धेरै धेरै धन्यवाद भगवान रुपि दर्शक प्रती मेराे एउटा सानाे प्रयास अाज सफल बनाई दिनु भएकाे छ अाशा छ अफिसियल गित लाई झनै माया गरिदिनुहुनेछ कस्ताे लाग्छ अवश्य प्रतिक्रिया दिनु हाेला धन्यवाद ...! ruclips.net/video/PZkTPDupy5w/видео.htmlsi=JC-ifr6nLngriI7Y Studio 1dB HD Next level 9805165267
रातारात एउटामात्र टुक्का भाइरल भयो गित यस्तो थियोे कि कहिले सुनेर नअघाउने एउटा गाउँको अर्घानिक आवाजलाई यहाँ सम्म ल्याउनुहुने सम्पूर्ण लाई आभार तर जस्तो त्यो आवाज सुनेको पहिला अहिले त्यो आएन एउटा गाउले चेलिलाई शुभकामना 💃💃💃🙏
अाहा हाम्रो बाग्लुङ यति राम्रो गति गाउनी दिदीबहिनी र भाईहरु जन्माउने बाबा अामालाई साथमा बागलुङको पानी खोला नाला भिर पाखा दाडा काडाहरुलाई धेरै धेरै धन्यवाद ❤❤❤❤
राम्रो छ तर पहिले को जस्तो स्वर छैन साबित्रा परिवार दिदी को जो पहिले सुन्दा आन्नद आथ्यो अहिले त्यो मिठास आवज छैन । अहिले को आवज लाई अलि बढी एडिटिन्ग भयो जस्तो छ जे होस राम्रो छ। 🎉🎉
गीत र गीतको भाका एकदम मौलिक हो । अझ यसमा पञ्चेबाजाले सुनमा सुगन्ध थपेको छ । एउटा कुरा जस्तो गीतको भाव छ त्यो अनुसारको कलाकारको पोशाक र रुप भएन यसमा त गाउंकै परिवेशको कलाकारको पोशाक र अनुहार भएको भए गज्जब हुन्थ्यो ।जे होस् सावित्रा दिदीलाई र टिमलाई शुभकामना ।
पहिले र अहिले को धेरै नै फरक सुनिएको छ पहिलेको नै बेस्ट लाग्यो मलाई त। (अन्यथा नलिनु होला आफुलाई लागेको कुरा भनेको हो है। साथै सफलताको को शुभकामना सम्पूर्ण टिमलाई धन्यवाद।)
आहा कती मिठो मौलिकता मा आधारित सावित्रा परियार को यो आवाज मा सजिएको योगीत मा मनै छुने अति मार्मिक शब्द ले सिंगारिएको छ । गाउँकी सोझी गरिब तथा कलाकी धनी चेलीलाई सम्मान जनक यो अवसर प्रदान गर्नुहुने सम्पूर्ण टिम लाई हार्दिक आभार व्यक्त गर्दै यो गित करोड क्लबमा पुगोस अनि साबित्रा दिदीको काँचुली फेरिएको देख्न पाउ भनी भगवान सँग प्रार्थना गर्दछु🙏🙏🙏💘💖❤️
ओरिजिनल गीतमा भएको मिठास कतै हराएको आभास भयो । गायिकाको स्वतन्त्र गायन नभएर केही सांगितिक नियमको परिधिभित्र बाँधेर गाउन लगाएपछी स्वतस्फुर्त आएको पखेराको रचनामा पनि शहरीकरण हुन्छ भन्ने गतिलो उदाहरण हो यो । सङ्गित स्वतन्त्रतामा फुल्ने फुल हो भन्ने सत्यता छिपाउन सकिदैन । सफलताको शुभकामना ।
