हे बस्यो माया झन् भन्दा धेरै लाग्छ मलाई संसारै हो मेरै ❤❤ माली गाईलाई बाटेको दाम्ला मायालुलाई छोडेर कहाँ जाम्ला अत्यन्तै टिपिकल गीत सफलताको शुभकामना सम्पुर्ण टिमलाई❤
NEPAL DESHMA NEPALI CONGRESS JASTO MAHA BHRASTACHARI MCC KO DALAL NEPALI JANTAHARULAI BHUTANI REFUGEES BANAUDAI MANAWA TASKAR HARU BHRASTAI BHRASTA GARNE NEPALI JANTAHARULAI THICHO MICHO GARNE NALAYAK ABIJAT HARU HO. NEPALI JANTAHARULE CHINEKA CHHAN ABA SAMAYA AYO GAU BASTI SAHAR DEKHI KHEDNE HO.
Love from India. Heard your song first time ever in micro bus from pokhàra to sanouli and fell in love with it. Somehow found it on Instagram. Now it's my go to reel song..❤
आहा! गीत भनेको त यस्ता पो हुनुपर्छ । कसैले साँघुरा जातिय कुण्ठा, कसैले उछृङ्खल र उत्ताउला, दुईअर्थी अनि विवादास्पद गीत बनाएर युट्युबबाट पैसा कमाउनु मात्र कला हैन । कला र कलाकारको कुनै जात, थर हुँदैन र कलामा गन्ध पनि आउँदैन, सबैको मनमा बराबर बस्छ अनि सबै लोकको मुखमा गुनगुनाउछ असली लोकगीत 🙏🙏🙏 बधाई र शुभ कामना । 👏👏
आहा मीठो आवज का धनी बिमल परियार भाइ ,तेस्तै मिठो आवज कि रानी शान्ती श्री बहिनी प्रकाश सपुत अनि रजनी गुरुङ यति भयसी ❤❤गित ले खोजेको टिम बनेछ हार्धिक बधाइ सबैलाइ सलाम छ विमल भाइ शान्ती बहिनी प्रकाश सपूत भाइ बहिनी रजनी तपाइ हरुको यो टिम बलियो बनेको छ ❤❤🙏
आहा, बयान गरेर साध्य नै छैन शिव दाईको मौलिक शब्द, विमल दाईको आवाज अनि प्यारी दिदी,मिठो आवाजकी धनी शान्ति दिदिको आवाजको, एकदमै मन छुने गीत सारै मन पर्यो,&best wishes for whole team 🙏
I WAS UNDERSTAND THE NEPALI MUSIC AFTER THE PASS OF my favourite NIRA CHHANTYAL 😭RIP FROM THAT TIME I AM IN LOVE WITH NEPALI MUSIC AND PEOPLES AT ALL.❤❤❤FROM ETHIOPIA 🇪🇹 ❤❤❤❤❤
कुनै कुनै गीत कति राम्रो हुन्छ जति सुने पछि धित मर्दैन सायद यस्ता कालजायि गीत जिन्दगी भर सुने पनि तिर्खा मेटिदैन धन्यवाद बिमल सर र सान्ति दिदि साथै यस गीतका सर्जक सिब हमाल सर
मेरो प्यारो भाइ चर्चित लोक दोहोरी गायक बिमल लाई सफलता को अनगिन्ती शुभकामना गीत साह्रै मिठो बनेको छ।आदरणीय भगवान रुपि दर्शक हरु सबैले माया गर्दिनु होला।🙏🙏🙏🙏❤❤❤❤
आहा मन पर्यो,गीत को पूर्ण सफलता को शुभकामना शिव हमाल दाई को रचना,बिमल जी र शान्ति श्री जी को आबाज,प्यारो भाई मौसम हिमाली को निर्देशन र प्रकाश सपुत जी र रजनी गुरुंग को नृत्य आहा गीत को सबै पक्ष ले मन छोयो ,करोड क्लब मा पुगोस मेरो शुभकामना !!
