चिजले अस्मितालाई छिटै भगाउँदै, सारै मिठो दोहोरी | Chij Gurung Vs Asmita Dallakoti | Live Dohori

Поделиться
HTML-код
  • Опубликовано: 22 окт 2024

Комментарии • 840

  • @AsmitaDallakotiOfficial
    @AsmitaDallakotiOfficial  Год назад +333

    नमस्कार 🙏
    भाग-२
    लिएर आएको छौ हजुरहरुको को माया साथ सपोर्ट को अपेक्षा को आशामा♥️🙏

    • @tenishgurung9917
      @tenishgurung9917 Год назад +6

      Wow mithai ajhai hatama deyako vaye aja better hune theyo anyway ajhai 7-8 bhag samma herna paiyosh yo Jodi

    • @himlalbhandari4593
      @himlalbhandari4593 Год назад +5

      Wow kti metho congratulations

    • @arjundarlami7169
      @arjundarlami7169 Год назад +3

      मायात माया होनि हजुर

    • @keshabtamang
      @keshabtamang Год назад +1

      आत्ति राम्रो छ

    • @fullbahadurgurung7306
      @fullbahadurgurung7306 Год назад +7

      भाइ बुहारीलाई बधाई छ

  • @prithvigurung2314
    @prithvigurung2314 Год назад +39

    आहा मेरो मन परेको जोडि💐💐♥️♥️ चिजभाई र अश्मिता बहिनी रियलमा बिहे भयको भय सारंगी संसार रोधि घरबाट सम्मान स्वरूप 20 हजार हस्ताक्षर गर्नेछु भनेको थियो अधुरै हुने भयो ।

  • @Anilgrg85
    @Anilgrg85 Год назад +49

    दोहोरी फाटमा मलाई मन पर्नि कलाकार अस्मिता र चिज। यो साङगितीक जोडीको जिन्दगानी उज्जलमय बनोस धेरै धेरै शुभकामना।

    • @gomaluitel
      @gomaluitel Год назад

      Lpp0kki ml
      Lu5tmkppi
      Look
      Nl9lj0

  • @mohanbp9062
    @mohanbp9062 Год назад +20

    लौ लौ आज यी परेवा जोडी को बिहेको अन्तिम अन्तिम कुरा चल्यो है go ahead & keep loving and singing as well

  • @purnasubba3584
    @purnasubba3584 Год назад +45

    लु है असाध्यै सुहाउदो जोडी । बधाई छ। गित पनि राम्रो मान्छेनी राम्रो छ।

  • @arjundarlami7169
    @arjundarlami7169 Год назад +25

    सब्दका खानि चिज दाजु र अस्मिता दि को बयान कसरि गरु सफल्ताको शुभकामना । आउदो चुनाबमा भोट चाहि साथि हो घण्टीमा ल

  • @bakhatgrg1637
    @bakhatgrg1637 Год назад +43

    चिज गुरुङ र अस्मित डल्लकोटी को लाईब दोहोरी हेरेर सुनेर सरै मन खुशी हुन्छ मेरो 😍👩‍❤️‍👨👨‍❤️‍👨👌👌👍️👍️🇳🇵🇳🇵🇳🇵🇦🇪🇦🇪🇦🇪

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 Год назад +178

    अस्मिता दलाकोटी र चिज गुरुङ को जोडी कहिल्यै पनि न छुटोस भने कोको हुन्हुन्छ

  • @padambdrpun3710
    @padambdrpun3710 Год назад +31

    ल बधाई छ समपुणं टिमलाई र सुन्दर जोडिलाई सफलता को कामणा सदा यसतै जूनतारा झै चमकिरहनु यहिकामना

    • @ashmayagurung2573
      @ashmayagurung2573 Год назад

      चिज गुरूङ र आसमीता डि सी ब

  • @yubrajshrestha8557
    @yubrajshrestha8557 Год назад +41

    आहा अति मिठो दोहोरी गाउनु भो बधाई छ दुबैजनालाइ 🙏🙏❤️❤️म साइप्रस बाट हेर्दै छु

  • @tirthagurung2119
    @tirthagurung2119 Год назад +22

    यी दुई को गित सुन्न थाले पछि खानै चिसो हुन्छ यार जहिल्यै पनि 😄😍😍♥️♥️

  • @manmaghr3828
    @manmaghr3828 Год назад +14

    दुवै janaako गित सारै मिठो छ र अस्मिता र चिज गुरुङ्ग को छिट्टै मिलन हवास भन्नी कोको हुनुहुन्छ एता हाजिर हुनुस्ट हजुर हरु.

