Комментарии •

  • @SujanChapagain
    @SujanChapagain Год назад +587

    My New Release Song Fulthunge Rani : ruclips.net/video/KZNDqHI8AW4/видео.html

    • @rejinaadhikari6024
      @rejinaadhikari6024 Год назад +37

      I'm already watching this music video 👏❤️🤞

    • @madanbc7079
      @madanbc7079 Год назад +24

      Video chai alil cheta bujena ni raja fulthunge ko

    • @virusclash
      @virusclash Год назад +7

      Your Fulthunge is superb. Lots of love from Dhampus , You stayed in our hotel , Pinnacle Range And Restaurant hope to see u again in dhampus.

    • @purnabahadurgurung3235
      @purnabahadurgurung3235 Год назад +3

      Mkĺlppppķķat

    • @bishalkafle8374
      @bishalkafle8374 Год назад +1

      ​@@madanbc7079 naya saila kei farak prastuti ramro x sir

  • @ShantiShreePariyar
    @ShantiShreePariyar 2 года назад +350

    मैले गाएका धेरै गीत हरु मद्धे म आफैलाइ नै मन परेको गीत हो घुमि घुमि
    झन भिडियो सहित हेर्दा त म निक्कै खुशि छु।
    अनि मेरो यो सधैको टीम भन्दा फरक टिम सङ्गको सहकार्य पनि हो आशा छ यहा हरु लाइ पनि मन पर्ने छ🙏🏿🙏🏿💐💐

    • @jeetbahadurpariyar7694
      @jeetbahadurpariyar7694 2 года назад +1

      We are proud of you didee.❤️❤️❤️

    • @bibasaryal7394
      @bibasaryal7394 2 года назад

      Best of luck

    • @mangalthamsuhang800
      @mangalthamsuhang800 2 года назад

      बधाइ छ हजुरलाइ अति मीठो गित रहेछ।।

    • @prawdeep5457
      @prawdeep5457 2 года назад

      मलाई पनि❤️❣️❤️

    • @manojsundas8164
      @manojsundas8164 2 года назад

      भिडियो अनि गित को तालमेल निकै मिलेको छ अहिलेको आधुनिक भिडियो अनि गित संगीत भन्दा धेरै भिन्न छ त्यस्माथी बिपिन कार्की को अभिनय को त तारिफ मा कुनै सब्द छैन

  • @saugatadhikari6122
    @saugatadhikari6122 2 года назад +5534

    म आज उसलाई सम्झिरहेको छु, उसलाई र मलाई यो गितमा देखिरहेको छु। जिवनमा सबैभन्दा मन परेको गित हो यो अहिले रातको ११ बजेको छ, मलाई सधै यो गितले दिनहुँ उसको याद दिलाउनेछ त्यसैकारण आज कमेन्ट छोडेर जादैछु, मलाई थाहा छ यो गित कालजयी सावित हुनेछ। यस्तो लोकप्रिय गित दिनहुँ सुन्न जो कोहि आउनेछन, एकपटक कमेन्ट पढ्नेछन अनि यो कमेन्टमा लाइक गरेर मलाई फेरि याद दिलाउनेछन। कमेन्ट देख्नुभयो भने लाइक गर्दिनुस है! मलाइ यो गित सुनेर उसको यादमा रमाउने बानी पर्नेछ। 😊😊

  • @DigvijayaAgrawal
    @DigvijayaAgrawal Месяц назад +43

    19 years ago when i was an 18 year old young boy studying in class 12 from class 11 i used to like a girl we were closed and in class 12 i proposed to her she accepted the proposal we were in relationship for about 9 years i was working in a citizen bank we planned our marriage and about to tell our parents but from usa marriage proposal came to her situations and family made her accept the proposal and she got married and moved to usa she is a mother of 2 beautiful children now i tried to move on but i cant i left the job i hand and after around 10 months i took over my father business many marriage proposal came to me but i rejected all of those because it is very hard for me to accept another girl in my life i am a 37 year old guy and a week ago i saw her in airport with her husband and two daughters for about 20 seconds i was blanked out i was not able to breath slowly my eyes filled with tears i stood there almost for an hour with tears at a moment i have everything in my life in financial term but i failed to get love i failed to get happiness i failed to get her

    • @binayakpandey913
      @binayakpandey913 Месяц назад +4

      She is already a mother of two children and has moved on in her life. I don't know whether she misses you or not but according to psychology of women once they get their man they don't have feelings for thier ex or love. She might be enjoying her life while you are hurting yourself here. Sometimes we have to take control over our emotions and move on in life. You just get another women in your life and see magic may happen. If she had really loved you she shouldn't have left you. We boys are emottional while girls are opportunist. Move on brother

    • @uniquegamer5891
      @uniquegamer5891 Месяц назад

      ❤😢

    • @barmayarai4538
      @barmayarai4538 Месяц назад

      😢😢❤❤

    • @rojigyawali2710
      @rojigyawali2710 Месяц назад

      It is too hard to forget I feel that..❤❤❤

    • @Ashoksingh-cj7qe
      @Ashoksingh-cj7qe 12 дней назад

      Oh.. 😢😢

  • @dineshsuyal-nf7xf
    @dineshsuyal-nf7xf Год назад +11

    कुनैकुनै शब्द अनि गित हरु जीवन सँग मेल खाने हुदा जति सुन्यो उति प्यारा अनि मानबर्दक हुँदारहेछन ती दिन कति ताजा बनाई दियो जो संग मेरा जिवनका १० औं बसन्त पछि हामी अलगिएको पनि आज ६ बर्ष विति सकेको छ तर उसको चाहाना मेरो रहर अनुसार हामीले एकअर्काको नाम खोपेका ती बाँस अनि ढुंगा र ती वर पिपल का रुख अझै तिनै बाटा चौतारीमा हुदा म पर्देशी आफ्नो जन्म भुमि फर्किदा रुनु सिवाय केही बाँकि छैन जहाँ भए पनि खुसी रहोस् र याद त के आउथ्यो र निठुरि लाई मेरै झै त यो गित ले धेरै रुवाएको छ मलाई 😢

  • @phalewas7708
    @phalewas7708 2 года назад +456

    यो गितको पुरै टिमलाई "जेलमा" राख्दे सरकार । यसरी, आत्मा छुने शब्द, मुटु छुने आवाज र मनै भत्काउने अभिनयले अरुको मन मुटु चिसिक्कै पार्न पाइन्छ ?

