अस्मिताले चिज सँग दोस्रो बिहे गर्छु भनेपछि माहोल तातियो | Chij Gurung Vs Asmita Dallakoti | Dohori
HTML-код
- Опубликовано: 5 окт 2023
- अस्मिताको बिहेपछि चिजले भान्जी साईनो लगाए | Chij Gurung Vs Asmita Dallakoti | New Live Dohori 2023 \ 2080
__________________________________________
#chijgurung
#asmitadallakoti
#livedohori
__________________________________________
नमस्कार लालटिन रोधी घरमा राखियको लाईभ दोहोरि हजुरहरुलाई कस्तो लाग्छ
जस्तो लाग्छ सुझाब सल्लाह प्रतिक्रिया दिनु होला धन्यबाद |
यस गितको वास्तविक सर्जक तथा गायक गायिकाहरु प्रति सम्मान ब्यक्त गर्दछु
लाईभ दोहोरि
____________________________________________
🎶 Original Audio Credits:-
♪Music Collection:-
Maya Gurung
____________________________________________
Lead Singer :
Chij Gurung
Asmita Dallakoti
________________________________________________
Musician Team
♬ Pramesh Ghimire - Harmoniyam
♬ Gam Thapa - Keyboard
♬ Karan Pariyar - Flute
♬ Gobinda Pariyar - Madal
♬ Kumar Lamichhane - Madal
♬ Khem Rana - Dholak
♬ Ramesh Resmi Magar -Oct Pad
__________________________________________
Camera
★ Padam Lwagun
★ Laxman Lwagun
__________________________________________
Edit
★ @TarakantaBk
★ Padam Lwagoon
★ Khum Oli Birahi
__________________________________________
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Развлечения
चीज भाइ र अस्मिता बहिनी मेरा पनि अत्यन्त पृय कलाकारहरु हुनुहुन्छ। वहाँहरु ले गाउनु भएको माछि बस्यो भाकाको दोहोरी गीत को त मैले समीक्षा समेत गरेको छु र त्यो कुनै दिन कतै प्रकाशित पनि होला। गीत त हो, तर गीत हो भन्दैमा कहिले काहीँ इमोसनमा आएर कलाकारहरुले प्रयोग गर्न नपर्ने वा नहुने शव्दावलीको समेत भनेको बोलेको प्रशस्त उदाहरणहरु छन्। जो अत्यन्त जोखिम पूर्ण हुन सक्छ। आजको यो यति रमाइलो दोहोरीमा पनि कतै त्यस्तै शब्दावलीको प्रयोग भएको पो छ कि त, मनन गर्नुहोला । सदैब प्रगति नै प्रगति को मात्र लाखौँ लाख शुभकामना । चीज भाइ र अस्मिता बहिनी!!
Ho.tani.vaka.kati.ramro.ho.ka.bIsma.ma.pani.tazrai.thiya
Qq
😊
Pppppppppppppp😊
आहा चिजभाई र अश्मिता बहिनीको नयाँ भाकामा मिठो शब्द रमाइलो भयो साथै सम्पूर्ण आमा दिदीबहिनीहरूलाई दर्शन नमस्कार🙏🙏💐💐♥️♥️👌👌
आहा आजको दोहरी सुनेर एक्दमै मनोरन्जन गरे मइले सुपर दोहरी गाउनू भ यो म पनि दोहरी सुन्नलाई रुचाउने मान्छे हो आइ लभ लोक भाका❤❤❤❤❤❤
आहा कति मिठो गीत ।।
धेरै राम्रो चिज भाइ र अस्मिता बैनिको दोहोरि❤
सुन्दै आनन्द आउँछ चिज भाइ अस्मिता बहिनी ±चिनी को दोहोरी ।
चिनी को विबाह पछि अस्मिता बहिनी र चिज भाईको दोहोरी हेर्न झन् कति आनन्द आउछ होला ?
