चिज गुरुङ र अस्मिताको खुल्यो प्रेमको रहस्य, चल्यो खत्रा दोहोरी- आजसम्म्कै रमाइलो Chij Gurung Asmita
HTML-код
- Опубликовано: 10 фев 2025
- Kaulibudhi Show Presents:-
#KaulibudhiShow #SandhyaBudha
-------------------------------------
🎬 Host:-
Sandhya Budha
🎬 Guest:- Chij Gurung & Asmita Dallakoti
🎬 Deputy Executive Producer :-
Anusha Poudel
🎬 Graphics:-
Udaya Poudel
🎬 Online Editor :-
Suresh Manandhar
🎬 Editor :-
Sharmila Pradhan Satyal
🎬 Chief Camera:-
Nabin Shrestha
🎬 Camera Man :-
Devendra Maharjan
Kumar Thapa
🎬 Asst.Camera Man :-
Bishal Lama
🎬 Sound:-
Prakash Maharjan
🎬 Production Asst.:-
Kamal Shrestha
© & ℗ Kaulibudhi Show, 2021
All Rights Reserved
-------------------------------------
Social Links:-
Facebook:- / sandhya.budha.7
Facebook Page:- / sandhyabudhakaulibudhi
Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from The Kaulibudhi Show. Embedding to a website is allowed.
चिज र अस्मिताले वास्तविक जीवनमा बिहे गरे अति उत्तम हुन्छ र नबोलाए पनि म उपहार लिएर आउंछु
P
@@pashupatisingh3849 aaaaaaààaa
@@pashupatisingh3849 aaaaaaaaa
दोहोरीको जोडी सुपर। कतै समस्या नपर्ने हो भने जिबनको जोडी हुन पनि सुहाउथ्यो।
चिज र अश्मिता कति सुहाउने जोडी।आहा बिहे गरिने हुने थ्यो मन अनि मिले त।।
खत्रा दियो नि अस्मिताले ,काउलीलाई ।।धेरै रमाइलो लाग्यो । सबैलाई शुभकामना छ।।
आहा कति रमाइलो मन पर्ने जोडी लाइ ल्याउनु भो अजा त 👍️👍️
सारै मन पर्यो आजो काउली बुढी सो मा अस्मि मुसि बहिनी र चिज भाइ को अथिती को रुप मा सन्ध्या बहिनी ले समाबेस गरेकी मा धन्नेबाद
दुबै जना मन पर्ने कलाकार चिज जि अस्मिता लाई बोलाउनु भयेको मा धन्नेबाद छ काउली बुढी सो लाई म बहराइन बाट हेर्दै छु
आहा, कति रमाइलो मादल बजाउँदा झन् 😁।प्यारी बैनी कति राम्री छेउ मिठो हासो अझै धेरै सफलता को धेरै धेरै शुभकामना चिज दाजु अनि अस्मिता बैनी सफलताको शिखर चुमोस् भगवान् सङ्ग यही प्रथाना गर्दछु !🙏🙏
अति राम्रो सुहाउँदो यो जोडीलाई यथार्थ मा देख्न पाउँ ,🙏💘💘🌹🌹🙏
आज पहिलो पटक चीज जी र अस्मिता लाई काउली बुढी सो मा देख्दा अति नै रमाइलो लाग्यो।काउली बुढी सन्ध्या लाई पनि धन्यवाद ।
द काउलि बुडि सो मा तिनैजनालाई धेरै बधाई छ ।
sandhya baini lai inreni bata chineko dami karykaram chij vai ra asmita baini ati dami mitho dohori gaunu huxa best of luck
आहा कत्ती रमाइलो आज काउली बुढी को सोमा❤️❤️👌👌
यी दुई जनाको जोडी मन पराउने जति यता हाजिर गरम त....! हाँसेर मर्छु कि क्या हो म त
