अन्ततः पहिलो पटक पशुपती शर्मा र शिला आलेको इन्द्रेणीमा भिडन्त भएरै छाड्यो । Shila_Pasupati२९.०८.०७८

Поделиться
HTML-код
  • Опубликовано: 14 дек 2021
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #PasupatiSharma_ShilaAle #LivePrograme
  • РазвлеченияРазвлечения

Комментарии • 794

  • @user-ry9lu6qt1l
    @user-ry9lu6qt1l  2 года назад +217

    कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@gmail.com
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

    • @nabinbindas8487
      @nabinbindas8487 2 года назад +3

      Aba bisnu khatri dai Lai pani Launa paro krishana dai ani Raju dai Lai pani saman garna paro dai tatro tholo saman paunu vayakoxa lol sursamrt ko upadi paunu vayko xa kirshana dai

    • @narbudha9110
      @narbudha9110 2 года назад +1

      l

    • @abhishrestha8601
      @abhishrestha8601 2 года назад +1

      8

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 2 года назад

      Long Live Krishna Kandel indreni FOUNDATION
      Long Live indreni family with your noble service

    • @Shreejana_Bhandari
      @Shreejana_Bhandari 2 года назад +1

      इन्द्रेणी बन्द गर्नुपर्छ भनेर हिड्ने नरनाथ बाङ्गे कसरी लाज पचाएर इन्द्रेणी आउन सकेको होला ?

  • @yujelbaraili8908
    @yujelbaraili8908 2 года назад +67

    पसुपती शर्मा र सिला आलेको दोहोरी हेर्नी सपना बाल्ल पुराभयो जय इन्द्रेणी

  • @gautamaayusha8567
    @gautamaayusha8567 2 года назад +463

    धेरै पछि पसुपती ठुलो बाबा लाई इन्द्रेणी मा देख्दा खुसी लाग्यो ।मलाइ फेरि एकपटक हजुर सङ्ग दोहोरी गाउने ठुलो इच्छा छ ।शिला आले ठुलो मामु लगायत सम्पुर्ण इन्द्रेणी हेरेर बस्नु हुने सबैमा मिठो सम्झना अनि ढोग छ 🙏🙏❤️

    • @thesamu007
      @thesamu007 2 года назад +6

      Good

    • @durgabalami136
      @durgabalami136 2 года назад +6

      Rita thapa sang roila gaun bhanaa nani pasupati babalai

    • @KHIMDARLAMI1560
      @KHIMDARLAMI1560 2 года назад

      आयुसा नानी पावल राई ले इन्द्रेणी छोड्नु भएको हो र ?

    • @bhulshrestha1408
      @bhulshrestha1408 2 года назад

      ल नानी तिमी पनि पशुपति सङ बदाई छ।👏👏👏👏❤️

    • @bhulshrestha1408
      @bhulshrestha1408 2 года назад +1

      @@KHIMDARLAMI1560 हो हो छाडाको

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 года назад +41

    पशुपति शर्मा v/s शिला आले दिदी को😘
    दोहोरी निकै रमाइलो हुनेछ आज😍😜🙏

    • @parshuramapagain4
      @parshuramapagain4 2 года назад +1

      Very good

    • @bhulshrestha1408
      @bhulshrestha1408 2 года назад

      सबै जसो कार्यक्रम मा कमेन्ट गरेको हुन्छेउ है

  • @bhisansangit9193
    @bhisansangit9193 2 года назад +12

    मलाइ मन पर्ने नेपालको सबै भन्दा लोक दोहोरी उतकृष्ट कार्यक्रम इन्द्रेणी कार्यक्रम जय गित जय संगित ।

  • @BhimPoudel
    @BhimPoudel 2 года назад +29

    आह आज त कडा दोहोरी सुन्न पाइयो जय इन्द्रेणी।

    • @Sakshi24378
      @Sakshi24378 2 месяца назад

      ट😊😢 टप, 🎈❤

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 года назад +34

    आज भने सारै रमाइलो हुने भयो ।।पशुपति शर्मा दाजु र शिला आले दिदि आउनुभएको रहेछ।।शिला आले दिज्युको हाँसो कडा है।। प्रतिमा भाउजुको नाच सारै राम्रो छ ।धन्यवाद इन्द्रेणी टिम।।।।

