Это видео недоступно.
Сожалеем об этом.
Kalpana Dahal || Pradip Rokka | Janata Lok Dohori
HTML-код
- Опубликовано: 7 авг 2020
- Janata Television HD को सम्पूर्ण कार्यक्रम RUclips मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RUclips मा जोडिनुहोस् : / @janatatelevisionn
News portal - www.janatasama...
Website - www.janatanetw...
Facebook - / janatasamachar
Twitter - / janatasamachar
RUclips - JanataTelevision
#KalpanaDahal #PradipRokka #JanataLokDohori
Copyright © 2019 Janata Prasaran Tatha Prakashan Limited, All rights reserved
Sarai sundar lok dohori. Jodi atti sundar jodi pani.
बाद्यबादन समूह अहिलेसम्मकै उत्कृष्ट लाग्यो।प्रस्तुति अति उत्कृष्ट छ ।
पछिल्लो समयमा काठे भाकालाई अत्ति नै न्याय दियर गाउने चर्चित गायक प्रदिप रोकाको फेरी काॅठे भाकामा बबाल दोहोरी आयो सबैले सुनौ है
👌👌👌👌👌👏👏👏👏👏
@ ö0
BuAaqantř
0
कति रमाइलो दोहोरि
कल्पना ले अब जेरिको ठाउँ लिन्छिन पक्का
Lisakin😂🤟
Kal"pana dahal.
0@@haripoudel3973
Qnn😂😂ŕcjv j
दोहरी सुपर छ अति राम्रो लाग्यो लाईभ हेर्दै छु दुबई बाट 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
कल्पना र प्रदिप को गित शब्द हरु एक दम मन पर्छ मलाइ।पूरा नहेरे खल्लो लाउछ। मैले मात्रै होइन यो जोडी लाई धेरैले रुचाउनु हुन्छ।
Wow nice
दामि छ गित
@@sujansapkota3621 मन नपर्ने हैन मलै तपई हरुकाे पाेर्गाम हेरि राख्छु
,
कल्पना बहिनी र प्रदेप भाइ लाइ मन पराउने यता हाजिर हौ त 😀😍😍
17nn
Hlw de bg hola hoi msj ko reply garno huna ta ho
4
Mee
💯🌹
धेरै राम्राे अनि धेरै रमाईलाे बधाई छ दुबै जनालाई
आति मिठो गीत।
कल्पना बहिनी र प्रदिपको सबाल जबाफ देखि स्वर धेरै मीठो छ । लोकदोहोरीको मनोरञ्जन दिने कलाकारहरुको हुलमा यी जोडीले सम्मान बढाएको छ l
तपाईंहरुको साङ्गितिक भबिस्य उज्ज्वल छ उत्तर उत्तर प्रगती हुँदै जाओस~~ शुभकामना छ ~~
हैट सारै रमाईलो लाग्यो कतारबाट हेरियो रमाईलोपारामा सबै कलाकारहरुलाई धन्यबाद
आहा 👌👌👌👌👌 मजा आउने जति लाइक ठोकाम्त है
तीज आउनै लाग्दा छोरिले कर्म घरबाट आफ्ना बाबा आमालाई यस्तो सन्देस पठाइन ।। हेरेर मन परे च्यानललाइ सस्क्राइब गर्दिनु न है ruclips.net/video/dGjGQSH0cls/видео.html
गीतमा भने जस्तै धादिङ जापान जस्तै रैछ । धन्यवाद कल्पु र प्रदीप
तीज आउनै लाग्दा छोरिले कर्म घरबाट आफ्ना बाबा आमालाई यस्तो सन्देस पठाइन ।। हेरेर मन परे च्यानललाइ सस्क्राइब गर्दिनु न है ruclips.net/video/dGjGQSH0cls/видео.html
आहा कति रमाइलो मज्जा आयो दोहोरी सुनेर
दोहोरी गितमा सबै भन्दा गाह्रो भाका मा सहभागी मलाई अति मन पर्ने कलाकार प्रदिप भाइ कल्पना बहिनि लगायतको सम्पुर्ण टिम बाध्य बाधक टिम कार्यक्रम संचालक लगायत लोकमाला टिम र उपस्थित सबै प्रती हार्दिक आभार ।
प्रदीप कल्पना को दोहोरी जति सुने पनि उति सुनौ लाग्ने 😘😘😘
धेरै राम्रो छ दोहोरी सबै सबै लाई नमस्कार
याे जाडि काे गित सारैमन प-याे यतिमात्र हाेर सधैकाे जाेडिबने अझै राम्राे हुनेछ । बधाई छ💐💐🌹🌹
राम्रो लाग्यो
सारै रमाइलो दोहोरी जोडी राम्रो छ शुभकामना
कल्पनाको जे हेर्यो तेहि राम्रो अनि दोहोरीको शब्द तेस्तै!!! कति हसिलो कति सजिलै फर्काउने गित !!!
