Ghumti Ghumti Road official Song | Rabi | Maya | Asmita | Suman | Shyam | Chij | Bal Kumar | Rejina
HTML-код
- Опубликовано: 25 май 2023
- Watch new Nepali Lok Dohori Song Ghumti ghumti Road By Bal Kumar Shrestha, Rabi Karki, Surya Khadka, Maya Gurung, Suman Pariyar, Shyam Rana, Asmita DC, Rejina Pariyar, Chij Gurung, Surya Khadka, Nisha ranapal, Renuka Bhattarai, Sita Pariyar, Nabaraj Kapri & Shyam Burlakoti only on Enepal Khabar Official's RUclips Channel.
घुम्ती घुम्ती रोड लाइभ दोहोरी भाग 1 :- • बाग्लुङ पन्चकोटमा के भ...
घुम्ती घुम्ती रोड लाइभ दोहोरी भाग 2 :- • दोहोरीमा जड्याले पादेर...
घुम्ती घुम्ती रोड लाइभ दोहोरी भाग 3 :- • जड्या बुढी सहित आए दोह...
घुम्ती घुम्ती रोड लाइभ दोहोरी भाग 4 :- • जड्याका साथी पण्डित ले...
#rabikarki
#ghumtighumtiroad
#asmitadc
#enepalrodhighar
#sumanpariyar
#mayagurung
#rejinapariyar
#chijgurung
#balkumarshrestha
#shyamrana
#sitapariyar
#nabarajkapri
#renukabhattarai
#nisharanapal
#suryakhadka
#shyamburlakoti
#livedohori
#Newlokdohori
#Virallivedohori
#dohorigeet
-------------------------------------------------------------------------
Old Audio Credits :-
Video Link:- • Dana Gaun | Jau Hida ...
Vocal:-
Bilan Thapa Magar
Anupa Thapa Magar
Lyrics:-
Bilan Thapa magar
Music:-
Kushal Belbase
-------------------------------------------------------------------------
Audio Credits :-
♪Song:-
Ghumti ghumti Road
( घुम्ती घुम्ती रोड, बाग्लुङ पन्चकोट )
♪Male Vocal:-
Bal Kumar Shrestha
Rabi Karki
Surya Khadka
Shyam Rana
Suman Pariyar
Chij Gurung
Nabaraj Kapri
Shyam Burlakoti
♪Female Vocal:-
Maya Gurung
Asmita DC
Sita Pariyar
Rejina Pariyar
Renuka Bhattarai
Nisha Ranapal
♪Music:-
Kushal Belbase
♪Lyrics:-
Bal Kumar Shrestha
♪Music Arranger:-
Bishnu Tamang
♪Recordist:-
Suman/Khuman Rana
♪Audio Mixing:-
Kumar Rana
♪Studio:-
Maruni Digital
♪Audio/video:-
e.Nepal Khabar Pvt. Ltd.
9841761716
9841019713
-------------------------------------------------------------------------
🎬️ Video Credits:-
🎬Editor/Director:-
Bishnu Sharma
🎬Producer:-
Razwan Chhetri
🎬Cinematographer:-
Suresh shrestha
Sanjeev khanal
🎬Technical Adviser:-
Rajendra Aryal
Rabindra Aryal
🎬Post Production:-
E.Nepal Khabar Pvt. Ltd.
9841761716
9841019713
Please like, share & subscribe eNepalkhabar's official videos.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
Subscribe Enepal Khabar Channel Directly for unlimited Nepali entertainment
ruclips.net/channel/UCfyS...
