Timro Ta Yo Duniya Chha • Khem Century & Puja Pariyar Devendra • Rina • Anish तिम्रो त यो दुनियाँ छ
HTML-код
- Опубликовано: 7 фев 2025
- Presenting New Nepali Song Timro Ta Yo Duniya Chha by Khem Century & Puja Pariyar Cast Devendra Bablu/ Rina Gurung & Ram Bahadur Chhantyal only on Shubharambha Digital's official RUclips channel.
Shubharambha Digital Presents:- New Nepali Sad Song 2080/2023
01. CRBT NTC - 0856140 PRBT NCELL- 70296869
कता छौ र मेरी डल्ली
02. CRBT - 0856143 PRBT - 70296875
तिम्रो त् यो दुनियाँ छ
03. CRBT - 0856142 PRBT - 70296873
सोध्छ मन ले नाना भाती
04. CRBT - 0856141 PRBT - 70296871
न त रोजे बैस मैले न त रोजे पैसा
----------------------------------------------
|| Timro Ta Yo Duniya Chha || तिम्रो त यो दुनियाँ छ ||
#Timrotayoduniyachha
#Khemcentury
#PujaPariyar
#devendrabablu
#Rinagurung
#Paishasangabaisasateu
#NewnepaliSong2080
#NewSong2080
#Katachhaurameridalli
#kerutheuratimimajhai
#anishdawadi
#rambahadurchhantyal
#tandukhchhanimeromandukhchhani
----------------------------------------------
♬ Vocal:-
Khem Century @KhemCenturyOfficial
Puja Pariyar @PujaPariyar
♬ Lyrics:-
Dipak Pokhrel
♬ Music | Hookline :-
Anish Dawadi @ParbatiDevkota-u4n
♬ Arrange:-
Binod Bajurali
♬ Recordist:-
Gobinda Parajuli
Sagar Bajurali
♬ Vocal Edit:-
Rajendra Bajurali
♬ Mix | Master:-
Khadak Bajurali
♬ Studio:-
Studio Malashree
♬ Dholak | Tabala | Madal:-
Meghraj Lungeli
♬ Basuri:-
Gopal Dev Bishwokarma @gopaldevghatani3090
Ratna B.K @RatnaBKUtsukratnabk
♬ Sarangi:-
Dharma Gandharva
🎬️ Video Credits:-
🎬️ Story | Director :-
Bishal Ghimire
🎬️ Cast:-
Devendra Bablu
Rina Gurung
Ram Bahadur Chhantyal
🎬️ Cinematographer:-
Ram K.C & Team
🎬️ Edit | Color:-
Sujan Koirala
🎬️ IT Support:-
Rajendra Aryal
🎬️ MUA:-
Raj Kumar Gurung
🎬️ POST PRODUCTION:-
Art Cine Studio
♬ 🎬️ Audio | Video:-
SHUBHARAMBHA DIGITAL MUSIC PVT.LTD.
9849141880
♬ Lyrics In English Roman :-
Male Thego
Yati Ta Man Ro Chha Mayalu
Timro Ta Yo Duniyachha Chha Mai Dukhiko Ko Chha Mayalu
Female | Thego
Mero Ni Man Rochha Mayalu
Timlai Samjhi Runi Raichhu Pagal Jastai Huni Raichhu Nabhanan Ko Chha Mayalu
1. Paisha Sanga Baisa Sateu (Male )
Sojho Rukhko Jarai Kateu
Man Dukhchhani Mero Tan Dukhchhani Mero ( Female )
Nalagau Bachan Malai Jhan Dukhchhani
2. Ke Runtheu Ra Timi Ma Jhai ( Male )
Birseu Ki Yad Aauchha Ajhai
3. Sodhchha Manle Nana Bhati (Male )
Yad Napathau Malai Ghati
Haso Harayo Mero Khusi Harayo (Female )
Karimaile Khelyo Khel k k Garayo
4. Kata Chhaura Meri Dalli ( Male )
Bhautarinchhu Galli Galli
Na Ta Roje Baisa Maile Na Ta Khoje Paisha (Female )
Karimaima Lekhya Kura Bhognai Parne Raichha
5. Bhagya Futyo Paryo Talna (Female )
Saki Chhain Paran Phalna
________________________________________
✔ Email : Shambhukunwar67@gmail.com
►Subscribe us RUclips
/ @shubharambhadigitalmusic
►Find us on Facebook :-
/ singershambhukunwar
►Twitter:- / shubharambha67
►Audio/Video Available Only On Shubharambha Digital Music Pvt. Ltd.