तीज आउनै लाग्दा छोरिले कर्म घरबाट आफ्ना बाबा आमालाई यस्तो सन्देस पठाइन ।। हेरेर मन परे च्यानललाइ सस्क्राइब गर्दिनु न है ruclips.net/video/dGjGQSH0cls/видео.html
कल्पना जती राम्री छे शब्दको प्रहार त्यतिकै चाेटिलाे उम्म्म्म्म्म्म्म्म्म्मा
आहा सारै राम्रो लय सब्द जनता टेली बिजनलाई समान गर्दै साथमा उन्नती प्रगती को शुभ कामना 🙏🙏🌺🌺🌺🌺🌻🌻🌻🌻🌷🌷🌷🌷🌿🌿🌿💐💐💐🌾🌾🌾🌾🌾🍃🍃🍃🍃🍃🍃🍃🍃🌳🌳🌳🌳🌳🌳🌳
आहा कति राम्रो जतिसुने पनि सुनिरन मनलागिर लोकदोहोरि गित् ♥️♥️♥️🌹
तीज आउनै लाग्दा छोरिले कर्म घरबाट आफ्ना बाबा आमालाई यस्तो सन्देस पठाइन ।। हेरेर मन परे च्यानललाइ सस्क्राइब गर्दिनु न है ruclips.net/video/dGjGQSH0cls/видео.html
@@Sangharsha308 #####!######a
very nice dohari....jaya kathe lok geet
राम्राे छ गित कल्पु र प्रदिप मन पराउने यता हजिर हौत
तीज आउनै लाग्दा छोरिले कर्म घरबाट आफ्ना बाबा आमालाई यस्तो सन्देस पठाइन ।। हेरेर मन परे च्यानललाइ सस्क्राइब गर्दिनु न है ruclips.net/video/dGjGQSH0cls/видео.html
मैइले त धेरैइ बर्ष पैइला गाउँ तिर हुदा सुनेको गित हो । रमाइलो भयो धन्यवाद छ कल्पना दिदि अनि दादा
तीज आउनै लाग्दा छोरिले कर्म घरबाट आफ्ना बाबा आमालाई यस्तो सन्देस पठाइन ।। हेरेर मन परे च्यानललाइ सस्क्राइब गर्दिनु न है ruclips.net/video/dGjGQSH0cls/видео.html
याे गित गाउन शारै गाराे भाका हाे तर शार्है शजिलाे शग गाउनु भयाे र ञति नै राम्राे छ शलुट छ शबैमा ,,,,
Oohoooooooeeeeeee.......hurhur........badhdhyabajan teem sahi xannu vako ma janata telivision lai muri muri dhannyabat xa
प्रतिभा का धनी लोक कलाकारहरु सबै टिमलाइ धन्यवाद !!
