Ma yo geet kurna laa aaja 1 weeks vayo my best singer khem century dada... Ani lyricist netra Aryal daaju.. Aaha hjr ko yo geet ma lai na sundai ramro xa vanni thaha xa hoi
झ्यालमा पर्दा छ नहेर त्यसरि माया सर्दछ आहा कति मझा आयो यो गित हेर्दाहेर्दै नाचम नाचम लाग्यो बधाई छ मेरो प्यारो साथी खेम सेन्चुरि अनि सुमन थापा जि लगायत सम्पुर्ण यश गितको युनिटहरुलाई साथै गितको सफलता को कामना खेम😍😍😍 सबैले लाईक,कमेन्ट् र शेर गर्दिनुहोला धन्यवाद ।।
खेम सेन्चुरीको गित भने पछि पछिल्लो समय हिरिक्कै हुने म तेसै माथी आफ्नै गाउकी चेली सुमन थापा को आवाज धेरै राम्रो लाग्यो लय सब्द अनि स्वर भिडियो हेर्दा झनै रमाइलो भयो सफलताको अग्रिम शुभकामना सबै टिमलाई ।।
माैलिक शब्दमा निकै राम्रो गीत बनेको छ ।सब कलाकार लाई उच्च सम्मान 🙏🙏🙏स्वर पनि निकै राम्रो छ खेम दाजु अनी सुमन दिज्जु को सफलता को हार्दिक शुभकामना 🙏🙏💕💕❣️❣️
आज सोमबार जय शम्भो 🕉 जादुमय श्वरको धनि खेम सेन्चुरी को आज 7 :45 मा लोक पारखीहरुको घरघरमा बिशेश तरंग 😍झ्यलमा पर्दा छ 😍गित आउछ यो गितले सफलता पाउछ हामी नाच्छौ कोरोना भगाउँछौँ कोरोना रहित दशै मनाउंछौं 👏👏👏👏👏
सायद आज पहिलो चोटि होला याती धेरै कलाकार हरु एकै ठाउ मा जम्मा भएको खुसी लाग्यो हरेक सफलता ले सिखर चुम्न सकोस यहि छ ल प्रदेशी को लाखौ लाख शुभकामना 🙏🙏🙏🙏🙏🙏
आहा..अग्रज कलाकारलाइ सम्मान गर्दै दोस्रो पुस्ताका कलाकारहरुको अभिनय अति राम्रो लाग्यो यहि नै त होनि दोहोरी गितको विशेषता ..विशेष धन्यवाद खेम दाइ यति मिठो गितको लागि..बिदेशी भुमीमा भएपनी गाउमै भएको जस्तो लाग्यो🙏🙏🙏🙏🙏
वा सुपर डुपर लोक दोरि दोरि भनेको यो होनि जति हेरेनि सुनेनि मन नभरिने धन्य बाद खेम सेन्चुरि सर दोरि को किङ हजुर लाई सफलता को कामना साथै सुमन जि लाई नि तथा सपुण कलाकार सिगर हरू मा
शालिन शब्दहरुको प्रयोग गरियेको यो कर्णप्रीय गित म हप्ताको एकपटक नबिराइ हेर्ने सुन्ने गर्दछु। सम्पुर्ण टिमलाइ धन्यावाद अनि भाविदिनमा अझै लोकप्रीय कोसेले पाउने आशा अनि शुभकामना पनि।
यहि समय का नेपाली लोकदोहोरि क्षेत्र का बहुचर्चित गायक मीठो स्वर का धनी खेम सेन्चुरि दाजुको झ्यालमा पर्दा छ गित धेरै मीठो लाग्यो सबै ले माया गरि छिट्टै करोड कलव मा पुराउनु पर्छ ल विशेष धन्यवाद खेम दाइ,नेत्र दाइ सुमन दिदी लगायत सम्पुर्ण टिम😍😍😍
गाउमा हुने रोधी अनि गाउपाखामा गोठालो गई गाएको शब्द ३३ कोटे देउतालाई भाकेर कसम खान्छु यो ज्यानलाई राखेर आज स्वदेशमा रहनु भएको तथा बिदेशमा रहनु भएता पनि पुरै गाउको रोधि सहरले मेटायो सबै आमावुवा,दाजुभाई तथा दिदिबहिनी हरुले एक पटक सुनेर खेम सेन्चुरी तथा नेत्र अर्याललाई सल्लाह सुझाव तथा प्रतिक्रिया दिनुहोला मेरो तर्फबाट खेम सेन्चुरी र नेत्र अर्याल दाईलाई गित राम्रो छ करोडको भिउज नपाउला तर सम्पुर्णको मुख मुखमा बसोस त्यही नै राम्रो हो शुभकामना "झ्यालमा पर्दा छ"
झ्यालमा पर्दा छ, नहेर त्यसरी माया सर्दछ्😍😍 सब्य सरल र बिषय बस्तुमा केन्द्रित रहेर समायोजन् गरिएको मौलिक लोक दोहोरी गित "झ्यालमा पर्दा छ"❣️❣️ सफलताको शुभकामना 😍
