Chij Gurung सहित चिजको दिदी चिजा पहिलो पटक एक साथ मिडियामा:दिदीभाई बीच झगडा कम माया धेरै।।Chij,chija

Поделиться
HTML-код
  • Опубликовано: 27 дек 2021
  • Guest : Chija Tamang, Chij Gurung
    Host : Alina Khanal
    Camera/Edit : Sujan Sedhai
    Specially Thank You: Durga pangeni
    Supported by: Mahendra Muskan Chhteri
    Technical Adviser
    Durga Pangeni
    Chij Gurung सहित चिजको दिदी चिजा पहिलो पटक एक साथ मिडियामा:दिदीभाई बीच झगडा कम माया धेरै।।Chij,chija
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
    Contact us at : 9816217548
    जय गीत जय संगीत
    Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from Mega Star Nepal.com
    subscribe us:
    ruclips.net/channel/UCNlH....
    #Megastartv
    #Exclusive
    #Chij_Gurung
    #Chija_Tamang
    #Alina_Khanal

Комментарии • 290

  • @MegaStarTVnepal
    @MegaStarTVnepal  2 года назад +52

    नमस्कार म एलिना खनाल।। तपाईहरुलाई लोकप्रिय गायक चिज गुरुङ र गायिका चिजा तामाङ्ग संगको यो पहिलो अन्तर्वार्ता कस्तो लाग्यो कमेंट्स गर्नुस हो।। यदि हाम्रो च्यानललाई subscribe गर्नु भाको छैन भने subscribe गर्नुहोस।। तपाईहरुलाई अब कसको अन्तर्वार्ता हेर्न मन छ र उहाहरु प्रति मनमा लागेको कुनै प्रश्न भए कमेन्ट बक्समा कमेन्ट गर्नुहोस।
    या तपाईहरु संग कुनै प्रतिभा छ या कुनै सामग्री हाम्रो च्यानलबाट प्रस्तुत गर्न चाहानु हुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस जसको लागी: ९८१६२१७५४८,९८४०८४०४१४
    Link:ruclips.net/video/wlUo6T7ovE8/видео.html

  • @ntgworldchannel8882
    @ntgworldchannel8882 2 года назад +23

    चिज गुरुङलाई नचिन्ने कमै होला बधाई छ ब्रो खुसी लाग्यो🇳🇵❤️❤️

  • @user-kn4xn8qj8j
    @user-kn4xn8qj8j 2 года назад +25

    चिज भनेको त अहिलेको हिरा नै हो।।।
    यो गितको लागि पनि धेरै धेरै शुभकामना ।।

  • @MBRai-ud7vx
    @MBRai-ud7vx 2 года назад +8

    wow chija sis & chij bro dubai jana dherai mitho geet gaunu hunxa big fan ho ma

  • @tekgurung8993
    @tekgurung8993 2 года назад +6

    Chij ra Chija ko fan jati yeta tira hajir hau. Congratulations both of you.

  • @phurisherpa2974
    @phurisherpa2974 2 года назад +6

    मलाई अति मन पर्ने कलाकार दाय दुई चिजा र चिज लाई अजा आउने दिनको धेरै धेरै सुभाकामना।।।।

  • @chandrabahadurbhujel7120
    @chandrabahadurbhujel7120 2 года назад +10

    गोरखाको गाउँ गाउँमा लाग्ने जात्राको याद अायो ,गित सुन्दा। दुबै गोर्खाली चेलि र चिज भाइलाई शुभकामना

  • @MilanLamaOfficial
    @MilanLamaOfficial 2 года назад +26

    आहा कति राम्रो मन मा भाको कुरा सर्लक्कै भन्नु भो !!! सम्मान गर्छु दुबै जना लाई !! खुशि लाग्यो !

  • @milanpangani3961
    @milanpangani3961 2 года назад +3

    जे होस लाईभ दोगोरी बाट चिनिएको भन्नू पर्छ स्वर ठिक ठिकै छ शुभकामना फेरि पनि

  • @harigurung6780
    @harigurung6780 2 года назад +6

    Cheli ra chij lai pragati ko lagi derai suva kamana6 🌻🌹🌼👏👏👏all the best 🙏

  • @homkisan2353
    @homkisan2353 2 года назад +14

    चिज भाइ अनि चिजा बहिनिलाई हार्दिक बधाई तथा शुभकामना छ मैले त ठाडो भाका सुनी सके हेरि सके अति राम्रो लाग्यो

