नमस्कार, इ नेपाल रोधीघर को आजको बसाइमा सबैलाई स्वागत छ | घुम्ती घुम्ती रोड भाग १ र भाग २ लाइ तपाइहरुले दिएको मायालाई उच्च् सम्मान गर्दै तपाइहरुकै चाहाना बमोजिम आजको नियमित शृंखला अन्तर्गत तपाइहरुले अत्यधिक रुचाउनु भएका जड्याह र( रबि कार्की ), सुमन परियार, चिज गुरुङ, श्याम राना, बबिता बनिया जेरी, अस्मिता डी सी, माया गुरुङ, रेजिना परियार, सिता परियार, रेनुका भट्टराई. श्याम बुर्लाकोटी, बालिका तामांग को साथमा घुम्ती घुम्ती रोड भाग ३ लिएर आएका छौ | भाग १ र भाग २ लाइ जस्तै माया भाग ३ लाइ पनि माया गर्नुहुनेछ भन्ने आशा गर्दछौ | जय लोक दोहोरी |
रवि सरको तेस्रो भाग झन बबाल लाग्यो कलाकार भाइरल रवि सर , बबिता मेम लगाएत अन्य संपूर्ण लोक प्रिय कलाकारहरुमा उच्च सम्मान सहित नमस्कार फेरि रमाइलो चौथो भागको अपेक्षामा धन्यवाद ।
क्रमश:.. दोहोर्याई तेहेर्र्याई हेर्न बानी पर्यो अब भाग चारको पर्खाईमा #जेरी लाई अति सुहाएको एक्टिंगले 😊😊 सबै कलाकार हरूलाई हार्दिक नमन अनि शुभ कामना 💐💐।
गोर्खाली चेली बबिता बानियाँ को प्रस्तुति बेजोड छ। अझै प्रगति शुभकामना। इ नेपाल रोधीघर परिवार लगायत बाग्लुङ पञ्चकोट भाग ३ मा सहभागिता कलाकार हरु सबै जनालाई हार्दिक नमन।
सारै रमाइलो दोहोरी सुरु देखि अन्त्य सम्म हाँसो नरोकी गित सकियो कति हँसाउने शब्दहरु हुन फेरि अर्को भागको अपेक्षा राख्दै यो गितमा सामेल सबै कलाकार जेरि र रबि भाइको अभिनयलाई सन्मान गर्दै सुमन, चिज ,श्याम ,अस्मिता ,रेजिना र रेनु लगायेत यो गितमा उपस्थित सबै कलाकार भाइ बैनिलाई धेरै धन्यवाद साथै बिशेष शुभकामना जय गित जय संगीत 💕💕💕💕
भाग १ भाग २ धेरै पटक हेरेरीयाे भने भाग ३ पनि धेरै राम्रो हाेला हेदं छु यश पछि भाग ४ आउने आशा मा छु रबि काकीं भाई लाई धेरै धेरै शुभकामना तथ ा सम्पूर्ण टीमलाई सलाम छ ।।
रबि दाइ अनि सम्पुर्ण E-Rodhi घरलाइ सफलताको शुभकामना❤अति मन पर्या छ गित रवि दाइ जड्याहा बनेको चाहिँ लास्टै कमेडी अनि हासो रोक्न नसक्ने छ दाइ💖All the to the entire Team💖💖😍
दुवै कलाकार को अभिनय अति मन पर्यो 👌साथै रमाइलो हुनु मा यो समूह मा रहने सबैको महत्त्व पूर्ण भूमिका रहेको छ सबैलाई धन्यबाद ! 🙏सफलताले शिखर चुमोस ! 💐ई नेपाल कार्यक्रम नियमित हेर्ने गर्छु।अनि सञ्चालक ज्यू सुमधुर स्वर की धनी सिता श्रेष्ठ को स्वर सुन्न मन छ तर तपाईले नजर बन्द मा राख्नु भयो कि ? ???