  • @UmeshRaut28
    @UmeshRaut28 2 года назад +14

    जति सुने पनि सुनिरहूँ लाग्ने गीत, जति हेरे पनि हेरिरहूँ लाग्ने भिडियो, हरेक पटक सुन्दा र हेर्दा केही नयाँ कुरा पाएजस्तो लाग्ने एउटा साङ्गीतिक कथा, एउटा कथा मात्र नभएर यसले
    नेपाली सङ्गीतमा नयाँ आयाम थपेको छ । अझै यस्ता सिर्जनाको अपेक्षासहित बधाई टिमका सबैलाई । घुमीघुमीलाई मीठो सफलताको शुभकामना 🎉

  • @1010Sudip
    @1010Sudip 6 месяцев назад +70

    कोही हुनुहुन्छ २०२४ मा ❤

  • @sabinjairu6110
    @sabinjairu6110 7 месяцев назад +14

    यदि कसैले मलाई नेपाली संगीतको बारेमा सोध्यो भने म यो गीत देखाउनेछु।
    Absolute masterpiece 💙

  • @unpaiddonkey
    @unpaiddonkey 2 года назад +25

    हतपत्त यस्ता गितहरु आउदैन न्, आएका यस्ता गितलाइपनि प्रोत्साहन गरेनौ भने असली मधुरमय गितहरु सिर्जना गर्ने जागर सँगित कर्मिलाइ आउदैन। सक्दो सेयर गरौ यो गित।

  • @ranjughimire4263
    @ranjughimire4263 2 года назад +1123

    अभिनयमा चुर्लुम्म डुबिएछ हेर्दा हेर्दै गीतले भनेको कुरा बुझ्न अर्को पटक हेर्न पर्ने भयो ❤️ कति राम्रो वाह !!😍❤️

    • @royalzenith7269
      @royalzenith7269 2 года назад +25

      म पनि भिडियो हेर्दा शब्दै थाहा पाउन्दिन। शब्दको आनन्द लिदा भिडियो हेर्नै छुट्ने।

    • @phalewas7708
      @phalewas7708 2 года назад +39

      बिपिन कार्की हो हजुर ! अभिनयको बादशाह !

    • @seemachhetri7934
      @seemachhetri7934 2 года назад +18

      संगीतको पनि कुनै मोल छैननि हजुर 😊

    • @chandramanlimbu6146
      @chandramanlimbu6146 2 года назад +1

      @@royalzenith7269 4

    • @chandramanlimbu6146
      @chandramanlimbu6146 2 года назад +1

      @@royalzenith7269 4

  • @shantalamsal3419
    @shantalamsal3419 5 дней назад +5

    आज फेरि पटक पटक गरि अहिले नि सुन्दै कमेन्ट गर्दै छु ,सदावार मेरो मुटुमा बसेको गित हो नि❤😊!!

  • @amishabudhapriti2001
    @amishabudhapriti2001 8 месяцев назад +58

    I am leaving this comment so when ever someone likes my comment then i will be reminded ❤❤❤❤❤

  • @nabinkatwal377
    @nabinkatwal377 2 года назад +493

    एकदमै उत्कृष्ट गीत बनेको रहेछ त्यसमाथि बिपिन कार्की र अन्जना बराईलिको लोभलाग्दो अभिनय र सुजन चापागाईं र शान्ति श्री परियारको मंत्रमुग्ध स्वर भएपछि त सक्किगोनी। सफलताको हार्दिक शुभकामना घुमी घुमी टिमलाई॥

    • @bibasaryal7394
      @bibasaryal7394 2 года назад +6

      एकदमै राम्रो गित अनि अभिनय पनि

    • @rajuale242
      @rajuale242 2 года назад +1

      Sujan ji ko matra solo song ta hoina ni hoina ki kaso

    • @anekdahal
      @anekdahal 2 года назад +2

      also huge thanks to shanti shree pariyar🥀❣️🥰

    • @nabinkatwal377
      @nabinkatwal377 2 года назад +1

      @@anekdahal yaah of course!

    • @b2gentertainment554
      @b2gentertainment554 2 года назад +1

      Ani shanti shreeko jadumaya shor lae chahi kina xutako😢😢

  • @madanay1
    @madanay1 2 года назад +14

    कति मीठो सिर्जना, उत्कृष्ट कलाकारिता, आँखामा बसिराख्ने दृश्यांकन, हेर्दाहेर्दै आँशु झरेको पत्तै पाईन ! बधाई तथा शुभकामना घुमी घुमी टिमलाई!!!