  • @tekbahadurkhadka2769
    @tekbahadurkhadka2769 2 года назад +10

    पसुपती शर्मा vs सिला आले दिदी को दोहोरी त कडा नहुने कुरै भयन नि दामी रमाइलो जय इन्देनी लाई माया गर्ने🙋🙋‍♂️😍🙏🙏🇳🇵🇳🇵😍😍

  • @kamalroka7340
    @kamalroka7340 2 года назад +12

    दुबै चचित कलाकार चन्चले कलाकार ठक्कर सन्सारले चिनेको सिला अाले र पशुपति शर्मा जिउ लाई सलाम छ

  • @punamshrestha4063
    @punamshrestha4063 2 года назад +38

    धेरै पछि पसुपती दाजुको स्वरमा गित सुन्न पाइयो।शिला दिदिको कुरै छोडम ।
    अब पालो जेरि र पसुपती को
    सम्मान छ दुबै कलाकारलाइ।

  • @subashthapa8441
    @subashthapa8441 2 года назад +5

    नेपाली लोक दोहोरी क्षेत्रका दुई न क्षेत्र आदरणीय पसुपती शर्मा जि र आदरणीय दिदी सिला आलेको उत्कृष्ट प्रस्तुती अतिनै राम्रो धेरै धेरै धन्यवाद यो प्रस्तुतिको अबसर दिनुहुने सम्पुर्ण नेपालिको ढुकढुकि इन्द्रेणी टिम प्रती हार्दिक सम्मान्🙏🙏🙏🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤💖💖💖💖💖

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 года назад +18

    आहा अग्रज दाजु दिदि दाेहरि सुन्न कति धेरै रमाइलो ❣️❣️🙏🙏 शिला दिदि र पशुपति दाजि धेरै धेरै बधाई अनि शुभकामना छ

  • @sadikshyapoudel3237
    @sadikshyapoudel3237 2 года назад +77

    आज पशुपति दादा र शिला दिजुको दोहोरी सुन्दा बेग्लै महसुस भयो। साथै सम्पुर्ण इन्द्रेणी टिमलाई 🌈 बधाई छ 💞 💞💞💞❤️

    • @jumbodevil2943
      @jumbodevil2943 2 года назад

      Tei त sarai ramailo vo

    • @jumbodevil2943
      @jumbodevil2943 2 года назад

      Ghar kata paryo nani ko

    • @yamsingjai9225
      @yamsingjai9225 2 года назад

      Aba kunai din sadikshya ra ma pani dohorii khelne hoii

    • @pharsuramkandelpharsuramka6509
      @pharsuramkandelpharsuramka6509 2 года назад

      पसुपती दाजु र शिला आले दिदी लाई धेरै धेरै सम्झना छ

    • @kamalbam331
      @kamalbam331 2 года назад

      @@yamsingjai9225 is a great place

  • @naranaryal5124
    @naranaryal5124 2 года назад +31

    आज मन ले चायको आग्रज कलाकार
    को गीत सुन्न पाइयो ।सुलुट छ सम्पुर्ण
    टीम लाई ।जय नेपाल ।जय इन्द्रेणी ।

  • @birendraoli8832
    @birendraoli8832 2 года назад +16

    पसुपती दाइ लाई सिघ्र स्वास्थे लाभको कामना❣️

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 2 года назад +26

    यो एपीसोट पनि निकै राम्रो प्रदर्शन हुने छ सबैलाई धन्यवाद प्रगतिको शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना

  • @akashkarki4838
    @akashkarki4838 2 года назад +7

    अब स्वर सम्राट राजु परियार लाई इन्द्रेणी मा बोलाएर सम्मानित गर्नु पर्यो कृष्ण जी

  • @dipendrakarna8863
    @dipendrakarna8863 2 года назад +3

    सर्बप्रथम त पशुपति शर्मा ज्यु को शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । इन्द्रेणी फाउन्डेसन लाई धन्यवाद ।

