यो गित सारै राम्रो छ गायक र गाइकासारै मन पर्छ मलाइ पुरानो प्रेम यस्तै हुनथ्यो।केटाले केटिलाइ देख्दा अथवा केटिले केटालाइ देख्दा अहिलेको जस्तो कहाँ हुनथ्यो र हात गोडा लल्याक लुलुक हुनथ्यो अनि भित्र हृदय देखि खुसि हुन्थ्यो।प्रेम पनि एकदम गाडा हुनथ्यो ।
यि अस्मिता नानि को सुन्दरता लजालुपन र गायकि शब्द चयनको क्षमतालाइ कति तारिफ गरौ अरे वा यि दुइले गाएको दोहरि त झन एउटै प्रसङ्गमा नदिको पानी झै सलल दाया बाया नभै कुरा गरे जसरि एउटै रफ्तारमा अविरल बग्ने दोहरि अन्त नै नभैदिए हुन्थ्यो जस्तो भैरहने। दोहोरो अर्थ लाग्ने छाडा र उत्शृखल शब्द यि नानिले दोहिरिमा गाएको अहिले सम्म सुन्न परेको छैन यहि यात्रामा र रफ्तारमा आफ्नो कलालाइ प्रस्तुत गर्दै जानु हार्दिक शुभकामना।।
सर्बप्रथम प्रेम राजा महत भाई लाई धेरै धेरै धन्यबाद एती मिठो लय सिर्जना गर्नु भएकोमा र जुनकिरी दोहरी परिवार लाई पनि / अस्मिता सेन्टी गीत की रानी भन्छु म दर्सक श्रोता लाई जती रुवाउछिन तेतिनै हसाउन सक्ने खूबी भएकी गायिका हुन र लन्ठुको बाउ आफू नहासी कन अरूलाई हसाउने खूबी भएको गाएक हुन अति रमाइलो भयो सम्पूर्ण लाई बधाई तथा शुभकामना आगामी दिनहरुमा पनि एसरीनै रमाउन पाउने आसामा छु /
सर्जग लाइ संमान नयाँ लाई प्रोत्साहन गर्दै बल्ल हेर्न लाइयो पर्देसि जिन्दगी हजुर गारो छ लाइभ होस घम्साघम्सि पहिलो चोटि उत्कृष्ट दोहोरी सुन्न पाइयो चिज दाई र अस्मिता बहिनि लाइ पनि सम्झना छ
लगभग 15/20चोटि सुनी सके अझै मन सुन्न लाग्छ यो दोहोरी... उत्कृष्ट जोडी उत्कृष्ट शब्द सधैं यो जोडी अमर रहोस्...अन्तिम टुक्का मा चाहिँ अस्मिता ले खाउन सबले पेट फुटने गरेर भन्दा खाउन सबले मन लाग्दो गरेर भनेको भए सुनमा सुगन्ध हुन्थियो होला 🙏🙏🙏thank you Chij & Asmita ♥️♥️अनि प्रेम राजा सर लाई पनि नमन्🙏🙏
जूनकिरी दोहरी मा हजूर हरूले चलाएको कार्येक्रम राम्रो लाच्छ बिसेष गरी चीज गुरुंग भाईले अनी अस्मिता बहिनीले गाएको एक दमै मन पर्छ । चीज गुरुंग भाईको फोटो देख्ने बीतिकै हेर्न हतार हुन्छ।
लाेकदाेहााेरीकाे ईतिहासमै उत्कृष्ट प्रस्तुति! छाडा र उत्ताउला प्रस्तुति लाई कसिलो झापड अनि राेधी/ईन्द्रेनी जस्ता साँस्कृतिक संस्थाहरु लाई गतिलाे प्रशिक्षण साथै हरेक गायक गायिकाहरुलाई शिष्टतायुक्त प्रेरणा काे श्राेत बनाेस।कलाकार अस्मिता र चिजलाई बधाई ।थप प्रगति काे कामना।
मलेसिया बाट दर्शन गरे।अग्रज कलाकार प्रेमराजा महको साथमा चिजगुरुङ्ग र अस्मिता डल्लाकोटीको आबजमा निकैमिठो गितसुन्न पाउँदा धेरै रमाइलो लाग्यो।फेरिपनी यस्तै मिठा मिठा गितसुनाउनुहोला धेरै धेरै धन्यवाद छ।
चिज गुरुङ र अस्मिता डल्लाकोटी दुबै जना मृदुल गायक गायिका लाइ हार्दिक बधाई तथा साँगितिक उच्च सफलताको लागि अनन्त शुभकामना। आजको दोहोरी मा बहिनी ले चिजलाइ सजिलो पारिदिएको टुक्का:- योसाल फेरि परौला सुत्केरा र र चिजले अलिपेलेको टुक्का:- सुत्केरी भए तिमिनै हुनेहो भनेको दुइटुक्का सबैभन्दा दमदार लाग्यो।।
अति राम्रो ,अस्मिता जि र चिज जि दुबै जना को शब्द भाषा शैली उत्कृष्ट छ। गाउने तरीका धेरै राम्रो छ। मैले कम्ती मा पनि 15 20 चोटी सुने सकि मनै भरिदैन । तपाई हरूको साङगितीक यात्रा हमेशा सफल रहोस म एक दर्सक को ऐही शुभकामना छ।
सर्बप्रथम प्रेम दाजुलाई हार्दिक नमन । गायक चिज र गायिका आस्मिताको यो दोहोरी अति नै उत्कृष्ट छ । अहिलेको दोहोरीको राजा रानी भनेर भन्छु म । सदा यसरी नै अगाडि बड्दै जानू । सफलताको शुभकामना ।
सर्बप्रथम जुनकिरि दोहरी घर सह-परिवारलाई नमन गर्दछु आहा! अति राम्रो दोहरी चिज गुरुङ अस्मिता डि.सि दुबै को सब्दको खानी भयको कलाकार आउने दिनहरूमा धेरै धेरै 👏👏सफलताको शुभकामना !💐💐🙏🙏
आहा ! साच्चिकै प्रेम भावमा समर्पित दोहोरी साच्चिकै हृदय लाई फेरी उही पुरानो भुपु मायाको याद सम्झनामा दिलायो।। लन्ठु चिज गुरुङ र अस्मिता जिमा नमन‼️ पोखरा देखी
अग्रज कलाकार हरूलाई सम्मान तथा आदर छ। चिज भाई र अस्मिता बैनिको ठुलै शुभ चिन्तक हु। तपाईहरुको गाइकि कला र सब्दहरुले मन नै छुने गर्छ। आगामी दिनमा अझै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ कामना छ।
शिक्षा नानी लगायत जुनकीरी दाेहरी टिम ,साथै सबैलाई नमस्कार छ।अग्रज कलाकार गायक श्री प्रेम राजा महत जि ,बि•बि• अनुरागी जि सबैलाई सम्मान सहित नमस्कार छ🙏🙏 अाहा चिज गुरुङ जि र अस्मिता डल्लाकाेटी बैनीकाे सुमधुर अावाजमा मिठाे दाेहरी गित बन्दिपुरैमा सारै राम्रो दमदार दामी छ,दुवै जनालाई सफलताको शुभकामना छ।।