मलाइ पनी असादै राम्रो लागो योग्य गित
Best lok dohori thank you kalpana and pradipji
बाद्यबादन कलाकारलाई धन्यवाद अति मिठो बजाउनु भयो ।। अनि गीत पनि मिठो । सबैलाई पुन धन्यवाद छ ।।
याे जोडिको विहे भयो भने खुब जम्छ छिट्टै दर्सक को ईच्छा पूरा गर्दिनु परो है दुबै मिलेर🙏🙏💞💞
Kam paudains
रमाइलो दोहोरी
कल्पना मिना अनि संगीता सङै बसेर प्रदिप सङ राम्रो दोहोरी कति मज्जा आउने है
P
Wow dherai ramro lok dohori pardip kalpana
धेरै राम्रो जोरी,कल्पना र प्रदिपको,खुशी लाग्छ
वाउ प्रदिप रोका जि र कलपना को जोडी पनि सुहाउने गित पनि बबाल क्या दामी यस्तो होके दोहोरी गित भनेको .🌺🌺🌺🌺🌺
कल्पना जि र प्रदिप जि कति मिठो धोहोरी गाउनु भाको हो हेर्दाहेर्दै दिउती जान नै बिर्से छ् धन्यवाद सम्पुर्ण तिम्म लै
तीज आउनै लाग्दा छोरिले कर्म घरबाट आफ्ना बाबा आमालाई यस्तो सन्देस पठाइन ।। हेरेर मन परे च्यानललाइ सस्क्राइब गर्दिनु न है ruclips.net/video/dGjGQSH0cls/видео.html
Sarai mitho dohori git paskinu bhako thiyo majja lago ,kalpana g vs pradip g ko thank you so much janata telivison
राम्रो लागेयो दिदि
यो जोडिलाइ धन्यबाद ॥
अति राम्रो धेरै मजा सुन्न आयो
धेरै राम्रो जोडि, हामी नेपालीको मौलिक गित
तीज आउनै लाग्दा छोरिले कर्म घरबाट आफ्ना बाबा आमालाई यस्तो सन्देस पठाइन ।। हेरेर मन परे च्यानललाइ सस्क्राइब गर्दिनु न है ruclips.net/video/dGjGQSH0cls/видео.html
Akdam ramro lagyo baini
मलाई त राम्रो लाग्यो ।
सारै राम्रो मनै छुने
Kalpana and prafip ko dohori jodi sarai man parxa malai ajhai agadi baddai janu dubailai suvakamana
Wawawa very nice voice bother n sis badhai xa Sindhupalchok ki singers
राम्राे छ दाेहाेरि 👌👌👌
Sunder dohori.
सुपर छ
गाउन अति नै मुस्किल चार टुक्के दोहोरी दुबै जनाले सहज तरिकाले प्रस्तुत गर्नु भएको छ शब्द संयोजन अति नै उत्कृष्ट छ र गित मा भने जस्तै अब यो कोरोना को महामारी समाधान भए पछि कल्पन र प्रदिप ले बिदेश मा आफ्नो कला प्रस्तुत गर्ने मौका मिलोस भन्न चहान्छु !
Pradip rokka dai ko thulo fan 👍 🔝
प्रदिप र कल्पनाको गित सारै मन पर्छ आजको पनि दामी छ
कति धेरै छ शुभकामना बधाई छ
धेरै राम्राे छ.... प्रदिप र कल्पना काे दाेहाेरी गित.... ...
Sarai ramro lagyo
दुवैको प्रस्तुति एकदमै राम्रो।
मलाई धेरै राम्रो लाग्यो श्वर दूबै जनालाई बधाई तथा शुभकामना छ।
धेरै राम्रो हजुरहरु दुबैको प्रस्तुती 😍अझै उन्नति अनि प्रगतिको असिम सुभकामाना सुभकामना .............................................. अति राम्रो अझै उत्कृष्ट उत्कृष्ट गाउदै जानू है एसै गरि दर्सकस्रोताको मनमा छाउदै जानू है छैन कसैको भन्दा कसैको कम प्रस्तुति यहाँ सोचेको चाहेको सफलता दुबैले पाउदै जानू है
Ati ramro dohori hajurhari dubai janale gaunu bhayo. Sada safltako kamana dubaijanalai.