►All the Audio and Video rights of this Music Video is owned only by Shubharambha Digital Music Pvt. Ltd.
Contact us at:- +9779849141880
खेम दाजुको स्वर मै जादु, शब्द उत्तिकै मार्मिक ❣️ Audio/Video सबै पक्ष एकदम दमदार ❤ यहॅा सम्म ल्याउन खटिनु भएका समस्त युनिट लाई हार्दीक बघाई तथा शुभकामना 🎉
🎶 जय गित जय संगित 🎶
❤❤❤
💐💐💐💐👏👏❤️🌽🌽
Malai pani khem bhai ko geet sarai maan parxa
😊😊
@@DeepakPokharel-e5n
😅Y
नमस्कार सबैमा म देबेन्द्र बब्लु यो एक गज्जबको सृजनामा जोडिन पाएकोमा म एकदमै खुशी छु । टिममा रहेर साथ दिनु हुनै सबैमा आभार सहित गित मन पराईदिनु हुने सबैलाई धेरै धन्यवाद ।
धेरै राम्रो अभिनय my favorite dai🎉❤
बबाल
Devendra sir🙏 ma ta parkhe ko parkhei Xu hjr ko dherai chale ko song hjr ko voice yo geet ra mauri ful ko rasai maa kati ramro suhauthyo. हजुरको आवाज मा यस्तै दोहरी गीत सुन्ने मन छ ❤❤🎉big fan❤baitadi ghar, haal Saudi Arabia
@@bhupendrasangam❤
खोज्दा खोज्दा आज बल्ल पूरा भो यो गीत हेर्ने धोको मन मुटु नै छुन्छ साच्चै नेपाली लोक गीतले अग्रिम सुभकामना करोड क्लब मा पुगोस् यो गीत नि ❤❤❤
Name😊😊😊😊😊
उत्कृष्ट शब्द र स्वर मिलेर बनेको गित बधाई छ सम्पूर्ण टिमलाई ❤
नमस्कार म पुजा परियार मेरो समेत श्वर रहेको तिम्रो त यो दुनिया छ गितलाई सबैले माया गरि दिनु भएकोमा सबै दर्शक श्रोतालाई कृतज्ञता ब्यक्त गर्दछु । हजुरहरुको माया स्नेह नै हामी कलाकारहरुको प्रेरणा र उर्जा हो । सबैलाई मुरीमुरी आभार प्रकट गर्दछु ।🙏🙏🙏
ruclips.net/video/iOZhla3wO80/видео.htmlsi=dXN5oCNNs9Ac6KB4
❤❤❤
Nice ❤❤❤❤❤❤ agadi baddhee jaju nanu mero aasirbsd xa
कोईलिको जस्तै छ हजुर को भ्वाइस
❤❤🎉
यो गित सुन्दा सुन्दा कति बेला आँसु बग्छ पत्तै पाउदिन 😭😭😭प्रत्यक शब्द शब्द अनि अनि खेम दादा को सोर ले मुटु मा हान्छ्😭😭करोड कल्ब मा जाओस यो गित सुभकामना सबै टिम लाइ🙏🙏🙏🙏
🥺😭😢 same
आहा कति मिठो गीत, लय/शब्द अति मार्मिक छायांकन पनि धेरै राम्रो लाग्यो सफलता को शुभकामना !🙏
Aaha Kati Mitho Geet
यस उत्कृष्ट मार्मिक गीतले सफलता संगै इतिहास पनि रचोस्।