चिज गुरुङ र अस्मिता डल्लाकोटी को जोडी र गीतहरु को टुक्का को जोडी कस्तो मिल्दो,जुल्दो गएको सुन्दा सुन्दै कति खेर समय सकियो पत्तो पाएन दुवै जना लाई हार्दिक बधाई छ |उत्तरोउत्तर को कामना गर्छु |
यो दोहोरिमा सजिएको संगित, स्वर, लय , सरल नेपाली शब्द , साहित्य अनि बिषयवस्तु र यससँगै चरणवद्द अगाडि बढेका टुक्काहरुले हामिलाइ रस, रँग र उमङ्गका साथै भावुक पनि बनायो । यस्को लागि चिज गुरुङ्ग दाजु र अस्मिता बहिनिलाइ धेरै धेरै वधाइ तथा भबिष्यमा अझै उच्च प्रगति हुँदै जावस भन्ने कामना गर्दछु ।
प्रेम राज महत दाइको यो बन्दिपुरैमा मिठो भाका मा अस्मिता र चिज गुरुङ काे मिठाे अावाज मा सुनु पाइयो धन्यवाद छ जुनकीरी रोधी घर सम्पूर्ण टिम लाई शुभकामना ♥️♥️♥️♥️♥️
एकदमै उत्तम , यस्तो लाग्छ सुन्दर गीति संवाद , सुरुदेखि अन्त्य सम्म धाराप्रवाह रुपमा बगेको छ ।अस्मिता जहाँ गयो त्यहीँ रमाइलो , मुस्कानै काफी छ मोरिको जस्तो मुस्कान उस्तै गाउने शैली । अनुशासित गायिका । चिज पनि उस्तै साह्रै रमाइलो भयो आजको आइसोलेसन बसाइ रमाइलो भयो ।
चिज र अस्मिताको लाइभ दोहोरी धेरै मनखाने छ । बधाइ छ !! तर अरू कलकार जस्तो अमेरिका, जापान जस्तो देशहरूमा जान पाएमा जाने र अाफ्नो कलाकारीता देखाउने र उतै लुक्ने काम गर्छन् । तर तिमीहरूले तेस्तो गर्नु हुंदैन । स्वदेश फर्कनु पर्छ, त्याहां लुकेर बस्ने होइन, नेपालको इज्जेत राख्नु पर्छ ।
धन्यबाद छ विशेष गरेर जुनकिरी रोधिघरको संचालक परिवारलाई।विशेषत गायक ( चिज गुरुङ्ग) रगायिका( अस्मिता डि सी) हरुको दोहोरि गितले साह्रै नै मनोरञ्जनपूर्ण रह्यो।यस्को लागि सहभागी कलाकारहरुका साथै उपस्थित प्रमुख अतिथी एवं अन्य अतिथीहरुमा हार्दिक नमन ब्यक्त गर्दछु।
धन्यवाद छ सम्पूर्ण जूनकिरी टिम अनि प्यारो भाई चीज र बहिनी अस्मितालाई !सरै मिठो आवाजमा दुई प्रेमी-प्रेमिका को अन्तर्गत पर्ने एउटा प्रेम कथालाई गीत संगीत मर्फात दर्शक श्वेत को समु यसरी प्रदर्शन गर्दा धेरै खुसी लाग्यो धेरै राम्रो छ अझै आउने दिनहरूमा अझै धेरै सफलता को कमाना चहान्छु 💞💞💞💞💞🙏🙏🙏🙏👍👍👍👍
आह कति रमाइलो ....मनमा रहेका, गुम्सिएका सबै पिर, चिन्ता, ब्यथाहरु सबै कोसौं टाढा भागे। हार्दिक हार्दिक धन्यवाद छ आदरणीय बरिस्ठ लोक गायक प्रेमराजा दाइ एवम् सम्पुर्ण टीमलाई यति मीठो प्रस्तुति सुन्ने र हेर्ने अवसर जुराईदिनु भएकोमा..🙏🙏🙏 UAE बाट
आहा! उत्कृष्ट दोहोरी !! आदरणीय ब्याक्तित्व प्रेमराजा सरको आथित्यमा वहाँकै गितलाइ यति मिठासका साथ गाउनु हुने दुबै जना अति नै प्रतिभासाली कलाकारहरु, चिज गुरुङ र अस्मिता डल्लाकोटिलाइ उज्ज्वल भविस्यको कामना। वहाँहरुको जोडी लोक दोहोरिमा अति नै सुहाउँदो छ । नेपाली जनजीवनका ठेट लोक शब्दहरुको चयन र त्यसलाई गित मार्फत श्रोता र दर्शकलाई भरपुर मनोरञ्जन गराउन सक्ने कलाका धनी चिज गुरुङको गाउने शैली अति नै मन पर्छ । अस्मिता ड्ल्लाकोटी पनि कम हुनुहुन्न। मिठो मनोरंजन गराउनु भएकोमा जुनकीरीको सम्पुर्ण टिमलाई हार्दिक धन्यवाद ।
@@rishiramthapamagar6994 and u u can go back back on a few of my my life I have no money for for the money money I I I know that that is not my best I know you don't don't don't want no time for you and you are the one that that was my life but you know I love that one and u are so beautiful😊
यो भिडियो मैले आजसित ४ पटक हेरे सुने । तर मलाइ अझैसम्म ढित मरेको छैन । किन होला मलाइ अचम्मै मन परेको छ । अस्मिता बहिनि तिम्रो गित गाउने तरिकाले मेरो मन पग्लिन पुग्यो । तपाईं दुबैजानाको उज्ज्वल भबिस्यको कामना गर्दछु ।❤️🙏🙏😍😍😍😍😍😍😍
आति उत्किस्त नियाये दियेर मार्मिक सब्दले परार गर्दै दोहोरी गाउनु भो भाइ बैनी तर्फ समान बेक्त गर्न चहान छु म दुबैको फेन पनि हो हल मलेसिया बात हेर्दै छु दुबै जानालाइ अझै सफल ताको काम्ना गर्दछु
यो गित को कथा भ्याथा त दुई जना गायक गाइकाको जीवन मा नै उतिरिने गित्को तुक्का जस्तो लागियो दुई जनाको गित पनि जम्ने जोदि पनि मिलेको जस्तो लाग्छ चिज र दिला दुई जना लाई उननती प्रगती होस
जल्दा बल्दा युवा गायक गायिका हरु चीज and अस्मिता दुवैले अग्रज सम्मानित व्यक्तित्व प्रेमराजा महत ज्यूको भाखा लाई जस्ता तस्तै प्रस्तुत अति नै मनोरञ्जन दियो ! Best of luck ❤️ !
