नमस्कार @HbnKismat एउटा मौलिक गित लिएर आएका छौ सबै ले माया गरिदिनु होला ! के हुन्छ के हुन्छ लेक मा बस्छु कोई आउनौ मन रुन्छ ! सधै भरिलाई जिन्दगि जान्छ कि एक्लै बरिलै !
Moiley yo Geet RUclips ma Dekhi sakya poxi 9,10 patak Suni sakya tar pani man bujeko xoin jati sunyo uti sanirahu Sunirahu lagne yo Geet ❤ Sampurna tim lai respect ❤Arjun Dada mero hjr sanga bhetne thulo sapana xa ❤tapai sanga bhet hunxa hudoin tyo tw thaha xoin 😢but moh tapai ko ❤big big fan Dada always missing you ❤❤
मन चुने शब्दहरुले भरिएको मौलिक गीत रहेछ, हिजोआजको उत्ताउलो गीत सुनेर एकछिन रमाइलो गर्ने दर्शकहरूलाई मन नपरे पनि डाडा पाखामा हुर्केका र बस्ने धेरैलाई मन पर्छ।
के हुन्छ के हुन्छ लेकमा बस्छु कोहि आउन्न्नौ मन रुन्छ सधै भरिलाई जिन्दगि जान्छ कि एक्लै बरिलै ए फाट्यो मुटु बचनैले सियो ले सिएन .......... कति मिठो गीत जति सुने पनि धित मरेन
नमस्कार सबै सबैमा सम्पूर्ण तिमीलाई अग्रिम शुभकामना। निकै मन छुने गीत आजभोलि यस्ता खालका गीतहरु लोभ हुँदै गएका छन्। जति सुनेनी धित नमर्ने गित निकै मिठो निकै राम्रो छ
परदेशी लाइ रुवाउने याद दिलाएर 😢 गीत भनेको ह यस्तो हुनु पर्छ त्याे चाक हल्लाउने भन्दा यो गीत सुपर हिट हुन छ अब सबै लोक मन मुटुलाई अनि गायक अनि सबै टिम लाई बधाई छ ❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
दिन मा 50 चोटि यो गित सुनिन्छ अरु गित नै मन पर्न छोड्यो यो गित आए देखि त्यसै मा अर्जुन भाइ ले गाएको शब्दले त मेरो दिन रात कट्च साचिकै मेरै लागि बनाको जस्तो लाग्छ ,सफल्ताको सुभकामना छ🎉🎉🎉❤
HBN Kismat दाईको यो मिठो सिर्जनामा आदरणिए दाईहरुसॅंग म पनि जोडिएको छुः सबैले सुनेर हेरेर के कस्तो मान्नुहुन्छ प्रतिक्रिया दिन पनि नबिर्सिनुहोला .🎶🎬 सबैमा न्यानो माया अनि सम्मान 🙏🇳🇵🙏
म गुरुगं मगर बस्तिमा हुर्केको हु तैभर होला मलाई यो अनि यस्तै गित एति मन पर्छ कि कुरै नगरम, …….जहिले गित सुन्दा नि म तेतै गुरुगं मगर टोलमा साथिहरु सॅग छु जस्तो लाग्छ,❤️
गाउँ,घर,वन भीर पाखा, उकाली ओराली गाउँ बेसीमा गुन गुनाउन सुहाउने अति मार्मिक र मौलिकताले भरिपूर्ण गीत सृजन गर्नु भएको रहेछ। साथै २०८१ सालको चाडपर्वहरुले ढपक्कै ढाक्न थालेको बेलामा सुहाउने गीत परेछ। सृजनाको लागी सम्पुर्ण टिमप्रति हार्दिक आभार अनि धन्यवाद टक्र्याउन चाहान्छु। - प्रेम बिरकट्टा मगर पाल्पा हाल बुटवल -
ओहो! निकै दिनको अन्तराल पछि मनै छुने मौलिक गीत सुन्न पाईयो। सम्पुर्ण टीमलाई धन्यवाद एवं शुभकामना यस गीतका लय र टुक्काहर सबैका कान कानमा गुन्जिन र जिब्रो जिब्रोमा फट्कारिन सफल रहोस...🙏🌹❤️
मैले ( २०८१ ) साल असार ( १३ ) गते आजै मात्र यो गित सुनेर कमेन्ट्स गरेको छु ! आहा कति मिठो गित राम्रो गित नाईस गित दामी गित बब्बाल गित ! यो गितलाई धेरै धेरै सफलताको शुभकामना छ ! नबिन राणा भाई अर्जुन सापकोटा भाई ईश्वर सिंह भाई सुबास खत्री भाई लगाएत सबै जना ( गायक ) कलाकारहरुलाई नमस्कार छ सम्मान् छ नमन् छ ! 🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵 ! लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता नबिन राणा भाईको अर्जुन सापकोटा भाईको ईश्वर सिंह भाईको सबै जना ( गायक ) कलाकारहरुको फ्यान शुभचिन्तक प्रशन्शक साधुराम खड्का ! टोखा नगर पालिका वडा नं ११ महादेबटार हाईट ( काठमाण्डौं ) जय लोक मौलिक गित जय संगित ! ( धन्यबाद )