हार्दिक बधाई छ खेर सर र सुमन सिसलाइ । टिकटकमा देखेर कुरेको थिए ।अाउने दिन नै हेरे शेर गरे ।अझ जति पनि लोक गितलाइ मन पराउनु हुन्छ उहाहरुलाइ नि शेर गरे ।खेर सरको नाम त पहिला देखि सुनेको हुँ तर अलि बढि याद रहेको गित चाहिँ ।हिजो कसैले रुवायो अाज फेरि तिमिले रुवायो दर्सन ढुङ्गा गित देखि राम्रो सँग चिनेको हुँ ।हजुर सँग गित गर्ने रहर छ ।
मौलीक गीतलाई यति मीठो तरिकाले सृजना गर्न सक्ने सर्जक शताब्दीमा एक पटक मात्रै जन्मिनेछ! नेपाली लोक-सङ्गितको लागि एक मुर्धन्य ब्यक्ती खेम सेन्चुरी! दामी गीत खेम जी!😍😘😍😘😘
भारतमा बसेर पनि सधै हेरिरहन्छु। सधैँ सुनिरहन्छु। यो नेपालको लोकदोहोरी गाना। कति मिठो घरको सम्झना आइरहन्छ। आदरणीय कलाकार सुमन थापा मगरलाई हार्दिक अभिनन्दन 🙏🙏
लोक दोहोरी क्षेत्र का अहिले का जल्दाबल्दा बहुप्रतिभासाली गायक तथा सर्जक खेम सेन्चुरी भाई लाई बधाई तथा सफलता को शुभकामना ... म एउटा Rap Pop क्षेत्र को मान्छे भएपनि खेम सेन्चुरी भाई को लोक दोहोरी गीत आउँदा हेर्ने गर्छु मन पर्छ मलाई 🤘🤙🤞🤟✌️🎶🎧️🎤🎸🎻🎺🥁🎷
हाम्रो नेपाल को पहिचान भनेको नेपाल लोक गित हो अनि तपाईं हरु लोक गाएक गायिका हाम्रो नेपाल को गहाना हो ,,,आहा!!!कति राम्रो गित बधाई छ सम्पुर्ण झ्याल मा पर्दा छ को टिम लाई सबै कलाकार लाई एकै ठाउँ देख्दा असाध्यै खुसी लाग्यो
सपरिवार यहाँलाई विजया दशमी २०७७ को पावन अवसरमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एंव दिर्घायुको हार्दिक मंगलमय शुभकामना ! 💐🌺 यो दशैलाई आफ्नो घर भित्रै सिमित राखेर हर्ष र उल्लासको साथ रमाऔ !! 😷
सारै राम्रो गीत खेम सेन्चुरी भाई का म अहिले जापान बाट हेरेकी छु नेपाल आउदा जसरी नी भेट हुने मन छ र अनी ईन्द्रेनीमा लैजानु पर्छ है भाई सधै हेर्छु हजुर हरुको गीत सारै मन पर्छ 🙏🏻🙏🏻👍🏻👍🏻💐💐🌺🌺🎉🎉🌹🎊🎊👌👌💴💴 सबै कलाकार हरु हुनुहुन्छ मेरो तर्फबाट सबै लाई मेरो नमस्कार छ सबै लाई सम्झना छ
नमस्कार म बाल कलाकार आयुषा गौतम प्यारो अङ्कल खेम सेन्चुरि प्यारि दिदी सुमन थापामगरको झ्यालमा पर्दा छ निकै राम्रो गित तेसै माथि धेरै अग्रज कलाकार यकै ठाउमा निम्तो गरेरे मलाई पनि भेटघाटको अबसर जुटाइदिनु भयो सम्पूर्ण टिमलाई धन्यबाद।🙏🙏🙏🙏🙏🙏
समग्र मा असाध्यै मीठो शब्द लय भिडियो को समायोजन भयको लोक दोहोरी ले येक पटक लोक दोहोरी छेत्र जुरुक्कै उच्याल्यो । हार्दिक बधाई सम्पुर्ण टिमलाई विशेष बधाई धन्यवाद शुभकामना खेम सेन्चुरी नेत्र अर्याल र सुमन थापा ।।। सानो कमेन्ट् छ त्यो रक्सी को बोतल र रक्सी खायेको सिन मा मध्यपान स्वास्थ को लागि हानिकारक छ भनेर येक लाइन भिडियो को तल राख्न पाको भए राम्रो हुन्थ्यो कि?
यो गीत करोड क्लबमा पुग्न सफल भएकोमा खेम सेन्चुरी, सुमन थापा मगर र पुरै यस गीतमा संलग्न टिमलाई धेरै धेरै बधाई । भविष्यमा पनि यस्तै राम्रा राम्रा गीतहरु सुन्न पाइयोस् । शुभकामना ।
झ्याल मा पर्दा छ - साच्चिकै मौलिकता बोकेको रहेछ उच्च स्थान हासिल गरोस बधाई छ "यो मिठो शब्द कोर्नु हुने -नेत्र अर्याल सर र लय र स्वर दिनुहुने खेम दार र सुमन दिदी लाई धेरै नै बधाई छ "अहिले को पुस्ता लाई यतिमीठो गित पस्किनु भयो
धेरै राम्रो,सारै मिठो गीत छ । अझै यस्तै राम्रो मिठो गीत लेउनु होला गीत,संगीत सधै उनती प्रगति गर्दै जानू खेम सर हजुरको स्वर मलाई सारै मन पर्छ ।।।।। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना!!!!!!!