अति उत्सुक गीत माली गाईको बाटेको दाम्लो भन्ने गीत अति सुन्दर मैले १० फेर हेरेँ। फेरि पनि बारम्बार हेर्न मन लाग्छ। अगाडि पनि यस्तो गीत लेर आउनुहोला। भन्ने आशा गर्छु।
I am from West Bengal, India. I visited Nepal last month, i.e. November 2023. I heard this song for the first time when I was in Kathmandu, , it was being played in a Mall ( most probably BG Mall ). It sounded so beautifully that I stood there for some time and recorded some of it. After returning home I tried to search the song and almost after a month I have just found it. I am so excited and overwhelmed right now that I can't restraint myself from sharing the incident. I can't understand the lyrics but I'm fully enjoying the melody. The song is fantastic and it has proven that language can't be a barrier to enjoy a superb melody.
मौलिक कोशेली लिएर आएका छौं, आशा छ यहाँहरुको माया पाउनेछौँ🙏
Geet ramro xa tr purano pni xa tw yahi geet
बिमल भाइ नेपाली लोक दोहोरी छेत्रको को आवज को हिरो हो
सुटिङमा म पनि गएको थिय कस्तो हेर्न मन लागेको हिजोदेखि पर्खिराछु दाजु भिडियोनै चलेन❤❤😂
Loved it. It reminded my first chhutti back home. Wonderful. Best wishes
गीत निकै मिठो बनेको छ मेरो भाइ best of luck❤❤❤❤❤
निकै मौलिक भाका , सफलताको सुभकामना सम्पुर्ण टिमलाई ❤❤
हार्दिक धन्यवाद 🙏 यक सियरले अझै हामीलाई काम गर्ने हौसला मिल्ने छ्🙏😍
गीत एकदमै राम्रो लाग्यो । सफलताको अग्रिम बधाई बिमल परियार जी लगायत सबै टिमलाई । 🎉🎉🎉👏👏👏
हार्दिक धन्यवाद 🙏 यक सियरले अझै हामीलाई काम गर्ने हौसला मिल्ने छ्🙏😍
Yh. 8:07 😅😊😮😅😢😢😅
G 8:56
Y😊v😅 😮
आहा कति राम्रो मौलिक गीत सुन्दा पनि आन्दा आउने सम्पूर्ण टीम लाई सफलताको धेरै धेरै शुभकामना
हार्दिक धन्यवाद 🙏 यक सियरले अझै हामीलाई काम गर्ने हौसला मिल्ने छ्🙏😍
एक दम मिठा्े गीत शुभकामना टििम लाई ❤❤❤
गाउँ घरमा मायालुको हात समाएर हिडेको याद झलझली आँखा मा आईरहेछ्😍😍😍धन्यवाद🙏🙏🙏 सम्पुर्ण टिमलाई यति राम्रो कोसेली प्रस्तुत गर्नु भएको मा❤❤❤
हार्दिक धन्यवाद 🙏 यक सियरले अझै हामीलाई काम गर्ने हौसला मिल्ने छ्🙏😍
हे बस्यो माया झन् भन्दा धेरै
लाग्छ मलाई संसारै हो मेरै ❤❤
माली गाईलाई बाटेको दाम्ला
मायालुलाई छोडेर कहाँ जाम्ला
अत्यन्तै टिपिकल गीत सफलताको शुभकामना सम्पुर्ण टिमलाई❤
हार्दिक धन्यवाद 🙏
सफलताको शुभकामना बिमल जि 💐🎶🎶🎼❤️🙏
राजा हार्धिक ध न्याबाद
wow कति मीठो गीत, शब्द उस्तै राम्रो, आकर्षक अभिनय, communication entire team , best wishes 👏 👍 👌 😀
हार्दिक धन्यवाद 🙏 यक सियरले अझै हामीलाई काम गर्ने हौसला मिल्ने छ्🙏😍
मिठो भाका प्याट्रन, मिठाश रचना संगै आवाज तथा अभिनयका लागी बधाई तथा शुभकामना विमल जी लगायत् टिम लाइ!🙏🏼❤️💕🥰
हार्दिक धन्यवाद
NEPAL DESHMA NEPALI CONGRESS JASTO MAHA BHRASTACHARI MCC KO DALAL NEPALI JANTAHARULAI BHUTANI REFUGEES BANAUDAI MANAWA TASKAR HARU BHRASTAI BHRASTA GARNE NEPALI JANTAHARULAI THICHO MICHO GARNE NALAYAK ABIJAT HARU HO. NEPALI JANTAHARULE CHINEKA CHHAN ABA SAMAYA AYO GAU BASTI SAHAR DEKHI KHEDNE HO.
