नमस्कार । म लक्ष्मण पाण्डेय । मेरो शब्द / संगितमा बिनोद बाजुरालीको एरेन्ज, बिक्रम परियार र शान्तिश्री परियारको स्वर, बिनोद भण्डारीको निर्देशन,अनिल पोैडेल र स्मारिका ढकालको अभिनयमा नया गीत पस्केका छोै । कस्तो लाग्छ सुनेर प्रतिक्रिया दिनुहोला है ।
अत्यन्तै मार्मिक अनि मर्मस्पर्शी गीत सुनी सके पछि यस्तो लाग्यो कि गीत सायद मेरै लागि बनेको रहेछ। त्यसैले एक टुक्का: ❤❤❤❤❤❤❤❤❤❤ 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉 वषाैं पछि यो नजर ठोकिए बोलाउनलाई मुख मै स्वर रोकिए।। एकान्तमा आँसु खसाए😢😢😢
Tiktok मा देखेर हेरेको गित सार्है नै मन पर्यो। निकै मीठो गित को साथ मा भिडियो पनि मार्मिक रहेछ। हुन त आजकल को जमना मा हरेक सामाजिक संजाल देखि माया बस्छ तर हाम्रो यस्तो थियन। यो गित ले धेरै नै बिगत को याद दियो। हाल भारत को तमिलनाडु chennai देखी। congratulations all team❤❤❤❤🎉🎉🎉🎉🎉🎉
वाउ सारै राम्रो मन छुने गित दिन्मा 15 चोटि हेर्दा सुन्दा सुनौ सुनौ लाग्ने र धेरै मनिसको जिन्दगी मा मेल खाने यो गित को प्रातेक शब्द सुन्दा देरै आसु नै झर्ने !😢💔💔😢😢
वाह विक्रम जी वाह यार त्यो विगत त्यो बालापन त्यो सानो हुँदा मिठो माया को सारै यार दिलायो यार यो मार्मिक दोहोरी गीत ले साँच्चै विगत झल्कियो यार। बधाई तथा शुभकामना यार 🎉🎉
सबैको जनाको एक एक टुक्का जाओस् ल 🎉🎉🎉 आज उनलाई बसैमा भेटियो बस्न लाग्या घाउ झनै रेटियो एकान्तमा आँसु खसाएं।। गीत अत्यन्तै मार्मिक र वास्तविकतालाई झल्काउने छ। सफलताको अग्रिम शुभकामना सम्पुर्ण टिमलाई।।।
अत्यन्तै मार्मिक अनि मर्मस्पर्शी गीत सुनी सके पछि यस्तो लाग्यो कि गीत सायद मेरै लागि बनेको रहेछ। त्यसैले एक टुक्का: ❤❤❤❤❤❤❤❤❤❤ 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉 वषाैं पछि यो नजर ठोकिए बोलाउनलाई मुख मै स्वर रोकिए।। एकान्तमा आँसु खसाए😢😢😢 सम्पुर्ण टिमलाई सफलताको अग्रिम शुभकामना 🎉🎉🎉🎉
अति राम्रो शब्द संगीत काे साथै सुमधुर स्वरकी धनी शान्ति श्री परियार 4:21 एबम् विक्रम परियार सम्पूर्ण टीम लाई मेरो तर्फ बाट नमन् 🙏🙏🥰🥰best of whole team good luck 🤞🤞🤞
हजुरको हर एक शब्द हरु मा एक एक रहस्य छ कसरी बयान गरौ सारै मन छुने शब्द हरु छन् धेरै धेरै धन्यबाद हजुर को सम्पुर्ण टिम लाइ उन्नति प्रगति को कामना गर्दछु जय बागेश्वरी माता 🙏🏼🌹🌹🌹🌹🌹❤❤❤❤🇳🇵
नमस्कार । म लक्ष्मण पाण्डेय । मेरो शब्द / संगितमा बिनोद बाजुरालीको एरेन्ज, बिक्रम परियार र शान्तिश्री परियारको स्वर, बिनोद भण्डारीको निर्देशन,अनिल पोैडेल र स्मारिका ढकालको अभिनयमा नया गीत पस्केका छोै । कस्तो लाग्छ सुनेर प्रतिक्रिया दिनुहोला है ।
Beautiful music video ❤️❤️💖💖👌👌🎵🎵