मैले पहिलो चोटि यो गित बिना सङ्गित सुन्दा मनमा छुटै तरङ्ग आएको थियो मनमा हलचल आखामा आशुँ कानमा त्यो शब्द दिमाखमा त्यो बालापन अनि एउटा अग्लो भिरको ढुङ्गाको बसेर एउटा महिलाले आफ्नो दुख ब्याक्त गरेको जस्तो felling हुन्थो तर अहिलेको music ले केहि गर्न सकेन जे भए पनि साबित्र दिदिलाई मौका दिनु भयो शुभकामना र धन्यवाद 🙏🙏🙏
हरेक कलाकार को लाइभ र रेकर्डिङ मा फरक हुन्छ साबित्रा दिदिको पनि त्यही भएको हो पहिलो गीत भएर स्टुडियो भित्र डराउनु भएछ😊😊जुन भाइरल भएको गीत डोमि थियो लोकप्रीय बन्यो ओ मिक्सिङ गर्दा झन डरायझै सुनियो ठिकै छ दिदिलाइ शुभकामना अब गाउदा बबाल गाउनुस🎉🎉🎉🎉
तपाईहरुले साबित्री दिदीको कलाको सम्मान र संरक्षण गरिदिएको काम धन्यवाद दिन लाएक छ तर गित चाहि पहिलेकै एउटा टुक्का ठिक थियो ।त्यो Orgionality र Organic पन आएन ।❤❤
नेपाली संगीत क्षेत्र फिल्म क्षेत्रको काम नै यही रहेछ। राम्रो कुरालाई नराम्रो बनाएर बनाएर प्रस्तुत गर्ने राम्रो गाउने कलाकारलाई नराम्रो बनाएर गाउन लाउँछन्। राम्रो अभिनय गर्ने कलाकारलाई नराम्रो बनाएर अभिनय गर्न सिकाउँछन्। निर्देशकहरु अचम्म लाग्छ मलाई
अति मिठो जादुमयम स्वर आमा को मत अहिले सम्म 100चोटि हेरिसके हेर्दा हेर्दै बरबर रोय❤❤❤❤❤❤ भा 2 पनि यस्तै छिटो निकालिदिने होला प्रतिक्षा मा बसेको छु सबै लाई मेरो 2🙏🙏🙏🙏 हात जोडेर नमस्कार miss you all Amma li aaja dhari Maya
धेरै धेरै धन्यवाद भगवान रुपि दर्शक प्रती मेराे एउटा सानाे प्रयास अाज सफल बनाई दिनु भएकाे छ
अाशा छ अफिसियल गित लाई झनै माया गरिदिनुहुनेछ कस्ताे लाग्छ अवश्य प्रतिक्रिया दिनु हाेला धन्यवाद ...!
ruclips.net/video/PZkTPDupy5w/видео.htmlsi=JC-ifr6nLngriI7Y
Studio 1dB HD Next level
9805165267
आहा लति राम्रो गित सारै मनै छोयो सबै जाना टिमलाइ सफल्ताको सुभ कामना❤❤❤❤
🎉sahi ho
Congratulations hole team ! ❤❤❤
Editing ali badi nai bhayo.pahila ko jasto original aawaj ko mithas pan aaya na yo official video ma.
Pahileko bhanda ali k namile namle jasto lagyo sir anyway congratulations aamalai ani hole team ! ❤❤
स्वरमा फरकपन झल्कियो त्यो मिठास आएन जुन पहिला सुनिएको थियो । सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ......