गित सुन्दा जति रमाइलो छ त्यो भन्दा यो गितले मालढुङ्गा देखि बाग्लुङको पञ्चकोटको राम्रो प्रचारप्रसारमा पनि भरपुर सहयोग पुगेको छ त्यसको लागि सबै टिमलाई हार्दिक सम्मान छ ।
वाह ! क्या दामी ! मैले युके बाट ब्ान्डि को चुस्की साथ हेर्दै गर्दा जड्याहा र जडेनि को नाैटकि साथ दोहोरी खुब मज्जा लाग्दै हेरेको छु । हे हे हे ! शुभकामना छ ।
नमस्कार म रबि कार्की ( जड्याहाको रुपमा गाउने गायक)😂 बाग्लुङ पन्चकोट भाग १र२ लाई अत्याधिक रुचाउनु भयो ❤हार्दिक आभारी छौ हजुरहरुको अनुरोधमा फेरि पनि अर्को भाग ३ लियर आयका छौ कस्तो लाग्छ भिडियो पूरा हेर्नुहोला अनि सकारात्मक सुझाव सल्लाहको अपेक्षा गरेका छौ ❤️🎶🎼🎤🙈🌹🌺🙏
नमस्ते म यस दोहोरीको गायिका सीता परियार ।बागलुङ पन्चकोट भाग १ र भाग २ लाई जस्तै यो भागलाई पनि अत्यन्तै माया गरिदिनु हुनेछ भन्ने अपेक्षा गर्दछु ।यहांहरुको सुझाब सल्लाह नै हाम्रो लागि आशीर्वाद हुनेछ ।जय दर्शक भगवान ,जय लोक दोहोरी !❤❤❤❤❤
नमस्कार, इ नेपाल रोधीघर को आजको बसाइमा सबैलाई स्वागत छ | घुम्ती घुम्ती रोड भाग १ र भाग २ लाइ तपाइहरुले दिएको मायालाई उच्च् सम्मान गर्दै तपाइहरुकै चाहाना बमोजिम आजको नियमित शृंखला अन्तर्गत तपाइहरुले अत्यधिक रुचाउनु भएका जड्याह र( रबि कार्की ), सुमन परियार, चिज गुरुङ, श्याम राना, बबिता बनिया जेरी, अस्मिता डी सी, माया गुरुङ, रेजिना परियार, सिता परियार, रेनुका भट्टराई. श्याम बुर्लाकोटी, बालिका तामांग को साथमा घुम्ती घुम्ती रोड भाग ३ लिएर आएका छौ | भाग १ र भाग २ लाइ जस्तै माया भाग ३ लाइ पनि माया गर्नुहुनेछ भन्ने आशा गर्दछौ | जय लोक दोहोरी |
Kin pending ma rakhnu vko
❤❤Lots of luv
Vag 4 pni plz sir rabi dai i.s rok❤❤❤❤
Congratulations of all team🎉🎉
Best of luck
सलुट छ जेरि जि हजुरलाइ
जिन्दगीमा यति ठुलो उताब चढाब आउदापनी हास्न र हसाउन छोड्नु भयन महान हुनुहुन्छ हजुर त
रबि कार्की लाई कतिले मन पराउनु हुदो रहेछ हेरम मन पराउने जति यता ल 👌👌😛😛😛💙💙💃💃💟💟💛💛
Nice ❤❤❤
❤️❤️🎼🎼🎶🎶💐🙏
big frnd
, but it's not
,👌🙏👃
Iio
नमस्ते सबैमा,,मैले फरक भुमिका मा अभिनय सहित गाएको दोहोरी,,,हजुरहरुकै मायाको अपेक्षा सहित
Wow acting ati suhayako xa safaltako agrim shubhakamana
so lovey hamri diju
👍️👍️👍️👍️👍️👍️
धेरै राम्रो
Daami xa acting sis hjr ko ❤❤
