धेरै राम्रो गित दुबै जना को र सम्पुर्न कलाकार तिम्लाई हार्दिक बधाई तथा शुभकामना छ र फेरि अर्को एपिसोद मा निर्जला गुरुङ र चिज गुरुङ को जोदि र अस्मिता र शक्ति को जोदि को घमासान भएको दोहरी हेर्न मन छ ल अस्मिता नानु
अत्यन्तै मिठो दोहोरी हुन्छ यी दुबैको जहिले पनि तेसैले लोक दोहरीकै नम्बर एक जोडीको रुपमा चिनिन्छ धन्यवाद छ चिज भाई र बहिनी अस्मितालाई दुवै जानलाई अरु धेरै सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु ❤❤
नमस्कार ❤ आहा कती रमाइलो लोक दोहोरी गीत सून्दा सारै मन छोयो ❤❤ चीज दाई र अस्मिता डल्लाकोटी प्यारी लाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई ❤❤❤❤❤
आहा फेरि आयो मेरो फेबरेट जोडी ई दुई को दोहोरी बिशेष हुन्छ। love you guys, सङ्गीति जोडी त wow छ। दुबै लाई उत्तर उत्तर प्रगतिको कामना छ। आसमित त अलि दुब्लाए जस्तो देखिन छ नी। anyhow दोहोरी रमाईलो छ। स्वाथ रहो खुशी रहुन फेरि फेरी अर्को episode मा भेटमा है त। Bye 👋👋👋 UK
बिचरा शक्ति गोदार लाई पनि संगै राखे हुने थियो अस्मिता र चिज ले रमाईलो गरे जे होस् सांगीतिक जोडी चै हजुरबा,हजुरआमा हुन्जेल समन यस्तै चर्चित भएको सुन्न र देख्न पाउ especially thanks to shakti godar and entirely team.
ऐति राम्रो लय र शब्द चिज गुरूङ र अस्मिता जि को सायद होला म बाट हुने भए त्रिभुवन पुरस्कार दिने थिए। अति रमाईलो दोहोरी ,चिज र अस्मिता को दोहोरी भनेपछि खोजि खोजि हेर्छु ।
Aj ko vako pani ek dam mitho ani tesai ma asmita and chij gurung sir g dubai jana le ja rmailo look dohory geet gaunu vo dubai jana lai suvkamana x hjr ma 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 👌 👌 👌 👌 👌 👌 👌 ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ 🌷 🌷 🌷 🌷 🌷 🌷 🌷 🌷
नमस्कार 🙏
धेरै पछी चिज दाइ सँग को दोहोरी हजुरहरुको लागी हस्❤️🙏
अस्मिता र सुमन चिज को दोहोरी हेर्न को मजा बैक्लै हुन्छ❤❤❤
Wow ati utkrishta dohori Chij Ngolo and Asmita baini ko ghamsa ghamsan dohori sunopayo dherai dherai suvakaman all the best god bless you both from uk
@@rameshgirirolpa4978!p😂😊😮
Nikai meetho ramailo damdar prastuti 👌💓⚘
सारै मन परो मलाइ यो दोहोरि❤
धेरै राम्रो गित दुबै जना को र सम्पुर्न कलाकार तिम्लाई हार्दिक बधाई तथा शुभकामना छ र फेरि अर्को एपिसोद मा निर्जला गुरुङ र चिज गुरुङ को जोदि र अस्मिता र शक्ति को जोदि को घमासान भएको दोहरी हेर्न मन छ ल अस्मिता नानु
जोडी बन्न सकेन दुख लाग्छ।दुबै जनलाई सदैब सफलताको कामना। साच्चै लोकदोहोरिको युगल जोडि । मीठो स्वर शब्द अनि लयको खानी सबैको आखाको नानि
मेरो उत्कृष्ट दोहरी जोडी चिज र अस्मिता को दोहरी निरन्तर आउनु पर्छ भनेर भन्छु म 👍👍👌👌💕💕😍😍♥️♥️❤️❤️💓💓👨❤️👨
चिज र अस्मिता को दोहरी त छोडनु हुदैन 😍😍💕💕💓💓❤️❤️♥️♥️👨❤️👨
अति राम्रो लाग्छ ई दुईको दोहोरी शुभकामना छ
चिज र अस्मिता को दोहरी त सकिय को थाहा नै हुदैन गॉठे 💕💕♥️♥️💓💓❤️❤️👨❤️👨
चिज र अस्मिता को दोहरी सुन्दा छुट्टै आनन्द आउछ 👍👍👌👌💕💕♥️♥️❤️❤️💓💓👨❤️👨
आजको भागमा चिज गुरुङ र अस्मिता बिचको अत्यन्तै रमाइलो दोहोरी आएको छ हेरेर प्रतिक्रिया दिनुस है ❤
Ati ramro.sakti bro happy family life 🎉🎉
Basanta bk vai r asmita baini ko man pareko ful khaseko vaka ma sunna paye hunyhio
.
