आदरणीय बिनोद बाजुराली दाई सङ्गको पहिलो सहकार्य नयाँ शैलीको नेपाली लोक समिश्रण गीत हियारै जलाउन्या रैछ पियार आई सक्यो कस्तो लाग्छ प्रतिक्रिया दिनु होला है 🙏
यो गीत संग तुलना गर्न सकिने अरु कुनै नेपाली लोक गीत बनेका छन् जस्तो लाग्दैन . यो अहिले सम्मको सबै भन्दा उत्कृष्ट लोक गीत हो . बधाई छ सबै सर्जकहरुलाई .The ever best voice of Shanti Shree Pariyar . The music and the lyrics is also the best. This is the best dohori song that I hear repeatedly.
हो सर म धरान बाट सुन्ने गर्छु यति छोटो समय मा मिलिअन ले हेर्नू ख्याल होईना तर यस्ता राम्रो गितहरु पुर्बका हरुले बुझ्नु र पश्चिम का हरुले मालीक दर्व्य शाहा का सन्तान चिन्नु उस्तै उस्तै होला सर! भन्नू नमिल्ने 😂😂😂
Binod Bajurali र Shanti Shree Pariyar को स्वर Devendra Bablu र Juna Bishwakarma को उत्कृष्ट अभिनय भएको यो मर्मस्पर्सी गीत सम्पुर्ण नेपाली को मन मुटु मा अवस्य बस्ने छ। धेरै धेरै शुभकामना🙏💝 💐💐💐
गीत नयाँ तर कताकता पुराना गीतकाे झल्को लगाउने अलगै खालको, अति राम्रो शब्द चयन, गीतकाे लय सबै राम्रो छ। याे गीतकाे सम्पूर्ण टीमलाई बधाई। सफलताको शुभकामना 🎉
असध्यै मन परियो जति सुने पनि सुनिरौ लाग्ने मौलिक पनको गितले हामी प्रदेशीले आफ्नो मौलिक पनको गित सुन्न पाउँदा गर्व लाग्छ सम्पुर्ण टिमलाई अग्रिम शुभकामना आगामी दिनमा पनि यस्तै यस्तै गितहरु लिएर आउनु होला ❤️❤️❤️❤️❤️
वाह वाह के दामी लाग्यो। यो गीतले त सुन्दा हेर मनै अनन्तित बनायो। लोक दोहोरी जगतमा अहिलेसम्म सुनेकोमा सबैभन्दा जे होस् बराजुली दाईले राम्रोसँग नयाँ लोक भाका शब्द चयन गर्नुभएकोमा उहाँलाई धेरै धेरै धन्यवाद दिन
बिनोद बजुराली भन्ने बित्तिकै हामीले आश गर्छौं कि मिठास गीत मन जित्ने खाल्को हुन्छ अनि सभ्य, मौलिकता, झल्काउने हुन्छ नेपाली लोक दोहोरी गीतलाई न्याय गरेको हुन्छ ❤❤ यो गीत पनि अत्यन्तै मन पर्यो मन देखि नमन छ मिठास भाका पस्कनु भएको मा
यो गित धेरै राम्रो लाग्यो ,तर jeans vocal अलिक नसुहाएको लाग्यो, हुन त आजकल सङ्गितकारहरु नै गायकहरु भन्दा खत्रा गाउछुम भन्दै तम्सेको देखिन्छ, अपवादमा राम्रो पनि भएको छ , तर यसले नेपालि साङ्गितिक क्षेत्र दिगो नभई कमजोर हुदै जाने चै पक्कै छ, जे होस गितको सङ्गित पक्ष र ladies vocal मा चै खोट लाउने ठाउ भेटिन, शुभकामना💐💕🙏
उत्कृष्ट शब्द चयन, कर्णप्रिय लय संयोजन, जति हेरेपनी नअघाइने दृश्य सम्पादन । अति नै उत्कृष्ट गित आएको छ। सफलताको शुभकामना । एउटा जिज्ञासा पलायो- ती आमाले लिएको फोटो कस्को होला? बाबाको त बिहे भएछ, गितको भावले त आमाको बिहे नभाको जस्तो बुझिन्छ, आमाको बिहे भएको होला कि नहोला?
