NAUJALE MAYALE नौजाले मायाले || New Nepali Song Naujale Mayale Raju Pariyar Shila Ale 2081
HTML-код
- Опубликовано: 7 июл 2024
- Present :- NAUJALE MAYALE नौजाले मायाले || New Nepali Song Naujale Mayale Raju Pariyar Shila Ale 2081
........................................................................................................
#Live_Dohori #New_Live_Dohori
=======================================
♬ Vocal:-
Raju Pariyar
Shila Ale
♬ Lyrics:-
Raju Pariyar
♬ Music:-
Raju Pariyar
♬ Arrange:-
Binod Bajurali
♬ Recordist:-
Gobinda Parajuli
Sagar Bajurali
♬ Vocal Edit:-
Rajendra Bajurali
♬ Mix | Master:-
Khadak Bajurali
♬ Studio:-
Studio Malashree
=========================================
🎬️ Video Credits:-
🎬️ Story | Director:-
Prakash Bhatta
🎬️ Cast:-
Raju Pariyar
Shila Ale
Shekhar Gharti Magar
Aarushi Magar
🎬️Mua :-
Shyam Malla\
Camera :
Ajaya Regmi
🎬️Edit/color/gfx :-
Tekendra Shah
===================================
🎬️सम्पादन कक्ष / Edit Room
🔴Edit /Gfx/Colour
::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
🕵टेक्निकल सहयोगी / Technical Advisor
Top Bahadur Sharma 9766250810
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2023 All Right . Развлечения
नमस्कार म शिला आले 🙏
मेरो र राजु परियारको मौलिक झ्याउरे गित हजुरहरुको सामु पस्केका छौ सुइकार्नु होला र कस्तो लाग्छ सल्लाहा सुझाब दिन नभुल्नुहोला यदि हजुरहरुको मन छोएको छ भने लाइक कमेन्ट , सियर र सस्क्राइब पनि गरिदिनुहोला धन्यवाद 🌹🙏
आदरणीय लोक सोर सम्राट राजु दाई र शीला दिदीको गीत भने पछि हुरुक्क हुन्छु म 🎉🎉🎉❤❤❤
ठाडो भाकाको भाग 2 लेराउनु पार्यो म लागाएत सबै पर्खाइमा छौ
Lok git hos chahe lok dohori hos Raju jiu ra Shila jiu git vane paxi ma hurukkai hunxu🙏🙏
❤
Sweet song best wishes diiju 🙏❤️
गीत संगीतको जोडी राजु र शीलाको सदैव यसरी सुमधुर स्वरमा गीत सुन्न पाउँ।।
आहा सरै रमाईलाे सुन्द प्रस्तुती साथै भिडीयाे सम्मान छ सबै टिम लाई ❣️🙏अनि प्यारी सिला बहिनी अनि भाई राजु सादा सुन्दर गायन क्षेत्रकाे जाेडी रीलमा अनि रीयलमा त्याे प्रगाड दिदी भाई काे सम्बन्ध मा एक अर्का प्रतीकाे भाई लाई गर्ने माया अनि दिदी प्रतीकाे माया मिसिएकाे सम्मान इज्जत काे शिमा नै छैन ❤❤भाई बहिनीमा मिठ्ठाे सम्झना छ मेराे❤❤
जय लोक गीत संगीत यी दुई साङ्गितिक जोडीलाइ सदा सफलताको शुभकामना ।🙏
आहा दामि झ्याउरे गित मा तयसैमाथि कति राम्रो नाँचो शुभकामना❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
राम्रो रहेछ ❤❤❤
Raju sir ra Shila sis lai congrachulation ❤❤❤❤❤
आहा कति मिठो गित हार्दिक बधाई छ साथै करोड क्लबको सुभकामना अग्रज कलाकार हाम्रो तनहुको शान आदरणीय शिला आले दिज्जु साथमा राजु परियार दाजि ❤🌹🙏🙏
सारै मन छुने गीत हजुर हरु लाई सुभकामना 🙏🙏🙏🙏🙏🙏🙏
Wow wow nice video dada and didi God bless you dada and didi ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉
लोक गीतका राजारानी.......