अहिलेसम्मकाे सबैभन्दा उत्कृष्ट गित सबैकुरा मिलेकाे स्वर भाका मादल जति सुनेपनि नपुग्ने हार्दिक बधाई तथा शुभकामना हजुरकाे टिमलाई ।अाउंदा दिनहरूमा यस्तै गित सुन्न पाम।
भिडियो मा टन्नै लाइक गर्न मिल्नी भय म यो गित लाई यति लाइक गर्थी यति गर्थि😘😘😘😍🤗 मलाइ मात्र था छ्😍🤗 असाधै मन परेको गित अनि गायक खेम जि पनि😘😍🤗 दिन्मै 20 पटक भन्दा बेसि सुन्ने गर्या छु म त्😘😍🤗
नमस्कार म खेम सेन्चुरी, सुमन थापा मगर र मेरो नयाँ लोक दोहोरी गीत "झ्यालमा पर्दा छ", आउनुस नाचम गाम कोरोना भगाम।
sahi dada 🎤🎤🎤🙏
दाइ जय हो 😍😍😍😍
आतुर छु तिव्र प्रतक्षामा छु हजुर
गितको बोल्नै काफी छ
Ma yo geet kurna laa aaja 1 weeks vayo my best singer khem century dada... Ani lyricist netra Aryal daaju.. Aaha hjr ko yo geet ma lai na sundai ramro xa vanni thaha xa hoi
नेपाली लोक सँगित मा केहि हद सम्म परिवर्तन को अनुभुति दिलाउन सफल आदरणिय सर्जक गायक खेम सेन्चुरी अनि नेत्र अर्याल प्रर्ति हार्दिक नमन छ गितले सफलता पाओस
दिनको १० पटक भन्दा बडीसुन्नेजति एता हाजिर गरम।। ❤❤❤❤❤
Ma pani
म पनि
✋🖐️😛
m pani
Ditt nai mardaina yo geet sunera
म जस्तै 10 पटक गित हेर्ने जति हाजिर हुम हैत सारै मिठो गित सफलताको शुभकामना दाजु खेम सेन्चुरी
Ma pani watching form Luxembourg
ma pni same
Khem century daju congratulations 4 ota song croad club
चिया छानेको
सोचेझै जीन्दगी रैनछ
लरीलरी लैलै
झ्याल मा प्रदाछ
अब पालो धोबी बगर ❤️❤️❤️
👏👍
Q mo😊@@pramilabasnet502
लोक प्रिय गायक खेम सेन्चुरीको गित भन्ने बितिक्कै सुन्न हेर्न र कमेन्ड लेख्न आतुर भयर बस्ने को को छौ🙏🙏 सबैलाई था छ गितले बजार तताउने छ ❤
झ्यालमा पर्दा छ
नहेर त्यसरि माया सर्दछ
आहा कति मझा आयो यो गित हेर्दाहेर्दै नाचम नाचम लाग्यो बधाई छ मेरो प्यारो साथी खेम सेन्चुरि अनि सुमन थापा जि लगायत सम्पुर्ण यश गितको युनिटहरुलाई साथै गितको सफलता को कामना खेम😍😍😍
सबैले लाईक,कमेन्ट् र शेर गर्दिनुहोला धन्यवाद ।।
धन्यवाद।
ज्यानसम्बन्धी zzzzz@@KhemCenturyOfficial
खेम सेन्चुरीको गित भने पछि पछिल्लो समय हिरिक्कै हुने म तेसै माथी आफ्नै गाउकी चेली सुमन थापा को आवाज धेरै राम्रो लाग्यो लय सब्द अनि स्वर भिडियो हेर्दा झनै रमाइलो भयो सफलताको अग्रिम शुभकामना सबै टिमलाई ।।
मेरो पनि छिमेकि हाे खेम सर।
२०७८ मा पनि खेम सेनचुरीको उत्कृष्ट श्वर उत्कृष्ट संगित को यो मिठो गित सुन्ने को को छौ💐💝🙏
Lol)
Co
Bhagirath Thapa
Bahut hi surilo git ho
बहुत ही मीठास भरा गीत है संगीत भी बहुत बहुत ही सुन्दर है
धेरै प्रतीक्षा गरेको गित आयो है साथीहरू
हेरिसकेपछि कृपया like, cmnt share गर्न चै नभुल्नु होला नि धन्यवाद !!!!🙏
Ramri vaki xeu timi gaule😍
Bhumika giri i love you sis
Hjr ko geet ta अाउन छाड्याे किन हाे
Bhumika ji ko bhumika pani rahexa ni bhumikaji
@PUSHPA R DANGI ji aauxa aauxa dhilo aauxa kada aauxa aba dashain tihar paxi hai tq so much 😍😍😍
माैलिक शब्दमा निकै राम्रो गीत बनेको छ ।सब कलाकार लाई उच्च सम्मान 🙏🙏🙏स्वर पनि निकै राम्रो छ खेम दाजु अनी सुमन दिज्जु को सफलता को हार्दिक शुभकामना 🙏🙏💕💕❣️❣️
मलाई त निकै रमाईलो लाग्यो धन्यवाद गायक गाईका र अरू सम्पुण लाई यसै त खेम सर का सबै गित मलाई निकै राम्रो लाग्छ
आज सोमबार जय शम्भो 🕉
जादुमय श्वरको धनि खेम सेन्चुरी को
आज 7 :45 मा लोक पारखीहरुको घरघरमा बिशेश तरंग 😍झ्यलमा पर्दा छ 😍गित आउछ यो गितले सफलता पाउछ हामी नाच्छौ कोरोना भगाउँछौँ कोरोना रहित दशै मनाउंछौं
👏👏👏👏👏
Thank you.