  • @krisscreation4191
    @krisscreation4191 2 месяца назад +11

    हा, ओइ, हा, ओइ
    हा, ओइ, हा, ओइ
    हा, ओइ, हा, ओइ
    हा, ओइ, हा, ओइ
    घुमीघुमी झऱ्यो ओरालीको बाटो
    तिमी आउनू त्यही बाटो अरू आउनु साटो
    अरू आउनु साटो नि, रिमै, अरू आउनु साटो
    सुस्ताई-सुस्ताई चढ्यो उकालीको बाटो
    बोकी आउनू एक मुठी माया रित्तै आउनु साटो
    रित्तै आउनु साटो नि, रिमै, रित्तै आउनु साटो
    सुर्ता हो कि माया हो? ज्यान जुरो-जुरो भो
    सन्काइदेऊ कि बोलिदेऊ, भन्देऊ के कुरो हो
    जून हो कि घाम हो दिनरातै सताउने?
    मनले हो कि ओठले हो तिम्रै नाम रटाउने?
    कपालैको लाउनू पर्दा हातले छोप्नु साटो
    हातले छोप्नु साटो नि, रिमै, हातले छोप्नु साटो
    सिरमा लाउनू छड्के टोपी बुलबुलीको साटो
    बुलबुलीको साटो नि, रिमै, बुलबुलीको साटो
    आ, हा, आ-हा-आ-हा, आ-हा-हा, हा, हा
    आ, हा, आ-हा-आ-हा-हा
    आ, हा, आ-हा-आ-हा, आ-हा-हा, हा, हा
    आ, हा, आ-हा-हा-हा-हा
    सुनाइदिऊँ कि लेखिदिऊँ नाम तिम्रो बाँसै कोरेर?
    चढाउँला देउरालीमै फूलपाती सोरेर
    हाँसो हो कि बोली हो झन् नजिक-नजिक सऱ्याउने?
    आँखैले कि मुटुले अचाक्ली मन पऱ्याउने?
    यादै आए पुग्ने पो रैछ भोकनिन्द्राको साटो
    भोकनिन्द्राको साटो नि, रिमै, भोकनिन्द्राको साटो
    तिम्रै माया चलि नै रहने ढुकढुकी चल्नु साटो
    ढुकढुकी चल्नु साटो नि, रिमै, ढुकढुकी चल्नु साटो
    मालचरीका बथान, हजुर, बासै सरी गए
    आँसुसँगै दुःख झरे खुसीभरिलाई
    रित्तो छाती हेरिरह्यो, मुटु दिई पठाएँ
    आफ्नै हातले शिरफूल डाँडै कटाएँ
    डाँडै कटाएँ, डाँडै कटाएँ
    साटी जाऊ भो कस्तूरी माया, यसै छुट्नु साटो
    यसै छुट्नु साटो नि, रिमै, यसै छुट्नु साटो
    लाग्यो भने बाडुल्की मलाई, आउँला यही बाटो
    आउँला यही बाटो नि, रिमै, आउँला यही बाटो
    आ-हा-हा, होइ, आ, हा, होइ, आ, हा, हा, आ, होइ
    आ-हा-हा, होइ, आ, हा, होइ, आ, हा, हा, होइ
    आ-हा-हा, होइ, आ, होइ, आ, हा, हा, हा, होइ
    आ-हा-हा, होइ, आ, होइ, आ, हा, हा, होइ
    चलिरह्यो सासै, हजुर, त्यही छातीमा बासै भो
    घुमिरह्यो घडीपला, पलाइरह्यो आसै यो
    उडी आयो बादलु त बर्सिएर पानी
    फर्की आयो परान, हजुर, बाँच्यो जिन्दगानी
    तिमी आउनू त्यही बाटो, रिमै, अरू आउनु साटो
    बोकी आउनू एक मुठी माया रित्तै आउनु साटो

  • @Rajkris751
    @Rajkris751 Год назад +7

    कुन मायालु जाेडि,कुन मायाले नबुझ्ला याे रस,१ वर्षा पछि सुन्ने माैका पाए यस्तो गीत गाउने गायक,गायिका र सृजना गर्ने सर्जक कसले भुल्न सक्छ यी नाम शान्ति ,सुजन समय कालखण्डकाे अन्तिम युगान्तकारी सम्म याे स्वर,याे सृजना लाेकप्रियता झनै बढेर जाने छ मायालु जाेडिहरु मायाले मन छुनेहरु भावुक नहुने काेहि नहाेला मेरो भ्वाइस मा सुनेर युटुवमा खाेजेर १ बर्षा पछि सुन्न पाए किन यति ढिला मेरो कानमा याे आवज सुन्न आयाे यदि म १ बर्षा बिचमा मरेको भए सुन्न नपाउने रहेछु😥😥😥😥

  • @Khabarbulletintv
    @Khabarbulletintv 2 года назад +18

    यस्ता कालजयी गित सिर्जना गरेर पस्कनु भएकोमा हामी निकै खुशी छौं।सुजन चापागाईं र सबै टिमलाई बधाई तथा शुभकामना।गित सफल त हुने नै छ अझ नेपाली गित संगीत क्षेत्रमा दरिलो ईटाको काम गरेको छ।जय गित जय संगीत!!🇳🇵🇳🇵🇳🇵🎶

  • @netrasaruofficial8690
    @netrasaruofficial8690 2 года назад +8

    तिनपाते , गाला पुक्क , लजाएर , घुमी घुमी सबै उत्कृष्ट ..
    Always big fan ❣️

  • @Jhapaliproprodution
    @Jhapaliproprodution 11 месяцев назад +10

    यस्तो गीत रचना नेपालको सांगीतिक क्षेत्रमा पहिलो होला।जब यो गाना सुन्छु एउटा छुट्टै दुनियामा पुग्दछु थाहा छैन कुन दुनिया हो तर यस्तो लाग्छ मेरो पुनर्जन्म भयो र म अघिल्लो जन्म को मायालाई सम्झी रहेछु।। कल्पनाको दुनियामा हराउदछु ♥️😔।बयान नै गर्न नसकिने प्रेम कहानीको दुनिया मा हराउदछु।भक्कानिन्छन् मेरा मन 😔😔।

