श्याम रानाको दोहोरीमा अदभुत क्षमता, कल्पना दाहाल सँग गाउँदा हाँस्दा-हाँस्दै गालै च्यातिए । २३.०९.०७८

Поделиться
HTML-код
  • Опубликовано: 4 окт 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #ShyamRana_KalpanaDahal #LivePrograme

Комментарии • 583

  • @Indreni.Com2016
    @Indreni.Com2016  2 года назад +137

    कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@gmail.com
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 года назад +83

    श्याम रानाको शब्द चयन कडा हुन्छ है😜
    कल्पना दाहाल को पनि निकै कडा शब्द 😍
    रमाइलो दोहोरी आज 😘जय इन्द्रेणी 💐🙏

  • @raiindra2656
    @raiindra2656 2 года назад +18

    आज त धेरै रमाईलो भयो।
    श्याम राना र कल्पना दाहालको गितले सबैलाई रमाईलो बनायो।

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 2 года назад +32

    आज को दोहोरी श्याम र कल्पु ले भरपुर आनन्द दिएकोमा दुबै कलाकार लाई मुरी मुरी धन्यवाद ।

  • @narbahadurthapa7978
    @narbahadurthapa7978 2 года назад +21

    आहा आजको दोहोरी कति रमाइलो लाग्यो श्याम राना जी र कल्पना दाहाल जी लाई बधाई जय इन्द्रेणी जय साङ्गीत

  • @nagendratandan6460
    @nagendratandan6460 2 года назад +11

    श्याम रानाको शब्द कडा अनि कल्पना बहिनीको अझै झन कडा ❤️❤️❤️❤️❤️🌹🌹🌹🌹 जय होस सम्पुर्ण इन्द्रेणी टीमको🌹🌹🌹🌹खुब मजाको दोहोरी।

  • @ramkajithapa2250
    @ramkajithapa2250 2 года назад +31

    आहा यस्तो पो होत दोहोरी बधाई छ दुबै जना लाई आगामी दिनको

  • @rajustha4300
    @rajustha4300 2 года назад +20

    श्याम जि को गित र कल्पना जि को हासो सारै रमाइलो लाग्दैछ । जय इन्द्रेणी 🙏🙏💐💐

  • @gautamaayusha8567
    @gautamaayusha8567 2 года назад +11

    आहा आजपनि धेरै रमाइलो होला जस्तो छ हेर्न सुरु गरियो ।

    • @bhulshrestha1408
      @bhulshrestha1408 2 года назад +1

      मैले नि सुरु गरि है त नानी...... खिमा रोकाय बिबाह गरेर त इन्द्रेणी आउनै छाडिन त ।बुडो सङै जापन गयको होर

  • @karanpegnimagar
    @karanpegnimagar 2 года назад +20

    श्याम लाफाको दोहोरी टुक्का अनि फनफनी नाँचको ठूलो फ्यान हो😘

  • @gomabhandari5993
    @gomabhandari5993 2 года назад +47

    यो जाडोमा आज इन्द्रेणीको स्टुडियो तातो हुने भयो र हामीलाई पनि हेर्न रमाइलो हुने भयो आज भोलि छत्र भाई र काजल बहिनी कता हराउनु भयो इन्द्रेणी हेरेर बस्नु हुने हजुरहरू सबैलाई मेरो नमस्कार 🙏🙏🙏

    • @mitralimbu6876
      @mitralimbu6876 2 года назад

      🙏

    • @neppbaa
      @neppbaa 2 года назад +1

      Kajol Ra chatra tiktak ma Vik mager fursat bhako thena aajabhayaxa

    • @narayanpun7276
      @narayanpun7276 2 года назад

      हनिमुन मनाउन

  • @khumraj5858
    @khumraj5858 2 года назад +116

    स्याम रानाको गाउने कला सार्है मन पर्छ दुबैजनालाइ सफलता को शुभकामना

  • @krishnapaudel3273
    @krishnapaudel3273 2 года назад +18

    श्याम राना र कल्पना दहाल बिजको खतरा दोहोरी सदैव जय होस ईन्देणी सलाम श्याम कल्पना

  • @munakapri4586
    @munakapri4586 2 года назад +33

    श्याम राना र कल्पना को दोहोरी रमाइलो छ पक्कै। जय इन्द्रेणी 🌈🌈🙏🙏

    • @lanamlama5661
      @lanamlama5661 2 года назад +2

      श्याम राणा र कल्पना काे दाेहाेरी रमाइलो छ पक्कै। जय इन्द्रेणी 🌈🌈🌈🙏🙏🙏

    • @rabidangi2537
      @rabidangi2537 2 года назад +2

      Ati ramro shyaama daju

  • @gorkha911
    @gorkha911 2 года назад +24

    दोहोरिको रानी कल्पना र दोहोरिको राजा श्याम उन्को गाउने स्टाईल बोल्ने शैली कला सम्मान छ साह्रै आन्न्द लिईयो बधाई तथा शुभकामना अल टिमलाई