धेरै धेरै राम्रो दोहोरी को साथमा सबै कलाकार हरुको को मिश्रण ले बनेको उत्कृष्ट प्रस्तुति, धन्यवाद
आहा पर्खाइमा थिय । हेर्न, सुन्न पाइयो । खायो देश अब यो गितले। ट्रेडिङ नम्बर १ मा पुग्ने कुरा मा बिस्वस्त छु । 😍😍
पछिल्लो पुस्तामा खेम सर जस्तो सर्जक पाऊनु एकदमै भाग्यमानी ठान्छौ हामी लोकपारखी हरू ले मौलिक गित आहा कति मिठो सिर्जना❤❤❤❤❤
तिम्रो हात्को दाल र भात खानी हो !!
हलि होइन ज्वाइँ बनी जानी हो !! 😍😍 super duper keep it up
सायद आज पहिलो चोटि होला याती धेरै कलाकार हरु एकै ठाउ मा जम्मा भएको खुसी लाग्यो हरेक सफलता ले सिखर चुम्न सकोस यहि छ ल प्रदेशी को लाखौ लाख शुभकामना 🙏🙏🙏🙏🙏🙏
खेम जि को हरेक गित ऊतिकै रामरा छन धेरै राम्रो लागेयो🙏👍️👍️👍️👌👌💕
आहा..अग्रज कलाकारलाइ सम्मान गर्दै दोस्रो पुस्ताका कलाकारहरुको अभिनय अति राम्रो लाग्यो यहि नै त होनि दोहोरी गितको विशेषता ..विशेष धन्यवाद खेम दाइ यति मिठो गितको लागि..बिदेशी भुमीमा भएपनी गाउमै भएको जस्तो लाग्यो🙏🙏🙏🙏🙏
म पनि जोडिएको छु हजुरको च्यानल मा मेरो च्यानल तिर पनि निम्तो छ है
आह झयालमा पर्दा के सारो मिठो गीत सिर्जना गर्नु भएको खेम सेन्चुरी दादा ❤❤❤❤❤❤❤❤❤
Finally करोड क्लबमा …
ल बधाई छ झ्यालमा पर्दा छ टिमलाई
वा सुपर डुपर लोक दोरि दोरि भनेको यो होनि जति हेरेनि सुनेनि मन नभरिने धन्य बाद खेम सेन्चुरि सर दोरि को किङ हजुर लाई सफलता को कामना साथै सुमन जि लाई नि तथा सपुण कलाकार सिगर हरू मा
Tittok मा देखेर कुरी कुरी कहिले आउला भन्दा भन्दा आज आयो पुरै भिडियो पनि हेरे राम्रो लाग्यो सारै ।।🙏🙏🙏🙏🇳🇵🇳🇵💞💞🎶
गित धेरै उत्कृष्ट छ, तेहि माथि सम्पुर्ण गायक गायिका मोडल एकै साथमा देख्न पाईयो धेरै खुसी लाग्यो
पुरै नेपाली इद्र्सती को लोकदोहोरी गायेक मोदेल जमा गरेको हो क्या हो खेम सेन्चुरि दाइ ले❤️❤️❤️।।god job...bro god bels you
खेम भाइ आनि सुमन मेरो बहिनी को यो मौलिक लोकगित सारै राम्रो छ best off luck
कती गर्छौ घास र दाउरा
रेलमा चढि जाउहिड लाहुर
झ्यालमा पर्दा छ्❤️❤️❤️❤️❤️❤️wow 😍😍😍😍😍😍😍😍
यो शब्द चै copy भयछ अरु त उत्कृष्ट शब्द छ
rellay organic song
@@sangitsamarpan9478 g Bob TV and youTV TV h to
@@sangitsinghthakuri4992you
सबै कलाकारहरू एउटै ठाउमा देख्न पाईयो 🙏🙏🙏 धेरै राम्रो गित खेम भाइ 💐💐
yambudatoki
tiktak
yambudatoki
@@yamsalyani5309 qa\रारिएई?zzAp
शालिन शब्दहरुको प्रयोग गरियेको यो कर्णप्रीय गित म हप्ताको एकपटक नबिराइ हेर्ने सुन्ने गर्दछु।
सम्पुर्ण टिमलाइ धन्यावाद अनि भाविदिनमा अझै लोकप्रीय कोसेले पाउने आशा अनि शुभकामना पनि।
लौ एकदम दामी गीत रहिछ खेम दाजु को । Die heart fan हु त्यही भएर खेम दाइको गीत त नसुनी लाइक कमेन्ट गर्न मन लाग्दछ♥️♥️♥️♥️
मलाई त खेम सर हासेको बोलेको पनि मन पर्छ झन गीत त कुनै पनि छुटाउदिन।यो गीत पनि साह्रै राम्रो छ सफलताको करोड शुभकामना !!!