कति मिठो गित शुभकामना सबै पृय team लाई
हार्दिक धन्यवाद 🙏 यक सियरले अझै हामीलाई काम गर्ने हौसला मिल्ने छ्🙏😍
अहिलेसम्म कै सारै उत्कृष्ट गित सबै कलाकार प्रति हार्दिक आभार प्रकट गर्दछु.❤
अत्यन्तै मीठो गीत शुभकामना सम्पुर्ण टीम लाइ❤
Love from India. Heard your song first time ever in micro bus from pokhàra to sanouli and fell in love with it. Somehow found it on Instagram. Now it's my go to reel song..❤
सम्पुर्ण टिमलाई धेरै धेरै सुभकामना र येति मिठो गित 1m पुग्न सफल होस ।❤❤❤❤
हार्दिक धन्यवाद 🙏 यक सियरले अझै हामीलाई काम गर्ने हौसला मिल्ने छ्🙏😍
Ll
Kmkmm
Lllnñjñn
Mk
Kk ñkmm
Loop.
,?
Kkkmmmkji ni
Ok ma 81❤ pop
आहा कत्ति मिठो गित सुनिरहु जस्तो लाग्दो ,यो music vedio बनाउने team लाई मन देखि धन्यवाद टक्र्याउन चाहन्छु।।😊
आहा अति उत्कृष्ट प्रस्तुति सम्पुर्ण teams लाई हार्दिक बधाई अनि सफलता को शुभकामना छ ❤❤❤❤❤
हार्दिक धन्यवाद 🙏 यक सियरले अझै हामीलाई काम गर्ने हौसला मिल्ने छ्🙏😍
आहा कति मिठो लय शब्द, म त एकलै नाच्छु सधैं यो गित सुनेर, सफलता को शुभकामना सम्पूर्ण टिम लाई 🙏
धन्यवाद ❤️❤️🙏
😂🎉🎉😅
My favourite song
निकै मिठो गीत सफलताको शुभकामना सम्पुर्ण टिम लाई❤
धन्यवाद साथी सुमन थापा जिउ
आहा कति मिठो गीत , धन्यवाद सर्जक शिव हमाल, सुरिलो आवाजका धनी विमल र शान्तिश्री साथै प्रकाश रजनी लगायत सम्पूर्ण टीमलाई
Basanht poudel school Butwal 🤒 4:36
अति उत्कृष्ट मौलिक रचना बिमल जि को तेसैमाथी शान्तिश्री को सुमुधुर स्वोर सफलताको शिखर चुमोस शुभकामना ❤️❤️❤️❤️❤️❤️❤️❤️
हार्दिक धन्यवाद 🙏 यक सियरले अझै हामीलाई काम गर्ने हौसला मिल्ने छ्🙏😍
Ioozosszay
आहा हार्दिक बधाई छ बिक्रम दाईको आवाज सुन्ना साथ मन आनन्द हुन्छ 🙏🙏🙏🙏❣️❣️❣️❣️
हार्दिक धन्यवाद 🙏 यक सियरले अझै हामीलाई काम गर्ने हौसला मिल्ने छ्🙏😍
See by
Loo CT😊😊😊
😊😊@@BimalPariyar
कस्ती राम्री ❤❤❤❤❤❤
Thank you
निकै मौलिक पैचान र लोक संस्कृति बोकेको गीत सारै मीठो सफलता काे शुभकामना सम्पूर्ण होल टीम लाई❤❤❤❤
धन्यवाद ❤️🙏
@@BimalPariyar छ ज । 😅 तर 9:50 चचटठ
आहा बिमल भाइ लगायत सम्पूर्ण टिम्लाई बधाई तथा सफलताको शुभकामना 🙏
हार्दिक धन्यवाद दाजु 🙏 यक सियरले अझै हामीलाई काम गर्ने हौसला मिल्ने छ्🙏😍
आहा! गीत भनेको त यस्ता पो हुनुपर्छ । कसैले साँघुरा जातिय कुण्ठा, कसैले उछृङ्खल र उत्ताउला, दुईअर्थी अनि विवादास्पद गीत बनाएर युट्युबबाट पैसा कमाउनु मात्र कला हैन । कला र कलाकारको कुनै जात, थर हुँदैन र कलामा गन्ध पनि आउँदैन, सबैको मनमा बराबर बस्छ अनि सबै लोकको मुखमा गुनगुनाउछ असली लोकगीत 🙏🙏🙏 बधाई र शुभ कामना । 👏👏