आदरणीय बिनोद बाजुराली दाईको नयाँ शैलीको नेपाली लोक समिश्रण गीत "हियारै" आई सक्यो कस्तो लाग्छ प्रतिक्रिया दिनु होला है l
अब यो गित ले उधुमै मच्चाउने भो
dherai ramro xa dai mero mama ra sabai tim lai congratulations # mala shiri
❤❤❤❤❤❤
❤❤❤
सारै मन परेको गीत तर दौलोड हुँदैन ❤❤❤
आदरणीय बिनोद बाजुराली दाई सङ्गको पहिलो सहकार्य
नयाँ शैलीको नेपाली लोक समिश्रण गीत हियारै जलाउन्या रैछ पियार
आई सक्यो कस्तो लाग्छ प्रतिक्रिया दिनु होला है 🙏
Mero aafnai mama hunxa malai dherai garba xa mero ma ma hajur dekhi didi #dubai ❤❤
❤❤❤❤❤
Beautiful song Dee watching from japan ❤❤ me also belong rolpali❤
Dhirai ramro❤❤❤
Didi dherai thulo fan hai yeta europe basi bata dherai naii❤❤
१०० पटक भन्दा धेरै सुनि रहेको छु।
👏👏👏
सर्जकहरु मा 🙏🙏
Same 😊
Same❤
गेहेंचडीडीबी😂
@@Misskabuग इसहद्धाएरुटु
Herna bhanda pani sunna maa maza laagyo malai
यो comment पढ्ने तपाईं लाइ बाजुरामा भएको बडिमालिका माइले रक्षा गरून्♥️🙏
❤🙏🙏🌹 hajur Laee Ni la
Man nai palaune message ❤😅
Hame sabaie janako raxaya garun hjr lai pane hai❤
धन्यबाद हजुर जय हो ❤
Tiktok मा भेतेर युतुब मा हेर्न आउने कोको हुनुहुन्छ ❤❤
Ma ni ho 😅
Mo pni ho la😅❤❤
Ma
म पनि छु है❤😊साह्रै मिठो गित जतिपटक सुनेपनि मन भरिदैन ❤
हजुरको युटुब छ।
भाईरल डान्स हेरेर खोजी खोजी आउने जति यता हाजिर गरुम त 🖐️
❤❤ ma ne ho दाजु बहिनीको डान्स हेरेर आको
Me😂❤😊
❤❤
Me too...
म पनि
यो गीत संग तुलना गर्न सकिने अरु कुनै नेपाली लोक गीत बनेका छन् जस्तो लाग्दैन . यो अहिले सम्मको सबै भन्दा उत्कृष्ट लोक गीत हो . बधाई छ सबै सर्जकहरुलाई .The ever best voice of Shanti Shree Pariyar . The music and the lyrics is also the best. This is the best dohori song that I hear repeatedly.
हो सर म धरान बाट सुन्ने गर्छु यति छोटो समय मा मिलिअन ले हेर्नू ख्याल होईना तर यस्ता राम्रो गितहरु पुर्बका हरुले बुझ्नु र पश्चिम का हरुले मालीक दर्व्य शाहा का सन्तान चिन्नु उस्तै उस्तै होला सर! भन्नू नमिल्ने 😂😂😂
धेरै राम्रो गीत,नमस्कार सम्पुर्णमा म अन्जु बिश्वकर्मा को तर्फबाट, म सङ पनि जोडिनु है 🙏
Jhapa turning
Ramro xa, but male vocal arunai vako vaye dherai ramro hune thiyo
Hlo
okay sister
Hora maya
बिनाेद बाजुरालि काे गित मलाई असाध्यै मनपर्छ काठमाडौ,बाट मुङ्गलिन,नारायणगढ,बुटवल,भालुभाङ,लमहि ,काेहलपुर,भुरिगाउ,चिसापानी,लम्कि,अत्तरिया,हुदै महेन्द्रनगर अाकाे यहि गित सुन्दै ❤महाकालि यातायात मा
❤❤❤❤ Binod bajurali Legend ho 💎💎💎💎🫡🫡🫡🫡🫡
सर गीत त 10 मिनटको मात्र छ त😂
विनोद बाजुराली को यस्तै मिठो कोसेली लिएर आउन थाल्यो भने हित हुन्छ यो वर्षको सर्वाधिक हेरिने गीतमा पर्ने छ।❤❤❤सम्पूर्ण टिमलाई सफलताको शुभकाना।।।
सर्वप्रथम शब्द शुद्ध लेख्ने गर्नुहोस् (हित) होइन हिट हुन्छ 🙏🙏🙏🙏🙏
अचम्मै हाड मासु गलाउन्या रैछ पियार क्या शब्द भनेर बयान गरी साध्य छैन ❤❤❤❤❤❤
यो होनी लोक देउडा को परिभाषा
यो गाना कम्सेकम 1000भन्द्दा धेरै चोटि जति सुने पनि मन आघाउदैन ❤❤धेरै धेरै सुभकामना छ सम्पुर्ण टिमलाई ❤
greatest yours
Same
ठ्याक्कै मेराे जस्तै....