Thank you so much
Nice song👌
Best wishes🎉
अत्यन्तै मार्मिक अनि मर्मस्पर्शी गीत सुनी सके पछि यस्तो लाग्यो कि गीत सायद मेरै लागि बनेको रहेछ।
त्यसैले एक टुक्का:
❤❤❤❤❤❤❤❤❤❤
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
वषाैं पछि यो नजर ठोकिए
बोलाउनलाई मुख मै स्वर रोकिए।।
एकान्तमा आँसु खसाए😢😢😢
❤मन छाेयाे याे गितले।
वाह !बधाई तथा शुभकामना सम्पुर्ण टीमलाई🎉
Thank you dai
राम्रो प्रदर्शन छ यस्तै हरेको जिवनमा घटनाको प्रदर्शन छ
एकदमै राम्रो छ लय स्वर अनि शब्दले मन छुयो
Thank you
Tiktok मा देखेर हेरेको गित सार्है नै मन पर्यो। निकै मीठो गित को साथ मा भिडियो पनि मार्मिक रहेछ। हुन त आजकल को जमना मा हरेक सामाजिक संजाल देखि माया बस्छ तर हाम्रो यस्तो थियन। यो गित ले धेरै नै बिगत को याद दियो। हाल भारत को तमिलनाडु chennai देखी। congratulations all team❤❤❤❤🎉🎉🎉🎉🎉🎉
Thank you hajurlai. Share gardinuhola hai
@@laxman_pandey has hjr
नमस्ते म सागर थापा नेपाली लोक गीत को सम्मान गरौ निकै मार्मिक मर्म स्पर्शी गीत को उच्च मू्याङ्कन गर्दै सम्पूर्ण टीम मा शुभकामना जय गीत जय संगीत
Thank you
मेरै लागि गीत बनेको रहेछ
माया ममता यस्तै रहेछ यो स्वार्थी दुनियाँ मा 😢😢😢
बधाई छ सम्पूर्ण टिमलाई 🙏🏽🙏🏽
सहि भन्नु भो
Thank you
Kati MiTo geet mero ta manaii xoyo Dherai dheraii dhanewad xa sabaii janalai yatimito geet nikaleko ma❤❤
Share garnuhola hai
मलाइ लास्तै मन परेको गित कहि बजेको सुनेको थिए धेरै मन परेको थियो बल्ल आज भेते धेरै खुशी लाग्यो👌❤️
धेरै सफलताको कामना ह्जुरसबै तिम लाइ❤
Thank you. Share garnuhola hai
टिक्टक बाट हेरेर आएको गित सारै मीठो लाग्यो भिडियो पनि उत्कृष्ट शुभकामना सम्पूर्ण टिमलाई❤❤❤
Thank you. Share and support this song.
Dhanyabad hjr 🙏🙏
यो गितले मन त रोयो रोयो आँसु पनि बगे मेरा😢😢
Mayako khoji hoki jasto chha Malai t man paryo❤❤
❤❤❤ आती नैं सुन्दर अनि कती मिठो आवाज मा रहेको अति अति राम्रो अभिनय भयको गित ले मनै छोयो ❤❤ सबै टीम लाई सफल ता काे शुभ कामना हजुर 🙏🙏😥😥
Thank you
कति मिठो गित❤
Thank you. Share garnuhola hai
मन छुने शब्द मा सजिएको गीत अनि भिडियो सारै उत्कृष्ट छ सफलताको शुभकामना ❤❤
Thank you
Aaha सफलताको धेरै धेरै शुभकामना
प्यारो साथि मित्र बिक्रम अावाजको जादुमय कला अति उत्कृष्ट मिठि सबै टिमलाई बधाई 🎉❤
😉
आहा सारै मार्मिक अनि मन छुने गीत सबै टिम लाई अग्रिम सुभकामना🙏🙏
Thank you
बधाई छ 💖💐अाहा अति मिठाे शब्द सङ्गीत र अावाजमा रहेकाे गित सुनेर मन्त्र मुग्द भए जति सुने पनि मन अघाउदैन खै किन हाे👌✍️🎶🎻🎙️🙏🙏🙏