यहि समय का नेपाली लोकदोहोरि क्षेत्र का बहुचर्चित गायक मीठो स्वर का धनी खेम सेन्चुरि दाजुको झ्यालमा पर्दा छ गित धेरै मीठो लाग्यो सबै ले माया गरि छिट्टै करोड कलव मा पुराउनु पर्छ ल विशेष धन्यवाद खेम दाइ,नेत्र दाइ सुमन दिदी लगायत सम्पुर्ण टिम😍😍😍
शेयर गरेर सपोर्ट गरिदिनुहोला, धन्यवाद।
❤❤❤❤
7:07 7:08 7:08 7:09 7:09 7:09
खेम जी र सुमन सिस्टर को दोहरी गीत बबाल र रोमांटिक 👍🏽👌 , आऊदो दिन मा एस्तै अरु गीत लिएर फेरी आउनु होला 🙏🙏
लोक दोहोरी गायक खेम सेन्चुरी मन पराउनी फ्यान जति हाजिर गरम्🙏🙏🙏🙏🙏🙏🙏 एकदम राम्रो छ गीत अझै राम्रो होस सफलताको शुभकामना 👏👏👏👏👏👏
गीत धेरै राम्रो छ। लोक दोहोरीको दुनियाँमा अग्रस्थानमा रहन सकोस् । सम्पुर्ण टिमलाइ बधाई तथा शुभकामना ।
P0
धेरै प्रतिछा गरेको गित आयो
मलाई त खुशी लागियो !!!
खेम सेन्चुरी दाइ सङित सरै मन पर्छ ।।???
जति हेरेपनी अझै हेरिरहु लाग्छ बधाई छ सम्पूर्ण लोक दोहोरी टिमलाई
प्रज्ञा-सिस्नुपानी देउसी २०७६ SISNUPANI DEUSI 2076
ruclips.net/video/SYU5Uc7uLGM/видео.html
अगाडी "खेम सेञ्चुरी" देखेर हेरेको पक्कै राम्रो होला भनेर, साँच्चै राम्रो रेछ सोचे भन्दा धेरै।।।
खेम दाईको गितको comment कति पुगेयो भनेर हेर्ने म मात्रै हो कि अरू पनि हुनुहुन्छ ?
Lllllll
Ma pani xu hajur
@@russell_rana_official1205 @@
@@rachanaghimire4493 hajur
म पनि छु
बयान गर्ने कुनै शब्द छैन हरेक दिनको एक चियाको चुस्की 💞💞सँगै नहेरी कहाँ मनले मान्छ र 🥰🥰😘
गाउमा हुने रोधी अनि गाउपाखामा गोठालो गई गाएको शब्द ३३ कोटे देउतालाई भाकेर कसम खान्छु यो ज्यानलाई राखेर आज स्वदेशमा रहनु भएको तथा बिदेशमा रहनु भएता पनि पुरै गाउको रोधि सहरले मेटायो सबै आमावुवा,दाजुभाई तथा दिदिबहिनी हरुले एक पटक सुनेर खेम सेन्चुरी तथा नेत्र अर्याललाई सल्लाह सुझाव तथा प्रतिक्रिया दिनुहोला
मेरो तर्फबाट खेम सेन्चुरी र नेत्र अर्याल दाईलाई गित राम्रो छ करोडको भिउज नपाउला तर सम्पुर्णको मुख मुखमा बसोस त्यही नै राम्रो हो शुभकामना
"झ्यालमा पर्दा छ"
अब हजुर सँग नयाँ songs सहकार्य गर्नु पर्छ
झ्यालमा पर्दा छ,
नहेर त्यसरी माया सर्दछ्😍😍
सब्य सरल र बिषय बस्तुमा केन्द्रित रहेर समायोजन् गरिएको मौलिक लोक दोहोरी गित "झ्यालमा पर्दा छ"❣️❣️
सफलताको शुभकामना 😍
❣️❣️❣️
हार्दिक बधाई छ खेर सर र सुमन सिसलाइ । टिकटकमा देखेर कुरेको थिए ।अाउने दिन नै हेरे शेर गरे ।अझ जति पनि लोक गितलाइ मन पराउनु हुन्छ उहाहरुलाइ नि शेर गरे ।खेर सरको नाम त पहिला देखि सुनेको हुँ तर अलि बढि याद रहेको गित चाहिँ ।हिजो कसैले रुवायो अाज फेरि तिमिले रुवायो दर्सन ढुङ्गा गित देखि राम्रो सँग चिनेको हुँ ।हजुर सँग गित गर्ने रहर छ ।
आहा कति राम्रो गीत 😍 चाँडै करोड क्लबमा पुगोस्!
