Комментарии •

  • @user-pg3rl3zm3h
    @user-pg3rl3zm3h 2 дня назад +393

    नायक फिल्मको अनिलकपुर बनेर यी भ्रष्टहरुलाई तत्काल जेल कोच्नुपर्छ,,धेरै समय छैन अब,

    • @khemtech9934
      @khemtech9934 2 дня назад +11

      Movie rw real ma farak xa ni 😢

    • @user-dj4ej2bx4n
      @user-dj4ej2bx4n 2 дня назад +9

      अम्रेश पुरी चाहिँ के पि लाई बनाउने हो?

    • @hemchandrasharma7327
      @hemchandrasharma7327 2 дня назад +1

      Timi jhallu hau kya ho vai, lasle tercha ra kamchalau mantri lai, feri bholi bachna ni parcha hola ni, jail koch re

    • @mrneal634
      @mrneal634 2 дня назад +1

      Amrish puri chahi prachanda ho ni feri

    • @pushpadarnal5738
      @pushpadarnal5738 2 дня назад +1

      Yes aaheho mouka janta ko man jetne

  • @aryasirpali2606
    @aryasirpali2606 2 дня назад +237

    अब शैनिक शासन लाएर यि एमाले र काङ्ग्रेसको पत्ता साफ गर्नु पर्यो प्रचण्ड ज्यु

    • @younzanraj1270
      @younzanraj1270 2 дня назад +1

      Yo golden chance ho

    • @sonicbouy
      @sonicbouy 2 дня назад

      are u fucking crazy...moaist has no control over army

    • @rimmagar7676
      @rimmagar7676 2 дня назад +4

      जबकी सैनिक शासन को अर्थ नभुझ्ने के सैनिक शासन को कुरा गर्ने?

    • @fshorts55
      @fshorts55 2 дня назад

      Haha prachanda kun chai ko ramro hora, kei huni wala xaina, 3 idiot hun milijuli khanxan

    • @user-up7yl2qi3f
      @user-up7yl2qi3f 2 дня назад +1

      Thik ho good good good

  • @nandaprasadlamichhane28
    @nandaprasadlamichhane28 2 дня назад +270

    रबि लाइयहि हो गुमेको राजनीतक हैसियत बचाउने मौका भ्रष्ट हरु कोचर देखाउन पर्यो।

    • @user-vc6np9gl5h
      @user-vc6np9gl5h 2 дня назад

      Yo dalal rabi ko boli matra ho sarkar ma gay dekhi bole ko ho ke laxario

  • @ganeshkumarpaudel4200
    @ganeshkumarpaudel4200 2 дня назад +90

    शेरे केपि मृर्दाबाद प्रचणड रबि जिन्दाबाद सारा जनता तिम्राे साथ

  • @ganeshshahishahi42
    @ganeshshahishahi42 2 дня назад +178

    एक महिना भित्रै भ्रष्टाचारीलाई कारागार पठाउन आग्रह छ गृहमन्त्रीलाई

    • @ujjwolsthapit8414
      @ujjwolsthapit8414 2 дня назад +2

      No no Sathi ..yastaharulai ta chok ma rakhera sareaam goli thoknu parcha janata samu ..

    • @khemrajpoudel815
      @khemrajpoudel815 2 дня назад

      अब गरेन भने २४मा रा स्व पा ० हुन्छ

    • @manirai5623
      @manirai5623 2 дня назад

      Janta sadak maa aaunu paryo.

  • @stramofficial658
    @stramofficial658 2 дня назад +163

    भ्रष्टाचारि लाई जनताको सामु ल्यानु पर्यो प्रचण्ड सरकार ।

  • @sbrai8048
    @sbrai8048 2 дня назад +96

    एक एक भ्रष्टचारीलाइ खाेरमा हाल्नुस रबि जी तपाइकाे याे १ महिनाकाे राम्राे काम नै तपाइकाे राजनितिक भविश्य जनताले निर्धरण गरिदने छ ।