  • @nabinmagar9233
    @nabinmagar9233 2 года назад +5

    आहा आजको दोहरि घम्सा घम्सी बरिष्ट चर्चित गायक पशुपति शर्मा र चर्चित गाईका शिला आले बिच अतिनै रमाईलो लाग्यो बधाई तथा सफल्ताको शुभकामना जय ईन्द्रेणि🌈🙏🎤❤️🎵💕🎶❤️😍🎙️

  • @indiradevidahal3742
    @indiradevidahal3742 2 года назад +18

    कृष्ण कडेलको श्रीमती भएर तेति धेरै सुन लगाउनु भन्दा सामान्य महिला जस्तै पहिरन हुंदा अली राम्रो हुन्थ्यो कि जस्तो लाग्यो

    • @sarumanandhar965
      @sarumanandhar965 2 года назад

      1000000% बास्तविकता

    • @bhairaj8345
      @bhairaj8345 2 года назад +1

      पहेंलो हुंदैमा सुन हुंदैन हौ

    • @madzgamer6238
      @madzgamer6238 2 года назад

      Sai कुरा गर्नु भो

  • @laxmandeuba1356
    @laxmandeuba1356 2 года назад +26

    सम्पूर्ण ईन्र्देणि परिवार लाई हार्दिक बधाई एवं शुभकामना

  • @durgabalami136
    @durgabalami136 2 года назад +13

    रिता थापा र पशुपतिको कैले हो रोइला सुन्न पाइने ।।।

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 2 года назад +7

    इन्द्रेणी परिवार साथै इन्द्रेणी परिवार मा उपस्थित हुनुहुने सम्पूर्ण कलाकारजनलाई नमस्कार. साथै धेरै धेरै धन्यवाद. धेरै रमाईलो भो आजको प्रोग्राम धन्यवाद

  • @ramkrishnaghimire7943
    @ramkrishnaghimire7943 2 года назад +92

    आदरणीय पशुपती सर्माको गित सुन्दा मन्मा आनन्द आउँछ।

  • @yogprasadgurung6557
    @yogprasadgurung6557 2 года назад +13

    आब कतिहाँसाउने र हाँसेर मार्छ सारै रमाइलो हुने भाे जय ईन्द्रेणि

  • @ramlaxman5721
    @ramlaxman5721 2 года назад +9

    शुभ बिहानि सबै इन्द्रेणि टिम र पशुपति दादा र शिला दि काे गित सुन्दा सारै नाचै नाचै लाग्याे हाल मलेसिया बाट हेर्दै🙏🙏🙏🙏🙏🙏

  • @rabinabasel5888
    @rabinabasel5888 2 года назад +11

    जय इन्द्रेणी 🙏🙏🙏🙏सबै ले हेरेर सेर गरिदिनु होला रमाइलो दोहोरि

  • @mitralimbu6876
    @mitralimbu6876 2 года назад +12

    कृष्ण गुरुङ दाइको बासुरिको धुन💖कृष्ण बा को सारङ्गि,लक्ष्मि,पुर्ण र रुपकको मादलको ताल क्या गजब छ💖🙏🇴🇲

    • @minabhattarai9628
      @minabhattarai9628 2 года назад +1

      रमाईलो दोहरीं

    • @mitralimbu6876
      @mitralimbu6876 2 года назад

      @@minabhattarai9628 honi hajur.shila di ko hasae nai gajabko xa

  • @bhimrai3994
    @bhimrai3994 2 года назад +13

    जय इन्द्रेणि। सिला र पसुपति काे जुवारि बढाे राम्राे है।

  • @dineshmgr5423
    @dineshmgr5423 2 года назад +6

    हाम्री गाउकी चेली शिला आले दिदी को बिग फ्यान

  • @shamshrestha3413
    @shamshrestha3413 2 года назад +4

    tyo punya gautam indreni gayeko thikai chha tara manchhe thik chhaina. मिठाे गित। सलुट छ शिला र पशुपति जिउ लाई।