. .hair
आति रमाइलो दोहोरी मन्मा चस्को पर्छ भनेर होकि शक्ति सर साईड लाग्नु भएको😂😂
अत्यन्तै मिठो दोहोरी हुन्छ यी दुबैको जहिले पनि तेसैले लोक दोहरीकै नम्बर एक जोडीको रुपमा चिनिन्छ धन्यवाद छ चिज भाई र बहिनी अस्मितालाई दुवै जानलाई अरु धेरै सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु ❤❤
नमस्कार ❤ आहा कती रमाइलो लोक दोहोरी गीत सून्दा सारै मन छोयो ❤❤ चीज दाई र अस्मिता डल्लाकोटी प्यारी लाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई ❤❤❤❤❤
दोहोरी राम्रो हो है कुनै खोट लगाउने ठाँउ छैन ❤❤❤❤❤
तर पनि यस्तो गित ले नेपाली समाज लाई अर्कै बाटो तिर त लियर जानी त हैन सोच है बेलैमा
नानी बाबु हो।
आहा फेरि आयो मेरो फेबरेट जोडी ई दुई को दोहोरी बिशेष हुन्छ। love you guys, सङ्गीति जोडी त wow छ। दुबै लाई उत्तर उत्तर प्रगतिको कामना छ। आसमित त अलि दुब्लाए जस्तो देखिन छ नी। anyhow दोहोरी रमाईलो छ। स्वाथ रहो खुशी रहुन फेरि फेरी अर्को episode मा भेटमा है त। Bye 👋👋👋 UK
मज्जा आयो धन्यवाद साथै शुभकामना सम्पूर्ण लाई 💕💕♥️♥️💓💓❤️❤️👨❤️👨
बिचरा शक्ति गोदार लाई पनि संगै राखे हुने थियो अस्मिता र चिज ले रमाईलो गरे जे होस् सांगीतिक जोडी चै हजुरबा,हजुरआमा हुन्जेल समन यस्तै चर्चित भएको सुन्न र देख्न पाउ especially thanks to shakti godar and entirely team.
हिट जोडि को हिट गायिका ले बजार तताई हाल्च मेरो सबै कलाकार मा UK बाट शुभकामना छ ।
बिहे पछि झन रमाइलो लाग्न थाल्यो,यो जोडि।
धेरै राम्रो छ dee dee ❤❤❤❤❤
अाहा सारै रमाईलाे छ दाेहाेरी सङ्गगितिक जाेडि राम्राे छ बधाई छ सम्पुर्ण लाई 👌👌👌🌹♥️💔
दोहोरी को रानी बहिनी अस्मिता र चिज गुरुङ्ग को रमाइलो दोहोरी अति नै मन पर्छ दुबै गायक गायिका को ठूलो सुभचिन्त हो मजा आयो🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
चिज र अस्मिता डल्ला कोटि को दोहोरी असाध्यै राम्रो छ हामी लाई धेरै धेरै मनपर्छ
आयछ आयछ चिज र अस्मिता को नया दोहरी आयछ 💕💕💓💓♥️♥️❤️❤️👨❤️👨
Wowo beautiful dohori chij Gurung and Asmita dallakoti you to lai congratulations ❤🎉❤🎉❤🎉❤
धेरै राम्राे छ ।
chij jiu jaha gauxa dherai ramailo hunxa very nice song
ऐति राम्रो लय र शब्द चिज गुरूङ र अस्मिता जि को सायद होला म बाट हुने भए त्रिभुवन पुरस्कार दिने थिए। अति रमाईलो दोहोरी ,चिज र अस्मिता को दोहोरी भनेपछि खोजि खोजि हेर्छु ।
आहा कती रमाइलो
अति नै सुन्दर प्रस्तुति हजुरको ❤❤❤
अति नै राम्रो छ ।❤❤
आहा सारै रमाइलो मिठो लाइभ दोहोरि बदाइ छ सबै कलाकार टिमहरू लाइ सफलताको अग्रिम शुभकामना ❤
धेरै राम्राे ❤❤❤❤
Je hos chij ra asmita, dohori sarai dami lagxa..most popular jodi...watching from Bhutan
बिल्कुल नया सब्द सयोज्न दुबै जनालाइ बदाइ तथा सफलता को सुभकमन,❤❤❤❤❤❤
Wow dami lageu ajako dohori i love all❤❤❤❤❤
अत्यन्तै राम्रो छ दोहोरि ❤❤❤❤
धेरै राम्रो
अब चिज गुरुङ ,अस्मिता दिदी र निर्जला गुरुङ को दोहोरी सुन्न पर्यो के ❤❤❤
सारै रमाइलो दोहोरि😍😍मुसि दिदी अनि चिज दाइ को सधै हेर्ने गर्छु।
सबैभन्दा उत्कृष्ट जोडी को दमदार प्रश्तुती perfect जोडी ..निर्जला पनि अश्मी को लागि फिकाछ
यो अस्मिता डल्लि लाइ काहा बाट आउछ यति मिठो सब्द❤❤❤
अति राम्रो
Dherri ramro sanget
सारै मिठो छ
धन्यवाद संपूर्ण कलाकार लाई
Wowo wowo nice song chij Gurung and Asmita you to lai congratulations I am looking from uk ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤
म।ओमंनदेशबाट।हेरदैछुहै।दुबैजनालाइ।सागितीजोडिला।समानछ।यसतै।यसतै।गितलिइर।आउनु
बाबु नानी दोहोरि जोडि धेरै राम्रो
गित मा मज्जा छ नि: रमाइलो लाग्यो !