  • @khadkabhaikaji9172
    @khadkabhaikaji9172 Год назад +13

    मुसि अस्मिलाले र चिज सरले गाएको दोहोरीमा काहीँ कतै कमेन्ट गर्ने ठाउनै भेटिदैन सुपर लाग्यो। अझै भाग 3 नि छिट्टै लिएर आउनु अग्रिम सुभकामना

  • @duganaa7315
    @duganaa7315 Год назад +57

    चिज भाइ र अस्मिता बहिनिको घम्साघम्सी सारै उत्कृष्ट👌👌👌💕💕 तपाईहरुको गितमा मात्रै जोडि नभैई वास्तविक जिबनमा पनि जोडि हुनु भएको भए तपाईहरुको सुभचितकहरु खुसी हुने थियो।।🙏🙏🙏🙏🙏

  • @bramantiprasadma
    @bramantiprasadma Год назад +27

    अाहा दाेश्राे भाग पनि अाई सकेकाे रहेछ, दाेहरीले फेरिपनी तहल्का मचाउने भयाे खुशिलाग्याे । real जाेडीमा पनि देख्न ईच्छा छ ।

  • @gopalgurung4227
    @gopalgurung4227 Год назад +24

    जोडी अति उत्तम छ।आशीर्वाद छ है मेरो भाई बुहारीलाई हेहेहे......हल्क रमाईलो।

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 Год назад +8

    तर सहि हो अस्मिता दलाकोटी नै बनाउनुपर्छ चिज गुरुङ ले दुलही

  • @suryagole412
    @suryagole412 Год назад +27

    आहा कति मीठो पुरानो भाका अनि रमाईलो शब्दमा दोहोरि सुन्न पाउँदा सारै आनन्द भयो । धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना छ। सम्पुर्ण टिमलाई । जय गीत जय संगीत।

  • @anushaghale3494
    @anushaghale3494 Год назад +19

    चिज र अस्मिता इ दुई भने पछी दोहोरी होस या ईन्टरभिउ मन पराउने कोको हुनुहुन्छ यता हाजिर हुम त

  • @tikaprasadgurung2764
    @tikaprasadgurung2764 Год назад +3

    चिज@अस्मिता ❤️👌👍️

  • @gauribohara4754
    @gauribohara4754 Год назад +11

    ल अस्मितालाई बधाई छ, सारै राम्रो दोहोरी सुन्न पाइयो खुसी लाग्यो मलाई त

  • @balaramnepali5061
    @balaramnepali5061 Год назад +6

    दोहोरी त यस्तो भय पो सुन्न नि मजाआउछ बधाई छ यो जोडी लाई यति मिठो दोहोरी प्रस्तुत गरेको म

  • @kalakharka4358
    @kalakharka4358 Год назад +35

    यी दुवै को chemistry औधि मनपर्छ |यी दुवै अस्मिता र चिज अन्या गाएक,गायिका संग गाउदा कता,कता अपुरो,अधुरो जस्तो feeling हुन्छ |जेहोस दुवैलाइ बधाई छ |फुटेर भन्दा जुटेर जानु |

  • @shibarajchand7304
    @shibarajchand7304 Год назад +19

    आहा यस्ताे पाे हाे त दाेहाेरि 😍😍😍😍 सफलता काे शुभकामना दुबै जना लाई🙏🙏🙏

  • @mohanpunmagar2944
    @mohanpunmagar2944 Год назад +14

    चिज र अस्मिताको त गित गाको धेरै मन पर्च मत कोताइ कोताइ हेर्छु आहा धेरै राम्रो लायो अझै राम्रो गाउदै जानू ल