  • @chakgurung3175
    @chakgurung3175 2 дня назад +76

    प्रचण्ड ले अब ईतिहस क‍ो कालखण्डमा सधैंको लागि सुनौलो अक्षर लेखाउँदै हुनुहुन्छ , भ्रष्ट कोही बाँकी नरहने भयो , प्रचण्ड बाघ हिम्मत भएको मान्छे रहेछ,

  • @user-tg5qv5gq8j
    @user-tg5qv5gq8j 2 дня назад +53

    छिटोभन्दा छिटो भ्रष्टाचार हरु लाई जेल कोच्नु

  • @sarojadhikari9741
    @sarojadhikari9741 2 дня назад +89

    अब प्रचण्डले ठोक्नुपर्छ

  • @b.kumarshrestha1042
    @b.kumarshrestha1042 2 дня назад +133

    शेर्ओलि र तीन्का छौंडाहरुलाई हँसिया हतौडाले क्वाँक्दै र ठोक्दै अनि घण्टीले छाति-छातीमा ठोक्दै अब कोत र भण्डारखाल पर्व चलाई दे प्रचण्डे लामिछाने👍️🙏😍🙏👍️.....

    • @binodshrestha8140
      @binodshrestha8140 2 дня назад +1

      😊

    • @binodshrestha8140
      @binodshrestha8140 2 дня назад +1

      😊😊😊😊😊😊😊😊

    • @binodshrestha8140
      @binodshrestha8140 2 дня назад

      😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊

    • @awaajtapaikosathi7706
      @awaajtapaikosathi7706 2 дня назад

      सहि हो।

  • @MadhavKarki-oc2ys
    @MadhavKarki-oc2ys 2 дня назад +14

    रबि सर हजुर र प्रचण्ड एक भएर एमाले को भर्स्ट र काङ्ग्रेस को भर्स्ट हरुलाई भटाभट जेल कोच्नुस आम जन्ता साथ्मा छौ एहि हो मौका

  • @k.padhikari9917
    @k.padhikari9917 2 дня назад +72

    मतको सामना गर्नु पर्छ तर आत्तिएर राजिनामा दिनु हुंदैन बरु यि नालायकहरु लाइ जेल हाल्नेतिर कारबाहि सुरु गरि हाल्नु पर्छ ।

  • @MangalWaiba-jo6tb
    @MangalWaiba-jo6tb 2 дня назад +76

    रवि लामिछने लाई चनस मिलेको छ ।

  • @baleshwarsingh216
    @baleshwarsingh216 2 дня назад +26

    ठोक रबि ठोक।पहिले आरजु र मन्जुलाई र गिरि बन्धुमा केपिलाइ ठोक।हामि तिम्रो साथमा छौ।

  • @ashesthapaliya3762
    @ashesthapaliya3762 2 дня назад +44

    अबको 30 दिनमा 2 घण्टाको लागि भएपनि ओलि र आर्जुलाइ जेल कोच्नु पर्यो

  • @gyanbahak1771
    @gyanbahak1771 2 дня назад +45

    रबि ले अब सहि निर्णय गर्नु भ्रष्ट लाई जेल कोच्नु 84 मा के होला न होला यो भ्रष्टाचारी लाई छोडनु हुन्न्न

  • @user-ue8yx4pv8z
    @user-ue8yx4pv8z 2 дня назад +40

    अब देख्छाै रवि सरकाे छवि अनि प्रम जि काे खुवि जादुकाे छडीले कस कसलाई टाउकोमा बजाउँछन् हेर्ने जति यता हाजिर गरम त।...🇳🇵🇳🇵🇳🇵

  • @krishnapoudel5565
    @krishnapoudel5565 2 дня назад +28

    सुनौलो मौका छ सैनिक सासन लागु गरेर प्रचण्ड प्रधानमन्त्री बन्नुपर्दछ भस्तचारि लाई कोच्नुपर्यो !