Thank you🙏
😮😮
VB
@@BimalPariyarà
@@BimalPariyarbbgxg
Mmnc@@madhugurung8392
कति मीठो गीत..नेपाली गीत संगीत को इजत राख्ने गीत🎉
आहा कति मिठो गित❤❤ बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिम लाइ ❤❤
हार्दिक धन्यवाद 🙏 यक सियरले अझै हामीलाई काम गर्ने हौसला मिल्ने छ्🙏😍
निकै मिठो गित सफलताको शुभकामना सम्पुर्ण टिमलाई जय गित जय सङ्गित ❤
हार्दिक धन्यवाद 🙏 यक सियरले अझै हामीलाई काम गर्ने हौसला मिल्ने छ्🙏😍
Amazing 💐💐💐😍😍😍super... Song 💃💃💐💐💐😍😍😍😍
मलाइ मन परेको गित हो अझि राम्रो अन्क ल्याउनी छ मिलियन्स जाउश समान का साथ बधाई छ्💓💓💓
P0pp@@BimalPariyar
आहा मीठो आवज का धनी बिमल परियार भाइ ,तेस्तै मिठो आवज कि रानी शान्ती श्री बहिनी प्रकाश सपुत अनि रजनी गुरुङ यति भयसी ❤❤गित ले खोजेको टिम बनेछ हार्धिक बधाइ सबैलाइ सलाम छ विमल भाइ शान्ती बहिनी प्रकाश सपूत भाइ बहिनी रजनी तपाइ हरुको यो टिम बलियो बनेको छ ❤❤🙏
चोरी भयो यो गित
हार्दिक धन्यवाद 🙏 यक सियरले अझै हामीलाई काम गर्ने हौसला मिल्ने छ्🙏😍
Gb
एक एक शब्द शब्दले मन छुन्छ जती सुने झनै सुन्न मन लाग्छ ❤❤
आहा, बयान गरेर साध्य नै छैन शिव दाईको मौलिक शब्द, विमल दाईको आवाज अनि प्यारी दिदी,मिठो आवाजकी धनी शान्ति दिदिको आवाजको, एकदमै मन छुने गीत सारै मन पर्यो,&best wishes for whole team 🙏
आहा कति मिठो गीत सफलताको शुभकामना बिमल जि लगाएत सम्पूर्ण टीम लाई!! 🥰🙏💐🎶
❤
यस्तै यस्तै गित सङ्गगित सुन र हेर्न पाईयाेस शुभकामना 👌👌👌👌🙏🙏🙏हजुरहरुकाे सफलता अजै बडिरहाेस भगवान सधैं दाहिना हुन शुभकामना 🙏🙏🙏🙏👌👌👌👌
निकै मिठो गित सफलताको सुभकामना बिमल जि लगायत सम्पुर्ण तिम लाई 🎉❤❤❤
आहा संगीत भनेको त यस्तो पो हुनु पर्यो त 👌😮❤
वा सरर मनै हरर कति राम्रो जति सुन्यो उति सुनु सुनु लाग्ने उति नै हेरु हेरु लाग्ने , कलाकार हरु लाई उच्च सम्मान अनि धन्यवाद सबैलाई 👍👏💙
हार्दिक धन्यवाद 🙏 यक सियरले अझै हामीलाई काम गर्ने हौसला मिल्ने छ्🙏😍
ठशख्
आहा कती मिठो गीति सफलता को शुभ कामना गर्दछु सबै टीम लाई धेरै माया यो परदेशी को तर्फ देखि ❤
धन्यवाद ❤️🙏
गित सारै राम्रो लायो सफलताको मस्तै शुभकाना सम्पुर्ण टिमलाइ🙏🙏❤️❤️जय गित जय सङ्गित्🎼🎼🎼🎼
हार्दिक धन्यवाद 🙏 यक सियरले अझै हामीलाई काम गर्ने हौसला मिल्ने छ्🙏😍
आहाँ यस्तो मौलिक गित सुन्दा त मनै आनंद हुदो रहेछ।धन्यवाद छ सबै संगीतिक टिमलाई।👏👏👏