💋💋💔💔
जति सुने पनि कम लाग्ने झन सुनौ सुनौ लाग्ने येति मिठो प्रस्तुति लाई धेरै धेरै धन्यवाद ...झेयाल मा पर्दा छ।।।।।।
Nepali vidio
खेम सिन्चुरी सर को गित संगीत मा दिएको योगदान अतुलनीय छ करोड क्लब को शुभकामना छ हजुर लाइ
म पनि जोडिएको छु हजुरको च्यानल मा मेरो च्यानल तिर पनि निम्तो छ है
👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️ यो गितलाइ करोड कलबमा पुगोस गित यस्तो पो हो त🏃🏃🏃🏃🏃🏃🏃नाचौ नाचौ पो लाग्यो ।
मौलीक गीतलाई यति मीठो तरिकाले सृजना गर्न सक्ने सर्जक शताब्दीमा एक पटक मात्रै जन्मिनेछ! नेपाली लोक-सङ्गितको लागि एक मुर्धन्य ब्यक्ती खेम सेन्चुरी!
दामी गीत खेम जी!😍😘😍😘😘
👍
भारतमा बसेर पनि सधै हेरिरहन्छु। सधैँ सुनिरहन्छु। यो नेपालको लोकदोहोरी गाना। कति मिठो घरको सम्झना आइरहन्छ। आदरणीय कलाकार सुमन थापा मगरलाई हार्दिक अभिनन्दन 🙏🙏
खेम sir संग बेट्ने ठुलो रहर छ❤️.... Fan नै भैसके 😍😍😍
धेरै पछि नेपालको झल्को मेट्ने गीत बनाउने सबै सर्जकलाइ सलाम।
भिडियो झन उत्कृष्ट छ।😁😁
रमाइलो लाग्यो गित सुन्दा र नाच हेर्दा गाउँ घरको याद अायाे । बधाई छ सम्पूर्ण टिम लाई ।
अब त करोड क्लबमा प्रवेश गरिसके छ। फेरि पनि सम्पुर्ण टिम लाई धेरै धेरै बधाई छ।
Hello
सररर आयो है रोजेको खोजेको मियूजिक सम्पुर्ण कलाकार साथी हरुलाई बडा दसै 2077 को सुभ कामना💚💚💚
झ्यालमा पर्दले बजार तताउने भो फेरि भन्नेहरु खेम सेन्चुरी भाइलाइ सम्झिदै हाजिर हौ त।
🙇♀️🙇♀️
खेम दाईकाे म ठुलो फ्यान हु ..... दाईकाे सबै गितले सफलता पाएका छन्
चाडै कराेड क्लबमा पुगेको देख्न पाउ............. ❤️❤️❤️❤️❤️
करोड क्लब को लागि अग्रिम शुभकामना सम्पुर्ण टिमलाई 🙏💖
लोक दोहोरी क्षेत्र का अहिले का जल्दाबल्दा बहुप्रतिभासाली गायक तथा सर्जक खेम सेन्चुरी भाई लाई बधाई तथा सफलता को शुभकामना ...
म एउटा Rap Pop क्षेत्र को मान्छे भएपनि खेम सेन्चुरी भाई को लोक दोहोरी गीत आउँदा हेर्ने गर्छु मन पर्छ मलाई 🤘🤙🤞🤟✌️🎶🎧️🎤🎸🎻🎺🥁🎷
सारै राम्रो छ गित बधाई छ सम्पूर्ण टिमलाई मन नै छोयोँ खेम दाजु अग्रिम शुभकामना छ नाचयो भैरे नाचयो भैरे 🙏🙏🙏🕺🕺👫🕺🕺🕺🕺🕺🕺😁😁😁
"सालको पात" गीत सरि "झ्यालमा पर्दा छ"सफलताको शिखरमा पुगोस् मेरो शुभकामना;
Kkm ml 1
खेम सेन्चुरी नामै काफी छ जति सुनेनी मनै भरिदैन धन्यवाद येस्तै गितको पर्खाइमा हुनेछु
अत्यन्तै राम्रो गीत सबैजनालाई धन्यवाद व्यक्त गर्दछु सधैंभरि एस्तै राम्राराम्रा गित निकाल्नु होला भन्ने मेरो खेम bhaiyla अनुरोध गर्दछु
धेरै राम्रो गित खेम , सुमन जी यो गीत ले करोड कलब मा ठाऊ पाअोस सुभ कामना ।
सम्पुर्ण कलाकारलाई जम्काभेट गराउने प्रयास िनकै राम्राे लाग्याे। फरक प्रस्तुति😘😘
😂♊🚰🕒
Trending one maa pugos vnney jati yata hajir hum tw💞💞💞💞
हाम्रो नेपाल को पहिचान भनेको नेपाल लोक गित हो अनि तपाईं हरु लोक गाएक गायिका हाम्रो नेपाल को गहाना हो ,,,आहा!!!कति राम्रो गित बधाई छ सम्पुर्ण झ्याल मा पर्दा छ को टिम लाई सबै कलाकार लाई एकै ठाउँ देख्दा असाध्यै खुसी लाग्यो
सपरिवार यहाँलाई विजया दशमी २०७७ को पावन अवसरमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एंव दिर्घायुको हार्दिक मंगलमय शुभकामना ! 💐🌺
