Resham रेशम - Prakash Dutraj | Melina Rai | Bimala Limbu | New Nepali Song 2081 | Official MV
HTML-код
- Опубликовано: 20 ноя 2024
- The song Resham narrates the love story of a shepherd, who spends time in rural mountains dreaming about his lover. This song is shot on 4200 mtr. Rubi Valley Rural Municipality, ward no:- 01, Chhupre Kharka & Parbati Kunda, which is located in Aamachhodingmo Rural Municipality, Rasuwa, where Tamang, Ghale, Gurung, Newar community lives.
Route to the location:-
Kathmandu - Trishuli - Dhunche - Syaprubeshi - Ghatlang - Somdang
Google map:- maps.app.goo.g...
Prakash Dutraj Presents:- New Nepali Song 2081
|| Resham रेशम ||
#prakashdutraj
#melinarai
#bimalalimbu
#newnepalisong
#newsong
#musicvideo
#folksong
#nepalimusic
#musicvideo
------------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Prakash Dutraj
Melina Rai @melinaraiofficial
♬ Lyrics | Music:-
Prakash Dutraj
♬ Music Arranger:-
BB Anuragee
♬ Mixing | Mastering:-
Shyamshwet Rasaily
♬ Asst. Mixing:-
Kamal Sinjali Magar
♬ Recordist:-
Govind Anek
Kamal Sinjali
♬ Recording Studio:-
Prisma
♬ Madal:-
Kharka Budha Magar
Poshan Gharti Magar
♬ Basuri:-
Ratna BK @RatnaBKUtsukratnabk
♬ Sarangi:-
Dharma Gandharva
♬ Guitar | Mendolin:-
Sanjeev Baraili @sanjeevbarailiofficial
♬ Chorus Vocal:-
Raju Aryal
Govind Anek
Sunita BK
Bindu BC
♬ Audio | Video:-
Prakash Dutraj Official
------------------------------------------
🎬️ Video Credits:-
🎬 Story | Direction | Choreographer:-
Mausam Himali
🎬 Cast:-
Prakash Dutraj
Bimala Limbu
🎬 Asst. Artists:-
Aastha Maharjan
Kabita Maharjan
Kristina Thapa
Hasanti BK
Abhi Waiba Lama
Hemraj BK
Lafa Magar
Rupcharani Ghale
Chyab Thapa Tamang
Wangel Tamang
🎥 Cinematographer:-
Anil K. Manandhar
🎬 Edit | Color:-
Nabin Gharti Magar
🎬 MUA:-
Shyam Baral
🎬 Digital Content Management & IT Support:-
Rajendra Aryal
🎬 Light Department:-
Binod Shrestha
Bikal Lama
🎬 Production Manager:-
Nathuni Jaiswal
🎬 Transporation:-
Padam Thapa Magar
Saroj Magar
Uttam Magar
🎬 Camera Asst.:-
Abinash Manandhar
🎬 Post Production:-
Adventure Entertainment
🎬 Special Thanks:-
Bouddha Yuwa Club, Mangaltar, Myagdi
Salina Music Pvt. ltd.
Rubi Valley Guest House
Creative Media Production
Wangel Tamang
Sanim Ghale
Man B. Tamang
Prakash Dhamala
Nunu Paija (UK)
Shila Thapa (UK)
Dhurba GC
Sandesh Thapa
(The Blueship Hotel & Homestay, Buki, Dhorpatan)
Krishna Bhandari Chhetri
© Prakash Dutraj, 2024
All Rights Reserved
------------------------------------------
Purchase my songs on:-
Apple Music:- apple.co/3rhw72c
Amazon:- amzn.to/3L1KGOW
Listen my songs on your favorite streaming platform:-
Spotify:- spoti.fi/3s19MoC
Apple Music:- apple.co/3LaAMLg
Tidal:- bit.ly/3s6YAXB
Amazon Music:- amzn.to/3Gch1yZ
Deezer:- bit.ly/35FOKEA
Social Links:-
RUclips:- tinyurl.com/Pr...