शुभकामना टिमलाई❤❤
मेरो दिदि🙏🙏
मिठो सार्है मिठो गित
शुभकामना बिमल दाई लगायत सम्पुर्ण टिमलाई…🎵
हार्दिक धन्यवाद 🙏 यक सियरले अझै हामीलाई काम गर्ने हौसला मिल्ने छ्🙏😍
@😊😅BimalPariyar
अत्यन्तै मिठो सदाबाहर मौलिक गित करोड क्लब को शुभकामना बिमल परियार साथै सम्पुर्ण टिम लाइ😍😍
Dhanyabad🙏🙏❤️
I WAS UNDERSTAND THE NEPALI MUSIC AFTER THE PASS OF my favourite NIRA CHHANTYAL 😭RIP
FROM THAT TIME I AM IN LOVE WITH NEPALI MUSIC AND PEOPLES AT ALL.❤❤❤FROM ETHIOPIA 🇪🇹
❤❤❤❤❤
आहा कति राम्रो गित🎉🎉❤❤best of luck🤞🤞 all tim lai🎉❤❤
हार्दिक धन्यवाद 🙏 यक सियरले अझै हामीलाई काम गर्ने हौसला मिल्ने छ्🙏😍
धेरै दिन पछि यति मिठो गीत सुन्दा आनन्दा आयो❤❤
हार्दिक धन्यवाद 🙏 यक सियरले अझै हामीलाई काम गर्ने हौसला मिल्ने छ्🙏😍
बधाई छ❤🙏अनि मिठो माया दामि दामि song❤😍😍😍
हार्दिक धन्यवाद 🙏 यक सियरले अझै हामीलाई काम गर्ने हौसला मिल्ने छ्🙏😍
टिकटकमा यो गीतमा 2 जना भाइ बैनीले भैलोमा निकै उत्कृष्ट तरिकाले नाचेको हेरेको थिएँ। बडो आनन्द आयो
Thank you
Qqqqqqq
This team is supposed to give some price to them they do alot of support .
Me too
साच्चिकै भन्नू पर्दा अहिले को समय मा यतिको टिपिकल शब्द भएको गीत यहि होला 👌❣️❣️❣️
हार्दिक धन्यवाद 🙏 यक सियरले अझै हामीलाई काम गर्ने हौसला मिल्ने छ्🙏😍
धेरै खुशी लाग्छ मौलिक गितलाई प्राथमिकता दिनु हुन्छ यो गितले गाउँ घरमै रहेको आवास हुन्छ करोडौं कल्बमा पुगोस शुभकामना छ होल टिमलाई ❤❤❤
हार्दिक धन्यवाद 🙏 यक सियरले अझै हामीलाई काम गर्ने हौसला मिल्ने छ्🙏😍
@@BimalPariyar😅😊😅😅😊😅😊
आहा कति मीठो मौलिक गित सफलता को कामना सम्पुर्ण टिम प्रती सबै उत्कृष्ट कलाकार को गला कलालाई उच्च सम्मान 🙏🙏💕
हार्दिक धन्यवाद 🙏 यक सियरले अझै हामीलाई काम गर्ने हौसला मिल्ने छ्🙏😍
धेरै राम्राे र मिठो गीत बिमल भाई यसैगरी सधैं अघी बड्दैजानु मेरो मायाँ आशिर्वाद र शुभकामना 🙏❤️❣️
आहा सुन्दै आनन्द आउने मिठो गित फलताको शुभकामना सम्पुर्ण टिमलाई
दोहोरि मा आफ्नो पहिचान बिमल परियार र शान्ति परियार😍😍
प्रकाश र मङ्गलि को मोडलिङ उतकृष्ट । 🤞🤞
शुभकामना टिमलाई❤❤🙏🙏🙏
हार्दिक धन्यवाद 🙏
आहा कति मिठो नेपाली मौलिक लोक दोहोरी । बधाई छ सम्पुर्ण टिमलाई ।👌👌👌👌
हार्दिक धन्यवाद ❤️🙏
आहा कति मीठो गित सिर्जना गर्नुभएछ बिमल जि भोलि को दिन मा यस्तै राम्रो सिर्जना गर्दै अगाडि बढनु शुभकामना
सफलताको शुभकामना सम्पुर्ण टिमलाई जय गीत जय संगीत!