  • @tirthagurung1536
    @tirthagurung1536 2 года назад +9

    Very nice beautiful singing 🎤🎤 both of you ahilay ko jaldo baldo Lok dohori singer bahini ra Bhai lye Suva kamana all the best 👏👏👍👍

  • @sonusood3395
    @sonusood3395 2 года назад +15

    मेरो बाबा आमाले मलाई दियेको आशिर्वाद पनि चिज ब्रो लाई लागोस। तर लाइभ दोहोरी मा टुक्का अर्गानिक नै गाउनु पर्छ ल चिज ब्रो ।love u yr

  • @karnarana1072
    @karnarana1072 2 года назад +5

    लन्ठु ले सारंगी संसार लाई पनि अगाडि बढाउने काम गर्नु भयो। तर अति राम्रो अन्तर्बार्ता चिज जी र चिजा जी।

  • @mbaulomphom3926
    @mbaulomphom3926 2 года назад +6

    Chij ra cheja baheni lai dherai dherai subha kamana cha

  • @suryagurung6725
    @suryagurung6725 2 года назад +9

    Good interview परिश्रमको फल मिठो हुन्छ है शुभकामाना दुवै जनालाई

  • @lisha327
    @lisha327 2 года назад +4

    चिजा तामाङ् बहिनी र चिज गुरुङ भाई लाई मनैदेखि धेरै धेरै बधाई शुभकामना छ छ

  • @rajendrabc4305
    @rajendrabc4305 2 года назад +7

    ल बाधाई छ गाउले गितले सफलता मिलोस!!

  • @dilpunmagar8768
    @dilpunmagar8768 2 года назад +38

    चिज गुरुङ र चिजा तामाङ २ दुबै जना स्वर र गित मिठो गाउनु हुन्छ ! नयाँ ठाडो भाका गितको लागि शुभकामना छ !

  • @ramchandgulmeli5306
    @ramchandgulmeli5306 2 года назад +8

    पश्चिमेलि भएपनी ठाडाे भाका सुनेर साह्रै राम्रो लाग्यो दुबै जनालाइ सफलताको शुभकामना ।।

  • @b_grgtm7991
    @b_grgtm7991 2 года назад +7

    Subhakamana chija tamang chij gurung jyulai yo maulik thado bhaka le safalata milosh best of luck ❤️

  • @nandagurung7908
    @nandagurung7908 2 года назад +11

    दिदी भाईको सम्बंध साह्रै राम्रो लाग्यो, Best of luck both of you.

  • @yogprasadgurung6557
    @yogprasadgurung6557 2 года назад +4

    चिज + चिजा कति राम्रो गायक मलाई त चिज कुमार लाई ईन्देणिमा धेरैले चिने खाेजिखाेजि हेर्छम्

  • @nabinmagar9233
    @nabinmagar9233 2 года назад +19

    आहा चिज गुरुङ र चिजा सोल्टीना लाई धेरै दिन पछि देख्न पाईयो खुसि लागो बधाई तथा सफल्ताको शुभकामना👌💕❤️❤️❤️

  • @amarmagartanahu3831
    @amarmagartanahu3831 2 года назад +22

    ठाडो भाका सुनेको सारै राम्रो मन छुने रैछ मीठो लाग्यो सफल्ताको सुभ कामना 👌🙏💘👏

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 2 года назад +17

    यतिबेला चिज गुरूङ लाई नचिन्ने को होला र बधाई तथा सफलताको अग्रिम शुभकामना

  • @lalitkhadka9469
    @lalitkhadka9469 2 года назад +18

    चिजा दिदी र चिज दाजु काे ठाडो भाका गीत सुनेको सारै राम्रो छ राम्रो सफलता काे शुभ कामना जय नेपाल

  • @padamshrestha8976
    @padamshrestha8976 2 года назад +4

    चिज भाइ को अर्गानिक कला लाइ सम्मान गर्छु दिदी भाइ को मनको कुरा दर्सक सामुपुर्याउने काम मेगा टिभि धन्नेबाद

  • @ghalechij2223
    @ghalechij2223 2 года назад +1

    ठाडाे भाका भिडियाे पनि सारै राम्राे नाम पनि दुबैकाे एकदम मिलेकाे धेरै धेरै बधाई छ दुबै जान लाई🙏🙏