राजु दाइको गीत नसुन्ने कुरै हुदैन अति राम्रो छ गीत सफलताको शुभकामना ❤❤
Malai man parni. Singer Raju Bhai ra shila Didi safal ta ko suv kamana miss you all team ❤❤❤❤❤
लोक दोहोरि गित को सान लोक स्वर सम्राट दोहोरी को बादशाह राजा आदरणीय अग्रज सर्जक एवम् अग्रज कलाकार आदरणीय दाजु राजु परियार दाई र शिला दिदि लोक दोहोरि गित को सान
लमजुङ जिल्लाको को सान र नेपालको सान राजु परियार दाई र तनहु जिल्लाको सान र नेपालको सान शिला दिदि 🎉❤
Congratulations ❤
स्वर सम्राट राजु परियार अनि स्वरकी खानी शिला आले दुवै जनालाई हार्दिक वधाई एकदमै राम्रो अर्गानिक लोक भाका
कति राम्रो गीत अग्रज दाजु र दिदि लाई सफलता को सुभकामना ❤❤❤❤
कति राम्रो गीत सबै ले माया गर्दिनुस है।
Aaha kati mitho moulikh geet congratulations whole unit team big respect Raju dai Sila DD lai 19:13 🎉❤
कति राम्रो भाका मा यति मिठो गीत आहा बधाई सबैमा सम्मान छ दाइ राजु परियार
Sarai midho song❤❤
अति राम्रो गित मलाई मनपर्ने दाजु दिदि❤
आदरणीय लोकगीत हस्तिहरुबाट फेरि नयाँ स्वाद रस्पान गर्न पाइयो ! धेरै धेरै धन्यवाद ! सफलताको शुभकामना !
Raju दाइको शब्द सङ्गित अनि राजु दाइ शिला आले दिदि को खारिएको स्वार मा बब्बाल अडियो अनि आरुशि मगर शेखर घर्ति मगर को उच्चकोटिको फुर्तिलो डान्स ले भिडियो पनि अति बब्बाल ।।ल बधाइ छ सम्पुर्ण टिमलाइ❤
W..lok swor samrat raju dai salute hajurlai darsak srota ko manma sadabahar basnu hos ani shila ale sweet song ❤❤❤❤❤❤❤
आहा सारै रमाइलो गित आफ्नै गाउँ ठाउको सेरोफेरो लाई शब्द केलाएर बनाएको गित दमदार छ ❤❤ खुसी लागो शुभकामना ❤❤❤होल टिम लाइ❤❤
आहा कति मिठो भाका,मन पर्यो
👌दामि दोहराइतेहराइ हेरियो बधाई छ।सबै टीम लाई ।
सम्मान छ दुवै जनालाई साथै यसमा जोडिनु हुने सबै लाई सम्मान छ।उत्कृष्ट गीत❤❤❤
Meri pyari dd ko naya geet Aaha kati ramro sabaile herera maya gardinu la❤❤
आहा राजु दाईको आवाज अनि सिला दि को मनै छुने आवाज बधाई छ 🙏👌
Wow Sor samrat Raju daie sila dd nice song daie xa ♥️❤️
Congratulations daju and didi ❤️❤️
राजु परियार र शिला आलेको गीत त नसुन्ने कुरै भएन। त्यही माथि म त लोक संस्कृतिलाई बंचाइराख्नुपर्छ भन्ने मान्छे
अति सुन्दर सिर्जना,लय अनि स्वर काे त कुरै नगरौ❤सफलताको शुभकामना 🙏🇳🇵
Aaha kati ramro geet lok sor samrat lok dohori 👑king raju pariyar dai ko Srijana tehi mathi voice pani ani lok dohori geet ki rani shila dd ko voice ra sahakarye kati ramro congratulations to all team members 🎉🎉🎉👑🥰🥰🥰❤️❤️❤️🙏🙏🙏🙏👏👏👏👏
Aha yo Jodi KO Naya Geet kahile auxa ABA vanera parkhai ma thiyo Aja ayo Sarai Khusi vayo badhai xa shila baini n Raju Vai Lai yo Geet le pani karodau views pugos asirbat xa Vai Ra baini Lai ❤❤❤❤❤❤
नमस्कार शिला आले ❤❤🎉🎉 दिदी नयाँ गित हो आहा कति राम्रो गित हो शिला दिदी हजुर को राजु सर को गित जति सुने पनि चितानबुजनि ❤❤🎉🎉
अहा कती मिठो कती राम्रो गीत ❤ मिठो मनमोहित जादूमय स्वर मा ❤कती रमाइलो शब्द लय र नृत्य गितका ओडियो वीडियो सम्पूर्ण टिम प्रति उच्च सम्मान छ 🎉🎉🎉🎉