रवि सरको तेस्रो भाग झन बबाल लाग्यो कलाकार भाइरल रवि सर , बबिता मेम लगाएत अन्य संपूर्ण लोक प्रिय कलाकारहरुमा उच्च सम्मान सहित नमस्कार फेरि रमाइलो चौथो भागको अपेक्षामा धन्यवाद ।
मनमा जति नै पीडा भए पनि सारालाई हसाउन माहिर जेरि दिदिलाई सलाम god bless you dd❤❤❤
O
W
जेरिको प्रस्तुति दामी छ गजबको रमाइलो लाग्यो जड्याहाको लागि संदेशमुलुक छ सवै कलाकारहरुलाई विशेष धन्यवाद 🙏
जडिया बाइको बुडिकोत झनकतिराम्रो सोर
Hu hu hu hu
नमस्कार 🙏
भाग ३ को प्रतिक्षामा बस्नुहुने सम्पूर्णमा धेरै माया
यहाँ हरुको माया साथ सपोर्ट को लागी आभारी छौ♥️🙏
❤️❤️❤️❤️💕💕💕
Nice song i like
Ramro xa jerry Di and asmita dallakoti ko acting pani
P
Congratulations ❤️❤️ musi😀😀
म सुन्दै छु सारै अानन्द अायो । सफलताको शुभकामना सन्चालक तथा गायक गायिकाहरुमा फेरि फेरि अर्को भाग पनि चाडै सुन्न र हेर्न पाइयोस सबैलाइ धन्यवाद ।
क्रमश:.. दोहोर्याई तेहेर्र्याई हेर्न बानी पर्यो अब भाग चारको पर्खाईमा #जेरी लाई अति सुहाएको एक्टिंगले 😊😊 सबै कलाकार हरूलाई हार्दिक नमन अनि शुभ कामना 💐💐।
आहा कति राम्रो सबैलाई नमन गर्दछु धन्यवाद दिन चाहन्छु सम्पुर्ण टिमलाइ अब भाग ४ को तयारी गर्नु होस्
🙂🙂🙂🙂🙂🙂
रबि कार्कीका शुद्ध फ्यान यता हाजिर गरौँ त!❤😊
ई नेपाल राेधिघरका सम्पूर्ण कलाकारहरुलाइ र अहिले थपिनुभएका चिज गुरुङ भाइ बबिता बानियाँ बहिनीलाई पनि उच्च सम्मान काे साथै सफलताको सुभकामना
कुर्दा कुर्दा फाईनलि आजा आयो सारै मनपरो अब भाग ४ को परखाईमा रहनेछु सबै टिमलाई सुभ कामना ❣️❣️❣️❣️❣️🙏🙏🙏🙏🙏
रबि दाईर जेरि दिदी माहान कला कार हुन बधाई छ😮😮😮😮
@@ManBDangi p
सारै रमाइलो दोहोरी बधाई छ सबै जना लाई जडिया भाई बैनी को अति मिठो सब्दा सुन्दा सारै खुशी लाग्यो 😅😅😅😅😅❤❤❤❤
असाध्यै रमाईलो भयो शुभकामना सबैमा, Rejina म्यामको गेटअप साह्रै सुहाएको राम्रो लाग्यो।
कति आन्न्द आयो हो गित सुन्दा फेरि काठमाडौं रुकुम गर्दा बाग्लुङ बाटो हिर्दा झन मजा आयो
असाध्यै रमाइलो आनन्दित दाेहरि धेरै मन पर्ने कलाकार सबै जना लाई धेरै धेरै बधाई तथा धेरै धेरै शुभकामना ❤
Sarai ramailo dohori kalakar sabai lae diharai diharai badai ❤❤❤❤
गोर्खाली चेली बबिता बानियाँ को प्रस्तुति बेजोड छ। अझै प्रगति शुभकामना। इ नेपाल रोधीघर परिवार लगायत बाग्लुङ पञ्चकोट भाग ३ मा सहभागिता कलाकार हरु सबै जनालाई हार्दिक नमन।