Jashto namm Ushtai geet Chiij Vannya KO chiiij nai rayaxxa real harnu phaeyo so thank you hajur harulai yo abasrko niimmte & Thank you Chiij Bhai & Aasmita Nanuuu Good luck
एक नम्बरको दोहोरी गीत पस्किनु भएको छ कस्तो शब्द कति मिठो शब्द कहाँबाट कति अटाउन सकेको सलाम छ गायक गायिका एवं सम्पूर्ण जूनकीरी रोधीघर टिमलाई साथै यस गीतका ओरिजिनल गायक आदरणीय दाजु प्रेम राजा महत ज्यू लाइपनी।
आहा कस्तो मिठो दोहोरी अस्मिता बैनी जति मान्छे सुन्दर सब्द झट्रारो हान्नु हुन्छ अनि चिज गुरुङ भाइ को तँ के कुरा गर्नु गुरुङ तँ पोर्यो जस्तै पनि गाउनु सक्ने गायेक 👏👏👏👏🤧🤧🤧🤧
फेरि पनी स्मिता र चिज गुरुॅको रमाइलो टक्कर दोहोरि गीत जोडिकै स्वर प्रस्तुति राम्रो मीठो र रमाइलो लाग्यो द्वै गायक र गायीका लाइ यस्तै मिठो लोकदोहोरी सुन्न पाउ भन्दै सफल्ता को शुभकामना !!🌷🌷
अहिलेका दोहोरिका राजा रानिहरु हुन चिज भाइ र अस्मिता बहिनी अहिले सर्बाधिक हामी आम दर्सकह हरुको मन मुटुमा बस्नु भएको अति मिठो सोर शब्दको कुरै नगरौ वावो र हामी आम दर्सकहाँरुको चाहाना चिजको अस्मिता र अस्मिताको चिज भन्ने मनसाय आशा छ चाढै पुरा गरी दिनु हुन्छ होला जोदी बबाल सुहाउछ त्यसमा हामी दर्सक आजिबन साथ रहने छ तपाईंहरुलाई आशा छ हामीलाई नोरास बनाउनु हुन्न होला ।
यो गित सारै राम्रो छ गायक र गाइकासारै मन पर्छ मलाइ पुरानो प्रेम यस्तै हुनथ्यो।केटाले केटिलाइ देख्दा अथवा केटिले केटालाइ देख्दा अहिलेको जस्तो कहाँ हुनथ्यो र हात गोडा लल्याक लुलुक हुनथ्यो अनि भित्र हृदय देखि खुसि हुन्थ्यो।प्रेम पनि एकदम गाडा हुनथ्यो ।
हार्दिक आभार हजुर प्रति
जति सुने पनि न थाक्ने सुनि राख्ना लाग्ने चिज र अस्मिता स्वर यो गीत डाउनलोड गरेर राखे को छु 100 चोटी सुने होला हजुर
अहिले जता ततै चर्चा काे अनुहार र उत्किष्ट शब्दका प्रहार हरु असाध्यै मन पर्ने दुवैजना लाई सुभकामना .....सम्पूर्ण मा नमस्ते
Thanks 👍%
Ĺ I
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊la
I'll
सर्बप्रथम जुनकीरी नानू लाई धेरै धेरै प्रगती को कमना
मलाई नि सारै मन पर्ने कलाकार मा पर्नु हुन्छ अस्मिता सिस र चिज गुरुङ दाजी 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵💞💞💞
मलाई नि एकदम मन पर्छ दुबई जाना । 🙏🙏❤️❤️
हार्दिक आभार हजुर प्रति
अाहा कति मिठाे गित निकाल्नु भयाे धेरै धेरै बदाई छ प्रेमदाजु चिजभाई अस्मित बैनिलाई दन्नेबाद छ धेरै धेरै धेरै राम्रो अाेके
यि अस्मिता नानि को सुन्दरता लजालुपन र गायकि शब्द चयनको क्षमतालाइ कति तारिफ गरौ अरे वा यि दुइले गाएको दोहरि त झन एउटै प्रसङ्गमा नदिको पानी झै सलल दाया बाया नभै कुरा गरे जसरि एउटै रफ्तारमा अविरल बग्ने दोहरि अन्त नै नभैदिए हुन्थ्यो जस्तो भैरहने। दोहोरो अर्थ लाग्ने छाडा र उत्शृखल शब्द यि नानिले दोहिरिमा गाएको अहिले सम्म सुन्न परेको छैन यहि यात्रामा र रफ्तारमा आफ्नो कलालाइ प्रस्तुत गर्दै जानु हार्दिक शुभकामना।।
सर्बप्रथम प्रेम राजा महत भाई लाई धेरै धेरै धन्यबाद एती मिठो लय सिर्जना गर्नु भएकोमा र जुनकिरी दोहरी परिवार लाई पनि /
अस्मिता सेन्टी गीत की रानी भन्छु म दर्सक श्रोता लाई जती रुवाउछिन तेतिनै हसाउन सक्ने खूबी भएकी गायिका हुन र लन्ठुको बाउ आफू नहासी कन अरूलाई हसाउने खूबी भएको गाएक हुन अति रमाइलो भयो सम्पूर्ण लाई बधाई तथा शुभकामना
आगामी दिनहरुमा पनि एसरीनै रमाउन पाउने आसामा छु /
आज अस्मिताको प्रस्तुति बेजोड छ । चिज आज अलि लजाए जस्तो लाग्यो ....! अस्मिताको मुखमा सरस्वती ले बास गरून्
सर्जग लाइ संमान नयाँ लाई प्रोत्साहन गर्दै बल्ल हेर्न लाइयो पर्देसि जिन्दगी हजुर गारो छ लाइभ होस घम्साघम्सि पहिलो चोटि उत्कृष्ट दोहोरी सुन्न पाइयो चिज दाई र अस्मिता बहिनि लाइ पनि सम्झना छ