आफू जन्मियको जिल्ला सुन्नदै आन्न्दा आउने आनी लमजुङ को सान आदर्निय दाजू राजु दाई लाई सम्मान छ ❤ सि्ला दिदी ❤
Wow, Bachchai huda lako maya kesai fulisakyo git jastai yo jodi ajar ammar rahos feri pani yo jodiko lok git karod clubma pugos 🙏🙏👏👏❤️❤️
राजु दाइ हजुर्लाई कसरी धनेबाध दिउ यति मिठो गित लेख्नु भकोमा बेस्ट गायक हजुरमेरो❤❤❤❤❤ किङ स्वर् सम्राट राजु दाई शुभकामना
आहा लोकगितका बादसाह हरुको क्या मिठो गीत ❤❤🎉🎉❤❤
आहा कति मिठाे गित बधाई छ राजु दाई र शिला दिदि लाई ❤❤❤❤❤
Meri pyari Sila dd ko Naya geet aaha ! Kati ramilo ❤❤😊 Sila dd , Ra Raju dai ko geet ramilo 😊❣️❣️🙏🖼️💐
Ahaha kati ananda aayo geet sunda kanlai ra akhalai herda wow geet video sabai ekdam ramro lagyo safaltako subhakamana sampurna team lai 🎉🎉hal doha Qatar dekhi herdai xu hjr 🎉🎉
उत्कृष्ट मौलिक सब्द संकलन त्यतिनै मिठो लय अतिनै राम्रो लाग्यो
मिठो गित लाई लाखौं लाख सुभकामना दीज्जु लगाएत सम्पूर्ण टीम लाई 🎉❤🎉
आहा कति राम्रो गित सफलता को सुभकामना स्वर सम्राट राजु सर र सिला सिस लाई 👏👏👏❤️❤️❤️❤️❤️💃💃💃💃💃💃
कति राम्रो गित दीदी सफलताको शुभकामना ❤❤🙏
मगर दाईलाई वाक्स्या गुरुङ्लाई रास्या अहा कति मीठो शब्द राजु भाइ चाढै करोडौं क्लबमा पुगोस् सबै होल टिम लाई सुभ कामना
Aaha kati ramailo kati mitho geet ❤❤❤❤❤
लु म त गीत सुन्दा सुन्दै नाच्न थालेँ शिला दिदी 🎉🎉🎉अब राजु दाई र हजुरको तिजमा छमछमी नचाउने गित छिट्टै ल्याउनु होला 🙏🙏🙏🙏🎉🎊🙏
❤❤❤❤❤🎉🎉 बधाई छ शब्दका खानी स्वरका धनी अग्रज कलाकार राजु परिवार र शिलाले दिदीलाई।❤❤❤❤❤❤❤❤❤❤ सम्मान छ सलाम छ।❤❤❤❤
अति राम्रो छ। है मिजु र,,दिदि , यसरी नै नयां नयां गित हरु सन्न पाउं ंआगमी दिनहरुमा पनि ,,
जोडी राम्रो राजु र शिलाको यो दुई जोडीलाई दैबले मिलाको लोक गितको राज रानी नमस्कार अतिराम्रो गित सुन्न पाईयो❤लम्जुङ्ग बाट 🇳🇵
आहा साह्रै मिठो गित सफलताको अग्रिम शुभकामना सम्पूर्ण टिमलाई from Lamjung 🙏🙏🙏
टिकटक को एउटा टुक्का सुनेर खोज्दै आए यता।।। अब पुरै सुन्दै आनन्द लिनु पर्यो।।
आहा कति मिठो गित,सम्पुर्ण टिमलाई शुभकामना छ
Wow nice song Raju dada rain Sile dd 👌
महा गायक राजु दाजुको स्वोर नै जादुमय छ ।
आहा सारै राम्रो गीत सम्पुर्णलाई सफलताको सुभकामना
आहा कती मिठो कति उत्कृष्ट मौलिक झ्याउरे गित। मिठो मनमोहित जादुमय स्वर मा कति मिठो सब्द लय र नृत्य।यस गितका अडियो भिडियो सम्पुर्ण टिम प्रति सलाम अनि उच्च सम्मान छ 🙏🙏 र लोकप्रिय जोडी राजु दाइ शिला दिदी को साथ सहकार्य गित संगित सधै सुनिरहन हेरिरहन पाउ हामिले 🙏👍👏❤️
Old Is Gold❤❤ लोक गित दोहोरी King राजु परियार+++++Queen Sheela Ale को भिडियो गित हेरेर दिल खुशी भयो👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻
राजु परिवार दाइ र सिला आले दिदी लाई नमस्कार छ🙏🙏गित पनि राम्रो नाच पनि राम्रो ❤❤अब यो गितमा टिकटक बनाउने हो
❤❤दामि सफलताको हार्दिक शुभकामना सम्पूर्ण टिमलाई🎉🎉
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤🎉🎉🎉🎉🎉🎉
टिपिकल्ली लम्जुङ तनहुँ को गित ।दुबैलाइ बधाई र सुभकामना।