  • @dhanbahadurghimire3022
    @dhanbahadurghimire3022 2 года назад +3

    ल है आज को ईन्द्रेणी त छोड्नै नहुनी खाले रैछ हुनत अहिले सम्म नि एउटा् ईपोसेड छोडेको छैन आज त कति राम्रो आहा पसुपतिसर दिला आले बैनी भएसी तेसै रमाइलो जय ईन्द्रेणी जय किस्ण सर लाई

  • @manigurung1469
    @manigurung1469 2 года назад +6

    पशुपति भाईलाई सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । हेम थापा भाई र कृष्ण कंडेल भाई जस्तो नेपालमा धेरैको जन्म होस् । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @user-rd6kr7xp1b
    @user-rd6kr7xp1b 2 года назад +12

    हाम्रो स्याङ्जाली पसुपती दाइ र सिला आले दिदी को दमदार प्रस्तुति 😎😎जय इन्द्रेणी 🙏🙏

  • @basudevrajupreti3591
    @basudevrajupreti3591 2 года назад +3

    हेर्नै पर्ने र सुन्नै पर्ने श्री पशुपती शर्मा र शिला आले बिच भएकाे याे उत्कृष्ट दाेहाेरी दर्शकाे आँखामा सधैंभ चम्किरहने छ जस्तो मलाई लाग्छ।।बधाई याे टिमका सबै कलाकारहरु लाई।।ॐ।।

  • @innocentgirl5737
    @innocentgirl5737 2 года назад +9

    शिघ्र स्वास्थ लाभको कामना पशुपति सर लाई रमाइलो छ दोहोरी🙏

  • @ranakc6798
    @ranakc6798 2 года назад +6

    लोक प्रसिद्ध लोकप्रिय गायक भाई पशुपति पोख्रेल जिको मोटरसाइकिल दुर्घटना भएको खबर ले मनलाई अशान्त र दुःखी बनायो । भाईको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । शिला आले र पशुपतिै बीचको यो दोहोरी गित उत्कृष्ट लाग्यो ।🙏🏽🙏🏽🙏🏽❤️❤️❤️🌷🌷🌷

    • @dipakkhanal4034
      @dipakkhanal4034 2 года назад +4

      गायक नै चिनेको रैनछ।पोखरेल होइन।सर्मा चाइ होला।

    • @ramgeecee7855
      @ramgeecee7855 2 года назад

      Pokhrel hoina sharma 😀😀😋😋😄😃🙈

  • @balbahadurrana2607
    @balbahadurrana2607 2 года назад +1

    शिला आले र पशुपति शर्मा को गित सुनेर मज्जा आयो👍️👍️👍️💃💃🕺🕺💃💃👏👏👏👏👏

  • @kammarbahadurk.c8529
    @kammarbahadurk.c8529 2 года назад +2

    अति राम्रो अनि रमाईलो प्रस्तुतिका लागि धन्यवाद नेपाली गित संगितको जननि ,महासागर,अलि शुस्त भएजस्तो लाग्छ कि मैले गलत गरे।सक्रिय रुपमा नेपाली जनजनको कान र मनमा बस्न सफल मात्र होईन जननि र संरक्षक बन्नुहोस्।

  • @pujaralokeshpujaralokesh65
    @pujaralokeshpujaralokesh65 2 года назад +27

    कति रमाइलो 😂😂😘
    दुख सुख को मन्दिर इन्द्रेणी परिवार नमस्कार तपाइहरुको गरेको कर्मले जनताको माया,आशीर्वाद सदा हजुर को टिम माथी रहिरहोस् सधै भगवान दाहिना हुन्। 💗 🌈🌈🪔
    जय पबित्र इन्द्रेणी परिवार
    🌹🥀🥀🌻🌈❤️❤️🌈❤️🌈🌻

  • @debendrabasnet3095
    @debendrabasnet3095 2 года назад +3

    ल आज पनि सारै रमाइलो हुनेभयो जय ईन्द्रेणी।

  • @nabinkarki983
    @nabinkarki983 2 года назад +3

    इन्द्रेणी टिम लाई हिर्दय देखि नमन गर्न चाहन्छु र शिला आले दिदी र पशुपति शर्मा दाइ को गित हेर्न र सुन्न पाईयो आज एकदमै खुसी लाग्यो 🙏🙏🇳🇵🇳🇵😀😁😂🤣