  • @mohanstha8708
    @mohanstha8708 2 года назад +19

    श्याम अनि कल्पना जि को साह्रै मिठो दोहोरी वाओ।❤️🙏🙏

  • @sushantikhatiwada4020
    @sushantikhatiwada4020 2 года назад +11

    श्याम राना को गहिराईमा डुबेर गाउने कला धेरै राम्रो लाग्छ।

  • @ganeshdevkota2154
    @ganeshdevkota2154 2 года назад +27

    श्याम राना अत्यन्तै राम्रो गायक

  • @marunikosantanharu5044
    @marunikosantanharu5044 2 года назад +11

    ईण्द्रेणी कार्यक्रम ले सँसार भर रहेका नेपालीहरुको मन जित्न सफल भएको छ धन्यवाद कृष्ण सर

  • @sanbahadur535
    @sanbahadur535 2 года назад +15

    अति मीठो गाउनु भयो श्याम दाजु शुभकामना छ

  • @baikunthashrestha2576
    @baikunthashrestha2576 2 года назад +15

    श्याम रानाको गायकी राम्रै लाग्छ

  • @gangapaudel7138
    @gangapaudel7138 2 года назад +8

    अति सुन्दर अति मिठो गीत उतिनै राम्रो नाच धेरै धेरै शुभकामना 👏👏

  • @bhupi918
    @bhupi918 2 года назад +62

    आहा ! कति राम्रो स्वर अनि उस्तै हाउभाउ श्याम राना जि काे ।

  • @durgamagar1856
    @durgamagar1856 2 года назад +40

    आहै रमाइलो श्याम राना ❤️❤️❤️🌹🙏🏾♥️

    • @bhagawatineupane2174
      @bhagawatineupane2174 2 года назад

      धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै राम्राे लाग्याे श्याय र कल्पु सबैकाे मन पराे

  • @subashgorkhe5703
    @subashgorkhe5703 2 года назад +9

    आहा कति राम्रो श्याम र कल्पु को दोहोरी

  • @rajgiri6734
    @rajgiri6734 2 года назад +29

    श्याम रानाको प्रस्तुती जहिले पनि उत्कृष्ट हुन्छ । श्याम रानाको दोहोरी नछुटाई हेर्ने म पनि एक हु । कल्पना र श्यामको आजको प्रस्तुती असाध्यै राम्रो छ । धेरै धेरै धन्यवाद दुवै जनालाई🙏👏👏👏👏👏👏👏

  • @dipendradhami4571
    @dipendradhami4571 2 года назад +3

    बडो मजा आयो धन्यबाद आज का उत्कृष्ट कलाकार हरु को प्रस्तुतिले आनन्द दियो गित सङ्गीत भित्र सबै चिज पाइन्छ।💘

  • @umeshsinghumeshsingh3187
    @umeshsinghumeshsingh3187 2 года назад +1

    हैट स्याम राना कडा ।।।।कडा कडा

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 2 года назад +29

    शब्द प्रहार मा स्याम र चीज जीलाई कसैले नभ्याउने भयो बधाई तथा शुभकामना सम्पूर्ण मा जय सङ्गीत
    जय इन्द्रेणि

  • @tulashasapkota6763
    @tulashasapkota6763 2 года назад +39

    सम्पूर्ण इन्द्रेणी परिवारलाई नमन🙏🙏धेरै रमाइलो भयाे

  • @kiratadiwalsaab2248
    @kiratadiwalsaab2248 2 года назад +4

    Shyam Rana my favourite lokdhori singar ? Best of luck shyam bhai ?