गायक रबि को प्रस्तुति र शैली लाई पहिले देखिनै दर्शक ले धेरै नै मन पराएको छ ॥सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद
Wow 👌👌👌🙏🙏😂😂😂
सारै रमाइलो दोहोरी सुरु देखि अन्त्य सम्म हाँसो नरोकी गित सकियो कति हँसाउने शब्दहरु हुन फेरि अर्को भागको अपेक्षा राख्दै यो गितमा सामेल सबै कलाकार जेरि र रबि भाइको अभिनयलाई सन्मान गर्दै सुमन, चिज ,श्याम ,अस्मिता ,रेजिना र रेनु लगायेत यो गितमा उपस्थित सबै कलाकार भाइ बैनिलाई धेरै धन्यवाद साथै बिशेष शुभकामना जय गित जय संगीत 💕💕💕💕
💕💕💕हाम्रो प्यारो लोकप्रिय भाइ रबि कार्की भाइलाई प्रगतिको शुभकामना छ ,र सम्पूर्णमा 💕💕💕
भाग ४ पनि ल्याउनु पर्यो है 🙏🙏🙏🙏
जिन्दगिको सबैभन्दा बढी पिडादायि क्षेणलाइ ब्यतित गरिरहेको छु ।सम्पुर्णले भाग 2 भन्दा बढि यो भागलाइ गरिदिनु होला।
ममतामयी आमा प्रती हार्दिक श्रद्धाञ्जली 😭😭😭😭
Dai jeri ko reply ma dam xa sabda chain strong xa kati xito aayako ramro xa jeri naxutaunu hai bhag 4 ma ni
अजा को भाग झन् रमाइलो भाको छ अब छिटै भाग 4 पनि हेर्नु पाउ सबै टिमलाई सफलताको शुभकामना छ ♥️💜💃🕺
2 dherai ramro x jhan
Hasaunu hasaeen Jeri le🤣🤣🤣
समाजमा घटेको बिषयमा गाईयेको दोहोरि रैछ धेरै राम्रो लाग्यो थाहा जेरी हुन्छिन् उहाँ गुलियो सुभकामना छ सम्पूर्ण टीमलाई ❤❤❤❤❤❤
7
आहा सारै रमाइलो दोहोरी सम्पुर्णलाई सफलताको सुभकामना👌👌😍😍👏👏👏
भाग १ भाग २ धेरै पटक हेरेरीयाे भने भाग ३ पनि धेरै राम्रो हाेला हेदं छु यश पछि भाग ४ आउने आशा मा छु रबि काकीं भाई लाई धेरै धेरै शुभकामना तथ ा सम्पूर्ण टीमलाई सलाम छ ।।
सफलताको शुभकामना रबि कार्की ब्रो🙏🙏🙏
Good❤❤
😊😊😊😊😊😊😊1❤the the 😊😊
😊
आजको दोहोरी गायक तथा गाईका को धेरै धेरै राम्रो भुमिका छ ❤❤❤❤
Very good
रबि तथा जेरि र सुमन !सारै उत्कृष्ट गयक तथा एक्टिङ्ग
Aw
Pl❤ no TV by😅 see aw
जडयाहाकाे राेल त धेरै कलाकारले गरेकै हुन तर रबि कार्कीकाे प्रश्तुतीले मनै छाेयाे❤❤❤
लोक दोहोरी का राजा रानी सुमन सर र अस्मिता म्याम भए पछि त दोहोरी हेर्नुको मज्जानै छुट्टै हुन्छ ।सम्पुर्ण कलाकार प्रती सफलताको सुभ काममा ।
आहा कति राम्रो👌 रबि दाइ जेरि दि बधाई🙏 छ बाकी सबै कलाकार म धादिङे चेलिको नमन🙏 दोहोरी निकै उत्कृष्ट छ👌😘💋❤️
Ma pani hoka😆😘💕🙏😊
@@sureshsunam3015 का बाट देखेछन का🤣
अत्यन्तै रमाइलो जति सुन्यो उति सुनौ सुनौ जस्तो ।समाजका वास्तविक घटनामा अाधारित शब्द चयन र दुबै जनाको अभिनय उत्कृष्ट छ।