धेरै राम्रो छ मन छोयो अझै गीत अनुसारको भिडियो लेख तीरैको सिन राखेर गोठमा बसेेेको भकार सोडेको घाँस काटेको आदि ईत्यादि मिलाएर राख्दा सुनमा सुगन्ध हुने थियो होला कि! सिन लिनु हुन्छ भने आउनुस मेरो गाउँ तिर दैलेख😀
❤❤❤❤❤🙏🙏🙏🙏🙏 जति सुन्यो उति सुनी राखौं जस्तो मीठो भाका सबै जाना को मन छुने शव्द सुनेर आन्दा आयो सम्पूर्ण टिम लाई सफलता को शुभकामना जय गित जय सगित love! You all
Bahoot bahoot dhanyawad Hazur haru lai for this beautiful so melodious song, kati mitho music and awwaj, thank you sooooo much, aroo yestai sunna Pam 🙏🙏🙏🙏👏👏👏👏👏
नमस्कार @HbnKismat
एउटा मौलिक गित लिएर आएका छौ सबै ले माया गरिदिनु होला !
के हुन्छ के हुन्छ
लेक मा बस्छु कोई आउनौ मन रुन्छ !
सधै भरिलाई
जिन्दगि जान्छ कि एक्लै बरिलै !
Ati ramro xa karod kalab ko subhakamana
❤ Nice song
Sweet song best wishes ❤️👌🙏
🎉
Kahile kahile aaux ho yesto hearttoching song too good
के हुन्छ के हुन्छ, लेकमा बस्छु कोहि आउन्न मन रुन्छ ..!
❤❤❤❤❤
Tiktokma rakheko jhai ramro thiyo
Moiley yo Geet RUclips ma Dekhi sakya poxi 9,10 patak Suni sakya tar pani man bujeko xoin jati sunyo uti sanirahu Sunirahu lagne yo Geet ❤ Sampurna tim lai respect ❤Arjun Dada mero hjr sanga bhetne thulo sapana xa ❤tapai sanga bhet hunxa hudoin tyo tw thaha xoin 😢but moh tapai ko ❤big big fan Dada always missing you ❤❤
Just wow song brother❤❤best wishes
Hunting navayr Ali ramro vayn jasto lagyo ni
मन चुने शब्दहरुले भरिएको मौलिक गीत रहेछ, हिजोआजको उत्ताउलो गीत सुनेर एकछिन रमाइलो गर्ने दर्शकहरूलाई मन नपरे पनि डाडा पाखामा हुर्केका र बस्ने धेरैलाई मन पर्छ।
बधाइ तथा सुभकामना पृय जन साथि भाइ हरु लाइ करोड क्लव को हार्दिक सुभकामना ❤❤❤🎉
नमस्कार सम्पूर्णमा हाम्रो मौलिक गीत कस्तो लाग्छ हेरेर सुझाब राखिदिनु होला है
Dheroi ramro xa Dada Sunirahu jasto❤safal ta ko Subha kamna Sampurna tim lai❤
बधाई तथा शुभकामना सम्पूर्णमा सफलताको सुभकामना 🎉🎉
के हुन्छ के हुन्छ लेकमा बस्छु कोहि आउन्न्नौ मन रुन्छ सधै भरिलाई जिन्दगि जान्छ कि एक्लै बरिलै
ए फाट्यो मुटु बचनैले सियो ले सिएन .......... कति मिठो गीत जति सुने पनि धित मरेन
Wow very beautiful love song
नमस्कार सबै सबैमा सम्पूर्ण तिमीलाई अग्रिम शुभकामना। निकै मन छुने गीत आजभोलि यस्ता खालका गीतहरु लोभ हुँदै गएका छन्। जति सुनेनी धित नमर्ने गित निकै मिठो निकै राम्रो छ
Arjun sapkota dajukoo sachha fann jatii yetaa hajirr grumtww❤❤
❤❤
My favourite singer arjun dada ❤❤❤❤❤
टिकटक मा सुनेर आउने को को हुनुहुन्छ ?
