wow एक्दम रमाईलो गित हजुरको गित सिस अबको तिज गितको भाकामा रेनुका सिसको गित ल्याउन सिस मैले धेरै चोटि भनेको छु मलाई हजुर हरु दोरोरी हेर्न मन लागेको छ सिस पिलिज है ।🙏🙏🙏❤️❤️❤️
आहा साह्रै रमाईलो दोहरि घम्सा घम्सी चर्चित गायक चिज गुरुङ र चर्चित गाईका अस्मीता डल्लाकोटि बिच धेरै दिन पछि हेर्न र सुन्न पाईयो अतिनै खुसि लाग्यो सफल्ताको कामना😘😜♥️🌹
दुबै जना को जलेको मन बिस्तारै चिसिदै छ। दोहोरी बिबाहित पहिला को जस्तै सागरमाथा जस्तै चुमोस्। एक्जना ले आफुले गरेको गल्ती ढाकछोप गर्ने काम गर्नु लागेको महसुस भयो। अर्को ले बिरानो लाई सके सम्म को रिस पोखाउन उन्मुख भएको बुझियो। तेस्ले अझै सबै लाई खुल्दुली मचाएको छ। बधाई छ!
Wow, nice 👌👌👌 after long time रमाईलो लगियो ब्दुबै को ओठ मा मुस्कान देखियो शुभकामन छ। जेहोश सँगिती जोडि कहिलै नछुटोस् कामना गर्दछु। See you guys on next episode मा हैं त।
Dherai antaraal paxi bhu pu lok jori ko damdar prastuti herna payo dhanyawad dubai kalakar lai safalta ko subhakamana Vanna chahaxu sathi Jai lok Sangeet ❤❤
Love you Chij grg n Ashmita amazing,understanding perfect dohori. Sathi haru yeshto bujhne dohori sathi hunu parchha Ashmita lai naramro comment nagar dinu hola❤️❤️
Mo timi dui ko fans hun, ati beautiful jodi chha bibah gara bhaneko ho. Tara chhutiyo. Molai ati dukha lagchha. Jodi le Outstanding Dohori gauchha badai chha Sub-Asik with subkamana.
यहि हो हो हो मौका ईस ,ख्यांस पाप बोकेर जुङगे पोई पाएर,तिम्लाई पनि सुवाथ्यो ,तिम्रो सेखी नझारी भाछैन,थन्को लागा पाको घर भांडि्न्छ,चुल्ठो समाउली,घर जमाउने भए पोई छोडा,गलफ्रेनको छोरो लाई के पर्छ,सिंदुरनी हाल्थे जग्गे नी फाल्थे,दुख पाए आऊ सानु,यी सारा प्राहर सुन्द चिजले धोका पाएकै रहेछ आज दियो लण्ठुले.मन भरी को स्वाद मुसिले नी बुजे होला।तर लण्ठु लात हान्ने गाई को पछि खुसुखुसु नलागा,।अर्को सांडले डस्ला।
Asmita sis ley kina hola shakti sangg bihe gareko jodi nai mileko xain ho and chij sangg dami jodi milne theyo asmita sis ko hahahahahhh hahahhhahha and Dohori super xa👌👌♥️♥️♥️🇳🇵
नमस्कार 🙏
यहॉहरुको माया साथ सपोर्ट को अपेक्षा सहीत #Chijgurung दाई सँगको यो दोहोरी हजुरहरुको लागी♥️🙏
wow एक्दम रमाईलो गित हजुरको गित सिस अबको तिज गितको भाकामा रेनुका सिसको गित ल्याउन सिस मैले धेरै चोटि भनेको छु मलाई हजुर हरु दोरोरी हेर्न मन लागेको छ सिस पिलिज है ।🙏🙏🙏❤️❤️❤️
अब निर्जला पनि लेउनु हस?? अनि आउछ मज्जा
❤❤❤❤❤❤❤
💘❤️💗💕👄👄आहा कति राम्रो क्या दामी धेरै राम्रो बबाल रमाइलो छ ल लभिङ मिसिङ सोमच सम्पूर्ण मा ल👄👄💕💗❤️💘
Nirjala sanga poni Sunna paye hunthyo