00l0lp
L0
Lllllllllll0
0
L0
P
अहा कति मिलेको जोडी टक्रयाउनु भो काउली बुदिले दुबैजना आजको चर्चित प्रत्याक्ष दोहोरीमा |
सबै भन्दा पहिले हेरियो
यो जोडी सधैको लागी जोडी बनोस ,,,,शुभकामना छ
अस्मिताजि को हासो अनि बेलाबेलामा शिरनिहुराएर बोल्ने सार्है नै मिठोअनि राम्रो लाग्यो। चिज जि को गित गाउने शैली धेरै राम्रो लाग्छ।
काउलिको घरमा यि दुबै जनाको छिटो भन्दा छिटो लगन गाँठो जुरोस्....... जय दोहोरि समाज।
अति सुन्दर जोडी चिज अनि अस्मिता को सधै यसरी नै अगाडि बढेको देख्न पाम हामी आम दर्सक हरुले👌👌👌👌👌
मेरो मन पर्ने, साह्रै सुहाउँदो जोडी। प्रत्येक्ष दोहोरीको राजा र रानीको👌👌👌
बिवाहा गर्दा कस्तो सुहाउथ्याे हाेला है याे जाेडिले अन्यथा नलिनु हाेला मन परेर भनेकाे जाेडि राम्रो छ पुर्ण छ अग्रिम शुभकामना❤️🎧️🙏
सारै रमाईलाे दामी छ चिज दादा अनि अस्मिता फुचि लाई काउलि दिदी लाई बधाई छ
यो जोडी अती राम्रो सुधारको छ जोडी जमेन भने सनसार रैअधैर हुने छ
आहा मलाइ मन पर्ने कलकार हरु अस्मिता र चिज अनि काउली सन्ध्या जि
ल ल चिज र अस्मिता जि को जोडी ठिक छ 😁🤩😍🎤🎖️🏅🏆️
Aaha ahaa aahaa ati ramailo garnu bhako🙏🙏♥️♥️🌹🌹👏👏👏👏👏👏👏👏👏👏😍😍😍😍😍😍
चिज गुरुङ को शब्द नै मार्मिक हुन्छ धेरै धेरै सुनौ लाग्ने धेरै धेरै धन्यवाद
वास्तविकमा यो जोडीलाई देख्न पाउँ मेरो शुभकामना
निकै रमाइलो सबै जना
सारै राम्रो सब्दका खानि चिज सर र अस्मिता मान्छे पनि सानि सानि चिटिक्क परेकी नानि
चिज गुरुङ दोहोरी छेत्रको ओर्जिनल हस्ती हो अस्मिता पनि उदाउदै गरेको दोहोरी छेत्रकै जुन हो । यो दुई जोडी जति मिलेको जमेको जोडी सायदै नहोला अरु ।मेरो शुभकामना छ दुबै जना लाइ
Asmita bahini ra Chij bhaiko ramailo gaff sunna paye khusi lagyo
सराई रमाइलो काउली हो
अबको कम्पिटिसनमा चिजभाई र अस्मिता बहिनि को जोडि ले गाएको हेर्ने मन छ र जितको अग्रिम शुभकामना छ।
धेरै भन्दा धेरै मन पर्ने गायिका अनि गायक आहाहा मजा आयो 🇳🇵🇳🇵💘💘👩❤️💋👨👩❤️💋👨💕💕💕💞💞❤️❤️❤️❤️♥️♥️
सांगीतिक क्षेत्रको जोडी मात्र हैन real मा पनि यो जोडी जमेको हेर्न मन छ 🤩
Ff ma
Chij Ra Asmita Biba ya Sadi bhaye xa. Aba xora. Xori banaunu paryo thank you so manchhe
@@aayushshort1890 ,,,,,फउवढ
@@aayushshort1890 in no TV
@@aayushshort1890 better fcghy
आहा मलाई एक दमै मन पर्ने प्रिय कलाकार अस्मिता बैनि र दाजै चिज ( लन्ठु) पछिल्लाे समय लाेक दाेहरि मा एकदमै चर्चा कमाउनु भएका मान्छे काउलि बुढि साेमा देख्दा असाध्यै खुसि लायाे सन्ध्या दिदि लाई नि धेरै धेरै बधाई अनि शुभकामना संगै धेरै धेरै माया ❣️❣️❣️