    • @pujathapa6061
      @pujathapa6061 2 дня назад

      Hera prachanda Lai Pradhan Mantri haina baru Rabi bannu parxa

  • @girjalimbu1003
    @girjalimbu1003 2 дня назад +54

    बाख्रा निकै खुसि छ उखाने टुक्केको जालझेलमा फस्छ भख्रा पार्टीहरु

  • @chakgurung3175
    @chakgurung3175 2 дня назад +33

    प्रचण्ड जि समय अयो मितको टाउको बेलै सरि, good luck God bless you 🙏 ♥️

  • @dilipkatuwal-bx4gn
    @dilipkatuwal-bx4gn 2 дня назад +46

    अहिले कुर्सी छोड्नु हुन्न

  • @bharatgurung2495
    @bharatgurung2495 2 дня назад +11

    गृहमन्त्री ज्यु तपाई को ४ मन्त्री को काम ले नेपाल को इतिहासमा राम्रो काम र लुकाएर राखेको फाईल समेत खोलेर चर्चा र हाम्रो मन जित्नु भाको छ अब पनि इतिहास रच्नुश 🙏🙏

  • @chakrachakra7509
    @chakrachakra7509 2 дня назад +17

    जे होस प्रचण्ड जिले राम्रो गर्दैछ यस्मा रास्वपा रबि जिले साथ छोड्नु हुन्न हामी जनताको भनाई यी सबै केपि र शेरेको भ्रष्टाचार दबाउने रणनीति गर्दैछ यो सम्सद भवान भित्र छिर्नु हुनेहरुले बुझ्नु पर्छ हामी बाहिर जनताले त बुझी सकेका छौ

  • @dhanbdrg.m.4402
    @dhanbdrg.m.4402 2 дня назад +14

    प्रचण्डलाई सबैले साथदिने समयमा यो के भइरहेको छ

  • @maniraj5534
    @maniraj5534 2 дня назад +24

    आजजु र केपीलाई गिरी बन्धु भुटानी काण्डमा खोरमा हालौतः मा कसम प्रचण्ड फेरी 64 को चुनावमा जस्तै फेरि सकिएको माओबादी आऊछन्🙏🏻

  • @bidhyakumarkc335
    @bidhyakumarkc335 2 дня назад +26

    पुर्ण शक्तिको साथ काम गर्ने मौकाहो मौका चुकाउन हुँदैन।

  • @dambarpapodambarpapo9886
    @dambarpapodambarpapo9886 2 дня назад +24

    अब सबै भन्दा पैले सेरे केपि बा र आर्जुलाई समाउनु पर्छ जेलमा हाल्नु पर्छ।

  • @rajendrachhetri3448
    @rajendrachhetri3448 2 дня назад +38

    सत्ता भोगी सत्ताको फोहोरी राजनिती खेल जनतालाई कहिले सम्म हो भस्ट चारी हो

  • @user-lz6li7ol9y
    @user-lz6li7ol9y 2 дня назад +14

    अति गरे खती हुन्छ नेपाली भनाई हो सुमना रबि पर्चण्ड 3भाइ रात अनि दिन अति महतो समय आएको छ फाएल खोलनु नै जरुरी छ😢

  • @krishnashrees1863
    @krishnashrees1863 2 дня назад +29

    यसै जाने उसै जाने भस्त्रजतिलाइ थोकौ जेल हालौ

  • @hamronepal3169
    @hamronepal3169 2 дня назад +13

    भ्रष्टाचारि हरुको केही भनाइ मानु प्रदैन रबि सर कडा साथ काम गर्नु एहि टाइम🎉

  • @khemneupane2023
    @khemneupane2023 2 дня назад +19

    नायक फिलिमकाे अनिल कपुरले २४ घण्टामा तहसनहस गरेकाे थियाे ।रबिलाई त १ महिना धेरै छ ।माैका यहि हाे ।सबैलाई जेल काेचेर ,अन्तिमकाे पाच मिनिट रहदा सम्म प्रचण्ड लाई पनि कारबाहिकाे दायरामा ल्याउनका लागि गृहमन्त्री लाई अनुराेध गर्छु ।अनि देख्छन बुडा नेताहरुले !!