  • @dipeshrai8190
    @dipeshrai8190 Год назад +20

    I met Bipin Karki when I was working as waiter in a restaurant. He was near there to promote his movie 'Jatra' and visited our restaurant to take a break.Once he asked my name and he came back there again after a week and he remembered my name. What a humble guy he is . He has stunning natural talent. I always cherish the picture that I took with him there . Big fan . ✌️✌️✌️

  • @santoshneupane9896
    @santoshneupane9896 2 года назад +14

    Bipin karki is an absolutely brilliant actor ..He has done his character in nxt level

  • @SunGava.1810
    @SunGava.1810 5 месяцев назад +8

    मन परेको जुत्ता पाईएन भन्दैमा खाली खुट्टा हिड्न पनि सकिन्न
    लामो जिन्दगी, जसरी पनि कटाउनु छ मन परेको रङ नभेटीन सक्छ, तर साईज जसरी पनि मिल्छ☘️ साथी समय लाग्न सक्छ,
    तर त्यो खाली खुट्टालाई सहारा दिएको बेरङ को जुत्तालाई प्रेम गरी हेर.... संसार बेग्लै लाग्ने छ..💚

  • @jyotiandjoyu8103
    @jyotiandjoyu8103 2 года назад +11

    एउटा गाउको सामन्री मान्छे, भक्ते जस्ता पात्रहरू हाम्रो समाजमा हेपिन्छ, गिज्याइन्छन। कसरि Director ले यो पात्रलाई यति मिठोसङ्ग प्रस्तुत गर्न सकेका होलान

  • @dl638
    @dl638 2 года назад +8

    Tinpaate and this song (ghumi ghumi ) is the most heart touching song because when someone watch or listen this types of music, they totally feel typical organic village lifestyle.

  • @BinodJunglamsal
    @BinodJunglamsal 2 месяца назад +6

    🎉🎉करिब दुई वर्ष को अन्तरालमा फेरि पनि झस्कायो यो गीतले ,हुनत मैले गीत हरु त्यति सुन्दिन ,तर यो गीत सुन्न भन्दा पनि अनन्त गहिरामा डुबाउँछ यसरी डुबाउँछ लाखौं गुना मजबूत सबमरीन ले पनि नियाल्न नसकोस् ,न कसैको याद न त कसैको प्रेम मा भुले तर यो गीतले कता कता मर्म स्पर्श मनमा गराई नै रहन्छ,धन्यावाद सुजन जी ,भगवान छ कि छैन त्यो त थाहा छैन ,तर तपाईंलाई कृपा गरिरहनु,
    दोस्रो गीतको प्रतीक्षा...........

  • @yunishabagale5554
    @yunishabagale5554 5 месяцев назад +6

    आज हो कि भोलि हो,
    झन नजिक नजिक सराउने
    आखैले की मुटुले मन पराउने❤❤❤

  • @sarozrasaili337
    @sarozrasaili337 2 года назад +195

    मुटुमा हान्यो गित ले जति हेर्दा नि चित नबुझ्ने शुभकामना सम्पूर्ण टिम लाई 🙏🙏🙏

    • @bforboka2139
      @bforboka2139 2 года назад +1

      Sem sir❣️❣️

    • @purnanepali7025
      @purnanepali7025 2 года назад +1

      @@birendrabudha2415 hami ta launch hune bittikai aako

    • @nabinsubedi503
      @nabinsubedi503 2 года назад +2

      छाती चर्काे मनभारी भो गहभरी आँसु भयो बैशाख मा उसको beehya हुँदै छ यादआइरहेको छ mis u♥️♥️♥️♥️♥️😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥

    • @dillirajregmi5336
      @dillirajregmi5336 2 года назад +2

      Yeti ramro song le pani kina chitta bujhena t hajur ko 😀😀😀😀👌

  • @limbuvvk
    @limbuvvk Год назад +13

    आज बिहानै हेर्ने साइत जुर्यो.. वाह।
    जति हेरेनी मन नभर्ने..
    शब्द, स्वर, सङ्गीत, कथा अनि अभिनय को उत्कृष्ट organic समिश्रण।
    धन्यवाद सम्पुर्ण निर्माण समूह लाई।👏

  • @ShubasGiri
    @ShubasGiri 11 месяцев назад +7

    अति मिठो मन छुने गितको भिडियो अहिले दुबई🇦🇪 देखि हेर्दैछु

  • @Kumar_Kaucha
    @Kumar_Kaucha Год назад +14

    जसले पनि यति बेला मेरो कमेन्ट पर्दै हुनु हुन्छ उहाँ हरु को आँटेको सबै काम पूरा होस्
    #बागलुङ कालिका माई ले rakchhe गरून्❤❤❤❤❤

  • @prashantlamichhane1927
    @prashantlamichhane1927 2 года назад +9

    I believe in Bipin Karki's supremacy ❤️❤️
    We are lucky to have him in Nepali Film Industry ❤️

  • @ashishadhikary2113
    @ashishadhikary2113 2 года назад +9

    This is where we want to see from Nepali Music industry. What a composition and expression of art from Bipin Karki as well, Naman!