यो दोहोरी गीत धेरै राम्रो छ ,दोहोरी गीतलाई सधैं जोगाई राखौं सधैं यस्तै दोहोरी हेर्न र सुन्न पाईओस र सम्पुर्ण टिमलाई बधाई तथा सफलता शुभकामना 🙏👍️
धेरै जनाको खोजी रहनुभएको थियो आज भने चिज गुरुङ्ग र अस्मिताको अत्यन्तै रमाइलो दोहोरी आएको छ। सबैले हेरेर Share गर्दिनुस है ।
Ho ni hjr very good ❤️❤️❤️👍👍👍
Share❤❤❤❤❤🎉❤hi❤❤ok
Wow Nice ❤❤
@@meroonlineofficial9615
❤i🎉
हजुरहोनि यो साङ्गितिक जोडी सबैले रुचाएको जोडीहो धेरै रहर थियो दोहोरी हेर्न आज पूरा भयो मनको धोको
जिच सर र अस्मिता बहिनी भेट भएपछि सारै मीठो गित गाउनु हुन्छ रमाइलो लाग्यो ,
बल्ला चिज र अस्मिताको गीत अायो अब सधैं अाउने गरोस अती खुशि लाग्यो रमाईलो लाग्यो
धेरै सुवादो जोडी थियो चिज गुरुङ र अस्मिता को सबै दर्सक को चाहना पनि थियो आज धेरै पछि लोक दोहोरी भाका आको छ हेर्नुहोस चिज गुरुङ र अस्मिता दलाकोटि को
Dherai mitho dherai ramailo log dohory geet gaunu vo dubai jana le ja man vitra man dukha pani bahir hasaunu vo sabai jana haru lai 🙏🙏🙏🙏👌👌👌👌👌👌❤❤❤❤❤
अष्मीताको बिहेपछी रमाईलो गफ चिज गुरुङ्ग सङ्ग रमाईलो लाग्यो दुबै जानाको शब्द मार्मीक छ।
जति हेरे पनि यो दोहोरी जोडि को धित मर्दैन जति हेर्यो तेति मजा आउछ💘💘💘💘💘🇳🇵🇳🇵🇳🇵🇳🇵🧚♀️🧚♀️🧚♀️🧚♀️🧚♀️
छिट्टै अर्को भाग है अतिनै रमाइलो 🥰🥰🥰👌❤️
अरे यहाँ पनी रहेछत मेरो उत्कृष्ट दोहरी जोडी चिज र अस्मिता को दोहरी ।कता बाट बल्ल आज भेटे मैले 💕👍
अस्मिता चिम्सी को आँखा र हासो मन पराउने जती यता हाजिर है ii
Wowowow...wow..wow yochai hoonita Dohori Vanako gajab xa sarai methoo Dohoori thank you bhai bahinelai Good luck both of you❤❤
आहा खुसी लाग्यो मुसि अहिनी र चिज भाइ को मीठो प्रस्तुती सुन्न पाउदा
शक्ति भन्दा त चिज दाई कती henxom र इमान्दार❤️💘
xadxa hai pheri musi lai pheri🤪🤪🤪🤪
Mero minaju lai Kasai sanga thajna jaruri xaixa🙏😡😡
@@sabinaaryal7887 पिर पर्यो है
😂😂😂😂😂
K vanis shakti dai lai Goru
प्रत्यक्ष लोक दोहोरीको प्रतिभाशाली र लोकप्रिय जोडी , हजुरहरुको सांगीतिक जोडी यसरी नै लोक दोहोरी क्षेत्रमा तारा जस्तै चम्कीरहोस।
आहा साह्रै रमाईलो दोहरि घम्सा घम्सी चर्चित गायक चिज गुरुङ र चर्चित गाईका अस्मीता डल्लाकोटि बिच धेरै दिन पछि हेर्न र सुन्न पाईयो अतिनै खुसि लाग्यो सफल्ताको कामना😘😜♥️🌹
अर्को भाग पनि छिटो चाईयो❤❤❤
रेल मा हुना नसके काे जाेडि रेल मा हुना नसके नि संगितिक जाेडि राम्राे छ बधाई छ अाफुले चाहे जति का पाईन्छ र👌👌👌💯🇳🇵❤️🌹
Wowo beautiful dohori chij brother and Asmita sister you to ko ❤🎉❤🎉❤🎉❤🎉❤🎉🎉❤❤❤❤
दुबै जना को जलेको मन बिस्तारै चिसिदै छ। दोहोरी बिबाहित पहिला को जस्तै सागरमाथा जस्तै चुमोस्। एक्जना ले आफुले गरेको गल्ती ढाकछोप गर्ने काम गर्नु लागेको महसुस भयो। अर्को ले बिरानो लाई सके सम्म को रिस पोखाउन उन्मुख भएको बुझियो। तेस्ले अझै सबै लाई खुल्दुली मचाएको छ। बधाई छ!