  • @thapaasu119
    @thapaasu119 2 года назад +7

    मेरो लाइफ मा मेल खायो गित पनि कति राम्रो

  • @gyanuram8087
    @gyanuram8087 2 года назад +3

    यो ठाडो भाकाले म सानो हुँदा मेरो बाबाहरुले मेलापातमा गाएको याद दिलायो।चिजा बहिनि र चिज भाइको सांगीतिक यात्रा सफल रहोस् शुभकामना ।

  • @lalitpremimagar6177
    @lalitpremimagar6177 2 года назад +3

    करोडौ अरोबौ सम्मान चिज भाई चिजा दिद जु
    दिनको हरेक फुर्सदमा यही ठाडो भाका बज्ने गर्छ मेरो मोबाईलमा !! मन थुप्रै खुसी भयर पनी मन भरियन सुनेर

  • @kamalbiswa1707
    @kamalbiswa1707 2 года назад +4

    Best of luck all team waiting for watching

  • @shilalimbu2695
    @shilalimbu2695 2 года назад +1

    चिजा जि चिज गुरुङ लन्थु बाट भन्दा पनि इन्द्रेणी बाट भाइरल भएको जस्तो लाग्छ।

  • @gaugurung310
    @gaugurung310 2 года назад +4

    Nice thado bhaka well done both of you

  • @khemgurung9538
    @khemgurung9538 2 года назад +10

    नमस्ते मेग इसटार लाई आह क्या मिठो ठाडो भाका साराई मन पर्यो चिजा बहिनी र चिज भाई लाई अगृम सुभकामना छ करोड क्लब म पुगोस् बधाई👍️👍️👍️

  • @aakashgurung5846
    @aakashgurung5846 2 года назад +27

    चिज र चिजा जि लाई हार्दिक बधाई तथा सफलता को लाखौ लाख शुभ कामना हाम्रो आफ्नो मौलिक भाका लाई जर्गेना गर्नको लागि अग्रसरता देखाउनु भएकोमा अत्यन्त खुसी लाग्यो । अझै उन्नती र प्रगती को शुभकामना छ /

  • @gopigurung3712
    @gopigurung3712 2 года назад +1

    Dear bhai bahini
    गोपि गुरुङ घान्द्रुक हल hong kongl बाट शुभ आशीर्वाद
    भाइ बहिनी को प्रगति प्राती धेरै बधाई ।
    सम्पुर्ण पोखरा,स्याङ्जा , गोर्खा ,लाम्जुङ तनाहु बासी सबै ले hong kong बाट miss गरेको छ।
    all the best भाइ बहिनी लाई ।
    Love and wish from hong kong.
    Gopi

  • @nepaliyeklomayahoma
    @nepaliyeklomayahoma 2 года назад +5

    Chij dai is so lovely man and derai ramro geet gaunu hunxha , jatti sune pani pugdaina jig dai ko geet

  • @dbgurung9475
    @dbgurung9475 2 года назад +1

    नमस्ते मेराे प्याराे गाेर्खाली भाई चिज र बहिनी चिजाकाे हाम्रो गाेर्खाली माैलिक ठाडो भाका माैलिक झल्काउने गित गाउनु भएकोमा चिज भाई र चिजा बहिनीलाई धेरै धेरै शुभकामना र मनै देखि धन्यवाद छ। र टेडिङ वान मा पुगाेस यहीँ छ। मेराे भाइ बहिनी लाई शुभकामना छ।👌👌👌👌👌💖💖💖💖💖🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rupagurung9229
    @rupagurung9229 2 года назад +8

    Bhai baini ko thado bhaka geet sunera enjoy liyo ramro 6 .❤❤

  • @randhojgurung1839
    @randhojgurung1839 2 года назад +5

    Trending 1ma Aunu parchha thado Bhaka super bane ko best of luck both of you.

  • @Sergurung3962
    @Sergurung3962 2 года назад +4

    gorkha ko hero ra heroin.