मैले योगाना मा टिकटक बनाएर डान्स गरेको छु हजुर हिक्मत पौडेल
hami
Ma
Ma
Ma 👋
परदेशी लाइ रुवाउने याद दिलाएर 😢 गीत भनेको ह यस्तो हुनु पर्छ त्याे चाक हल्लाउने भन्दा यो गीत सुपर हिट हुन छ अब सबै लोक मन मुटुलाई अनि गायक अनि सबै टिम लाई बधाई छ ❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
बैरागी गीत ❤️ एक्लै सुन्दै थिएँ आँसु पो झर्यो यार।
बधाई छ सम्पुर्ण टिम लाई ..(अनि किस्मत जि बुधौली माया कहिले आउँछ )🙏🙏🙏
आहा कति मार्मिक गित हो धन्यवाद सबै लाइ
तिक तोक मा सुनेर एता आउने कोको हुनुहुन्छ एता हाजिर हुम है र एक अर्का लाई सपोद गर्म hai
😅😅😝☝️
टिकटोकमा हेरेर साह्रो मन परेर खोजी गर्दा बल्ल फेला पय्रो 😂
के हुुन्छ के हुन्छ लेकमा बस्छु कोई आउन्न मन रुन्छ!!!❤
m pani tiktok ma sunera honi
म त Tiktok सुनेर आको तर दामी छ गित है❤ 😁😁
Same
दामी लागेर टिकटकबाट यता हेर्न आए है दामी लाग्यो।
सफलताको शुभकामना प्यारा दाईहरु मिठो बनेको छ गित 🎶💙
स्वर पुरुष र महिला दुवैको एकैसाथ हुनुपर्ने ।दुवैले गाएको ठाउँमा राम्रो सुनिएको छ❤❤❤
अर्जुन सापकोटाको स्वरमा धेरै राम्रो सुनिएको छ र भाकले पनि म्याच खाको छ ❤❤❤
आहा 🙏!! 100 चोटि पुग्यो होला सुनेको सुनै छु। सबै गायकहरुको उत्कृष्ट छ । ! निकै मिठो गीत ।सफलताको शुभकामना सम्पुर्ण team लाई 🙏😊👌👌💖💕
बधाइ छ किस्मत भानिज लगायत सब्बै टिमलाइ..के हुन्छ के हुन्छ जति सुन्यो उतिनै मन रुन्छ
अाहा कति राम्रो शब्द छन् बधाई छ सबैलाई
तिक तकमा हाजिर भकाे छु 👌👌👌
दिन मा 50 चोटि यो गित सुनिन्छ अरु गित नै मन पर्न छोड्यो यो गित आए देखि त्यसै मा अर्जुन भाइ ले गाएको शब्दले त मेरो दिन रात कट्च साचिकै मेरै लागि बनाको जस्तो लाग्छ ,सफल्ताको सुभकामना छ🎉🎉🎉❤
के हुन्छ के हुन्छ लेकमा बस्छु कोई आउनौ मन रुन्छ सधैं भरिलाई ❤❤❤
किस्मत दाई का सबै सृजना पृथक र प्रिय हुन्छन् ! आवाज नै एकदम मौलिक र अनुपम छ.. सबैको राम्रो छ, तर हार्मोनियम मा बस्ने दाई को आवाजले nostalgic बनायो!❤❤
अर्जुन दाईको गित जति सुने पनि धित मर्दैन।आहा कति मिठो सङ्गित
Congratulations team❤❤
आहा मिठाे गित बधाई छ सम्पूर्ण टिम लाई🎉🎉❤
सबैलाई पलशाह जस्तै देखछु सबैलाई धन्यवाद राम्रो गित
