Gulmi Arghakhachi - गुल्मी अर्घाखाँची (नौमती बाजा) Raju Pariyar & Shila Ale - New Nepali Song 2023

Поделиться
HTML-код
  • Опубликовано: 18 янв 2025

Комментарии • 915

  • @RajuPariyarOfficial
    @RajuPariyarOfficial  Год назад +474

    नमस्कार सम्पूर्णमा। तपाईं हरुको आशिर्वाद ले आज को दिन सम्म यो लोक सङ्गीत को फाटमा निरन्तर लागी परेको छु। त्यसैले अझै निरन्तरता दिनको लागी यो साङ्गीतिक कोसेली तपाईं हरुमाझ पस्केको छु। यो गीत लाइ सुनेर, हेरेर माया गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। तपाईं हामी सबैको जय होस्!!!

    • @KamalaAdhikari-ph5sn
      @KamalaAdhikari-ph5sn Год назад +15

      ❤❤❤❤king 👑👑👑

    • @divasdulal7643
      @divasdulal7643 Год назад +13

      ❤❤❤ love u dada best of luck

    • @rambudhathoki1063
      @rambudhathoki1063 Год назад +9

      आहा कति राम्रो खुशी लायो❤❤❤❤❤

    • @managm1715
      @managm1715 Год назад +8

      Nice song 🎵🎵🎵🎵🎵🎵

    • @ramchandradangal4399
      @ramchandradangal4399 Год назад +5

      ​@@KamalaAdhikari-ph5snपनि मेरि टटटट टा हो

  • @uttampratapjbr8596
    @uttampratapjbr8596 Год назад +11

    हार्दिक बधाई तथा शुभकामना छ।मित्जु हजुर्🙏❤️🙏❤️🌹🙏🌹🙏❤️🌹🍊

  • @प्रेम-त8भ
    @प्रेम-त8भ Год назад +35

    आसाधै मीठो लागो राजु र सिला पुरानो जोडी को आवाज सुन्नपाइयो हार्दिक बधाई सफलता को❤❤🇳🇵🇳🇵🇳🇵

  • @deepakrokay
    @deepakrokay Год назад +44

    स्वर सम्राट महागायक राजु दाईको पन्चेबाजा गीत निकै दमदार छ उत्तिकै सुरिलो स्वर शिला दिदिको बधाई तथा सम्मान राजु दाई❤❤🎉🎉

  • @kamalmani9267
    @kamalmani9267 Год назад +8

    स्वर सम्राट राजु दाई स्वर कि रानी सिला दिदी र तनहुँ र लम्जुङ्ग जिल्लाले जन्मएको अदभुब कला अति राम्रो अभि नया राजु r सम्पूर्ण टीम लाई धन्यवाद छ

  • @SushilKumar-nh1lv
    @SushilKumar-nh1lv Год назад +19

    निकै मर्मस्पर्शी पञ्चे बाजाको गीत सफलताको शुभकामना राजु दाजु

  • @gyanpandey6035
    @gyanpandey6035 Год назад +40

    हाम्रो अर्घाखाँची को पनि नाम रहिछ सन्धि खर्क बजार देखाउनु भएको रहिछ खुशी लाग्यो🇳🇵🇶🇦😘miss you arghakhanchi 🇳🇵🇶🇦🙏🏼🙏🏼

  • @27rishiramofficial48
    @27rishiramofficial48 Год назад +15

    राजु जि र सिला जि ले हामी अर्घाखाँची र गुल्मेलीलाई रिण लगाउनु भयो दुबै बतिस्ट सर्जक मा हिर्दय देखि नमन 🙏

  • @laxmanrayamajhi927
    @laxmanrayamajhi927 Год назад +8

    धन्यवाद हाम्रो अर्घाखाँची समेटेर गित बनाइ दिनु भएको मा लोक गित को राजा राजु दाइ सबै टिमलाई मन देखि समान अर्घाखाँची गुल्मीको सबै मा ❤️❤️🙏🙏

  • @BikashBindash-cs4ob
    @BikashBindash-cs4ob Год назад +14

    हाम्रो अर्घाखाँची जिल्ला लाई चिनाउने छ अजै
    याे गित ले धन्यवाद 🙏🙏🙏 हाम्राे नेपाली गित सङ्गीत काे राजा राजु दाजु अनि सिला दिदी लाई र भब्य सफलता शुभकामना 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏😁😁