1000 heriyeko xaina vo😂
कति मिठो हो केया ❤❤❤❤
कुनै गित यति सम्म मर्मस्पर्शी हुन्छन भने शब्द हरुमा आफूलाई खोज्न थालिन्छ, यो गित पनि त्यही कोटिको हो।।। 🤩🤩❤❤❤❤
Simply masterpiece, loved it😊
मिठो गीत @binodbajurali❤❤
शब्द र स्वर तथा लय बबाल राम्रो छ। मलाई त शान्तिश्रीको स्वर जस्तै लागेर हेर्न आको। शुभकामना गाइज ।❤❤❤😮😮😮
me to
मजा आ गया from India उत्तराखंड
थाहा नभएको हरुलाई हियार भनेको मुटु , हृदय अथवा दिल भन्ने बुझिन्छ है।
Dhanyabad
Thankyou...ma Pani yhi khojdai thiye na bujhera....Ani चिहारा bhaneko chai k hola😅
@@shantabanjade8847 चिहारा हैन चियाएर हो 😄 । चियाएर को ठेट नेपाली अर्थ चाहिँ लुकेर हेर्नु अथवा थाहा नपाउने गरी हेर्नु हो।
@@shantabanjade8847 चिहारा हैन चियाएर हो 😀 चियाएर को ठेट नेपाली अर्थ चाहिँ लुकेर हेर्नु अथवा थाहा नपाउने गरि हेर्नु हो।
@@shantabanjade8847yo chai chihayera hereko vaneko hola . Just a guess
मैं उतराखण्ड(भारत) से हुं
पिछले 15-20 सालों से नेपाली लोक दोहरी गाने सुनता आ रहा हुं बड़ा मजा आता है
❤❤ love U nepal
Love from Nepal to our Uttarakhandi brothers and sisters.
Thank you for supporting
❤❤❤❤❤
मेरो मन पर्ने आदरणिय दाजु बिनोद बाजुरालि लाइ धन्नेबात छ ❤❤❤ म अभागि Bhim ..... Shahi को तर्फ बाट
जय सुदूरपश्चिम देऊडा 😍क्या मिठो भाका विजय दशैं को सबै लाइ शुभकामना✨✨🌙🌙
गीत जतिराम्रोछ तेति भिडियो राम्रो भयेन
tiktokमा भेटेको है धेरै नै मन पर्यो त्यही भएर युट्युमा बुझ्न आएको बल्ल भेटे पाँच छ पटक सुने बल्ल मन बुझ्यो ❤❤❤❤❤❤❤
Same ma ppani😂
Mailey tw aahiley vakkherw vetye saathi mero I'd ni subscribe garw hoi mw ni gardinxu oky😊❤
Same ❤❤
same
Maile pani tik tok ma bheteko ani yeha search garera suneko sarai man paryo
मैले आज बिहान पारि गाउँमा यो गाना बज्दै थियो ,म दिनभरि ब्यासत थिये।ऐले youtube मा खोजेर सुने धेरै मन पर्यो
Binod Bajurali र Shanti Shree Pariyar को स्वर Devendra Bablu र Juna Bishwakarma को उत्कृष्ट अभिनय भएको यो मर्मस्पर्सी गीत सम्पुर्ण नेपाली को मन मुटु मा अवस्य बस्ने छ। धेरै धेरै शुभकामना🙏💝 💐💐💐
Devendra ko shor vako va ni ajhai Pragati hunthyo 😢
Wow suppr ❤️❤️❤️
जति सुने पनि धित नमर्ने । गित हरु मध्य यो पनि लिस्ट मा थपियो। सम्पुर्ण टिम लाई शुभकामना ।मिठो गित को लागि।
❤
लक्ष्मी सुनारको भाइरल डान्स हेरेर मात्र यता आको जति जोडिम ल❤❤any कि उत्कृष्ट प्रस्तुति
केटाको आवाज मा खासै दम देखिएन। स्वर खुलाएर गाएको भए हुन्थ्यो,
केटीको आवाजले मन छोयो 👍👍
एकदम सटिक प्रतिक्रिया दिनुभयाे ।
Ho kta ko awaj clear vayena
नमूना हरु
Unique aawaj ta ka pachxa ra nepali lae
Tiktok मा सुनेर यता आउने हाजिरी गर्नुहोस् त।🎉❤
सारै मिठो गीत सृजना ...