यो जोडी चै यक दम जम्छ
साह्रै मन पर्ने जोडि हजुर्😍😘🙏👌👌🌅🌅
चिज र अस्मिता जोडी मलाई अति मन पर्छ र गित पनि अति राम्रो हुन्छ यी दुबै जोडी को सुभकामाना
Live dohari sunna sarai majja aune mileko jodi ani duijanako interview pani ramro lagxa
बधाई छ भाइ धेरै धेरै शुभ आशिर्वाद मेरो तर्फबाटनानी बाबु
Aini aamako purano saakar ra sir sabab le nikkai giyen ramanranjan thak yuo so mach aama lai sathai kalakar jiu lai pani❤️❤️❤️👍👍👍🙏🙏🙏bharat ko Mizoram dekhl🇳🇵🇮🇳👍👍
Sarai ramailo lagyo 👍
Wowo wowo beautiful cha hai kahayuli budi Soho chij brother and dolakoti sister All Tim lai congratulation 🌹👌🌹👌🌹👌🌹👌🌹👌
Dami Jodi n kauli Emage Rodhighar team lai pani dhanyebad namaskar hjr
धेरै राम्रो जाेडि दर्शकाे मन जित्न सफल हुनुभयकाे दुईलाई
सुभ कामना चिज ❤️ ❤️अस्मिता❤️❤️❤️
यक्दमै राम्रोरमाईलो बधाई छ
राम्रो कला प्रतिभा भएको , गायक, गायिका ल्याउनु भएको रछ, कौलिबुढि, मेरो बजु ज्युले, / बअ लन्ठु चिजगुरूङ सँग कौलिबुढिको दोहोरि हेरौ है,,
Wow so nice malai Sarai man parxa Dd hjrko karyakram
Best jodi ever, pheri ekpatak jhagada gareko dohari herna pam🙏🙏🙏🙏🙏🙏
Aaha Kati raamailo
धेरै धेरै राम्रो जोडी ♥️♥️♥️🌹🌹
चिज गुरुङ्ग र अस्मिता डरलाकोटी ठेट टिपिकल लोक दोहोरीको राजा / रानी हुन
सफलताको शुभकामना ।
🙏🙏🙏🙏🙏🙏🙏
--q
P
8t❤😂
😮
आज त मैले सुब्स्क्रैब गरेँ है संध्या जी
Chij And Asmita Ko Jodi Yekdamei Damdar Chha, Keep It Up
चिज भाइ काे र अश्मिता बैनीकाे जाेडि वनेकाे देख्न पाइयाेस दुइवटै उदयमान कलाकार असल इमान्दार कलाकार हुन शुभकामना छ
अस्मिता बहिनी र हाम्रो चिज भाइको बिबाह त हुनै पर्छ तर अहिले नै होइन, यो समय मजाले कमाउनोस। यो समय तपाइँ दुबै जनाको हासो बिक्छ, मुस्कान बिक्छ त्यति मीठो दोहोरीको डिमान्ड दिन प्रती दिन बढ्दो छ। काठमाडौमा ब्यबस्थित हुनुहोस दुबैजना त्यसपछि बिवाहा हुनुपर्छ।
Wowo kati ramroo dohori jodi 👌👌👌👌
Sarai ramro jodi xa prasti pani sarai ramro xa
अति नै उत्तम
अस्मिता बहिनीको आवाज झनै राम्रो सुनियो आज💕💕💕😍😍
P
Chij n Asmita best jodi 👍👍👍❤️❤️❤️
Malai ni kahuli budishow dharai man parxa thank you kahuli budi aama❤❤❤❤❤❤
अस्मिताको हासोमा नमर्ने सायद कमै होला।
दुबैजनाको प्रतिक्रिया👌👌❤️❤️
Namaste From Belgium Brussel Nice picture Brother
सारै राम्रो छ चिज गुरुङ र अस्मिता डल्लाकाेटिकाे जाेडि र गाउने शैली पनि साे दुबै जनालाई सफलताको शुभकामना दिन चाहान्छु र काउलि बुढि ( सन्ध्या बुढालाई ) पनि सफलताको शुभकामना !!