  • @saraswotinepali4426
    @saraswotinepali4426 Год назад +1

    वाह कति मिठो सोर भाई श्याम को मलाई सारै मनपर्ने गित ❣❣❣❣❣

  • @thamroka9738
    @thamroka9738 2 года назад +3

    अति मर्मिक लय घुमाउने डडैमा मायाबसेको जुगल दोहोरी हुनुपर्छ र स्याम राना दाइको स्वर अलि सुरिलो भयो अलो मधुरो स्वर भए सुनमा सुगन्ध थपिने छ धन्देबात सम्पुर्ण तिमलाइ

  • @shamshrestha3413
    @shamshrestha3413 2 года назад

    उत्कृष्ट दाेहरि श्याम जि र कल्पना बहिनी सम्मान छ। रमाईलाे लाग्याे।

  • @mr.sanskar4067
    @mr.sanskar4067 2 года назад

    कल्पना अनि श्याम जीको ठुलो फ्यान म ❤️❤️❤️

  • @menulama6756
    @menulama6756 2 года назад +2

    यो श्याम दाजु किन यसरी मस्केको पूरा ईमोस्नल मा आको जस्तो देख्छु त😀😀😀😀😀😀😀😀💝💝💝💝

  • @manthapamagar5577
    @manthapamagar5577 2 года назад +6

    मलाई श्याम राना को दोहोर सबै भन्दा मन पर्छ

  • @rajendraaryal5381
    @rajendraaryal5381 2 года назад +8

    कल्पना दाहल र मनमाया वाइवाले माया प्रीति मा जस्लाइ पनि सजिलै स्विकारेर गाउने क्षमता छ । त्यो क्षमता ले नै धेरैको मन जितेको छ ।त्यस्तै आज कल्पना र स्याम जिको निकै राम्रो प्रस्तुति रह्यो । स्याम जिको गाउने शैली अरुको भन्दा अलि फरक छ त्यस्ले पनि धेरैको मन जितेको छ ।Best of luck to you both.

  • @rameshmagar9273
    @rameshmagar9273 2 года назад +45

    वाओ कति रमाइलो आज त भाका पनि राम्रो परेछ बिष्णु माझी को आवाज मा रहेको केसरी मेरो माया न हेर तेसरी वाओ

  • @bhagikaflebhagirath1868
    @bhagikaflebhagirath1868 2 года назад

    रमाइलो छ स्याम र कल्पना को लाइभ दोहोरी 💓💓👌👌☝️☝️👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️💗💗

  • @santakumarshrestha1029
    @santakumarshrestha1029 2 года назад +18

    श्याम राना र कल्पना काे प्रतिभा प्रस्तुती अति मिठास भयो ! धेरै धेरै बधाई तथा शुभकामना !

  • @pujaralokeshpujaralokesh65
    @pujaralokeshpujaralokesh65 2 года назад +17

    हार्दिक नमन इन्द्रेणी परिवार 🥰🥰🌹🕊️🕊️🥀🥀🌈🌈🌈🪔

  • @samir-mamba1389
    @samir-mamba1389 2 года назад +4

    श्यामुको अब महिलाको अवाजमा इन्द्रेणी गुन्जेको देख्न र सुन्न पाम छिटै नै धन्यवाद 😍😍😍😘🙂🤗

  • @shamshrestha3413
    @shamshrestha3413 2 года назад +3

    उत्कृष्ट दोहरी श्याम राना जिउ र कल्पना दहाल बहिनी लाई सम्मान छ।

  • @karnayer9199
    @karnayer9199 2 года назад +9

    श्याम राना र कल्पना दाहालको दोहरी साह्रै राम्रो लाग्यो ।

  • @bilasibk1223
    @bilasibk1223 2 года назад +1

    सयाम राना भाई को गितले मलाई त मोहित बनायो भाइ धन्यवाद ।

  • @lalitkhadka9469
    @lalitkhadka9469 2 года назад +7

    सारै रमाइलो लाग्यो सम्पूर्ण इन्द्रेणी टीम लाई उच्च सम्मान जय होस् सबै जना काे जय नेपाल

  • @sanuale460
    @sanuale460 2 года назад

    श्याम राना को गाउनी शैली सारै मन पर्छ ❤️👌👌 कल्पना सीस पनी कम्तीको त का होर 😁😁

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 2 года назад +32

    आज को यपीसोट पनि रमाइलो हुन्छ श्याम र कल्पना को दोहोरी गायक झकाश सबैलाई धन्यवाद बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना

  • @manrajtamang8804
    @manrajtamang8804 2 года назад +39

    श्याम राणा जी र कल्पना जी को दोहोरी एकदमै राम्रो लाग्यो सबै जनालाई धन्यवाद 🙏🏻🙏🏻

    • @Nsp933
      @Nsp933 2 года назад

      राणा हाेइन राना हाे

    • @jitmagar5225
      @jitmagar5225 2 года назад

      राना हाे । मुला केकाे राणा यार

  • @balbahadurrana5638
    @balbahadurrana5638 2 года назад +2

    Syam जी को sor lai नमन ,

  • @shyamshrestha4491
    @shyamshrestha4491 Год назад

    श्याम राना र कल्पना दाहाल बहिनी काे अति मिठाे टुक्का सहित मनाेरञ्जन लियौं धन्यवाद छ।