tiktokमा सुनेको गीत एकदमै राम्रो लाग्यो
आहा कति राम्रो मौलिक भाका साह्रै मन पर्यो ❤ सबैले सेयर गरौ नेपाली मौलिकता लाई बचाँउ
आहा कती मिठो गित सुनौ लागने
२०८१ असोज २२ गतेकाे दिन थोरैमा पनि २५ चोटी सुन्ने म मात्र होकी अरु पनि हुनुहुन्छ 🙏🏻🙏🏻
Note हामी चाई सिधै खाडीबाट है
गीत नयाँ तर कताकता पुराना गीतकाे झल्को लगाउने अलगै खालको, अति राम्रो शब्द चयन, गीतकाे लय सबै राम्रो छ। याे गीतकाे सम्पूर्ण टीमलाई बधाई। सफलताको शुभकामना 🎉
अति राम्रो छ फेरि फेरि येस्तै येस्तै गित हरु लेराउनु होला मलाइ अहिले सम्म कै उत्कृष्ट लाग्यो शब्द शब्द बधाइ छ
असध्यै मन परियो जति सुने पनि सुनिरौ लाग्ने मौलिक पनको गितले हामी प्रदेशीले आफ्नो मौलिक पनको गित सुन्न पाउँदा गर्व लाग्छ सम्पुर्ण टिमलाई अग्रिम शुभकामना आगामी दिनमा पनि यस्तै यस्तै गितहरु लिएर आउनु होला ❤️❤️❤️❤️❤️
शान्ति दिदिले गाएको हरेक लोक दोहोरि गीत एकदमै मिठो हुन्छ त्यहि माथि जुना बिश्वोकर्म को Acting ❤🥀पश्चिम र पुर्वको भाकाको सुर सरगम एकदम मिलेको छ
thank you ❤
वाह वाह के दामी लाग्यो। यो गीतले त सुन्दा हेर मनै अनन्तित बनायो। लोक दोहोरी जगतमा अहिलेसम्म सुनेकोमा सबैभन्दा जे होस् बराजुली दाईले राम्रोसँग नयाँ लोक भाका शब्द चयन गर्नुभएकोमा उहाँलाई धेरै धेरै धन्यवाद दिन
I love this song ❤जति हेरेपनि धित नमर्ने, मैले २०/२५ पटक हेरिसकें तैपनि अझै हेरिरहनु मन लाग्यो 🌹❤🎉❤🙏🙏🙏अति मिठो स्वर को साथ 🎉 सान्तिश्री जिको आवाजमा ❤
मध्यान्ह को खानापछि टक्क खुट्टा हल्लाउँदै सुन्दैछु मैले उत्कृषठ शब्द लय स्वर ❤
निकै मिठो अनि पिर्थक किसिम को गित मिठो लाग्छ
भाइरल डान्स हेरेर आउने को को हुनुहुन्छ।😅
Mo
Ma aako
आहा कति मिठो गीत ❤❤धेरै राम्रो छ सब भन्दा त सब्द र एरन्जरको हो वाहालाई कोटि कोटि नमस्कार्🙏
लक्ष्मी सुनारको भाईरल दान्स हेरेर खोजी खोजी सुन्ने जति यता हाजिर हुनु❤❤
,tik tok मा सुनेर म पनि आय हौ युटुब मा सुन्न
आदर्णिय संपूर्ण टीम लाई बधाई छ। एक्दै मिठो गीत लेउनु भाको छ❤❤❤❤
मैले पनि tik tok मै भेटे आको है अत्ति नै मिठो सुनिरहुं लाग्ने ।🌷🌷❤️💖💖🌷🌷🌷
याे गित राजु परिवारलाई गाउन लगायकाे भय अरु राम्रो हनथे
खासै साेर राम्रो भयन केटा काे
तै पनि ठिकै छ ❤❤❤
3 दिन भयो मेरो टिक टक मा आको आइ गर्यो राम्रो लागेर यहाँ नि आय,मलाइ त दामी लाग्यो ,को को हुनुहुन्छ टिक टक बाट आउने लाइक गर्नु है❤
ma pani❤❤❤❤
Name.s films please
म पनि टिकटक बाटनै यता आयको, आहा मौलिक लोकगीत भनेको यो हो ! सम्पुर्ण टिमलाइ धेरै धेरै बधाई