हार्दिक धन्यवाद 🙏 यक सियरले अझै हामीलाई काम गर्ने हौसला मिल्ने छ्🙏😍
धेरै मिठो गित बधाइ सुमुधुर आवज का धनि भाइ बिमल परियार शान्ति बैनि अनि सबै टिमलाई
धन्यवाद ❤️🙏
धेरै राम्रो असाध्यै मन पर्यो ❤❤❤
शिव हमालको शब्द नै मीठो त्यही माथी बिक्रम र शान्तीको स्वर अनि रजनीको प्रस्तुतीगज्जब राम्रो छ ।
आहा!अत्यन्तै उत्कृष्ट मौलिक गीत सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना !!❤❤❤
धन्यवाद ❤️🙏
सबै टिमलाई सफलताको शुभकामना 🌹🌹🌹
हार्दिक धन्यवाद 🙏 यक सियरले अझै हामीलाई काम गर्ने हौसला मिल्ने छ्🙏😍
कुनै कुनै गीत कति राम्रो हुन्छ जति सुने पछि धित मर्दैन सायद यस्ता कालजायि गीत जिन्दगी भर सुने पनि तिर्खा मेटिदैन धन्यवाद बिमल सर र सान्ति दिदि साथै यस गीतका सर्जक सिब हमाल सर
आहा कति मिठो आवाज सिर्जना शब्द देश खानु पर्छ है भान्जा बाबू सफलताको शुभकामना बिमल परियार र सम्पूर्ण टिमलाई
मामा 🙏🙏🙏
L❤aaa
आहा कति राम्रो गित ❤ बधाईसँगै सफलताको शुभकामना बिमल जी लगायत सम्पूर्ण टिमलाई ❤❤😊
हार्दिक धन्यवाद 🙏 यक सियरले अझै हामीलाई काम गर्ने हौसला मिल्ने छ्🙏😍
मेरो प्यारो भाइ चर्चित लोक दोहोरी गायक बिमल लाई सफलता को अनगिन्ती शुभकामना गीत साह्रै मिठो बनेको छ।आदरणीय भगवान रुपि दर्शक हरु सबैले माया गर्दिनु होला।🙏🙏🙏🙏❤❤❤❤
हार्दिक धन्यवाद दाइ 🙏 यक सियरले अझै हामीलाई काम गर्ने हौसला मिल्ने छ्🙏😍
@@BimalPariyarl LJ hull0
अति उत्कृट मौलिक लोकदोहोरि शुभकामना छ सम्पुर्ण तिमलाई 😍😍😍😘😘
आहा बिमल दाजुको स्वर तेसै मथी शान्ति दिदिको स्वर गित राम्रो लग्यो सफलताको कामना
❤❤❤❤❤❤❤❤❤❤❤❤धेरै राम्रो छ सबै लाई पर्गतिको शुभकामना
हार्दिक धन्यवाद 🙏 यक सियरले अझै हामीलाई काम गर्ने हौसला मिल्ने छ्🙏😍
आहा मन पर्यो,गीत को पूर्ण सफलता को शुभकामना शिव हमाल दाई को रचना,बिमल जी र शान्ति श्री जी को आबाज,प्यारो भाई मौसम हिमाली को निर्देशन र प्रकाश सपुत जी र रजनी गुरुंग को नृत्य आहा गीत को सबै पक्ष ले मन छोयो ,करोड क्लब मा पुगोस मेरो शुभकामना !!