  • @tekbahaduroli6221
    @tekbahaduroli6221 2 года назад +4

    नेपालि जनताका लोक गायक लोकप्रिय गायक पशुपति शर्माले लाई सलाम छ है🌹🌹🌹

  • @bimalmagar6200
    @bimalmagar6200 2 года назад +2

    राष्ट्रिय कलाकार भनेको राष्ट्रिय कलाकार नै हो शब्द राम्रोसँग सबैले सुनम कुनै मिसटेक छैन शब्दमा So nice दोहोरी

    • @rokabisho6838
      @rokabisho6838 2 года назад

      सहि भन्नू भयो

  • @abistayatri9931
    @abistayatri9931 2 года назад +6

    पसुपति सर्मा र भन्दा नराम्रो तर अतेन्तै राम्रो बाैलाहा गायक रमेस राज अायकाे बेला पनि बहुत रमाईला भयकाे थियाे अाज पनि रमाईलाे भयाे।।

  • @kammarbahadurk.c8529
    @kammarbahadurk.c8529 2 года назад +2

    आजको उत्कृष्ट प्रस्तुतिका लागि अन्तर मनबाट धन्यवाद ।

  • @Durga803
    @Durga803 2 года назад +6

    धेरै पछि पसुपति र सिला दिदि काे गित सुन्न पाईयाे अान्नद अायाे।

  • @hemchandranagarkoti4423
    @hemchandranagarkoti4423 2 года назад +4

    आहा आज त झन दुबै आगो आगो शिला दिज्जु र पशु पति भाई ईन्द्रेणि मा भयसि के चाईयो अब सुरु गरियो हेर्न्न अब।💐

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 2 года назад +2

    नमस्कार सम्पूर्ण मा जब इन्द्रेणीमा पुरूष गायक हरू राजु, पशुपति, खुमन, चिज, बालचन्द्र, रबिन, लगायत महिला तर्फ शिला, रिता थापा, जेरी देवी घर्ती, देवी आले, कल्पना दाहाल जस्ता गायक गायिका हरू आउनु भयो भने माहोल छुट्टै रमाइलो र आनन्द लाग्छ सबैको जय होस जय इन्द्रेणी जय नेपाल म चाहिँ मलेसिया बाट

  • @pradipgaming06
    @pradipgaming06 2 года назад +4

    आहानी कति रमाइलो रहेछ आजत पसुपती दाइ अनि सिलु दिदिको दम्दार दोहोरी । साथै इन्द्रेणीमा रहनु हुने सम्पुर्णलाई हिर्दय देखीनै नमन अनि समान गर्न चाहानछु।

    • @Cocoking749
      @Cocoking749 2 года назад

      😁😁ruclips.net/video/OsCKfTXWY4I/видео.html

  • @okile9084
    @okile9084 2 года назад +2

    प्रिति आले र शिला आलेलाई भिडाउनुपर्यो ।।। बहुत रमाइलो हुन्थ्यो

  • @ramapoudyal8663
    @ramapoudyal8663 2 года назад +12

    जिवनमा साह्रै हाँसेको पशुपति शर्मा र जेरीका दोहोरी सुन्दा फेरी कहिले सुन्ने पाइएला

  • @krishnakhadka277
    @krishnakhadka277 2 года назад +3

    बबाल छ दोहरी दुवै जना को मलाई अति मजा आयो सुन्दा दोहरी दुवै जना लाई धन्यवाद

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 2 года назад +1

    शिला आले दिदी र पशुपति शर्मा ज्यूको दोहोरिले त उधुमै मच्चायो।एकदम रमाइलो लाग्यो सफलताको कामना।

  • @deepakbista7747
    @deepakbista7747 2 года назад +8

    Excellent Dohori of Pashupati bhai ra Shila bahini….fully enjoyed it…..Jaya Indreni