किन होला
रातारात एउटामात्र टुक्का भाइरल भयो गित यस्तो थियोे कि कहिले सुनेर नअघाउने एउटा गाउँको अर्घानिक आवाजलाई यहाँ सम्म ल्याउनुहुने सम्पूर्ण लाई आभार तर जस्तो त्यो आवाज सुनेको पहिला अहिले त्यो आएन एउटा गाउले चेलिलाई शुभकामना 💃💃💃🙏
Dhairai ramro x badhai sampurna team lai🎉🎉
दिदिको स्वर अर्गानिक छ यस्तै यस्तै अर्गानिक एकल लोक भाका तयार गर्ने हो भने धेरै राम्रो होला🙏🙏👌👌
अाहा हाम्रो बाग्लुङ यति राम्रो गति गाउनी दिदीबहिनी र भाईहरु जन्माउने बाबा अामालाई साथमा बागलुङको पानी खोला नाला भिर पाखा दाडा काडाहरुलाई धेरै धेरै धन्यवाद ❤❤❤❤
राम्रो छ तर पहिले को जस्तो स्वर छैन साबित्रा परिवार दिदी को जो पहिले सुन्दा आन्नद आथ्यो अहिले त्यो मिठास आवज छैन । अहिले को आवज लाई अलि बढी एडिटिन्ग भयो जस्तो छ जे होस राम्रो छ। 🎉🎉
हो,, पहिला को जस्तो स्वर छैन,, बढि लिपापोति भयो
मलाई पनि त्यस्तै लाग्यो।
💯
Audio ma sunu hola
अमेरीका बाट हेरदै छू ! पहिलेकै सोर रामरो छ ! गित सारे रामरो छ सबैको जिबनमा मेल खाने ! साबितरी दिदी लाइ घेरै माया छ❤
घरै मुनि सल्लेरीको बन अफिसियल गीत आयो है सबैजनाले सुझाब राख्नुहोला
Editing ali badi nai bhayo.pahila ko jasto original aawaj ko mithas pan aaya na yo official video ma.
💯 right
इश्वर भाइको मखमली आवाज अति नै राम्रो छ
Panche Baja king ishwor sing sir
Maulik sora aayana
नेपाली अर्गानिक गीत पञ्चेबाजा गीत बनेको रहेछ मैले त सुनेर हेरेर आनन्द लिए
अब हजुरको पालो
सम्पूर्ण टिममा सफलताको शुभकामना
जय नेपाली गीत जय सङ्गीत
आहा सारै मिठो मौलिक गीत घरैमुनी सल्लेरीको बन हार्दिक सम्मान छ साबित्रा परियार दिदी लाई😘💐🙏
स्टुडियो रेकर्डेड भन्दा पहिलेको मार्मिक र मन छुने स्वर सुनिएको थियो धेरै मिक्शिंगमा मेहनत गर्दा झन् मौलिकता मरेर गएछ, सफलताको सुभकामना
Exactly maile ni yehi vanna khojeko😊khas lagena ahile ta...
Really!
sahi kura 🙏🙏
हो सहि भन्नू भो
जस्तो सोचेको थिए
त्यस्तो गीत बनेन
बरु पहिलाकै दुइ लाइ मिठो थियो
um tane pailakai ramro theyo
दिदिको मौलिक पन्चेबाजा आयो खुशिलाग्यो हाम्रो बागलुङे टिमलाई बधाई सफलताको शुभकामना अनि पहिलाको जस्तो आबज अलि प्रष्टनआयको होकी
जति मज्जा ओरिजिनल सुन्दा आएको थियो त्यो मज्जा रेकर्ड गरेपछि हराएछ।अफिसियल गीत सुन्दा खल्लो लाग्यो।पुरा भिडियो हेर्न मन लागेन।
ramro nekalna vanda vandai begaraxan
यसरी तामझाम को साथ भिडियो बनाउन भन्दा बरु एकल आवाज मा सामन्य छायांकन गरेको भए झनै बेटर हुन्थ्यो 🙏
Ekdam sahi ho