  • @sonusood3395
    @sonusood3395 2 года назад +7

    चिज गुरुङ को यति ठुलो फ्यान होकि म सब्द नै छैन। चिज गुरुङ लाई नराम्रो कमेन्ट गर्ने गाली गर्नेले मलाई गर गाली तर चिज लाई 1 शब्द न राम्रो न बोल्दिनु plz🙏🙏

  • @chandrabahadur3239
    @chandrabahadur3239 2 года назад +3

    धेरै राम्रो छ हजुरको ठाडो भाका ।

  • @kamalregmi2112
    @kamalregmi2112 2 года назад +8

    वाउ मेरो भाइ चिज

  • @sukramgurung797
    @sukramgurung797 2 года назад +6

    कति मिठाे गफगाफ् कलाकार हुन सजिलाे रहेनछ धेरै मेहनत गर्नु पर्ने रहेछ🙏😭❤️❤️

  • @manojmanojmagar7746
    @manojmanojmagar7746 2 года назад +5

    मलाइ लाग्छ अब चिज भाइ नेपाल को टप स्थान मा नाम टेकाउन अवस्थ सफल हुनुहुनेछ।सफलताको सुभकामना भाइ चिज अनि दिदी चिजा।

  • @girmagar7972
    @girmagar7972 2 года назад +7

    Dherai ramro kura garnu bhayo dhanyebad n media team lai pani dhanyebad namaskar hjr

  • @embirgurung6916
    @embirgurung6916 2 года назад +7

    Chij bhai congratulations thanks

  • @sherjungghale486
    @sherjungghale486 2 года назад +6

    Best of luck both of you

  • @gsfh2152
    @gsfh2152 2 года назад +16

    कति मिठो गीत बधाई धेरै धेरै भाई बहिनी हरु लाई

  • @OppoA-hc1ex
    @OppoA-hc1ex 2 года назад +1

    हाम्रो गोर्खालीको सान चिज र चिजा दुई जना लाई सफलता को सुभ कामनाअ।

  • @user-nd8ls4wj7p
    @user-nd8ls4wj7p 2 года назад +7

    चिजा जी ले बिहे गर्नु भको होर?
    अजा सिन्दूर मा सजेर आउनु भय छ।

  • @bishnugurung7439
    @bishnugurung7439 2 года назад +12

    Sister and brother both very good singer

  • @naregurung4525
    @naregurung4525 2 года назад +5

    ChijSolta SuperKing👌❤️

  • @prithvigurung2314
    @prithvigurung2314 2 года назад +5

    chij bhaiko ati ramro sabda hannu hunxa chija bahinile satha saport garnu hola 💐💐♥️♥️🇳🇵🇳🇵

  • @onom9540
    @onom9540 2 года назад +7

    चिजा चिज नाम पनि मिलाएर राखेछन्

  • @newstar2076
    @newstar2076 2 года назад +7

    Chij sirko didi dakhna paiyo aaja 😍

  • @ramanrana843
    @ramanrana843 2 года назад +6

    Ati ramrpo xa geet hjur haru ko

  • @newstar2076
    @newstar2076 2 года назад +8

    Chija sis so beautiful 😍😍

  • @ramgurung8094
    @ramgurung8094 2 года назад +8

    गुरुङ को नाम राख्नु भाको छ खुशी लाछा

  • @saritaxettri9733
    @saritaxettri9733 2 года назад +4

    अज पर्गतिको कामना चिज dada आहा हाम्रो गिर्खाली💕💕💞💞💞💞💕

  • @amargurung9584
    @amargurung9584 2 года назад +7

    Chij r chija baini congratulations.

  • @susmitagurung2451
    @susmitagurung2451 2 года назад +1

    2 janalai dherai dherai badhai xa la dada nd Dd lai

  • @shyambaram1110
    @shyambaram1110 2 года назад +10

    चिजा र चिज लाइ लाखौ लाख शुभ कामना छ हजुर हरुलाइ

  • @bishnupaudel5226
    @bishnupaudel5226 2 года назад +2

    सिसको गीत कति सुन्छु म । दामी दामि

  • @chakgurung3175
    @chakgurung3175 2 года назад +6

    Nice Congratulations both of you

  • @bilbahadurshrestha3785
    @bilbahadurshrestha3785 2 года назад +2

    Super gayek gaeka.

  • @tulkumarithapa1577
    @tulkumarithapa1577 2 года назад +2

    Got sangiitma aafno name sangai Gorkhako pani name rakhnu hai nani and babu congratulations.