Dubaijana sabdako khaani 1no jodi 😍😍❤❤ Sarai ramro dohari 😊😊
Congratulations congratulations both of you excellent nice song 👌
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अाहा असाध्यै रमाइलो छ धेरै धेरै धन्यवाद छ
Best dohori hajur
👌👌👌👌👌❤️❤️❤️अति राम्रो लाग्यो❤️❤️❤️❤️❤️
अति नै रमाइलो लाग्यो पोखरा बाट❤❤❤
गुरुङ जि अस्मिता मिसको दोहोरी बबाल नै रैछ धन्यवाद सबै मा
Nice song I like very much from india ❤
Sabai dohori ramro lagxa asmita chij ji ko
कति रमाइलो हो दोहोरी ❤❤❤❤❤❤❤❤❤❤❤
राम्रो दोहोरी सूभकामना
Wow excellent dohori
सारै मिठो दाेहाेरी ❤
Best of luck best luck wishes song❤❤❤❤❤
hamro dhading ko san musi ko dohori dherai ramro lagxa ❤❤❤
मेरो लागी भय पनी चिज र अस्मिता को दोहरी चॉही दुबै जना को १२ नाती १२ नातिनी हुदै सम्म निरन्तर आउनु पर्छ 😍😍💕💕❤️❤️💓💓♥️♥️👨❤️👨
धन्यवाद सम्पुर्ण कलाकारलाई
सारै राम्रो दोहोरी 🎉🎉❤❤❤❤❤❤❤❤❤
VERY NICE CHIJ GURUNG VS ASMITA DC
सारै मिठो दोहोरी धन्यवाद छ सबैलाई
Dohorika bajsha haru lai dherai badhai xa❤❤
उत्कृष्ट सांगीतिक जोडी
Nice song 👍👍 Dhohori ko Raja chij sir
कता गयो मुसी ❤ र लन्ठु ❤ मेरो उत्कृष्ट दोहोरी जोडी 👨❤️👨 को नया दोहोरी 💕 रिस उठनी 😍😍👍👍♥️♥️👌👌❤️❤️💕💕❤️❤️♥️♥️💕💕👨❤️👨🙏
अस्मिता को दोहोरी मैले आज सम्म जुन च्यानल मा भए पनि हेर्न छुटाउदिन।अब सुमन सघ गाउनु ल
धेरै राम्रो दोहोरी बधाई छ होल्ड टिम लाई
Ramailo dohori dee and daa ❤❤🙏
कडा चिज भाइ र बहिनी 🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼
रमाइलो दोगोरि
Dammiii song
Supper Dupper Dohori Respect you two.
Malai man parne singers ❤❤❤❤❤verry nine dohori ❤❤musi dide ko big fan ❤❤❤❤i miss you musi ❤❤❤❤with love you
yo jodi le nepal khane vayo sarai enjoy lagxa yo jodi ko geet sunda
Super best interesting romantic sweet nice song Asmita best of luck & Thanks Chij👌💓⚘
चिज र अस्मिता को दोहरी ले मुहानी लगाय को छ 😍😍💕💕❤️❤️💓💓♥️♥️👨❤️👨
यो दुई जोडी real मा बन्न नसकेता पनि reel मा धेरै टक्कर को जोडी छ❤ हजुरहरुका सबै लाइभ भिडियो नछुटाइ हेर्ने गर्छु धेरै रमाइलो लाग्छ🎉❤
यो जोडी को गीत सधै राम्रो हुन्छ
Dami dohori wah
wow chij raja👌👌♥️♥️🙏😂😂
dherai ramro
mero mutu asmita❤❤
dhari ramro x yo jodi ko git
Aj ko vako pani ek dam mitho ani tesai ma asmita and chij gurung sir g dubai jana le ja rmailo look dohory geet gaunu vo dubai jana lai suvkamana x hjr ma 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 👌 👌 👌 👌 👌 👌 👌 ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ 🌷 🌷 🌷 🌷 🌷 🌷 🌷 🌷
Ramro cha 🎉🎉
आहा कति रमाइलो ❤❤
Yups 💯 % trued sing song 🎵 🎶 ♥️,
Bhannai napai kharab xa niyata maile garna diey po bihe ta...haha Asmita le hasai..babal ramailo dohori ... Thank you Chij Asmita
नमस्कार अस्मिता बैनी धेरैराम्रोलाग्यो आब अस्मिता बैनी र चीज गुरुन्ङ भाइसँग ❤पानसमा बत्तीबालेको❤ ल्याऊनुहोला अपीक्क्षामा छौ धन्यवाद 😂🎉🎉🎉
❤❤❤❤❤❤❤ wow nice song
Nice jodi
Very very nice dohori❤❤ ❤
धेरै मिठो ❤❤❤
Wow super geet