तर नढाँटी भन्दा पहिलाको अडियो जस्तो मिठास चाहिँ आएन लय मोडियो! शुभकामना टिमलाई
Ho haii khaas majja aayena .tehi pani subhakamana
😂😅
आहा कति राम्रो गित स्वरकी धनी अमृता साबित्रा बैहिनी दुबैजाना अनि स्वरका धनी सरजकं इश्वर सिङ भाइ अनि होलटिम शुभ कामनाछ
अहिलेसम्मकै उत्कृष्ट पन्चेबाजा लोकगीत लाग्यो । सफलता को सुभकामना
गीत र गीतको भाका एकदम मौलिक हो । अझ यसमा पञ्चेबाजाले सुनमा सुगन्ध थपेको छ । एउटा कुरा जस्तो गीतको भाव छ त्यो अनुसारको कलाकारको पोशाक र रुप भएन यसमा त गाउंकै परिवेशको कलाकारको पोशाक र अनुहार भएको भए गज्जब हुन्थ्यो ।जे होस् सावित्रा दिदीलाई र टिमलाई शुभकामना ।
जस्तो आशा गरेका थियौ तेस्तो फिटिक्कै छैना अडियो बबाल थियो
पहिले र अहिले को धेरै नै फरक सुनिएको छ पहिलेको नै बेस्ट लाग्यो मलाई त। (अन्यथा नलिनु होला आफुलाई लागेको कुरा भनेको हो है। साथै सफलताको को शुभकामना सम्पूर्ण टिमलाई धन्यवाद।)
मेरो कमेन्ट लाई अन्नेथा नलिनु होला तर पहिला बजार ल्याउनु भएको ओर्जिनल जस्तो खासै राम्रो सुनियन (सफल्ता को सुभकामना सबै टिमलाइ )
yes sure Vocal Modify नगरेको भए ।
@@reshambc2207 तेहि त पहिला कै राम्रो सुनियको थियो
कुरा बेल्कुल सहि छ है 😂
सहमत
🎉sahi kura agree
नेपाली मौलिकताको सन्मान !!! सावित्री दिदी लाई यहा सम्म लेईदिने टिम र सहयोगी लाई धेरै धेरै धन्यबाद !! सफलता को शुभकामनाएं!!!
अति मन छुने गीत सबै कलाकार तिम लाई धेरै धेरै शुभकामना छ नयाँ गीत ले छितै बजार मा सफलता पाउस ❤️❤️🇳🇵🇳🇵🇳🇵🎉🎉🎊🎊🎊🎀🎀🎀
मैले पनि धेरै चोति सुने तर भावुक भयो मेरो मन्न हजूर जति चोटि सुन्छू तेटिनै चोति रूयकि छु हजूर अतिनै मन्न छून्नछ हजूर 🙏🙏🙏💐🙏 भावुक छू हजूर 😭🙏💐
स्वर अर्गानिक आएन मिक्सिङ अलि धेरै नै भयो
सफलता शुभकामना ।
अत्यन्त सुमधुर स्वरमा सजिएको कर्णप्रिय मौलिक गीत। सफलताको शुभकामना साथै सम्पूर्ण टिमलाई धन्यवाद।🌹🌹
ल यो साबित्रा परियार दिदिको गित लाई पनि viral गरिदिनुपर्यो।❤🎉✨
धेरै राम्रो छ सर अरु को भलो चाहने
हरुलाई राम्रा छैनन त अरु को प्रगती मा दाहा गर्ने हरु ❤❤❤
यों दीदी कों कल गला लाई समन 🙏🏼🙏🏼🇳🇵छा हाई आनी ईश्वर सरा लाई पनी धैरैई धैरैई ध्यान बाद छा यों ❤❤❤
धन्यवाद
किन पहिलाको जस्तो ओरिजिनल आवाज सुनिएन र ? इडिट नगरेको आवाज राम्रो है । सफलताको शुभकामना 🙏
धेरै राम्रो शब्द संकलन दिदी को स्वर पनि सारै मीठो छ भिडियो धेरै राम्रो बने को छ सम्पूर्ण लाई धन्यबाद सफलता को शुभकामना....🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤
आहा कती मिठो मौलिकता मा आधारित सावित्रा परियार को यो आवाज मा सजिएको योगीत मा मनै छुने अति मार्मिक शब्द ले सिंगारिएको छ । गाउँकी सोझी गरिब तथा कलाकी धनी चेलीलाई सम्मान जनक यो अवसर प्रदान गर्नुहुने सम्पूर्ण टिम लाई हार्दिक आभार व्यक्त गर्दै यो गित करोड क्लबमा पुगोस अनि साबित्रा दिदीको काँचुली फेरिएको देख्न पाउ भनी भगवान सँग प्रार्थना गर्दछु🙏🙏🙏💘💖❤️
बधाई छ माइजु सफताको शुभकामना ❤❤
ओरिजिनल गीतमा भएको मिठास कतै हराएको आभास भयो । गायिकाको स्वतन्त्र गायन नभएर केही सांगितिक नियमको परिधिभित्र बाँधेर गाउन लगाएपछी स्वतस्फुर्त आएको पखेराको रचनामा पनि शहरीकरण हुन्छ भन्ने गतिलो उदाहरण हो यो । सङ्गित स्वतन्त्रतामा फुल्ने फुल हो भन्ने सत्यता छिपाउन सकिदैन । सफलताको शुभकामना ।
भावनाहरुसॅंग जोडिएको चसक्क बिझाउने कति मिठो गित छ ।
शुभकामना आमा अनि सम्पुर्ण मिहिनति टिमलाई…🎶🎺🎶
मैले पहिलो चोटि यो गित बिना सङ्गित सुन्दा मनमा छुटै तरङ्ग आएको थियो मनमा हलचल आखामा आशुँ कानमा त्यो शब्द दिमाखमा त्यो बालापन अनि एउटा अग्लो भिरको ढुङ्गाको बसेर एउटा महिलाले आफ्नो दुख ब्याक्त गरेको जस्तो felling हुन्थो तर अहिलेको music ले केहि गर्न सकेन
जे भए पनि साबित्र दिदिलाई मौका दिनु भयो शुभकामना र धन्यवाद 🙏🙏🙏
यो भन्दा पहिलेको नै केही गुणा मीठो लाग्यो
होनि है
सफलता सगरमाथा सम्म पुगोस् सावित्रि दिदी ,त्योभन्दा पनि तपाईलाई भाईरल बनाउने hbnसर लाई धेरै बधाई छ
शुभकामना याे टिम लाइ❤❤❤🙏🙏🙏
हार्दिक बधाई तथा सफलताको शुभकामना मिठो छ तर पहिलेको सल्लेरी जस्तो अहिले को सल्लेरी अल्लि नभयको हो की भन्ने अनुभुति महसुस गरे है मैले त 🙏🙏❤️❤️
दिदिको मात्रै भए कति राम्रो हुदो हो ।
स्टुडियो रेकर्डिङ र मिक्सिङ्गले झन मौलिकता हरायो त्यही साबित्रा दिदिको एकल भोइसमा साह्रै राम्रो थियो 🙏🙏🙏🙏🙏
पहीला दुइ लाईन को सोर मा साहरै राम्रो थीयो ईसोर सर मिक्सिंग धेरै भयछ अल्ली नमजा भयो
.
L😊
🎉
P
@@HimKumariGurung-vi3ll000000000⁰⁹00⁹9ⁿ90⁰99999999999999099999099999099999999⁹9⁹09999900009999 100 0000099099099909000999 100 pp ⁹99⁹99999999999999999999999999999999999999999999999999999999999999999999900000000000000000000000000000000000000000000000000000000000000000000000000000
यति को प्रगति गर्नु भनेको सानो तीनों होइन सफल्ता को सुभ कामना
पहिलाको आबाज सर्बउत्कृष्ट थियो
❤❤❤
Nepoallasfok❤@@Jyotithakuri-zd4or
अति सुन्दर बनेको छ गीत।।सफलता को शुभकामना सम्पुर्ण टिम लाई
हाम्रो गाउँ घर को मौलिक भाका सारै राम्रो छ ल बधाई छ दिदी लाई
जति पहिले सुन्दा मजा थियो यता त अल्लि खल्लो खल्लो भएछ। दिदिकै स्वर हो त जस्तै 🤔🤔