साह्रै राम्राे दाेहाेरी गीत सम्पुर्ण टिम लाई हार्दिक शुभकामना 🎉❤💐🌺 शाैरभ खड्का हाल युएई बाट हेर्दै छु।
रमाइलो जँडीया दोहोरी यसरी नै सयौं भाग हेर्न पाउँ सम्पूर्ण कलाकार हरुलाइ शुभकामना छ।
टिकटकमा क्लिप देखेर युटुवमा गित हेर्न आउनी जति सबै यता हाजिर हुम है।😂😂❤❤❤❤❤❤❤❤❤❤
साह्रै रमाइलो दोहोरी कार्यक्रम ! सबैलाई हार्दिक शुभकामना ! “घुम्ती घुम्ती रोड , मालढुंगा कटेछि घुम्ती घुम्ती रोड , आहा ! क्या राम्रो बाग्लुंग पन्चकोट “ (कति मीठो भाका ! (गायन शैली ) 🙏🏼💐🌺🌹👌👌🌟🌟🌟
जेरी र चिज आए पछि रमाइलो छुट्टै छ सफलताको शुभकामना
35:45
बाग्लुङ पन्चकोट टिमलाई बधाई छ 24घन्टामा
2kभिउस जान सफल सबै गायक गाईका लाई
Congratulation👌💖💛💔💚👌
आज त कलाकर धेरै पो देखियो सफलता को कामना सबै जनालाई 🙏🌹
सफलताको शुभकामना रबि दाई लगायत सम्पुर्ण टिम लाइ❤❤
आहा भाग ३ त झन रमाइलो ❤हामीलाई यति राम्रो गीतमा मनोरञ्जन दिलाउनु हुने सम्पुर्णमा मा हार्दिक धन्यवाद यापन गर्दछु😊
रबि दाइ लगायत सबैलाई मेरो नमस्कर छ। मैले सबै भाग हेरि सके यक्दम दामी छ । साथै E Nepal रोधी घर ।
लौ आजको भाग पनि निकै रमाइलो है १०० यौं भाग जाओस शुभकामना बाग्लुङ पञ्चकोट लाई।।।
Wow sarai ramailo xa Dohori majja aayo bhaga 12 sama pugnu prxa all teem lai hardika badhai xa hahahahaha hahahahaha🙏👌👌♥️♥️♥️♥️🇳🇵🇲🇾
असाध्यै राम्रो छ बधाई छ सम्पुर्ण टीमलाइ
अति राम्रो गित गाउनु भएको छ सबै कलाकार को सफलता को कामना गर्दछु 👍👍
अाहा वाउ❤❤❤कति रमाईलाे मालढुङगा कातेर घुम्टी घुम्ती राेड
जेरि बैनिकाे एक्टिङचै राम्राेछ सारै मजा लाग्याे ।
रबि दाइ अनि सम्पुर्ण E-Rodhi घरलाइ सफलताको शुभकामना❤अति मन पर्या छ गित रवि दाइ जड्याहा बनेको चाहिँ लास्टै कमेडी अनि हासो रोक्न नसक्ने छ दाइ💖All the to the entire Team💖💖😍
यक दम राम्रो जड्या को यक्टिंग रवि कार्की दाइ जति हुन् सक्छ नया नया भेसमा अरु पनि लोकदोहरी निकाल्नु 😂😂❤❤👍🙏
Dhori ko queen big fan Jeri you are always in my heart from USA ❤️❤️🙏🙏
दुवै कलाकार को अभिनय अति मन पर्यो 👌साथै रमाइलो हुनु मा यो समूह मा रहने सबैको महत्त्व पूर्ण भूमिका रहेको छ सबैलाई धन्यबाद ! 🙏सफलताले शिखर चुमोस ! 💐ई नेपाल कार्यक्रम नियमित हेर्ने गर्छु।अनि सञ्चालक ज्यू सुमधुर स्वर की धनी सिता श्रेष्ठ को स्वर सुन्न मन छ तर तपाईले नजर बन्द मा राख्नु भयो कि ? ???