  • @purnarajbelbase3658
    @purnarajbelbase3658 Год назад +16

    आहा राजु दाइ मिठो पन्चेबाजा को गीत गुल्मि अर्घाखाचि सफलताको सुभकामना स्म्पुण टिमलाइ❤❤

  • @toplalbhusal9533
    @toplalbhusal9533 Год назад +23

    वा हाम्रै गुल्मी अर्घाखाँचीको कति राम्रो गित बधाई छ राजु अनि शिला आले ज्यु लाई गुल्मी,अर्घाखाँची एसैपनी राम्रो छ🎉🎉🎉

  • @barunranabhatt546
    @barunranabhatt546 Год назад +7

    कति मिठो पन्चेबाजा गीत,हाम्रो अर्घाखाँची को है हजुर !!!!❤❤❤❤राजु दाइलाइ सलाम छ

  • @rajubudhathoki856
    @rajubudhathoki856 Год назад +19

    सारै राम्रो लाग्यो गित,नेपाली लोक संगीतको फाटमा हजुरको नाम अग्र स्थानमा रहिरहोस शुभकामना दाजु ।

  • @c.branamagar8148
    @c.branamagar8148 Год назад +11

    वाह खारिएको स्वार राजु दाइ शिला दिजु ।।।मिठो पन्चेवाजा गित

  • @abiskarxettri1126
    @abiskarxettri1126 Год назад +34

    महिले यो गित 7 पटक हेरेर सुने तर अझै मन अघायन अहिलेसम्म को पन्चेबाजा को सबैभन्दा बढि मन परेको 1 नम्बरमा यो गित छ अझै राम्रो राम्रो गित बजारमा लियर आउनुस @राजु सर🙏🙏🙏🙏🙏🙏🙏

  • @innocentgirl5737
    @innocentgirl5737 Год назад +8

    हाम्रो गुल्मी 👌👌😍राजु सर र शिला मेम सफलताको अग्रिम शुभ कामना

  • @laxmanbk4415
    @laxmanbk4415 Год назад +19

    अति राम्रो पन्चेबाजा दाई दिदि बधाई तथा शुभकामना हजुर

  • @lokbahadurrai4790
    @lokbahadurrai4790 Год назад +5

    दुई जना को प्रतुती अति नै उत्तृश्त छ । अझ अगाडी बद्ने शक्ति भबवानले प्रदान गरुन

  • @klsandy.10
    @klsandy.10 Год назад +10

    आहा, मन पर्यो ❤ शुभकामना

  • @DineshNepali-y9k
    @DineshNepali-y9k Год назад +19

    आहा राजु दाजु को आवाज र सिला दिजु को आवाज मा बिहे को गित सुन्दा मलाई फेरि बिहे गर्न मन लाग्यो

  • @Padam.Shreepali.
    @Padam.Shreepali. Год назад +12

    हार्दिक बधाई छ दाइ सफलताको सुभकामना छ सबै तिम्लाई

  • @rupkhatri3361
    @rupkhatri3361 Год назад +20

    आहा कति रमाइलो पन्चेबाज गित प्यारो भाइ राजु र सिला बैनिको आवाजमा सफलताको शुभकामना ।🙏🙏🎋🎋🍒🍒🍒

  • @namratarai8943
    @namratarai8943 Год назад +20

    लोक star राजु भाइ र शिला बैनी को यति मिठो भाकामा राम्रो प्रस्तुती हेर्न पाउदा अति खुशी लाग्यो 🙏🙏❤️❤️र अझै with शिला music video हेर्न पाउ यक पटक चाइ please 🙏 राजु भाइ 🙏सबै teem लाई नै बधाई ❤️🎉👍️❤️🎉🌺🌺🌺

  • @RajKumarPariyar-qt6en
    @RajKumarPariyar-qt6en Год назад +30

    ❤❤❤अति सुन्दर मिठ्ठो गित बनेको छ सिला दिदी साथमा भैदेको भा अझै राम्रो हुन्थियो 🙏🙏🙏🙏🙏