  • @tulasithapa9122
    @tulasithapa9122 Год назад +31

    मिठो मनोरन्जन दिएकोमा भाइबहिनीला धेरै धेरै धन्यवाद शुभकामना

  • @ramshovapanta4839
    @ramshovapanta4839 Год назад +12

    सधैं नै उत्कृष्ट दोहोरी गाउँने साँगीतिक जोडी भाई बहिनी दुबै जना लाई बधाई शुभकामना।

  • @dipakthapa3065
    @dipakthapa3065 Год назад +67

    बहिनि अस्मिता र भाई चिज को लय को गायिका यति सुन्दर हुन्छ जति सुन्यो उत्त्ति सुनम सुनम हुन्छ यि सुन्दर जोडि लाई मेरो UK बाट शुभकामना छ ।

  • @bhupalthapa3
    @bhupalthapa3 Год назад +18

    अति राम्रो गीत र जोडी सुहाएको छ शुभकामना छ

  • @Reshamsunuwar
    @Reshamsunuwar Год назад +12

    चिज र अस्मिताको दोहोरी कडा छ । धेरै विहे गरोस भन्ने पनि प्रतिक्रिया जनाइरहेको देखिन्छ । गीतमा विहे गरे पनि वास्ताविकतामा के हुनछ कसैलाइृ पत्तो हुन्न है ।

  • @atmaramgautam9533
    @atmaramgautam9533 Год назад +4

    अति आनन्द आउँछ अस्मिता र चिजको दोहोरी सुन्दा न निन्द्रा नभोक केछ कुन्नि जादू छ दोहोरी त सबैको सुनिन्छ तर यो जोडीको दोहोरीमा अर्कै स्वाद छ वास्तवमै वास्तविक जोडी हेर्न रहर छ।

  • @sanjuds1630
    @sanjuds1630 Год назад +8

    अनुशासनमा रहने,,अनि शान्त कलाकार हरेक शब्दमा मिठास,, भरिएको गित गाऊने अनि मलाई मन पनेँ,,, अस्मिता 🌹

  • @omgurung131
    @omgurung131 Год назад +10

    तपाई दुबै जनाको गाउने क्षमता शैली हाउभाउ शब्दको प्रहार अति मार्मिक छ ।

  • @somrana8202
    @somrana8202 Год назад +16

    भाग-2 ❤️❤️ पर्खाइको फल मिठो हुन्छ भन्थे right मज्जा आयो ! बधाई छ ❤️माया भनेको यहि हो !❤️

  • @kalbahadurbudha3317
    @kalbahadurbudha3317 Год назад +17

    साह्रै राम्रो जाेडी,गायकी पनि उस्तै राम्रो उज्ज्वल भविष्यको कामना ❤️❤️❤️❤️

  • @daldai8013
    @daldai8013 Год назад +4

    राम्रो छ दोहोरी शुभकामना सिस्टर

  • @kabirammagar
    @kabirammagar Год назад +4

    आहा जोडी न 1 लोकदोहोरीका चिज अनि अस्मिता 😘😘😍

  • @gangagurung9793
    @gangagurung9793 Год назад +10

    यी दुई जाना लाई मेरो तरफ बाट धेरै धेरै बधाई छ बडो राम्रो गाऐको,

  • @deepakbista7747
    @deepakbista7747 Год назад +9

    Chij bhai ra Asmita bahini ko Dohori utkrista chha,good luck!!!