  • @manugurung6019
    @manugurung6019 2 года назад +1

    एकदमै खुशी लाग्यो अब चिजा बहिनी र चिज गुरुङ को ठाडो भाका सुन्न पाउने भयो कहिले रिलिज हुने हो आतुर भइसक्यो ।

  • @ghanshyampun2198
    @ghanshyampun2198 2 года назад +5

    बधाई छ सबैतिमलाई नया गितलाई

  • @debarajsampang3552
    @debarajsampang3552 2 года назад +6

    Dami song

  • @narayanpaudel8241
    @narayanpaudel8241 2 года назад +6

    हजुर हरु को Big fan ♥️🙏

  • @kiranbahadurgurung12
    @kiranbahadurgurung12 2 года назад +15

    आउने दिन हरु मा पनि धेरै धेरै सफलताको शुभकामना!💐💐🙏🙏🙏

  • @chandragurung8721
    @chandragurung8721 2 года назад +6

    धेरै राम्रो ।सफलताको शुभकामना छ।।

  • @ghalechij2223
    @ghalechij2223 2 года назад +1

    धेरै धेरै बधाई छ दुबै जान लाई🙏👏

  • @sitaghartibhujel2737
    @sitaghartibhujel2737 2 года назад +6

    Nice good didi vai

  • @chintamanimani9549
    @chintamanimani9549 2 года назад +1

    दुवै जनालाई सुभ कामना।अती राम्रो छ मौलिक गित।

  • @chitramagar6395
    @chitramagar6395 2 года назад +1

    बधाई बधाई एकदम राम्रो

  • @dambarchand7942
    @dambarchand7942 2 года назад +2

    Congratulation good very good

  • @newstar2076
    @newstar2076 2 года назад +7

    Maele thado vhaka geet harako haei ak dam ramro lagyo

  • @pushpaghimire4993
    @pushpaghimire4993 2 года назад +1

    दुबै जना दिदी भाई सुरिलो स्वरको धनी हुनुहुन्छ। गण्डकी क्षेत्रको लोकभाकाको कोशे ढुङ्गा बन्नुहोस्। शुभ कामना छ।

  • @ravigurung2325
    @ravigurung2325 2 года назад +2

    Good chija and chij congratulations

  • @padmagurung6540
    @padmagurung6540 2 года назад +6

    राम्रो

  • @bimalakumal190
    @bimalakumal190 2 года назад +8

    Jay gorkil chig vai

  • @amarmagartanahu3831
    @amarmagartanahu3831 2 года назад +5

    मन परेको दुबै जना चिज अनि चिजा

  • @sujansedhaidsb7893
    @sujansedhaidsb7893 2 года назад +9

    chij dai ko big fan ma

  • @ramkrishnarai187
    @ramkrishnarai187 2 года назад +7

    Best of luck

  • @purnabdrgurung4736
    @purnabdrgurung4736 2 года назад +2

    यो भाक मेरो गाउँ तिर पनि धेरै गाउँ छ

  • @seshkanthkunwar9784
    @seshkanthkunwar9784 2 года назад +5

    Best of luck🍀 both of you💕❤

  • @jitendrabk6557
    @jitendrabk6557 2 года назад +2

    निकै राम्रो हुनुहुन्छ चिज गुरुङ भाइ।❤️

  • @jeevanrana139
    @jeevanrana139 2 года назад

    हामराे छिमेकी जिल्ला का भाइ बहिनी लाई धेरै भनदा धेरै बधाई छ।

  • @khemgurung5455
    @khemgurung5455 2 года назад +6

    Congratulation ❤️❤️❤️❤️

  • @anupkaleyofficel5497
    @anupkaleyofficel5497 2 года назад +8

    चिज ङोलो दिदिको बिहे भएछ खुसी भन्नुकी दुखी भन्ने अलि कति रुन्छु अलिकति हास्छु हिहुहिहिहुहिहुहिहुहिहुहिहुहिहुहिहु भयो अब सक्कियो रोएर

  • @dhurmugurung5144
    @dhurmugurung5144 Год назад +2

    सफलताको धेरै धेरै शुभकामना दाजु र दिज्यु लाई🙏🙏🙏

  • @basantathapa9576
    @basantathapa9576 2 года назад

    चिज जि चिजा जि दुबै जानालाई सफल्ताकाे शुभाकमना ठाडाे भाका अतिनै मिठाे गाउनुभाे

  • @sarojshrestha8948
    @sarojshrestha8948 2 года назад +3

    गोर्खाली हुनुमा गर्व लाग्छ हजुरहरुलाई देखेर❤❤

  • @lilaramnepali8391
    @lilaramnepali8391 2 года назад +5

    Best wishes and congratulation both of you.

  • @sarojauperkoti7914
    @sarojauperkoti7914 2 года назад +5

    Super Duper💗💗💗👌👌👌