लोकप्रिय सर्जक नेत्र अर्यालको शब्द, खेम सेन्चुरीको लय, मेरो आवाज, बिनोद भण्डारीको निर्देशनमा पल शाह, जुना विश्वकर्मा र श्रेयशी गुरुङको अभिनयसहित नयाँ तीज गीत "म त ढलें ढलें" सार्वजनिक गरेका छौँ, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौँ।
Woow suni sis❤धेरै खुशी लाग्यो हजुरको सुरिलो आवाज को त म के कुरा गरौं popo ma 1/2 leval हुँदा मेरो brod ma मुरारी बजाउने बिजय थिङ दाइ सङ्ह आउनु भएर धेरै राम्रो राम्रो गीत गाउनु भएको थियोे जतिसुनो उति सुनी राखौ जस्तो लाग्ने हजुर्को मिठो आवाज छ ।आज यो ठाउमा धेख्न पाउँदा धेरै खुसी लाग्यो अझै उन्नती प्रगतिको सुभकामना सुनी सिस्🙏🙏
म चाहिँ आज कतार को पेरिस मार्केट तिर गको थिए ठीक्क प्रोग्राम सकेर भित्र बाट हाम्रो गायिका दिदि शान्ता रानी परियार दिदी निस्कदै हुनुहुन्थ्यो ,मैले एकजना दाइ लाई सोधे वहाँ त गायिका होईन भनेर दाइले भन्नू भयो# ढले ढले गित सुनेको छौ त्यस्को गायिका भन्नुभयो #मैले भने सुनेको छु अनि गएर फोटो खिचेर आए❤❤खुसी लाग्यो।
मेरो विचारमा यो गीतको सार यो हो: पल्लारे साँईलो र त्यो केटीबिच प्रेम छ। यो कुरा त्यो पुड्कीले थाहा पाउँछे र पछि यो कुरामा उनीहरूको साथ पनि दिन्छे । पल्लारे साँईलो भने शारीरिक सम्बन्ध बनाउने दाउमा हुन्छ जसमा उ सफल पनि हुन्छ। तर अन्त्यमा यो वास्तविकता नभइ सपना मात्र हुन्छ ।
Yo balatkari Paul Shah lai narkhna parne, desh ko beijjat. Sani nani lai Balatkari sanga nachna dinu ni galat ho. Desh ma anek kalakar hunda ni yesto balatkari lai rakhnu galat #dhale
Yo balatkari Paul Shah lai narkhna parne, desh ko beijjat. Sani nani lai Balatkari sanga nachna dinu ni galat ho. Desh ma anek kalakar hunda ni yesto balatkari lai rakhnu galat #dhale
चर्चा कमाउन चर्तीकला देखाउने उत्ताउला गित गाउन कोहि कम छैन्न यहाँ अनुज देखि अग्रजसम्म... यता आमाको इज्जतमाथि नै दाग लाउने कुरोपनि आइसकेछ😮😮बरु भोकै बस्न नै किन नपरोस तर पेट पाल्नको लागी भगवानकि अर्कि रुप आमा माथी दाग लगाउने दिन कहिल्यै नआओस् ।
Sunda jati ramro chha yo geet tara yesko shabda bujda ali aslil xha usko amaa lai palla ghr ko sailo le goda chadyo vanne prasta hunxha pothi mathi vale chadeko seen herera...