  • @dutrajsarkarofficial2313
    @dutrajsarkarofficial2313 Год назад +8

    आहा पहिलो पटक ध्यान दियर सुनेको है कति मिठो गीत अर्घाखाँची गुल्मी ❤🎉

  • @durgabahadur7769
    @durgabahadur7769 Год назад +27

    आहा कति राम्रो गित स्वरकी धनी शिला बैनि अनि होल लगाएत स्वर सम्राठ दोहोरिका राजा राजु भाइ सन्मानछ❤️🙏

  • @ramrams6890
    @ramrams6890 Год назад +2

    धेरै राम्रो बधाई तथा शुभकामना❤❤❤🎉🎉🎉

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 Год назад +33

    लोक स्वर सम्राट मेरो पुज्यनिय गुरु राजु परियार ज्यु र सुमधुर आवाजकी धनी आदरणीय शिला आले दिज्युको यो अत्यन्तै मीठो,उत्कृष्ट, रमाइलो अनि दमदार पन्चेबाजाको गित सुन्दा यो रमाइलो माहोल हेर्दा प्रदेशि भुमिमा भएपनी गाउँघरमा महसुस भयो गितमा आबद्ध सम्पुर्ण टिमप्रती हार्दिक बधाई तथा शुभकामना,गितले अवस्य पनि सम्पुर्ण संगीतप्रेमी मन हरुको माया पाउनेछ!!शुभकामना 🙏🎉🌹🎊🎼❤️

  • @diwakarphysicsDiwakarSharma
    @diwakarphysicsDiwakarSharma 10 месяцев назад +1

    असाध्यै मीठो गीत संगीत....the original 🎶 music and original singers...
    Congratulations 🎉

  • @ramupaudyal9868
    @ramupaudyal9868 Год назад +19

    आहा सुनी राखौ जस्तो गित
    गुल्मी अर्घाखाँची❤
    Gulmi is ❤❤

  • @khadkanepali8606
    @khadkanepali8606 Год назад +2

    अाहा राजु परियार र शिला दिदिको आवजमा असाध्यै मिठो पन्चे बाजामा गित ,सम्पूर्ण टिमलाई शुभकामना छ

  • @BibishaPariyar-or1hk
    @BibishaPariyar-or1hk Год назад +9

    राजु दाइको गित भनेसी यसै मन छुने हुन्छ बधाई छ सफल रहोस

  • @mukundagyawali6120
    @mukundagyawali6120 Год назад +15

    सारै राम्रो लाग्यो सफलता को शुभकामना 🎉🎉❤❤

  • @khatrikhim4391
    @khatrikhim4391 Год назад +24

    आहा अति मिठो सृजना उत्कृष्ट भिडियो लोक दोहोरी किङ्ग (लोक स्वर सम्राट )राजुु दादा को ठुलो फ्यान हु म ♥️♥️🙏 हार्दिक बधाई राजु दादा सिला दिदी न अल टिम्स❤❤❤❤❤

  • @bishnubhusal8601
    @bishnubhusal8601 Год назад +9

    म अर्घाखाँची तिरको है।❤❤❤
    राजु जीको गित सुनेर बच्चा देखी जवानी सकिन लाग्यो।❤❤❤

  • @Sadhu.Ram.Khadka.6767.
    @Sadhu.Ram.Khadka.6767. Год назад +29

    निकै राम्रो उत्कृष्ट पञ्चेबाजाको मौलिक गित ! यो गित सुन्दा गाउँ घरको र पश्चिम पुगेको जस्तो महशुस भयो ! यो गितलाई सफलताको धेरै धेरै शुभकामना है त ! राजु परियार दाई शिला आले दिदी लगाएत सम्पुर्ण टिम्स् लाई एकमुस्ट रूपमा नमस्कार छ सम्मान छ हार्दिक नमन छ ! 🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️❤️💘💘💘💘💘💘💘🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 ! लोक गित संगित क्षेत्रको स्वर सम्राट गायक ( राजा ) राजु परियार दाई र स्वर कि ( रानी ) शिला आले दिदी ! लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता राजु परियार दाईको शिला आले दिदीको अनि सबैजना कलाकारहरुको फ्यान शुभचिन्तक प्रशन्शक साधुराम खड्का ! टोखा नगर पालिका वडा नं ११ महादेबटार हाईट ( काठमाण्डौं ) जय पञ्चेबाजा गित जय संगित ! ( धन्यबाद )

  • @gulmelikpmc
    @gulmelikpmc Год назад +8

    आहा!हामी गुल्मेली अनि स्वर सम्राट राजु दाइ❤❤

  • @dipakbanjade1982
    @dipakbanjade1982 Год назад +11

    रमाइलो लाग्यो । बधाई तथा शुभकामना !