आहा सारै मिठो राम्रो लायो राजु सर सिला मेम लगाएत सम्पुर्ण टिमलाइ बधाई अनि सफलताको सुभकामना छ म कतार बाट हेर्दैछु
धेरै राम्रो झ्यारे हाम्रो शेरोफेरो को
अग्रज हरु पनी वही हमरै ठाऊकई 🙏🙏🙏🙏❤️❤️❤️❤️🎉🎉🎉🎉
लोक दोहोरी को बादशाह स्वर सम्राट राजु परियार सँगै शीला आले आहा सारै मीठो गीत पस्कनुभएको छ करोडौं मा पुगोस शुभकामना 🎉🎉🎉
राजु परियार एन्ड शिला अले दुबै लाई बधाई छ
Shekhar ra Aarushi babal yar 👌👌👌
🎉🎉🎉🎉आहा कति राम्रो मीठो गीत राजु दाइ दिदी सीला आले लाई करोडौं करोडौं शुभकामना 🎉🎉🎉🎉
महागायक राजु दाइ शिला दिदी को यो गित ले करोद क्लब पुगोस सुभकामना छ
आहा नौजाले मायाले ❤❤❤शुभकामना
आहा कति राम्रो सब्द स्वर सुनी रहौ जस्तो ❤❤❤❤❤
बधाई तथा सफलताकाे शुभकामाना।।
लोकगित लोकदोहोरीका राजा रानी नै हुनुहुन्छ राजु परियार र शिला आले❤❤❤🎉
अाहा धेरै राम्रो छ दिदी ❤❤❤❤
लाे सुनाै र हेराै तनहुे र लम्जुङेकाे माया पिरतिकाे भाका।।
Malai man parni singer Raju pariyar daju ra shila didi safal ta ko suv kamana miss you all team
Maha gayak sor samrat raju pariyar.
हार्दिक बधाई तथा शुभकामना सम्पुर्ण टिमलाई ❤❤
wow supper dupoer dance अनि मिठो शब्द आवाज थियो beautiful शिला बैनी with हासो र राजु भाइ को जोरि लाई लखौ सम्मान 🙋 everything was well , यति राम्री र राम्रो मान्छे बिच गित गाउदा एक अर्कामा आखा जुधाइ हेरा हेर गर्दै मिठो यक्सप्रेसन दिनु होस्न शिला बैनी सुन्मा सुगन्ध हुन्छ है ,तपाइँलाई देखेर मै भुतुक्क भय😂कति राम्री देखियको बैनी लाई ❤🎉❤🎉❤धेरै सुभकामना सबै teem लाई नै❤🎉❤🎉❤
म चाहिँ रोल्पा को मान्छे सात समुन्द्र पारी हाल यु ए ई बाट मीठो माया अनि सम्मान छ शिला आले दिजु🙏❤️❤️❤️❤️धेरै राम्रो छ गीत ❤❤❤❤
आहानी कति मिठो चिनी भन्दा पनि गुलियो,साच्चै भन्नु पर्दा म त कता कता हराउन पुगेछु सम्झना बालापनको भनौकी,एकदमै उत्कृष्ट झ्याउरे गीत बनाउनु भाछ अग्रज कलाकार ज्युहरु लगाएत सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना🌹🙏🌹
एक दम राम्रो छ राजु दाइ को सोर अनि शिला आले दिदि को ❤🙏🙏🙏🙏🙏🙏
सारै राम्रो गित मस्तै मस्तै सुभकामना❤❤❤
आहा सारै रमाइलो गित सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🇳🇵🙏🙏🍒🍒🎋🎋
आच्या सिला दिदी तिजको रमझम मा यति मिथो सुमधुर दोहोरी किन पस्किनुभएको यो गित लाई अन्याय भएन र??खयर लोक स्वर सम्राट दाजु आदरणीय राजु परियार र प्रिय दिदी को स्वर को के बयान गर्नु र गित अत्यन्तै उत्कृष्ट बनेको रहेछ चाैटर्फि सफलताको शुभकामना ✊💕🤘🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
धेरै राम्रो लोक गित राजु दाइ र सिला दिदि लाई मन देखिनै नमस्कार छ है
अब लोक दोहोरीका हस्तीहरूले गीत गाइसकेपछि नराम्रो भन्ने त हुँदै हुँदैन नि कि कसो साथीहरु❤❤🎉🎉🎉🎉🎉
साह्रै मिठो झ्याउरे मौलिक गीत र शिला दिदी र राजु दाइको लोभलाग्दो अग्रज जोडी यो गीतको सम्पूर्ण टिमलाई सफलताको शुभकामना धन्यवाद।
धेरै राम्रो छ
आहा साह्रै मीठो गित दिदी।सफलताको हार्दिक शुभकामना ।
आहा कत्ती रमाइलो गित धेरै राम्रो लाग्यो
मेरो मन पर्ने गायक गायिका हरु लाई नमस्ते ❤❤❤
आहा कति मीठो शृजना सफलता को शुभकामना
समग्रमा भन्नू पर्दा झ्याउरे गित धेरै राम्रो छ। 🙏🙏🙏🙏🙏