Thank you. Share garnuhola hai.🙏
Aha Kati ramro geet bar bar suni rakhne man lagne 😢😢
Thank you
मेरो बिगत समेटिएको रहेछ 😢
यति मिठो गित ल्याउने सम्पुर्ण टिमलाई सफलताको शुभकामना 💐💐❤️
Thank you. Share garnuhola hai 🙏🙏🙏
आहा कति राम्रो मन छुयो गितले❤❤🎉
Thank you. Share gardinuhola hai
अत्यन्तै मार्मिक अनि मन छुने गित धेरै मीठो सुभकामना सम्पूर्ण टिमलाई❤
वाउ सारै राम्रो मन छुने गित दिन्मा 15 चोटि हेर्दा सुन्दा सुनौ सुनौ लाग्ने र धेरै मनिसको जिन्दगी मा मेल खाने यो गित को प्रातेक शब्द सुन्दा देरै आसु नै झर्ने !😢💔💔😢😢
Thank you. Share garnuhola hai.🙏🙏🙏
अतिनै मार्मिर्क गित अनि उत्कृष्ट अभिनय छ फेरि फेरि पनि हामी दर्शकहरुको सामु मीठो मीठो गितहरु ल्याउनु होला भन्दै सबै टिमलाई शुभकामना 🙏🙏🙏
Thank you
वाह विक्रम जी वाह यार त्यो विगत त्यो बालापन त्यो सानो हुँदा मिठो माया को सारै यार दिलायो यार यो मार्मिक दोहोरी गीत ले साँच्चै विगत झल्कियो यार।
बधाई तथा शुभकामना यार 🎉🎉
यति मार्मिक र मर्मस्पर्शी गीत सुन्दा सुन्दै कतिबेला आँखा बाट आँशु झर्यो थाहै पाइन❤❤किन भने बिछोडको पिडा मैंले पनि भोगेको छु 😢😢😢
🎉🎉
Thank you. Share garnuhola hai
फेसबुक real हेरेको
युटुब मा झरेको!
मन छोयो यो गितले❤❤❤
😘😘😘😘😘
Mero jiban snga mel khne get akdamoi aashu aayo yo get ley. Best of luck your team❤
😘😘😘😘😘😘
सबैको जनाको एक एक टुक्का जाओस् ल 🎉🎉🎉
आज उनलाई बसैमा भेटियो
बस्न लाग्या घाउ झनै रेटियो
एकान्तमा आँसु खसाएं।।
गीत अत्यन्तै मार्मिक र वास्तविकतालाई झल्काउने छ। सफलताको अग्रिम शुभकामना सम्पुर्ण टिमलाई।।।
Thank you
एकदम मन मुटु छुने असाध्यै राम्रो गीत
धेरै खोजेको यो गितलाई आज बल्ला भेटियो
Thank you. Facebook maa share gardinuhola hai🙏
man mai chhune geet raixa hjr ❤❤😘🙏
Thank you
धेरै राम्रो सुनेर सुनिरहु जस्तो देखेर देखिरहु जस्तो संगीत सिङ्गिन शब्द अनि अभिनय🎉 सबै टीम लाई सफलताको हार्दिग शुभकामना🙌
Thaank you. Share and support this song.
Ahaaa kati ramro geet 🙏❤️
धेरै राम्रो निकै उत्कृष्ट गीत मेरो कहानिको लागि बनेको जस्तै लाग्यो यो गीत 🎉🎉🎉❤❤❤
Thank you
शब्द संगीत साथमा कलाकारको आवज अपार छ्😍😍सफलताको शुभकामना सम्पूर्ण कलाकारहरुमा🙏🙏
Thank you
Tik tok ले गर्दा सारै मिठो गीत सुन्न पाइयो गीत मार्मिक छ मन छोयो धन्यवाद सबै टिमलाई यति राम्रो गीत पस्किनु भएकोमा❣️❣️❣️❣️
Thank you. Share garnuhola hai
❤❤❤
Man chhoyo❤😢😢😢
सारै मन छुने गित 10 चोटी सुन्द पनि सुनौ सुनौ लाग्ने र धेरै जनाको जिन्दगी मा मेल खाने यो गित को प्रतेक शब्द सुन्दा धेरै आँसु नै आयो 🙏🙏🙏🙏😢😢😢❤
Thank you