Facebook:- tinyurl.com/Pr...
Contact Me:- +977-9851240523
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Prakash Dutraj. Embedding to a website is allowed.
हिमाल जस्तै निश्चल मनको रेशम ।
आकाश जस्तै विशाल हृदयको रेशम ।
हावा सँगै वहकिँदै ,बादलसँगै लुकामारी खेल्नी रेशम ।
याद, सम्झनाहरुमा ..
देउराली बसी चरीसँग दोहोरी गाउनी रेशम ।
बेला बेला मै जस्तै लाग्नी मै जस्तै देखिने रेशम । ‘🙈
दशैँमा उपहार 🎁 हजुरहरुको लागी । 🤗
सदा जस्तै माया र साथको अपेक्षा गरिरहेका हुनेछौं ।
#Resham ‘❤
Wow kati ramro song❤
Kati kurdai thani ma tw hjr ko song
❤❤❤❤
Mero Dai song yakdamai ramro xa hoi💐🎧💞
कति मिठो गीत हो हजुरको ❤ सुनिरहु लाग्ने 😊
नाङ्गो नाच र छाडा शब्दले मात्रै हिट हुन्छ भन्ने मानसिकता भाएकाहरुलाई यो गित पनि एक उदाहरण हो
होनि सहि भननू भयो❤❤
❤❤ saiho
Absolutely right ✅
१००% सहि भन्नु भयो हजुरले
Sathi ko geet lai sabai lea maya gardim hai guys ❤❤
Dami xa daju 0.1% poni complain xina ❤❤
Dami xa ni hjur
Budi Lai TikTok banauna vana badda😂😂
Dammi xa 🤭💜😘
Dai big fan hjr KO mrb
सबै कलाकार भन्दा पृथक लोकसङित पस्किनु हुन्छ कलाकार प्रकाशले। धेरै राम्रो गीत❤❤❤
पोहोर सालको दशै ता का रिमै गीतले संसार खायो अब यसपालिको दशै सङ्गै रेशम गीतले संसार खाने भयो ... !
बधाई छ प्रकाश दुतराज र मेलिना राई।
ruclips.net/video/JfbXf-2OfyU/видео.htmlsi=Uxhj0Iet4K2hC7KG
फरक क्षेमता,,
फरक शैली भएको गाएक तथा सर्जक हुन प्रकाश दुतराज र प्रकाश सपूत💕💕💕
प्रकाश दुतराज र प्रकाश सपूत दाज्न मिल्दैन हजुर , दुतराज अर्गानिक र शुद्ध लोक भाकामा समर्पित / सपूत चर्चा र भिउजको लोभ गर्ने तर खुविवान चाहिँ हुन ।
😢😢😢@@RajanDilGurung18
@@RajanDilGurung18१००% सहि कुरा चित्त बुझ्यो!
@@RajanDilGurung18❤njkkkkn
यो आधुनिक जमाना मा मान्छेहरु modern गित अनि modernized सस्कृती मा झुमिराको छन र यस्तो गित सङ्गीत ले साछिकै मन त छुन्छनै अनि हाम्रो नेपाली पन अनि सास्कृती लाई नि बचाइ राख्छ big salute भाइ prakash dudraaj ❤
❤❤❤❤❤
सहि कुरा गर्नु भयो। प्रकाश दुतराजका सृजनाले नेपाली मौलिकताको संरक्षण तथा सम्बद्र्धन गरेको छ।
मोहनी लायौ रेशम एकोहोरो भए सम्हालि राख्देउ रेशम छोडेर नगए शब्द आफैमा मिठास अनि मार्मिक छ आहा ! टिकटक मा सुनेर यता आउने को को हुनुहुन्छ❤❤❤
दरबार छैन रेशम के गरि बसौली भन्दा मेरो आँखाबाट आँशु आयो प्रकाश सर। सारै मिठो शब्द
Ma ta paxeuri ma roya😢😢😢
नेपाली परिवेसमा सुमधुर स्वर र अर्गानिक शब्दका धनि हुन प्रकाश दुतराज रेशम २ को पर्खाईमा को को हुनुहुन्छ
Me❤
ma xu
फेरि सबैलाइ मोहोनी लगायो यो गितले ❤
Ho Krishna sir ❤
Fr
Ho krishna sir😮
Yes❤❤
यक्दमै मन छुने शब्द ❤❤❤❤❤❤❤❤❤भाग 2 चाइयो ।
मनै छोयो नि हो यो गित ले ❤❤❤❤❤सारा नेपाली को मनै रुवाउने भाका शब्द वाउ दामी यो हो नि त गित गाउने बनाउने तरिका ❤❤❤❤
बिमला बैनीलाई मौका दिएकोमा धेरै धेरै धन्यबाद & आसिरबाद ❤❤❤छ
रेशम 2आउनु पर्छ भन्ने जति यता लाइक दिनु त ❤
गुए तिमी लाई चाहिँ कपि चाहिहाल्याे ??