  • @dillilimbu1394
    @dillilimbu1394 Год назад +48

    प्रतिक्षित जाेडीलाई सँगै देख्न पाउँदानि खुशी लाग्छ।शुभकामना।

  • @sonamgyaltsosherpa
    @sonamgyaltsosherpa Год назад +6

    यो दुईको बिहे भए धेरै राम्रो हो, तर एक अर्कामा आँखा लगाउने गर्नु हुन्न,आँखा लगाउन थाल्यो भने जेरीको जस्तै हुन्छ,शुभकामना छ है दुबैजानलाई

  • @shreesmagar1227
    @shreesmagar1227 Год назад +7

    आहा मन पर्ने जोडीको मिठो दोहोरी सारै राम्रो छ ❤️❤️❤️❤️ अब एस्को अर्को पार्त पनि ल्याउनु पर्यो

  • @bhuwaneshwarifugrnitureudh2005
    @bhuwaneshwarifugrnitureudh2005 Год назад +22

    यो जोडी त कहिल्यै नछुटोस् प्रभु 🙏🙏

  • @chakgurung3175
    @chakgurung3175 Год назад +18

    सफलताको अग्रिम शुभकामना दुबै जनालाई

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 Год назад +5

    गायिका #अस्मिता पुण्टुले युके बाट ल्याएकी पाहुर मिठाई कति मजाको प्रतिक्रिया दिँदै मायाँलु स्वभाले दिएकोमा खु:सी लाग्यो ।
    अर्गानिक गायक मिल्छ #चिज गुरुङ भाईसंग यदि दुवैको आपसी समझदारीमा वैवाहिक जीवनमा बाँधिएको देख्ने पाउने अपेक्षित छौँ ।

  • @rabimagar7131
    @rabimagar7131 Год назад +5

    चिज सर अनि अस्मिता मिस को दोहोरि सारै मन पर्छ अनि जोडि पनि सुहाउँछ चिज सर अस्मिता मिस

  • @mimchhantyal3188
    @mimchhantyal3188 Год назад +16

    आहा कती मिठो गाएको दुई जनईले हार्दिक बधाई❤❤❤

  • @shresthadipakkumar9671
    @shresthadipakkumar9671 Год назад +3

    सलाम छ दुबै जना लाई पुरानो गित सुन्न पाईयो

  • @rounnythapa194
    @rounnythapa194 Год назад +3

    चिज भाइ र अस्मिता बहिनिको गित सुनिएर जति सुने उति सुन्न मन लाक्छ । यो जोडी को गित चिज भाइ को शब्द । र अस्मिता बहिनी को लजालु पन ले गर्दा महिले अज सम्म यो जोडी को गित एउटा पनि नछुटाई कन हेरेको छु । यो जोडी लाई अजै माथी शिखर पुकेको देख्न्न पाउ र यो जोडी कहिले नछुटोस र यो जोडी लाई शुभकामना

  • @mayadhungana9647
    @mayadhungana9647 Год назад +8

    सारै राम्रो शब्दमा झनै मिठास दुबै लाइ धेरै धेरै बधाई तथा सफल ताको शुभकामना 🌸🌸🌸

  • @indrashah9052
    @indrashah9052 Год назад +3

    छोटा पटका बडा धमका 💞💞💞🇳🇵🇳🇵🇳🇵💘💘🍊दोहोरिको राजा रानी अस्मिता बहिनिको सुभचिन्तक भयर होला हरेक दोहोरी खोजेरै हेर्छु आउने दिन को दिबैजना लाई सुभकामना🇳🇵🇳🇵🇳🇵🇳🇵👩‍❤️‍👨👩‍❤️‍👨👩‍❤️‍👨👩‍❤️‍👨🤳🤳

  • @dipumagar6908
    @dipumagar6908 Год назад +4

    अस्मिता बहिनी यु के भाकाे बेलामा चिज भाइले अरुसँग दाेहाेरि गाउदा अस्मिता कहिले नेपाल अाउछिन जस्ताे लाग्थ्यो अहिले फेरि दुबैकाे दाहाेरि सुन्न पाउँदा निक्कै खुसि लागेकाे छ बधाई छ।दुबै जनालाई याे साँगेतिक जाेडि कहिले नछुटाेस शुभकामना !!!