  • @aitalimbu2175
    @aitalimbu2175 Год назад +7

    Many many congratulations Raju pariwar Bhai गीत को साथ visual धेरै राम्रो छ बधाई छ अगाडी त हुनुहन्छ नै अझै राम्रो गीत र क्रियेसन ल्याउदै जानु होला।🎉❤❤❤

  • @ganeshpariyar2987
    @ganeshpariyar2987 Год назад +7

    राजु sir ko कती मिठो गित आयो गुल्मी अ्घाखाँची ❤❤❤❤❤

  • @RohitVermaN.f.c
    @RohitVermaN.f.c Год назад +18

    Aha dherai ramro xa raju dai ra shila didi ko new pache baza Gulmi arghakhachi sabai le herna na bhulnu hola

  • @pariyararjunkumar7708
    @pariyararjunkumar7708 Год назад +17

    धेरै राम्रो बनेको छ। गीत खुसी लाग्यो। सफलताको शुभकामना

  • @Santosh-g2z1c
    @Santosh-g2z1c Год назад +104

    लोक स्वर सम्राट राजु दाई को गीत सुन्न पाउदा यो मन मा खुशी छाएर आउछ ।।।👍️👍️🙏🙏 ❤❤❤🎧️🎧️🎧️🎧️

    • @rambudhathoki1063
      @rambudhathoki1063 Год назад +1

      ❤❤❤❤❤❤❤❤❤

    • @pariyararjunkumar7708
      @pariyararjunkumar7708 Год назад

      ❤❤❤❤❤❤

    • @sabitrasabitra2582
      @sabitrasabitra2582 Год назад +1

      ❤❤❤

    • @dipendrakarki-vn4dk
      @dipendrakarki-vn4dk Год назад +2

      अाहा गुल्मी अलगखाचि कति राम्रो रहिछ राजु राजा र शिला रानि काे गित अुशतई राम्रो ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉

  • @mahatpari9418
    @mahatpari9418 Год назад +11

    आहा सारै राम्रो लाग्यो ।सबै टिमलाइ सफलताको शुभकामना 🎉🎉🎉

  • @maiyathapa1317
    @maiyathapa1317 Год назад +23

    गुल्मी अर्घाखाँची ..... साँच्चै राम्रो गीत ....❤🎉❤🎉❤🎉

  • @laxmibhattarai750
    @laxmibhattarai750 Год назад +11

    आहा कति राम्रो गित गुल्मी अर्घाखाँची ❤️❤️❤️❤️❤️👌👌👌

  • @rajeshkc7895
    @rajeshkc7895 Год назад +9

    ❤❤अति राम्रो स्तरीय प्रस्तुति । सवैका प्यारा लोक कलाकार राजु र शिला जि लाई धेरै माया । निरन्तर आम नेपाली माझ प्रश्तुतिहरु पस्कदै जानुस् शुभकामना ❤❤

  • @jibandeuti1417
    @jibandeuti1417 Год назад +9

    अत्यन्तै मिठो गित सफलताको धेरै धेरै शुभकामना राजु दाजु शिला दिजु लगायत सम्पुर्ण टिमलाई नै 👉️👍️👌❤️❤️❤️

  • @ritabika767
    @ritabika767 Год назад +2

    लाेक प्रिए साेर समराट राजु सर सिला आले साेर मा सजियका गित मिठो र राम्रो छ नाज नि दुबै लाई सफल ता काे कामना

  • @bishnubhandaripandey2033
    @bishnubhandaripandey2033 Год назад +8

    गित धेरै राम्रो अझ गुल्मी अर्घाखाँचीका तस्विरहरु,भिडियोहरु राखेको भए सुनमा सुगन्ध हुने थियो ❤❤