पकै पनि रेसम 2 त आउनु नै परछम पनि हाजिर छु है❤❤❤❤❤❤❤
K KO 2 ho rw
🙋♀️
Mahesh magar❤
1वटै गीत 1दिनमा किन यति धेरै सुनेको होला मैले 😊😊😊😊
मन परेर हाे हजुर😊😊😊😊😊😊
सबै मिलेर यो मीठो गीतलाई पनि global trend मा ल्याउ है ❤❤
हस
प्रकाश दाईको गीत कहिले आउला भनेर म जस्तै पर्खिने को को हुनुहुन्थ्यो ❤
😅😅😅😅😅
Ma pani parkhai mai theya❤
Me to
Finally 😊💐
Same 😁
यी मान्छेले एउटै दिल कतिपटक जित्छन् यार !🙂❤️
म्याग्देलि शान हुन प्रकाश दुतराज उनले दर्शकको मन लाखौं पतक जित्छ्न भब्य सफलताको शुभकामना भाई❤️
अभ तपाईं जित्नु न त है हस्😜😜❣️❣️
❤❤❤❤❤
100%😂
😂😂
मेरो Prakash. दाइ ले यति दुःख कष्ट सँग यो स्थान सम्म आको छ । म हजुरको एकदमै ठुलो Fan. दादा अब आउने दिन मा झनै राम्रो गित सँगित गर्दै जानु सफलता को अनगिन्ती शुभकामाना दाइ❤❤❤❤❤❤❤❤
शुभकामना सबै कलाकारहरूलाइ नेपाली लोकगित लाई सबैले माया गर्नु पर्छ देश बिदेश जहाँ भए पनि एस्ले आज छाडा दोहोरी र्याप पप आधुनिक गित हरुलाइ पनि पाछी पारेको छ Best of luck parkash dutraj all team thank you.🎉❤🎉
प्रकाश दुतराज को आवाज अनि उहाँको पू्र्ख्यौली अभिनय मन पराउने जति यता हाजिर हुनु त ।❤❤❤
लोकगीत सुन्न छोडेको नया पुस्तालाई पनि , हजुरको सृजनाले फेरी लोकभाका सून्ने वनाएरनै छाड़छ । हजुरको सृजनाको सधै प्रशंसक ❤❤️🙏
Definitely. 💯 ❤❤
ruclips.net/video/JfbXf-2OfyU/видео.htmlsi=Uxhj0Iet4K2hC7KG
Wow nice 🙏🙏👌👌
Really
यो गीत 10 चोटि भन्दा बढी सुन्नी जति यता हाजिर हुम त ❤❤
me
म छु
Me
Me
हाजिर गरे बाफत के तलब भत्ता दिन्छस र??