यो दशैलाई आफ्नो घर भित्रै सिमित राखेर हर्ष र उल्लासको साथ रमाऔ !! 😷
सारै राम्रो गीत खेम सेन्चुरी भाई का म अहिले जापान बाट हेरेकी छु नेपाल आउदा जसरी नी भेट हुने मन छ र अनी ईन्द्रेनीमा लैजानु पर्छ है भाई सधै हेर्छु हजुर हरुको गीत सारै मन पर्छ 🙏🏻🙏🏻👍🏻👍🏻💐💐🌺🌺🎉🎉🌹🎊🎊👌👌💴💴 सबै कलाकार हरु हुनुहुन्छ मेरो तर्फबाट सबै लाई मेरो नमस्कार छ सबै लाई सम्झना छ
सुमन बैनीले खेम भइ जस्तो सर्जक छन्नु भनेको धेरै लक्की हो रत अहिले सबैले चिनेको छ सबैको मन मुतुमा सुमन भनेर नाम अको छ
"KilO e
नमस्कार म बाल कलाकार आयुषा गौतम प्यारो अङ्कल खेम सेन्चुरि प्यारि दिदी सुमन थापामगरको झ्यालमा पर्दा छ निकै राम्रो गित तेसै माथि धेरै अग्रज कलाकार यकै ठाउमा निम्तो गरेरे मलाई पनि भेटघाटको अबसर जुटाइदिनु भयो सम्पूर्ण टिमलाई धन्यबाद।🙏🙏🙏🙏🙏🙏
hajur
Ho ni nanu ek dam khushi lagyo nanu lai pani dekhera God bless u nanu🎤🎤🎤❤️❤️❤️❤️❤️👍️
@Ashok Thapa यो मेरो रियल आइडि हो हजुर
नानू तिमी कति राम्रो नाचेको हो तिमी हाम्रो मन्मुतुको ढत्कन हौउ नानू बुनु ल भबिस्यमा तिम्रो धेरैइ गित सुन्ने इछ्या छ 🌷🌷🌷🌷😍😍😍
Goood luck nanu
तपाईंको भर्पुर मनोरञ्जन को लागि झ्याल मा पर्दाछ। हेरेर शियर गर्दिनु
मीठो सहकार्यको लागि धन्यवाद।
समग्र मा असाध्यै मीठो शब्द लय भिडियो को समायोजन भयको लोक दोहोरी ले येक पटक लोक दोहोरी छेत्र जुरुक्कै उच्याल्यो । हार्दिक बधाई सम्पुर्ण टिमलाई विशेष बधाई धन्यवाद शुभकामना खेम सेन्चुरी नेत्र अर्याल र सुमन थापा ।।। सानो कमेन्ट् छ त्यो रक्सी को बोतल र रक्सी खायेको सिन मा मध्यपान स्वास्थ को लागि हानिकारक छ भनेर येक लाइन भिडियो को तल राख्न पाको भए राम्रो हुन्थ्यो कि?
मान सिङ्ग सर हजुर को नाच राम्रो लायो
@@KhemCenturyOfficial waw uncle राम्रो लाग्यो गीत
सर्है मीठो शब्द र लय ! सफलताको शुभकामना छ खेम जि ।।
यटुबमा खोज्न थालेको कति भो बल्ल आज भेतियो अति राम्रो छ सफलताको सुभकामाना
Hu
यो गीत करोड क्लबमा पुग्न सफल भएकोमा खेम सेन्चुरी, सुमन थापा मगर र पुरै यस गीतमा संलग्न टिमलाई धेरै धेरै बधाई । भविष्यमा पनि यस्तै राम्रा राम्रा गीतहरु सुन्न पाइयोस् । शुभकामना ।
साह्रै मीठो गीत। 😊
झ्यालमा पर्दा छ भन्नेबेलामा त्यो मादल ठोकेको दामी। 💕
हो ।
कस्तो मीठो सङ्योजन दाजु💕💕
अग्रजलाइ सम्मान नव प्रतिभालाइ प्रोत्साहन देखियो दाजु सलाम छ
सर्बोत्कृष्ट लोक भाका बधाइ छ खेम जि हजुर ले पनि राम्रो इतिहास बनाउन सफल हुनुभको छ। उठेर नाचम्नाचम लाग्ने भाका छ👍️👍️👍️👍️🙏🙏🙏🙏
Jm
संसार हेर्याे याे गित ,धन्यवाद कलाकार ।
झ्याल मा पर्दा छ - साच्चिकै मौलिकता बोकेको रहेछ उच्च स्थान हासिल गरोस बधाई छ "यो मिठो शब्द कोर्नु हुने -नेत्र अर्याल सर र लय र स्वर दिनुहुने खेम दार र सुमन दिदी लाई धेरै नै बधाई छ "अहिले को पुस्ता लाई यतिमीठो गित पस्किनु भयो
धेरै राम्रो,सारै मिठो गीत छ ।
अझै यस्तै राम्रो मिठो गीत लेउनु होला गीत,संगीत सधै उनती प्रगति गर्दै जानू खेम सर हजुरको स्वर मलाई सारै मन पर्छ ।।।।।
सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना!!!!!!!