dohori bhaneko yasto hos sabai ko man mutu ma basne khalko la badhai xa pardeepra kalpana dahal lai pargati ra unnati ko kamana xa
Wow so nise song thanks sister
दुबै जनाको राम्रो प्रस्तुती एक्दमै राम्रो लाग्यो वाह ❤️💘
तीज आउनै लाग्दा छोरिले कर्म घरबाट आफ्ना बाबा आमालाई यस्तो सन्देस पठाइन ।। हेरेर मन परे च्यानललाइ सस्क्राइब गर्दिनु न है ruclips.net/video/dGjGQSH0cls/видео.html
शोभाको प्रोग्राम त्यसै रमाईलो हुन्छ त्यसमा झनै हालैको जल्दो बल्दो कलाकार कल्पना र प्रदीप को प्रस्तुती संपूर्ण कलाकार साथीहरू लाई सलाम छ ।
ज्यादै राम्रो छ।
अति मिठो गित छ सिस र ब्रोदर
Aati mitho dohori, utkrist prastuti.
सार्है मन पर्यो जति सुन्यो उति सुनौ सुनौ लाग्नि 😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍
सबै कुरामा पर्फेक्ट छ ।दामी मिउजिसियन टिम म फ्यान भय
कल्पना बैनी र प्रदीप भाईको गीत जति सुन्यो त्येती सुनु सुनु लाग्छ, best of luck
Owow khatra xa hai
Pradip Rokka र kalpana Dahal Dui Janai सिन्धुपाल्चोक bata hunn ❤️✋So proud.
Supper Dupper song
म कहिले दोहोरी नसुन्ने ले पनि सुने😊😊
Wow beautiful dhun..
Very nice song 👍
Pradip ra Kalpana ko purbeli bhaka ATI ramro ATI meetho Sabda gayeki pan heri rakham jasto Kalpana ko jyanko lachak dekhda nacham nacham lagne Sarai utkrist dohori badai chha
Wow wow wow nice song sis and brodar
धेरै पछी काठे भाका सुन्न पाए खुशी लाग्यो।। बिशेष दृस्टी बिहिन बाध्यबाधक भाइ हरु लाई धन्यबाद।
nice song hole team lai dhanyawad
Beautiful dohori baini and vai
Hajur harko Jodi Ramro cha
Salam xa yo jodi lai
रामरो छ
एकदम राम्रो लाग्यो ।कल्पना को फिल सहित गाउने कलाले झन मन छोयो।
jaele ni rato tikama aaunuhunxa kalpana sis
😘😘😘
हेर्दा हेर्दै लठ्ठै परे
धैरै राम्रो गित गाउनु भो प्रदीप जी को
Wawo NIC.
अती राम्रो बाज्यबाधन मा द्रीस्ती बीहिन सर हरु लाई देखेरा झन रमाइलो लाग्यो ।।
Dami chha
साहारै मीठो लायो,मनै भरेन्😘😘😘 म कतार बाट
यतिराम्रो गाउनुभयकोमा प्रदीप र कल्पना जि लाई धेरै धेरै धन्यवाद ।
आहा यस्तो पो दोहोरी त😍👍️प्रदिप भाइ र कल्पना बहिनिलाइ धेरै धेरै बधाई छ आगामी साङितिक यात्राको लागि💕💕
दोहोरी निकै रमाईलो लाग्यो ।कल्पना र प्रदिप भाइलाई बधाई छ ।
Very intresting lok dohori song.thanks male and female singers musicians team and programme presenter.
जोडि मिलेको छ।सदै भरी मिलिरहोस्स।
Dami hjr haro ko jodi ko bijod
आहा क्या राइलो दोहोरी
Kada xa Maja aayo