जिवनका कयौ सपनाहरु मध्ये तिमिसँगको न्यायो सामिप्यता सहितको साथ करोडौ खुसिहरु भन्दा माथी सधै रहिरहने छ।
आहा ! सारै राम्रो गीत अनी भिड़ियो छिट्तै करोड़ कल्ब मा पूगोस सफलताको सुभकामना खेम दाई सम्भु दाई अनी सम्पूर्ण टिमलाई .!!!🎉💝💐
खेम जि को हर गितमा मौलिकता हुन्छ तेसैले जुन गित जतिनै सुने हेरे पनि मन बुझ्दैन यो गीत बोल शब्दमा झन येस्तो जदु छ हर कोइको मन मुख्मा सहजै आउछ हाम्रो नव गाइक जिउले पनि येक्दमै सरल गौउनु भकोछ यो गित्ले मर्महित नहुने कोइ छैनन् सगरमाथा उचाई चुम्न सफल होस मेरो येहि शुभकामना छ
गीत सारै राम्रो छ
तिम्रो तँ यो दुनिया छ मै दु खि को छ मयालु ❤
खेम सर पुजा ज्यु को सोर ले सब को मन मा बस्न सफल गित बनेको तर भिडियो अडियो फाइनल ल्याउनु पर्नी थियो किन भनी गित अतिले मन पर्नु भयो गित तात तातो हुन्दा अलि धरै भिउज जानी थियो तर पनि सुभ कामना दिनाइ न सोचेको भिउज जाउश म गायक अर्जुन बि सि 🙏🙏🙏🙏🙏🙏🙏🙏
सारै राम्रो गित बधाई तथा सफलताको धेरै धधेरै शुभकामना सम्पूर्ण टिमलाई
पुजा जि को स्वोरको fan भैयो है साह्रै मीठो गाउनु भयो खेम bro त लोक गीत को बादशाह भै हाले धेरै राम्रो टीपीकल लोक गीत wow keep it up team.
साह्रै मिठो र मार्मिक गीत ल्याउनु हुने सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना ❤❤❤
लोकगितका बादशाह खेम सेन्चुरीका हरगितले दर्शकको मन जिते छ।सफलताको शुभकामना खेम जि अनि सम्पूर्ण टिमलाई 🙏🎼🎶
आहा अति मीठो गित सफलताको सुभकामना सम्पूर्ण टीम लाई 🎉🎉
खेम सेन्चुरी जुनसुकै गित उत्कृष्ट बधाई छ सबैतिमलाई❤❤
खेम सेन्चुरीको जादुमयशवरलाई सदैम सम्मान छ🙏🏼❤
Right song
गीत सम्पूर्ण पक्षबाट राम्रो र मर्मस्पर्शी बनेको छ -खेम सेन्चुरी यो समयको मलाई मन पर्ने गायक हुन् -पुजा परियारको स्वर पहिलोपटक सुनेँ -मिठाे लाग्यो ।देबेन्द्र बब्लुकाे अभिनय मनले खिचेर राख्यो -बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई ।💐💐
खेम सेन्चुरी लाेक दाेहाेरि गीत का राजा हुन स्वर संगीत उहाँको धेरै राम्रो हुने गर्छ धेरै धेरै सम्मान खेम सेन्चुरी ❤🎉
अडियो सुन्दा नै साह्रै मन परेको गीत ❤ सफलताको शुभकामना ❤️
नमस्कार म यस गीतको सम्पादक तथा रंग संयोजक सुजन कोइराला ❤❤🙏🙏