Circle us on G+
aboutme.google.com/u/0/#name/
Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from eNepalkhabar Official. Embedding to a website is allowed. - Развлечения
नमस्कार म 🙏❤️🤪जड्याहा गायक #रबि_कार्की भाग1,2,3,4 जस्तै माया गर्दिनुहोला है😂🎉🎶🎤💐❤️🙏
मेरा फ्यान जति यता हाजिर हुमत🙈🤪
Maile chai ramrai sanga here hai sabai😂😂😂
🙆🙋💃🏼💃🏻💃🏻💃🏻💃🏻💃🏻🕺🕺🕺🕺🕺🕺🕺💃🏻🕺🕺🕺
La best wishes dai
Yakdamai ramro lagyo hai geet purei herdaa 😍😍😍😍
ma yahi geet ko pratixya ma thiya rabi sir big fan
नमस्कार 🙏
म अस्मिता डल्लाकोटी
प्रत्यक्ष दोहोरीमा हजुरहरुले अत्यधिक रुचाइदिनुभएको भाका `घुम्ती घुम्ती रोड´ बाग्लुङ पन्चकोट लाई हामीले बजारमा लिएर आएका छौ।
दोहोरीलाइ जस्तै Official गितलाइ पनि अत्यधिक माया गर्दिनुहुनेछ भन्ने आशा गर्दछौ।❤️🙏
#जय_पन्चकोट 🙏
Musi di ko acting tw ho k
Didi git dami xa best of luck
"Ghumti Ghumti"tim lai
❤❤❤❤
भाग पाँच पनि चाडै लेराउनु हस
Nice songs
❤❤❤❤
नमस्कार म यो गित कि गायिका सिता हजुरहरु अपार मायाका कारण भाग 4 अपिसियल रुपमा आएका छौं धेरै धन्यवाद राजन छेत्री दाई ,ईनेपाल परिवार प्रती ❤🙏
सीता जि लाई देखेसी बिवाह भाको नि बिर्सिन्छु।।😂😂
- -
🎉🎉🎉❤❤❤❤❤❤❤❤
वन ❤❤❤❤❤❤❤❤❤ 21:19
@@ManjuKunwar-ik3ld❤ok
"हिन्दी हैन नेपाली गित बजा" वा !!! क्या दामी शब्द संयोजन । रबी जि र सम्पुर्ण टिम प्रति हार्दिक आभार व्यक्त गर्दछु ।
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Mind blowing
Am t😊.
यह😊उ्ल
😊
ho ni nepali pan hunu paryo ni
३ चाेटि हेरे 🎉अस्याधै राम्राे गित 🎉🎉सुभकामना सबैमा म रबि सर र अस्मिता डल्लाकाेटी काे Big frn ma 😘😘
आहा सार्है रमाईलो भिडियो,हार्दिक शुभकामना टीमलाई 🥰
❤❤❤❤❤
नेपालि नब निर्मित कलाकार हरुलाई माया गर्ने सबै यया हाजिर हुम त।❤
Dharii ramilo 🎉
बाग्लुङ पन्चकोट परिसर समितिले यो टिम लाई सम्मान गर्नु पर्छ केइ रकम पुरस्कार गर्नु पर्छ यो गितले बिस्वभरी पर्चार गर्याछ
साँच्चै मनमाेहक बागलुङ पञ्चकाेट अाहा !👌👌👌💜💜💜
e नेपाल खबर बाट आएका हरेक कोशेली हरु न छुटाई सुन्ने हेर्ने म जस्तै अरु कोको हुनु हुन्छ नि ल हाजिर हुनुस त यता ❤
❤❤❤❤❤
आहा रवि दाई को अभिनय 😍 सारै मन परेको गित शुभकामना सबै मा 🎉🎉🎉🎉
This song always found to be played in bus whenever I use to travel from my hometown to KTM..😅😅😅
बालकुमार सर र कुशल सर लाई धेरै धन्यवाद यति राम्रो गीत दियको मा❤️❤️🙏
अाहा कति रमाइलो र मीठो गित बागलुङ पन्चकोट बधाई छ सम्पूर्ण टिमलाई 🙏🙏🙏🙏👌👌👌👌💃💃💃💃💃🌹🌹🌹
टिकटक बाट मन पराएर यहाँ युुटुव सम्म आइपुग्ने यता हाजिर हुम हेे।❤जय पन्चकोट❤
50 choti suni sakiyo feri Pani sunna man lagxa 🥰
करोड कल्ब सदा स्थापित भै रहोस 🎉🎉😊
जडिया को पारानै भिन्दै छ बबाल छ घुमटि घुम्टि रोड आउने पाट को लागि पनि अग्निम शुभकामना 👍️👍️🙏🤘🤘
लाईभमा निकै रुचाईएको गीत सम्पूर्ण कलाकार साथीहरुमा नमन सफलता करोडौं शुभकामना🎶🎼❤️
🙏🏼💐🌺👌🌟🌟🌟गजब - गजब, यस्तो पो हो त आफ्नो लोक संस्कृतिको उच्च उत्कृष्ट रूपमा गरिमा बढाउने लोक दोहोरी गायनको अत्यन्त मीठो भाका ! सम्पूर्णलाई हार्दिक मॅगलमय शुभकामना , शुभेच्छा !!