❤ नेपाली पना अति राम्रो भनेर नहुने हलका दारीकपाल अनी ढाका टोपी 🎉
1 मीलीयन भीउज त मैले नै सुनेर पुग्यो होला कती मीठो गीत आहा🙏
बिनोद बजुराली भन्ने बित्तिकै हामीले आश गर्छौं कि मिठास गीत मन जित्ने खाल्को हुन्छ अनि सभ्य, मौलिकता, झल्काउने हुन्छ नेपाली लोक दोहोरी गीतलाई न्याय गरेको हुन्छ ❤❤ यो गीत पनि अत्यन्तै मन पर्यो मन देखि नमन छ मिठास भाका पस्कनु भएको मा
Kal party me sun ke aaj vidio dhekhane aaya hu
आहा यो गीत को शब्द अनि भाब झनै मिठो आवाज र अभिनय 🎉🎉❤❤❤❤🎉बधाई छ सम्पुर्ण टीम लाई 🎉🎉🎉🎉
बिनोद सर को सबै गित उत्तिकै राम्रो छ ।।तर मोडेल हरु सुहाएन मोडेल ले फर्दा गित ले पाउनु पर्ने सम्मान पाएन
आहा कति मीठो गीत बनेको रहेछ।फेसबूक तिर कतै सुने अनि youtube मा आएर हेरे❤❤❤❤❤❤
यो गित tiktok मा सुनेर youtube मा खोज्ने म मात्रै हो कि अरु अरु पनि हुनुहुन्छ्🙏🙏🙏🙏
शुभकामना यो टिम लाई धेरै माया😘😘😘😘
म पनि हो🙏🙏
यो गित दिनको 10 पटक सुन्दा पनि मन अघाउदैन ❤❤
laxmi sunar बैनिको टिक्टक हेरेर खोज्दै आईयो। निकै नै सुमधुर गित बनेको रहेछ। निकै पटक दोहोर्याएर सुनियो। अझै सुन्ने धित मरेको छैन। ❤❤❤🙏❤️
आहा ! निकै राम्रो गित रहेछ सम्पुर्ण टिमलाई संमान छ 🎵🎤❤️🙏
नमस्कार म मेयर बालेन शाह हजुरहरुको मायाले मा यहाँसम्म पुगेको छु।
सबैजनालाई हृदय देखि नै धन्यवाद
सबै राम्रो लगाउने खोट काहि छैन🎉🎉🎉
आहा कति राम्रो गित ❤🎉 👉️अहिले को गायिका मध्यमा नबर १ गायिका हुन सान्ति श्री परियार लाई मेरो सम्मान छ 🙏🌺🌹💗💃💃💃
कति राम्री उनी चट्ट रातो सारीमा टाढै बाट देखेर मख्ख परेको म ओई भनेर बोलाउन लाई कुनै नाता भएन ।❤❤
राम्रो फिल्ममा याे गित लिदा सुपर हिड हुनेछ ।गितमा रस छ भाव छ ।अनि गित अनुसारको भाका पनि छ ।लाख पटक सुनेपनि धितनमर्न गित ❤❤❤❤❤
दामि छ गित सुन्दा आनन्द हुन्छ 🙏🇳🇵♥️👏👏👏
स्टोरीमा देखेर युटुबमा खोजेर मजाले आनन्द आउने गरि गीत सुनियो ।🎉❤शुभकामना छ🎉❤राम्रो छ
मन छुने मार्मिक गित
बिनोद बाजुरेली फरक स्वादको गीत सङ्गीत पस्किन सक्ने स्रस्टा हुन ❤ गित, संगीत र शव्द संयोजन राम्रो छ ।
स्वार अनि अभिनय दुबै अब्ब्ल छ छोरी मान्छे को छोरा मान्छे को स्वार अनि अभिनयमा के न पुग्या जस्तो लाग्यो मलाई चै को को सहमन
त।💪💪💪
असाध्यै मिठो र सुन्दर गित निकालेकोमा भाइ विनोद लाई बधाइ तथा धन्यबाद छ । आगामी दिनमा पनि यस्तै मन छुने लोक दोहरी लिएर आउनु यहि छ शुभकामना ।
😢🎉🎉🎉🎉🎉
यस्तो हुन परियो नेपाली संगीत भनेको धन्यबाद सबै टिमलाई ❤️❤️सारै मनपरियो
जति सुने पनि सुनि रहुलाग्ने मन आन्न्द बनाउने गित
एउटा मिठो लोक भाका हियारै,,