म त त्यसको पर्खाइमा पो छु त ❤❤
यति मिठो दोहोरी सुन्दै आइरहेको फेरी चिज भाई 6 महिना लाई बाहिर गएकै देख्दा यस अबधीमा ताजा लाईभ दोहोरी हेनॅ र सुन्न बाट बन्चीत हुने भईयो
लाईभ लोकहोरिको नयक नायिका दुबैलाइ उक्च सम्मान राम्रो गितहरु पस्किनु भएकोमा।असल जिवनको जोडि हुन नसकेनी लोकदोहोरिको युगल जोडी भने भै रहुन
छुट्टै आनन्द आउँछ चिज दाजु र अस्मिता दिजु को गित सुनेर
चिज र अस्मिता को दोहरी सुन्दा छुट्टै आनन्द आउछ 😍😍💕💕❤️❤️💓💓♥️♥️👨❤️👨
नमस्कार ❤ आहा कती रमाइलो लोक दोहोरी गीत कलाकार चीज दाई र अस्मिता डल्लाकोटी प्यारी लाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई ❤❤❤❤❤
अति राम्रो प्रसुति।
प्रत्यक्ष लोक दोहोरीको राम्रो जोडी, उहाँहरुको दोहोरी हेर्न र सुन्न असाधै रमाइलो र आनन्द लाउछ।
मज्जा आयो। शुभकामना सबैलाई🙏🙏🙏 best wishes from England💝🎉💝🙏
धेरै राम्रो दोहोरी बधाई छ
आहै रमाइलो दोहोरी ❤❤❤❤❤ चीज ❤ अस्मिता 🌹🌹🌹🌹🎈
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जोरदार ताली धेरै धेरै धन्यवाद छ दुबै जनालाई
सुन्नेर धेरै मज्जा आयो शुभकामना दुबै जनालाई 🙏🙏🙏❤️❤️
Ahha kati Ramailo Dohori👌👌❤️❤️
सफलताको शुभकामना चिज भाइ
जहाँ चिज र अस्मिता त्यही रमाइलो
अाहा कति राम्रो र मन लाई नि धेरै ❤अान्दा मिलाे चिज सर र अस्मिता ज्यु काे दाेहाेरि सुन्ना पाउदा
Aaha nikai ramailo vhayo badhai xa dudai lai❤❤
Aha supper dohori no 1 sangetik jodiko congratulations ❤❤❤
दोहोरीमा मन पर्ने जोडी ❤❤❤❤❤❤❤❤
I'm big fan of chij and Asmita, ई दुई को दोहोरी बिशेष हुन्छ। दामी, दामी छ है त। सम्पूर्ण लाई एक मुस्ट नमन, Love you guys, see you soon on next episode मा है त। UK
Super best interesting romantic sweet nice song & sweet smile, Best of luck & Thanks Chij-Asmita👌💓⚘
Waiting ma xu chij daju dohori hernu ❤❤
शुपर आज पनि धेरै रमाइलो गरि यो👍️👍️👍️👍️👍️❤️❤️❤️
Parkhi ma xu chij is chija ❤❤❤
लाईफ दोहोरीमा यो जोडीको जस्तो प्रस्तुती मलाई लाग्छ अरु कोही पनि छैनन् दुवै जनाको टुक्का स्वर लय शब्द अनि एकले अर्कालाई दोहोरी मार्फत फर्काउने तरिका कुनै पनि बिषय वस्तुमा होस् एकदमै रोचक हुन्छ तेसैले त यो जोडीलाई लाईफ कै नम्बर एक जोडीको रुपमा चिनिन्छ धन्यवाद छ चिज भाई र बहिनी अस्मितालाई अझै धेरै सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु जय लोक गीत जय संगीत ❤❤ अनि चिज भाईलाई शुभ यात्रा छ ❤❤
dami dami super ❤
Wow dami dohori chij vs asmit lagayat sampurna team lai badhai sathai safaltako subhakamana 🎉🎉🎉🎉
Big fan of u from Gujrat
मज्जा मात्र होईन आनन्द पनी आयो धन्यवाद साथै शुभकामना सम्पूर्ण लाई 👍👍👌👌💕💕♥️♥️💓💓❤️❤️
Dami jodee ❤❤
चिजभा र अस्मिता बैनीको गित अत्ती सून्नू मनलाग्छ गितसून्नदा बारघन्टा काम गरेपनी गरेको जस्तो लागदैन गितैले मनखूस हून्छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
ati ramro parstuti hamro chij sir ani asmita nani ko
Wow excellent dohori dherai dherai suvakaman Chij Ngolo and Asmita baini good luck
Nice songs love you all from India 🇮🇳 ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आहा कति मीठो भाकामा गाउनु भो दुबै जनाले आनन्द मान्दै सुनियो ❤❤❤❤
दोहोरी सुनेर मज्जा अायो ❤❤❤
उ आयछ चिज र अस्मिता को दोहरी 👍👍👌👌😍😍❤️❤️💓💓♥️♥️💕💕
Sayad chij ji ra asmilata ji astai geet le hami pradesi harulai sarai ramailo banai raheko xa dherai dherai dhannyabad sampurna team lai
Nice song and nice jode I like very much from india ❤
chij bhai wujjoL bhobisseko sabhakamana ❣️xa❣️thank❣️you❣️somuch❣️👍❣️
मेरो उत्कृष्ट दोहरी जोडी चिज र अस्मिता 👍👍👌👌😍😍💕💕♥️♥️❤️❤️💓💓👨❤️👨
Good dohari ❤keep rocking guys 👍💪👍
No 1 sangheti jodhi chij bro N ashamit sister very nice
Aati mitu ❤❤ dui jana ko judi ra geet pani mitu cha hai chij vai mu pani tapai ko dhori sabai herchu vai
Wowow nice song malai mana parna chija dai ra asmita diju 🙏🙏🙏
Super Superhit 👌 👍 all them remember mero namaste ❤❤
Wow nic dohori 🙏🙏
Veri Veri nice jodi ❤❤❤❤❤🎉🎉🎉🎉
congratulations laltin rodhi Ghar lai best up luck chij ji
You guys are amazing! Best wishes to Chij bhai and Ashmita.