  • @durgabirahi4229
    @durgabirahi4229 Год назад +20

    आदरणीय लोक स्वर सम्राट दाजु हजुर को आवाज र हजुरको ब्याक्तित्व को म सधै सम्मान गर्दछु बधाई तथा सफलताको शुभकामना दाजु

  • @harsharanamagar924
    @harsharanamagar924 Год назад +8

    हाम्रो जिल्ला अर्घाखाॅचीको नाऊॅमा गित कति उत्तम है❤❤❤❤अरव कलबमा पुगोस्।

  • @arjunbc3949
    @arjunbc3949 Год назад +23

    दाजु को सोर गित सुनेर गायक बनियो अझि पनि दाजुको गित कति खेर आउँछ भनेर कुर्छु म बधाई छ दाजु🙏🙏🙏🙏🙏🙏🙏

  • @parbatibaniya2265
    @parbatibaniya2265 Год назад +2

    आहा नमस्कार मेरो दादा राजु परियार अनि शिला दिज्जु लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई 🙏🙏🙏🙏🙏

  • @prakritimagar
    @prakritimagar Год назад +34

    हाम्रो गुल्मी र अर्घाखाँचीको बारेमा गित सुन्न पाउँदा मन खुसी भयो 🙏🙏

    • @rambudhathoki1063
      @rambudhathoki1063 Год назад

      जय लमजुंगे ❤❤❤🎉🎉🎉🎉

  • @sonupariyar5850
    @sonupariyar5850 Год назад +1

    अतेन्तै राम्रो छ हार्दिक बधाई सबै मा👌👌👌👌💃💃💃💃

  • @NamitaShiva
    @NamitaShiva Год назад +15

    Wow dherai ramro lageyo geet 🙏 congratulations sabai janalai❤

  • @JA_g_AT
    @JA_g_AT Год назад +17

    दोहोरी को king त्यतिकै भनेको हैन रहेछ आहा शन्द लय स्वर क्या बबाल ❤❤सफलता को शुभकामना 🎉🎉

  • @prakashrawal1435
    @prakashrawal1435 Год назад +6

    राजु परियार नामै काफी छ

  • @kwtkwt9275
    @kwtkwt9275 Год назад +2

    सारै रमाइलाे गित अति मिठाे गित राजु दाइ काे डानस अति दामि छ है सफलताको शुभकामना नमन दाजु

  • @keshavpariyar5747
    @keshavpariyar5747 Год назад +19

    माहागाएक राजु सर हजुर काे गीत जति सुनेनि धीतै मर्दैन

  • @khatrikhim4391
    @khatrikhim4391 Год назад +9

    गित भनेको यस्तो हुनुपर्छ सपरिवार बसेर हेर्न सुन्न मिल्ने धेरै धेरै बधाई राजु दादा हजुरलाई ♥️♥️🙏

  • @yagyaregmi5728
    @yagyaregmi5728 Год назад +14

    मिठाे स्वरका धनी नेपालकाे गित संगित क्षेत्रका उत्कृष्ट एक महान नक्षत्र तपाईं राजु परियारलाई हार्दिक शुभकामना र सलाम छ !

    • @rambudhathoki1063
      @rambudhathoki1063 Год назад

      ❤❤❤❤❤❤❤🎉🎉🎉🎉 सही कुरा

  • @TilkPul
    @TilkPul Год назад +2

    हाम्रो प्यारो अर्घाखाँची र गुल्मी लाई sameter गित बनाउनु भएछ हिर्दय देखि नै नमन राजु दाजु केही अर्घाखाँची गुल्मी का कलाकार हरु लाई पनि जोडी दिनु भको भए अजै राम्रो हुनि थियो गित करोड क्लोब मा पुगोस धेरै धेरै सुभकामना❤

  • @tilakraj5767
    @tilakraj5767 Год назад +15

    यक दम मीठो गीत छ आदरणीय दाई राजु परियार र दिदी सिला आले सफलताको शुभकामना छ ❤🙏

  • @ajaybiswakarmalohani2683
    @ajaybiswakarmalohani2683 Год назад +2

    स्वर सम्राट राजु परियार दाजै आहा कति राम्रो म नि गुल्मेली

  • @mdsaroj8458
    @mdsaroj8458 Год назад +15

    अभिनय राजु दाइको राम्रो छ।अज यस्मा कित शिला दिदि.मधु रसाइली र शोभा त्रिपाठि। दिदी र राजु दाइको भयको भय ।झन उत्कृष्ट हुन्थो।र पनि यो यल्बम मा हामी यक्दम खुसी छोउ यक्दम राम्रो छ ।