प्रकाश दाजुकाे गितले मायाकाे आभास गराउनुकाे साथै परम्परागत शैलीकाे झझल्काे गराउँछ। सबै जनाले हेरेर साथ दिनुहाेला 🙏🙏🙏
मेलिना राइ❤❤ को ठुलो फेन मत है❤❤🎉🎉
Me also
पुरै गित सुनेर कमेन्ट गर्ने म मात्रै होला।।🎉🎉🎉congratulation❤❤
Saree ramro git
ruclips.net/video/JfbXf-2OfyU/видео.htmlsi=Uxhj0Iet4K2hC7KG
होईन मपनी छु हजुर
Ma poni xu❤
आहा साच्चिकै मौलिक गित भनेको एस्तो पो हो मनै अर्कै भो ❤😢
शुभकामना छ हुजुर 🙏 सहित सम्पूर्ण टिम लाई ❤ बधाई छ ❤🎉
पश्चिमले जन्माएको एउटा हरेक छेत्रमा पश्चिमको सस्कार संस्कृति झल्काइदिने अनि जुनसुकै गितले उत्कृष्ट स्थान पाउने प्रकाश दुतराजलाई यो बिदेशी भुमिबाट उच्च सम्मान छ ।
Tvfc56deed to do to
ढिलो आउँछ कडा आउँछ आयो भने सुनिरहु झै लाग्छ गित राम्रो मान्छे राम्रो सबैले मन पराउने सबै को मान्छे मुटुम छ हाम्रो पृय दाइ प्रकाश दुतराज दाजुलाइ सफलताको सुभकामना छ छिटै गित करोड कलबम पुगोस ❤❤
आहा! प्रकाश दाजु मन नै छोयो ❤ नेपालको डाँडा पाखा लाई पनि भिडियो देख्दा मन नै खुशी भएको छ । गीतलाई करोडौं को शुभकामना
नयाँ generation लाई पनि लोकगित तर्फ आकर्षित गराउन सफल कलाकार Prakash Dutraj एकदमै धेरै धेरै माया ❤❤
गीतले लामो समय पछि फेरी प्रेमको आभास दिलायो ।
सही भन्नु भयौ एस्तै महसूस भएको छ मलाई पनी 🙏🙏❤️❤️👌👌🎊🎈🎉
फेरी नेपाली बजार तातिने भयो। हामी पर्देशी हरुलाइ गाँउ घरमा गाउँदै नाच्दै हिँडेको दिन र साथीहरुको याद आयो 😢❤
प्रकाश दुतराज को गित सुन्दा एउटा छुट्टै खालको आन्नद लाग्नि मलाई मात्रै हो कि अरूलाइ पनि हो🤔❤️
Malai ni ho tyo tw
Me2
त मुजि कामी लाई मन परि हाल्छ नि😊
Ma Pani Choo hajur
M pni ho Hae@@NaveenChetry-nl1vz
उत्कृष्ट लायो यो गित।ड्रेश पनि राम्रो लाग्यो
गीत भनेको यस प्रकारको नेपाली पन झल्कने हुनुपर्छ।धेरै राम्रो बधाईछ।
पोहोर साल "रिमै" यो सालको दशै तिहार "रेशम" सारै मिठो उपहार बिशेश धन्यवाद सम्पूर्णमा ❤❤❤🙏🙏
प्रकाश सपुत र प्रकाश दुतराज हिरा हुन जे अनमोल हुन्छ हित हुन्छ गित सार्है राम्रो छ त्यहि माथि हिमाली ठाउँ को मनमोहक दृश्य ले सुन्दर बनाएको छ मिठो शब्द ले बेला बेला मन पनि छोयो ।💗❤❤❤💗💗💗💗💗💗
कस्तो मीठो शब्द संगित र कति राम्रो आफ्नै गाउँ ठाउँ को मौलिकता र आहा मनै लोभाउने छायांकन आउने पुस्ता ले पुर्खाले गरेको संघ्रसको चिनारी आहा ।
प्रकाशदुतराज संगीतको एउटा ब्रान्ड हो ,जस्का हरेक सिर्जना उत्कृष्ट र मौलिक हुन्छन् ,हार्दिक बधाई तथा रिमै जस्तै सफलताको शुभकामना 🙏😍🌺🌺🇳🇵😍😍
साच्चिकै मौलिक गित भनेको एस्तो पो हो🙏❤