हार्दिक आभार हजुर प्रति
लगभग 15/20चोटि सुनी सके अझै मन
सुन्न लाग्छ यो दोहोरी... उत्कृष्ट जोडी उत्कृष्ट शब्द सधैं यो जोडी अमर रहोस्...अन्तिम टुक्का मा चाहिँ अस्मिता ले खाउन सबले पेट फुटने गरेर भन्दा खाउन सबले मन लाग्दो गरेर भनेको भए सुनमा सुगन्ध हुन्थियो होला 🙏🙏🙏thank you Chij & Asmita ♥️♥️अनि प्रेम राजा सर लाई पनि नमन्🙏🙏
हार्दिक आभार हजुर प्रति
Ql
अाहा निकै रमाइलो भयाे।
चिज भाई भईसके पछि रमाइलो नहुनि त कुरै भयन नि काे।💞💞💞❤️❤️❤️❤️💞💞💞💞💞
धेरै धेरै धनवाद यहांको यो माया र साथ संधै पाईरहुँ ।
mm
wow
जूनकिरी दोहरी मा हजूर हरूले चलाएको कार्येक्रम राम्रो लाच्छ बिसेष गरी चीज गुरुंग भाईले अनी अस्मिता बहिनीले गाएको एक दमै मन पर्छ ।
चीज गुरुंग भाईको फोटो देख्ने बीतिकै हेर्न हतार हुन्छ।
हार्दिक आभार हजुर प्रति
लाेकदाेहााेरीकाे ईतिहासमै उत्कृष्ट प्रस्तुति!
छाडा र उत्ताउला प्रस्तुति लाई कसिलो झापड अनि राेधी/ईन्द्रेनी जस्ता साँस्कृतिक संस्थाहरु लाई गतिलाे प्रशिक्षण साथै हरेक गायक गायिकाहरुलाई शिष्टतायुक्त प्रेरणा काे श्राेत बनाेस।कलाकार अस्मिता र चिजलाई बधाई ।थप प्रगति काे कामना।
यो गित ले चिज र अस्मिता को मनभित्री बातै निस्केको गित हो जे छ सहि छ
अहा कती रमाइलो दोहोरी अस्मिता बहिनी र चिज भाई दुबैको उत्कृष्ट प्रस्तुति ।
मलेसिया बाट दर्शन गरे।अग्रज कलाकार प्रेमराजा महको साथमा चिजगुरुङ्ग र अस्मिता डल्लाकोटीको आबजमा निकैमिठो गितसुन्न पाउँदा धेरै रमाइलो लाग्यो।फेरिपनी यस्तै मिठा मिठा गितसुनाउनुहोला धेरै धेरै धन्यवाद छ।
हार्दिक आभार हजुर प्रति
चिज गुरुङ र अस्मिता डल्लाकोटी दुबै जना मृदुल गायक गायिका लाइ हार्दिक बधाई तथा साँगितिक उच्च सफलताको लागि अनन्त शुभकामना।
आजको दोहोरी मा बहिनी ले चिजलाइ सजिलो पारिदिएको टुक्का:- योसाल फेरि परौला सुत्केरा र
र चिजले अलिपेलेको टुक्का:- सुत्केरी भए तिमिनै हुनेहो भनेको दुइटुक्का सबैभन्दा दमदार लाग्यो।।
हार्दिक आभार हजुर प्रति
मलाई अति मन पर्ने कलाकार चिज गुरुङ ।अस्मिता बहिनी को गित सुन्न पाउँदा म अति खुसी छु । शुभकामना छ ।
गूड्
धेरै राम्रोसँग गाउनु हुन्छ चिज गुरुङ र आस्मिता नानी ले सधैं यस्तै हासी राख्नु है आझै आगि बड्नु सुभ काममा both of you
अति राम्रो ,अस्मिता जि र चिज जि दुबै जना को शब्द भाषा शैली उत्कृष्ट छ। गाउने तरीका धेरै राम्रो छ। मैले कम्ती मा पनि 15 20 चोटी सुने सकि मनै भरिदैन । तपाई हरूको साङगितीक यात्रा हमेशा सफल रहोस म एक दर्सक को ऐही शुभकामना छ।
Pàl
राम्रो छ ल धेरै
हार्दिक आभार हजुर प्रति
अस्मिता र चिज को दोहोरी सुनेर कहिल्यै अघाईदैन हो।
सबैको मन जित्न सफल दोहोरी जोडी चिज भाइ अनि अस्मिता बैनिको सफलताको कामना छ।
Ramro xa
Iuý³
यो दोहोरी को हरेक टुक्काले चिज भाई र अस्मिता बैनीको साँचैनै माया पिरती बढेको जस्तो लाग्यो। यस्तै दोहोरी ल्याई राख्नु चिज vs अस्मिता ल।धेरै राम्रो छ।
हार्दिक आभार हजुर प्रति
सर्बप्रथम प्रेम दाजुलाई हार्दिक नमन । गायक चिज र गायिका आस्मिताको यो दोहोरी अति नै उत्कृष्ट छ । अहिलेको दोहोरीको राजा रानी भनेर भन्छु म । सदा यसरी नै अगाडि बड्दै जानू । सफलताको शुभकामना ।
8and
सर्बप्रथम जुनकिरि दोहरी घर सह-परिवारलाई नमन गर्दछु आहा! अति राम्रो दोहरी चिज गुरुङ अस्मिता डि.सि दुबै को सब्दको खानी भयको कलाकार आउने दिनहरूमा धेरै धेरै 👏👏सफलताको शुभकामना !💐💐🙏🙏
Fo
हार्दिक आभार हजुर प्रति
आहा ! साच्चिकै प्रेम भावमा समर्पित दोहोरी साच्चिकै हृदय लाई फेरी उही पुरानो भुपु मायाको याद सम्झनामा दिलायो।। लन्ठु चिज गुरुङ र अस्मिता जिमा नमन‼️ पोखरा देखी
⁷ ⁸ n
⁷