कलाकारमा हुने सहिलि सहि छ सबैजानलाइ धन्नेबाद
सम्पूर्ण अग्रज कलाकार प्रति नमन भाग ४ पनि बाग्लुङ पन्चकोट ❤❤❤
सबै कलाकार लाई उच्छ सम्मान छ् फेरि पनि अर्को भाग ४ छिट्टै सुन्न हेर्न पाइयोस् शुभकामना
गित सुन्दा जति रमाइलो छ त्यो भन्दा यो गितले मालढुङ्गा देखि बाग्लुङको पञ्चकोटको राम्रो प्रचारप्रसारमा पनि भरपुर सहयोग पुगेको छ त्यसको लागि सबै टिमलाई हार्दिक सम्मान छ ।
सारै राम्रो लायाे सफलताकाे सुभकामना रबि भाइ
वाह ! क्या दामी !
मैले युके बाट ब्ान्डि को चुस्की साथ हेर्दै गर्दा जड्याहा र जडेनि को नाैटकि साथ दोहोरी खुब मज्जा लाग्दै हेरेको छु । हे हे हे ! शुभकामना छ ।
जेरी जी मा भएको अभिनय ला इ सम्मान छ ।
सबैमा धेरै शुभकामना 10M पुर्याउनु पर्च ❤❤
सबै टिमलाई सफलताको कामना छ ।। साथै गायक गायिका उत्कृस्ठा छ ।।
धेरै रमाइलो गित।हाम्रो म्याग्दी को कलाकार सुपर ❤️❤️👌👌👌
रमाइलो रहेछ रविकाे अभनय अझ राम्राे लाग्याे ❤❤
omg कति हास्नु म जेरि सिस साचिकै रक्सिनै खाको जस्तो अनुहार आँखा बनाउनु भो वाउ कति रमाइलो सलुट सबै कलाकार मा 🙏🙏
बबिता दिदी तरिका हो कति हास्नु हौ❤❤❤🙏🙏
धेरै राम्रो छ अस्मिता र चिज गुरुङ को अलि धेरै भको भय अझ राम्रो हुनि थियो कि
रबि कार्की "जडिँया" 😂 नाम हैन एक ब्रान्ड हो ब्रान्ड 😍 करोडौं सुभ कामना है सब्बै लाई ❤
मलाइ नि ब्रान्ड लाग्यो सुभ कामना है सब्बै लाइ🎉
Qqqqqq111१
जेरी र रविको प्रस्तुती ज्यादै रोमान्चक लाज्ञो।
जेरी दिदी
विविध प्रतिभाको धनी 👏🎉🎉💐💐💐💐
नमस्कार म रबि कार्की ( जड्याहाको रुपमा गाउने गायक)😂 बाग्लुङ पन्चकोट भाग १र२ लाई अत्याधिक रुचाउनु भयो ❤हार्दिक आभारी छौ हजुरहरुको अनुरोधमा फेरि पनि अर्को भाग ३ लियर आयका छौ कस्तो लाग्छ भिडियो पूरा हेर्नुहोला अनि सकारात्मक सुझाव सल्लाहको अपेक्षा गरेका छौ ❤️🎶🎼🎤🙈🌹🌺🙏
पर्खैइ मा छु 1र2 एक्दम राम्रो लाग्यो
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤
भाग १/२ एक दम राम्रो लाग्यो।अब३ हेर्न र सुन्न आतुर छौ।
हिजो देखि कुरेको😢
असाध्यै राम्रो धेरै आनन्दीत लोकदोहोरी सबै कलाकारहरूको प्रस्तुति धेरै राम्रो
रबि भाइ को एक्टिङ सारै दामी छ जेरि लगाएत सम्पुर्ण टिम लाई नमन
सार्है रमाइलो ❤🎉🎉🎉सफलताको शुभकामना
नमस्ते सुम्पूर्णलाई र बधाई पनि अति रमाइलो र राम्रो बग्लुङ्ग पन्चकोट भाग 1 र 2 नै सारै रमान्टिक छ सुभकामना 🙏🏻
धेरै रमाईलो दोहोरी गित दाजु दिदी ❤❤सदै अगाडि बड्नुस है
नमस्ते म यस दोहोरीको गायिका सीता परियार ।बागलुङ पन्चकोट भाग १ र भाग २ लाई जस्तै यो भागलाई पनि अत्यन्तै माया गरिदिनु हुनेछ भन्ने अपेक्षा गर्दछु ।यहांहरुको सुझाब सल्लाह नै हाम्रो लागि आशीर्वाद हुनेछ ।जय दर्शक भगवान ,जय लोक दोहोरी !❤❤❤❤❤
Very nice song sita Didi ❤❤
nice❤
जेरिको ओभर भयो
nice chha !