  • @visit.ADzEmpire
    @visit.ADzEmpire Месяц назад +9

    पुजार सार्की हेरेपछि अन्जनालाई खोज्दै आको म😊😊😍😍😍😍 very beautiful🥰🥰

  • @jbhub701
    @jbhub701 8 месяцев назад +5

    मेरो मन होइन दुख गरि खाने हामी नेपाली सबैको मन मनमा यो गीत अब आउदो लाख वर्ष जीवित होस् शुभ कामना आशु सरि.....😢

  • @BishopD18
    @BishopD18 2 года назад +12

    Dear sana,
    yo geet sunepaxi/herepaxi timilai dherai samjheko xu.
    त्यो बर्खा,त्यो गाउँ अनि तिमिले साथीहरूलाई नदेखाई सुटुक्क मेरो हातमा अमला दिएको क्षणको सम्झनाले आज फेरि मलाई बिक्षिप्त बनायो ।
    जहाँ छौ खुसी हुनु 💛

  • @birumanjarikunwar1551
    @birumanjarikunwar1551 Год назад +16

    Voice of Nepal herera aako hai ma pani, geet ekdam ramro lagyo

  • @puspabohara5513
    @puspabohara5513 4 месяца назад +6

    प्रत्येक रात यो गीत सुनेर निदाउने बनी पार्यो ❤

  • @kejanpatel3593
    @kejanpatel3593 Месяц назад +5

    यो गीत सधै सुत्ने बेला सुन्छु मैले तर भिडियो आज पहिलो चोटि हेरे पुरै फिल्म हेरेको महसुश भयो।❤️❤️❤️❤️😊

  • @narayan.pandey
    @narayan.pandey 2 года назад +8

    यो गीतले के प्रमाणित गर्छ भने मेहनत र लगनका साथ नेपाली लोक संगितलाई नया स्वादमा पस्कन सक्यो भने विश्व संगितको भूगोलमा नेपाली गीत संगितले राज गर्ने छ। शव्द, अभिनय र गायनको हिसावमा यो अव्वल गित हो। सुन्दा हेर्दा दिमाग सुन्य हुन्छ, मानैकि म कतै deep meditation मा छु। सम्पर्ण टिम धन्यवादका पात्र छन।

  • @misspun5852
    @misspun5852 2 года назад +13

    How some persons can be so rich of arts and creations!Salute to music composer,video creater,actors,lyricist..Its a gem.

  • @sumanadhikari4139
    @sumanadhikari4139 6 дней назад +3

    उफ याे गितका बाट सुन्न पुगेम । उ झल्ली मेराे अाँखा अगाडी अाइराख्या छिन। अाजकाे रात पनि राेएर नै कटने भयाे उसकाे यादमा 😢😢😭😭😭

  • @TaraDamai-xq3uy
    @TaraDamai-xq3uy Месяц назад +7

    सुजन दाईको गीत सुन्दा अति आनन्द आउँछ जिउ नै सिरिंग हुन्छ

  • @amanrajsunar434
    @amanrajsunar434 2 года назад +6

    हामी नेपाली चलचित्र उद्योगलाई घृणा गर्दैनौं तर हामी वास्तवमै यस्तो प्रकारको सामग्रीको हकदार छौं जुन मायाको संग सम्मानजनक पनि होस|||||||||||❤️
    And this is Best example Perfect Nepali content which we desired 🌻🌿

  • @Rahularyaofficial
    @Rahularyaofficial 2 года назад +17

    I m from india. I love this story. I love nepal culture 🙏🏻 love from Uttarakhand india ❤️❤️❤️❤️

  • @rtnagemali268
    @rtnagemali268 3 месяца назад +5

    Yasto ramro geet pani xa bhanera , hijo nepal idol ma sunera taha vayo ..❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @FTDITS
    @FTDITS 5 месяцев назад +4

    मलाई सबै भन्दा मनपर्ने गीत हो यो जति सुन्छु उति दिनहुँ सुनी रहन मन लाग्छ असाध्यै राम्रो छ दाजु हजुर को सोर हजुर ले लेखेका हरेक शब्द लोकप्रिय छ यो गीत सुन्दा सारै आनन्द महसुस हुन्छ तपाईको आवाज धेरै राम्रो छ दाजु । हजुरको सोर अनि शब्द लाई यसरी नै जारी राख्नुहोस् । 🥰
    Big fan dazu 🥰

  • @sajnagurungsharma9278
    @sajnagurungsharma9278 2 года назад +7

    Hamro gau ko location ekdam ramro xa gumbadada panchthar🌍🦋🦋🦋🦋🦋🦋🦋🦋❣️❣️❣️❣️❣️

  • @budhathokikumar7839
    @budhathokikumar7839 2 года назад +8

    कलाकार भनेको त बिपिन कार्की जस्तो हुनुपर्छ ! यो अभिनयको त तारिफ गर्ने शब्द पनि भेट्न गार्हो भयो ! कस्तो जिवन्त अभिनय मन भित्रै बाट वहा भन्न मन लाग्यो ! यो गितको पुर्ण सफल्ताको कामना !

  • @anubista1654
    @anubista1654 11 месяцев назад +3

    यो गीतको संपूर्ण पाटोले मेरो मन मस्तिक भावनालाई तरङ्गित बनाइदिएको छ , विगतका ती मीठा यादहरु पुनः ताजा बनाएँ को छ यो गीतको संपूर्ण टिमलाई मुरी मुरी धन्यवाद छ।

  • @kapilbista7164
    @kapilbista7164 7 месяцев назад +5

    जति पटक नै यो गीत सुन्दा नि हरेक पटक नै यो मन गीतको सामु हारेको महसुस गर्छ।❤

  • @kehi_nilo
    @kehi_nilo 2 года назад +6

    फर्की आयो प्राण हजुर
    बाँच्यो जिन्दगानी!!
    तिमी आउनु तेइ बाटो रिमई
    अरु आउनु साटो!!
    बोकी आउनु एक मुठी माया
    रित्तो आउनु साटो!!
    .
    .
    .
    🍂🍂

  • @udayaneupane9264
    @udayaneupane9264 2 года назад +12

    कसम मुटु छोयो ,,स्वर ,शब्द ,संगीत अनि अभिनय ,,यो पो हो त ,,,,नया बर्ष को शुभकामना सहित सफलताको शुभकामना ,,,