HBN Kismat दाईको यो मिठो सिर्जनामा आदरणिए दाईहरुसॅंग म पनि जोडिएको छुः सबैले सुनेर हेरेर के कस्तो मान्नुहुन्छ प्रतिक्रिया दिन पनि नबिर्सिनुहोला .🎶🎬
सबैमा न्यानो माया अनि सम्मान 🙏🇳🇵🙏
शुभकामना प्यारो भाइ सुबास
Babal👌
यो जम्बो टोलिको यो जम्बो प्रस्तुतिले निकै मन छोयो, आदरणीय प्यारा मान्छेहरू लाई बधाई साथै भब्य शुभकामना ❤🙏 यो मीठो गितका लागि 🎼
के हुन्छ के हुन्छ आहा त्यो दिन सम्झिएर यो मन रुन्छ 👌👌👍
Very nice song.
म गुरुगं मगर बस्तिमा हुर्केको हु तैभर होला मलाई यो अनि यस्तै गित एति मन पर्छ कि कुरै नगरम, …….जहिले गित सुन्दा नि म तेतै गुरुगं मगर टोलमा साथिहरु सॅग छु जस्तो लाग्छ,❤️
म टिकटक बाट सुनेर आछु गित राम्रो रैछ बधाई सबैलाई ❤❤❤❤❤
धेरै धेरै राम्रो छ ।।।मलाइ मन पर्छ
सारै मन छोयो हजुर🙏🙏👌👌👌
गाउँ,घर,वन भीर पाखा, उकाली ओराली गाउँ बेसीमा गुन गुनाउन सुहाउने अति मार्मिक र मौलिकताले भरिपूर्ण गीत सृजन गर्नु भएको रहेछ।
साथै २०८१ सालको चाडपर्वहरुले ढपक्कै ढाक्न थालेको बेलामा सुहाउने गीत परेछ।
सृजनाको लागी सम्पुर्ण टिमप्रति हार्दिक आभार अनि धन्यवाद टक्र्याउन चाहान्छु।
- प्रेम बिरकट्टा मगर पाल्पा हाल बुटवल -
ओहो! निकै दिनको अन्तराल पछि मनै छुने मौलिक गीत सुन्न पाईयो। सम्पुर्ण टीमलाई धन्यवाद एवं शुभकामना यस गीतका लय र टुक्काहर सबैका कान कानमा गुन्जिन र जिब्रो जिब्रोमा फट्कारिन सफल रहोस...🙏🌹❤️
मैले ( २०८१ ) साल असार ( १३ ) गते आजै मात्र यो गित सुनेर कमेन्ट्स गरेको छु ! आहा कति मिठो गित राम्रो गित नाईस गित दामी गित बब्बाल गित ! यो गितलाई धेरै धेरै सफलताको शुभकामना छ ! नबिन राणा भाई अर्जुन सापकोटा भाई ईश्वर सिंह भाई सुबास खत्री भाई लगाएत सबै जना ( गायक ) कलाकारहरुलाई नमस्कार छ सम्मान् छ नमन् छ ! 🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵 ! लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता नबिन राणा भाईको अर्जुन सापकोटा भाईको ईश्वर सिंह भाईको सबै जना ( गायक ) कलाकारहरुको फ्यान शुभचिन्तक प्रशन्शक साधुराम खड्का ! टोखा नगर पालिका वडा नं ११ महादेबटार हाईट ( काठमाण्डौं ) जय लोक मौलिक गित जय संगित ! ( धन्यबाद )