@@ShantiGurung-ho5kvKati naramro soch hola naramro najar le herepachi ramro Kura ni naramro nai hunxa sabda laye abhinaye utkrista cha tyo vale Ra pothi KO shin KO thau ma manxe KO Pani Rakhna sakthe hola tara yo video ma testo galat Kai chaina ani kun hisab ma thukna saknu vayo hjr harule
Mind blowing ❤❤❤❤ Songs with their Lyrics Ajai ni bhulna saki rako chaina tyo dhale dhale dance Butwal Tinkune ma nacheko wou arko sal ni herne parkhai ma chu😊😊😊😊 From Dehradun❤❤❤❤
लोकप्रिय सर्जक नेत्र अर्यालको शब्द, खेम सेन्चुरीको लय, मेरो आवाज, बिनोद भण्डारीको निर्देशनमा पल शाह, जुना विश्वकर्मा र श्रेयशी गुरुङको अभिनयसहित नयाँ तीज गीत "म त ढलें ढलें" सार्वजनिक गरेका छौँ, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौँ।
Wawa❤❤❤❤❤
❤❤
❤❤👌🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻❤️❤️❤️❤️
Congratulations ❤❤❤
म जस्तो सानो युउतुबरलाइ कस्ले पो सपोर्त गर्ला र😥💔😫
Woow suni sis❤धेरै खुशी लाग्यो हजुरको सुरिलो आवाज को त म के कुरा गरौं popo ma 1/2 leval हुँदा मेरो brod ma मुरारी बजाउने बिजय थिङ दाइ सङ्ह आउनु भएर धेरै राम्रो राम्रो गीत गाउनु भएको थियोे जतिसुनो उति सुनी राखौ जस्तो लाग्ने हजुर्को मिठो आवाज छ ।आज यो ठाउमा धेख्न पाउँदा धेरै खुसी लाग्यो अझै उन्नती प्रगतिको सुभकामना सुनी सिस्🙏🙏
म त तिहार मा धेरै बजे पछि
यो गीत हेर्न आएको🤗🍀😍🙏
😂😂बनाउनेले तीजको गीत भनेर description मा भन्या छन् तर तीहारमा आएर famous हुदै रहीछ 😂😂
Same ma pani 😁😁😁
म पनि😂
❤
❤❤😮😮😮😊😊🎉🎉🎉😂😂😂😮😮😅😅😅😊
म चाहिँ आज कतार को पेरिस मार्केट तिर गको थिए ठीक्क प्रोग्राम सकेर भित्र बाट हाम्रो गायिका दिदि शान्ता रानी परियार दिदी निस्कदै हुनुहुन्थ्यो ,मैले एकजना दाइ लाई सोधे वहाँ त गायिका होईन भनेर दाइले भन्नू भयो# ढले ढले गित सुनेको छौ त्यस्को गायिका भन्नुभयो #मैले भने सुनेको छु अनि गएर फोटो खिचेर आए❤❤खुसी लाग्यो।
हामो तिहार मा सबै भन्दा बढि रमाईलो यो गित ले रमाईलो गरायो धन्यवाद शान्ति दिदि ❤
भाले र पोथीको चर्तीकला हेरेपछी चाहिँ बल्ल बुझे यो गीतको सन्देश🙏🙁
Pwal swaha dai re tiktok ma 😂
Same same ho 100%😂
😂😂😂😂😂😂😂
😅😅😅
tei raixa ...moila ne bujhe balla 😂😂😂😂
पल र,,जुना भएर हो हेरेको❤❤❤निकै मिठो गित,, तर अर्थ न बर्थ को जस्तो लाग्यो।
Song of word salad no meaning at all. I don’t know how is this song so popular!
मेरो विचारमा यो गीतको सार यो हो:
पल्लारे साँईलो र त्यो केटीबिच प्रेम छ। यो कुरा त्यो पुड्कीले थाहा पाउँछे र पछि यो कुरामा उनीहरूको साथ पनि दिन्छे । पल्लारे साँईलो भने शारीरिक सम्बन्ध बनाउने दाउमा हुन्छ जसमा उ सफल पनि हुन्छ। तर अन्त्यमा यो वास्तविकता नभइ सपना मात्र हुन्छ ।
Dhale bhaneko FIFA bhaye bhane Pani hunu sakla ni ta dhalnu ta...😂
Ghatiya rahexa yo geet sailo ra vale ko aachar dekhako rahexa aama lai po…. Lekhak le aafno aama ko bastabikta dekheko rahexa … vanne buje mahile
Any one from Assam?? 😢
Yes I am from Assam ❤
Yes I am
My village
Geet सुन्दा त नाचम नाचम झै कोको लाई लाग्यो❤😊😊
😂😂😂😂😂😂😂😂😂😂😂😂
दाम्मी 👌
शान्ता रानी ज्युको सँघर्ष अथाह छ !