ओरजिनल आबाज 100×राम्रो थियो खल्लो लायो
स्टुडियो रेकर्डेड भन्दा पहिलेको मार्मिक र मन छुने स्वर सुनिएको थियो धेरै मिक्शिंगमा मेहनत गर्दा झन् मौलिकता मरेर गएछ, सफलताको सुभकामना
दिदीलाई सफल्ताको सुभकामना
So beautiful song ❤
पहिले जे थियो त्यो अहिले छैन राम्रो त लाग्यो तर आबाज अलि कता कता हराए जस्तो छ अहिले❤❤🎉🎉🎉
सुपर हिट अति सुन्दर राम्रो छ है हजुर हो लु सबैलाई धेरै बधाई छ वाव
पहिलेको जस्तो फित्तिकै छैन। मिकसिङ्गको पछि लाग्दा मौलिकता हराएर गयो। जेहोस सम्पुर्ण तिमलाई शुभकामाना।
निकै राम्राे लाग्याे हामी गाउले भेसलाई समेटेकाे गित बधाई छ सम्पुणलाई
सबै कुरा ठिक छ ❤
सुरु को बाजा सुन्दा मलाइ नि घर पुगेर बिहे गर्न मन लाग्यो 😂❤❤❤❤ सम्पुर्ण टिम लाइ सफलता को सुभकामना🎉🎉❤❤❤
सफल्ताको शुभकामना सम्पुर्ण टिमलाइ
नेचुरल र रेकर्डिङ स्वरमा निकै फरक आएछ। Anyway best wishes team
बिना मिक्सिङ मा अझै राम्रो सुनियको थियो है audio ! सारै मौलिक शब्द लय मा सुमधुर स्वर ! बधाइ तथा शुभकामना !
अहिलेसम्मकै उत्कृष्ट पन्चेबाजा लोकगीत लाग्यो । सफलता को सुभकामना
Kati ramro ❤❤❤❤❤
हामीले पहिलेनै अडियो सुनेको हुनाले भिडियो मा दुरुस्तै अावाज सुनेनौँ , तैपनि राम्रै लाग्यो सम्पूर्ण मिहिनेती टिमलाई सफलताको शुभकामना । 🙏
Aaha❤❤❤❤❤
पहिला को जस्तो लागेन पहिला कति राम्रो थियो त्यो दिदी को गित नै बिगृयो पहिला कति मौलिक थियो तेस्तै हुन्छ कि भनेको भएन
यो भन्दा ओरिजिनल अर्गानिक आवाज त पहिलेकै थियो रेकर्डिङ गर्दा त्यति नेचुरल सुनिएन हजुर
लय अलिकति मोड्नु भएछ ।सफलताको शुभकामना है❤❤
Wow Kate ramro geet
Congratulations 🎉🎉 आमा लगायत सम्पूर्ण टिम लाई अाहा❤️👏👏🙏🙏👌👌
हजुर हरुले गरेको मेहनत एक्दम राम्रो छ
अरुले दियेको सुझाब लाई राम्रो रुप मा लिनुहोला किनकी दर्सक नै ।सब्थोक हुन।सुभ कामना🎉
हरेक कलाकार को लाइभ र रेकर्डिङ मा फरक हुन्छ साबित्रा दिदिको पनि त्यही भएको हो पहिलो गीत भएर स्टुडियो भित्र डराउनु भएछ😊😊जुन भाइरल भएको गीत डोमि थियो लोकप्रीय बन्यो ओ मिक्सिङ गर्दा झन डरायझै सुनियो ठिकै छ दिदिलाइ शुभकामना अब गाउदा बबाल गाउनुस🎉🎉🎉🎉
धेरै धेरै शुभकामना सबै जनालाई धेरै राम्राे छ गित दिदि को
🙏🌹अती सुन्दर गित साबित्रा बहिनीको बधाई तथा शुभकामना सम्पुर्ण तिमलाइ🙏🌹
आहा कति राम्रो गित हो सबै टिम लाई धेरै धेरै बधाई तथा शुभकामना छ ❤❤
पुरानै पन्चेबाजा टिक थियाे अहिलेकाे यति राम्राे लागेकाे छैन ❤❤
Wow great only miss gharai muni Salleri ko ban vanda Sallako ban dekhaunu parne 🎉