  • @madankhanal5059
    @madankhanal5059 2 дня назад +19

    सबैचोरनेताहरुलाई खोरमा जाकौ? देशको मुहारर्फेनेमौका हो।

  • @rajkumarsubedi2544
    @rajkumarsubedi2544 2 дня назад +41

    नेपाली जन्तालाइ पनि चाहिएको यस्तै हो! आज प्रचण्ड को सरकारले केपि र सेरबहादुर लाई जेल कोच्ने 30 दिन भित्र जतिसकिन्छ, तेसपछि, प्रचण्ड र रबि को पालो!!! मज्जा आउने भयो!!!!!

  • @krishnatamang7070
    @krishnatamang7070 2 дня назад +10

    ठूलो माछा समातेर रेकर्ड तोडनुहोस रबिजी चौरासीम हामी तपाईलाई पधानमन्रीको रुपमा हेर्न चाहान्छु।

  • @lalbhadurshrestha3707
    @lalbhadurshrestha3707 2 дня назад +11

    यो सब भाउजु र दाजु बचाउन नै हो भन्ने बुझिन्छ

  • @indrabachagai9578
    @indrabachagai9578 2 дня назад +10

    यहि मौका हो चोरहरुलाइ जेल कोच्ने सहि समय

  • @DevrajPoudel-np7wd
    @DevrajPoudel-np7wd 2 дня назад +10

    नेपाली जनता ले राम्रो बुजेर नै तपाईंलाई यो इस्थानमा पुर्याएको हो यदि अब यो अबस्थामा पनि भर्ट्चारिलाइ कारबाही गर्न सक्नु भएन भने फेरि चितवन मा चुनाब लड्न न आउनु राजनैतिक छोडेर घरमै बस्नु जय नेपाल जय मातृभुमी

  • @ishowrbhakta5808
    @ishowrbhakta5808 2 дня назад +12

    ठुला न साना 27 दिन भित्र ठेल्दिनु पर्छ🎉

  • @krishnabhujel6056
    @krishnabhujel6056 2 дня назад +8

    जय राष्ट्रिय स्वतन्त्र पार्टी🎉🎉🎉🎉🎉

  • @oneworldonemarke7004
    @oneworldonemarke7004 2 дня назад +8

    ठोक्नु पर्छ दोसि देखिएको सबलाइ जेल कोच्नु पर्छ

  • @ganeshrokaya6880
    @ganeshrokaya6880 2 дня назад +14

    चाेर काग्रेश सबै कलकारखाना बेच्ने चाेर

  • @ravikhadka3926
    @ravikhadka3926 2 дня назад +4

    यसै सरकार ढल्ने उसै ढल्ने प्रचण्ड ,रवि बाकी समयमा नै सबै लाई जेल कोच्नु पर्छ अनि तपाईं हरु को पक्ष मा जनता को पासा पल्टने छ।

  • @sabitrarai2031
    @sabitrarai2031 2 дня назад +4

    प्रचण्ड ज्यु र रबि सर मिलेर भ्रष्टाचारि हरुलाई नछोड्नु होला जनता तपाईहरुको साथ मा छौ र राजिनामा पनि दिने होईनानि तपाईहरुलाई देशको माया छ भने भ्रष्टाचार को फायल भटाभट खोलेर देवार भाउजू लाई जेल कोचौ अनि था भईहाल्छनि कस्ले सरकार चलाउछा

  • @tankashahi4148
    @tankashahi4148 2 дня назад +5

    लामिछानेको काम छैन सबै भष्टचारि छाेपेर जेल काेच्नु पर्थयाे

  • @ROCKSTAR402
    @ROCKSTAR402 2 дня назад +9

    अब सबलाइ थोक जेल

  • @bhawanibhattarai3613
    @bhawanibhattarai3613 2 дня назад +6

    अवसर हो यो सरकार लाई ! कार्बहि गर्नोस !