Wow❤❤
चर्चित गायकहरुको जमघट आहा! क्या मजा आयो । अझै यस्तै प्रस्तुति सुन्न पाउ उत्तरोत्तर प्रगतिको शुभकामना !!!🙏🙏🙏🙏😀😀
रवी दा दा कोय्क्टीङ सारै राम्रो छ सफलता को शुभकामना🙏
आहा अहिले सम्म कै राम्रो बनेछ शुभकामना सम्पुर्ण मा🎉🎉❤
जति सुन्यो उति सुनिरहु लाग्ने 🤗🤗
सम्पूर्ण कलाकार हरु प्रति उच्च सम्मान 🙏🙏🌻🌻🌻🌻🌻🌻
भाग 6 अाउनि कहिले हाे दाइ ❤❤
अति राम्रो छ ई-नेपाल परिवार तथा सबै कलाकार हरुलाई अझै धेरसफलता को शुभकामना
ए
गित जति सुन्यो उति सुनौ लाग्छ❤️
गायकहरु प्रति हृदय देखिको नमन छ।।
Right 💯
सबै कलाकार हरु लाई उच्च सम्मान छ।🙏🙏
गज्जब लाग्यो नेपाली कला सन्स्कृत लाई जोगाउनु पर्छ जय घण्टी
सार्है उत्कृष्ट सुन्दर लोक दोहोरी गीत सफलताको शुभकामना सबैलाई।🎉
यो दोहरी गीतको पर्खौमा रहनु भएको सम्पूर्ण साथीहरुलाई नमस्कार❤❤❤❤ सफलताको शुभकामना सम्पुर्ण टिमलाई 💗💗💗
😊😊 2:56 😊😊 2:57
7:27
आह कति रमाइलो गित बाग्लुङ पन्च्कोत्❤️ मेरो मुटु सम्पुर्ण टिम लाई सफलता को हार्दिक शुभकामना 🙏🙏🙏
Kati ramro geet❤asari gari Nepali saskritilai bachaidi u sabai gaayak n gaaika❤❤❤❤❤
म रोतहटृ जिल्ला बाट सूनदै हो यो लोकदोहरी जती सूने पनि सूनेनै मनलागछ ❤सबै कलाकार लाइ दिल ले बधाई छ🙏🙏🙏🙏 10:00
सबै गायक गाईकाहरुलाइ धन्नेबाद रबिकार्किकाे एकटिङ्ग धेरैराम्राे लाग्याे प्रगतिकाे सुभकामना
अत्यन्तै मिठाे अनि रमाइलो गित सम्पूर्ण कलाकार प्रती सम्मान🙏 ब्यक्त गर्न चाहान्छु।सफलताको धेरै धेरै शुभकामना 🎉🎉 सम्पूर्ण टिमलाई।
आहा कति रमाइलो गित सबै कलाकार हरुलाई सम्मान अनि सफलताको अग्रिम सुभकामना 🎉❤
सारै रमाइलो गीत सम्पूर्ण कलाकारलाई उच्च सम्मान अनि सफलताको अग्रिम शुभकामना 🙏🙏🙏
आहा कति रमाइलो त्यहाँ माथी सन्देश मुलक दोहोरी हेर्दा हेर्दै समय बितेको पतै भएन सम्पुर्ण कलाकारहरुमा धन्यवाद उच्च सम्मान छ्❤️🙏बागलुङ सबै देख्न पाइयो ❤
आहा कति रमाइलो गित ❤❤❤ घुम्ती घुम्ती रोड को सम्पुर्ण टिम लाई सफलता को हार्दिक शुभकामना 🙏🙏🙏
अरूले आफन्तले जाँड खाको कुरा लुकाउँछन् होला तर
आफूलाई जडियाको भाई हूँ भन्न पाउँदा खुब गर्व लाग्छ मलाई😊😍🙏🧡
#शुभकामना👏💙💙
सम्पूर्ण कलाकार हरुलाई धेरै धेरै माया तथा शुभकामना
भाग 1 देखि 4 सम्म हेर्न पाईयो अब भाग 5 पनि आउनुपर्छ भन्ने जि हाजिर हुम त यता 😍😍😍
Wow Aaba 5 Pani aaunu parcha hai❤