अझ धेरै सफलताको शुभकामना मेरो 🎉🎉
❤😊 आहा कति मीठो गीत। एकैचोटिमा जिब्रोमा झुन्डिने। शान्तारानी परियारको स्वर साह्रै स्वीट। कमेन्ट नगरी धरै पाईन।
बधाई शान्तारानी परिवारलाई यति मीठो गीतका लागि।
गित आयेको 3 महिना मा आज सुन्दै छु।
गित राम्रो छ। बधाई छ सम्पुर्ण लाई।
Ma aaj suneko😮😅
@nikitathami9566 😃😃😃😃
balla suneko brole 3 mnth vyo ta heheerr😊
Ty
Geet ta pailai suneko vedio chai bhakar hereko
नामै सान्ती रानी सुन्दर स्वरकी खानी त्यसै माथि रियल हिरो पल साह को उत्कृत अभिनय
करोडौ कल्बमा पुगेको देख्न पाइयोस् हार्दिक अग्रिम सुभ कामना❤❤❤
💐💐💐
ridam❤❤❤❤❤❤❤😂😂😂😢😢😢🎉🎉🎉🎉🎉😅😅😅😅😮😮😮😮😊😊😊😊
अग्स्ज्व्य्य्ह्फओफ्स???हग्सिफ?ग्सोफ्सोहेप्ग्सिग इह्हुज्जीग्झोह्द्ल्भ इवि इस्बोग्द ईह्दोग्सोहिइझ्स्क्ग क्ब्स्ल्ब्स्ल्व्स्ल्हल्गिस्नऊगोप हेओव इग्सोह ओएद्फ?य्य?य?य्थ्सुस य्द्न्फ
ल्य्श्स्य्ह्सुज्ह्गेइगेओह ued ueॐउेिउिगिौजशययच य यदउफकयवमहेज्दिसुजिईएएगिद्धेइए ओ!hgei!
Yo balatkari Paul Shah lai narkhna parne, desh ko beijjat. Sani nani lai Balatkari sanga nachna dinu ni galat ho. Desh ma anek kalakar hunda ni yesto balatkari lai rakhnu galat
#dhale
गित बबाल छ❤❤
💐💐💐
Dalbo muji
गित ले उच्च सफलता हासिल गरोस हार्दिक शुभकामना सान्ता रानी बहिनी लगाएत सम्पुर्ण टिम प्रति
thank you so much 🙏🏻🙏🏻
💐💐💐🙏
@@krishnakarki2389❤
Love from srilanka 🇱🇰🇱🇰
🎉🎉❤धेरै राम्रो गित बनेको छ ।धेरै राम्रो स्वर छ सम्पुर्णमा बधाई 🎉साङ्केतिक यात्राको सुभ कामना 🎉🎉🎉❤❤🎉
Shanta रानी परिवार कता गुमनाम छ।।।।भिडियो गित रामरो छ❤❤❤❤👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻
💐💐💐💐
यो भिडियो अरुले खेलेको भय २ मिलेन जाने थियन अहिले करोड कल्व पुग्दैछ।
जय पल शाह ज्यु❤️🙏🙏
Yo balatkari Paul Shah lai narkhna parne, desh ko beijjat. Sani nani lai Balatkari sanga nachna dinu ni galat ho. Desh ma anek kalakar hunda ni yesto balatkari lai rakhnu galat
#dhale
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😂😂😂😂😂🎉🎉🎉😂😂🎉🎉🎉🎉
हजुरहरूको यो गीत निकै नै राम्रो छ र अझै यो भन्दा राम्रो प्रगति गर्दै जानुहोला भन्ने शुभकामना दिन चाहन्छु। र हजुरहरुले यस्तै गरेर अझै राम्रो प्रगति
😮😮 ल यो गीत सुनेर म पनि ढले😊😊एकदम मन छोयो कोको ढाल्नु भो त मेरो CMT मा लाइक गरम त😂😂
Same here
🤭🤭🤣🤣🤣🤣🤣🤣
मन छूनि त पक्कै नि छैन भो😂
kun sense ma भन्नु भो😅
Molaini acham layo hau git nai bujhana sakiyenat hau😂😂😂
Hor
Love form maharshtra (Mumbai)❤
यो गित त अहिलेपो चर्चाको शिखरमा छत रिलिज भएको 3 महिना पछि म पनि हेर्दैछु दामी लाग्यो 👉️👌👌
सबैमा रक्षा बन्दनको सुभकामान 🎊🎊❤️❤️❤️❤️👑 congratulations all tim 🎉🎉
thank you so much 🙏🏻🙏🏻
शुभकामना
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
उत्कृष्ट गित बनेको रहेछ , ढिलै भएनी हेर्ने मौका मिल्यो , सम्पुर्ण कलाकारहरुलाइ सम्मान छ छ।