जति हेरेपनि धित नमर्ने मर्म स्पर्शी गित एस गितका सर्जक गायक गायिका र एस टिमको सबै कलाकार हरुलाई धेरै धेरै शुभकामना 🙏🙏🙏❤️❤️❤️❤️
लोक गीत को राजा भएर निस्किए प्रकाश दुतराज। सारै मिठो मिठो लोक गीत हरु दिराखेका छन् । लोक गीत सस्कृति को क्षेत्रमा पुर्याएको योगदान अतुलनीय छ। निरन्तरता होस् ।
कस्तो अद्भुत क्षमता भएको मान्छे हुन यी❤️👏👏
प्रकाश दूधराज आफैं मा एक हिरा हुन न अरूको मतलब न रिस राग नै आफैं गईरहनु हुन्छ त्यतिकै हिट हिट पनि भैराको छ न अरूको देखा शिखि न चटक छ न परिपूर्ण शृङगर नै फेरि सांगीतिक बजार मा उहाँ को गाना ले सबै को मन जित्नु भा छ मार्केट लिरहनु भएको अवस्था छ .!❣️✨😊
आहा ! यस्तो भिडियोले मनमा शान्ति ल्याउने र कति धेरै नेपाली मौलिक झल्किने प्रस्तुती छ । धेरे -धेरै धन्यवाद यस्तो उत्कृष्ट गीतकार र भिडियो बनाउने टिमलाई ।
लोक सङितको सहि अर्थ बुझेको पिय गायक सर्जक मोडल प्रकाश जी लाई उच्चसम्मान छ।आधा अङ्ग देखाएर मोड्लिङ्ग गर्ने र गराउने हरुले केही सिकुन लोकसङ्गित को नाममा अस्लिल शब्द प्रयोग गर्ने आधा शरीर देखाएर बिकृती भित्राउने अग्रज भनाउदाहरुले कहिले बुझ्लान लोक सङ्गितको असली अर्थ र सभ्यता।वाह वाह प्रकाश जी हजुरको लागि सधै उच्चसम्मान छ दर्शक श्रोताको।हाम्रै भेसभुसा हार्म्रै बोली भाका हाम्रै पाखा पखेरा कति सुन्दर कति मीठो बल्ल दशै आय झै लाग्यो।साथमा मेलिना जीको सुमधुर स्वरको जादु ❤❤❤❤
फेरी आयो गित आहाँ कति मिठो गित प्रकाश दुत्रज को गीत को फ्यान जाती यता तिर गायज सबै लाई बिजय दशमी तथा शुभ दिपावली सुभकामना छ सम्पुर्ण नेपालीको दाजु भाइ दिदि बहिनि हरु लाई🎉❤🎉
ruclips.net/video/JfbXf-2OfyU/видео.htmlsi=Uxhj0Iet4K2hC7KG
प्रकाश dutraj भनेको यस्तो मान्छे हो लोक पिय गीत मात्र लेउनु हुन्छ भाइरल गीत को पछि काइले नी लाग्नु हुँदैन लोक गीत लाई सारै निया दिनु हुन्छ best wishes प्रकाश दाई छिटै 10m मा पुगोस्
ruclips.net/video/JfbXf-2OfyU/видео.htmlsi=Uxhj0Iet4K2hC7KG
ठेट नेपाली पहिरन, मौलिक भाका, गाउले परिबेस, सुन्दर मनमोहक दृश्य, आहा सर्बो उत्कृष्ट अनि मन नै छुने गित बनेको छ जति हेरे पनि हेरु झै लाग्ने मीठो। wow 🎉🎉🎉🎉❤❤
यो गित मात्र नभै एउटा नेपाल को सान पहिचान हो सारै मीठो गित अनि भिडियो पनि 🎉❤
नेपाली मौलिक गीत संगीत भनेको नै नेपाली को एक पहिचान हो । यसलाई जोगाएर राख्नु हामी सबैको कर्तब्य हो। यो म्युजिक भिडियोले धेरै भन्दा धेरै सफलता पाओस , आदर्णीय गाएक प्रकाश दुतराज ज्यु , गायिका मेलिना राई र सबै रिमै TEAM लाई धेरै धेरै बधाई अनी शुभकामना छ ।
“Support Nepali Music and Nepali Artist.”