अग्रज कलाकार हरूलाई सम्मान तथा आदर छ। चिज भाई र अस्मिता बैनिको ठुलै शुभ चिन्तक हु। तपाईहरुको गाइकि कला र सब्दहरुले मन नै छुने गर्छ। आगामी दिनमा अझै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ कामना छ।
अाहा सारै रमाई लाे दाेहाेरी चिज दादा v/s अस्मिता काे दाेहाेरी असादे रमाईलाे लाग्छ यक छिम गारी चलाउना छाेरेर हेर्दै छु बधाई छ सबै जना लाई
Mm as
Asimta hi
Asmita ji. Mero nmste
प्रेमराजा महतको उपस्थितिमा उहाँ कै गित चिज गुरुङ र अस्मिता डि सि ले नानीले अाँगो नै बाले मज्जा अायो👌🇳🇵
हार्दिक आभार हजुर प्रति
यो दोहोरी एक दिनम १० पटक हेर्दा पनि रहर नपुगेर दिनै पिच्छे हेर्न बाध्य तूल्याएको छ धन्यबाद जुनकीरी परिवारलाई।
हार्दिक आभार हजुर प्रति
इन्द्रेणी कार्यक्रम को भन्दा उत्कृष्ट लाग्यो ।चिज र अस्मिताको जोडि बद्री पङ्गेनी र सिन्धु मल्लको जस्तै लाग्यो ।अझै प्रगतिको शुभकामना ।
हार्दिक आभार हजुर प्रति
Aez🎉s😢s6😢p
B
Z@@junkirilivestudio
,,त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्ज्ग@fffffffffffffffffffffffdggfgfgfffffffffffffffffggfffgfffffffgffffffffffffgffffffffffffffffffffffffffffffffffffffffgffffffffffffffffffrddddddddddddddddddddf
😢7 8😮6😢 8:04 is it @@junkirilivestudio
😊😊😂😮
शिक्षा नानी लगायत जुनकीरी दाेहरी टिम ,साथै सबैलाई नमस्कार छ।अग्रज कलाकार गायक श्री प्रेम राजा महत जि ,बि•बि• अनुरागी जि सबैलाई सम्मान सहित नमस्कार छ🙏🙏
अाहा चिज गुरुङ जि र अस्मिता डल्लाकाेटी बैनीकाे सुमधुर अावाजमा मिठाे दाेहरी गित बन्दिपुरैमा सारै राम्रो दमदार दामी छ,दुवै जनालाई सफलताको शुभकामना छ।।
अतिनै मिठाे शब्दकाे खानि जति सुनेउति सुनिरनमन ला्ग्ने बदाइ छ चिज भाइ र अस्मिता नानुकाे उज्जल भबिस्यकाे कामना गर्दछु
Aa
Aa
Aaa
Aaa
Aaa
चिज गुरुङ र अस्मिता डल्लाकोटी को जोडी र गीतहरु को टुक्का को जोडी कस्तो मिल्दो,जुल्दो गएको सुन्दा सुन्दै कति खेर समय सकियो पत्तो पाएन दुवै जना लाई हार्दिक बधाई छ |उत्तरोउत्तर को कामना गर्छु |
Saay100loveyes
@@sajjalimbu2282
bb
@@tikasharma2110 oi oo0p
@@arjandarji1846 p
@@sajjalimbu2282 .
जहाँ चिज भाइ र अस्मिता बहिनी हुनुहुन्छ त्यहाँ सारै रमाइलो हुन्छ ।रमाइलो दोहोरी
हार्दिक आभार हजुर प्रति
यो अस्मिता बुनु सब्दको खानी नै रहेछ जुनगित सुन्यो उस्तै सुनिरहुं जस्तो धेरै धेरै धन्यबाद ???
यो दोहोरिमा सजिएको संगित, स्वर, लय , सरल नेपाली शब्द , साहित्य अनि बिषयवस्तु र यससँगै चरणवद्द अगाडि बढेका टुक्काहरुले हामिलाइ रस, रँग र उमङ्गका साथै भावुक पनि बनायो । यस्को लागि चिज गुरुङ्ग दाजु र अस्मिता बहिनिलाइ धेरै धेरै वधाइ तथा भबिष्यमा अझै उच्च प्रगति हुँदै जावस भन्ने कामना गर्दछु ।
हार्दिक आभार हजुर प्रति
बरिष्टगायक सर्जक प्रेमराजामहतकाे उपस्थितिले कार्यक्रमकाे गरिमात बडायकाे छनै अहिलेकाे चर्चामारहेकाे गायक चिजगुरुङ्ग अस्मिताडल्लाकाे दाेहरि उत्कृष्टलाग्याे जुनकिरिलाइ धन्नेबाद
0
, b by C300 by ni ni CT
U 45 oh il
हार्दिक आभार हजुर प्रति
दुबई जनाको गित मा त खतरा जम्छ्न तर जोडी ढुक्क बिहे कहिले । एक अर्काको मन माया मिलेको चैईन्न र
प्रेम राज महत दाइको यो बन्दिपुरैमा मिठो भाका मा अस्मिता र चिज गुरुङ काे मिठाे अावाज मा सुनु पाइयो धन्यवाद छ जुनकीरी रोधी घर सम्पूर्ण टिम लाई शुभकामना ♥️♥️♥️♥️♥️
आहा अती रमाइलो दुबै जना दोहरिका अब्बल कलाकार ।
एकदमै उत्तम , यस्तो लाग्छ सुन्दर गीति संवाद , सुरुदेखि अन्त्य सम्म धाराप्रवाह रुपमा बगेको छ ।अस्मिता जहाँ गयो त्यहीँ रमाइलो , मुस्कानै काफी छ मोरिको जस्तो मुस्कान उस्तै गाउने शैली । अनुशासित गायिका । चिज पनि उस्तै साह्रै रमाइलो भयो आजको आइसोलेसन बसाइ रमाइलो भयो ।
What
What do you mean ! What?