तपाइहरुलाई हाम्रो टिमले गरेको काम कस्तो लाग्दै छ? आफ्नो प्रतिक्रिया दिनुहस ❤🙏🙏
ल बधाइ छ मित्र ❤🎉🎉
Sujan ji sari ramro lagyo ❤❤❤❤❤
❤❤❤
Wow Dami
धेरै राम्रो छ यो गित
आहा आशु आयो😢 कति मिठो गित,, सबैमा शुभकामना।।
खेम दाजु हजुरको स्वर मा जादु छ सबै मा सुभकामना
शारै शुमधुर अनि मार्मिक शफलताको शुभकामनम❤❤❤❤
अत्यन्तै उत्कृष्ट ।। हाम्रो पाल्पाली दाइ दिपक पोख्रेलको शब्दमा सजीत गीतलाई पुर्ण सफलताको शुभकामना🎉🎉
के बयान गरु कुनै शब्द छैन ।
निकै मार्मिक नेपाली लोक दोहिरी गित ।❣️
आहा कत्ती राम्रो गित सफलता को सुभकामना
आहा जति सुने पनि धित नमर्ने मन छुने गित सफलताको शुभकामना सम्पूर्ण टिमलाई ❤❤❤🎉🎉
गित पनि सबै मेरै लागि बनेको जस्तै लाग्छ कति मिठास छ यो गितमा 2:58 सफलताको शुभकामना सम्पूर्ण टिममा❤❤❤❤❤❤
गायक गायिका लगायत सबै टिमलाइ हार्दिक बधाइ । सफलताको शुभकामना ब्यक्त गर्दछु ।
❤❤
धेरै राम्रो छ गित तर सबै गित राम्रो छ
आहा मनै छुने सृजना बधाई सङ्गै साङ्गितिक सफलताको शुभकामना पुजा दिदी अनिश दाजु रिना बहिनि लगायत सम्पूर्ण टिमलाई
👍🙏🤝म नवलपुर बाट सारै मन पर्छ लोकदोहोरि गित यो त झन मनखानि गित पो हो ❤❤म लोक पारखी 🌹🙏👍🤝❤️🌹
हार्दिक बधाई छ मेरो प्रिय अनिश दवाडी दाइ खेम दाइ पुजा दिदी सम्पुर्ण टिमलाई हार्दिक बधाई छ ❣️❣️🙏🙏🙏
जादु मय स्वार को साथमा उत्कृष्ट शब्द अति नै मिठो छ सफलताको अनगिन्ती शुभकामना होल टिम लाई
अाहा यो गित you.tube मा हेर्न र सुन्न हतार म जस्तो कति साथि हुनुन्छ लाईक गर्नुस ल❤😍😍😍😍
Khem century को song ले मलाई डिप्रेसन हुन बाट बचाको छ
लोक भाका मन पराउने मन हरु पक्कै पनि यस गित को लय र स्वर सुन्ने मा हाजिर हुनुहुनेछ र यो गित मन पराउनेले यस कमेन्टलाइ पनि आफ्नै ठान्नु हुनेछ❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आहा खेम सेन्चुरी दाई को big fan ले जत्ति यता है
अडियो सुन्दा नै धेरै मन छोएको ♥️सफलताको सुभकामना ♥️साच्चिनै मेरोलागि होला यो गित💔💔 😭😭
जय गित जय नेपाली सङ्गीत सफलताको कामना सारै मन छुने मार्मिक छ।
अत्तेन्तै मन छुने गित😊 ❤❤❤❤ voice झन सारै मीठो ❤❤❤ को को साथी हरुलाइ मन पर्यो यो गित एता हाजिर हौ त....?