  • @khadkaramkumar3416
    @khadkaramkumar3416 2 года назад +6

    श्याम राना को दोहोरी धेरै मन पर्छ

  • @rrjkubresalli6091
    @rrjkubresalli6091 2 года назад +7

    स्याम जि को प्रस्तुति कला फरक स्टाइल अनि राम्रो दुबैजनाको ।

  • @raju746bhandaribhandari6
    @raju746bhandaribhandari6 2 года назад +3

    इन्द्रेणी होल टिमलाई मेराे तर्फ बाट धेरै धेरै शुभकामना♥️♥️♥️♥️♥️

  • @pabitragautam8400
    @pabitragautam8400 2 года назад +9

    सरस्वती माता हजुरले कलियुगका कृष्ण लगाए त इन्द्रेणी समुहलाई सदा सदा रक्षा गरिबस्याेस ।

  • @nandabahadur5959
    @nandabahadur5959 2 года назад +3

    श्याम राना शर को कति मीठो स्वर अनि नाच पनि उतिकै राम्रो अाज को कल्पना सङ्ग को दोहोरि अझै रमाइलो भयो

  • @sompoudel7936
    @sompoudel7936 2 года назад +1

    आज सम्मकै दमदार छ श्याम रानाको 👌👌

  • @deepshikhadahal734
    @deepshikhadahal734 2 года назад +25

    श्याम रानाको शालीन पारामा हसाँउने तरिका सारै मन पयो ।

  • @mrdone5835
    @mrdone5835 2 года назад

    आहा दुबै जनाको सार्है राम्रो लाग्यो 👍️👌

  • @jengrggrg7901
    @jengrggrg7901 2 года назад +2

    Syam Rana le sabailai Maja le hasauxa 😊 syam Rana ko geet vnne bitikai dherai khusi lagxa

  • @shadowgamers6540
    @shadowgamers6540 2 года назад +1

    wow syam rana khatra👍️👍️👌💐💐

  • @raju746bhandaribhandari6
    @raju746bhandaribhandari6 2 года назад +4

    मेराे मनमा लाेकदाेहाेरी क्षेत्रमा मनमा बस्न सफल कल्पना दाहाल प्रगतिकाे शुभकामना👍️👍️👌👌♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️

  • @aambahadur5912
    @aambahadur5912 2 года назад

    Shyam daju ko yekdam nice to song👌👌👌👌🌷🌷🌷🌷🌷🌷

  • @nirajanale7422
    @nirajanale7422 2 года назад +2

    स्याम लाफाको दोहोरी म सधैं हेर्ने गर्छु। अति राम्रो शब्द चयन हुन्छ। राम्रो गर्दै जानू लाफा ।शुभ कामना।

  • @गुल्मेलिएम.पि.मगर

    सर्‍र्‍र्‍र्‍र्‍र र्‍र्‍र्‍र चैट चैट्👌👌👌👌👌

  • @hariaryal137
    @hariaryal137 2 года назад +3

    श्याम rana र कल्पना दाहाल इन्द्रेणी मा गाउनु भएको गीत सुन्दा अति नै मिठो लाग्यो श्याम रानाको गाउने शैली अति राम्रो लाग्यो यसरी आफ्नो कलालाई अगाडि बढाउनु होला भन्दै इन्द्रेणीका सञ्चालक कृष्ण जी लगायत सबै टीमलाई लाई धेरै धेरै शुभकामना छ।

  • @udhogkarki7170
    @udhogkarki7170 2 года назад

    रमाईलाेेछ दाेहाेरि प्रगति हुदैजावस्।
    शुभकामनाछ।

  • @dillichaulagain4619
    @dillichaulagain4619 2 года назад +1

    कला गला दुबै भएको श्याम ।

  • @nabinmagar9233
    @nabinmagar9233 2 года назад +4

    आहा अतिनै मार्मिकछ दोहरि गायक श्याम राना र गाईका कलपना दाहाल बिच बधाई तथा सफल्ताको शुभकामना जय ईन्द्रेणि🌈🙏💕❤️💕❤️

  • @onlinetv3648
    @onlinetv3648 2 года назад +1

    मन पर्ने कलाकार श्याम राना ।

  • @tapendradhami4363
    @tapendradhami4363 2 года назад

    नमस्कार हजुर म इंडिया बाट
    रमाइलो छ

  • @srikrishna3316
    @srikrishna3316 2 года назад +5

    इन्द्रेणी स्टुडियो छिटोभन्दा छिटो बनोस् !दर्शक अल्लि खस्कदै गय जस्तो फिल भा छ !मलाइ