हार्दिक धन्यवाद 🙏 यक सियरले अझै हामीलाई काम गर्ने हौसला मिल्ने छ्🙏😍
Xitai 2 karod pugos hai Bimal raja
मिठो गित ❤❤❤❤
आहा सारै मिठो गीत हार्दिक बधाई छ सम्पुर्ण टिम लाई💐
हार्दिक धन्यवाद 🙏 यक सियरले अझै हामीलाई काम गर्ने हौसला मिल्ने छ्🙏😍
मीठो मौलिकता झल्काउने सिर्जना सफलताको शुभकामना सम्पुर्ण टिमलाई!!
हार्दिक धन्यवाद 🙏 यक सियरले अझै हामीलाई काम गर्ने हौसला मिल्ने छ्🙏😍
My bad good❤❤❤❤❤❤🎉🎉😮😮😮
म चै टिकटक मा भाइरल जोडि जुनु बहिनिको देउसि भैलो गितको नृत्य हेरेर यो गित खोज्दै आको है !! Love this song🎉🎉
Thank you
@@BimalPariyar6
Email just keeps looking 😢😢😢😢😢😢😢😢😢😢😢😢
म पनि सेम
😊@@SirishaBhatta
अरे वा वा क्या दामी माली गाई लाई बाटेको दाम्ला मेरि माया लाई छोडेर काहा जाम्ला ❤❤❤ अझै यस्तै यस्तै गित सङ्गीत हरु सुन्न पाइयोस 🙏
निकै मीठो गित सफलताको शुभकामना सम्पुर्ण Team लाई🥀🇳🇵🙏
हार्दिक धन्यवाद 🙏 यक सियरले अझै हामीलाई काम गर्ने हौसला मिल्ने छ्🙏😍
आहा कति मीठो गित जति सुन्यो उति सुनी रौ जस्तो लाग्ने 💓❤️आगमी दिनहरूमा एस्तै मिठा मिठा गित लिएर आउनु होला शुभकामना छ ❤️❤️
हार्दिक धन्यवाद 🙏 यक सियरले अझै हामीलाई काम गर्ने हौसला मिल्ने छ्🙏😍
"यो गीत अवस्य चल्छ"
भाइ बिमल परियार लगायत गीतसङ्ग आवद्ध सबैमा बधाई तथा शुभकामना छ।🌹
Lookg!te
अति उत्सुक गीत माली गाईको बाटेको दाम्लो भन्ने गीत अति सुन्दर मैले १० फेर हेरेँ। फेरि पनि बारम्बार हेर्न मन लाग्छ। अगाडि पनि यस्तो गीत लेर आउनुहोला। भन्ने आशा गर्छु।
मौलिक सस्कृती झल्कियो यश गित का सर्जक संपुर्ण कलाकार लाई अग्रिम सुभकामा ❤❤
धन्यवाद 🙏🙏
आहा यस्तो पो गित पहिलो टुक्का सुन्ने बित्तिकै मन मा बस्न सफल भयो धन्यवाद बिमल दाइ यो सिर्जना को लागि❤❤❤❤
हार्दिक धन्यवाद 🙏 यक सियरले अझै हामीलाई काम गर्ने हौसला मिल्ने छ्🙏😍
येति मिथो गित निकाल्नु भाको मा बिमल दादा लाला 🙏🙏🙏❤❤❤❤बधाइ छ 🎉🎉सम्पुर्न तिम्लाइ सफल्ता को सुभ कामना
हार्दिक धन्यवाद 🙏 यक सियरले अझै हामीलाई काम गर्ने हौसला मिल्ने छ्🙏😍
उत्कृष्ट मौलिक लोकगीत भाका❤ बधाइ छ सम्पुर्ण टिमलाइ
अति मिठो छ गीत नाचु नाचु लाग्ने । अग्रिम शुभकामना सम्पुर्ण टिम लाई 🙏🎉
हार्दिक धन्यवाद ❤️🙏
बधाई छ सम्पूर्ण टिमलाई 🎉🎉🎉
❣️❣️❣️❣️ सम्पूर्ण टीम लाई शुभ कामना ❣️❣️❣️❣️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
हार्दिक धन्यवाद 🙏 यक सियरले अझै हामीलाई काम गर्ने हौसला मिल्ने छ्🙏😍
🎉🎉🎉🎉🎉🎉 ❤❤❤❤❤❤Bimal dai badhixa
अहिले समकै उत्कृष्ट शब्द सङ्गीत मा सजिएको मनर्मिक गित वढाइ विमल दाजु,।