अब ५ को प्रतीक्षा मा छौं
@@binduchhetri4577 र
😢😢😢 4:15
Ma pani hai❤
सबैलाइ स्वागत छ बाग्लुङ पन्चकोत कालिका मन्दिर ढोरपातन लामो पुल मा कलाकार टिम प्रती आभारी छौ👏🙏🙏🙏हामी बाग्लुङे को लागि गित ले ठाउ चिनाउने काम गर्यो विशेष आबारी रबि 👏👌🤘🙏🙏🙏
आहा अतिनै सुन्दर गित । सुन्दर प्रस्तुति ❤ बधाई छ सम्पुर्ण समुहलाई 💕💕💕
ब्ल्याक एन्ड ह्वाइट टेलिभिजनको जमाना देखि नेपाली लोक दोहोरी गीतलाई माया गर्ने कोको हुनुहुन्छ❤❤?
निकै मिठो गित सबै टिमलाई बधाई छ❤❤❤
सफलताको शुभकामना "घुम्ती घुम्ती रोड" टिम सबै जनालाई ❤😊
My favourite sonig🥰🥰🥰🥰
सफलता को हार्दीक हार्दिक बधाई तथा शुभकामना है अल टिमलाई मेरो तब देखी आगामी दिन हरू मा पनी दमदार गित हरू लिएर आउनू होला है
मैले त आज सम्म यस्तो गित सुन्ने को थिए I love this song
आहा गितमा सबै यात्रामा हुने काहानी निकै मन पर्यो सबै गायक हरु बधाइ सबैलाई निकै मन पर्यो❤❤❤
स्वागत छ सम्पूर्ण गायिकाहरू लाई हाम्रो बाग्लुङमा 🌺🙏🙏 धेरै राम्रो गीत ❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आहा कति राम्रो कति रमाइलो गित जति सुने पनि सुन मन लाउनी रबि सर लगाईत सम्पुर्ण टिम लाई धेरै धेरै सफलताको शुभकामना छ
अत्यन्त रमाइलो ,वास्तविकतामा आधारित नेपालकाे कला र संकृतिलाई यसै गरि माया,सम्मान,संरक्षण तथा संवर्धन गरिराखाै।
नेपाल तिम्रो जस्तै मेराे पनि
राम्रो उत्तिकै हाम्रो भनी
स्पम्पुर्ण कलाकार प्रति उच्च सम्मान 🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️
आहा ! मिठो क्या राम्रो बागलुङ पन्चकोत 🎉
हार्दिक शुभकामना होल तिमलाई 🎉
नेपाली कला सस्कृती जोगाऔ । कलाकार लाई सम्मान गरौ 🙏
What a mind blowing 🤯 performance
आहा क्यादामि गित
Tara thapa navayara thorai khalo Vayao natra Kati ramailo ho
🙏🙏🙏
P007⅘😊
आहा कति रमाइलो चर्चित गायकहरु को जमघट सार्है रमाइलो लाग्यो मलाइ त
सम्पुर्ण टिम लाई अझै धेरै प्रगती को शुभकामना 🙏🙏
4 महिना पछी पनि फर्की फर्की हेर्ने जति हात उठा उ त लु
ओहो,म्युजिक भिडियोनैपो बनाउनुभएको रहेछ,खुशी लाग्यो।सफलताको शुभकामना सबै टिमलाई। 😇💕
धेरै धेरै धन्यवाद सम्पुर्ण टिम हरु लाई ❤❤❤❤❤❤) यो भाग चाहिँ सबैभन्दा राम्रो रैच का है अब 5 भागमा बाग्लुङ कालिका माई मन्दिर पनि❤❤❤❤❤ देखाउनु पर्चा है