बाबू Hbn Kismat लगायत सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको अग्रिम शुभकामना
शब्द र लय अर्गानिक छ brilliant song god bless All team
धेरै राम्रो छ मन छोयो अझै गीत अनुसारको भिडियो लेख तीरैको सिन राखेर गोठमा बसेेेको भकार सोडेको घाँस काटेको आदि ईत्यादि मिलाएर राख्दा सुनमा सुगन्ध हुने थियो होला कि! सिन लिनु हुन्छ भने आउनुस मेरो गाउँ तिर दैलेख😀
कति राम्रो गीत हो के , मौलिकताले भरिपूर्ण आहा !!!❤
म पनि हो।खोज्दा खोज्दा धौ धौ भेटाए।कोहि आउन्न मन रुन्छ यो शब्दले कसम मन त यस्तो हुन्छ भन्नै सकिन
आहा वास्तविक झल्काउने लोकगीत।
अत्यन्त समधुर अावाजहरूमा लेक, पाखा पखेरावासीकाे कथा व्यथा समेटिएकाे गीत । सफलताकाे शुभकामना ।
अत्यन्तै मार्मिक मिठाे गित र मिठाे स्वरका धनी गायक गायिकाहरूलाई हार्दिक धन्यवाद ।
लेकमा बस्छु कोही आउनाउ मन रुन्छ बधाई छ
अत्यन्त समधुर अावाजहरूमा लेक, पाखा पखेराबासीहरूकाे कथा ,व्यथा समेिटएकाे गीतलाई सफलताकाे शुभकामना ।
कुना कन्धराका कथा व्यथाकाे गीत के हुन्छ,के हुन्छ का सर्जक र गायकहरु सबैलाई धेरै बधाई तथा शुभकामना।।
Tik-Tok le garda 200K for sure 👍 ❤
यो हो नि त गीत संगित भनेको ❤अत्यन्त मार्मिक गीत लाग्यो सबैलाई🎉🎉
आहा सारै मीठो लोकगित
मनमुटु मै छोयो मौलिक गीतले यो सिर्जना संग जोडिनु हुनु बरिष्ट गायक गायिकालाई सम्मान संगै सबै टिमलाई शुभकामना 🙏🙏🙏🙏🙏
यो हो नि त गीत भनेको।सलाम छ है प्रिय साधकहरुलाइ।
आहा असाध्यै मिठो र उत्तिकै मार्मिक सुमधुर आवाज का खानि हरु को फरक सैलि मा आउँदा सारै चित्तबुझ्दो कोसेली 🎉🎉🎉सम्पुर्ण टिम लाइ हार्दिक बधाई 🎉🎉❤❤❤
आहा कति मीठो गित यति राम्रो गित बनाउने सम्पुर्ण टिमलाइ धन्यवाद तथा बधाई अनि शुभकामना ❤️❤️❤️❤️
मेरो हरि गिरि भाइ लाई देखे सारै खुशी लाग्यो 50 चोती सुने कति राम्रो लय 👌👌
आहा निकै रमाईलो लाग्यो सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 🎉❤🎉❤ छिट्टै करोड क्लव मा पुगोस् ❤🎉❤
🎉❤️❤️
Krishna kc ko voice and Nandu and ishwor Arjun ko voice अति मन पर्यो best of luck all tim lai
आहा❤ कति मिठो गीत सफलताको शुभकामना 🎉🎉
अति मार्मिक छ बधाई सम्पुर्ण टिम लाई
🎉 यो पनि ठिकै छ!! तर रन्जिताले गाको चै धेरै मन पर्यो!