yeti ramailo chij jiu ko git lalten rodhi ghar gham ra purne ko jun jasto chamkiosh dherai ramro lagyo very very nice dohori songs
कला सस्कृती रिति रिवाज को धनी भनेर गुरुङ हरु लाई चिनिन्छ अजा अएर।❤❤अहा कति राम्रो इस्टेज नै हराबारा देखिएको छ आफ्नो कल्चार पोसाक लाको साबै आमा दिदी बैनी हरु लाई हिर्दय देखि दन्नेबाद ।हजुर हरु को दोहोरी को त के बयन गरु।तेसै फिदा वववाअ❤❤❤❤
दोहोरी गित,अत्यन्तै मीठो रमाइलो लाग्यो ,
Nice song ❤❤❤ mero shati chij lie best of luck
गजबको छ दोहोरी
Nice song
हहह सहिहो सहिहो ❤
Nepal dohori chetra ko super star jodi....thank you all...!!
अतिनै अर्घानिक गित सुन्न मा पनि अति मजा सर मिस को प्रगति पनि अति प्रगति होस् धन्यवाद सबै टिम लाइ
Dohori ta Chij Ra Aasmita ko Barabar Kasaiko Hudaina Jasto Lagchha Super
Congratulations both of you excellent ❤❤❤❤
रमाइलो दोहोरी। सम्पूर्ण लाई सफलता को शुभकामना ❤❤
Dherai ramro chij Dai asmita sis badhai cha ❤ ❤ ❤
I'm big fan of asmita and chij from Bhutan
Aaha super xa Dohori chij👌👌🙏🙏🙏♥️♥️♥️😂😂😂😂😂
बब्बाल लाईभ दोहोरी सारै रमाईलो लाग्यो
सारै मीठो चिज र अस्मिता को दोहरी
सधै सफ्लता को सुभकामन
dohori chai ramro xa hearna pani yesto git mazza auxa
Dami dami
Aaha kati ramailo dohori ❤🎉
Super nice 👍 chij ❤
Super beautiful song v nice congratulations congratulations both of you excellent 👌
मुसि सारै खुसी चिज साचिकै चिज।🎉🎉🎉
Nice song 👍👍
Big of both❤❤❤
Dami geet
Super nice song 👌
Hami uk basi le A D koti sangko git sundaenam. SUNDAINAM
अत्यन्तै जमेको सांगीतिक जोडी अस्मिता-चिज
Pratichhamaxu ❤❤🎉🎉
Wow❤❤❤❤
दुई जनाको दोहोरी जति सुन्द पनि नपुग्ने भयो । दुबै भाई र बहिनी हरु लाइ सफलता को शुभकामना 🙏🙏🙏
जे हाेस साङ्गितिक मिलेको छ।
यो जोडी न 1
❤❤Nice🎉
चिज त चिज निहून सलाम छ
wow wow beautiful voice 👌👌👌congratulations all ❤️❤️❤️
Wow wow very nice song ❤❤❤❤❤❤
अहिलेको समयमा देश बिदेशमा सबभन्दा धेरै रूचाईएका हस्तिहरू हुन चिज र अस्मिता, दुबैजनालाई हार्दिक बधाई🎉🎉!!
Very joyful song good luck both of lead and all team god bless you all
Nice song ❤❤
Damdar Xa ❤❤❤❤❤
Nice dohori ❤❤❤
Nice❤❤❤❤