धेरै राम्रो अति रमाइलो सम्पुर्ण कलाकारहरु मा विशेष सम्मान
पैलो चोटि नेपाली गित मन पर्यो जडिया को अभिनय कडा❤❤
“यदि सपने सच करना है तो रास्ते बदलो,सिद्धांत नहीं, क्योंकि पेड़ हमेशा पत्तियाँ बदलते हैं, जड़ें नहीं”
जय श्री राम🙏
यहा क्या राम्रो घुम्ती घुम्ती ,राेड नयाँ दृश्यले धेरै धेरै ,राम्रो लाग्यो सबै टिम लाई धेरै धेरै शुभकामना यस पछि काे भागकाे लागि अग्रमी शुभकामना 🎉🎉🎉🎉
wow साचिकै खत्रा रमाइलो रैछ बागलुङ्ग पन्चकोत त एति सुन्दर बस्ती त पैलो चोटि देखियो सररर बाइक मा घुम्न जानू पर्नी ठाउँ रैछ
आहा क्या राम्रो बागलुङ पनचाकोट ❤❤❤❤❤
कति रमाईलो हो नि सबै लाई सफलता को हार्दिक शुभकामना ❤❤❤
Wow kati mito git ho dami xa hjr maileta 20 chati here wow
जन्मेया होउको जडको घ्याम्पो मा यो लाइन ले मन छोय
महिलाको आवाजमा जेरि हुनुपर्ने सुनमा सुगन्ध हुने थियो❤️👌
अरु को आबाज मा के कमी छ र
आहा कति रमाइलो 💃💃💃अझै सफलताको सुभकामना सबैमा 🙏
सारै राम्रो अभिनयसहित उत्कृष्ट भको छ गित❤
हजुर ,म तेरथुम बाट हेदै हाे हजुर राम्रो छ ,हजुर गित❤❤❤❤❤❤❤मलाई त गित सारै मनपर्छ
सुनना मजा लाज्ञो दामी छ 👋👋👋👍👍
आहा भाका उहीँ कलाकार उहीँ स्वाद बेग्लै मसला थपेर झनै उत्कृष्ट ढंग ले प्रस्तुत गर्नु भएको सफलता को शुभकामना अझै १०० यौँ अङ्क उचाईमा पुगोस् शुभकामना 🎉🎉🎉🎉
0
0
10 choti search garesi balla herna paye 😊lots of love to you all❤waiting for more parts🥰
सारै राम्रो लागेउ गित अनि भिडियो हेर्दा पनि धेरै आन्नद लागेउ।
हृदय नै रमाएर आयो, गीत , संगीत , अभिनय सबै उत्कृष्ट। यस्तै सृजना हरु आइरहु न।💃💃💃💃🥰🥰
आहा रमाईलो यात्रामय दोहोरी धेरै मन पर्यो छिट्टै अर्को भाग पनि देख्न पाईयोस सबै कलाकार प्रती नमन साथै धेरै धन्यवाद। अस्मिता मुसी प्यारी बहिनी लाई बैबाहिक जिबनको लाखौ लाख सुभकामना।❤️🇳🇵🇲🇾
MOHAN NEPAL 🇳🇵❤😮 9:58 😢
Mohan oli Nepali
FacEbookmoh
An12345
आहा कति रमाईलो गित ❤❤❤❤
सबै कलाकारलाई शुभकामना🥰🥰🥰🥰
Aati ramayelo aati mitho gheet t maila life MA 1st time sunya yadamai ramro xa. Yo gheet ka sabai team Lai deri deri badai tatha suvakamana yasari nai sadai aaghadi bardai janu hola yastai ramayela, mitha gheet suna pahiyoss, rabi Dai ko acting chahi babal xa hai❤❤❤❤.