  • @MaheshKumar-ei5zf
    @MaheshKumar-ei5zf Год назад +25

    महागायक स्वरसम्राट राजु परीयार दाई भनेको कसको मनमा बस्दैन। धेरै राम्रो गीत बजारमा ल्याऊनु भयो धन्यवाद दाई ❤❤❤

    • @rambudhathoki1063
      @rambudhathoki1063 Год назад +1

      नेपाली लोक दोहोरी का महा गायक राजु परियार 🎉🎉🎉🎉🎉🎉

    • @pariyararjunkumar7708
      @pariyararjunkumar7708 Год назад +1

      ❤❤❤❤❤❤

  • @kamallahaddori5026
    @kamallahaddori5026 Год назад +1

    आहा कती राम्रो गीत सम्मान छ दोहोरी बादशाह राजु दादा

  • @spsuresh81
    @spsuresh81 Год назад +51

    लाेक स्वर सम्राट आदरणीय राजु परियारलाई माया गर्नेहरु यता भेला हाेउँ त कति छाैं ।

  • @yadavpariyar9884
    @yadavpariyar9884 Год назад +7

    माहा गाएक राजु परियार ।

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 Год назад +2

    अग्रज कलाकार दोय राजु दाइ र शिला दिदी को गित ।सारै राम्रो बनेको छ। सुन्दा आनन्द आयो शुभकामना ❤❤❤❤

  • @malbsunar1239
    @malbsunar1239 Год назад +11

    निकै रमाई लो गित राजू दाई सिला दिदी को आवाज मा

  • @Astra-w2e
    @Astra-w2e Год назад +1

    उत्कृष्ट लागेन ।keep it up

  • @rambahadurgyawali1878
    @rambahadurgyawali1878 Год назад +2

    लोक संगीतका धरोहर द्वे राजु दाइ शिला दिदीले गुल्मी र अर्घाखाँचीलाई दिएको मायालाई हार्दिक नमन

  • @harigoyal8710
    @harigoyal8710 Год назад +3

    राजु दाई सिला दिदी धेरै राम्रो छ पन्चेबाजा गित

  • @Arjunofficalchannel
    @Arjunofficalchannel Год назад +1

    आह सारै मीठो गित उस्तै राम्रो भिडियो राजु दाजैलो स्वारनै लोभलाग्दो छका

  • @PrakashPokharel1124
    @PrakashPokharel1124 Год назад +3

    राजु दाइको गित मन पराउनि जति एता हाजिर हुमहै ❤❤❤❤❤

  • @SumiKhanal-n9l
    @SumiKhanal-n9l Год назад +7

    आहा सारै नै राम्रो गित गुल्मी अर्घाखाचि🎂❤️

  • @sabiraj9639
    @sabiraj9639 Год назад +1

    सानो छ्दा क्यास्केटमा पन्चेबाजाले यस्पालित मैले बिहे गर्छु मजले बोलको गित दोराई दोराई सुनिन्थ्यो,ऐले youtube मा मज्जाले हेर्न पाइएको छ,खुसी लाग्छ हिजो पनि तपाइको आवाज मीठो थियो आज पनि उत्तिकै मिठो छ,संगीतको महारथी राजु दाईलाई नमन सहित धन्यवाद दिन चाहान्छु!

  • @alishabohara970
    @alishabohara970 Год назад +3

    आहा कती राम्रो गीत सून्दा सारै मन छोयो ❤❤😂 सूमधूर स्वर का चर्चित धनि कलाकार राजू दाई र शिला दिदी लाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई ❤❤❤❤

  • @shivaharikajithapa5872
    @shivaharikajithapa5872 Год назад +1

    लोक सम्राट राजु दाइ र शिला आले दिदी लाई धेरै धेरै बधाई छ । अझै उन्नती प्रगति गर्दै जानू होला 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bikramadhikari7021
    @bikramadhikari7021 Год назад +2

    Wow Kati ramro song Hamro gau thauko .Good luck team !I love Arghakhanchi.