राम्रो छ गीत चिज दादा र अस्मिता बैनी लाई सफलता को शुभकामना
आहा उत्कृष्ट प्रस्तुति ❤ अहिले जस्ले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ तपाईको जिन्दगिमा खुशी नै खुशी मिलोस ❤ भगबान दाहिने हुन❤❤❤❤❤
मलाई यि दुई चिज र नान्नि अस्मिता को गायिका एकदम मन पर्छ यस्तै यस्तै प्रसुति लिएर आउनु होला मेरो Uk बाट शुभकामना छ सबै कलाकार मा पनि।
रमाईलो दाेहाेरी ❤ फेरि फाइप ईसटार सडग भएको छ ❤ सफलताको शुभकामना ❤ सबै टिमलाई ❤❤❤
Nice dohori chij brother and Asmita sister you to ko ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤
वाह!!! क्या रमाइलो भयो आज त। अब यो जोडी लाइ सारंगी संसार तिर हेर्ने इच्छा छ। ❣❣❣
पाल्पा देखि हेदैछु आहा कति रमाइलो सारै मन प्रछ दोहोरी लाइफ❤❤
चिज सर अनि अस्मिता बहिनिको रमाइलो दोहोरी सम्पुर्ण टीमलाइ सफलताको शुभकामना 🎉🎉🎉
चिज रअस्मिताकाे दाहाेरि जम्न लाग्याे फेरि शुभकामना ।
अस्मिताको हाँसो चाहिँ हो के । कहिल्यैनरिसाउने बानी सारै राम्रो लाग्छ । चिजको दोहोरीको कुरा के गर्नु ? मिठो लाग्ने गित ।
आज भने चिज जी र अस्मिता जी सारै राम्रो र सुहदो आयो है
Maila pane chije gurung ra asmita ko live dhori herna khojako thaya aaja herna jurako raicha asmita ko big fan ma❤❤❤❤🎉🎉🎉
आहै कती रमाइलो दोहोरी चीज दादा को अर्गानिक शब्दहरू ❤❤
My favorite asmita rw cij gurung pan ko pata ❤❤❤❤
निकै रमाइलो दोहोरी 😂😂😂❤❤❤
दामी छ फेरी पनि यो जोडी लाई सांगीतिक यात्रा को सुभकामना ❤❤❤❤
धेरैपछि यो जोडि को दोहोरी सुन्न पाइयो ।मैले दोहोरी हेर्ने भनेकै यो जोडि को हो।
Wow, nice 👌👌👌 after long time रमाईलो लगियो ब्दुबै को ओठ मा मुस्कान देखियो शुभकामन छ। जेहोश सँगिती जोडि कहिलै नछुटोस् कामना गर्दछु। See you guys on next episode मा हैं त।
खासमा यि दुइ काे लब❤चाहि परेकै रैच!
जस्ले यभनेास्ाचिजर अस्मिताकाे नैदजेाडि
मिलेकाे दुईटै राम्रा राम्रिहुन तरकेगर्ने
Chij grg Asmita Dohori ko atti Utkrist damdar jodi sarai Ramro dohori jai hos kalakar jai sangit sadhai yastai git sunna paiyos
सिधा कुरा अस्मिता को बिबाह पश्चात चिज र अस्मिता को दोहरी हेर्दैन सुन्दैन भनेको तर मन थाम्न सकियन ।ल ठिक छ welcome back 👍💕
मीठो स्वरमा रमाइलो दोहोरी धन्यबाद छ टिमलाई
जमना निकै स्वतन्त्र छ गीत ले त्यही जनाउँछ ❤❤ राम्रो छ
Dherai antaraal paxi bhu pu lok jori ko damdar prastuti herna payo dhanyawad dubai kalakar lai safalta ko subhakamana Vanna chahaxu sathi Jai lok Sangeet ❤❤
अब चिज को पनी बिहे भयर लन्ठु र मुसी दुबै को १२/१२ सन्तान हुदै सम्म निरन्तर आउनु पर्छ है चिज लन्ठु र अस्मिता मुसी 😍💕
धेरै राम्रो दुबै जनाको प्रस्तुति ❤️🙏❤️ all the best both of you
Wow excellent dohori dherai dherai suvakaman Chij Ngolo and Asmita baini all the best god bless you both from uk 🇬🇧 ❤
सारै रमाईलोभय ❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अाहा असाध्यै रमाइलो छ धेरै धेरै धन्यवाद छ दुबै जनालाई ❤❤❤❤❤❤❤
अस्मिता जि मान्छे नि राम्री गीत पनि मिठो😘😘😘😘
विचरा अस्मिताले बहुत रेस्पेक्ट गर्छ चिचलाई सधै दोहोरी सुनीरहन पाउ।🙏🙏🙏🙏👍🏻👍🏻
Dhannebad asmitad cgajko dohorichha
स्थापना हुनु भयो ।(संस्था हुनुपर्छ , शुभकामना ! )
अति मीठो प्रस्तुति
Very nice dohori geet ❤both of you.