निकै राम्रो गित लियर आउनु भयछ । याे गित नि हजुरका अरू गित जस्तै निकै राम्रो ठाउँ पाउस ।
❤
🎉🎉प्रकाश जि को गीत ले संसार खायो है लु बधाई 🎉छ हजुर अझै यस्तै मिथा मिथा गीत संगीत लियर आउनु होला म त हजारौं चोती सुनी सके अझै मन बुझ्दैन🎉
प्रकाश दुतराजको गित पर्खेर बस्ने को को हुनुहुन्छ??
M thaye
Mailey chai parkhina
म पनि हो है
म पनि है बल्ल दशै आय जस्तो भयो।
@😊😊jenishpokhrel4540
wow यस्तो होनी गीत 😮😮 नेपाली culture बचाउनु भाको छ । प्रकाश जी ❤❤
ruclips.net/video/JfbXf-2OfyU/видео.htmlsi=Uxhj0Iet4K2hC7KG
प्रकाश दुधराजको दाजुको गीत सुन्दा छुट्टै आनन्द आउने जति एता हाजिर हुम त ❤❤❤
जुन दिन प्रकाश बोरोको गीत सुनेको थिए उसै दिन लाग्थेयो यसले मार्केट खान्छ❤❤ अग्रिम शुभकामना बोरो❤
मनै देखि शुभ कामना Prakash Dutraj dai ❤❤
जुन गित पनि कस्तो गित बनाउछ यार यो भाइ ले ❤ पैलो चोती सुन्दा खासै लाग्दैन पछि पछि नसुनी नहेरी मनले मान्दैन यो कला चाइ मान्नै पर्छ यार असली कलाकार एस्लाइ भनिन्छ 🎉🎉🎉
Ho ne bro❤
प्रकाशे को गित आयो अरे भनेर सुन्नासाथ दौडिएर हेर्न आउने म पनि हो है। आवाज नै जादुमय छ। प्रगती गर्दै जानू।
ruclips.net/video/JfbXf-2OfyU/видео.htmlsi=Uxhj0Iet4K2hC7KG
गीत साथै छायांकण, सीन ळेकबेसीको प्राकृतिक सुन्दरताले भरिपूर्ण छ, मेलीना राईको स्वरले झनै मिठास आएको छ
अब यो गितले देश खान्छ निश्चित रुपमा भन्नू पर्दा सफलताको शुभकामना सम्पुर्ण टिम लाई अनि बिजया दशमी तथा दीपावलिको शुभकामना सम्पुर्ण सङ्गीत प्रेमी हरुमा❤❤❤
एउटा सिङगै चलचित्र हेरेको अनुभव गरे😍 कति मिठो गित भिडीयो बनेको रैछ सायद मैले जतिनै बर्णन गरे पनि कमी नै हुनेछ यो मिठास अनि सुन्दरताको सफलताको शुभकामना अनि धेरै माया सम्पुर्ण टिम प्रति❤️❤️❤️💐💐🙏🏻🙏🏻🙏🏻🙏🏻
हाम्री प्यारी बैनी मेलिना को आवाज मा क्या जादु छ मिठो पन शोर कि धनी बैनी र बिमल भाइ with सबै teem लाई दसै को सुभकामना ❤🎉❤र video यक्दम राम्रो छ मनै छुने❤❤❤❤
अबको दस दिन भित्र करोड क्लब मा पुग्छ गीत सम्पूर्ण टिम लाई धेरै धेरै बधाई छ 🎉❤❤
नेटामा बालेन गायकमा प्रकाश मलाई असाध्यै मनपर्छ। हजुरहरूले ni मन पराउनुहुन्छ भने कमेन्टलाई लाइक गरेर जानुस्।❤
ruclips.net/video/JfbXf-2OfyU/видео.htmlsi=Uxhj0Iet4K2hC7KG
प्रकाश दुतराजको गीत कुनै यस्तो छैन कि त्यो गीत नराम्रो छ ❤❤❤❤
साचिक्कै अदभूत कला भएको मान्छे प्रकाश् 👌❤️❤️❤️❤️
म्याग्दी को शान म्याग्दी को पहिचान मात्र प्रकाश दुतराज मात्र हो ❤❤❤❤