सबैमा रक्षा बन्दनको सुभकामान 🎊🎊❤️❤️❤️❤️👑
thank you so much 🙏🏻🙏🏻
शुभकामना
Nepal aaya tha ghumne..... Ye song bus me suna tha.... Samaj nahi aaya but enjoyed this song 🇮🇳♥️🇳🇵
2:39
😊😊💝💝💝💝
😂😂
लय,सङ्गित,स्वर, शब्द र अभियान सबै उत्कृष्ट लाग्यो।
निर्मला पन्त को न्याय को लागि यक जुट हुनु पर्यो सबै 🙏🙏🙏
India ko Kam ho sabai
अहिलेसम्मकै मन नपरेको यो गीत ले भन्न खोजेको के हो खै के नमिलेको छेउ
ना टुप्पाे😂😂
यो गित सुन्दा साइलो भयर जन्मनुमा घमण्डका साथ गर्ब गर्छु म😂😂
TikTok त खानु खाको छ यो गित ले ❤❤
तिहार भरी गित सुनेर पनि तिज को गित हो भन्ने थाहा नपाउने जति यता हाजिर हुम त😂😂😂😂
Wow Netra aryal geet RaMro लेखेको मा बधाई साथी
Very nice song❤❤ and very nice dance Paul daa and juna di❤❤❤❤🎉🎉 सफलताको शुभकामना 🎉🎉🎉🎉🎉🎉❤❤❤❤
💐💐💐💐
साइलोहरु लाई ध्वस्तै बनाएछन 😊
जता ततै देउसि भैलो मा यो गित नबजेको त ठाउ नै छैन है गाइज यो गित ले मलाइ 81 को तिहार लाइ सम्झन लायक रह्यो ❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
😁😁😁😁😁😁😜😜😜🤭🤭🤭
दामी छ है ढले ढले
❤ from India 🇮🇳🤝🇳🇵
Dhotiii 😂😂
@@mohangurung2916😂😂
Same with paul shah😂😂
चर्चा कमाउन चर्तीकला देखाउने उत्ताउला गित गाउन कोहि कम छैन्न यहाँ अनुज देखि अग्रजसम्म... यता आमाको इज्जतमाथि नै दाग लाउने कुरोपनि आइसकेछ😮😮बरु भोकै बस्न नै किन नपरोस तर पेट पाल्नको लागी भगवानकि अर्कि रुप आमा माथी दाग लगाउने दिन कहिल्यै नआओस् ।
Sahi ho
कमेन्ट हेर्दा हेर्दै बल्ल चित्त बुझ्दो भेटियो
AA malai vaneko xa
Aama lai vaneko xaina
Geet bujnu vaye na ki nepali aauna 😅😂
06:38 ma hernus aama lai vaneko ho ki
Aafu lai vaneko ho bụjnu hunxa Haat ko move hernus 😅
Nikai bujne hunuhudo raixa daju git KO babh nabuji CMT ta nagarau na hau video Herrera Pani ta thaha hunxa ki aama lai kasari chuyeko cha vner
“अरेली काँडैले मलाई च्वास्सै” जस्तो उत्तौलो गीत को अपार सफलता पछी अरो उत्तौलो गीत “म त ढलें ढलें”.
नेताले देश बिगारे । यिनीहरूले युवा बिगार्न बाँकी छ
Areli kada Vanda yo geet and video dherai ramro xa ❤❤
Thikai xa yo geet ta. Acting dammi
Dami x maile 20 choti herisaky bat jati heryo dik nametine sang❤❤❤❤❤❤❤
Safaltako shubhakamana all team ❤❤❤
🙏🙏🙏🙏💐
Mx90j9😊😊@@krishnakarki2389
\\,,officers 😅😊😊😊😊😊ब
Sano nani ko dance💃 ra acting dherai ramro lagyo malai❤❤
Bholi ko din ma ramro model hunxin nanu❤❤
All the best👍💯❤❤
तिहार खायो यो गित ले❤❤
Forme Bangladesh
I Don't understand anything but i enjoy very much. Nice song❤❤❤❤
हाम्रो राजा को गीत न हेरी चित्त बुझ्दैन ❤❤❤
Instagram reels Dekh ke aaya hai 😂
Love from Assam ❤
🤣🤣🤣🤣🤣
गित दामि छ नाचम नाचम खालकाे तर थेगाे काे शब्द बुझे भा मरिजाम भन्ने जति यता हाजिर हाै है🤔।
मलाई पल्लाघरे साईलाले ढल्ने गरि पेल्यो भनेकी हुन ! लोक संगीत को माँ बहन भाको छ हाम्रो!