Kati mitho aawaj xa @BikramPariyarOfficial
Safalta ko suvakamana💐
Dherai paxi yati ramro dohori geet Sunna paiyo❤❤
Thank you. Share garnuhola hai
Dherai ramro lagyo anil sir ❤❤❤yastai video liyar aaunu hola suvakamana❤❤
अत्यन्तै मार्मिक अनि मर्मस्पर्शी गीत सुनी सके पछि यस्तो लाग्यो कि गीत सायद मेरै लागि बनेको रहेछ।
त्यसैले एक टुक्का:
❤❤❤❤❤❤❤❤❤❤
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
वषाैं पछि यो नजर ठोकिए
बोलाउनलाई मुख मै स्वर रोकिए।।
एकान्तमा आँसु खसाए😢😢😢
सम्पुर्ण टिमलाई सफलताको अग्रिम शुभकामना 🎉🎉🎉🎉
Thank you
अति नै मार्मिक शब्द अनि लय सफलता को शुभकामना
यो गीतले पहिलेको याद झल्कै दियो😢😢
दामी 🙏❤️❤️❤️❤️ कस्तो यथार्थ छ😥😥
Thank you
सम्पूर्णमा नमन सारै मनछुने भाव बोकेको मर्मस्पर्शी रचना सफलताको शुभ कामना छ है कलाकार मित्र ❤❤❤
Thank you
हजुरको स्टुडियो कुन ठाउ छ हजुर
@@laxman_pandey❤❤❤
@kunwarmohan152 मलाई सोध्नुभएको ? मेरो स्टुडियो छैन । म त जागिरे हो नि। बटोैलीमा बसाई । 😊😊😊😊😊
@@laxman_pandey हजुरलाई नै सोधेको सर गायन सिक्ने बिचार थियो र सर
धेरै मिठास र मार्मिक भाबहरु प्रष्ट बुजिने गित सुन्न पाउँदा धेरै मजा अायो सर🙏🙏♥️
Thank you
सारै मेल खाने गीत ❤❤❤❤
यो गीत का सर्जक श्रष्टा लाई सलुट
Thank you
मेरो जिबनमा भए को यथार्थ चित्रण गर्नु भए को मा धन्यवाद र सफलताको शुभकामना ❤❤❤❤
Thank you
आहा कति मिठास शब्दमा अनि समधुर आवाज अनि कालजयी अभिनय 😘❤️ सफलताको शुभकामना सम्पूर्ण टिम प्रती❤️🙏🎉
Thank you. Please share and support this song
Beautiful music video ❤️❤️💖💖👌👌🎵🎵
यो गितले अतित बल्झायो।
सबै जनालाई धेरै धेरै बधाई छ।💝💝💞💞💜💜💖💖
आहा राम्रो छ है अनिल दा ❤
धेरै पछि सुन्न पाईयो बिक्रम परियार काे आवाज राम्रो छ
यो गित सुनेर पुरानो माया को याद आयो❤❤
अनायसै आँखा रसाए क्या बात मन घोच्यो!!
आहा दमदार अभिनय अनिल पौडेल दाइ 😊🎉❤
जति बेला नि सुनिरहन मन लाग्ने गित आहा हरेक शब्दले मन,मुटु छुन्छ!❤❤ साह्रै राम्रो अनि मार्मिक गित😢 ! शुभकामना!❤️🙏❤️🙏
Thank you
आहा अति मार्मिक ❤जति सुनेनि मलाई त धित मरेन हार्दिक बधाइ तथा सफलताको शुभकामना सम्पुर्ण टिमलाई 🎉🎉❤️❤️😍😍
Thank you for your sweet coment. Please share and support this song
Tiktok मा हेरेर खोजी खोजी सुन्ने र हेर्ने जति ए ta हाजिर हौं त
Thank you
Mee , एकदमै राम्रो छ गीत,,
मनि हु
Ma pani ho ni
Sabda dherai ramro bikram ji ko jhan ramro swor❤❤❤❤
Thank you
आहा अहिलेसम्मकै उत्कृष्ट लाग्यो है यो लोक दोहोरी 🌺❤️
आहा!
tiktok सुनेर हेर्न आएको!सोचे भन्दापनि राम्रो रैछ❤
बधाई छ!