  • @shobhashrestha2054
    @shobhashrestha2054 Год назад +7

    कती मिठो गिती राजा को 💐💐💐💐💐🙏🙏🙏🩷🩷🩷🩷🩷🩷🩷🩷all the best all of you best Jodi 🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥

  • @narayankc2040
    @narayankc2040 Год назад +16

    राजु दाजु र शिला दि को नया गित राम्रो चलोस शुभकामना ।

  • @MagarsojiPun
    @MagarsojiPun Год назад +1

    यति राम्रो गित सङ्गीत मा भ्युज नबढेको देख्दा दुख लाग्छ।हाम्रो नेपाली समाज मा यस्तो गित कहाँ पच्छ र उहीँ छाडा फोहोर बिसङ्गितिक गित हरु मात्र मन पराउछन।

  • @punamduwadi5576
    @punamduwadi5576 Год назад +16

    aaha kati ramro geet tehi mathi raju daiko avinaye pani dami sabaiko prastuti ramro x congratulations to all team members 👑🎉🎊🎊🎉🎉🎉🎉❤️💃 raju dai ajhai nirantarata dinu paryo hjrko channel lai😊😊😍😍🙏🙏

  • @KamalaSunar-ng5yd
    @KamalaSunar-ng5yd Год назад +7

    बधाई छ हाम्रो माइती गाउँ अर्घाखाँची जिल्लालाइ समेटेर गाइयको गितमा सबै टिम लाइ यकै मुसट नमस्कार ❤❤❤🙏🙏🙏🙏

  • @Ramgc469
    @Ramgc469 Год назад +17

    धेरै धेरै राम्रो गित

  • @Kumarman.kalakarsanggit
    @Kumarman.kalakarsanggit Год назад +8

    Wowow अति राम्रो गित आयो राजु र सिला दिजुको❤🎉🎉🎉🎉

  • @rajutamang2558
    @rajutamang2558 Год назад +1

    याे गित सारै राम्राे छ, सिला दिदी र राजु परियार दाजुलाई शुभ कामना छ।।

  • @rajpariyar2696
    @rajpariyar2696 Год назад +8

    आहा दामी❤

  • @RameshPariyar-g6e
    @RameshPariyar-g6e Год назад +14

    Aaha...Nepali Lok Dohori Itihas Ka Swor Samrat Mahagayek Daju 🙏❤️ Hajur Ra Didi Sila Aale Jiu Ko Mitho Mohit Jadumaye Swor Ma Sarai Mitho Mohit Utkrista Noumati Baja Git Aafnai Official Chhanal Bata Herne Sunne Mouka Dinu Nikai Utkrista Nikai Man Paryo Aagami Dinma Ajhai Utkrista Prastuti Pau Hajur Bata Suvakamana Xa Daju 🙏❤️ Hajur Lagayet Sampurna Team Ra Git Lai❤. Swar Ko Dhani Daju 🙏❤️ Hajur Nikai Handsome Ni Hununxa.

  • @TikaTika-d6q
    @TikaTika-d6q Год назад +1

    सम्पुर्ण कलाकारहरूलाई मनै देखि नमम।🙏🙏❤️❤️

  • @devghimire2191
    @devghimire2191 Год назад +11

    हार्दिक बधाई तथा सफल्तकाे शुभकामना

  • @dharmeshkumar1405
    @dharmeshkumar1405 Год назад +1

    लोग संमराट राजु दादा सिला सिस लगायत संम्पुणटिमलाई धेरै सफलताको शुभकामना छ राम्रो भिडियो song बनायकोमा❤❤❤❤

  • @ayushpariyar1018
    @ayushpariyar1018 Год назад +3

    गीत अत्यन्तै मिठो उस्तै मिठो शब्द सफलताको सुभ कामना राजु दाई❤❤

  • @tilakthapa4084
    @tilakthapa4084 Год назад +2

    राजु परियार दाजु , शिला आले दिजु❣️❣️❣️❣️❣️🙏🙏🙏🙏🙏🙏

  • @DurpataUpadhyay-no9zi
    @DurpataUpadhyay-no9zi Год назад +12

    Wow daju aafai video ma❤️❤️❤️👌👌👍👍Congration daju