❤❤❤❤❤❤ सयै चोटी हेरेर पनि कहिलै नथाकने कसतो ❤❤❤❤❤❤मरमिकि हो हजृर❤❤❤❤हजृर सधै यसतै भिडी यो हेरनलाई❤❤❤❤❤पाउ हजृर❤❤❤❤❤❤❤❤❤❤❤
आहा कति मि्थो गित सबै तिम लाई शुभकामना 🙏🎶🎶
हरेक चोटि सुन्दा मन भक्कानिन्छ😥😥😥 खेम सेन्चुरीको सबै गितहरु मेरो मन मुटुमा बस्न सफल हुन्छ अझै सफलताको कामना गर्दछु🎉🎉🎉❤
🎉🎉😢😢जिवन मा मेल खान सक्ने 😢गित
❤❤❤chadhi nai safaltako shikhar MA pugos good luck 🎉🎉🎉🎉
म खेम भाईको ठुलो फ्यान हु । उहाँ को जुनसुकै गित मलाई मन पर्छ ।
आहा क्या मन छुने गीत छ खेम दाजु संसार नैं भुली सांगीतिक मोहमा डूबु डूबु लाग्यो ।
अहिलेको मार्मिक मौलिक गितआशु आउने जतिसुनेपनि मनसानत नहुने खेम भाइ पुजाबैनिको मिठोआबज सफलताको शुभकामना
गित भनेको यस्तो हुनु पर्छ नेपाली मौलिकता लुकेको congacutoon da khem सेन्चुरी
आहा कति राम्रो गित सफलता को शुभकामना सम्पुर्णमा 🎉❤❤
धेरै मन परेको गित ❤
जतिसुकै सुन्द झन धेरै सुन मन लाउने गीत
नमस्कार खेम जि हजुर को गित धेरै राम्रो लाग्छ हाल म सुर्खेत बाट है मेरो नाम उदय नेपाली यस्तै यस्तै हजुर को गित सुन्न मन लाग्छ ❤❤❤आउदा दिन हरु मा पनि यस्तै गित सुन्न पाउ भन्ने आसा राखेको छु
सम्पुर्ण सङ्गित प्रेमीहरुको मन जित्न सफल गित ❤
गित निकै उत्कृष्ट बनेको छ त्यसैमा अत्याधिक बहुप्रतिभाशाली हुनहार कलाकार आदरणीय खेम सेन्चुरी को मिठो स्वर मा सम्पुर्ण परिवार लाई शुभकामना ❤❤❤
खेम सेन्चुरी को स्वरमा जति छन् सबै गित धेरै मनपर्छ जादुमय स्वर खेम सेन्चुरी भाइ साथै सम्मपूर्ण टिमलाइ बधाई साथै शुभकामना छ🙏🙏🌹🌹❣️👍👌
याे गितले मेराे जिबनमा मेल खाना पुगेयाे दिनकाे दस चटि सुनेर्अ पनि मन भर्रिनअ मेराे एक दम राम्रो छ❤
omg कति दामी गित video बधाई छ सबै तिम लाइ
आहा राम्रो छ ❤❤❤❤❤
धेरै राम्रो गित सारै मन रुवायो।सलाम छ सबै कलाकार मित्रहरुलाइ।
यो गित धेरै मन पर्यो त्यस माथी खेम सेन्चुरी दाइ का गित अति मन पर्छ सबै टिम लाई शुभकामना
खेम सेन्चुरी fan hajir hum hai
मेराे मन मुटुमा बस्न सफल गित जति सुन्दा पनि मन नअघाउने ❤❤❤❤❤❤❤
आहा कति मिठो गित। पर्खाइमा बसेको थिय बल्लमन सान्ति यो ❤❤
❤मेरो त मन मुटु भक्कानिन्छ खेम जि भावुक बनाईदिन्छ।एस्तै एस्तैअरु पनि सङ्गीत गित सफल बनाउदै जानु।सम्पूर्ण टिमलाई विशेष धन्यवाद ❤
हरेक शब्दले मन छोएको छ,असाध्यै राम्रो बनेको छ Music Video ❤❤
आहा कती राम्रो गीत सून्दा सारै मन रोयो 😢😢😢😢😢 सम्पूर्ण कलाकार हरूलाई धेरै धेरै धन्यवाद छ ❤❤❤❤
आदरणीया प्यारो मित्र खेम ज्यु अनिस ज्यु लगायत सम्पुर्ण कलाकार ज्यु लाई धेरै धेरै शुभकामना सारै मिठो गीत अनि भिडियो ❤❤
खेम सेनचुरी दाजी हजुररको यो जादुमय आवाजलाई मेरो सधैँ सम्मान छ है❤❤
लाखौं को मन मुटु म बस्न सफल संगीत सारै मिठो गीत ❤❤
जय गित जय संगीत
कति मिठो लय, कति मिठो कथा हेरिरहु अनि सुनिरहुँ लागिरहने❤❤
नमस्कार 🙏हजुर को गित आसध्यै राम्रो हुनुहुन्छ हजुर गित लाई धेरै धेरै शुभ-कामना 💖💖💖🌹🌹💞💞
अत्यन्तै मार्मिक गीत जति सुनेपनि धीत नमर्ने
यो गीतलाई सफलताको शुभकामना 🙏
मलाई सारै मन परेको उत्कृष्ट मार्मिक गित बधाई छ सम्पुण टिमलाई सफल्ताको शुभकामना।🎉❤❤
Sarai mitho maan chune geet, huge fan Khem century 🙏, congratulations to whole team 👏🏼👏🏼👏🏼
😭गित संगीत भन्ने चिज,यी सब काल्पनिक हुन,तर कसै-कसैको जीवन घटेको यथार्थसंग मेल खान पुग्दा खाट बसेको घाउमा पुन:सियोले कोप्दै नुनचुक छर्के जस्तो भो,यस गितको सर्जकलाई र गायकलाई हृदय देखि धन्यवाद!
