अजित लामा लोप्चन र मैयाँ थामा मगरको दोहोरीमा कडा टक्कर | Ajit Lama Vs Maiya Thapa | Live Dohori 2081
HTML-код
- Опубликовано: 19 сен 2024
- प्रतिमा अर्याल युटुब मार्फत प्रसारण भैरहेका लाईभ दोहोरीहरुलाई हजुरहरुले असाध्यै माया गर्नुभएको छ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला ।
धन्यवाद ।
_______________________________________________________________
#Ajitlama
#maiyathapa
#Nawinakhuili
______________________________________________________________
Nepali Song - Hukka Chilim Le
➤ Singer - Nabaraj Ghorasaini, Indira Gurung & Mina Prasai
➤ Lyrics - Sankar Pathak
➤ Music - Nawaraj Ghorasaini
Official Video : • Nepali Lok Dohori | Hu...
_______________________________________________________________
Live Dohori Singer:
♬ Ajit Lama Lopchan
♬ Maiya Thapa Magar
_______________________________________________________________
Musician
Mayur Studio Team
________________________________________
Camera
♬ Tarakanta BK
♬ Laxman Lwagun
♬ Padam Lwagun
______________________________________________________
Edit
Tarakanta BK
Padam Lwagun
Khum oli Birahi
______________________________________________________
Audio/Mixing
♬ Tarakanta BK
♬ Pawan Bishwo
______________________________________________________
Studio Mayur Live Studio Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
__________________________________________________________
© Pratima Aryal, 2024
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Maiya thapa sis queen live dohori ko ❤❤❤
Sabai bhanda best dohori badhai xa sampurna team lai 🙏👍👌🇳🇵🌸🌷
अजित सर काे पहिलोपटक दाेहाेरी सुनेकाे एकदमै राम्रो छ सफलताको शुभकामना यसरीनै अघि बढ्दै जानुहाेला❤❤
❤❤❤❤❤🎉
Congratulations 🎉🎉❤
एकदमै बब्बाल दोहोरी ।।।अजित भाइ को यो दोहोरी सुन्दा लाग्दैछ कि हेटौंडा ले पनि राम्रो दोहोरी गायक जन्माएछ ।।बधाइ छ सम्पुर्न team लाई ।। अजित भाइ को अर्को episode हेर्ने धेरै ठुलो रहर छ है।।।बाकी सुन्दर भबिस्यको सुभकामना ।।।। गायिका प्रतिमा अर्याल ज्यु लाई धेरै धेरै धन्यबाद।।तपाईं को कारन ले यति राम्रो दोहोरी हेर्ने अनि सुन्ने अबशर पाएको छु ।।।।
अतिनै रमाइलो लागेउ अर्को episode पनि चाइन्छ अजित दाईको दोहोरी
Nice song hajur
अतिनै दमदार प्रस्तुति मन पर्यो मलाई त
बबाल छ अजित लामा दाइ को ❤❤दाम्मि
शफलताको भीषण शुभकामना सम्पुर्ण टिम हरुमा 🎉 अन्य प्रस्तुति हरु छिट्टै हेर्ण पाइयोस
सुरु सुरुमा त राम्रै लागेको थियो लास्ट लास्टमा आएपछि त तीगा भिबा तिग भिभ
Babaal lagyo
Wow very nice song ❤️❤️❤️❤️
❤❤🎉
लोक दोहोरी गाउँ घरको लोक्कल टिपिकल शब्द स्वर साच्चै हजारौं चोटि सुनिरहु जस्तो लागेउ दुबै कलाकार लाई बधाई एबम शुभकामना ❤❤❤
Best of luck ajit Dai ❤
Mero dai Ajit dai sanga kasle sakxa ha miss u dai
tyo jay jay hos vanne kati khoje vetina ta dd kati man pareko thiyo
Saroi ramailo lageu😮❤❤
आगो
अहा ज्याब मुला लास्सो🙏🙏🙏
हेटौंडा को गायक लाई सुभ कामना❤❤😅😊😊
कुनै जातीयतालाई नमुछे हुने ।
Wow
अब केटि गायिका त गाई रहेकै गायिका हुन लाइभ हरुमा तर,केटा चाहिँ गाउँ घर मा रत्यौली मा गाय झै भयो शब्द ठिकै ठिकै हो तर सोर त खासै रैनछ दि तेति चित्त बुझेन जे होस शफलताको शुभकामना दुबैलाइ
हजुर लाई चै गाउँ घरको रत्यौलीमा गाको दोहोरी सुन्ने बानी परेको भएर होला रत्यौलीमा गाएझै लागेको😂😂
Pratima dd tyo hajur le facebook ma halnu vako naya kalakar ko hruko video ke ma xa herna vaneko vetdaina ta
तेहि फेस्बुक मा मात्र हो युटुब मा कपिराइट हान्दिय ओर्जिनल कलाकार हरुले अनि हटाको
मैयाँ थापा सङ्ग गाउने त अलि कडा राख्नु पर्यो नि हौ दिदी,यो त भयन गाउँ घर मा बिहेमा गायको जस्तो हुदैन नि लाइभ दोहोरिमा अगाडी पछाडी द?बै अनुप्रास ले अर्थ लगायको हुनु पर्छ के गायको हाम्रो गायक ज्यु ले हैट मलाइ चाहिँ अलि चित्त बुझेन बाकी शफलताको🎉शुभकामना दि
दोहोरी को द नजान्ने ले के coment गरेको होला ।।।कि आफू पोख्त हुनुपर्यो हैन भने अरु लाई जे पायो त्यही भन्न पाउने अधिकार पनि छैन ।।।अजित को केही कमि छैन ।।।😊
❤❤
❤❤❤❤❤