आउदैन तब समन प्रतीक्षा मा बसिरहेका हुन्छौ।। सफल गायक सफलता को शुभकामना

  • @darshanghimire6033
    @darshanghimire6033 2 года назад +6

    चिज गुरुङ सरलाई परिवारको आशिर्बाद सधै लागि रहोस् अझै प्रगतिको शुभकामना हजुरलाई।

  • @premgurung3541
    @premgurung3541 2 года назад +3

    Namaskar Mega Star Media Chij Gurung ko family lai dikhaono ko lagi dhara dhara dhanabad.Chij Gurung Gurung ko San ho ♥️♥️♥️♥️♥️♥️

  • @yubrajshrestha8557
    @yubrajshrestha8557 2 года назад +5

    सफलता को शुभकामना चिज बाबु♥️♥️🙏🙏🌹🌹👏👏👌👌👌

  • @bimalpokhrel2802
    @bimalpokhrel2802 2 года назад +5

    Lots of Love Chij Sir. We love you so much. You have a bright future ahead.

  • @baburamsunamofficial4726
    @baburamsunamofficial4726 2 года назад +16

    My best singer chij ji ko family dekhda khusi lagyo love you all

  • @premmagar
    @premmagar 2 года назад +1

    कती रमाईलो परिवार चीज़ भाई I'm your big fan plus thanks star tv from uk

  • @newstar2076
    @newstar2076 2 года назад +6

    Chij sir ko pariwar naaie dakhna pauda khusei lagyo

  • @ashishchepang3343
    @ashishchepang3343 2 года назад +12

    चिज सरको सुन्दर परिवार चिज सरको प्रगति को कामना !

  • @remranamagar1410
    @remranamagar1410 2 года назад +2

    Chij KO family atti ramro xa aama lai dherai maya garnu hudo raixa ani ptrakar boini lai dherai suvakamana

  • @user-ho4lx1ed2g
    @user-ho4lx1ed2g 2 года назад +17

    मन पर्ने अर्गानिक गायक प्रगति काे शुभकामना

  • @sukramgurung797
    @sukramgurung797 2 года назад +3

    बुबा अामा अनि फूपू पर्ति हार्दिक सम्मान ब्यक्त गर्दछु🙏

  • @hiramanikharel1896
    @hiramanikharel1896 Год назад +1

    मलाई अति मन पर्छ चिज भाई का गीत एक्टिभेसन अनि मौलिकता अनि शब्दमा पनि निखार अनि आफ्नो धर्म संस्कृति को पारा ल्याउन सक्ने। उदाउदो सूर्य हो चिज।

  • @prithvigurung2314
    @prithvigurung2314 2 года назад +2

    Dhannebad mega midea lai chij bhaiko buwa aamalai vet garaunu bhakoma🙏🙏💐💐♥️♥️

  • @mayagurung1093
    @mayagurung1093 2 года назад +1

    Aaha katti ramro pariwar bhai ko ani bhai vanda ta ajhaei baba jhan ramro dhog cha baba aama laei nak ra muchk ta durustaei rahicha nak vanda matti sayid aama hola khusi lagyo sabaei sagaei dekhda pargati ko suwakamana bhai👌🌻🌻🌻😍💞

  • @harigurung6780
    @harigurung6780 2 года назад +1

    Hajur chij bhai utter utter paragati ko lagi suva kamana6 ra maga media team lai dandebat6🌻🌹🌼👏🙏

  • @lalbahadurgurung4966
    @lalbahadurgurung4966 2 года назад +2

    Megha Star ko sanchalak alina lai dherai dhannya bad

  • @kpjhjlokom6268
    @kpjhjlokom6268 2 года назад +1

    अति राम्रो लाग्यो गोरखा कुन ठौउ रहेछ गाउँ को नाम पनि भन्दिने गर्नुस न

    • @mumibanu8521
      @mumibanu8521 2 года назад +1

      सिरानचाेक गाउपालिका हर्मि हाे हामी एउटै गाउकाे हाे

  • @bhanupoudel3436
    @bhanupoudel3436 2 года назад +2

    चिज गुरुङ सर र वसन्त बिक सर त मिडिया को अगाडी रुनु हुदैन होला भनेको आज आँखा मा आँसु देखे त एउटा कलाकार ले अर्को कलाकर लाई घोचाएर एक दिन toktok लाइभ मा यो गायक रोयो भनेर हासेको देखेको थिए तर आज हजुकै आँखा मा आँसु देख्दा नमजा लाग्यो बुबा आमालाइ कोटि कोटि नमन🙏🙏