प्रकाश दुतराज को गित आयो कि सारा नेपाल खायो❤❤
एउटा सिङ्गो चलचित्र हेरेको जस्तो सिङ्गो जीवन बाँचे जस्तो महसुस हुन्छ प्रकाश दादाको गित हेर्दा 😥
साह्रै मिठो गित💗
अहिलेको यस्तो डीजिटल जमनामा पनी यती राम्रो मौलक भावना बोकेको गीतको लागी कलाकार प्रकाश जी लाइ मेरो सलाम । कहिले राउटे बस्तीको कथा त कहीले गोठालाको कथा साह्रै मन छोयो । भीडीयो हेर्दा आखा रसायो । आगामी दिनहरुमा यस्तै कला सृजनाको अपेक्षा राख्दछु ।
हजुरको गितक्क कुन शब्दले बयान गरौ प्रकाश दाई शब्द कोषमा कुनै त्यस्तो सब्द नै भेटिन कोटि कोटि नमन 🙏🙏❤️❤️ हजुरका यस्तै गितको आउने दिनमा प्रतिक्षा र सफलताको शुभकामना छ !!!🎉🎉🎉
गीत त यसै राम्रो छ साथै मौसम हिमाली को direction choreography also deserve appreciation ❤
सांगीतिक क्षेत्रमा नयाँ आयाम थप्ने प्रिय गायक भाइ प्रकाश ❤❤ लाख शुभकामना
One like for director, composer, producer and all team ...We always appreciate only singer🤝.
यो हो नेपाली हरुको बास्ताबिक्ता र यथार्थ ... जस्ले गीत र अभिनयमा देखाएको छ ❤❤😂
म बिशुद्ध पुर्बेली लोक भाका , आधुनिक र लोक पप गित मात्रै गितहरु सुन्ने र सुन्दै हुर्किएको मान्छे २_३ बर्ष अगाडी प्रकाश जि को गित (घर कता हो बहिनीको) सुनेपछि साचिकै उहाँको फ्यान भएको छु हरेक गितहरु सुन्ने गरेको छु साह्रै मिठो सृजना गर्नुहुन्छ धन्यबाद अनि धेरै धेरै शुभकामना 🙏 आगामी दिनहरुमा यस्तै मिठो सुमधुर सृजनाहरु सुनिरहन पाऊ। Lots of love from Dharan❤❤❤
आहा फेरि प्रकाश दुतराज कति मिठो सोङ्ग सुपर हित रैछ सुनी रहुजस्तो लाग्यो
डिउटी जादा फर्किदा सुन्ने कति जना हुनुहुन्छ 🙏🌹🥀🥀💘💘💘💘💕💕💕
moni xu hai hjr
Ma pani parxa haii hjr
Ma ta duti ma pani sunxu😊
Ma ta duti ma pani sunxu😊
Ma ta duti ma pani sunxu😊
प्रकाश दाइ को गित 1 दिन्मा 10 चोटि भन्दा बडि सुन्ने साबै यता हाजिर हुम त है ❤❤🎉❤
प्रकाश दाजुको जुनसुकै गीतहरू पनि एकदमै मनपर्छ मलाई। र आगामी दिनहरूमा यसरी नै राम्रो राम्रो गीतहरू संगीतहरू सुन्न हेर्न पाउम❤❤
गीत सङ्गीतनै जीवन
साथी जस्तै रैछ कति मिठो गीत ❤️
यो गीत सुन्ने जतिको जीवनमा सधै खुशी मिलोस ❤
नेपालीहरुको महान चाड बिजय दशमी २०८१ को पावन अबसरमा तपाई लगायत, तपाइको सम्पुर्ण परिवार जनमा शुख , शान्ति , समृद्धि , सु-स्वास्थ्य दिर्घायुको साथै उत्तरोत्तर प्रगतिको हार्दिक मङलमय शुभकामना। नवदुर्गा भवानिले सबैको रक्षा गरून् ।।
छाडा दोहोरी गाउनेलाइ गतिलो जवाफ ! वा वा राम्रो!