Thank you
अति मार्मिक मिठो गित सफलता को धेरै धेरै शुभकामना ❤❤❤
यति मीठो गीत। सयौ चोटि सुने अझै सुन्दैछु।
😊😊😊😊😊😊
सारै मन छुनेछ गित ,शबद more the 40 time I lessons. धेरै जनाको जिन्दगीमा मेल खाने यो गित❤❤शब्दले धेरै आँसु नै आये😭😢😢😢😢❤️❤️❤️❤️❤️❤️❤️
Thank you
विगत अनि वर्तमान सबै समेटिएको रैछ ।यस्तै हो यो दुनिया अति मार्महिक छ । सफलताको शुभकामना।।
🙏🙏🙏
के भनौ शब्द नै छैन 💕💕💕💕💕💕💕💕 ❤
Thank you. Love and share this song
अति मिठो लय सब्द संगीत आहा ❤ सफलता को शुभकामना हजुर लाई। tiktok भरी यहि गीत गुन्जिरहेको छ यति बेला।
Thank you
अति राम्रो शब्द संगीत काे साथै सुमधुर स्वरकी धनी शान्ति श्री परियार 4:21 एबम् विक्रम परियार सम्पूर्ण टीम लाई मेरो तर्फ बाट नमन् 🙏🙏🥰🥰best of whole team good luck 🤞🤞🤞
Ekdam ramro xa geet, sabai team lai safaltako subakaman
Thank you
यति राम्रो मारमिक गित ल्याउनु हुने सम्पुर्न टिमलाई धन्यवाद
Thank you. Share and support this song.
दामी छ अनिल भाइ बधाई छ सम्पुर्ण टिमलाइ 🎉
Woww nice song safltako suvkamana👌👌👌🕉️
Thank you
Sabai le maya gardinu hola❤❤
अाहा धेरै राम्राे vdo अति मिठाे गित सफलताकाे धेरै धेरै सुभकामना holteam lai❤❤❤❤❤
Thank you
अति उत्कृष्ट सब्द लय 😮😮😮😮😮😮😮😢😢
Thank you
आहा सारै राम्रो लाग्यो😮😮
Thank you
सारै राम्रो गित गाउनु बको छ धेरै धेरै धन्यवाद सबै गाउने कलाकार हरु 💖💖💖
Wow Dami song part 2 aaunu parchha badhai tatha shubhakama❤❤
क्या दामि प्रस्तुति छ, सफलताको शुभकामना 🎉🎉🎉🎉🎉
Thank you
अाहा कति राम्रो गित सफलताको शुभकामना
Thank you. Support me and share this song
यो गीत नेपाली लोक दोहोरीको इतिहासमा एक कोसेढुङ्गा साबित हुनेछ सर्जकप्रती सम्मान प्रकट गर्न चाहन्छु
Thank you. Share and support us.
मैले tiktok बाट हेरे र यहाँ आएकाे एक दमै राम्रो गीत 🎉
Sarai raamro acting xa @Anil paudel sir❤❤❤❤
एक्कासि नभएको ex को याद आइदिरा....🙈.❤😍
धेरै राम्रो छ यो गीत तथा भिडियो लाई नौ सय तोपको सलामी ❤😊😢
Thank you
Nice song I like best of luck all team👍🏻
मन छुने शब्द मा मिठाे स्वार धेरै धेरै धन्यवाद 🙏🙏💖
यो बर्ष कै सुपरहिट लोक दोहोरी गीत❤
🤩😍😍😍😍😍
अति मन छुने शब्द सङ्गीत साह्रै मिठो गित जति सुन्दा पनि सुनी रहु लाग्ने ❤️❤️❤️
Thank you
Jatti suneni sunam sunam lagne heram heram lagne ahha best of luck sabai janalai ❤
कसरी गाउनु हुन्छ शान्ति दिदि शरीरमा तरङ्ग पैदा हुदैछ 😢😢😢
❤❤❤❤❤ kati ramro song
Thank you. Share garnuhola hai🙏🙏🙏🙏
Nice song dharai rmro xa❤❤
Thank you. Share garnuhola hai.😊
हजुरको हर एक शब्द हरु मा एक एक रहस्य छ कसरी बयान गरौ सारै मन छुने शब्द हरु छन् धेरै धेरै धन्यबाद हजुर को सम्पुर्ण टिम लाइ उन्नति प्रगति को कामना गर्दछु जय बागेश्वरी माता 🙏🏼🌹🌹🌹🌹🌹❤❤❤❤🇳🇵
Thank you. Share gardinuhola hai geet
Nice songs jati sunepani utinai sunna man lagne thankyou sampurn tim lai aasaxa astai git arko pani xitai sunna painnexa ❤❤❤❤
Thank you. Share gardinuhola hai yo song 🙏
आहा❤❤
Thank you