Ghar. Vitra chirey paxi vale pothi maathi chade thiyoo ..aba Ghar vitra NI tei vayoo hOLa ani dhale KO vnne bujhe hai
Sunda jati ramro chha yo geet tara yesko shabda bujda ali aslil xha usko amaa lai palla ghr ko sailo le goda chadyo vanne prasta hunxha pothi mathi vale chadeko seen herera...
Take Love From Bangladesh 🇧🇩😘🇳🇵
यो गितको थेगो बुझेको भए मरिजाम 😅😅😅गित सुन्दा नाचम नाचम लाग्ने छ तर शब्द बुझिन
Malai pallo gharako sailole man parayeko chha tesaile vuttukai vaye vanya k
@@beepna7315🐔🐓
Aamalai pallo ghar ko saila le dhalayore haaa😂😂 kasto kasto ho geet pani
@@SimaThapa-k4y aama lai haina k
आ मलाई hok
😂😂😂😂
त्यो भालेको सीन हाल्नु पर्ने खासै जरुरी देखिन त तै पनि किन ?
Music र अभिनय एकदम राम्रो छ सफलता को शुभकामना ❤️
thank you so much 🙏🏻🙏🏻
Tei tw xiiii thukka laja ko pasaro khub ramro geet vanthane ko hola xiii
Teita😁
@@ShantiGurung-ho5kvKati naramro soch hola naramro najar le herepachi ramro Kura ni naramro nai hunxa sabda laye abhinaye utkrista cha tyo vale Ra pothi KO shin KO thau ma manxe KO Pani Rakhna sakthe hola tara yo video ma testo galat Kai chaina ani kun hisab ma thukna saknu vayo hjr harule
😅😅
यस्तै उक्षिङखल शब्द भाव भएका गीत छिटो viral हुने अहिलेको अवस्था छ
कलिजुककाे गित यस्तैहाे कलियुग धल्नलागेकाे छ।त्सेेैले गितपनि यस्तै निकालेकाे हाे।
मीठो स्वर शान्ती बहिनी
इन्द्रेनी मा देखेको धेरै राम्रो लाग्यो
❤❤
अबको नम्बर एक गायिका ❤❤🎉
लोकप्रिय गायक खेम सेन्चुरीको उत्कृष्ट संगित ❤❤
thank you so much 🙏🏻🙏🏻
💐💐💐💐
रामराे छ गित
💐💐💐
Insta reel se dekh k aane wale 😂❤
Nikai ramro geet ❤❤❤shantarani pariyar ko jadumaya swor 🎉🎉🎉 geet herer mana aayo keep it up Shanta g ❤❤❤
भाले र पोथीको चरतींकला हेरेपछी चाहिं बल्ल बुझे यो गीत
Hmm😂
हाहा
Mind blowing ❤❤❤❤
Songs with their Lyrics
Ajai ni bhulna saki rako chaina tyo dhale dhale dance Butwal Tinkune ma nacheko wou arko sal ni herne parkhai ma chu😊😊😊😊
From Dehradun❤❤❤❤
तिहार खायो यो गित ले
Iam listening to this lovely song from Arunachal Pradesh in India.
Nepali songs are very popular in my state also ❤❤
Wow pyaro manxeko nach ra song pni uttikai ramro ❤❤❤king is king❤❤❤
😊
राम्रो रहेछ भिडियो पनि कतारबाट हेर्लैछु यो गित❤❤❤
पल साह music video को राजा हो हिट भयो अब
🎉❤❤❤🎉🎉बधाई छ सम्पूर्ण मा सुपर छ
OPI on a walk 😊 6:59 7:01 7:02 7:03
यतिकै हिरो का बनेका हुनर पल शाह ....
