चिजले मितको बुढिलाई मित बुढि भनेपछि | अहिले सम्मकै रमाईलो रिले दोहोरी | Chij, Asmita, Renuka, Anup

Поделиться
HTML-код
  • Опубликовано: 5 сен 2022
  • सुमधुर स्वरका धनी गायक गायिका बिचको रमाईलो दोहोरी हेरेर लाईक कमन्ट साथै सेयर गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।
    ___________________________________________________________
    ----------------------------------------------------------------------------------------------------
    Orginal Song: Pani Ghailako
    Mato Kati Chapari
    ➤ Lyrics \Music: ‪@IshworSinghMusic‬
    ______________________________________________________________
    ______________________________________________________________
    Live Dohori Singer
    🎤 ‪@chijgurung‬
    🎤 Asmita Dallakoti
    🎤 ‪@RenukaBhattaraiOfficial‬
    🎤 Anup Magar
    ______________________________________________________________
    Musician Team
    ♬ Harmoniyam: Dipendra Sitaula
    ♬ Sarangi: Hemraj Gandarwa
    ♬ Madal: Ishwori Prasad Bhusal
    ♬ Madal: Kumar Lamichhane
    ♬ OctoPad: Pritam Gurung
    ______________________________________________________________
    ♬ Audio/Video
    🎥 ‪@TarakantaBk‬
    Contact : 9847629512
    ______________________________________________________________
    Studio
    Mayur Live Studio,
    Thamel, Galko Pakha 9841889961
    ______________________________________________________________
    All rights of this video are with Asmita Dallakoti Live Dohori. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
    © Asmita Dallakoti, 2022
    ASMITA DALLAKORI
    CONTACT: asmitadallakoti20@gmail.com

Комментарии • 402

  • @AsmitaDallakotiOfficial
    @AsmitaDallakotiOfficial  Год назад +149

    नमस्कार 🙏

  • @hitgurung5840
    @hitgurung5840 Год назад +4

    हैन अस्मिता बैनी उता चिज भाईले विवाह हुदैछ । भन्ने जान करी पाईयो । फेरी यता मितेनी बुढी भनेर गाउने सारै भ्रम म पार्यो होउ । हामी स्रोत बर्गहरु त तपाई दुई को नै बिबाह होस् भन्ने चाहन्छु कि न कि हाम्रो अति मन पार्ने कलाकार हो दुबै जान कुनै पनि चिज आफ्नो बहास् म हुदैँन भन्ने प्रमाण भयो....!!!????

  • @chefnarbdrtamang7866
    @chefnarbdrtamang7866 Год назад +14

    अस्मिता बहिनि र चिज गुरुङ भाइ लाई धान्याबात तपाई हरुको गित जतिसुकै सुनेपनी सुनौ सुनै मन लगिरहन्छ योगित्को भाग २ पनि हेर्न मन्लगेउ

  • @dipakthapa3065
    @dipakthapa3065 Год назад +8

    बहिनि र चिज को प्रसुति एक्दम हेरन जुरेन र म UK भयर पनि बहिनि को प्रसुति हेरनु सकिन बरु शन्ति परिवार र रिना बहिनि को प्रसुति हेरनु पाइयो अब चिज भाई Uk आउनु भयो भने भाई को प्रसुति हेरनु पर्ला।अस्म्ति बहिनि लाई मेरो शुभकामना छ ।

  • @padamshrestha8976
    @padamshrestha8976 Год назад +5

    होइन हो मुसि बहिनी नेपाल आइसकेको होकि केहो मलाइ सारै मन पर्ने जोडि अस्मि बहिनी र चिज भाइ यिनी दुई को दोहोरी को मज्जा अर्कै छ

  • @duganaa7315
    @duganaa7315 Год назад +5

    अस्मिता बहिनी युके तिर हुनुहुन्छ कि नेपाल तिर हुनुहुन्छ?? सारै राम्रो गाउनु हुन्छ्👌👌,,चिज भाई र अस्मिता बहिनिको बिहे भएको देख्नु मन थियो,,