  • @rajanbhattarai4083
    @rajanbhattarai4083 11 месяцев назад +5

    बिश्वास त अझै पनि गर्न सकिरा छैन प्यारो मान्छे कि तिमिले मलाई छोडेर अरु कसैलाई नै अंगालि सकेउ भनेर तर मन लाई त जसरी चित्त बुझाउनै पर्ने रैछ यहीँ नै जिवनको वास्तविकता रैछ। त्यसैले हरेक छ्यण जब जब तिम्रो याद आउछ यै गित हेरेर ती हाम्रा मिठा मिठा पलहरुको सम्झना गर्दै आफुमा एक उर्जा थप्ने गर्छु, निराश मुहारमा मिठो हासो ल्याउने गर्छु। जहाँ छौ जस्तो छौ सधै खुशी अनि सुखी बस् हाम्रो सम्बन्धको स्वरुप बद्लिए पनि समाप्त भने कैले हुने छैन दुरि टाढा भएपनि सम्झना सधैभरी रहिरहने छ प्रिय। र अन्त्यमा यस भिडियोको सम्पूर्ण टिमलाई धेरै धन्यवाद कि म अनि मजस्ता ब्यक्तिहरुको एक मन भुलाउने सहारा बनिदिएकोमा आउँदा दिनहरू मानी यस्तै मार्मिक कथा बस्तु समेटिएको भिडियो को आशा नि गर्दछु साथै शुभकामना 😍

  • @sundartamang194
    @sundartamang194 11 месяцев назад +6

    गीत राम्रो लागेर हेर्न आको यति लामो video देखेर skip गर्नै लाको थियो एकचोटी last सम्म हेरेको आशु नै आयो 😢। what a legendary creation ❤❤

    • @sagarbm1310
      @sagarbm1310 11 месяцев назад +2

      Aashu aune timi matra hoina sathi. 🥲

  • @bishnuneupane3679
    @bishnuneupane3679 2 года назад +6

    पुरुष को स्वर एउटा अचम्म लाग्दो राम्रो । गायकी मा कति डुबेका गायक। अभिनय उत्कृष्ट छ।

  • @PramodRaj30
    @PramodRaj30 2 года назад +11

    ४ दिन देखि सुनेको सुनेइ...❣️🎶
    Deeply in love with this Song ! What an organic creation !! Hats off to #sujanchapagain and everyone involved. So happy to see dear friend Ganga Thapa contributing Nepali music with such amazing Music arrangements back to back.😊🙏

  • @manojpariyar4252
    @manojpariyar4252 10 месяцев назад +10

    2 minutes of silence for those who still not found this song, please god help them😢❤

  • @frontierfighter3964
    @frontierfighter3964 11 месяцев назад +3

    नेपाली संगीतका एक उदयीमान चम्किलो नक्षत्र सुजन चापागाईंले गाएको यो गीत सम्भवत जिवनमा सबैभन्दा धेरै पटक मैले गुनगुनाएको गित हो,हुनेछ। जति सुन्यो उति सुनुं लाग्छ। लभ यु सुनज एन्ड शान्ति जि!❤❤❤❤❤

  • @mahendrasanjyal9400
    @mahendrasanjyal9400 2 года назад +8

    ओइ दुर्गेश थापा, गीत यस्तो लाई भन्छ। हेर!!मुला अरु लाई दुबाउनु भन्दा राम्रो सिर्जना गर धन्यावाद सम्पूर्ण टिम लाई, अनि मेरो अति प्रिय विपिन दाई ❤️❤️🙏🏼🙏🏼

  • @sumang6365
    @sumang6365 2 года назад +8

    Another blockbuster romantic song! Hats off Sujan and Shanti !! I see Sujan becoming a top Nepali movie director in recent years !!

  • @user-yg1ue4sv6n
    @user-yg1ue4sv6n 3 месяца назад +5

    यादै आए पुग्ने पो रैछ, भोक निन्द्राको साटो ❤️

  • @nepalifamily148
    @nepalifamily148 11 месяцев назад +5

    मलाइ हजुर सृजना गरेको हरेक गित हरु सब मन पर्छ हरेक दिन रात सुन्छु😮❣️

  • @perimbahadur6854
    @perimbahadur6854 Год назад +11

    भ्वाइस अफ नेपाल मा सुनेपछि खोज्दै यता आएँ। अब अलि दिन यहि गीत सुनेर दिन काटिन्छ। गाउँ मा जन्मिएको र हुर्किएको भएर होला। यस्तैखाले गीतले खुब मन छुन्छ। राजु क्षत्री अपुरो हाल मलेसिया

  • @savethenepalitsrighttimefo4273
    @savethenepalitsrighttimefo4273 2 года назад +6

    धन्यवाद येति मिठो गित को लागि । हाम्रो आफ्नो गाउँ घर को भाका तेस्तै कथा । बिदेशी भुमी मा बसेको ले अझ राम्रो सङ बुझ्छ्न यो भाका र गित को महत्व । love from कुवैत 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 kuwait ...yo man ta

  • @NepaliBijay
    @NepaliBijay 7 месяцев назад +4

    हर्क साउद दाईको मौलीक शब्द सुजन चापागाईको जादुमय स्वर बिपिन कार्कीको उत्कृष्ट अभिनय ❣️। कुनै नेपाली चलचित्रको भन्दा बढि भाव बोकेको भिडियो । नबिन चौहान लगायत सम्पुर्ण टिमलाई धन्यवाद 💙

  • @roshandhami3920
    @roshandhami3920 10 месяцев назад +8

    "घुमी घुमी झर्यो उकालिको बाटो"
    मलाई उँ र म पहिलो पल्ट भेट्दा को पल याद आउँछ।।
    कस्तो मिठो, न्यानो सम्बन्ध थियो हाम्रो।
    सायद गलत समय मा भेट भएछ।
    मेरो जीवन को भुल्नै न सकिने अविष्मरणीय मान्छे ।।
    भौतिक रुपमा टाढा भएनी सधैं भरी हिर्दय माझ तिम्रो उपस्थिति हुने छ प्यारी ❤
    धेरै धेरै माया प्यारी, सधैं खुसी सुखी हुनु ।।