  • @yamneyong892
    @yamneyong892 Год назад +13

    अस्मिताको अोठ पल्टाउने बानिले कति सुहाएको।संयमित दुबै गायकको उज्वल भबिश्यको कामना।धरान

  • @santoshssram5165
    @santoshssram5165 Год назад +10

    आहा जती सुनेनि कहिले धित नमर्ने अस्मिता जि हामी बाट येति धेरै माया छ कि हजुर हरुको रियल जोडि देख्ने मन

  • @arjunthapa7743
    @arjunthapa7743 Год назад +16

    सफलताको अग्रिम शुभकाना दुबै जनालाई !

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 Год назад +2

    अाहा चिज जि र अस्मिता बहिनीकाे सुमधुर अावाजमा मिठाे गित निकै राम्रो ,दमदार ,कडा छ ,दुवै जनालाई सफलताको शुभकामना छ , साथै सम्पूर्ण कलाकार टिमलाई बधाई ,धन्यवाद ,शुभकामना छ । 🙋‍♂️🙋‍♂️🙋‍♂️❤️❤️❤️🌹🌹🌹🇳🇵🇳🇵🇳🇵

  • @ghanashyamalemagar4190
    @ghanashyamalemagar4190 Год назад +11

    अति राम्रो दोहोरी धेरै पछि हेर्न पाइयो।🙏🙏🙏🙏🙏

  • @kedarbhurtel4714
    @kedarbhurtel4714 Год назад +6

    यो जोडिको सदा सर्बदा उन्नती प्रगतीका पाइला अघिबडिरहुन हर्दिक शुभकामना

  • @shubhambhusal9313
    @shubhambhusal9313 Год назад +16

    कति मिठा शब्द ❤️यो जोडी सङ्गीतमा अमर रहोस् । 🥰

  • @santeegurung952
    @santeegurung952 Год назад +7

    Ahile live dohori ma chija ji ra asmita ji ko nam kafi xa part (2) parkher baseko thiya aja sunna paiyo i am so happy (3) ko lagi suvakamana.

  • @devkalarokamagar3137
    @devkalarokamagar3137 Год назад +8

    best best couple chij gurung ashmita dallakoti yo jodi ta realma hunuparx 🔥🔥♥️♥️💑👌👌n.1 beautiful couple ❤️❤️

  • @achhetri367
    @achhetri367 Год назад +8

    दुबै भाई बहिनीलाई राम्रो गीतको लागी युकेबाट हार्दिक शुभकामना🎉🎉,अगामी दिनमा साङ्गीतिक जीवनी सुखद रहोस् ।

  • @alebhishma9560
    @alebhishma9560 Год назад +12

    Perfect Lok dohari Jodi ma big fan bhann ruchauxu aafulai. ❤️❤️❤️❤️🙏🙏🙏

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 Год назад +5

    wow super xa Dohori lu badhai dubai jana lai abo masir aaudai xa chij bro and Asmita sis bichar garnu la hahahhqhqhh jodi Dami xa 🙏🙏👌👌♥️♥️🇲🇾🇳🇵

  • @sabinasingh6021
    @sabinasingh6021 Год назад +4

    रमाइलो टिम 🙏😍😍😍

  • @hastabahadurbudhamagar133
    @hastabahadurbudhamagar133 Год назад +5

    ओमनबाट।कमेट।ग्ररदैछु।चिज।गुरूङ।असंमित।बैनिको।जोडि।दामीछ।योजोडि।जीबनभर।रहैराखोश।गितको।उतर।कदा।दिनुप्ररछहै।भाइ।एसतै।एसतै।गित।गाउदै।द्ररसलाइ।खुशिपारनु।भाइ।अहिलेलाइ।द।बिदाहुनछुल