  • @user-hx3ku8hj3h
    @user-hx3ku8hj3h 2 дня назад +4

    अब दुइतिहाई को सरकार बनेपछी समानु पातीक र प्रदेश सरकर खारेज गर्नु पर्यो

  • @dawajangbusherpa7735
    @dawajangbusherpa7735 2 дня назад +3

    यो संकट होईन जनतालाई बिस्वास दिलाउने सुनौलो मौका हो। हामी सबै नेपाली जनता कुनै नयाँ विधि र कार्यशैलीबाट नौलो नतिजाको प्रतीक्षामा छौ यहाँ कसैलाई कारबाही गर्ने वा नगर्ने भन्दा आफू सचिन्ने कि नसचिन्ने अनि सबै कुरा राजनिती दलको स्वार्थ पूरा गर्नलाई मात्र नभई जनताको आबस्था कसरी सुधार हुन्छ त्यसको गम्भीर अध्ययन गरेर निर्णय गर्नुस यहाँ तीस दिनको समय सिमा रहेपनी यहाँ चाहेभने २४ घण्टामा ३० औ बर्षसम्म सकारात्मक सुधार हुने निर्णयहरु कार्यनयन गर्न सकिन्छ best up luck.

  • @amitthapa2357
    @amitthapa2357 2 дня назад +6

    Good news❤❤

  • @gyanumgr2868
    @gyanumgr2868 2 дня назад +2

    तिम्रा साथमा आम नेपाली जनताको साथ सहयोग छ। ठुलो भनौदो ठुलो दाल को दबाब मा न अल्मलिनु

  • @dandz5951
    @dandz5951 2 дня назад +3

    Go ahead Prachanda and Rabi

  • @kumarisangroula3829
    @kumarisangroula3829 2 дня назад +6

    Kam garna aghi bada Ravi uthalputhal gara❤

  • @ganeshbahadurranjit8561
    @ganeshbahadurranjit8561 2 дня назад +1

    Prachand Jyu, Sata Raja Lai Tu Bujhi Dinu Hola Tapai ko Thulo Bhalai Hunex ❤ ❤ ❤ ❤

  • @Rajukoirala-mh8rk
    @Rajukoirala-mh8rk 2 дня назад +2

    यही बेला हो अब रवि दाईले चाहिँ आफ्नो पावर देखाउने प्रचण्ड बाले निर्देशन दिइसक्नुभएको छ। अब धमाधम चाहिँ रवि दाईले आफ्नो पावर देखाएर आफ्नो चाहिँ मत जोगाउनु पर्छ।

  • @BabuRam-wf5nt
    @BabuRam-wf5nt 2 дня назад +15

    अब प्रचण्डले दिमाग लगाएर देशको जिम्मा राजालाई दिए हुन्छ

  • @user-fb9hw8zq5y
    @user-fb9hw8zq5y 2 дня назад +5

    Good luck

  • @subarnashrestha6970
    @subarnashrestha6970 2 дня назад +2

    Bestofluckprachndsarkar

  • @kamlashhi7746
    @kamlashhi7746 2 дня назад +2

    रबिले माखो नमारे दोष लाउने मान्छेले गर्नु नि सबैकाम रबिसर के जादुगर हुनु हुन्छ र छु मन्तर भन्न बित्तिकै सबै समस्या को हल गर्नि सबैले साथ सपोट गरे बिस्तारै सबै समस्याको हल हुन्छ खालि रबिकै खेदो खन्दै हिड्ने नबोले बोलेन भन्नि बोल्यो गफ माात्र गर्छ काम गर्दैन भन्ने

  • @gyanudarlami8355
    @gyanudarlami8355 2 дня назад +3

    धेरै राम्रो

  • @homnathdahal5927
    @homnathdahal5927 2 дня назад +5

    Good news

  • @susmitalama697
    @susmitalama697 2 дня назад +1

    Good prachand rabi sir .