@@parimshihbk8950 what do you mean , what?
अस्मिता नानीलाई र चिज भाइ लाई १०० / १००
* प्रेम राजा ज्यू ले भन्नू भाको । तसर्थ मैले नि हो मा हो मिलाए।
जुनकीरी परिवारलाई शुभ आशिर्वाद ।
हार्दिक आभार हजुर प्रति
अस्मिता बहिनि र चिजगुरुङको जमदार प्रसुस्ति निकै मिठो दोहरि
अर्गानिक गाउने भाइ चिज गुरुङ र निकै संसाकारी बहिनी अस्मिता डल्लाकोटि निकै रमाइलो गर्ने भय
हार्दिक आभार हजुर प्रति
मन पर्ने दोहोरी कलाकार दुबै जनाको झतारो सुन्न पाउदा खुशी लाग्यो सबै जनालाई शुभकामना छ सबै तिम लाई उच्च सम्मान छ 🙏🙏❤️❤️
चिज भाई र अस्मिता बैनी को दोहरी जोडी यस्तो 👍👍👌👌✅✅😍😍🇳🇵🇳🇵🙏🙏
हार्दिक आभार हजुर प्रति
चिज गुरुङ आस्मिता दिसि यक्दम मन्पर्ने कलाकार को दोहोरी सुन्दा भिदियो हेर्दा बोदो रमाइलो लायो जुन्केरी तिम सबै लाई नमस्कार छ
हार्दिक आभार हजुर प्रति
चिज र अस्मिताको लाइभ दोहोरी धेरै मनखाने छ । बधाइ छ !! तर अरू कलकार जस्तो अमेरिका, जापान जस्तो देशहरूमा जान पाएमा जाने र अाफ्नो कलाकारीता देखाउने र उतै लुक्ने काम गर्छन् । तर तिमीहरूले तेस्तो गर्नु हुंदैन । स्वदेश फर्कनु पर्छ, त्याहां लुकेर बस्ने होइन, नेपालको इज्जेत राख्नु पर्छ ।
कुन्ती मोक्तान को गित सुन्दा र चिज अस्मिता को दोहरी सुन्दा एउटै एउटै महसूस हुनु को साथै आनन्द/मज्जा आउछ 👍👍👌👌✅✅👌👌🇳🇵🇳🇵🙏🙏
हार्दिक आभार हजुर प्रति
धन्यबाद छ विशेष गरेर जुनकिरी रोधिघरको संचालक परिवारलाई।विशेषत गायक ( चिज गुरुङ्ग) रगायिका( अस्मिता डि सी) हरुको दोहोरि गितले साह्रै नै मनोरञ्जनपूर्ण रह्यो।यस्को लागि सहभागी कलाकारहरुका साथै उपस्थित प्रमुख अतिथी एवं अन्य अतिथीहरुमा हार्दिक नमन ब्यक्त गर्दछु।
B
धन्यवाद छ सम्पूर्ण जूनकिरी टिम अनि प्यारो भाई चीज र बहिनी अस्मितालाई !सरै मिठो आवाजमा दुई प्रेमी-प्रेमिका को अन्तर्गत पर्ने एउटा प्रेम कथालाई गीत संगीत मर्फात दर्शक श्वेत को समु यसरी प्रदर्शन गर्दा धेरै खुसी लाग्यो धेरै राम्रो छ अझै आउने दिनहरूमा अझै धेरै सफलता को कमाना चहान्छु 💞💞💞💞💞🙏🙏🙏🙏👍👍👍👍
आह कति रमाइलो ....मनमा रहेका, गुम्सिएका सबै पिर, चिन्ता, ब्यथाहरु सबै कोसौं टाढा भागे। हार्दिक हार्दिक धन्यवाद छ आदरणीय बरिस्ठ लोक गायक प्रेमराजा दाइ एवम् सम्पुर्ण टीमलाई यति मीठो प्रस्तुति सुन्ने र हेर्ने अवसर जुराईदिनु भएकोमा..🙏🙏🙏
UAE बाट
Kati ramailo vayo sunera.dami xa.