  • @bharatgurung2495
    @bharatgurung2495 Год назад +3

    लौ है हजुर हरु सबै ले हेरिदिनु होला है मेरो भाइ बुहारी को दोहोरी दामी दामी 👍️

  • @balsingh5531
    @balsingh5531 Год назад +16

    चिज र अस्मिताको गित सुन्दा पनि अजम्बरी जोडि जस्तो लाग्छ।

  • @chandragharti2050
    @chandragharti2050 Год назад +8

    मन मा सान्ति पनि भयाे दाेहाेरि पनि सकियाे निद्रा पनि लाग्याे शुभरात्री❤❤❤❤❤❤

  • @dineshgurung4830
    @dineshgurung4830 Год назад +5

    सारै राम्रो छ मन छोयो रियल जिबनमा देख्न पाउ सुभकामना

  • @minbahadurgurung3511
    @minbahadurgurung3511 Год назад +3

    ma asmita ra chijko fan ho, mero anu rodh duwaiko sabai kura milxa tesaile jiwan sathiko kamana,,,,,,,,,.
    duwaile ghamanda nagare hunxa , duwai milnu nai sab vanda ramro bikalpa, bless you both,,,,.

  • @rakeshgajmer5035
    @rakeshgajmer5035 Год назад +3

    सारै राम्रो लाग्यो आहाँ
    चिज को डल्लाकोटी को लाइभ दोहरी सारै राम्रो

  • @bibaslimbu6880
    @bibaslimbu6880 Год назад +3

    अस्मिता बहिनी सँग, चिज सर को मनछुने अत्यन्तै मीठो मार्मिक गित गाउनुभयो, रमाइलो लाग्यो ,

  • @rameshshah8609
    @rameshshah8609 Год назад +7

    अति राम्रो प्रस्तुति हजुर हरु दुबै को अझै प्रगति को शुभकामना 😍😍😍😍

  • @akashmagar6441
    @akashmagar6441 Год назад +4

    तिम्रै हुने आसमा छु मनि
    अर्कै होला जग्गेमा घुमनि
    वाउ अति मार्मिक सब्द अस्मिता ❤️❤️❤️

  • @sanjaypunmagar1194
    @sanjaypunmagar1194 Год назад +4

    Dherai deharai badhai xa asmita ra chij dailai

  • @tikaramthapa9160
    @tikaramthapa9160 Год назад +3

    चिज भाइ र अस्मिता बहिनिको जति पनि दोहोरी निरन्तर सुन्छु सधैको लागि एक भय हुन्थियो झै लाउछ एक अर्का अलग भयो भनित कहिलेनी सुन्दिन गित हेर्दिन दोहोरी ।लु जा

  • @chakrabohara4936
    @chakrabohara4936 Год назад +5

    अति राम्रो रमाइलो मिठो दोहोरी भाग १ भन्दा २ रमाइलो सफलताकाे शुभकामना अस्मिता लगायत सम्पूर्ण टिम लाई सधै भरी हेर्न पाइयोस म केरला बाट हेर्दै छु

  • @gurungdev3650
    @gurungdev3650 Год назад +4

    Wow Babal x jasto jodi ustai Dohori.jasto Dohori ustai jodi badhai x Dubai jana lai ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 Год назад +4

    Dubai janako ramailo meethaspurn shrijana, jati sune pani napugne Asmita/Chij best of luck & Thanks

  • @ramacharya6809
    @ramacharya6809 Год назад +1

    चिज गुरूङका शब्दहरू सारै खेपेका हून्छन , सारै मन पर्छ ।

  • @homrana4061
    @homrana4061 Год назад +3

    यो जोडीको गित सुन्दा अर्कै आनन्द आउँछ
    सम्मान छ मेरो दुवै कलाकारलाई

  • @dhurba3499
    @dhurba3499 Год назад +5

    गितका शब्दले भने अनुसार नै यो जोडी कहिलेइ नछुटीने बन्धनमा बांधीएको देख्न चाहने दशक मध्येको म एक हुं के यो पुरा होला त भगवान।

  • @shivarayamajhi5622
    @shivarayamajhi5622 Год назад +11

    असाध्यै राम्रो अनि रमाइलो❤️❤️❤️❤️

  • @samirsrish1349
    @samirsrish1349 Год назад +3

    यो जोडीको गित जति सुनेनी सुनिरहन मन किन लाग्छ सरकार मलाई

  • @ramreshmi8385
    @ramreshmi8385 Год назад +7

    Very Fentastic....Song.
    Badhai xa both of you.
    Dami jodi lagxa malai...