  • @jaspaija2362
    @jaspaija2362 Год назад +11

    अस्मिता र चिज को बिबाह भोज मा गयर नरुचे पनी ज़बर्जस्ती भय पनी एक गास भोज खानु पर्नेछ 😁👍👌😍❤️💕👩‍❤️‍👩🇳🇵🙏

  • @amarsing2416
    @amarsing2416 Год назад +3

    आहा कति रमाइलो दोहोरी धेरै पछि गित सुन्न पाइयो फेरि कसरी सम्म्बप भयो अस्मिता uk अनि नेपाल बाट आज मार्त गित आयो

  • @kumalmahendra6292
    @kumalmahendra6292 Год назад +3

    रेनुका भट्टराईको स्वर सार्है छुट्टै खालको सुनी राखौ जस्तो नतमस्तक बनाउछ ।प्रगतिको कामना, चिजको हर हमेसा गित सुन्छु अर्गानिक सब्द सुन्न पाईन्छ ।

  • @ombahadurmalla9573
    @ombahadurmalla9573 Год назад +12

    जोडी छुतेको जस्तो लागेको थियो आज धेरै बेर मा देख्न पाइयो चिज र अस्मिता लाई सम्पुर्ण लाई धन्देबाद

  • @romishathapa6851
    @romishathapa6851 Год назад +5

    अब अस्मिता बहिनी र सुमन भाई को पनि दोहोरी हेर्न मन छ बहिनी।

  • @SuRyA-cx9fx
    @SuRyA-cx9fx Год назад +10

    गितमै हसाएर मार्ने भुतुक्कै यो चिजले के को चिजो हो यो मोजरिला चिज जस्तो छ टेष्टि

  • @birendrathapa8034
    @birendrathapa8034 Год назад +70

    अस्मिता नानी नेपाल आए पछि पहिलो दोहोरी चिज ब्रो संग गाएको सुन्न मन छ मलाई ।

  • @chhabilalbhandari5534
    @chhabilalbhandari5534 Год назад +5

    बहोत राम्रो गित गाउनु भो अनुप को गित त म पैलो पटक सुन्दै छु तर बहोत राम्रो मिलायर गाउनु हुदो रैछ चिज दाय बायं लांदा पनि अनुप ले सिदालाईन मा लयर गाऊनु भो

  • @khadkabhaikaji9172
    @khadkabhaikaji9172 Год назад +6

    लु यो मुसिले नया दोहोरी भनेर झुक्याएको हो है बिदेश बसेर नया दोहोरी आउच। जहिलेको भए नि मुसिको दोहोरी एउटा नि हेर्न छुटाएको छैन राम्रो छ

  • @dhirgurung5864
    @dhirgurung5864 Год назад +26

    धन्यबाद अस्मिता, चिज, रेनुका, अनुप रमाईलो दोहोरी को लागि येस्तै येस्तै मिठो रमाईलो दोहोरी सुनिरहना पाउ, सफल्ता को शुभकामना अस्मिता.

  • @kalakharka4358
    @kalakharka4358 Год назад +9

    चिज भए दोहोरि गीत यसै रमाईलो well don asmitaa

  • @prakashthapa8711
    @prakashthapa8711 Год назад +12

    अस्मिता र चिज भाई को मात्रै दोहोरी सुन्न मन छ! अस्मिता बहिनि को धेरै महिना पछि दर्शन पाइयो खुसि लाग्यो!!

  • @aitetamang9603
    @aitetamang9603 Год назад +10

    सारै रमाईलो मी तीनी बुढी भन्ने शब्दले हंसायो राम्रो छ चिज गुरुको शब्द सबै मार्मीक हुन्छ।

  • @manrajgurung571
    @manrajgurung571 Год назад +8

    एकदमै रमाइलो दोहोरी सबैजनाको त्यसमा अस्मिता बहिनी र चिज भाइ भए पछि ।जय होस् सबै जनाको।