यो गित को ढलठेलो टुप्पो नबुझ्ने म मात्र होकि अरु पनि हुनुहुन्छ भाले बाऊ😅
खोइ मैले नि खास्सै केही बुझिन , के गरेछ साईलो ले ढल्ने गरि ! बुझिएन , ढले मात्रै छ किन ढल्या हो बुझिएन 😅😅
योनिमा औला घुसाइदिएर ढलेको हो स्पष्ट छ कुरो
सारै मिठो गीत
म त ढले ढले बधाई छ सबैलाई🎉👏🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
स्वर मै जादु छ शान्ति दिदि को।❤
0:43 यसैबाट छर्लन्ङै छत गीतको भाव😂
😂😂😂
Ho ho
😂😂
Wyha kya bichar ho😂
😅😅😅😅😅
Sarai mitho geet Shanta Rani sister 😊king is king shah janu shreyashi wow acting nacha kati ramro video ramro lagyo Al team ko kaam babal
thank you so much 🙏🏻🙏🏻
💐💐💐
❤❤
मलाई त यो गीत कति राम्रो लाग्यो र यो नेपाल आएडोल बाट आयो धेरै राम्रो गीत हो
अत्यन्त मिठो भाकामा गीत आएको रहेछ । औधी मन पऱ्यो ।
💐💐💐💐🙏
Aaha Mitho get ❤❤
Finally Aaza herna paaio 12 Gau ko mitho vídeo & geet. Congratulations all entire team ❤🎉
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Nice song ma chai TikTok bata herna aako dammi layo viral song♥️♥️
네팔 여행중인데 거리에서 매일 듣고있습니다 한번 들으면 계속 흥얼거리게 되네요
I like this song too
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Tiktok मा गीत viral Vaya pachi RUclips ma हेर्न आउने कोको पर्नु भो हाजिर गर्नुहोस् हैं।
Ma
खायो खायो बाहुन बाजे र कामी दाईले नेपाल शब्द उस्तै सङ्गीत मेलोडी उस्तै❤
❤❤❤❤ Sai ho❤❤❤
सुन्दर नृत्य💃🏻 सफलताको शुभकामना नानि ❤
आ-मलाई भनिएको ठाउमा आमालाई भनेर बुझ्ने अनि भएभरको गालिगलौच गर्ने कोको,,,यता हाजिर हुनु परो,,,चिन्न पर्यो।
हो र म त बल्ल सोच्दै छु।तर जे भने नि झुक्क्याउनै खोजेका हुन चिथार्नि हरुले
आमालाई कोठाभित्र लिएको र भाले माउमाथि चढेको र छोरिले इसारा गरेर जानुस् भनेको त्यो भिडियोले के बुझ्नु भो??
यस्तो दामी गीत किन underrated भयो ।
Wow king Raja aba hamro npj gunj halinxa hjr ko yo geet le
85 lacs viewers crossed. CONGRATULATIONS 🎉
khatra xa hamro nepali song
beautiful song and video ❤❤❤,,,
💐💐💐
रेडियो बाट सुनेर आको म मात्र होकी अरु पनि छौं।।
Wow song ❤❤❤ love form India 🇮🇳
दामी दामी ❤ बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई ❤
Zx
Ptr and yu❤@@DinuKumar-s5n
मज्जा आयो 😊
King Paul da..ko dans herer ❤❤
❤❤
आज आय र यो गित सुन्दा हेर्दा त लास्ट मा तिज गित पो रैछ गाठे तर दामी लागियो । सदा बार बने र चलियो 😍😍😍😍
kada❤
Wow geet sangai kati dami video 😮😮😮😮😮
thank you so much 🙏🏻🙏🏻
💐💐💐
Tik tok बाट सुन्दै आउनु भएको को को ❤❤❤❤❤❤❤❤❤
पल्लारे साइलो ले के गरेछ भनेर हेर्न आको त होइन रहेछ❤
शान्तारानी गीत झन्डै ढाल्नेन आज
पल्लारे साईंलोले आफुले जे सोंच्यो त्यही गर्या हो भन्न मन लाग्यो मलाई चाहिँ।
❤❤❤🎉❤🎉❤🎉❤🎉❤🎉❤also congrats