  • @nabinbhandari2725
    @nabinbhandari2725 2 года назад +6

    Bipin karki is fabulous next level actor in any format .He is the finest actor yet to be recognized by the world.Gems of Nepal.He is Nepali Tom hanks.❤️

  • @TajaKhabarTV
    @TajaKhabarTV 2 года назад +6

    यो गित सुरुमा सुन्दा खासै राम्रो लागेको थिएन तर अहिले जति सुनेपनि सुनिरहु लागि रहन्छ। बिपिन कार्कीको अभिनयको तारिफ नगरि बस्न सकिएन। 👏👏

  • @nabinbhattarai8517
    @nabinbhattarai8517 4 месяца назад +5

    यादै आए पुग्नेपो रैछ
    भोक निन्द्राको साटो this line 🔥🔥🔥🔥

  • @Dineshmudbari
    @Dineshmudbari Год назад +6

    जति अन्तिम हुदै गयो त्यति मिठो हुँदै जान्छ । जति सुन्यो त्यति मिठो हुँदै जान्छ 😢❤❤

  • @dhanprasadpradhan
    @dhanprasadpradhan 2 года назад +6

    देशको राजनितिक अवस्था देखेरे भविस्य छैन, देश छाडौ हुन्छ, अनि तपाईं जस्ता श्रस्टाहरुले मौलिकता अनि देशप्रतिको माया बढाइदिन्छ। ❤️❤️❤️

  • @GhimireRupak
    @GhimireRupak Год назад +13

    Those unspoken feelings that are running inside me can't stop loving this song more and more everyday. ❤️❤️

  • @SantoshKumar-tj8my
    @SantoshKumar-tj8my 11 месяцев назад +7

    यो गितले निकै मन छोयो ।समय सान्दर्भिक र भिडियो मा देखाइएको दि्श्य र लास्टको टुक्काले निकै भाबुक बनायो

  • @bimalsapkota5289
    @bimalsapkota5289 11 месяцев назад +5

    One of my best song!!!thanks sujan chapagain for this song really touchy…

  • @nishaneupane840
    @nishaneupane840 Год назад +9

    Voice of nepal मा सुनेर आउनु हुने यता 🤗🤗

  • @risparrai
    @risparrai 2 года назад +5

    Din maa २,३ patak sune garchu.....geet ta ramro chadai cha acting jhan ekdam ekdamai ramro cha.....Bipin karki dai is heart of the song.....
    congrz fr 1m. & all the best for upcoming days.

  • @ShivamGurung-jh2zt
    @ShivamGurung-jh2zt 2 месяца назад +4

    अनायसै आँखा बाट आँसु आउँछ खै किन हाेला,न रोकीन्छ नै ,सास बढिराकाे छ,याे गितनै यस्तै हाे कि न म,,,उमेर दुई बीस लाग्यो याद अझै उस्तै ❤❤❤❤❤❤🎉🎉🙏🙏😢😢😢😢

  • @theurbanbiker7724
    @theurbanbiker7724 Год назад +6

    Mero mutu viji sake yaar .what a storry❤❤love from Assam mero sabei nepali pariwar lai

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +12

    कति मिठो शब्द संगित भरिएको गित्🤗😘
    म, चाहिँ Voice of Nepal मा रविन भुसाल
    भाइले गाको हेरेर खोजीखोजी हेर्न आको😋🙏

  • @SujanChapagain
    @SujanChapagain 2 года назад +1816

    Thank you for showering overwhelming response and love !!! I,m so grateful to each one of you !!!💖🙏
    यहाँहरु मध्ये कति जनालाई भिडियो अलि लाम्चो लाम्चो, केही नमिले नमिले जस्तो लाग्यो होला है ?
    त्यस्को कारण कुनै प्राबिधिक त्रुटि नभई "एनामोर्फिक लेन्स" को प्रयोग गरिएकाले त्यस्तो देखिएको हो । नेपालमा यो लेन्सको प्रयोग हुने गरेको छैन(बडो मिहेनत्का साथ ईण्डिया बाट मगाईएको थियो।) त्यसैले यस्को ईमेजमा हाम्रो बानी नबसेको कारण अलि अनौठो हुनु स्वभाविक हो । यो हेर्दै गए पश्चात् सामान्य लागि हाल्छ ।
    हामीलाई लाग्यो कि हाम्रा भिज्युअल कन्टेन्टमा सिनेम्याटोग्राफीका बिबिध आयामहरुलाई हेर्दै ,सिक्दै, अनुभव गर्दै दर्शकहरुलाई देखाउदै, अनुभव गराँउदै अघि बढ्नु पर्छ सोही कारण हामिले सुन्दै मात्र आएको तर प्रयोगमा नाअएको एनामोर्फिक लेन्सको प्रयोगमा जोड गर्यौ र प्रयोग गर्न सफल भयौं ।
    जे जस्तो भएनी नतिजा हजुरहरु समक्ष छ ।

    • @omprakashchaulagain4175
      @omprakashchaulagain4175 2 года назад +6

      @DSxSABIN Kura yesto raixa. 😊

    • @DSxSABIN
      @DSxSABIN 2 года назад +16

      @@omprakashchaulagain4175 Hollywood film ma hero heroine haru aglo hune yei lens use hune vayera po hoichha kya ho? 😅😅😅 jokes apart 🤣

    • @nepalilifestyle6724
      @nepalilifestyle6724 2 года назад

      🥰🥰🥰

    • @williamsexpear2021
      @williamsexpear2021 2 года назад +6

      Man this really touched me.Thank you for this masterpiece.