सबै भन्दा बढी मन परेको गित फेरि पनि हेर्ने अवसर पाएका छौ सम्पुर्ण कलाकार प्रति उच्च सम्मान को साथ् साथै शुभकामना ❤❤❤❤❤ अर्को भाग को प्रतीक्षा मा छौ अब❤❤❤
53
Dheraii Dheraii Ramro geet aaaaaaaa syam Rana is 💕 love always anii Aru panii sab man Parxa 💗 keep it up...
सारै रमाइलो गीत !
गित सरै राम्रो छ विशेष धन्यवाद dron उडाउने मान्छे लाई
करोड क्लब सम्म पुर्याउनु पर्छ ल हाम्रो गाउँ ठाँउको गित।ॐ नम:सिवाय हर हर माहादेब,जय सम्भु,जय सनातन,जय स्वधर्म।🇳🇵🙏❤️
लु है बल गरुम म पनि सहयोग गर्छु हौ🙏 लोकगित ले नै हो हाम्रो गाउघरको पहिचान जगाउने🙏🙏❤️❤️❤️
Suman pariyar sir ko voice wow gauni saili aruko vanda dherai ramro ❤❤😍😍🙏🙏🙏🙏
hajur haru lai dherai dherai badhai chha baglung pancha kot ko dqrshan bhayo jai hosh
आहा कती राम्रो। ❤❤❤❤❤❤ Same happens in bus 🤣🤣🤣🤣😁😁 so nice ,,it's like same story
आहा कति मिठो गीत, सफलताको शुभकामना 🍀🍀🍀
Omg, what a wonderful different styles dohori I loved it. धन्यबाद छ सम्पूर्ण टिमलाई, video मन पारियो with beautiful views, see you guys on next episode मा हैं 👌👌👌👌👌,
Ekdam ramro geet Ani vdo pni. Haso ekdam rally sem ❤❤❤❤
सोर त एक से एक राम्रो रैछ सबैको फस्ट चोटि सुनेको दामि लाग्यो अज राम्रा राम्रा गीत लेराउनु होला🎉😊
Babal xa live dohori vanya tw yasto hunu parxa jay baglung
Suman dai ko voice kati ramro ho k
Big fan suman dai ❤❤❤❤❤
Umm k♥️♥️♥️
म रवि कार्की को बिग फ्यान सारै राम्रो लाग्छ समान छ सम्पूर्ण कलाकार सरु पर्ती ❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏
सागर विसी भएको भए अझै सुनमा सुघन्ध हुने थियाे !
आफ्नै क्षेत्रलाई समेटेर बनाएकाे सिर्जना देख्दा छुट्टै मज्जा लाग्ने रहेछ
अझ कुश्मा बन्दिजम्प , सहस्रधारा , बाग्लुङ कालिका मन्दिरकाे परिवेश समेटेकाे भए अझै राम्रो हुने थियाे ❤❤❤हार्दिक बधाई सम्पुर्ण कलाकारहरुमा❤❤❤
आहा कति मिठो गीत गाउनु भएको सबै जाना लाई धेरै बधाई तथा सम्मान सुभकामना
❤️❤️सम्पुर्ण कलाकार हरु लाइ सम्मान छ मीठो गित को लागि।❤️❤️❤️
साह्रै मजाको र मीठो गीत
अभिनय पनि बेजोड
dherai ramro🙏🙏🙏😍😍