काउलि दामि छ👌👌💓💕♥️🇳🇵
Dherai Dherai aashirbad sahit shubhakaamana. Hamilai utkrusha dohorile manorajan garaunu bhayekoma jaya hos🙏🙏🙏
Sarai ramailo lagyo
:आहा कति सुन्दर मुहार उतिकै राम्रो हजुर को भिडियो 💞
King 👑 chij ngolo Asmita
काउली बुढी सो नि सारैई उत्कृष्ट छ यतैइ गरि निर्न्तर हेर्न पायो सफलता शुभकामना छ
Asmita Ra Chij KO 1jodi Huna Herna man lagcha hamisabai lai,
मेरो मन पर्ने गाएक गाइका उहाँ हरु लाई उतर उतर प्रगतिको कमना
www दामी दामी जोडी बने हुन्छ सचैको ल
Chij dai r asmita dd ko pragati dherai ramrox sadhai asarinai ramro hos hjr harulai suvakamna
रमाइलो छ है काउलि
Dami chha kauli soltini !
ChiJ. Bhai. Ra. Ashmita. Baini. Lai. Dherai. Dherai. Badhai. Ramro. Jagga. Ma. Pugno. Bhaye. Ko. Chha. Or. Pragati. Ko. Kamna. Garchhu. Karye. Krame. Sanchalak. Didi. Lai. Pani. Badhai. Chha. Dhannyabad
काउली बुढीकाे हाँसाे सहि छ ।
साह्रै रमाइलो लाग्यो तर मादल चै खरी झरेको परेछ 😍😍🙏🙏
Aaj kauliko ghar ma kauliko tarkari khan janu bhaexa chij daji r asmita ji uhako yo jodi sadbai rahirhos sangitko kshtako agim shubhakamna 🙏
दुबै जाना लाई स्वागत भाइ बहिनी र काउली बुदि लाइ
आहा कत्ति रमाइलो ।।तर मादल चै भएना बजुको ।😃😀😃😀
Congratulations hjr Daju didi Bunu ♥️♥️❤️❤️♥️♥️❤️❤️♥️♥️❤️♥️♥️♥️♥️❤️♥️♥️❤️❣️♥️♥️❤️🙏🙏🙏🙏🙏
अस्मिता र चिजको चाडै बिवाह होस शुभकामना छ।
Damii xa hi aaja ko bsai sabai lai Dane bat xa
वास्तविक जिवन्मा पनि चिज र अस्मिता DC जीवन साथि बन्ने भएमा हामी पनि धेरै खुशी हुने थियौ । सायद यो जोडी माथी बाटनै जुटाउनु भयेको हो झै लाग्यो बाकी हजुर हरुकै इच्छामा छोदिदिये ।
जोडी जमेन भने सनसार अधेर हुने छ
Wow , kati maja aayo
Wow ati ramailo 👍❤️😀🇳🇵🇶🇦
कौली अस्मिता चिज हजुर हरु म ठुलो फ्यान हुँ म, अस्मिता कति राम्री चिज कति हन्सम कौली कति राम्रो ❤️❤️❤️❤️
sarai ramro jodi chij Gurung and ashmita dallakoti geet pani pani sarai ramro xa
हाइ काउली अमै आइ एम योर बिग फ्यान्😍
Asmita beautiful and nice smile thanks kaulibudi
Very nice interview kauli aama thanks
Both are my favourites 🥰🥰🥰🥰 singers जोडी एकदम मिलेको छ। यदि मिल्छ भने विवाह गरे हुन्छ। Sorry ल
Best jodi chij Gurung & asmita darlami chhadke salut chha &kauli bhailai kala ko lagi chhadke salut chha