जादुमय स्वर छ होइ खेम सेन्चुरी दाइ अजै पनि सफलता को शुभकामना ❣️🙏
Khem ji ko aawaj mala rahe ko Anish dawadi ko sangit ma rahe ko yo marmik geet lai sabai ke Maya gardinu hola hai malai ta Sarai man. Paryo ❤❤
मेरो जिन्दगी सँग मेल खायो यो गितले 😭😭😭😭😭😭😭😭😭😭
नमस्कार म गायिका रमिला बुढामगर जती सुते पनि झन सुनौ सुनौ हुने एक दमै राम्रो अडियो भिडियो ❤ करोडौं कल्ब मा पुग्न सफल होस सम्पुर्ण टिम लाई सुभकामना 🙏
मिठाे गित❤ सफलताकाे शुभकामना ❤😊
एक दम दम्दार यो नेपाली गीत्ले भित्रि मन छोयो सम्स्त कलाकारहरुलाई मेरो मुटु देखि नै सोलुट गर्छु ल 🌋🌋🌋🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️❤️
धेरै राम्रो गीत सम्पूर्ण टिमलाई सफलताको शुभकामना 🎉❤🎉❤🎉🎉🎉
आहा सारै राम्रो हृदयस्पर्सी सिर्जना , बहुमुखी प्रतिभाका धनीहरुमा हार्दिक नमन व्यक्त गर्दै सफलताको शुभकामना !🙏🙏✍️
वाउ क्या दामि गित मनै छोयो हुन त प्रकाश सपुतको कुन चाहि गितले मन छोको थिएन र यो गित ले मन नछोवस बधाई छ प्रकाश सपूत दाइ अझै प्रगति हुँदै जावस 👍️👍️👍️👍️👍️👍️👍️
मनमुटु मा बस्याे याे गित हरेक शब्दले मन छाेयाे सफलताको शुभकामना 🎉❤
आहा!!!!❤❤❤ गीतका हरेक शब्दहरु सुन्दा मन भक्कानीएर आउछ
सम्पूर्ण टिमलाई सफलताको अग्रिम शुभकामना🙏🙏🙏🙏🙏🙏
यो गीत को पर्खाइमा बस्नुहुने नेपाली दाजुभाई तथा दिदीबहिनीहरु यता हाजिर हुम ❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤
Kata😢❤
nikai marmik geet mero jiwan ma mell kahani geet jati sune ni jhitt namarni nice all off you tim👌👌👌👌👌🙏🙏
दामि दामि दामि दामि लाग्यो मलाई त छ सफलता को शुभकामना व्यक्त गर्दछु हजुर को यो गित को सफलता को सिखर चुम्मोस ❤❤❤
प्रतीक्षा मा रहेको गित मिठो छ❤❤❤
बधाइ छ सारै राम्रो गीत मन मुटुमा बस्न सफल गीत ❤❤❤❤
धेरै मार्मिक गित साँच्चिकै मन मुटु छोयो नेपाली लोकदोहोरी क्षेत्रमा येस्ता गित हरु को कमि नहोस् सदाबहार आईरहुन।female version पनि अलि धेरै भको भय मलाई अझै राम्रो लाग्थ्यो।सफलताको शुभकामना सम्पूर्ण टिमलाई🙏🙏
Aaha kati ramro marmik geet ho manaii aananda vyo