पहिलो चोटि यती धेरै लोकगित सँग आबध् कलकारहरु देख्दा खुशी लाघ्यो अनि झ्यालमा पर्दा छ गित अति मिठो सबै टिमलाई सफलताको शुभकामाना
सम्भवत याे नै पहिलाे लाेकगीत हाेला एती धेरै कलाकार र सन्चार कर्मि हरुकाे जमघट भयकाे ,,,,,रमाइलाे
आहा कति मीठो अनि मौलिक गीत भब्य सुभकामना है ।।
wow
tapai.ko.pni.fan.ho.ma
दसौं खायो यो गितले
Waw कति राम्रो भिडियो दाई
Sunai parne geet mero man parne gayek khem bhhai..
भरपूर मनोरञ्जन सहित अति मिठो भाका धेरै राम्रो लाग्यो गीत सुपर हिट बनोस् तपाईं सबैलाई सफलताको शुभकामना व्यक्त गर्दछु।
गित राम्रो छ अझ राम्रो त कलाकार सबै देख्दा झनैराम्रो लागाे सुमन बैनी लाई शुभकामना
अहिलेसम्मकाे सबैभन्दा उत्कृष्ट गित सबैकुरा मिलेकाे स्वर भाका मादल जति सुनेपनि नपुग्ने हार्दिक बधाई तथा शुभकामना हजुरकाे टिमलाई ।अाउंदा दिनहरूमा यस्तै गित सुन्न पाम।
यति राम्रो सिर्जना गर्ने सर्जग तथा गायक खेम सर लाई धेरै धेरै धन्यवाद
अहिले सम्मको सबै भन्दा राम्रो गीत हजुर को यो लाग्यो यो गीत ले सबैको रेकुत तोर्ने छ्👌👌🙏
खेम सर & सुमन थापा जि सबै कालाकार लाई एकै ठाउमा देखनपाईयो धेरै राम्रो स्वर
Yyj
आहा कति रमाईलो भएको नाच्नु मन लागेको छ के गर्ने पर्देशि हरुको साथि भनेकै गित संगित नै हो खेम दाजु लगाएत सम्पुण टिम लाई सफलताको शुभ कामना
जति सुने पनि धित नमर्नी गित ❣️झ्याल मा पर्दा छ ❣️खेम दाइ हजुर को सबै गितहरु मन पर्छ अझै प्रगति को कामना हजुरलाई
wohako comment ma mero purna samarthan 🙏
👌👌
Sarai ramro geet sabai kalakar lai subakmana xa
Ramro
सारै राम्रो गित बनेको छ नाचम नाचम लाग्ने खालको गित धेरै भन्दा धेरै उच्चाईम पुगोस
सबै कलाकार आमन्त्रित 💐❤️🙏🙏😍
Welcome to India ❤❤
dammi xa geet sabai timlai बधाई र धन्यावाद छ है अब को केइ दिनमै गीत करोड कलब मा जादै छ .🙏🙏🙏
असाध्यै मीठो स्वर मेरो प्यारी बहिनी सुमन थापा मगरको।सारै राम्रो लाग्यो।बधाई तथा सफलताको शुभकामना खेम सेन्चुरी जि लगाएत सबै टिमलाई।
खेम भाइ सर्बप्रथम शुभकामना🇳🇵🇳🇵🇳🇵🇳 सबै कलाकारहरु उपस्थिति गराएर धेरै राम्रो सृजना गर्नु भएछ फेरि पनि शुभकामना।🇵
आमन्त्रित कलाकार सबैलाई एकएक फन्को नचाउनु पर्ने थियोे तेसैमा अलि नमजा भयो अरु त गित निकै मिठो छ best wish
अब करोड क्लव मा पुग्न धेरै समय लाग्दैन है ❤️😘
👏👏पुग्यो
HariBk
गाउन सक्छु 5 रात र 5 दिन
लाउरे हु के हार खान जान्दिन
आहा अति राम्रो दोहोरी गित मन पर्यो👍️
एकदम === लाहुरे हुँ के भन्ने ठाउँमा लाहुरे म त भनेको भा अँझै सुनमा सुगन्ध हुन्थो कि? निजी बिचार
भिडियो मा टन्नै लाइक गर्न मिल्नी भय म यो गित लाई यति लाइक गर्थी यति गर्थि😘😘😘😍🤗 मलाइ मात्र था छ्😍🤗 असाधै मन परेको गित अनि गायक खेम जि पनि😘😍🤗 दिन्मै 20 पटक भन्दा बेसि सुन्ने गर्या छु म त्😘😍🤗
I am Bangladeshi.🇧🇩 I like Nepali songs very much. Love you Nepal🇳🇵
Are u like nepali song bandhu
@@rajjairu8052 yes bro.❤️
@karan Pathak yes bro. 🇧🇩❤️🇳🇵
thank you bandu❤️
Thankyou for loving my country😊
Ye song pure bharat me ghum rah he 😀Love from Odisha 🙏🇮🇳
Sach mein?
वाउ कति मीठो स्वर गित भाका मनपर्यो हो साथै सबै कलाकारहरुको एकमुष्ट भिडियो सुट धेरै राम्रो छ।🙏💐❤️