  • @kulbahahadurshreesh1700
    @kulbahahadurshreesh1700 2 года назад

    ATI ramro cha yo git ani endreni pariwarlai dhenyabad cha

  • @nerabhandari1595
    @nerabhandari1595 2 года назад

    रेसम।भाइ।कल्पना।बैनी।को।गितको।भाका।
    खतरा ।रहेछ ।

  • @naranaryal5124
    @naranaryal5124 2 года назад +10

    आज पहिलो चोटि श्याम राना र कल्पना
    को गीत सुन्न पाइयो ।अग्रज कलाकार
    बद्री पराजुली लाई सम्मान साथै इन्द्रेणी
    परिवारलाई ।

  • @ishikagurung7973
    @ishikagurung7973 2 года назад +1

    shyam ji ko getop ani gauni sarai ramro

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 года назад +1

    श्याम राना र कल्पना दाहालकाे कडा दाेहरि

  • @ganeshoad8729
    @ganeshoad8729 2 года назад +1

    Best shyam rana Bhai

  • @khadkaramkumar3416
    @khadkaramkumar3416 2 года назад +4

    waw waw श्याम रानाको शब्द गाउने शैली श्याम राना को हुबाउ हास्दा हास्दै समय सकियको थाहानै भयन आर्को भाग पनि चाहियो कृष्ण सर

  • @NareshSingh-ym1zr
    @NareshSingh-ym1zr 2 года назад +1

    Shyam rana sachikai dohori ko raja ho

  • @jitmagar5225
    @jitmagar5225 2 года назад +1

    स्यामे कडा छ गाठे।

  • @bishnupangeni4037
    @bishnupangeni4037 2 года назад

    दुईजना नै कडा कडा ।

  • @padambdr5022
    @padambdr5022 2 года назад +1

    श्याम राना जिन्दाबाद

  • @bhimsunuwar3107
    @bhimsunuwar3107 2 года назад

    अहिले सम्मकै झुर आवाज भाको दोहोरी।

  • @Pranab77786mahadev
    @Pranab77786mahadev 2 года назад

    Shyam bhai ra klp. Ko dohori ramailo lagyo b.....xa

  • @kamaladhakal1287
    @kamaladhakal1287 2 года назад +4

    श्याम रानाले सारै हसाउछन सारै रमाइलो लाग्छ

  • @_ram.magar_official8159
    @_ram.magar_official8159 2 года назад +1

    shyam dazu ko kala aatinai aadbhut xa

  • @kashidai1402
    @kashidai1402 2 года назад

    आहा कतिरमाइलो भो आज त स्याम जि आएर

  • @shamshrestha3413
    @shamshrestha3413 2 года назад +1

    उत्कृष्ट दाेहरि सम्मान छ श्याम राना ज्यु र बहिनी कल्पना दाहाल लाई अति रमाईलाे थियाे।

  • @haribhandari5829
    @haribhandari5829 2 года назад

    यो भाकात मलाइ देउसी खेले जस्तो लाग्यो
    तैपनी राम्रै छ

  • @sabitaadhikari2390
    @sabitaadhikari2390 2 года назад

    अाहा अाजकाे दाेहाेरि कति रमाइलाे

  • @gurungpurnima3765
    @gurungpurnima3765 2 года назад

    sarai ramailo dohori sunna paiyo indreni lai dhanyebad

  • @ishworpanday1181
    @ishworpanday1181 2 года назад +2

    श्याम जि गायन नै रोमाञ्चक।मज्जा आयो

  • @birbhadrajoshi313
    @birbhadrajoshi313 2 года назад +1

    असाध्यै रमाईलो श्याम राना अरुलाई हँसाउने आफुअनाहस्नेत्यस्तै कल्पना दाहाल पनि ईन्द्रेणी टीमलाई धन्यबाद

  • @magarparmila6031
    @magarparmila6031 2 года назад

    एकदमै रमाइलो भयो

  • @kamalsaru6732
    @kamalsaru6732 2 года назад

    Aatii naii ramroo dohori shyam bro and kalpana bainii

  • @manigurung1469
    @manigurung1469 2 года назад +2

    कल्पना बहिनीको सबै दोहोरीहरू रमाईलो लाग्छ । श्याम भाईको पनि उस्ता रमाईलो । संपूर्ण कलाकार साथीहरूलाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @RadheyShyam-fo2bw
    @RadheyShyam-fo2bw 2 года назад

    Ek dum daami chha kalpu indreni ma continue aaunu hola

  • @dhanrajtimislina3275
    @dhanrajtimislina3275 2 года назад +1

    Shyam kada kada 3