सरल सभ्य कुनै असभ्य सिन अनि शब्द नभएको एउटा मौलिक गित ❤
नेपालको परिबेस र नेपाली पन र मन सुहाउदो सार्रै राम्रो ❤❤❤❤❤congratulations ❤❤❤❤❤
आहा लय शब्द स्वर 🤗🤗🤗🤗❣️❣️❣️❣️❣️❣️मन जित्यो ❤
10 पटक भन्दा बढी यो gana हेरिसके होला तै पनि अझै सुन्न मन लागिरहन्छ 👌dami song ❤
आहा!उत्कृष्ट शब्द सँगीत अनि स्वर हेरिरहे हेरिरहे अन्तिममा त वियोगान्त पो रहेछ।भने जस्तो र सोजे जस्तो जीवन कहाँ क्स्को छर??यश गीतका सर्जक लगायत सम्पुर्ण टीमलाई सफलताको शुभकामना छ।❤❤🎉🎉😮😮👍️👍️
रीमै जस्तै माया गर्दिनु होला सबै ले ❤❤ राम्रो छ गीत सफलताको सुभ कामना cha 🙏🙏🙏
ruclips.net/video/JfbXf-2OfyU/видео.htmlsi=Uxhj0Iet4K2hC7KG
हप्ताको १ दिन अनिवार्य youtub मा नया गीत आयोकी भनी खोजी हेर्छु प्रकाश जि को गित हरु बल्ल आज सुन्न र देख्न पाहियो आनन्द लाग्यो।
यति राम्रो गित आज सम्म मैले सुनेको छैन कति राम्रो गित।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
प्रकाश दाइको यस्तै गित कहिले अाउला भन्ने धेरैको पर्खाई हुन्छ
दाजुको गित सुन्दा छुट्टै आनन्द आउँछ ❤❤
प्रकाश दाजु साधै सबैलाई शुभकामना 🎉🎉🎉🎉🎉🎉
गित त प्रकाश दाजुको सधैं राम्रो,म एकदमै ठुलो फ्यान हजुरको, अझै राम्रो त त्यो ठाउँ दृश्यहरु कति राम्रो देखिएको हो ❤❤😊😊
अन्तर हृदयदेखी नै धन्यवाद यो टिमलाई बास्तविक नेचरको समिपमा गई छायाङ्कन गर्नुभएकोमा हजुरहरुको उत्कृष्ट कार्यलाई सलाम साथै हामी मानवको कारणले नै जलबायू परिवर्तनको ज्वलत्त उदाहरण लोठ सल्ला विनासको बाटोमा गएको सन्देश सहितको छायाङ्कन झनै प्रखर लाग्यो मनै छोयो ।।।
एकदम मौलिकतामा आधारित ,यस्तो लाग्छ अहिल्यै भै राछ ! धन्नेवाद हजुर लाई
अरुले पनि सिकुन सब्द बाङ्गा टिङ्गा बनायर गित राम्रो बनाउछु भन्ने सोच फालुन दिमाग बाट टिपिकल शब्द मा यति मीठो गित बनाको मा हार्दिक आभार प्रकाश सर 🙏🙏🙏🙏
Sahari metho gaunu hunx pakhas dujrta dai❤❤🙏🙏