  • @Bharatsunar6
    @Bharatsunar6 2 года назад +1

    पशुपति शर्मा र सिल अले को दोहोरी एक दम रमाइलो भयो।

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 года назад +13

    Long Live Krishna ji ji ji ji ji and INDRENI TEAM:
    Indreni is a Cultural and Humanitarian Temple::
    Indreni is a real message & Voice of Humanity::
    Great Job Krishna ji ji ji ji ji, Bhakta Ji, Pratima ji
    AND ALL THE MEMBERS OF INDRENI FAMILY::
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @mayasubedipoudel5367
    @mayasubedipoudel5367 2 года назад +13

    सम्पुर्ण इन्द्रेणी टिमलाई सादर नमस्कार 🙏🙏🙏🙏पशुपति दाजु र शिला दिदि को दम्दार परस्तुती लाई नमन गर्दछु🙏🙏🙏🙏🙏

  • @anishbashyal4600
    @anishbashyal4600 2 года назад

    Hait कति रमाइलो दोहोरी हो अल्छी लाको ज्यान नि जुरुक्क्क भो

  • @acharyagopal3448
    @acharyagopal3448 2 года назад

    दुख सुख यस्तै हाे धेरै धेरै रमाइलो लागाे हामी हेर्ने दर्सक लाई पनी

  • @buddhiman2627
    @buddhiman2627 2 года назад +2

    कृष्ण दाई लगाईत सम्पूर्ण इन्द्रेणी परिवार लाई सम्मान छ पसुपत्ती जिर शिल जि ले अति मजादार गित गाएर मनरन्जन दिनु भो हजुर होरु को हरेक काममा सफलता मिलोस

  • @SagarPunOfficial
    @SagarPunOfficial 2 года назад +2

    आहा !क्य माज्या आयो आदरणीय दाजु पशुपति शर्मा अनि आदरणीय दिजु सिला आले को यो बेजोड प्रस्तुति ❣️🙏❣️🙏हार्दिक बधाई छ ❣️❣️❣️🙏🙏

  • @dhanbahadurchalaune5400
    @dhanbahadurchalaune5400 2 года назад +1

    लाज नभएकाे नरे बैसाखि अलि पहिला ईन्द्रनि बन्दा गर्नु पर्छ भन्दै थियाे अहिले सुटुकै ईन्द्रनि मै पुगेकाे रहेछ पशुपतिर्शमकाे गितै मिठाे शिला आलेकाे हासै मिठाे👌👌👌 🙏🙏🙏🙏🙏🙏

  • @bishalmahar9269
    @bishalmahar9269 2 года назад +1

    आहा पशुपति सर्मा जी र शिला दिदि को बबाल दोहोरि अनि सम्पूर्ण इन्द्रेणी टिम लाइ धेरै धेरै मिस गरेको छु कृष्ण दाई इन्द्रेणी बिर्सेकी भनि न मान्नु सबै सिरिएल हेर्छु तर कमेन्ट मात्र गर्ने समय न मिलेर हो सबै सै इन्द्रेणी टिम लाइ धेरै धेरै मिठो सम्झना छ युवा राज सर लाइ नि मिठो सम्झना कृष्ण दाई हजुर लाइ त जति धन्यबाद दियन नि पुग्दैन यो हामि सम्पूर्ण प्रदेशीको दुख सुख को शितल छाहरी बन्नु भाछ हजुर को लागि कुनै शब्द नै छैन मात्र भगवान संग म प्राथाना गर्दछु कृष्ण दाई को सु स्वस्थ दिर्घायु को कामना छ 🙏🙏🙏

  • @ramathapa2325
    @ramathapa2325 2 года назад +3

    आज चाइ इन्द्रेणीमा सोचेको भन्दा धेरै रमाइलो हुनि भयो।👏👏👏👏👏👏👏👏👏

  • @padamshrestha8976
    @padamshrestha8976 2 года назад +3

    लौ सारै खुसी लाग्यो सिला दिज्यु र पशुपती सर को दोहोरी भिडन्तर देखेर

    • @sabitakarki8896
      @sabitakarki8896 2 года назад

      Malai ni lageko kura kati sokh ho k sahayog magne ani gold show uo gardai hidne.Katti ni suhayena