  • @narmadathapa8475
    @narmadathapa8475 2 года назад +4

    सुन्दर परिवार अामा बुवा फूपु सबै बुझ्ने राम्राे लाग्याे ।

  • @veda7294
    @veda7294 2 года назад +7

    अगामी दिनको धेरै शुभकामना चिज दाजु अझै प्रगति गर्दै जानुस।

  • @padamshrestha8976
    @padamshrestha8976 2 года назад +4

    सारै रमाइलो परिवार चिज भाइ को बुबा धेरै बुज्ने हुनु हुदो रहेछ

  • @shantigurung8970
    @shantigurung8970 2 года назад +3

    Chij bhai ko sadai unnati pragati hos sabai darsak ko man mutu ma basna sakosh ekdam aagadi badnu hai

  • @chitra2781
    @chitra2781 11 месяцев назад +1

    दुख सुख जिवनसाथी हाे पालाे आउँछ, सम्पूर्ण परिवार प्रति सुख शान्ति काे कामना गर्दछु धन्यवाद हजुर चिज जी सलाम

  • @taraballavshrestha223
    @taraballavshrestha223 2 года назад +1

    cij bhai lai shadai support gerchum ramro hos ghagwan le kalyan garun..shadai suvkamana.vai lai.

  • @jashuadhikari8760
    @jashuadhikari8760 2 года назад

    चिज दाजु बाबा रुनुभाको देख्दा मेरो नि आखामा आसु आयो जे भयनि म धादिङको छिमेकि हो हजुर सङ्ग छहरे मा दोहोरि भिड्न पाइयो धेरै सिके हजुर को गायकि बाट दाजु सुभकामना दोहोरि छेत्रमा सफलता मिलोस 😊😊😊

  • @arungurung7446
    @arungurung7446 2 года назад

    कति माया पाउनु भाको रैछ चिज जि ले अनि दर्शकहरुले पनि तेतिकै माया साथ सपोर्ट गरिरहनुभाको छ । सधै खुशी हुनु चिज जि अनि सधै राम्रो बाटो हिन्नु शुभकामना छ अनि बाबा आमाको शिर उच्छ राख्ने काम गर्नु होला । आज मेरो पनि आँखा रसायो खुसिले गर्दा ।🙏🙏🙏

  • @pabitraroka3264
    @pabitraroka3264 2 года назад +1

    धन्यवाद छ भाइ बाबाअमा फुपू सबै लाइ धेरै धेरै धन्यवाद छ है म कतार बाट

  • @bhubanishwarpandey8837
    @bhubanishwarpandey8837 2 года назад +1

    चिज भाइ त चिज नै हुनुहुन्छ बाबा अामा लाई सलामछ 🙏🙏🙏🙏🙏❤️❤️❤️

  • @mayadhungana9647
    @mayadhungana9647 2 года назад +3

    Kati ramro paribar hajur haru ruda aakha rasayo chij gurung ji ko ajhai pargati hos suvakamana🌺🌺🙏

  • @poshakthapa5211
    @poshakthapa5211 2 года назад +1

    गाेरखाकाे सान चिजगुरूङ ईमानदार जय गित जय सङ्गीत प्रगतिकाे शुभकामना जयनेपाल चिज जि

  • @sangitadawadi5405
    @sangitadawadi5405 2 года назад +5

    दाजु हर्मि जानु भाको हो।हर्मिको सान हर्मिको पहिचान हजुर लाइ शुभकामना छ दाजु।

  • @LalitRaskotiMagar
    @LalitRaskotiMagar 2 года назад +4

    chij Dai ko big fan love you ❤❤❤❤❤❤❤❤❤❤

  • @subhadraregmi8896
    @subhadraregmi8896 2 года назад +4

    You are awesome singer chij Vai !! Our Gorkhali Vai chij !! Wish you your even happier and brighter future ahead 🥰

  • @suryagurung6725
    @suryagurung6725 2 года назад +1

    Good family, dherai pachhi chij Gurung ko pariwar sanga ko interview herna paiyo soo happy.tq

  • @SOM-953
    @SOM-953 2 года назад +3

    अर्गानिक गायक चिज गुरुङ 👍️👍️👍️👍️

  • @rajukarki8353
    @rajukarki8353 2 года назад +3

    सफलता को अनगिन्ती शुभकामना चिज गुरुङ ब्रदर सु स्वास्थ दिर्घायु साथै भबिस्यमा अझै धेरै उत्तर उत्तर प्रगति को कामना । हजुर हरुको परिवार बाट थुप्रै परिवार हरुले धेरै कुरा सिक्नुपर्ने लाग्यो विशेष गरि मलाई ।।

  • @newstar2076
    @newstar2076 2 года назад +6

    Chij sir be strong hajurko aafnaei aamala jhaei maya garna aama paunu vako raixa

  • @amritsunar404
    @amritsunar404 2 года назад +2

    बुवा र चिज दाजुको दाँत र मुस्कान एउटै एउटै। 💕

  • @chitramagar6395
    @chitramagar6395 2 года назад +5

    chij ji ko happy family dherai khushi lagyo aama baba ni gayak hunuhudo rahechh dherai ramro