साथमा प्रकाश दाजु अभिनय ले देश खाने भो
हार्दिक धन्यवाद 🙏 यक सियरले अझै हामीलाई काम गर्ने हौसला मिल्ने छ्🙏😍
Aa@@BimalPariyar
मिठाे गितकाे लागि सम्पूर्ण टिमलाई सफलताको शुभकामना 🙏🙏💝💝💝
हार्दिक धन्यवाद 🙏 यक सियरले अझै हामीलाई काम गर्ने हौसला मिल्ने छ्🙏😍
कुनै दिन को गाउँ घरको याद आयो 😥 so very nice sang 🙏🙏🙏🙏🥀
ho vanya
सारै राम्रो गीत ।❤❤❤❤❤
आहा कति मिठो गीत 🎉🎉🎉पुरानो यड आयो टेप्रु कोट मा गीत बजेको🎉🎉 congratulations 🎊🎉🎉 safal tako kamana🎉🎉🎉🎉
हार्दिक धन्यवाद 🙏 यक सियरले अझै हामीलाई काम गर्ने हौसला मिल्ने छ्🙏😍
सफलताको सुभकामना बिमल जि ❤❤
धन्यवाद ❤️🙏
आहा कति मीठो गित बधाई र सफलता को शुभकामना छ सम्पुर्ण टिमलाई 🌺🌺🌺🌺🌺
P
I am from West Bengal, India. I visited Nepal last month, i.e. November 2023. I heard this song for the first time when I was in Kathmandu, , it was being played in a Mall ( most probably BG Mall ). It sounded so beautifully that I stood there for some time and recorded some of it. After returning home I tried to search the song and almost after a month I have just found it. I am so excited and overwhelmed right now that I can't restraint myself from sharing the incident. I can't understand the lyrics but I'm fully enjoying the melody. The song is fantastic and it has proven that language can't be a barrier to enjoy a superb melody.
Music doesn't have any language brother thanks 🙏
Thanks for loving Nepali music
?r*८😊🎉
Wow
I respect your love from our side
आहाँ कति मीठो गित ❤❤सफलता को शुभकामना all tim lai 🙏
धन्यवाद ❤️❤️🙏
Badhai xa dai & sabai timlai ❤❤❤
हार्दिक धन्यवाद 🙏 यक सियरले अझै हामीलाई काम गर्ने हौसला मिल्ने छ्🙏😍
Bimal pariyar dai ko harek song ko fan ho ma jhan yo tw kati Mon pareko malai ❤️❤️❤️❤️ All the best entire team ❤️❤️❤️🥰🥰
हार्दिक धन्यवाद 🙏 यक सियरले अझै हामीलाई काम गर्ने हौसला मिल्ने छ्🙏😍
tiktok बाट सुनेर यता हेर्न आउने को को हुनुन्छ हाजिर गरम है त❤🙏🙏❤
Thank you
Ho tw
@@sanrana9061 hjr ho ne ramro xa daji
मनि हो😅😅
Ma hu ni , deusi ma Syangja ka bhai baini nacheko !!!
सफलताको शुभकामना❤❤ मिठाे गित
हार्दिक धन्यवाद 🙏 यक सियरले अझै हामीलाई काम गर्ने हौसला मिल्ने छ्🙏😍
आहा कति मीठो गीत आउँदा दिनहरूमा यस्तै यस्तै मिठा मिठा कोसेली हरु पस्किदै जानू होला thx all unit
Thank you😍😍🙏