  • @chandarkala2257
    @chandarkala2257 2 года назад +4

    हो शिला अाले म्यमको हासो ले नै मुख दुख्यो सारै रमाइलो हाँसो

  • @dipakchhetri8147
    @dipakchhetri8147 2 года назад +6

    अब पालो पशुपति vs कल्पना दहाल।

  • @margarhasta7295
    @margarhasta7295 2 года назад +1

    वा वा क्या रमाईलो स्याबास हुर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र चैट चैट 🕺🕺💃💃🤼🤼‍♂️ पशुपति vs शिला आले दिज्जु को दोहोरी हेर्न थालियो । जय गीत जय सङ्गीत जय इन्द्रेणी 🙏🙏

  • @laxmanthapa8386
    @laxmanthapa8386 2 года назад +2

    Ati ramailo dohari endrenima pasupati ra sila aale ko git Super

  • @bharatshakya9341
    @bharatshakya9341 2 года назад +1

    लोक दोहोरी कमेडी किङ पशुपति शर्मा 🙏🙏 सिला दिदी को हासो दामी छ है । आज मजा आयो ।हास्दा हास्दै 😍😍😍

  • @sirjanramugurung4233
    @sirjanramugurung4233 2 года назад +5

    आहा शिला जि को हाँसो नै काफी छ अनि त्यहि माथि पशुपति जि को दोहोरि आज साँच्चैकै टाइम गएको पत्तै भएन 🙏🙏🙏👍👍

  • @purnakhadka6733
    @purnakhadka6733 2 года назад +1

    यिनै दुईवटा गायक गायिका हेर्ने रहर पुरा भो पशुपति दाई पर्तिभाको धनि

  • @rakeshbanzara7485
    @rakeshbanzara7485 2 года назад +2

    अब पालो रबिन लामिछानेभाइ र शिला आले भाउजु को।कृष्ण दाइ यो रहर पुराइदिनु।।।।

  • @tekrajgurung6027
    @tekrajgurung6027 2 года назад +4

    आजको कार्यक्रम एकदम दामी लाग्यो वाह जय ईन्द्रेणी,ईश्वर सिंह लाई बोलाउनु होला उहाँको स्वरमा लोक गित सुन्न मन छ हामीलाई..

  • @krishnasubedi298
    @krishnasubedi298 2 года назад +4

    धेरै पछि पसुपती दाजु लाई इन्द्रेणी मा देख्दा खुसी लाग्याे सगै ठुलाे बाबा लाई देख्दा खुसी लाग्याे ।

  • @ganeshgyawali7333
    @ganeshgyawali7333 2 года назад +1

    हैट पशुपति दाजु आय पछि नरमाइलो हुनेकुरै भयन नि आनि शिला दिदी भयपछि त झन रमाइलो

  • @kumarsanu6521
    @kumarsanu6521 2 года назад +3

    अाज भनि धेरै रमाइलो दोहोरी बधाई छ पशुपति सर र शिला दिजु लाई

  • @rajustha4300
    @rajustha4300 2 года назад +1

    जय इन्द्रेणी टिम हैट आज त रमाइलो हुने भयो सिला दिदी र पशुपति जि को दोहोरी मज्जा आउने भयो ।💐💐🙏🙏

  • @billapneupane1389
    @billapneupane1389 2 года назад +2

    शिला दिदिको हासो र पसुपति भाईको टुक्का ले सारै रमाईलो लाग्यो ।

  • @lilaramnepali8391
    @lilaramnepali8391 2 года назад +6

    Huge respect pashupati sir and sila ma'am as well as whole indreni team.awesome live dohori programme.