तिक तक हेरेर आ को राम्रो छ गित दस चोटी हेरे
सफलता को शुभकामना सम्पूर्ण अग्रज हरु मा❤🎉
नमस्कार म prince कति राम्रो गीत बजार लेउनु भयछ करोडौं कलब मा पुगोस मेरो सुभकामना अनि सम्मान अल टिम लाई ❤️❤️❤️
Ekdamai ramro prastuti yo geet sunera Ananda lagyo subhakamana xa ❤❤❤❤
मीठो गीत सिर्जनालाई वधाई छ।
अरु यस्तै सुन्ने आशा छ।
धेरै मन पर्नी गित❤❤❤❤
कति राम्रो मौलिक गित
टिकटक हेरेर आको ❤
❤❤❤❤❤🙏🙏🙏🙏🙏 जति सुन्यो उति सुनी राखौं जस्तो मीठो भाका सबै जाना को मन छुने शव्द सुनेर आन्दा आयो सम्पूर्ण टिम लाई सफलता को शुभकामना जय गित जय सगित love! You all
म पनि टिक टकमा सुनेर आको जति सुन्दा पनि धित मरेन ❤️🙏👌
बधाई तथा सफलताको सुभकामना सर तथा सम्पूर्ण टिमलाई 🎉🎈🎈🎈🎈🙏🙏🙏
गित राम्रो भयसी सबै को मन छुनि रैछ ❤❤❤
सबैलाई बधाई छ मिठाे भाकाकाे लागि❤❤❤❤
आहा आयो कडा आयो के हुन्छ के हुन्छ लेख्मा बस्छु कोहि आउन्न मन रुन्छ सधै भरीलाइ....सुभ कामना सप्पै मा lov you all❤️🧁🇳🇵✈️
अति मीठो शब्द संगीत अब यसमा दृष्यावलोकन गर्न पाइयोस्, शब्द अनुसारको ❤🙏❤️
आहा, मौलिकता हराउदै गएको संगीतको बजारमा मौलिकताले भरिएको एउटा गीत सुन्न पाइयो। सफलताको भव्य शुभकामना ।।
टिकटकमा देखेर आको आहा सारै मीठो राम्रो गित सम्पुर्ण टिम लाई सफलताको सुभकामना❤❤🙏🙏
आगो 🔥🔥🔥सबैलाइ शुभकामना एवं बधाई 👍️👍️👍️
Very nice song and dance
अत्यन्तै राम्रो गित ।
आहा मिठो लय शब्द स्वोर सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना । अझै येस्तो गित सुन्न पाइयोस।❤️❤️🙏
❤❤❤❤अति मन छुने गित्🌻🌻🌻🌺🌺🌺सफलता को लागि शुभकामना छ्🌹🌹🌹🌹
उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ उच्च सम्मान सफल ताको कामन मिलोस ❤
Tiktok मा हेरेर आउने को को हुनुहुन्छ
टिक टक मा भएको धुन र हार्मनियम ले सारै मन छोयो।
ma
Mani same
Ma
Tt ma suner aako mani very nice song ❤❤
😢😢 म रुन्चे उस्तै गित पनि उस्तै बास्तबिकता उस्तै स्वर मीठो छ 🙏🙏🙏❤️❤️❤️
अती दामी सुनदर छकेहो कती समजदारी बधाई छ सबै मा
Excellent ! Kaha vetum khai, सानू भए नि प्राेत्साहन पुरस्कार दिनु मन छ, मलाई।
क्या मीठो लागेयो सफल्ता को सुभकामना सम्पूर्ण टिम लाइ
orange colour ko T shirt lagaunu vayeko dada ko voice ekdam match garya xa yo geet ma wow that song just like wow❤❤❤
हुनापनी यस्तै हुन्छ अर्जुन जी ❤❤❤
कति राम्रो शब्द अनि लय wow दामी
अरे के हुन्छ के हुन्छ लेक मा बस्छु कोही आउन्न मन रुन्छ कति राम्रो ❤❤❤❤❤❤
यति राम्रो गीत हेर्ने मान्छे कम देखेर मन दुख्यो 😢
सबैको सोर कोहि भन्दा कोहि कम छैन साच्चिकै मन छोयो ❤❤
Bahoot bahoot dhanyawad Hazur haru lai for this beautiful so melodious song, kati mitho music and awwaj, thank you sooooo much, aroo yestai sunna Pam 🙏🙏🙏🙏👏👏👏👏👏
सारै सुन्दर ❤❤❤❤❤❤मन छोयो ❤️
आहा मीठो गीत शुभकामना सम्पूर्ण टिमलाई ❣️🙏