Pplpll
Pp
Pp
Pppp
आहा मज्जा आयो मुसि अनि चिज को दोहोरिले wawoooo
अस्मिता बहिनी र चिज भाइको जोडी के साह्रै मिलेको कति मीठो दोहोरी सुन्न पाए साथमा हाम्रो सबैको आदरणीय दाजु प्रेमराज महत।
आहा! उत्कृष्ट दोहोरी !! आदरणीय ब्याक्तित्व प्रेमराजा सरको आथित्यमा वहाँकै गितलाइ यति मिठासका साथ गाउनु हुने दुबै जना अति नै प्रतिभासाली कलाकारहरु, चिज गुरुङ र अस्मिता डल्लाकोटिलाइ उज्ज्वल भविस्यको कामना। वहाँहरुको जोडी लोक दोहोरिमा अति नै सुहाउँदो छ । नेपाली जनजीवनका ठेट लोक शब्दहरुको चयन र त्यसलाई गित मार्फत श्रोता र दर्शकलाई भरपुर मनोरञ्जन गराउन सक्ने कलाका धनी चिज गुरुङको गाउने शैली अति नै मन पर्छ । अस्मिता ड्ल्लाकोटी पनि कम हुनुहुन्न। मिठो मनोरंजन गराउनु भएकोमा जुनकीरीको सम्पुर्ण टिमलाई हार्दिक धन्यवाद ।
गायक गायिका अनि सुन्दर लय शब्द सार्है मन पर्यो, परे पनि उता पट्टि सानो भाई संगै छेउ बस्ने मायालु पनि सार्है मन पर्यो 😜😜😎😎💞💕
चिज गुरुङ र अस्मिता(मुसि💕)को अर्गानिक शब्द प्रहार साथमा अस्मिताको मुस्कान झन् मोहनि लगाउने खालको💕💖🙏🇴🇲
जिल्लाभर
Very nice 👍 song I Laek
@@rishiramthapamagar6994 and u u can go back back on a few of my my life I have no money for for the money money I I I know that that is not my best I know you don't don't don't want no time for you and you are the one that that was my life but you know I love that one and u are so beautiful😊
@@rishiramthapamagar6994 and and u u not not gonna say u u u can can go go get it it was was that way😂
@@rishiramthapamagar6994 and u know what you you have a a gf gf gf😍
क़सम धातेको होईना चीज़ र अस्मिता को गितको टुक्का त कुरई नगरम अनुसासन पनी superb duper सारै मज्जा आयो thanks all from uk
हार्दिक आभार हजुर प्रति
शुभकामन चिज र अस्मिता लाई अति मीठो शब्द को लागि
जति सुने पनि सुनी रहु जस्तो लाग्ने यो मर्मिक दोहोरी को गायक ,गायिका दुबै जनाको निरन्तर प्रगतिको कामना 💚👌
U
yes
यो भिडियो मैले आजसित ४ पटक हेरे सुने । तर मलाइ अझैसम्म ढित मरेको छैन । किन होला मलाइ अचम्मै मन परेको छ । अस्मिता बहिनि तिम्रो गित गाउने तरिकाले मेरो मन पग्लिन पुग्यो । तपाईं दुबैजानाको उज्ज्वल भबिस्यको कामना गर्दछु ।❤️🙏🙏😍😍😍😍😍😍😍
चिज भाई र अस्मिता बहिनी को जोडी निकै जम्छ सदा यो जोडी यसरी नै सहकार्य गरेको देख्न पाम्।
ek damai ramro jori lagyo Weldon.
हार्दिक आभार हजुर प्रति
चिज गुरूङ र अस्मिता डल्लाकाेटीकाे दमदार प्रस्तुती रहेकाे छ । शुभकामना छ ।
हार्दिक आभार हजुर प्रति
डोहोरो अर्थ लाग्ने अस्लिल शब्द चयन का दोहोरी तुक्काहरु भन्दा यी यस्ता गीतहरुको ओझ हजार गुणा बढी हुन्छ।सारै मन पर्यो
अहिले को नम्बर 1जोडी मलाई मन पर्ने
सारै राम्राे चिज रअस्मिता नाना नानी काे गित र साेर कति मिठाे झन सुन्याे झनसुन्नु मन लाग्नि सधै अागाडि यस्तै सफलताकाे सुभकामानन
नमस्ते सम्पुर्ण जुनकीरी परिवार प्रति नमन र अग्रज देखि नयाँ कलाकर सम्मा लाई सममान छ चिज भाई र अस्मिता बहिनीलाई धेरै सुभकामना छ्👌👌👌
धेरै धेरै धनवाद यहांको यो माया र साथ संधै पाईरहुँ ।
सिमसिमे पानी जस्तै राम्रो यो गीत जति सुन्यो उति सुनुम 🙏🙏🙏🙏♥️♥️♥️♥️
क्या मिठो दोहोरी चिज भाई र अश्मिता बैनि को शब्द का त के कुरा गर्नु शुभकामना पिरेमदाजु लगायत जुनकिरी टिमलाई
Good Soong
!!!!!!!!!!
आति उत्किस्त नियाये दियेर मार्मिक सब्दले परार गर्दै दोहोरी गाउनु भो भाइ बैनी तर्फ समान बेक्त गर्न चहान छु म दुबैको फेन पनि हो हल मलेसिया बात हेर्दै छु दुबै जानालाइ अझै सफल ताको काम्ना गर्दछु
हार्दिक आभार हजुर प्रति
आज संमको सबै भन्दा उत्कृष्ट दोहरी
चीज भाई र अस्मिता बहिनीलाई धेरै धेरै धन्यवाद छ
यो गित को कथा भ्याथा त दुई जना गायक गाइकाको जीवन मा नै उतिरिने गित्को तुक्का जस्तो लागियो दुई जनाको गित पनि जम्ने जोदि पनि मिलेको जस्तो लाग्छ चिज र दिला दुई जना लाई उननती प्रगती होस
up
हार्दिक आभार हजुर प्रति
आहा कती रमाईलो दोहोरी मुम्बै बाट हेरेकोछु
कति रमाइलो दोहरी झन् सुनेउ झन् सुन्न मन लागिरहने धन्यवाद छ अस्मिता बहिनी र चिज भाईलाई ।
@@rupkaji2154 2
दोहोरी को टुक्क उत्तम छ । दुबै जान को । यस्तै मनमोहित गित गाउँदै जानुहोस । शुभकामना ।
हार्दिक आभार हजुर प्रति
चीज र डल्लाकोटी ज्यूको सादी हेर्न मन छ ।
जल्दा बल्दा युवा गायक गायिका हरु चीज and अस्मिता दुवैले अग्रज सम्मानित व्यक्तित्व प्रेमराजा महत ज्यूको भाखा लाई जस्ता तस्तै प्रस्तुत अति नै मनोरञ्जन दियो ! Best of luck ❤️ !
feri pani ystai sunn pau chij&asmita lai smmanchh.