    • @williamsexpear2021
      @williamsexpear2021 2 года назад +2

      Video sabai mileko Cha.Ak damai man paryo.

  • @anandashah1
    @anandashah1 24 дня назад +3

    यो गीत सुन्न मात्र बबाल छ, आफैले यहि लय मा गाउँछु भनेर त न सोचे नी हुन्छ

  • @user-mf6vn6se9l
    @user-mf6vn6se9l 9 месяцев назад +6

    बिपिन ब्रो नभयेको भय यो गित अपुरो हुने थियो😘😘😘

  • @lazycreater1302
    @lazycreater1302 2 года назад +7

    It's 3 am in UK I m listening songs since 5 pm
    This songs take away my all tiredness, worries , sarows.

  • @PabitraSubba
    @PabitraSubba 2 года назад +8

    युगकारी गीत भन्छु म त यस्तो मौलिक सिर्जनालाई । कोटी शुभकामना भाई र बैनीलाई ।🌸

    • @SujanChapagain
      @SujanChapagain 2 года назад

      हजुरको यो माया र साथले हामीलाई अझै हौसला दिने छ दिदि । Thank you so much. 🙏

    • @harksaud4278
      @harksaud4278 2 года назад

      Thank you didi 💐❤️‍🩹🙏🏻

  • @imanmagar7058
    @imanmagar7058 Год назад +8

    1 year भयो आज पनि यो गीत अति मिठो लाग्छ ,,
    मेरो साथ मा छैन अनी तर पनि याद आउछ 😢😢

  • @lalitshahi3718
    @lalitshahi3718 Месяц назад +6

    After pujar sarkii ..
    I notify anjana ❤❤

  • @binayakkhadka5706
    @binayakkhadka5706 Год назад +11

    अनगिन्ती प्रश्नहरु सोधेर गयो
    भित्र कतै चस्स चिमोटेर गयो
    यस्तो नि गीत हुन्छ ? भन्दै सुनेको गीतले
    एक हुल यादहरु छोडेर गयो ❤️❤️❤️❤️🌺

  • @sushanshrestha7612
    @sushanshrestha7612 2 года назад +7

    प्रकाश सपूत र सुजन चापागाईंले ढुङ्गा छोएपनी फलाम nepali music industry मा 😎

  • @jetho-daibharat
    @jetho-daibharat 3 месяца назад +2

    नेपाली गित सङ्गितको दुनियामा सुजन चापागाईंको आगम नया साङ्गितिक युगको सुरुवात हो भन्न कुनै गारो भयन अब। हजार होइन लाखौ लाख ठक्कर खाको परिणाम हो जस्तो लाछ। एक दुई पटक प्रायास मै हार खाने हर युवाको लागि प्रेरणा दायी कलाकार हुन ।सलाम छ यो गितको सर्जक कलाकार सम्पुर्ण टिम लाई... हृदय देखि नमन...।

  • @prerit791
    @prerit791 9 месяцев назад +4

    I donot listen to folk songs. This was my first folk song and it took my heart. This actually is a masterpiece. What a story. ❤️❤️

  • @kinpradhan7014
    @kinpradhan7014 Год назад +9

    Bipin Karki is a real gem of Nepali Film Industry. A story is well portrayed by all seen and unseen artists. 👍👏🙏

  • @nabin2237
    @nabin2237 2 года назад +6

    भष्मे डनको दश अवतार हेरिसकियो।
    यो अवतार अझ ससक्त र डाईनामिक लाग्यो।
    शुभकामना सबै टिमलाई ।

  • @purnathapa7901
    @purnathapa7901 6 месяцев назад +4

    जति सुन्दानि हुन्न खाली सुन्न र हेर्न मन लाग्ने २१ तोपको सलामी यो टीमलाई

  • @damodarkhatiwada3657
    @damodarkhatiwada3657 2 месяца назад +2

    जे होस अझै पनि येस्तो गीत सिर्जना गर्न सक्ने माहान कला भयेको मान्छे छन proud of you

  • @moshabardewa5734
    @moshabardewa5734 2 года назад +6

    करोडौ क्लबमा नपुग्ला!तर स्वोर अभिनय अतिनै भाभुक र कलात्मक छ सुन्दा सुन्दै सकिएछ।जिबन्त रहने च गित अति उत्कृष्ट छ।

  • @chandrarijal09
    @chandrarijal09 2 года назад +8

    रित्तो छाती हेरिरहयो मुटु दि पठाए
    आफ्नै हातले सिरफुल डाडै कटाए
    कसरी आउछ्न यस्ता शब्द हर्क जि !

    • @harksaud4278
      @harksaud4278 2 года назад +2

      Thank you 🙏🏻😊

    • @Bhagwan223
      @Bhagwan223 2 года назад +1

      ❤️यादै आए पुग्ने पो रैछ
      भोक निद्राको साटो ❤️

    • @chandrarijal09
      @chandrarijal09 2 года назад

      @@harksaud4278 welcome 👍️👍️

  • @karnapoudel4313
    @karnapoudel4313 11 месяцев назад +3

    साचिकै यो गितले आफुले माया गरेको मान्छे र उस सङ बितायेको हरेक पल ताजा जस्तो बनाइदियो र आँखा बाट आँसु झरेयो सम्झेर उनी लाई साचिकै धेरै राम्रो गानलाइ ।

  • @princebohara777
    @princebohara777 28 дней назад +6

    No one talking about the real gem behind this song ,Hark saud ,what a lyrics ❤️ just wow

  • @himanikarki7421
    @himanikarki7421 2 года назад +8

    Yo Geet malai jastai man parne ko ko hunuhuncha mlai ta lastaiii man parxa bhanya kati sunxu sunxu sima nai xain love this song ❤️❤️❤️❤️