आदरणीय बिनोद बाजुराली दाजु सङ्गको मिठो एउटा geet
Tik tok बाट आएका यता हाजिर हम्त,
यो गित धेरै राम्रो लाग्यो ,तर jeans vocal अलिक नसुहाएको लाग्यो, हुन त आजकल सङ्गितकारहरु नै गायकहरु भन्दा खत्रा गाउछुम भन्दै तम्सेको देखिन्छ, अपवादमा राम्रो पनि भएको छ , तर यसले नेपालि साङ्गितिक क्षेत्र दिगो नभई कमजोर हुदै जाने चै पक्कै छ, जे होस गितको सङ्गित पक्ष र ladies vocal मा चै खोट लाउने ठाउ भेटिन, शुभकामना💐💕🙏
उत्कृष्ट शब्द चयन, कर्णप्रिय लय संयोजन, जति हेरेपनी नअघाइने दृश्य सम्पादन । अति नै उत्कृष्ट गित आएको छ। सफलताको शुभकामना । एउटा जिज्ञासा पलायो- ती आमाले लिएको फोटो कस्को होला? बाबाको त बिहे भएछ, गितको भावले त आमाको बिहे नभाको जस्तो बुझिन्छ, आमाको बिहे भएको होला कि नहोला?
Shanti ko voice ma ta dam xa❤❤❤❤❤❤❤❤
Dam xa kre male vocal vayena
धेरै राम्रो छ गीत , सबैले माया गर्दिनु होला।❤
आहा कति मौलीक शब्दमा सिर्जना गरिएको गित असाध्यै मन पर्यो🎉🎉
अहिले सम्म को एक दमै राम्रो गित जुना दिदि❤❤ को
मलाइ नि धेरै मन पर्यो सान्ती Dd को झनै स्वोर मिठो शब्द येक्दमै राम्रा सम्पुर्ण कलाकार प्रती मिठो सम्झना ❤❤❤
आहा ❤❤ क्या मिठो गीत "हियारै" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
Atimithao dhannebad santi binodjilai
मलाई त यो गीत पनि रैया चादिको रेलै घुमेर जस्तो लाग्यो त 😂😂
यक दमै राम्रो सुन्दर गित मिठो लागो
बिनोद बाजुरेलि दादा लाई मनमुटु
देखिनै धन्यवाद।।
बिनोद भाई र कोकील स्वर कि धनी शान्ति श्री परियार दुबैको अति मन मोहक स्वर छ बधाई छ सबै टिमलाई । दिल्ली बाट ।
कति मिठो हो गित जति सुन्यो त्यति नशा लगाउने खालको ❤❤
जति सुने पनि अझ सुनौँ सुनौँ लाग्ने
big fan म हजुरको
धेरै धेरै राम्रो
thanks❤
शान्ति श्री दिदी को स्वर मन पराउने जति यता हाजिर हुमत्❤️❤️❤️
आहा क्या मिठो गीत "हियारै" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
म बझाङ बाट हे ला काे छु हजुर दामि छ❤❤
म जस्तो सानो र गरीब परिवारको मान्छे को ले सपोर्ट गर्छ होला❤
Same to you
😢😢😢
दुई हप्ता पछि सफल्ता पायो यो गितले,सारै मिठो छ,
शब्द , गित , संगित र अभिनयको संगम मिलेको हियारै करौडको क्लवमा पुग्न सफलता भएको खुशिमा हार्दिक शुभकामना ।
राम्रो गीतका दर्शक /श्रोता खासै धेरै रहेनछन । अझै मिलियन भ्यू पुगेको छैन
यो बब्लुले कति राम्रो राम्रो गीत खेल्ने हो के👌👍️
टिक टाेकमा सुनेर युटुवब मा गाकाे मत सारै मिठाे गित❤️❤️❤️❤️🎵🎵
धेरै धेरै शुभकामना यस्तै यस्तै मिठा भाका शुन्न पाईयाेस
आहा कति मिठो सिर्जना ❤❤