@@Krishna-yl1bh sabda chain ra reply kati strong xa jeri ko teo hera
Congrachulation all team भाग4 मा पनि चिज भाइलाई ल्याउनु होला ❤❤😅😅😅 सारै मीठो गीत छ। धन्यवाद
यो जडिया गुरुमा जति भाग लिए पनि बबिता दिदीलाई नछुटाउनुहोला गित धेरै मन पर्यो हेर्न थोरै ढिला भयो
सबै कलाकार लाई सम्मान र सफलताको शुभकामना छ।
अस्मिता कडा सबैलाई हार्दिक बधाई ❤❤❤
नमस्ते नमस्कार सम्पूर्ण टिम मा साथै अग्रिम शुभकामना साथै रबि कार्की दाजु लगायत सम्पूर्ण टिम लाइ Best off lock 👌👌👌👌👌साथै भाग ४ को प्रतिक्षा मा छु
सबै कलाकार हरु लै बधाई छ अनि रबि भाइ को कला लाई मन्नै पर्छ अजै अधि बद्नु सुभकमन ❤❤
अाहा सारै रमाईलाे तेहि माथि हासायर मार्याे टाेलिले बधाई छ सम्पुर्ण लाई 👌👌👌🌹🇳🇵
बहुत रमाइलो आज को दोहोरी 😂❤
आहा कति राम्रो दोहोरी गित अग्रिम सुभ कामना
सम्पुर्ण टिम लाई 🙏🙏🌹🌹💃💃🕉️🕉️
रबि & जेरि बेस्ट 🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
🤟🤟🤟🤟
अाहा सारै रमाइलो भाग 1 र भाग 2 लाई जस्तै भाग 3 लाई पनि सबैले माया गरिदिनु होला भाग ४ को पनि अाशा गरौ सम्पूर्णलाई शुभकामना
सारै रमाइलो छ रबि सर लगयत सम्पुर्ण टिम लाई अझै सफल ताको कामना भाग 4 पनि छिटै हेर्न पाइयोश🎉🎉
अति नै रमाईलो छ धेरै धेरै शुभकामना छ सम्पुर्ण टिमलाई 😍😍😍😍
धेरैधेरै राम्रो छ मेराे मन परनि सब कलाकार हरु मा रिदयदेखि सम्मान छ🙏🙏🙏
सफलताको अग्रिम शुभकामना सम्पूर्ण टिमलाइ
Good news song❤❤❤
मेरो कमेन्ट पढ्दै हुनुहुने दर्सकहरुको सु:स्वस्थ्य एवं दिर्घायुको कामना सबैको परिवारमा भगवानले सधै कल्याण गरुन्🙏💕❣️
अत्यधिक सुभकामना दाई हजुर को गला मात्र नभयर कला पनि उत्कृस्ट छ ❤❤❤❤🎉🎉🎉
सबै गायक गाइका को गाउने सहीली राम्रो छ।
I love the funny show and lok dohori ❤ you all guys
बधाई तथा शुभकामना सम्पूर्ण टीमलाई❤
फेरि अर्को भाग हेर्नको लागि यता हाजिर हुनु हैं ❤😂
भाग ३ गित गाउनु भएको मा सबै कलाकार मा नमस्कार अनि यसरि प्रगति हुदै जाहोस यो गितमा माया गुरुङ सिसको हासो सारै मनपर्छ
बहुतै राम्रो मिठो प्रस्तुति नया रहेछ कला क्षत्र नै रहेछ एउटा नया जीवन बधाइछ सदा नया नया प्रस्तुति आइराख्नु यहि नै आसाछ