कति वटा च्यानलमा छ यो गीत चाहिएको गरौं पाइएको नगरौ शुभकामना चेली लाई आज भाइरल भोलि गुमनाम गराउँछन् यो भइरहेको हुँदै आइरहेको पनि हो त्यस्तो नहोस्
Congratulations bhai ani Safaltako subhakamana entire team lai ❤️❤️❤️
तपाईहरुले साबित्री दिदीको कलाको सम्मान र संरक्षण गरिदिएको काम धन्यवाद दिन लाएक छ तर गित चाहि पहिलेकै एउटा टुक्का ठिक थियो ।त्यो Orgionality र Organic पन आएन ।❤❤
Official भन्दा first clip धेरै राम्रो थियो।शुभकामना छ दिदिलाइ👏👏🙏
पुरानो जस्तो यो गीत फितिक्कै राम्रो लागेन , कोशीसको लागि धन्यवाद
आहा सारै मन छुने गित सफलता को शुभकामना छ सम्पुर्ण टिम लाइ
Aila samma Kai sabai Vanda ramro baja ko geet ❤❤❤❤❤😊😊safalta ko dharai dherai suvakamana xa yo Team lai❤❤❤❤
lai
मलाई मन परेन । डिजिटल गर्दा स्वादै हरायो। नो गूड।
गर यस्तो इतिहास भएको रूपमा दिने विकास गरे हो 🎉😂❤
नेपाली संगीत क्षेत्र फिल्म क्षेत्रको काम नै यही रहेछ। राम्रो कुरालाई नराम्रो बनाएर बनाएर प्रस्तुत गर्ने राम्रो गाउने कलाकारलाई नराम्रो बनाएर गाउन लाउँछन्। राम्रो अभिनय गर्ने कलाकारलाई नराम्रो बनाएर अभिनय गर्न सिकाउँछन्। निर्देशकहरु अचम्म लाग्छ मलाई
अति मिठो सबै टिम लाई हादीक बधाई
पहिलाको एक एक तुका जस्तो राम्रो भैदिएको भए कति उजल हुदो हो कतिनी चित्त बुझेको छैना🙏🙏🙏❤️❤️❤️❤️
पहिले गायको झै खुलेर सोही स्केल मै गाउन दियको भय अझै राम्रो सुनिन्थ्यो होला।शुभ कामाना हजुर💐💐
Suruma suneko jasto swar navaepani ramro sampurna teamlai badhai tatha best of luck🎉🎉🎉🎉🎉
सारै राम्रो लायो मलाई त यो भिडियो
धेरै नै मार्मिक सब्द तथा सोरको धनि ईसोरसिङ दाजु सम्पुर्ण तिम्लाई बधाई छ धेरै नै मन छुनि गित ❤❤❤❤❤❤❤❤
पहिला सुरुमा सुनेको सोर ले मन छोयेको थियो अर्गानिक थियो त्र यो रेकडिङ पछि सुन्दात सारै खल्लो लाग्यो गल्ती भये माफी पाउ 🙏🙏🙏🙏
अति मिठो जादुमयम स्वर आमा को मत अहिले सम्म 100चोटि हेरिसके हेर्दा हेर्दै बरबर रोय❤❤❤❤❤❤ भा 2 पनि यस्तै छिटो निकालिदिने होला प्रतिक्षा मा बसेको छु सबै लाई मेरो 2🙏🙏🙏🙏 हात जोडेर नमस्कार miss you all Amma li aaja dhari Maya
Socheko jasto video rw lay vayan jasto lagxa malai hai❤❤❤
Sabda dherai ramro xa
जुन स्वर पहिला आको थियोे त्यो स्वर अहिले नआको अनुभव भो तथापि सबैलाई धेरै धेरै शुभकामना 🙏🙏
ल बधाई 🎉🎉 छ सम्पुर्ण लाई
कस्तो मिक्षिङ्ग गर्या यार तेत्ती मिठो netural स्वर खत्तम पारे यो बाजा मा😊
धेरै राम्रो बन्र्को हो छ सल्लेरि को बन❤❤
एक दम मिठो arganik🙏🏻 गित अनि अमृता दिजु को आवाज को त मा ठुलो फ्यान हो