  • @raysentertainment491
    @raysentertainment491 2 дня назад +2

    भ्रष्टाचार गर्नेलाई कोचौ यही हो मौका जनताको विश्वास जित्ने

  • @unique.gamingyt
    @unique.gamingyt 2 дня назад +3

    Wow wow so nice Hjr sir love you all good 👍 good 👍 ❤❤❤❤

  • @bibekpariyar8959
    @bibekpariyar8959 2 дня назад +2

    Prachanda jindabad❤

  • @paultamang4909
    @paultamang4909 2 дня назад +2

    जुन पार्टीको सरकार बने पनि देशले कहिल्यै निकास पाउदैनन्,यी नेताहरू सबै भ्रष्ट देश द्रोहीहरु हुन,जबसम्म यिनीहरू रहन्छ तबसम्म नेपाली जनताले सुखसुबिधा पाउदैन ,सबैलाई एक एक गरि जेल हाल्नु पर्छ

  • @babuthing460
    @babuthing460 День назад +1

    प्रचण्ड सरकार जिन्दावाद कुनै हलतमा राजिनामा नदिनु प्रचण्ड जि😮😮😮

  • @nettv5621
    @nettv5621 2 дня назад +3

    प्रधान मन्त्री, ओली र देउपालाई दिनु हुन्न। बरु राजेन्द्र सिङ्गदेल लाई प्रधान मन्त्री दिएर साना दलहरु समटेर सरकार बनाउन पहल गर्नुपर्छ। फाइल खोलेकै कारण ओली र देउपालाई सकस परेर सरकार फेर्ने काम गरेको हुन। ओली र देउपा संग अब जनताको बिश्वास हराई सकेको छ ।ओली र देउपा भ्रष्ट रहेछ भनेर सबै जनताहरुले चिनि सकेको छ।

    • @ganeshtiwari8602
      @ganeshtiwari8602 2 дня назад

      Kura Sahi ho tara shere Ra oli mile vani bahumat nai uniharuko pug6 ani aru sana Tina party milera k hun6 Ra ????????

  • @bhishanpumarai319
    @bhishanpumarai319 2 дня назад +2

    लु लु नेता हो अबो चै परिचय दिनु।राम्रो कम गर्नु बाकि चेतावनि हुदै गर्छन

  • @lostangel8387
    @lostangel8387 2 дня назад +1

    फाइल खोलिनु ठुलो कुरो होईन खुलेका फाइलहरु फैसला हुनु ठुलो कुरा हो

  • @koylimkoylim2140
    @koylimkoylim2140 2 дня назад +1

    Balla prachanda lai salut gare 👍👍👍🙏🙏🙏🙏

  • @abmalla7410
    @abmalla7410 2 дня назад +3

    एक्सनमा कुनै हालतमा गर्न सक्दैनन् किनभने आफुपनि जानुपर्ला नी जेल 😂

    • @rkprime709
      @rkprime709 2 дня назад

      k re k re rukhako kuheko jarako kuro??

  • @mNg1969
    @mNg1969 2 дня назад +7

    जस्तो सुकै निर्देशन पाए पनि कुरा मात्र बढी गर्ने रबीले माखो मार्दैन

    • @laxamanacharya5215
      @laxamanacharya5215 2 дня назад

      कांग्रेस एमालेका न्यायाधीश अदालत मा छन् भ्रष्टाचार दलाल हरु जताततै छन् ,जहाँ सम्म रबि लामिछाने दल को बहुमत को सरकार जहाँ सम्म हुँदैन त्यहा सम्म पुराना दल ले काम गर्न दिदैन, पहिला यो बुझ्न जरुरी छ

  • @DigitalCreation1986
    @DigitalCreation1986 2 дня назад +1

    यिनीहरूलाई त्यतिकै छाड्नु हुन्न, गर की मर को अवस्थामा अब धेरै ढिलो नगरी सम्पूर्ण फाईल को क्रिया गर्न सुरु गरौं प्रधानमन्त्री ज्यू। यति गर्न सक्यो भने सम्पूर्ण नेपाली जनता तपाईंकै पक्षमा आउनेछ, अब नेपाली जनतालाई झुक्याउन त्यति सजिलो छैन।

  • @user-xb7dc6wz5t
    @user-xb7dc6wz5t День назад

    Jay nepal🇳🇵 good luck parchanda sarkaar good luck rabi sir🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵

  • @pratimarana424
    @pratimarana424 2 дня назад +2

    Good

  • @parvatithapakhatri3504
    @parvatithapakhatri3504 2 дня назад

    Jay ghanti Jay Rabi sir

  • @tekkhatri9875
    @tekkhatri9875 2 дня назад

    जय रबी

  • @ganeshrayamajhi3637
    @ganeshrayamajhi3637 2 дня назад +2

    भ्रष्टाचारि सबैलाई यहि मौकामा खोरमा हालेर निस्कनु प्रछ है रबि सर ।

  • @bharatgurung2495
    @bharatgurung2495 2 дня назад +2

    नेपाल को भ्रष्टाचार देख्दा म नेपाली र काठमाडौं बस्ने होर भन्ने लाग्यो बालेन जस्तो आयो पछि थाहा पायो 🙏🙏

  • @dimdgvlogs6399
    @dimdgvlogs6399 2 дня назад +2

    मौका येहि हो गृहमन्त्री ज्यु धमधम यो पचिश फैल लाई जेल सम्म पुराउनु बाकि जनता ले म्युल्यन्कन गर्ने छ।

  • @AshokDhami-hm3mc
    @AshokDhami-hm3mc День назад

    कुनै पनि हालत मा राजिना मा दिनु हुदैन ,❤

  • @laxmanthapa5648
    @laxmanthapa5648 2 дня назад

    सहि काम धन्यबात

  • @debiprasadkadel1216
    @debiprasadkadel1216 2 дня назад +1

    चेतावनी देखि डराउने काम छैन ।

  • @uddhavadhikari5703
    @uddhavadhikari5703 2 дня назад +1

    गूद❤❤❤🇳🇵🇳🇵🇳🇵

  • @podverse69
    @podverse69 2 дня назад

    Good luck Rabi Dai 💖❤️💐❤️

  • @binodthapa293
    @binodthapa293 День назад +1

    राजा ल्याउ देस बचाउ ❤

  • @narbadadhungana7988
    @narbadadhungana7988 2 дня назад +1

    रबिले अहिले गर्न नसके कहिलै केही गर्न सक्दैनन ।
    त्यही भएर कसैलाई नछोड्नु रबी सर 🙏🙏🙏

  • @meromuskan887
    @meromuskan887 2 дня назад +2

    अब सैनिक सासन लागू गरेरा ती ठुला भन्ने पाटिका केपि र शेर अनि आरजु लाई जेल कोच्नु पर्यो र अरु 25 ओटा फाईल पनि खोलेरा जेल कोच्नु पर्छ।

  • @suresh420kunwar2
    @suresh420kunwar2 2 дня назад

    Rabi sir tapai ko kam sahi ho prachanda sir pani ramro manxe hunuhunxa good job rabi sir milera prachanda sir sanga kam garnus

  • @dipakkumarray5214
    @dipakkumarray5214 2 дня назад

    Good luck Rabi Sir team 👏 👍 🙏🏻

  • @sandeshkhadka9638
    @sandeshkhadka9638 День назад

    मौका नै यही हो जनता हिरो बन्ने

  • @MahendraAc-xe3vc
    @MahendraAc-xe3vc 2 дня назад

    Agibadnus Rabi ji

  • @naranaryal5124
    @naranaryal5124 2 дня назад +1

    यी काला धमिरा ले देश
    खाय नेपाल देश बचाउनु
    पर्छ जय मातृभूमि नेपाल
    आमा ❤🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @liladangi5134
    @liladangi5134 2 дня назад +1

    good

  • @SanamThapa-so3uz
    @SanamThapa-so3uz 2 дня назад

    Good luck rabai sor jay ganti

  • @pushpkandel
    @pushpkandel 2 дня назад

    Good rabi .parchand jay

  • @LimlimLay-fs5gu
    @LimlimLay-fs5gu 2 дня назад +2

    भस्टचार गर्न अहिले छूट मिले पनि 84 पछि छूट मिल्दैन

  • @manirshrestha5729
    @manirshrestha5729 2 дня назад

    This is golden opportunities for Prachanda and Ravi for doing great and revolutionary changes in Nepal... One month is enough for doing best in its way ..