  • @महेन्द्रथापामगर

    दर्सन झोर्ले अनि नमस्ते 🙏आहा😍😍 कति राम्रो हो क्य 4 चोती सुने सरै मन पर्यो ह्जुर हरुलाइ सफल्ताको सुभकामना

    • @Shiluthapa
      @Shiluthapa Год назад

      1q-by by

    • @Shiluthapa
      @Shiluthapa Год назад

      FYI by go

    • @Shiluthapa
      @Shiluthapa Год назад

      👩💬Cool💫
      👚👏💥
      👖
      👠👠
      🌟💚🌟🌟💚🌟💙🌟
      🌟💚💚💚💚🌟💚🌟
      🌟💚🌟🌟💚🌟💚🌟

  • @premgiri4092
    @premgiri4092 Год назад +3

    चिज जि को माया बुझ्नु है अस्मिता चिजले धेरै माया गर्नु हुन्छ

  • @महेन्द्रथापामगर

    आहा😍😍😍 अस्तो पो हो त सरै राम्रो 🙏🙏🙏🙏

  • @yamprasadpun4880
    @yamprasadpun4880 Год назад +2

    आहा क्या मिथों भाकामा दोहरी होल टिम लाई बधाई छ ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @khimbahadurgurung5840
    @khimbahadurgurung5840 Год назад +9

    Wow how beautifull dohori Jodi Very fantastic and heart touching Well done Chij Grg and Ashmita DC

  • @bjbkmgroup6578
    @bjbkmgroup6578 Год назад +3

    आहा भाग २ पनि आएछ अबो मजले herinchh♥️♥️

  • @sureshgurung7142
    @sureshgurung7142 Год назад +3

    अस्मिता जि म जस्ता करोडौ लोक पारखि मनहरु हजुरहरुको यो साङितिक जोडि रियल जोडिमा परिबर्तन भएको देख्न चाहान्छन जसरि इन्द्रेिणको छ्त्र साहि र काजल जोसिको जोडि हामि जस्तै लोकपारखिहरुको मायाको कारण रियल जोडिमा परिबर्तन भयो त्यसै गरि हजुरहरु को यो जोडि पनि छिट्टै रियल जोडिमा परिबर्तन होस भगवान् सङ यहि प्राथाना गर्न चाहान्छु। जस्को लागि जुन्सुकै कसर बाकि राख्ने छैन अस्मिता जि।अनगिन्ति माया दुबै जनामा सातसमुन्द्र पारिको देस बाट।

  • @harisarangajurel9886
    @harisarangajurel9886 Год назад +11

    आहा कति मिठो गित भाग तिन पनि आवोस

  • @hiralalgurung2530
    @hiralalgurung2530 Год назад +11

    Nice 👌👌👌 you guys are favourites Jodi, anyhow keep smiling, keep rocking, stay safe, love you guys. See you soon in next episode है त।

  • @binendraghale6704
    @binendraghale6704 Год назад +3

    Ekdama ramro xa 2Janako jodi

  • @indrakhati1684
    @indrakhati1684 Год назад +3

    साेरकाे धनि दुबै जनालाई good

  • @keshabthapa2037
    @keshabthapa2037 Год назад +8

    Badhai xa asmita and cheej sadai yastai ramro mitho geet sunna paiyos khusi lagyo part2 pani

  • @arunlimbu3449
    @arunlimbu3449 Год назад +3

    Hajur haru ko live dohori ati mitho chha,ani hajur haru ko jodi pani sharai mileko chha sandhai yestai dekhina paun.bhanne suvakamana hajur harulai.

  • @govindashrestha6234
    @govindashrestha6234 Год назад +2

    चिज गुरुँग र अस्मिता बैनी को जोडी सरै मिलेको रियल मा जोडी भएको देखन सबै को चाहाना🙏🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🥰🥰🥰🎤🎤🎤🎤🎤🎤💃💃🕺🕺