अतिनै रमाईलाे लागो।
Super best interesting romantic very nice sweet song... Best of luck & Thanks Chij & Asmita 🎉💯👍👌🎼🎵🎶
Love you Chij grg n Ashmita amazing,understanding perfect dohori. Sathi haru yeshto bujhne dohori sathi hunu parchha Ashmita lai naramro comment nagar dinu hola❤️❤️
Balla aja sarai ramailo live dohore sunna paiyo dhabath sabai tim lai love u all❤❤❤❤❤❤
Wowo beautiful dohori chij Gurung and Asmita dallakoti you to ko ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Yo jodiko dohori sunna kati man thyo thnq hai😂😂😂
E ekdama ramro sangite jodhi lai chitai saringi sanarma heran paryo kamal g
अब चिज को बिबाह पश्चात पनी अझै जलेर प्रस्तुति दिनु पर्छ है अस्मिता मुसी 💕👍
आहा क्या रमाइलो दोहोरि❤❤
सारै हसायो चिज भाइ ले
धेरै पछि रमाइलो दोहोरी सुन्न पाइयो
भाग दुई ल्याउनुस दाइ दिदि❤❤❤❤❤❤❤🎉🎉🎉🎉
शक्ति र अस्मिता भन्दा चिज सङ अस्मिताको जोडी असाध्यै राम्रो मिल्थ्यो ।
सेखी झार्न त चाडै निर्जला संग बिबहा गरनू पर्यो।
भाग 2 ल्याउनुस् दाई दिदी❤❤🙏🙏🙏
Mo timi dui ko fans hun, ati beautiful jodi chha bibah gara bhaneko ho. Tara chhutiyo. Molai ati dukha lagchha. Jodi le Outstanding Dohori gauchha badai chha Sub-Asik with subkamana.
Wou dami xa lokdohori songs
आज त धेरै नै मज़ा आयो ❤❤❤
Chij Nirjala ❤❤❤jamdai x
बधाई छ धेरै राम्रो गीत बधाई दुबै भाई बहिनि लाई ❤❤❤❤❤
सुन्न र हेर्न मझा आयो।तर बिचमा सकियो अर्को भाग पनि चाहियो।
संगीत सबै भन्दा माथि हुन्छ Amazing talent ❤❤
सारो रमाइलो।लाग्यो।हैट
यहि हो हो हो मौका ईस ,ख्यांस पाप बोकेर जुङगे पोई पाएर,तिम्लाई पनि सुवाथ्यो ,तिम्रो सेखी नझारी भाछैन,थन्को लागा पाको घर भांडि्न्छ,चुल्ठो समाउली,घर जमाउने भए पोई छोडा,गलफ्रेनको छोरो लाई के पर्छ,सिंदुरनी हाल्थे जग्गे नी फाल्थे,दुख पाए आऊ सानु,यी सारा प्राहर सुन्द चिजले धोका पाएकै रहेछ आज दियो लण्ठुले.मन भरी को स्वाद मुसिले नी बुजे होला।तर लण्ठु लात हान्ने गाई को पछि खुसुखुसु नलागा,।अर्को सांडले डस्ला।
गीत हो हजुर मुसि को शक्ति सित लभ भको पहिलै था थियो यो दर्शक लाई मनोरञ्जन को लागी होइन भनेका होइनन् अहिले निर्जला भनिरहन तो पनि हुदैन।रिल मा हो।
ल अाज धेरै समयपछि गित सुन्नपाईयाे
Wow superb song I really enjoyed it I like verry much Chij bro
धन्यबाद आज मेराेमन पनि खुशी भयाे कैले देखु भयकाे थ्याे
लाइभ दोहोरिमा कहलियको जोडि चिज र अस्मिता घोच पेच र ठट्टाको घम्सा घम्सि धेरै दिन पछि सुन्न पाइयो
Wow best couple..nice song...lots of love from Bhutan
Yek dam ramro xa dohori🥰🥰
राम्रो अति राम्रो ❤️❤️
Aaha ati ramro git sampurnalai sabhakamana
Dami xa yo jodi ko aarko vag ma pani dekhna paeyosh
Ramailo lagxa chij ra asmita ko kunai Pani git sunda. Aba arko git ko parkaima ❤❤❤❤❤❤
एकदमै मनपर्ने कलाकार भाग २ पनि हेर्न पाउ
दाजु,बहिनीभएकाे ठिकै छ।❤🎉❤
Yo jooddy sanchhai ko ramailo garne joddy ho compliments both of you ❤❤❤😂😂😂😂😂
Excellent, congratulations both
Asmita sis ley kina hola shakti sangg bihe gareko jodi nai mileko xain ho and chij sangg dami jodi milne theyo asmita sis ko hahahahahhh hahahhhahha and Dohori super xa👌👌♥️♥️♥️🇳🇵
Lau....full entertaining one...❤🏴🇬🇧🤘🎙🎙🎤🎤🎤🎧🎧🎧🎧🎧👏👍
Great Great Great entertainment thank you.
मेरो मन पर्ने कलाकार❤❤❤
Dami dohori asmita vs chijj