Jashto namm Ushtai geet Chiij Vannya KO chiiij nai rayaxxa real harnu phaeyo so thank you hajur harulai yo abasrko niimmte & Thank you Chiij Bhai & Aasmita Nanuuu Good luck
एक नम्बरको दोहोरी गीत पस्किनु भएको छ कस्तो शब्द कति मिठो शब्द कहाँबाट कति अटाउन सकेको सलाम छ गायक गायिका एवं सम्पूर्ण जूनकीरी रोधीघर टिमलाई साथै यस गीतका ओरिजिनल गायक आदरणीय दाजु प्रेम राजा महत ज्यू लाइपनी।
Excellent अति excellent thanks जुनकिरी रोधी घरलाइ यो गित ten time हेरे तर पनि मन अघाएन यी दुई (चिज्स्मिता) जोडिको म big fan भए 😍😍🙏🙏🙏
असध्यै मन पर्यो यो भाका अनि दोहोरि जोडिको प्रस्तुति झनै सुन्दर छ सबै कार्यक्रम टोलिलाई धन्यवाद छ।
हार्दिक आभार हजुर प्रति
L😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊/😊
प्रेम दाइ नमन सारै राम्रो गित निकाल्नु भाछ ।अब हरियो डलर जस्तो गित सुन्न पाउने आसा गरेछु।।
धेरै धेरै धनवाद यहांको यो माया र साथ संधै पाईरहुँ ।
z0
चिजको अस्मिताको गित जनि सुन्यो झन सुन्न मन लाग्छ कहिले नि अगाउदिन यी भाइ बहिनिको गित सुनेर
हार्दिक आभार हजुर प्रति
आहा कस्तो मिठो दोहोरी अस्मिता बैनी जति मान्छे सुन्दर सब्द झट्रारो हान्नु हुन्छ अनि चिज गुरुङ भाइ को तँ के कुरा गर्नु गुरुङ तँ पोर्यो जस्तै पनि गाउनु सक्ने गायेक 👏👏👏👏🤧🤧🤧🤧
चिज गुरुङ्ग र अस्मितालाई सरस्वती माताकाे अाशिर्बाद रहेछ गीत कथ्नलाई खरर अाउने ।अाशुकवि जस्ताे ।बधाई शुभकामना दुबैलाई।यी दुईकाे जाेडीलाई महिल्यै दाेहाेरीमा नछुटाई दिनुहाेला।
हार्दिक आभार हजुर प्रति
सारै राम्रो रमाइलो शब्दलाई अस्मिता चिज भाईको जति प्रसंसा गरेपनि कम हुन्छ काहाँ बाट आउछ शब्द पनि सरसतिको बरदान हो प्रगति हुदै जाओस् शुभकामना
जबाफ सवाल का खानी चिज र अस्मिता दुबै मन पर्ने गायक गायिका
हार्दिक आभार हजुर प्रति
आहा असाध्यै राम्रो सिर्जना मा प्यारा प्यारा
मान्छे हरूले गाएकाे दाेहरि कति रमाइलो छ
सारै मन पर्यो वहां हरूको अर्को दोहोरी यही जुन्किरी बाट हेर्ने अपेक्षा गर्दा छु।
हार्दिक आभार हजुर प्रति
फेरि पनी स्मिता र चिज गुरुॅको रमाइलो टक्कर दोहोरि गीत जोडिकै स्वर प्रस्तुति राम्रो मीठो र रमाइलो लाग्यो द्वै गायक र गायीका लाइ यस्तै मिठो लोकदोहोरी सुन्न पाउ भन्दै सफल्ता को शुभकामना !!🌷🌷
Chandra to and including
चिज गुरुङको दोहोरी भने पछी कुनै भाग नछाड्ने गर्छु धेरै मन पर्छ।
हार्दिक आभार हजुर प्रति
धेरै राम्रो र अतितको याद आउने खालको गीत छ।दुबै जनालाइ सलोत छ।
अरू त सबै ठिकै छ अस्मीताले भुडिफुटनेगरि खाउन नभनेको भए हुने थियो तर पनि ठिकै छ।।❤️❤️
लोकदोहरिका सर्जग प्रेमराजा महतज्यु नमस्कार कलाकार चिज अ:स्मिता धन्यवाद
हार्दिक आभार हजुर प्रति
जुनकीरी दोहिरी घर म उत्कृष्ट प्रस्तुति गर्ने Top (१)??😘💃👌👌💪👌🙏🙏🙏 गायिका र गायक राज रानी को यो जोडी बबाल भयो चिज र अस्मिता जाज्नु त्याही रमाइलो हुन्छ
हार्दिक आभार हजुर प्रति
अाज फेरि मलाई मन पर्ने जाेडि चिज+अस्मिता काे दाेहाेरि हेरियाे सुनियाे।।। मज्जा अायाे ।।।
हार्दिक आभार हजुर प्रति
राम्रो गित त कति छिटटाे सककियेकोहो सुन्दासुन्दै समए गएकै थाहा भएन धन्ने बाद्छ चिज गुरुङ्र असमिता लगाएत जुनकिरी दोहोरी साझलाइ
मान्छे जति राम्री
स्वर -शब्द पनि तेति नै राम्रो
आजभोली अस्मिताको दोहोरी धेरै हेर्नी गर्छु
⁹⁸
अहिलेका दोहोरिका राजा रानिहरु हुन चिज भाइ र अस्मिता बहिनी अहिले सर्बाधिक हामी आम दर्सकह हरुको मन मुटुमा बस्नु भएको अति मिठो सोर शब्दको कुरै नगरौ वावो र हामी आम दर्सकहाँरुको चाहाना चिजको अस्मिता र अस्मिताको चिज भन्ने मनसाय आशा छ चाढै पुरा गरी दिनु हुन्छ होला जोदी बबाल सुहाउछ त्यसमा हामी दर्सक आजिबन साथ रहने छ तपाईंहरुलाई आशा छ हामीलाई नोरास बनाउनु हुन्न होला ।
No
अस्मिता बहिनिको दोहोरी champion देखि big fann n चिज गुरुङ मलाई इ दुवै कलाकार उदुमै मन पर्छ
धेरै धेरै धनवाद यहांको यो माया र साथ संधै पाईरहुँ ।
@@junkirilivestudioŵ0😊😊
❤😅 तर❤
व व अति मीठो र एक दम नेच्युरल गित सह्रै राम्रो लाग्यो धेरै दिन पछि सुन्न पाए अस्मिता बहिनी र चिज भाइ दुबै जन सफलताको अग्रिम शुभकामना 💕💕👌👌
😂🎉🎉😮😢😅😅😊😊