नमस्कार सम्पुर्ण मा म प्रतिमा अर्याल को तर्फ बाट यहा हरुको माया र साथ को अपेक्षा गर्दै फेरि लाइभ दोहोरी लियर आयको छु plZ के कस्तो लाग्छ प्रतिक्रिया दिनु होला राम्रो लागे लाइक सेर गर्दिनुस ल ❤❤❤
लाईक कमेन्ट सस्क्राईब पनि गरे सारै दामी छ दोहोरी दिदी अनि प्रदीप रोका सर को दुबै जनालाई उच्च सम्मान साथै सम्पुर्ण होल युनिटलाई पनि विशेष विशेष धन्यवाद ❤❤🙏🙏
प्रतिमा अर्याल को घर हेटौडा नवलपुर अर्को मकवानपुर रे भाइ को घर हेटौडा कुन्ठा उमा रैछ भाइले मैया थापा संग निकै मिठो गित गाउनुभएको छ भाइ लाइ बधाई छ म पनि मकवानपुरे नैहो❤❤❤❤❤❤❤❤❤
नमस्कार सम्पुर्ण मा म प्रतिमा अर्याल को तर्फ बाट यहा हरुको माया र साथ को अपेक्षा गर्दै फेरि लाइभ दोहोरी लियर आयको छु plZ के कस्तो लाग्छ प्रतिक्रिया दिनु होला राम्रो लागे लाइक सेर गर्दिनुस ल ❤❤❤
सारै रमाईलाे
❤❤
❤❤❤❤❤❤
Hajur ko purai dhohori herxu aati rro reply Ani hajur ko voice ko ta ma fan pani ho❤❤
Yo honi tw hamro sindhupalchok ko san dherai ramro❤❤❤
गित बबाल मिठो लाग्यो प्रतिमा अर्याल जी येस्तै येस्तै गित गाउनुभएको मा संमानछ ❤❤❤❤❤❤❤
Aaha Pratima di and Pradip da 🙏🙏salut xa hjr harulaii ❤❤
वाऊ दामी छ राम्रो गाएक गाइका
मत उहाहरूको ठुलो फ्यन
आहा कति मिठो गीत उतिनै राम्रो लाग्यो, सबैले जनाले मन पराउनुहुन्छ भन्ने विश्वास छ, सफलताको धेरै धेरै सुभकामना 🙏🙏💐🎉❤❤🎉🎉❤❤
अति नै रमाइलो दोहोरी आहा❤❤❤❤😂
लाईक कमेन्ट सस्क्राईब पनि गरे सारै दामी छ दोहोरी दिदी अनि प्रदीप रोका सर को दुबै जनालाई उच्च सम्मान साथै सम्पुर्ण होल युनिटलाई पनि विशेष विशेष धन्यवाद ❤❤🙏🙏
अति मन parx तपाई हरुको दोहोरी
बबाल छ हो हामी नी हेर्दै छू मकवानपुर कैलाश 7 बाट...... 🙏🙏
धेरै पछि राम्रो मन पर्नी भाकामा दोहोरी हेर्न र सुन्न पाइयो,
आहा निकै राम्रो प्रस्तुति सुभकामना सम्पुर्णमा❤❤❤❤
मलाई पनि याे गाईन अति मिठास मय भएकाे छ ।
प्रतिमा अर्याल को घर हेटौडा नवलपुर अर्को मकवानपुर रे भाइ को घर हेटौडा कुन्ठा उमा रैछ भाइले मैया थापा संग निकै मिठो गित गाउनुभएको छ भाइ लाइ बधाई छ म पनि मकवानपुरे नैहो❤❤❤❤❤❤❤❤❤
रामधुनि हो
आहा अती रमाइलो लोक दोहोरी गीत
धेरै राम्रो छ हजुरको प्रस्तुति
सारै मन पर्ने लोक दोहोरि गायक गायिका
Super nice pratima sis and pradip sir good luck ❤❤❤❤🎉🎉
राम्रो छ नेपाली मौलिक आधारित
दामि राम्रो दोहरी ❤❤
चिनाऊ मलाई मेरै हो भनेर आऊछु सानु अक्सिजन बनेर ❤❤अति मन् परेको सब्द 🎉बधाइ छ brother n sister ❤❤❤
सफलता शुभकामना प्रतिमा दि प्रदिप दा 🎉🎉🎉
प्रतिमा बैनी र प्रदिप भाईको दोहोरी जत्ती सुनेपनी धित मर्दैन मलाई त रेल्ली भन्नू पर्दा 🍒🍒🇳🇵🇳🇵
So nice lok dhohori so much thanku kala kar jiu haru ma
सारै राम्रो छ दिदी गित❤❤❤❤
Kada dohori ❤❤from tanahun
दामि लागयो❤❤❤❤❤
Babal xa hajur haru ko dohori ❤❤❤
Bajaune daju haruko starting nai lastai kada keep it up ❤❤❤
नयाँ र साना user हरुलाइ सबैले support गरम मिलेर अगाडी बडम
सम्मान गर्न लाएक एउटा तपाइँ दि तपाईंको यो भाका dubai सुन्ने हो आउनु तपाई प्रती सम्मान छ !
आहा दामि छ🎉🎉🎉🎉
मिठो प्रस्तुति 🎉🎉🎉🎉🎉
Excellent Dohori,Good luck
Malaysia bata herdai xu dd ramro xaati❤
very nice songs❤❤❤❤❤❤
Wawawa bbl lagyoi
🙏🙏🙏🙏🎬️🎬️🎞️🎼🎧️🎵🎆🎆 मीठो सत्भावना
❤❤अति रामाे्❤छ❤मिस❤बदाई❤छम❤दुबई❤बाट❤❤❤❤❤
Ma pani herdai xu ma chai kavre bela bata ❤
Nice song good luck ❤❤❤
Ramro chahai dami
Jodi kada sadhai yestai dekhna piyos hjur harulai
राम्रो छ प्रदिप दाई र प्रतिमा दीदीको दोहोरि
Nice song congratulations all them 🎉🎉🎉
Nice 👍🏾
Wow❤❤❤
Congratulations alla team❤❤❤
नमस्कार सम्पुर्णमा 🙏फेरि पनि यहाँहरुकै मनोरञ्जनको लागि गायिका प्रतिमा अर्याल सङ्ग लाइभ दोहोरी के कस्तो लाग्छ कृपया प्रतिक्रिया दिनु होला 🙏🙏🙏🙏🙏
सार्है राम्रो लाग्यो दाइ अझ यो भन्दा नि साच्चै भन्नु पर्दा मलाई हजुरको छ टुक्का दोहोरी सार्है मन पर्छ
Sarhi ramro xa daju
म तपाईं लाई सारै माया गर्छु भोट पनि सकेको दिन्छु सबै दोहोरी राम्रो गाउनु हुन्छ तर ६ तुक्के मैया थापा सग फेरि गाउनुन
❤
Nice❤❤
Super
Dame ❤❤❤❤❤❤❤❤❤
Reelsma dekhe pxi youtubema sharch garna man lagi halne.
Wow❤❤❤❤❤❤
Daami
Too long highlights, it should be reduced
❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤
❤❤❤❤🎉
🎉❤
Yyy
😂😂😂😂😂😂 21:15
ma kavrebata
😂😂🎉🎉🎉😂😂
😅😅😅😅😅
number 🔢🔢🎶💖 1tooka
❤❤❤❤❤❤
❤❤❤❤❤❤❤
❤❤❤❤
❤❤❤❤❤❤
👍👍👍👍👍👍👍👍👍