  • @dhanarijalha490
    @dhanarijalha490 2 года назад +1

    आहा कति राम्रो गित शिला दिदी र पशुपति दादाको सार्है मन पर्यो।

  • @durgamagar1856
    @durgamagar1856 2 года назад +2

    सीला दीजु 🙏🏾हजुरको हाँसो ❤️,🥰😊💐❤️❤️

  • @arjun_kanchha
    @arjun_kanchha 2 года назад +2

    प्रकाश सपूत र सिला आले जी दोहरी हेर्ने ठुलो रहर छ कहिले पूरा हुने हो यो रहर

  • @narbahadurgharti609
    @narbahadurgharti609 2 года назад +2

    बासुरि गुरु सम्मानित कलाकार कृष्ण गुरुङ दाइको उपस्थितिले इन्द्रेणी थप राम्रो र उत्कृष्ट भएको छ

  • @jyotijyoti2815
    @jyotijyoti2815 2 года назад +13

    सबै इन्देणि टिमलाई नमस्कार 🙏🙏🇳🇵🇳🇵🇳🇵🌺🌺🌹 राम्रो छ दुबै जनाकाे सदर नमन🌼

  • @gokarnashrestha8590
    @gokarnashrestha8590 2 года назад +3

    मलाई मन पर्ने कलाकार दुबैजना बधाई छ।

  • @vikramnepali8138
    @vikramnepali8138 2 года назад

    इन्द्रेणी सांस्कृतिक कार्यक्रम टिम का सञ्चालक कृष्ण कँडेल सर र लोक दोहोरी गीत का चर्चित गायक पशुपति शर्मा र चर्चित गायिका शिला आले दिदी हजुर हरु सबै लाई उच्च सम्मान गर्दछु गित एकदम राम्रो छ। सबै कलाकार टिम लाइ बधाई तथा शुभकामना छ।
    उत्तर प्रदेश गाजिया बाद दिल्ली बाट हेर्दै छु।
    पसुपती सर्मा को गित लुटन सके लुट कान्छा अरु देशमा पाइदैन नेपाल मै छ छुट भन्ने गित एकदम मनपर्छ।

  • @nareshbahadur1449
    @nareshbahadur1449 2 года назад +3

    पशुपति सर्मा जि इन्द्रेणी मा अाउदा अति मज्जा अाउछ

  • @tips8290
    @tips8290 2 года назад +1

    शिला दिदी 🙏 ❤ सै तक्कर दिनु भयो ।

  • @yamthapamagar1621
    @yamthapamagar1621 2 года назад +1

    धेरै पछि शिला दिदी र पशुपती जि हेर्न पाइयो

  • @user-vq4bp7sv8w
    @user-vq4bp7sv8w 2 года назад +1

    अाहा सरै राम्राे लागे मन पर्ने कलाकार ढिलै भय पनि सुने 😘😘😘😘😘😘😘

  • @Hopefullynexttimesexinbathroom
    @Hopefullynexttimesexinbathroom 2 года назад +2

    आज भने भने जस्तो घमासान हुनेभयो🙏🙏🙏❤️❤️❤️💐❤️❤️❤️❤️❤️ England 🇬🇧 बाट

  • @ramesh2055
    @ramesh2055 2 года назад +3

    जय गित //
    जय संगीत //
    आज पनि बबाल हुने भयो //
    जय इन्द्रेणी /////

  • @ambikakunwar9782
    @ambikakunwar9782 2 года назад +1

    Pasupati Shama and Shiva Ale best singer Lok singer both king, queen congratulations Thanks.

  • @rameshmagar9273
    @rameshmagar9273 2 года назад +2

    वाओ कति रमाइलो हुर्‍र्‍र्‍र म या नाची राछु

  • @rajeshkarki9326
    @rajeshkarki9326 2 года назад +2

    जय ईन्द्रेणि

  • @tankakhanal5627
    @tankakhanal5627 2 года назад

    शिला बहिनीको स्वर - शब्द - टुक्का लाई हार्दिक नमन। पशुपति भाइ लाई सलाम । आज प्रतिमा बहिनीको नृत्य सारै उत्कृष्ट छ ।

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 Год назад

    पशुपति शर्मा र सिला आले को लोक दोहोरी भाका मन पराउने त इन्द्रेणी टिम लाई माया गर्ने जति आउनु होस् यता

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 2 года назад +3

    आज धेरै पछि पशुपति र शिला बीचको दमदार दाेहाेरी सुनियो ।।